मानवसेवा पुरस्कार पाउने असली हकदार हुनुहुन्छ । आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod
यि महान नेपाली चेली लाई कोटि कोटि नमन ।यी चेली जस्तै भाग्यमानी म भयको भय म पनि यस्तै दुर्गम को जनता को सेवा गर्ने मौका पाउने थिय होला ।हेर्ने कथा टिमलाई पनि मुरि मुरि धन्यवाद ।
तलब भन्दा बढी काम गर्नु पर्छ भन्ने भनाई भएको सोच कति राम्रो । अनि यति सोझो जन्ता छ यस्तालाई ठगी गर्यो भने पाप लाग्ने भन्ने सोछ भएको एउटा सपूत नारी मनै देखि सलाम छ तपाईलाई ।
दिनको २० घण्टा काम गरे बाबु पढाउन को लागि आखिर आमा न हुन कसरी आफ्नो सन्तान लाई दुःख दिन सक्थिन् र😢❤ Such a great,hard working and kind hearted person ❤🙏 Thank you Bidhya Chapagain dd and all the Herne Katha Team for every episodes❤
I am so emotional to see this video (दुर्गम की डक्टर )एस्तो ब्यक्ती लाई सरकारले पुरस्कार को ब्यबस्ता गर्नुपर्छ जस्तो लाग्छ ❤ कती राम्रो सोच म सलाम गर्छु बैनी लाई अनी बीदद्या बैनी लाई पनी 💕
हेर्ने कथाको नियमित दर्शक हाल मलेसिया देखि हेर्दै छु हेर्ने कथा सम्पुर्ण टिमलाई नव बर्ष २०८० को हार्दिक शुभकामना साथै सम्पुर्ण हेर्ने कथा हेर्नू हुने दर्शक हरुमा पनि नयाँ बर्ष २०८० को हार्दिक शुभकामना
नेपालको हरेक दुर्गम गाउँ ठाउँमा उहाँ जस्तो स्वास्थ्यकर्मी भैदिए धेरैजसो दुर्गम क्षेत्रका वृद्ध आमा बुवा साना नानी बाबू हरुलाई रोग बाट मुक्ति मिल्ने थियो Thank you Tulashi sister you are great women❤🇳🇵🙏
Thank you for showing this video, she (Nurse) should be awarded with highest award of Nepal for serving and taking care of health of those community in such remotely isolated area. And Herney Katha should win the highest award in documentary category among the international. ❤❤❤🙏🙏🙏
सेवा गर्नकाे लागि धन भन्दा पनि मन ठुलो कुरा हाे। एक समाज परिवर्तनको दरिलो आधार , अरु स्वास्थ्यकर्मीहरुकाे लागि पनि प्रेरणाकाे मुहान , हाम्रो देशमा अझै यस्तै धेरै स्वास्थ्यकर्मीहरुकाे आवश्यकता छ। Congratulations and thank you to entire team of "Herne Katha" for this inspiring episode❤️❤️❤️
I am a medical student. I really get motivated and deeply touched by the sister's sacrifice ,dedication determination n her contribution to humanity n health is really appreciative . One day I will also serve the remote part of my country like her . Thank u Herne katha team for this very special n motivating episode ❤❤
Yo channel ko eac and every video heriraheko hunxu ra mann vitra bata musumusu hasiraheko hunxu tei samayemanai . aankha bata aansu pani khasi rahanxa...😢❤
बिशाल हृदयकी डाक्टर दिदी। तपाईं डाक्टर मात्र होइन, ती विकट ठाउँको दिनदुखी जनताको भगवान नै हुनुहुन्छ। धेरै समय पछि "Herne Katha" हेर्दा निक्कै अनन्द महसुस भयो।😍😍😍
ओहो भूगोल कति विकट त्यहि बिकट्ता भित्रको सुन्दर प्रकृति सेतै दाँतको पंति देखाएर खुसिको हासो जस्तो हिमाल को काखमा बसेकी सुन्दर मनकि धनि गाउकि डक्टर मानवता भनेको यस्तो हुनुपर्छ । यस्तै हेर्ने कथा साच्चिकै गरिब असाहाय दुरदराज का कथा हरु पाठक हरुसामु पुऱ्याउनु हुने बिद्या मेडम, लाई मुरि मुरि धन्यबाद अनि नमन छ ।
What can I say, Herna Katha? It is an incredible story of dedication, sacrifice, and humanity. Sincere thanks and hats off to Dr. aka God, Tulasi Shahi for helping those people in need. People like you make Nepal a wonderful place to live. One of the best episode so far. Thank you.❤
यो नानी durgamki dr. त पक्कै हुन्, देशले चिनु पर्छ! यो नानी को कथा medicine subjects padhne सबैको course book मा rakhna देशकी Dr दीक्षा ले पहल गरिदिनु हुन्छ भन्ने पूर्ण आशा छ।
No words to express my feelings and gratitude towards this story. I’m speechless 😶 . The great works the Nurse is been doing in this village is Beyond the imagination. Millions of hats off to her and incredible job to ‘HERNA KATHA Team’ for documenting this project. What a humanitarian project ❤❤❤❤❤
यिनी डाक्टरनी चेलीलाई नि हाम्रो नेपाल सरकारले चाडै सम्मान गरुन यिनको काम हेरेर Great work Doctor keep it up . साथै हेर्ने कथा टिमको त नामै काफी 🙏🙏 यस्तै कथाहरु सधै भरी हमिहरुसबैले हेर्न पाउन
सलाम छ 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! वहाँको बृद्धाश्रम खोल्ने सपनापनि पूरा होइजाओस् ! धन्यबाद @hernekatha टीम त्यति पर रम्दै स्वास्थ्यसेवा पुर्याउनेको कथाकालागि!
I feel ashamed of doctors like me after watching this video. The way "Durgam Ki doctor" has dedicated her life to the profession sets an example for all of us. Her invaluable contribution to society is something that nobody can ever repay. She possesses a true humanitarian spirit and an admirable strength that I wish I could emulate.
यति पवित्र सोचले समाजको सेवा गर्ने मान्छे बिरलै भेटिन्छन । दुर्गमकी डाक्टरलाई मेरो सलाम । त्यसमाथी बिध्या जि को कवितात्मक भावमा सुरिलो आवाजले कथा भन्ने त्यो शैली आहा....हेर्दै जाँदा कति खेर भिडियो सक्किएछ थाहै भएन ।
As i am staff nurse..i can feel your happiness,,,and i get to heard doctor sahab when i visit my place in nepal ....i always said that i am nurse not doctor but they used to say that for us you are doctors only 🎉
❤❤❤❤❤ मनै आनन्द लाग्यो भिडियो हेरेर। आफ्नो लागि मात्र बाँच्नु भन्दा अरुको सेवामा जति दुख भय पनि कति आनन्द छ। Huge respect for her hardwork and dedication. ❤❤❤❤.
सरकारि छात्रवृत्ति बाट पढेकाे डाक्टर दुर्गम मा दुई वर्ष काम गर्नु पर्छ तर पावर लायर काठमाडौं मा नै बसेर काम गर्छ । याे दुर्गम मा बसेर सेवा गर्नु भयकाे छ , तपाईं लाई हार्दिक नमन।
तुलशि शाहि जस्तै सरकारी कर्मचारि सबै तिर भए देश र जनताले कति सुख पाइन्थ्यो।। हेर्ने कथाको नियमित दर्शक साउदि अरेबिया देखि👍👍 हार्दिक दमन हेर्नेकथाको सम्पुर्ण टिम प्रति🙏🙏🙏🇳🇵🇳🇵
Herne katha ko harek episode le ruwauch ani kaile kai har maner baseko yo jindagi lai feri niyaler herda vagwan lai dherai dhanybad dinchu hamro desh ma kati pixadieko thau haru cha sarkar ko dyan jaos🙏🙏🙏🙏
कुर्दाकुर्दै बसेको पनि आधा घण्टा भयो जय होस् हेर्ने कथाका सम्पूर्ण टिमलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ।यस्तै नयाँ नयाँ episode हेर्न पाइयोस् यहाँको यात्राले सफलताको शिखर चुमोस ।❤❤❤
सलाम छ बैनी श्री तुल्सी शाहि, जो नेपालको अति दुर्गम जिल्ला मुगुको अति दुर्गम गाउ पुलु मा दिन रात न भनी त्यस दुर्गम हिमाली गाउमा अनवरत सेवामा तल्लिन हुनुहुन्छ, यसै गरी आफ्नो सेवा अटुट दिइ रहनुस, यस्ता २१ औ शदिका फ्लोरेन्स नाइटिङलको कथा उजागर गर्ने बिध्या चापागाई र सम्पुर्ण टिमलाई हार्दिक हार्दिक नमन नमन ।
Tapai sis lai karodau salam xa🙏🙏 Hajur sis Sarai mayalu/dayalu/samajsewi hunu hudo rahexa🙏🙏Tapai jasto pani manav xa rahexa jasle durgam gau ma aparichit ko sewa garnu vako xa❤❤U r an inspiration ❤❤
Being a nurse, you could have gone to foreign country and earned better but you choosed to stay in remote area and serve the humanity. I have huge respect for you, if there were more people like you, it would be amazing ✨
Tulasi Sahi (nurse) she is "Florence Nightingale " of remote district Mugu. she had served and take care of all peopel with her golden heart with out any personal gains& make happy the poor and extremely remote people by keeping her sorrows.she is source of inspiration for other healthcare workers, huge respect and hats off to her for contibutions on serving poor peoples.Government has to appricated and take care of such a loyal , kind and inspiration passionate person. Thanks for HERNE KATHA TEAM for gifting such real and inspirations documentry .. Salute to all......Best wishes ...
Best nurse of the year❤ Salute to you sister I pray that Jesus will give you more strength and grace to serve these people ❤ We need more nurses like you who serve this nation with wholeheartedly❤
प्रिय दर्शकहरु, हाम्रो च्यानल सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुस् न है 🙏🏽
गरेको छु
Good job dde😊
Gareko xa
@@sandip9863 बहुतै राम्रो तपाईंको कायॅ बहुतै पंशिनय छ तपाईंको बोलि कति मिठो तपाईंको बिचार मानव सेवा नै ठूलो धॅम हो आशिर्बाद हाम्रो तर्फबाट छ है
तपाइका हरेक कार्यहरु ,,भिडियो राम्रो छन्
मानवसेवा पुरस्कार पाउने असली हकदार हुनुहुन्छ । आफ्ना दुख थाती राखेर गरिब र अति विकट दुरदराजका जनताहरुलाइ खुसी पार्न सक्ने एक साहसि मानव । सबैभन्दा मन परेको हेर्ने कथाको episod
अहिले नेता का झोले ले तपाईं लाई कुनै देश को दलाल एजेन्ट भन्छन् यहाँ पुरस्कार पाउन नेता को घर को नजिक को हुनु पर्छ
मानव सेबा त काठमाडौ मा भि आइ पि को मा बस्ने ले पाउने हो 😢😢😢
Yo vanda ramro ramro xa herne katha ko channel list ma gayera hernush😊
उम् यक्दमै खुसि लाग्यो 😥😥🙏🙏
❤f
MBBS र MD वालाहरुभन्दा हजारौ गुणा असली डाक्टर साप 🙏दुर्गमकि डाक्टर चेलीलाई नमन🙏
Yesari compare kina garnu paryo ? sabai MBBS ra MD le gareka ramra kaam haru hajurlai tha cha ?
❤❤
दुर्गमकी यी डाक्टर मात्रै होइनन् देवीको अवतार पनि रहिछिन् ❤ तपाईं यो समाज र देशको रियल हिरोइन हुनुहुन्छ तपाईं लाई कोटी कोटी प्रणाम।
❤❤❤❤❤
100% Sahi hjur
TQ very much hjr
अझैसम्म पनि यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको उदाहरण डाक्टर दिदी 🙏🙏🙏
असली डाक्टरले हेर्नुपर्ने कथा ! चेलिलाई नमन ! 🙏🙏🙏
यतीको मनको धनी भएको नर्स सायद नेपालमा कमै मात्रमा भेटीन्छ हजुरको सदैव जय जय होस❤❤❤❤🙏🙏🙏🙏🙏
पेशाले नर्स तर कर्मले डाक्टर मात्र होइन, यिनी कलियुगका साक्षात् देवी हुन् । हार्दिक नमन् छ ।
यि महान नेपाली चेली लाई कोटि कोटि नमन ।यी चेली जस्तै भाग्यमानी म भयको भय म पनि यस्तै दुर्गम को जनता को सेवा गर्ने मौका पाउने थिय होला ।हेर्ने कथा टिमलाई पनि मुरि मुरि धन्यवाद ।
राष्ट्र सेवक पुरस्कार दिनुपर्छ उहालाई🙏👏👏👏👏
यो स्वार्थी दुनियाँमा स्वच्छ मानवताको चेलीलाई हृर्दयदेखी आभार प्रकट गर्छु। God bless you.
यति सोझो जन्ता छ इनि हरुलाइ नै हामिले ठग्यौ भने हामी मानव हुनु को आचित्य नै के रह्यो र!यो सुनेर कसम goosebumpआयो!
Big Salute🙏
Tq very much sir
तलब भन्दा बढी काम गर्नु पर्छ भन्ने भनाई भएको सोच कति राम्रो । अनि यति सोझो जन्ता छ यस्तालाई ठगी गर्यो भने पाप लाग्ने भन्ने सोछ भएको एउटा सपूत नारी मनै देखि सलाम छ तपाईलाई ।
She is deserve For Social Humanity Award ❤️💯✅🇳🇵🇳🇵🇳🇵✅✅✅
दिनको २० घण्टा काम गरे बाबु पढाउन को लागि आखिर आमा न हुन कसरी आफ्नो सन्तान लाई दुःख दिन सक्थिन् र😢❤
Such a great,hard working and kind hearted person ❤🙏
Thank you Bidhya Chapagain dd and all the Herne Katha Team for every episodes❤
Kati ramro socha vyeko nurse hola sabai yestai vye kati ramro hune thiyo
मानवता र इमानदारीता हराउँदै गरेको नेपाली समाजमा यस्तो सेवामूलक कार्य तथा सेवाभाव को कथाले पक्कै पनि उत्पेरणा जगाउछ । धन्यवाद हेर्ने कथा समुहलाई !
I am so emotional to see this video (दुर्गम की डक्टर )एस्तो ब्यक्ती लाई सरकारले पुरस्कार को ब्यबस्ता गर्नुपर्छ जस्तो लाग्छ ❤ कती राम्रो सोच म सलाम गर्छु बैनी लाई अनी बीदद्या बैनी लाई पनी 💕
मलाई सबै भन्दा बढी मन पर्ने नेपाली RUclips channel मा हेर्ने कथा नम्बर १ मा पर्छ!
हेर्ने कथाको नियमित दर्शक हाल मलेसिया देखि हेर्दै छु हेर्ने कथा सम्पुर्ण टिमलाई नव बर्ष २०८० को हार्दिक शुभकामना साथै सम्पुर्ण हेर्ने कथा हेर्नू हुने दर्शक हरुमा पनि नयाँ बर्ष २०८० को हार्दिक शुभकामना
मलेसिया कुन ठाँउ होला ?
@@gyanendrarai9216 kl ho hjr
म पनि पेनाङ बाट
ma USA bta hohi
म पनि मलेसिया बाट है मित्रहरू!!
कथाले सार्ह्रै मन छाेयाे 😌दुर्गमकी डक्टरलाई 21 ताेपकाे सलामी 🙏❤
हेर्ने कथा टिमलाई धेरै धेरै धन्यवाद ❤
नेपालको हरेक दुर्गम गाउँ ठाउँमा उहाँ जस्तो स्वास्थ्यकर्मी
भैदिए धेरैजसो दुर्गम क्षेत्रका वृद्ध आमा बुवा साना नानी
बाबू हरुलाई रोग बाट मुक्ति मिल्ने थियो Thank you
Tulashi sister you are great women❤🇳🇵🙏
तपाईँको काम देखेर गर्व लाग्छ, सरकारले सहयोग गर्नुपर्छ।
Thank you for showing this video, she (Nurse) should be awarded with highest award of Nepal for serving and taking care of health of those community in such remotely isolated area. And Herney Katha should win the highest award in documentary category among the international. ❤❤❤🙏🙏🙏
हाम्रो देशमा यस्तो बिकट मा काम गर्ने लाई भन्दा गोडा मोल्दै झोले बन्ने हरु ले पाउँछ के गर्नु हजुर
Exactly 👍👍👍
agree 👍️🙏
Exactly.
Kasto maya lagdo katha...derai maya lagyo hamro gaw ko doctor /nurse ko katha sunera...chora ko ramro huncha hola.
यति साेझा मान्छेहरु छन् यिनिहरुलाई ठगे मान्छे हुनुकाे अर्थ रहेन् ।
असाध्यै मन छाेयाे, प्रेरणाको श्राेत हुनुहुँदाे रहेछ
सेवा गर्नकाे लागि धन भन्दा पनि मन ठुलो कुरा हाे।
एक समाज परिवर्तनको दरिलो आधार ,
अरु स्वास्थ्यकर्मीहरुकाे लागि पनि प्रेरणाकाे मुहान ,
हाम्रो देशमा अझै यस्तै धेरै स्वास्थ्यकर्मीहरुकाे आवश्यकता छ।
Congratulations and thank you to entire team of "Herne Katha" for this inspiring episode❤️❤️❤️
राष्ट्रपति बाट सम्मान पाउनुुपर्ने एक असल रास्ट्रसेवक स्वास्थ्यकर्मी प्रती सल्युट छ 🙏
यस्तो सोच सबैको हनु हो भने देशले मुहार फेरी हाल्ने थियो ।
''lady with the lamp''. lots of Respect for you didi 🙏
राष्टपति बाट गरिन जनसेवा सम्मान बाट यि डाक्टर लाई सम्मान गरिनुपर्छ
भैसकिन सम्मानित dr dulsi दिदि❤️🙏
I am a medical student. I really get motivated and deeply touched by the sister's sacrifice ,dedication determination n her contribution to humanity n health is really appreciative . One day I will also serve the remote part of my country like her . Thank u Herne katha team for this very special n motivating episode ❤❤
मनमा अथाह ब्यथा लुकायर हासी हासी जनताको सेवा गर्ने बहिनिलाइ सलाम छ , धन्य जिन्दगी 🙏
कठै मेरो देश 😢 धन्यवाद छ दिदीलाई 🙏🏻
Yo channel ko eac and every video heriraheko hunxu ra mann vitra bata musumusu hasiraheko hunxu tei samayemanai . aankha bata aansu pani khasi rahanxa...😢❤
हेर्ने कथाको आजसम्मको सबैभन्दा मनको धनी स्वच्छ मनको डाक्टर दिदी हजुरलाई हृदयदेखि नमन साथै हेर्ने कथाको सम्पुर्ण तिमलाइ पनि धन्यवाद 🙏🙏
she has passed the real `Public Service Commission´. She is really serving `the public´ !
👏👏👏👏👏👏❤️🙏🎉🎊💚🎈🇳🇵
विद्याजीको खोज अनुसन्धान , खोज पत्रकारीताका लागि मसँग भेट भए म मेरा तर्फबाट नगद १०००० रुपैयाँ सम्मको पुरस्कार सहित सम्मान गर्थें ।
जतिसुकै दुर्गम ठाउँहरु भएतापनि भौगोलिक प्राकृतिक अनि सास्कृतिक हिसाबले कति सुन्दर हाम्रो देश नेपाल🇳🇵🌻❤
💯%✔
धन्यवाद हेर्ने कथा टीम लाई!
Dr. दीदी हजुर को सामाजिक सेवा प्रती को भावना जुनिभरी परिवर्तन नहोस् आउने दिनहरू को लागि शुभकामना छ ♥️🎉🎉
बिशाल हृदयकी डाक्टर दिदी। तपाईं डाक्टर मात्र होइन, ती विकट ठाउँको दिनदुखी जनताको भगवान नै हुनुहुन्छ। धेरै समय पछि "Herne Katha" हेर्दा निक्कै अनन्द महसुस भयो।😍😍😍
वहाँ हाम्रो नजरमा पनि MBBS,MD भन्दा माथिको डक्टर हुनु भयो। धन्यवाद डक्टर साहब 🙏🙏🙏🙏🙏
TQ very much hjr
हृर्दय देखी आभार प्रकर गदछु....! महान नारि लाई🙏 र हेने कथा टिमलाई🙏🙏🙏💗
ओहो भूगोल कति विकट त्यहि बिकट्ता भित्रको सुन्दर प्रकृति सेतै दाँतको पंति देखाएर खुसिको हासो जस्तो हिमाल को काखमा बसेकी सुन्दर मनकि धनि गाउकि डक्टर मानवता भनेको यस्तो हुनुपर्छ । यस्तै हेर्ने कथा साच्चिकै गरिब असाहाय दुरदराज का कथा हरु पाठक हरुसामु पुऱ्याउनु हुने बिद्या मेडम, लाई मुरि मुरि धन्यबाद अनि नमन छ ।
This show broadcast untold, unheard and unseen stories of many common people which is worth to be praised❤
Hor binitaa
Hor binitaa
Exactly binita u feel the same what i feel...😊
It is full of suffering all over the world but sufferers differ
Binitaa
What can I say, Herna Katha? It is an incredible story of dedication, sacrifice, and humanity. Sincere thanks and hats off to Dr. aka God, Tulasi Shahi for helping those people in need. People like you make Nepal a wonderful place to live. One of the best episode so far. Thank you.❤
यो नानी durgamki dr. त पक्कै हुन्, देशले चिनु पर्छ! यो नानी को कथा medicine subjects padhne सबैको course book मा rakhna देशकी Dr दीक्षा ले पहल गरिदिनु हुन्छ भन्ने पूर्ण आशा छ।
नमन छ दुर्गम गाउँको डाक्टरनि बहिनीलाई 🙏🙏🙏🙏
No words to express my feelings and gratitude towards this story. I’m speechless 😶 . The great works the Nurse is been doing in this village is Beyond the imagination. Millions of hats off to her and incredible job to ‘HERNA KATHA Team’ for documenting this project. What a humanitarian project ❤❤❤❤❤
सलाम छ डाक्टर नानीलाई
Hats off to the dedication and work done by this sister. Thank you for your service..
यिनी डाक्टरनी चेलीलाई नि हाम्रो नेपाल सरकारले चाडै सम्मान गरुन यिनको काम हेरेर Great work Doctor keep it up . साथै हेर्ने कथा टिमको त नामै काफी 🙏🙏 यस्तै कथाहरु सधै भरी हमिहरुसबैले हेर्न पाउन
दिदि हजुर त डक्टर मात्र होइना रहेछ हजुरको कुरा सुन्दा स्वर्गबाट अप्सरा आएको जस्तो लाग्यौ हजुरको कुराले मेरो मन नै रुवायो
धेरै धेरै समान छ नर्स दिदी प्रति अनि हेर्ने कथा प्रति अझै एस्तै देश को कुन कुन मा भएका विषय वस्तु लाई हामी माझ लेउने सबै कर्मचारी पर्ती उच्च सम्मान ❤
आहा कति इमान र मानवियता सम्मान छ यि इश्वरिय मन भएकी सिस्टर लाइ ।।।।
असली समाजसेवि हुनुहुदो रहेछ सलाम छ चेली , सहरमा बसेर स्वार्थको समाजसेवा गर्नेहरुको चेत आओस समाज सेवा भनेको के हो भनेर ।
Nurse Deedi you are the inspiration for karnali citizens. Hug respect for you form inner heart ❤❤
दुर्गम की डाक्टर लाइ भित्री हृदय देखी सलाम ❤❤🙏🙏 कुवैत देखि हेर्दै छु , धन्यवाद हेर्ने कथा परिवार लाइ
सबैमा यस्तै सद्बुद्धि आओस् ।दुर्गममा जान्न भनेर सहर रोजेर ठगेर तलब पचाउने हारुलाई यो हेरेर अलिकति भएनी आत्मग्लानी होस्।
धेरै दिनको पर्खाइ पछि बल्ल आयो दुर्गम गाउँकी डाक्टरको कथा 😘
साह्रै ठुलो ह्रदय भयकी नारि ह्रदय देखि सम्मान छ हजुर लाइ 🙏🙏
बिध्धा बैनी हजुरले पनि यस्तो हिमाली भेकमा गएर यस्ता दुखी गरीबको दुख पिडा बुझेर हेर्ने कथामा ल्याएको हजुरलाइ धेरै धेरै धन्यबाद छ
सलाम छ 'दुर्गमकी डाक्टर' तुलसी शाहीलाई! वहाँको बृद्धाश्रम खोल्ने सपनापनि पूरा होइजाओस् ! धन्यबाद @hernekatha टीम त्यति पर रम्दै स्वास्थ्यसेवा पुर्याउनेको कथाकालागि!
she is a motivation for medical aspirants.❤
guyz,give one heart for her...
कथा ब्यथा अनि सेवा , त्यो पनि बिकट गाउँमा जो कोहीको हिम्मत नै हुदैन पुरस्कारको हकदाबी बैनीलाइ सलाम
I feel ashamed of doctors like me after watching this video. The way "Durgam Ki doctor" has dedicated her life to the profession sets an example for all of us. Her invaluable contribution to society is something that nobody can ever repay. She possesses a true humanitarian spirit and an admirable strength that I wish I could emulate.
You have big heart to appreciate real human!
And I hope that you would do something about it rather than feeling ashamed.
यति लामो प्रतिक्षामा न राखे हुने थियो खैर केही छैन कुरिराको छु❤❤❤सम्मान छ यो टिमलाइ
यति पवित्र सोचले समाजको सेवा गर्ने मान्छे बिरलै भेटिन्छन । दुर्गमकी डाक्टरलाई मेरो सलाम । त्यसमाथी बिध्या जि को कवितात्मक भावमा सुरिलो आवाजले कथा भन्ने त्यो शैली आहा....हेर्दै जाँदा कति खेर भिडियो सक्किएछ थाहै भएन ।
दुर्गम ठाँउ मा यस्तै स्वास्थ्य कर्मी चाहिन्छ।
वास्तविक डाक्टर 🙏🙏
कठै दैन मेरो देश नेपाल 😢😢को हालत कता गए देशका पापी नेता हेर यो कथा। कति दुःख छ। हामी जन्ता लाई। सलाम छ नर्स लाई
Kati hridaya sparsha katha haru lyawnu huncha ni hajur tapailey,sarai motivation ra unforgettable impression hunxhani
सलाम ती सहयोगी मनहरुलाइ🙏🙏🙏फुलको आखामा फुलै सन्सार काडाको आखामा काडै सन्सार!जय होस🙏🙏🙏🙏
As i am staff nurse..i can feel your happiness,,,and i get to heard doctor sahab when i visit my place in nepal ....i always said that i am nurse not doctor but they used to say that for us you are doctors only 🎉
become that same like dr nurse sis ,every human need to create such as thought ,❤❤❤❤
I have felt the glow on their faces when HA staff or nursing staff are addressed as doctors.😂
कति निर्दोष, कति प्रतिवद्ध, कति स्वच्छ मन, यी स्वास्थ्यकर्मीलाई सरकारले पक्कै पनि उच्च मुल्याङ्कन गर्नेछ ।
कुन बेला आँखा बाट तप्प आँसु झर्छ😢 थाहै हुदैन, त कुन बेला आफै ओठमा मुस्कान 😊को आधि आउँछ थाहै हुदैन । बिध्या दिदी हजुरको हेर्ने कथा ले❤
यस्तो डाक्टर हुनुपर्छ नेपालमा हजुरलाई धेरै सम्मान गर्छु
सही कमेन्ट ❤
सिहँ दरबारमा बसेर स्याल जस्तै कराउने डाका नेता हरु एता तिर पनि हेर अनि ति डाम्टरलाई राष्टिय पुरस्कार दियर सम्मान गर भष्टचारि हाे❤❤❤❤
❤❤❤❤❤ मनै आनन्द लाग्यो भिडियो हेरेर। आफ्नो लागि मात्र बाँच्नु भन्दा अरुको सेवामा जति दुख भय पनि कति आनन्द छ। Huge respect for her hardwork and dedication. ❤❤❤❤.
सरकारि छात्रवृत्ति बाट पढेकाे डाक्टर दुर्गम मा दुई वर्ष काम गर्नु पर्छ तर पावर लायर काठमाडौं मा नै बसेर काम गर्छ । याे दुर्गम मा बसेर सेवा गर्नु भयकाे छ , तपाईं लाई हार्दिक नमन।
हेर्दाहेर्दै अाँखा भरिएर अाउने कथा । एकल महिलाहरूलार्इ बलियाे बनाउने कथा । कति अभागी हाेला त्याे लाेग्ने जसले यस्ती मनकारी, बुझकी, मायालु, पराेपकारी मान्छेलार्इ बाटाकाे ढुङ्गाझैँ लत्याएर हिँड्याे । तपाइँकाे वृद्धाश्रम खाेल्ने सपना चाँडै पूरा हाेस् डाक्टर मेडम ।
तुलशि शाहि जस्तै सरकारी कर्मचारि सबै तिर भए देश र जनताले कति सुख पाइन्थ्यो।। हेर्ने कथाको नियमित दर्शक साउदि अरेबिया देखि👍👍 हार्दिक दमन हेर्नेकथाको सम्पुर्ण टिम प्रति🙏🙏🙏🇳🇵🇳🇵
सबै मानिसको मन यस्तै भए कसैले दुःख पाउँदैन थिए
Herne katha ko harek episode le ruwauch ani kaile kai har maner baseko yo jindagi lai feri niyaler herda vagwan lai dherai dhanybad dinchu hamro desh ma kati pixadieko thau haru cha sarkar ko dyan jaos🙏🙏🙏🙏
कुर्दाकुर्दै बसेको पनि आधा घण्टा भयो जय होस् हेर्ने कथाका सम्पूर्ण टिमलाई नयाँ वर्ष २०८० को हार्दिक मंगलमय शुभकामना ।यस्तै नयाँ नयाँ episode हेर्न पाइयोस् यहाँको यात्राले सफलताको शिखर चुमोस ।❤❤❤
हृदयदेखि नै नमन् छ, तपाईं असली नेपाली चेली र सम्पूर्ण हेर्ने कथा टिमलाई ।🙏🙏🙏
सलाम छ बैनी श्री तुल्सी शाहि, जो नेपालको अति दुर्गम जिल्ला मुगुको अति दुर्गम गाउ पुलु मा दिन रात न भनी त्यस दुर्गम हिमाली गाउमा अनवरत सेवामा तल्लिन हुनुहुन्छ, यसै गरी आफ्नो सेवा अटुट दिइ रहनुस, यस्ता २१ औ शदिका फ्लोरेन्स नाइटिङलको कथा उजागर गर्ने बिध्या चापागाई र सम्पुर्ण टिमलाई हार्दिक हार्दिक नमन नमन ।
Herney Katha is just wow ❤
Hats off to that nurse 🙏
जन्मिदा एक्लो थियौ आमाको काखमा अनि त्यसपछि हरेक परिस्थितिमा एक्लो बन्दै जान्छन मान्छे भन्ने एक असल उदाहरण हो उहाँ ❤️🙏उच्च सम्मान छ❤️
Tapai sis lai karodau salam xa🙏🙏 Hajur sis Sarai mayalu/dayalu/samajsewi hunu hudo rahexa🙏🙏Tapai jasto pani manav xa rahexa jasle durgam gau ma aparichit ko sewa garnu vako xa❤❤U r an inspiration ❤❤
बेनीको सपना पुरा हौस अग्रिम शुभकामना र हृदय देखी हेर्ने कथा का सम्पूर्ण टीमलाई धन्यवाद 👏👏🙏🙏🙏
धेरै खुसी लाग्यो ईमानदार नागरिक ले देश प्रति को कर्तव्य निस्वार्थ निर्वाह गरेको हेर्न पाउदा । कथा का पात्र र हेर्ने कथा का सम्पुर्ण team लाई धन्यवाद ।
असली स्वास्थ्यकर्मी । तपाइको यो सहासिक कार्यका लागि हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु।
A huge salute & respect to this sister & entire team
Being a nurse, you could have gone to foreign country and earned better but you choosed to stay in remote area and serve the humanity. I have huge respect for you, if there were more people like you, it would be amazing ✨
सबै ठाउमा यस्तै डाक्तर नसँ भएकाे भए त्यी दुगँम गाउका जनताले कति सेवा पउथे
Good job doctor baini. We need such selfless vlounteer medical professionals like you. You deserve national-level recognition and awards.
सलाम छ दिदी हजुरहरु बुबै जनालाइ ।🇳🇵🇳🇵
उराठ लाग्दा पहाड मा हरियो वन बनेकि
भगवान भन्दा उदार मुटु भाकी को हौ तिमी ??
चर्को घाउहरुको मलम पट्टि बनेकी ..❤
Tulasi Sahi (nurse) she is "Florence Nightingale " of remote district Mugu. she had served and take care of all peopel with her golden heart with out any personal gains& make happy the poor and extremely remote people by keeping her sorrows.she is source of inspiration for other healthcare workers, huge respect and hats off to her for contibutions on serving poor peoples.Government has to appricated and take care of such a loyal , kind and inspiration passionate person. Thanks for HERNE KATHA TEAM for gifting such real and inspirations documentry .. Salute to all......Best wishes ...
Both ladies are great, super heroes .
Sammam chh.harek karmchari manisko MN yestai hunu parchh.yesto thauma Jada kati khusi.
Best nurse of the year❤ Salute to you sister I pray that Jesus will give you more strength and grace to serve these people ❤
We need more nurses like you who serve this nation with wholeheartedly❤
Jesus wich Jesus birsanaa
Who's is Jesus ?