१४ बर्ष जेल 🔗 २ लिटर तेल 🥃🤭 ८ कक्षा फेल 📖 भ्यूटावरको खेल 🏫 भ्रष्टाचारीसंग खान्छ मेल 🙄 सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬 चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉 रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️
बाटो हिँड्न रोकेकै छैन, मोहन दाजु। पुरै complete नभइसकेको पुल त्यो पनि कम्न्युष्ट हरुले पहल गरी बनाएको पुल अग्रिम उदघाटन गर्न जाँदा छेकेका हुन। तपाईँको जिद्धी स्वभावले अबका दिनमा राजनीति चल्दैन।
हाम्रो क्षेत्रका जनप्रतिनिधि उहाँ ❤😂😂हाम्रा घर , छरछिमेकले भोट हालेर जिताएका तर उनैले हिड्ने सडक बिजोग छ । बाढि पिडितको बिजोग छ । विकास हेरौला बस्नेत जि । घर जादाँ म लडेको भिडियो खिच्न सकिएन ।
Mohan bahadur Nepal ko yeuta yesto vrasta neta ho josle garda hamro des Nepal develop huna sakeko xaina. Yesta neta jaba samma Nepal ma hunxan tava samma Nepal bandaina.
याे देशमा काङ्गरेस कहिल्यै नसुध्रने भाे ,,, याे मान्छेकाे अभिब्यक्ति सुन्दा माओबादीलाई १७ हजारकाे ट्याग त लगाए तर आज आभास भाे १७००१ किन पुगेन भन्ने भाे
यस्ता नेता लाई जनप्रतिनिधि चुन्नुनै बिडम्बना
अब देको भोट त हामिले नै हो यस्तो नलायक छ भन्नि लायन
यस्ता नेताहरु जब सम्म रहन्छ तब सम्म देश बन्दैन
१४ बर्ष जेल 🔗
२ लिटर तेल 🥃🤭
८ कक्षा फेल 📖
भ्यूटावरको खेल 🏫
भ्रष्टाचारीसंग खान्छ मेल 🙄
सत्तरी बर्षमै दुइ मिर्गौला फेल 🔬
चलाउँछु भन्थ्यो जनकपुरे रेल 🚉
रहेछ देश ध्वस्त बनाउने खेल 🤔☹️
Very good comment ....
ज्ञान नहुनेको कमेन्ट
हिजो पशुपतिशमशेरले सिन्धुपाल्चोक मेरो भन्थे रे अहिले मोहनबहादरले मेरो भन्दै छ रे
राष्ट्रिय डाका टेरामेक्स ।
बोलि मा नै घमण्ड देखिन्छ l राजा हटाएर आफै राजा भएर बोलेको भान भयो l विकास देखियो जनता खुशी भएर देश को नागरिकता छाडेर बिदेशिएका हुन् l
जस्ता जनता उस्तै नेता एस्ताे नेताले गर्दा देशकाे हालत यस्तो भा छ।
टेरामक्स बहादुर बस्नेत।
Chor neta ho yo
बाटो हिँड्न रोकेकै छैन, मोहन दाजु।
पुरै complete नभइसकेको पुल त्यो पनि कम्न्युष्ट हरुले पहल गरी बनाएको पुल अग्रिम उदघाटन गर्न जाँदा छेकेका हुन। तपाईँको जिद्धी स्वभावले अबका दिनमा राजनीति चल्दैन।
गजब आयो। दुई जोकरको फुटपाथे कुराकानी? NONSENSE NONSENSE NONSENSE
धमलाको सम्पती छानबिन गर्नुपर्छ भन्ने जति एक हौ।
यिनी भन्दा त पशुपति ले धेरै विकास गरेको थिय यस्तो पनि नेता वा यार मेरो देश मा
यो आर्जुको पेटिकोट को बोल्ने शैली नै अहम्ता र घमण्डी बढी देखियो
Neta hoina yo
Sindhupalchok ko don ho
फटाहा नेता
यस्ता नेता... कस्ता भाषा.. धन्य हामी
Mohan dai jindabad
Good luck 🍀🤞 mananiya jiu
सिन्धुपाल्चोकका माओबादीका युवाहरुले यसलाई किन ठोक्न सकेको छन् हँ??
हाहा उनिलाइ हात लागायौ भने तरुण दल ले के हालत गर्ला माउबादीको सिन्धुपाल्चोकमा कांग्रेस को संगठन एक्दम बलियो छ । तरुण दल, नेबि संघ दुबै।
यस्तो बौलाको पछि लाग्ने भुत्राको तरुण दल भुत्राको नेविसंघ झोले हुन सही गलत बुझ्नु पर्दैन पढेका बुझेका युवा ले
पुल नै तयार नहुदै कति हतार हो डाकालाई उदघाटन गर्न गुण्डा नाईक्के
काङ्ग्रेस एमाले मुक्त नेपाल जिन्दावाद।
मोहन दाईको एक शब्दले धमला थुरुरु😅
जय रबि दाई🔔🔔🔔🔔🔔❤️❤️❤️
डरायो धमला अर्को फटाहा सङ्ग ।
देश भरी कांग्रेस मध्ये आफ्नो जिल्लामा तरुण दल संगठन एक्दम बलियो बनाउने एकमात्र मोहन बस्नेत ।
अरु कांग्रेसि हरुले नि सिकुन यो कुरा।
जय नेपाल ❤️🌳
Right
एकखालको हिम्मतिलो मान्छे हो मोहन बस्नेत
काङ्ग्रेसको मोहन बस्नेत को त दाको घ्यास घ्याद गर्दैछ त??किन हो???
साचो कुरा गर्नु भो बस्नेत ज्यूले।यो फटाहा धमला साच्चैको माओवादी एजेन्ट नै हो!!!
रुखमा चढेर चुनाव जित्ने अनि त्यही रूख काटेर बाटो ब्लक गर्ने सही भने बस्नेतले हो रुख कुनै दिन गर्दन माथि हुन सक्छ।
😂😂😂शब्द फिर्ता लिनुस् धमला जी म शब्द फिर्ता लिन्न बरु इन्टरभ्यु दिन्न हिड्छु बस्नेत😂😂😂😂
Mohan Dada काे एकदम राम्रो कुरा हो जय नेपाल ❤
Yo Salah fattha dakka
Melamchi dekhi mathi panchpokari gaupalika samma road pich hunuparyo neta ji❤❤❤
यस्को ठाउको ल्याउनुस त बिकास कति छ देखाउनुस त कति छ यसको ठाउको हाल्नुस सिन्धुपाल्चोक को जिल्ला मान्छे कता छन यस्ता जनताले जिताउने थुक्क लाज लाग्छ 😢
Very GooD mohaN daDa maowaadi ko Tauko kuchhyaaUnu Nai paRxa
यी दुबै जना पागलहुन पागलकाे कुरा रमाइलो छ
यस्ता लाई नेता मान्ने जनता हामी उस्तै हो खासमा
सुराकी गर्ने जनता मारा हो यो
धमलालाई हमला
जय हाेस !
😂😂😂😂😂😂
Mohan basnet ji good spike 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
Risi dai KO interview her Maja aaux yar
मोहन बस्नेत पनि ठिकै लाग्छ मलाई ,
Ma mohan basnet ko samarthak ta hoina tara tyo ekjana manxe uddar chai garekai ho haii merai gauko ho
म पनि सिन्धुपाल्चोक को युवा हु यस्लाइ भो हाल्दा मेरो जिल्लानि बिकास हुनि भो लाग्थ्यो तर आज सम्म भुत्लो भाङ काम गरेको छैन गेरेको छत गुन्डगर्दि
Yo pagala ho 😂
Great dai
कंग्रेस ठूलो पार्टी भएर के भयो माओवादी र एमालेको मुनि बसेर काम गर्ने पर्ने छ लेखेर राख्नु 84 अगाडि कंग्रेस प्रधानमन्त्री बन्दैन ।
लोग्नेको अनुकम्पा मा सांसद चुनाब जित्न नसक्ने लाई मंत्री हाँ हाँ 😢😂😮😅😢😢
Good 👍 mananiya jiu 🎉😅
मोहन दाइले कहिले गलत काम गर्नु हुन्न
यदि झुकेर गलत भएछ भने पनि सुधार्नु हुन्छ ।🙄
Madap Sapkota
Ra mohan basnat prime time hd ma launu pareyo
Thik garnu vayo dai le dhamala ko sodne tari thik lageko thiyena
240 बर्ष शासन गरेको राजतन्त्र ढालेको ताज इतिहास छ धेरै चुरिफुरी घमण्ड नगर्नु मोहनबहादुर नाथे ।
रुख ढालेर अराजक मच्चाउने गुरिला आटंकारी खाउबादीलाई तह लगाउने एकमात्र बहादुर नेता हो मोहन बहादुर बस्नेत हो सलाम छ मोहन दाइले
यस्तो हावा कुरा उठायर जबाफ नदिनी पत्र कार चाहिँ कसरी भयो के ऋषि धमलो केही खुबी देखिदैन जनता को नजर मा
त भन्दा त मावबादि का नेता १०० गुना राम्रो छन
काङरेश एमाले 84 मापतन हुन्छ
Ho ra
@@bishnuoli9015 काङ्रेश र एमाले सहकारी ठग रैछ
टेरामाक्सस
देश समृद्ध कसरी बनाउन सकिन्छ भन्ने योजना बारे छलफल भैरारैछ नालायक गद्दार लाज छैन
Sunkoshi ko pul banaunus ani tapailai ma neta manxu
Good luck 👍👍👍👍👍👍
मोहन बस्नेतलाई सक्छ त्यो माधबे ले
Nepali congress ko danka chor fataha.
पुराना नेताहरूको मुख देख्यो कि पारा तातिएर अाउछ यार
मोहिन बस्नेत ले के चै बिकास गरेको छ खोइ मोइले त केही देखेको छैन काम बन्दा धेरै कुरा गर्छ अब नि जितायो बने त्यो जन्ता चै बेडाइ हो
यो जाथा मन नपर्न कारण यहि हो महामन्त्री लाई राक्ने सिन्धुपाल्चोकमा ठोक माओवादी 😂
🇳🇵🇳🇵जय राजसंस्था ❤️❤️🙏🙏
Who voted to this stupid ‘so called’ leader ?
Very arrogant, very rude
He shouldn’t be a leader of Nepali innocent people
Piskar jane pul kahile banxa
बुडा को कुरा नराम्रो त केही नि लागेन त
Rajtantra zindabaad🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵
Good work mohan sir ❤❤🎉🎉
Yo muji daka besi vook cha Ganesh lama lai dekhayara
pashupati shamser was millions times better than mohan basnet.
मलाई यिनको कुरा ठिक लाग्यो ।क्लिएर छन आतंककारीहरुको सातो खाकाछन ।
न सभ्य छ न शैली छ न सालीनता छ न त बीनम्रता नै कंग्रेस हु तर यस्तालाइ कसरी सपोट गर्ने
भ्रष्ट ब्यक्तिले भ्रष्टको पक्षमा बोल्छ भनेको यहीं हो
great leader of nepal my fevrate mahan dai❤❤
याे सिन्धुपाल्चोक काे चाेर हाे देउबाकाे पिउन
यो त कुट्छ पनि । धमलालाई खतरा .. यिनीबाट
जाेकर र भ्रस्टाचारी डन बीचको औचित्यहिन सम्बाद ।
84 मा काङ्ग्रेस यमाले १००% पत्तान हुन्छन
It is the win- win situation
Yo daka lai kasle patyauchh k .
बस्नेत हिरो हो
यस्तो सन्कि , गुन्डा मान्छे देशको नेता , मेरो देशको बेहाल 😳😳
यो ऋषि भनेको पत्रकार होइनन् दलाल नेताका झोले हुन्
हाम्रो क्षेत्रका जनप्रतिनिधि उहाँ ❤😂😂हाम्रा घर , छरछिमेकले भोट हालेर जिताएका तर उनैले हिड्ने सडक बिजोग छ । बाढि पिडितको बिजोग छ । विकास हेरौला बस्नेत जि । घर जादाँ म लडेको भिडियो खिच्न सकिएन ।
रिशि धमुला भनेको पत्रकार नामक एउटा महा कुरौटे जोक्करको हो भन्नेकुरा टेरामक्स लाई थाहा नभएको होकी थाहा भएरपनि अन्देखा गरेको हो बताउ जनता जान्न चाहान्छन
Mohan bahadur Nepal ko yeuta yesto vrasta neta ho josle garda hamro des Nepal develop huna sakeko xaina. Yesta neta jaba samma Nepal ma hunxan tava samma Nepal bandaina.
J hos risi damala jhole nai ho😁
Hejo ko din ma tatopani naja bata aafno gadi ma sun tasar garne ra Shindupalchowk ma gunda palney ra gunda gardi garney tanasa neta ho yo.
Good work ,Mohan sir
सहि कुर। ०८४ म। अ।फ्नु क्षेत्र नछोड्नुस ।
यो काजु को कन्चट मा तोरिको फुल देख्ने गरि उपहार दिने कोहिछैन यो देश मा ??
काइते कुरा
याे देशमा काङ्गरेस कहिल्यै नसुध्रने भाे ,,,
याे मान्छेकाे अभिब्यक्ति सुन्दा माओबादीलाई १७ हजारकाे ट्याग त लगाए तर आज आभास भाे १७००१ किन पुगेन भन्ने भाे
Yo mula ko kura le ta Maobadi neta jhan strong hunex