Nepali Serial Juthe (जुठे) Episode 169 || August 14th - 2024 By Raju Poudel, Marichman Shrestha

Поделиться
HTML-код
  • Опубликовано: 25 окт 2024

Комментарии • 1,4 тыс.

  • @salyantopentertainment
    @salyantopentertainment 2 месяца назад +33

    किना आज भोलि यो सिरियल नमिलेको जस्तो कस्तो कस्तो खल्लो लाक्छ पहिला खुब राम्रो लाक्थ्यो । के भा हो मलाई मात्र हो कि अरुलाई नि यस्तै लाक्छ।

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 2 месяца назад +126

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 2 месяца назад +194

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @KhakendraBudhanepal
      @KhakendraBudhanepal 2 месяца назад +3

      जिम्मल को बुहारी लाई हताईयो , साह्रै खल्लो लागेको चै हो हैइ

    • @sachinghartimagar7172
      @sachinghartimagar7172 2 месяца назад +6

      सुकुमाया

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 2 месяца назад

      Support me haru plz

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 2 месяца назад

      Support me haru plz

    • @basanta6062
      @basanta6062 2 месяца назад +2

      सुकुमाया कान्छी सिरियल मा मलाइ खेलाउनुस । तपाई को भाउजू भन्ने लाई साच्चिकै भगाइदिन्छु । 2-3 वटा एपोजिट खेल्दा सम्म मा

  • @mayasanimaya2713
    @mayasanimaya2713 2 месяца назад +172

    साबित्री भाउजु आउँनु पर्छ भने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न हस्. ...🎉❤🎉

    • @sailungvlogs2024
      @sailungvlogs2024 2 месяца назад

      @@mayasanimaya2713 ok back

    • @babinbabin94
      @babinbabin94 2 месяца назад +3

      Naya aya poniii hunxa neskera gyeako manxe kinw aunu pryo

    • @ManBahadur-hy6ou
      @ManBahadur-hy6ou 2 месяца назад +1

      तिज पछि आउनु हुन्छ

    • @birendrastudio81
      @birendrastudio81 2 месяца назад

      अब जुठे सिरल आउदैनन सावित्री

    • @sanjibprithi242
      @sanjibprithi242 2 месяца назад

      Ma pani ho

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 2 месяца назад +74

    जुठे सीरियल आउदा साबित्री भाउजु बिना सीरियल हेर्न मन न लाग्ने खल्लो लाग्ने र साबित्री भाउजु लाई फेरी ज़िमाम्बाल बाले फेरी फकायर जुठे सीरियल मा ल्याउनु पर्छ भन्ने जति मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 169 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त साथिहरू ❤😢😮😊

    • @laxmeechannel9981
      @laxmeechannel9981 2 месяца назад +1

      Buhari lahure character nahuda khallo chai vax

    • @kamalapoudel8663
      @kamalapoudel8663 2 месяца назад +1

      tehi t k 😢😢😢

    • @laxmankhatri1151
      @laxmankhatri1151 2 месяца назад +1

      ओ हो हो हो

    • @nabrajadhikari463
      @nabrajadhikari463 2 месяца назад +1

      यस कुरामा बल्छि जि र राजु मास्टर जि ले बिचार गर्नु पर्याे साच्चै खल्लो भको छ 😢😮😮

    • @menukalimbu4860
      @menukalimbu4860 2 месяца назад

      😢म पनि छु नि यार

  • @puspakafle-Aryal
    @puspakafle-Aryal 2 месяца назад +30

    कति सधैं एउटै कथा हो
    सावित्री भाउजु लाहुरे आउनु पर्यो

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 2 месяца назад +15

    सबै भन्दा धेरै मन पर्ने सिरियल भित्र पर्छ यो जुठे तर सावित्री भाउजू न हुदा खल्लो लागिराको छ नन्द भाउनु को माया नै रमाइलो थियो❤❤❤❤

  • @nepalijukeboxandstars
    @nepalijukeboxandstars 2 месяца назад +127

    ज-जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमाको आयु लामो होस् ❤।

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 месяца назад

      Big fan ho tapai ko sathi banaununa😢😢

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 2 месяца назад

      Kura thik ho tara sabaile sabai lae help sprot garam mitra haru

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 2 месяца назад

      @@GaneshSubedi-Gs999 back dinu

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 2 месяца назад +370

    जिम्वलको बुहारी चाहियो भन्ने को को हुनुहुन्छ🙋‍♀️❤

  • @Merokitchen11
    @Merokitchen11 2 месяца назад +47

    जुठे कहिले आउँछ भनेर कुर्ने कोको हुनु हुन्छ 🙏🙏🙏🙏

  • @Nepalkhaber25
    @Nepalkhaber25 2 месяца назад +24

    जुठे सिरियल हाम्रो परमपरा अनुसार रचिएको कथा हाे हामी नेपालीहरूले नेपाली सिरियल हेर्ने बानि बसालाै

  • @Puju-subu
    @Puju-subu 2 месяца назад +37

    जिम्म्म्बाल कि बुहारी चाहि भन्ने कोहि हुनुहुन्छ ?😊😊😊

  • @Ashika_Rai
    @Ashika_Rai 2 месяца назад +27

    सबै भन्दा मन पर्ने सिरियल हो तर सावित्री भाउजू नहुदा खल्लो लागिराछ

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      Support please sathi

  • @bishalgurung7247
    @bishalgurung7247 2 месяца назад +9

    नया विषय वस्तुको जरुरी देखिन्छ, अनि बुहारी पनि । सधै एउतै कुरामा अल्झेको लाग्छ जुठे❤

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 2 месяца назад +48

    म जस्तै जुठे दाजु को शु:ख का दिन आएको हेर्न चाहानु हुन्छ ।।लाइक गरौं त ।।😢😢🙏🙏💖💖💖💖

  • @HariChaudhary-x1v
    @HariChaudhary-x1v 2 месяца назад +6

    सावित्री भाउजु न आउँदा जुठे सिरियल खल्लो भाको छ

  • @alshad7900
    @alshad7900 2 месяца назад +31

    जुठे सिरियल नछुटाई हेर्ने साथीहरु तपाईंहरू कोको हुनुहुन्छ 👌🏻👌🏻👌🏻👌🏻लाइक hit 👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @L.P.B581
    @L.P.B581 2 месяца назад +19

    जजसले मेरो कमेन्ट पढ्नुहुन्छ।उहाहरुको परिवारको भगवान ले सधै रक्षा गरून्।।।।❤❤❤❤🙏🙏🙏🙏🤲🤲

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад +2

      Support please sathi

  • @NimaLama-zu1du
    @NimaLama-zu1du 2 месяца назад +9

    सावित्री र गौरी आउनु पर्यो 😊

  • @BinuLamichhane-o9j
    @BinuLamichhane-o9j 2 месяца назад +6

    पहिले जस्तो छैन राम्रो कलाकार निकाल्दै जानि अनि गोथे र जुठे मात्रै खेल्नु अनि आउछ मज्जा नामै जुठे छ जुठे र गोथे भय त पुगिहाल्यो नि किन चाहियो अरु कलाकार

  • @Ktmvlog_official
    @Ktmvlog_official 2 месяца назад +6

    यो सिरियलमा जुठेको पनि खुसीको दिन आयोस भन्ने काे काे हुनुहन्छ ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ElinaThapaMagar
    @ElinaThapaMagar 2 месяца назад +38

    जिम्वालको बुहारी चाहियो भन्ने कोको हुनुहुन्छ???

    • @iushdhkl8918
      @iushdhkl8918 2 месяца назад

      Euta script lekhana naaauni jhute aali ramroo ta lekhanu parxa ni kasaile ni nahernu haii yo juthe samaj bigrixa sikshya mulak kehi xaen

    • @nareshlama6933
      @nareshlama6933 2 месяца назад

      Me

  • @hemrajchalise9850
    @hemrajchalise9850 2 месяца назад +6

    म भाग एक देखि अहिलेसम्म नियमित हेर्ने दर्शक हुँ। र मलाई पहिला पहिला यो सिरियल हेर्दा निकै राम्रो लाग्थ्यो तर अहिले यो खासै राम्रो लाग्न छोड्यो। पहिलाको कथा बस्तु। अहिलेको यो टाइटलसँग मेल खाएन अलि पहिला जस्तो हेर्नलाई कौतुहल बनाउने श्रीएल बनाउनुहोला।

  • @RajRShshi12
    @RajRShshi12 2 месяца назад +5

    जेठामास बाट बर्खा लगेर फेरि हिउँद लागी सक्यो फेरि पानी सुकि सक्यो जिमोवल आएनन❤❤🎉 नेपाल् बाट

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +31

    जुठे सिरियल भाग 1 देखि भाग 169 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @HumBahadurSaru-r8x
    @HumBahadurSaru-r8x 2 месяца назад +8

    जुठे एकदमै छिटो धनी हुनुपर्छ। सबै भन्दा

  • @anitashrestha3188
    @anitashrestha3188 2 месяца назад +16

    जुठे सिरीयल मन पर्ने सबैले लाईक गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓💓💓💓💓💓

  • @Manishabk59
    @Manishabk59 2 месяца назад +3

    यो जुठेको अभिनय भयन सानो सानो कुरामा पनि आबेषमा आउँछ।एउटा गतिलो काम चाहि गर्देन।सदै‌ त्यै जुनकिरिको पछि लाग्छ।

  • @hksshres5756
    @hksshres5756 2 месяца назад +3

    खासमा त सबित्री भाउजो नहुदा त जुठे सिरिएल हेर्न नि मन नलाउदो रहेछ मलाई मात्र हो कि अरु लाई पनि येस्तो हुने रहेछ?❤❤❤❤😂😂😂😂

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +6

    सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      Support please sathi

  • @gangarampanday3544
    @gangarampanday3544 2 месяца назад +5

    जुठे र जुनेको लवले मन कटक्क खायो 😢😢😢❤❤❤❤❤❤❤

  • @amishboss700
    @amishboss700 2 месяца назад +3

    जुठे भाग १ देखि आज १६९ सम्मा नछुट्टाई हेरे मलाई जुठे अतिनै मन पर्थियो यो पहिलो समयमा आएर नुन नहालेको तरकारी जस्तो भएको छ किनकी साबित्री भाउजु नभएर हो अरु जतिराम्रो कलकार ल्याए पनि सुरुदेखी भएको कलाकार साबित्री नभएर अरु जोकोही भएपनि सुरु देखी खेलेको जस्तो रामो हुदैन रहेछ राजुसर मरिचमान सर मान्छेमा गल्ती हुन्छ जुठे सिरियल पहिला जस्तै सधै राम्रो हुनको लागी साबित्री चाहिन्छ चाहिन्छ र यो sms पढेर रिप्लय राजुस मरिचमानसर लेनै पठाउनुस नेपाली जन्ताको मनमा सान्त हुन्छ

  • @rajendrabastakoti6403
    @rajendrabastakoti6403 Месяц назад +1

    बिहे गरेको भय 10 कक्षा पढ्न जाने छोरा छोरी हुन्थे होला ।आफै स्कुल गाको सिन सारै सुहाउँदो रहेन छ ।😂😂😂😂

  • @minashrestha666
    @minashrestha666 2 месяца назад +6

    Sabitrii vaujuj lai launu paro ani ramrohunx serial ❤❤

  • @HimratnaTimalsina-lg5xe
    @HimratnaTimalsina-lg5xe 2 месяца назад +6

    जुठे सिरियल मन पराउने जतिले एक अर्कालाई support गराैं 🙏🙏🙏

  • @krishnamahara8530
    @krishnamahara8530 2 месяца назад +5

    सुन्दर सुदुरपश्चिम प्रदेश राजधानी गोपि हमालको सहर धनगढीबाट गरेको कमेन्ट कुनकुन ठाउँमा पुग्यो?
    यहाँहरु सबैका सकारात्मक मनोकामनाहरु सबै पूरा होउन । 🙏❤

  • @megharajnyaupane9747
    @megharajnyaupane9747 2 месяца назад +19

    बाबा ममि भगवान हुन भन्ने जतिले यता लाइक😊

    • @ritikavlog6
      @ritikavlog6 2 месяца назад

      Aama bagwan hunuxa mero lgi ❤

  • @SharadaRawal9
    @SharadaRawal9 2 месяца назад +6

    जुठे सिरियल नछुटाई हेर्नेमा म पनि पर्छु❤🎉🎉🎉

  • @Indu_Acharya
    @Indu_Acharya 2 месяца назад +6

    भगवान पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन रक्षा गरुन❤❤
    अनि सबैको Subscriber बढुन।🎉🎉🎉

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 2 месяца назад +23

    जुठे serial मनपराउने जति ले यो comment लाई like गर्नु plz 🙏

  • @bishaltara25
    @bishaltara25 2 месяца назад +6

    जुठे सीरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🎉🎉

  • @BudhaSunsm
    @BudhaSunsm 2 месяца назад +3

    अजा भोलि यो सिरियल पनि तरकरिम नुन बिल्नु भएको जस्तो खल्लो हुँदै गयेको जस्तो लग्यो मलाईत

  • @rithukwt5437
    @rithukwt5437 2 месяца назад +1

    यसलाई त राम धुलाइ गरन सकेन जुठेले

  • @Milankhatiwada-p
    @Milankhatiwada-p 2 месяца назад +5

    जुठे सिरियल हेर्ने जति सबैलाई पशुपतिनाथले रक्षा गरुन् ❤
    जय पशुपतिनाथ❤🥰🥰

  • @ramprasadparajuli2360
    @ramprasadparajuli2360 2 месяца назад +1

    साबित्रि भाउजू चाहियो भन्ने को को हुनुहुन्छ हाजिर हुम त्🙏❤️

  • @bishaldhakal1729
    @bishaldhakal1729 2 месяца назад +3

    Raju Master lai miss garne ata hajir hou halka ramilo ma❤❤❤

  • @BijayKumar-y2u
    @BijayKumar-y2u 2 месяца назад +3

    म इंडिया बाटा हो तर मलाई जुठे र हालका रमाइलो सारेइ मन परछ म साबाइ हेरछु

  • @bharatbohara4830
    @bharatbohara4830 2 месяца назад +53

    अब छिट्टै जुठे अनि चाउरेले सुख्ख पाउनु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 2 месяца назад +1

      Support me haru plz

    • @Dhru987
      @Dhru987 2 месяца назад +1

      आफ्नै बुद्धिले हो दु:ख पाएको ।

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 2 месяца назад

      @@Dhru987 support me haru plz

    • @PremBoyyD.P.N
      @PremBoyyD.P.N 2 месяца назад +1

      Mee🎉❤🇳🇵

  • @narayanrayamajhi7338
    @narayanrayamajhi7338 2 месяца назад +1

    Sabitra vauju chay❤❤

  • @nabrajdhakal1880
    @nabrajdhakal1880 2 месяца назад +3

    म हेटौंडा क्याम्पसबाट हेर्दै छु

  • @laxmipandit5710
    @laxmipandit5710 2 месяца назад +1

    मेरो अइली सम्म एक भाग पनी छुटेको छैन

  • @JhalakBhattarai-p4j
    @JhalakBhattarai-p4j 2 месяца назад +3

    जुठे र जुनकिरिकाे प्रेम छुटमाहयिन जुटमा परिणत हुनुप्रछ

  • @sky10vibesYT
    @sky10vibesYT 2 месяца назад +3

    Juthe Serial suting hune thau kata ho?😊 Sarai ramro xa gau

  • @KumarKc-g4o
    @KumarKc-g4o 2 месяца назад +5

    भाग 1 देखि 167 सम्म नछुटाई हेर्न को हुनुहुन्छ यता हाजिर हुत त हजुर हरु❤❤❤

  • @sunitapauthak5144
    @sunitapauthak5144 2 месяца назад +1

    याे टेलिसिरियल हेर्दा को को खुशी हुनुहुन्छ ,यता हाजिर हुम त!❤❤❤❤❤❤❤❤❤❤

  • @IshwarThapa
    @IshwarThapa 2 месяца назад +3

    आज छिटो हेर्न थालियो ❤

  • @bimalagaire7385
    @bimalagaire7385 2 месяца назад +1

    जुठेको र जुनकिरीको जोडि येक हुनुपर्छ ❤❤❤ र जुनकिरीको भाउजु साबित्री पनि छिट्टै आउनु पर्यो सिरियल जो खल्लो भयेको छ 😢😢

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 2 месяца назад +5

    My ❤❤favourite ❤❤serial

  • @dipendrapravi
    @dipendrapravi 2 месяца назад

    हाम्रो देशमा यस्तै व्यक्तित्व तथा आचरण भएको प्रधानमन्त्री भएपछि जन्ताहरु कति खुसि र सुखी हुन्थ्ये होला है। जय भगवान।

  • @sodenlimbu8334
    @sodenlimbu8334 2 месяца назад +4

    Vauju binako juthe serial khasai majja aayena 😢😢

  • @suseliyt9622
    @suseliyt9622 2 месяца назад +2

    फरक क्षमता भएका व्यक्ति मध्य गोथे पनि एक हो। उसको कदर र माया ममता र क्षमता काे कदर गरौं।

  • @Dhru987
    @Dhru987 2 месяца назад +3

    जुनकिरीले एकदम सहि कुराभनि-
    गुहुको को किरा ुहु नैहो ।

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar640 2 месяца назад +4

    Juthe herne jatti yata hajir hunusa tai eka arka lai sappot garum❤❤

  • @SantoshRamudamu
    @SantoshRamudamu 2 месяца назад

    Aahila yu ko new part pni aakdam.ramro xa.tar aab aayune part xeto vanda xeto aayunu parooo🤩

  • @muskaantv8
    @muskaantv8 2 месяца назад +4

    167भाग हेर्ने को को हुनहुन्छ खै हाजिर हौ त❤😂

  • @roshannepali6751
    @roshannepali6751 2 месяца назад +1

    यो जुठे सिरियल धेरै मनपर्छ तर जुठेलाइ गाउमा सबैले हेपेको देख्दा सारै दुख लाग्छ गाउछडेर केही गर्नुओअर्छ अनि राम्रोहुन्छ

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 2 месяца назад +3

    अब भने जुटेको दिन आउला जस्तो छ

  • @PadamThami-i5g
    @PadamThami-i5g 2 месяца назад +2

    जुठे सिरेयल आउदा खुसि हुने जति यता हाजिर हैंमहै❤

  • @dilabasnet5185
    @dilabasnet5185 2 месяца назад +3

    भाग १ देखि न छुट्टयाइ हेरेको छु

  • @RajMahat-g9u
    @RajMahat-g9u 2 месяца назад

    Juthe siral man parni jati hajer hum❤❤❤❤❤

  • @sanjayaacharya4456
    @sanjayaacharya4456 2 месяца назад +3

    Who are likes nepali serial?

  • @sushilawagle3088
    @sushilawagle3088 2 месяца назад +1

    केहि इनाम गरेर देखाउ गोथे नत्र जुनकीरी तिम्रो हुदिन होला 😅।

  • @RabinChapagain-h9z
    @RabinChapagain-h9z 2 месяца назад +3

    म छु हजुर❤

  • @surendraavagi
    @surendraavagi 2 месяца назад

    हिजा आज त किन खलो लाग्छ पहिले झई मन पर्दैन ❤

  • @elenaelena9606
    @elenaelena9606 2 месяца назад +4

    Damii

  • @kamalaghimire-ip4cd
    @kamalaghimire-ip4cd 2 месяца назад

    यो जुठेको खुबी नभाको देख्दा र एउटै कथा दोहोरीराख्दा हेर्न मन नलाग्ने र काजीहरुको चिया देख्दा खाम खाम लाग्ने को को हुनुन्छ ??😂😂😂😂😊😊

  • @NabinAyer-e8f
    @NabinAyer-e8f 2 месяца назад +4

    Juthe serial man parune le like garnu ta

  • @Ammarbahadur-o4o
    @Ammarbahadur-o4o 2 месяца назад +1

    मलाई सारे मन पछ हाे जुठे भाग😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @krishangharti9857
    @krishangharti9857 2 месяца назад +3

    Dami xa siriyal juthe

  • @romancenepal5206
    @romancenepal5206 2 месяца назад +1

    आहा ❤❤ क्या दामी कथा "जुठे" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामनाा ।

  • @LokendarBhandari-z3z
    @LokendarBhandari-z3z 2 месяца назад +4

    Aaja dekhi juthe naherni socha gariyo sabitri didi naayasam 😥

  • @ChhatraNeupane-g2o
    @ChhatraNeupane-g2o 2 месяца назад +1

    गु को किरा हैन अब हीरा भएर देखाउने बेला आयो ❤❤❤

  • @prakashbc558
    @prakashbc558 2 месяца назад +3

    Jhuta sirel vag 1 dekhai vag 168 Sam na chuti garani KO KO hux yata hajer hum ta sathi haru jhuti sirel meleshiya bata haren KO KO hux ni ❤❤❤❤❤

  • @manojb.k3756
    @manojb.k3756 2 месяца назад

    यो सिरियल मैले नछुटाइ हेर्छु जुठेको अलि सुखको दिन अाको बनाउन परेयो र सिलियल अ्ल्लि लामो बनाउन परेयो

  • @kabitashrestha6028
    @kabitashrestha6028 2 месяца назад +4

    Nepali film KO yad aayo testae xa purano film KO tune pani

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      Support please sathi

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 2 месяца назад +1

      Help garam hai sabai lae

    • @RolpaliGC
      @RolpaliGC 2 месяца назад

      @@GaneshSubedi-Gs999 support please sathi

  • @IkeshBantawa
    @IkeshBantawa 2 месяца назад +1

    म जुठे सिरियल मात्र हेर्ने गर्थे किन हो आज भोलि त खासै हेर्न मन लाग्दैन ।।किन होला?

  • @TGRBLACK444-x2u
    @TGRBLACK444-x2u 2 месяца назад +3

    Ak le aarkalai suport garera aagi badnu parxa aakatanai sabai vanda thulo bal ho 🥺🙏

  • @ArjunDhakalOffical
    @ArjunDhakalOffical 2 месяца назад

    उत्कृष्ट धेरै उत्कृष्ट अनि लाहुरे , भाउजू खै? मने को पनि मायाप्रीम देखाउन पर्यो के ।

  • @birbdrtamang5680
    @birbdrtamang5680 2 месяца назад

    यो खुठे सिरियलमा कथा सधैं एउटै जस्तो लाग्यो किनभने जुठेको जिन्दगीमा कहिले सुख आएको देखिन अब झुठे हिरोले जस्तै फुर्ती देखाउनु पर्यो सबैलाई ठिक पार्नु परो 🇳🇵❤️👏

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 2 месяца назад +2

    हजारको त कुरै छोडौ पांच सय पुर्याउन पनि गारो भयो लाउन साथीहरु मलाइ सपोर्ट गर्नु पर्यो 😢😢😢😢

  • @SudichhyaRasaili
    @SudichhyaRasaili 2 месяца назад

    आज भोलि खासै राम्रो भाको छैन जुठे सिरियल सधै एऊतै भयो अलि फरक सैलिको हुन जरूरी छ र जुठे अलि बाठो हुन पर्छ है

  • @ThapaYanBahadur
    @ThapaYanBahadur 2 месяца назад +3

    sabitri Aaunu parxa

  • @fzre5di300
    @fzre5di300 2 месяца назад

    यो जुठे लाई साह्रै हेला गरे लौन अब यो जुनकिरी र जुठे को बिहे गर्दिनु पर्यो ❤❤❤

  • @BishnuThapa-r9q
    @BishnuThapa-r9q 2 месяца назад +3

    Yo serial chahi dami lagxa malai episode 1dekhi aaja samma herdai xu

  • @krishnalamichane3713
    @krishnalamichane3713 2 месяца назад

    मरिच्मान सर ले गर्दा मात्र हो मैले जुठे हेर्ने आहा कति राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @babugr5086
    @babugr5086 2 месяца назад +3

    जुठेलइ,अतिभाे

  • @krishnasunar7671
    @krishnasunar7671 2 месяца назад +1

    Wow very nice serial beautiful episode so all the best from Dubai💝🌹💝🌹💝🌹💝👌👌

  • @Knowledge-h4f
    @Knowledge-h4f 2 месяца назад +2

    ए झगडा गर है भन्दै नभनिकन किन झगडा गरेको ❤❤

  • @shusilubharkoty1551
    @shusilubharkoty1551 2 месяца назад

    कहानी यस्तै हुनु पर्छ है।कहिले साम्रो त कहिले प्रेम मा द्वन्द्व।यसरी नै अघि बढोस।

  • @ChetanKhorjaPun-e6f
    @ChetanKhorjaPun-e6f 2 месяца назад +3

    My favorite serial ❤❤❤❤❤