हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
करोडौ खर्च गरेर बनाइयका सुपर्हिट मुभी भन्दा हजारौ गुना राम्रो real story हेर्ने कथा 😍😍😍😍 म कठोर छु, हतपत्त आँसु झर्दिन तर आमा को माया, पटुकी बाट निकालेर दियको ५० रुपैया ले रुवायो 😢😢
एकपटक हेरें ! अर्कोपटक हेर्ने रहर गरें तर आमाको रुवाइ सम्झेर आट गर्ने सकिन। पटुकीबाट झिकेर ५० रुपैयाँ दिदा मन थाम्न सकिन्न । यो कथाको अर्को भाग पुनः आओस् ।प्रतीक्षा रहनेछ ।।
बिध्या जि तपाईं लाई कुन दर्जा दिएर सम्मान गरौ...! तपाईं को यो टिम ले यस्तो बिषय लाई समेटेको छ् जुन यो डिजिटल दुनियाँ लाई थाहा सम्म छैन सहरिया हरु हाँसेर उडाउछ्न.. राष्ट्रिय मिडिया बाट प्रसारण हुनु पर्ने बिषय बस्तु लाई यसरी समेट्न खोज्नु आँफै मा सह्रानिय छ् ..! म स्यलुट गर्छु तपाईं को यो काम लाई...!
बिद्या जी, तपाईं को च्यानल बाट प्रसारण भएको (हेर्ने कथा) को सबै भाग नियमित हेर्छु, प्राय सबै भाग मा मन रोएको छ तर यो "आउने जाने को कथा" हेरेपछी मन अमिलो भयो शरिर नै बोझिलो भयो डाको छाडेर रोएछु । गरीबी को रेखा , बियोग्, अनि त्यो बुढी आमा र सम्पुर्ण परिवार्...... हे दैव तिम्रो लीला अपरमपार छ..... त्यो परिवार मा खुशी फर्किएर आएको कथा चाडै हेर्न पाईयोस ।
Did he return after a year? I am eagerly waiting for that moment of reunion, I hope it does happen… Thanks to the entire team for such a story which forces our eyes open the gates of tears. I am sure even a stone hearted person won’t be able to stop the tears…..
कति रुनु 😢😢.. ?? कति बिघ्न पीडा दु:खमा बाचेका छन मान्छेहरू 🤔... खै हाम्रो दुख त दुख हैन रैछ ।। कस्तो बैगुनी मन मान्छेको ।🤔🤔.. दुख आफ्ना ठुला सुख अरुका ठुला ।।😢😢
हेर्दा हेरदै आसुको थोपा झर्यो वास्तविक नेपाली जनताको भोगाई उजागर गर्नु भयो हेर्ने कथा टिमले आज यो देशको जनजिवनको ऐनाको काम गरिराख्नु भएको छ यो काम प्रति सलुट छ ।
दिल छोयो आखा बाट आँशु आयो ।। विदेश हिड्न लागेको ९/१० वर्ष भयो मेरो आमा नि सधै यसै गरि रुनु हुन्छ । आँखा भरि आँशु लिएर आमा लाई जसोतसो सम्झाउन खोज्छु, जब घर छाडेर अलि पर पुग्छु अनि भक्कानो फुटालेर रुने गर्छु ,,,😪😪😥😥
video herera ta kasko aankha rasayena hola??tar ma bhane sabaile lekheko comments paddai rudai gre sbai pardeshi daju vai (ani mero dada lai samjher pani 😓🙇
कथा हेरेर आसु थाम्न सकिरहेको छैन😥😥😥😥 । बिचरा पर्दिशिने त्यो दाइ घर परिवार सबैलाई नरोउ भनेर सम्झाइरहदा उस्को आफ्नो भित्री मन कति रोएको होला त्यो मैले नि भोगेको छु । 😥😥😥
पुरै कथा एकातिर, आमाले पटुकि बाट निकालेर दिनुभयको ५० रुपैयाँ अर्को तिर ।पर्देशमा छु, हरेक दिन रहरले घर जा भन्छ तर बाध्यताले बाँधेर राखेको मेरो पनि ४ बर्ष भयछ्। म पनि कुराईरहेको छु मेरि बुढि आमालाई, थाहा छैन मेरो शिरमा यसै गरि मेरि आमाको हात कहिले पर्न पाउँछ होला😭😭
OMG...! I watched utube everyday n so many times bt today I watch one of d best vdeo in my life ! Story touched my heart deeply n tears in my eyes ! Thanx storyrtelly , host n all crue member..!!!
जस्तै बिलासी जीवन बिताइरहे पनि हजुरको कथा हेरे पछि आफ्नो धरातल छर्लङ्गै देखिन्छ । साहै मन रुवाउँछ ऑसु थाम्न सकिदैन यो वास्तविक कथा हेरिसकेपछी । शब्द छैनन् दिदि तपाइलाई सम्मान अनि सम्बोधन गर्ने ।
आँखा बाट आँसु झार्दै हेरियो प्रदेशीको कथाब्यथा । हार्दिक नमन छ Biddhya जि ? यो परिवारलाई भगवानले सदा सर्वदा रक्षा गरून् । अर्को साल फर्केर आउँदाको खुशी बाड्नुहोला ।प्रतीक्षामा रहनेछौं
"हेर्ने कथा" अन्तर्गत सबै भागहरु निकै उत्क्रिष्ट र प्रेरणादायी छन।त्यसैमा माओवादीका पालामा सर्ब साधारण नेपालीहरुले भोग्नुपरेको पिडा र घर परिवार छोड्नुपर्ने वाध्यताकै सेरोफेरोमा घुमेको यो कथा निकै कारुणिक र भावपुर्ण छ।धन्यवाद "हेर्ने कथा" का सम्पुर्ण टिमहरुलाइ।
दिदि म त बस्सरी रोय साय।पर्देसि भयर पनी होला।कती दुःख दायि जिबन मा पनी बसेका छौ हामी नेपाली।है।लेख्न लाई सब्द आईराखेकै छैन दिदि।तेती भाबुक बने।यो कथा को भाग २पनी ल्याउनु है दिदि।करोड खर्च गरेर बनायक फिलीम।भन्दा कयौ गुणा। राम्रा छन हजुर ले ल्याउनी। यथार्थ जिबनका दुःख र सुख का।संदेस। always love you DD
🙏🙏🙏🙏🙏 बिद्या दिज्यु देशको कुन कन्दरामा लुकेर रहेका कथा ब्यथा ल्याएर संसार सामु पस्कनु भएको मा हृदय देखि धन्यवाद आमाको बलिनधारा आँसु त देखाउनु भयो तर छिट्टै आमाको आँखामा हर्ष र ओठमा मुस्कान देखाउनु होला प्रतीक्षा जारी रहने छ ।
कस्तो रुन मन लाग्याे मेरो आमा म बिदेश जाँदा अस्तै रुनु भको थियो बित्नु भयो अहिले आमा को याद आयो कस्तो आँखा बाट आँसु आयो उफ् हामी गरीब ले कहिले सुख पाउनु है ,,,
यस्तै गरिबको आँसुलाई ब्ल्याकमेल गर्दै आतंककारी माओबादिले कम्युनिस्टको नाममा राजनीति गरेर हजारौं परिवार क्षतबिक्षत पार्यो। देशको बिनाश पतन र अद्योगतीको हिसाबकिताब त गरेर साध्य छैन।
Yo pariwar haru lai jindagi bhar ko pida diyera k diyo ,yo balak lai india gayera bhari boknu badhya banayo nepal sarkar ra nepal communist party ko jai hos sala khau badi haru.
कस्तो कथा ? कस्तो व्यथा ? कस्तो विडम्बन ? कस्तो गरीबी ? कस्तो समाज ? कस्तो क्रान्ति ? कस्तो परिवर्तन ? कस्तो वेदना ? कस्तो पिडा ? कस्तो युद्द ? कस्तो सपना ? कस्तो वास्तविकता ? कस्तो आसुँ ? कस्तो माया ? कस्तो बाधय्ता ? कस्तो परीबन्ध ? कस्तो देश ? कस्तो व्यवस्था ? कस्ता नेपाली ? कस्तो नियती ? कस्तो शहनसिलता ? कस्तो आसुँ ? कस्तो मन ? कस्तो वेदना ? कस्तो मिलन ? कस्तो बिछोड ? कस्तो सम्योग ? कती हो कती ............................................................................................................................................................................................ And Congratulations to Bidaya Di and team for all the hard works and real story of Nepalese rural context (Poor/untouchability/civil war etc). You took the real scenario and condition of Nepali's society and different types of revolution in Nepal. And affect of normal back warded family in Nepal. Thank you all! Thank you for your good work! I don’t think it would have been possible to achieve the goal without each and every one of your efforts! And thanks to all. Biddya Di, you are legend person of journalism field in Nepal. Keep it up. we are always with you and your team.
कुनै शब्द छैन ,हामी लाखौ नेपालिको कथा हो यो , हामी कहाँ छौ हाम्रो देश कहाँ छ ,हाम्रा नेता कहाँ छन ,नेपाली को कथाले नेपाली नेतालाइ कहिले छुने भएन , गरिबीले नेपाली लाइ कसरी रुवाएको छ भन्ने कुरा को एउटा ज्वलन्त उदाहरण हो यो ।।
हेर्ने कथा साँच्चिकै नेपालको उत्कृष्ट जिविनी कथा हो। जो दुखी र पिडितको व्यथा बोकेको हुन्छ। यो भिडियो हेर्दा मनमा बेस्सरी गाँठो पर्यो आँसु हरु आँखको डिलमा अड्डिनै सकेनन। समय परिस्थिति पनि कसै कसैको लागि किन यति बिघ्न घाउ बनिदिन्छ। उफ.....!
सायद कोही कसैको मन दरो थियो त मेरो नि थियो जस्तो लाग्थियो तर आज म यो वास्तबिक्ता गरिबिको चित्र हेरेर मन सारै रोयो आमा माया कस्तो हुन्छ भन्ने कुरो झन बुझियो जय होस बिध्या जि को teem को जय होस यो परिवार को
अाखै रसाए यो परिवारको कथाले । आमाको जेठो छोरो पनि कान्छोअजय जस्तै फर्किए हुन्थ्यो। अब यो परिवारमा सधैं खुशी छाइरहोस्। शुभकामना। धेरै धेरै धन्यवाद तथा शुभकामना विद्या दिदि लगायत हेर्ने कथा परिवारलाई।
यो हेर्ने कथाको आजको कार्यक्रम येतिमै सिमित नहोस फेरि उमेशले आफ्नो परिवार लिएर आएको आर्को कार्यक्रम को बेग्र प्रतीक्षा मा हुनेछु ।यो कथा हेरे पछि मेरो पनि आखा रसायो ।
एक पटक हेरें फेरि हेर्ने कोशिश गरें तर आमाको रुवाई र भाउजू को रोदन ले मन थाम्न गाह्रो भो ,मायाको संसार मा मायाको जालो कति बलियो हुँदो रहेछ।आमाको आशीर्वाद ... जय होस् बिद्या बहिनी को
आमा त आमा भैहाँलीन यस्ता ज़िम्मेवार बुहारी भाऊँजू सायद कमै को भाग्य मा मात्र होला आज भोली को जमनामा 😭😍श्री पशुपतिनाथ ले सधै कल्याण गरूँन यो परिवार लाई 😍😍
दिदि हजुर को काम को त कुन शब्द ले तारिफ गरम खै behind the seen कति दुख होला आर्थिक पाटाे कसरी manage गर्नु भाकाे हाेला ? video ma add bajos bhaner एत्तिकोइ पनि play गरि्रहन्छु
One of the best episodes, no words to thank you and your team. First of all , well thought concept to reach the grassroots level people. So-called journalists and main stream media houses should learn from this team , don’t think they will do. Secondly, We need grassroots journalism, grassroots politics, grassroots development,etc We don’t need so-called revolution to change the system , what do we get from peoples revolution, new constitution, federal republic, etc ? Nothing but the poverty, neo-riches, corruption,etc,all we need is an economic development/revolution so that everyone can work,do business and live decent life. Things will be the same forever if our leaders and ourselves do nothing about economic development. Lastly, mother’s love for child is always selfless whatever you are 😢 😭
Most heart touching story. I can't control my tears 😭😭😭, and the most emotional part is that when #aama gives 50 rupees to her son that mealt my heart. #the_love_never_ends #the_love_never_die #love_love_love_ herne_katha❤️
अहिले सम्मका सबै भागहरु हेरेकाे छु तर अाजकाे याे भाग अाउने जानेकाे कथा हेरेर धरधरि राेए सार्है मन अमिलाे भयाे। अझ अामाले दिएकाे त्याे 50 रुपैया.....विधाजि प्रति धेरै अाभारि छौ।
मेरो एकदम मनपर्ने हेर्ने कथा का सम्पूर्ण कथाहरु नै मर्मस्पर्शी छन।म दार्जीलिङ (भारत) बाट सधै यो च्यानल हेर्ने गर्छु।विद्याजीको पत्रकारिता एकदम गहकिला छन् ।वास्तविकता दर्शाउनु भएको प्रत्येक एपिसोड म हेर्छु.भेडीगोठको कथामा नेत्र दाईको बोली,हसाई एकदम मनपर्छ,मङ्सिर ५ गते.उजेलीको कथा लगायत सम्पूर्ण नै अति राम्रो छ।सम्पूर्ण टोलीलाई हार्दिक बधाई । सन्जीव मोहोरा सोनादा ,दार्जीलिङ
विद्या दी ज्यू अब कहिले उहार उहाको सम्पूर्ण परिवार नेपाल आउनु हुन्छ त्यो पनि रिपोर्ट गर्नु होला, फलो गर्नु होला है। यही हजुरको च्यानल मार्फत हेर्न पाउ।साराई दुःख लाग्यो।इलाम हाल मलेसिया।
मेरो रुकुम। मेरि बजेँई। अन्तिमको ठाडी भाका गीतः अइल जिँउली धाँन छरेरइ.. रई.. पपट्टो खेतै छ नारुनु जर्माउन्या अामई दुनिया यस्तई छ। नारुया जर्माउन्या अामई दुनियाँ यस्तई छ। उँधो बग्न्या कर्णालीका...अाई.... उँमई छन भभल्का नासम्झाइदेऊ मैना चरी बिर्सैईका झझल्का। माथिल्लो खसकुरा ठाडी भाका गीतको नेपाली अनुवादः अहिले बेशीमा धाँन छरेरै पपट्टा खेतमै छ नरुनु जन्माउने अामा दुनिया यस्तै छ। उँधो बग्ने कर्णालीका उँभो छन् भेलहरु नसम्झाइदेऊ मैना चरी बिर्सेका झझल्कोहरु। गल्ती भए सच्याउन अाग्रह।
हाम्रा कथाहरु हेरेर मन पराउने, कमेन्ट पनि गर्ने तर हाम्रो च्यानल सब्स्क्राइब गर्न चाहिँ बिर्सनु भएका धेरै दर्शकहरु हुनुहुन्छ । कृपया च्यानल सब्स्क्राइब गरिदिनु भए हामी असाध्यै खुशि हुने थियौं 🙏
I subscribed
I already done
I'm your new subscriber n a big fan of ur channel. Love from Nagaland, India.
Part-2 banaunu paryo
Puran Palli I already Done.
यो कथा लाई यहीँ नीर बिट नमार्नु है दिदी यो परिवार मा उनिहरु फर्केर खुशी छाएको हेर्न पाउ है दिदी !
Hoho
sahi ho
आशा छ फेरि आफ्नो जहान परिवार लिएर फर्किएको हेर्ने।
Shankar vai ghar xodera hideko yad aayo dasai aako bela herne katha le ruwayo.
👍
आँखा बाट आँसु नै झर्यो ! यो कथा लाई यहीँ नीर बिट नमार्नु है दिदी यो परिवार मा उनिहरु फर्केर खुशी छाएको हेर्न पाउ है दिदी
Hjur
Suraj Khadka ho did I follow up garnu hola pls..
Mero pani assu nai jharyo yar..
Ama royeko dhekhera mapani royea
Yo family ma khusi chayeko dekhna chanxam..follow of garnu hola please
करोडौ खर्च गरेर बनाइयका सुपर्हिट मुभी भन्दा हजारौ गुना राम्रो real story हेर्ने कथा 😍😍😍😍 म कठोर छु, हतपत्त आँसु झर्दिन तर आमा को माया, पटुकी बाट निकालेर दियको ५० रुपैया ले रुवायो 😢😢
ho 100%
Aama royako dekhera kaska aaakha bata ashu aayan hola😢😢😢
Mo ruda2 vaya
😢😢😢😢😢
केशब बि. एम. Maro pani akaha vata aja aasu Nai jaryo sir sarai manparyo
एकपटक हेरें ! अर्कोपटक हेर्ने रहर गरें तर आमाको रुवाइ सम्झेर आट गर्ने सकिन। पटुकीबाट झिकेर ५० रुपैयाँ दिदा मन थाम्न सकिन्न । यो कथाको अर्को भाग पुनः आओस् ।प्रतीक्षा रहनेछ ।।
एक दम दाजु आसु खसेको थाहै भयन😥
😭😭😭😭😭😭😭😭
😭😭😭😭
आमा धेरै माया❤️😘😭😭🙏
😂😂😂😂😂😂😂😂😂😂😂
प्रकाश तामाङ्को भन्दा पनि धेरै रुवाउने कथा रहेछ यो त❤❤❤
प्रत्येक गरीब नेपालीका कथा यस्तै छन .
के तपाईलाई यो कुरामा सहमती छ,
छ भने लाइक गर्नुहोला
😥😥😥
बिचरा आमा को मनै त हो जानि बेलामा पचास रुपे बाटो खर्च दिनु भो 😭😭
धेरै मन रुयो यो कथा ले
आमा भन्दा ठुलो कोहि हुदैन यो सन्सार मा 😭💕💕
💕 आमा💕
साच्चै मन छुने 😭😢🇳🇵✋
ढिलो हेरे तर मनै रुवाउने। कथा रहेछ। 3 पल्ट हेरे दिदी,अझै पनि चित्त बुझेको छैन । thanks .
बिध्या जि तपाईं लाई कुन दर्जा दिएर सम्मान गरौ...!
तपाईं को यो टिम ले यस्तो बिषय लाई समेटेको छ् जुन यो डिजिटल दुनियाँ लाई थाहा सम्म छैन सहरिया हरु हाँसेर उडाउछ्न..
राष्ट्रिय मिडिया बाट प्रसारण हुनु पर्ने बिषय बस्तु लाई यसरी समेट्न खोज्नु आँफै मा सह्रानिय छ् ..!
म स्यलुट गर्छु तपाईं को यो काम लाई...!
✋
Sahi ho kura
Sahi kuraa hjr
स्यालुट हेर्ने कथा का सम्पूर्ण टिम लाई
बिद्या जी, तपाईं को च्यानल बाट प्रसारण भएको (हेर्ने कथा) को सबै भाग नियमित हेर्छु, प्राय सबै भाग मा मन रोएको छ तर यो "आउने जाने को कथा" हेरेपछी मन अमिलो भयो शरिर नै बोझिलो भयो डाको छाडेर रोएछु ।
गरीबी को रेखा , बियोग्, अनि त्यो बुढी आमा र सम्पुर्ण परिवार्......
हे दैव तिम्रो लीला अपरमपार छ.....
त्यो परिवार मा खुशी फर्किएर आएको कथा चाडै हेर्न पाईयोस ।
Yakdam ramro lagxa bedha de ko video
बिचारा आमाको माया 😥😪😪😪 त हो
yo vedio leyy aakdamai man ruyoo hajur.....
Did he return after a year? I am eagerly waiting for that moment of reunion, I hope it does happen… Thanks to the entire team for such a story which forces our eyes open the gates of tears. I am sure even a stone hearted person won’t be able to stop the tears…..
Farkinchu bhaner gayeko choro! Nati natina ra buhari sahit ayeko pani herna pau! Tetibela matrai yo katha puro huncha natra ta adhuro, apuro...
@@sabinatiwari4110 yes
Yes for sure, best wishes
Should be given a follow up too..Its been 3 years..The follow up video would give you the million views..
Heart touching..
Couldn't hold back the tears.
कति रुनु 😢😢.. ?? कति बिघ्न पीडा दु:खमा बाचेका छन मान्छेहरू 🤔... खै हाम्रो दुख त दुख हैन रैछ ।।
कस्तो बैगुनी मन मान्छेको ।🤔🤔..
दुख आफ्ना ठुला
सुख अरुका ठुला ।।😢😢
खोज पत्रकार आदरणीय दिदी बिद्ध्या चापागाईं मनै देखि हार्दिक नमन सम्पुर्ण तिमलाइ हार्दिक धन्यवाद 🎉🎉🎉
यो कार्यक्रम हेर्दा रुने म मात्र हैन होला।मन थाम्नै सकिएन😪😪😪😪।बिचरी आमा😍😍😍😍😍😘😘😘
हेर्दा हेरदै आसुको थोपा झर्यो वास्तविक नेपाली जनताको भोगाई उजागर गर्नु भयो हेर्ने कथा टिमले आज यो देशको जनजिवनको ऐनाको काम गरिराख्नु भएको छ यो काम प्रति सलुट छ ।
कारूणिक हृदय बिदारक काल्पनिक कथा जस्ताे लाग्ने याे परिवरलाई भगवनले रक्षा गरून् ।धन्याबाद बिध्या म्याम।
दिल छोयो आखा बाट आँशु आयो ।।
विदेश हिड्न लागेको ९/१० वर्ष भयो मेरो आमा नि सधै यसै गरि रुनु हुन्छ । आँखा भरि आँशु लिएर आमा लाई जसोतसो सम्झाउन खोज्छु, जब घर छाडेर अलि पर पुग्छु अनि भक्कानो फुटालेर रुने गर्छु ,,,😪😪😥😥
Babu Saheb 😢😢😢
Same
samm ho
video herera ta kasko aankha rasayena hola??tar ma bhane sabaile lekheko comments paddai rudai gre sbai pardeshi daju vai (ani mero dada lai samjher pani 😓🙇
Same
बिचरी आमाको माया पटुकीबाट पैसा झिकेरको सिनले मन सारै कट्क्क खायो
हेर्ने कथा बास्तबिक 100% मार्मिक र दर्दनाक छन् आँखा बाट आशु नै झर्यो धन्यवाद
५० रूपे पटुकीको गाठो आमाले केही खाऊ भनेर खोले पछि यो मनमा गाठो पर्यो। 😢😢😢
कथा हेरेर आसु थाम्न सकिरहेको छैन😥😥😥😥 । बिचरा पर्दिशिने त्यो दाइ घर परिवार सबैलाई नरोउ भनेर सम्झाइरहदा उस्को आफ्नो भित्री मन कति रोएको होला त्यो मैले नि भोगेको छु । 😥😥😥
video le dharai 😭😭😭😭😭😭
सारै मन रोयो यो कथाले यस्ता धेरै प्रतिनिधि छन् । सलुट दिदि
पुरै कथा एकातिर, आमाले पटुकि बाट निकालेर दिनुभयको ५० रुपैयाँ अर्को तिर ।पर्देशमा छु, हरेक दिन रहरले घर जा भन्छ तर बाध्यताले बाँधेर राखेको मेरो पनि ४ बर्ष भयछ्। म पनि कुराईरहेको छु मेरि बुढि आमालाई, थाहा छैन मेरो शिरमा यसै गरि मेरि आमाको हात कहिले पर्न पाउँछ होला😭😭
Aux hjr chenta na lenu
OMG...! I watched utube everyday n so many times bt today I watch one of d best vdeo in my life ! Story touched my heart deeply n tears in my eyes ! Thanx storyrtelly , host n all crue member..!!!
हजुरको सोचलाई ह्रदय देखि नमन।
Bimal Baral don’t worry man 😢
god bless u and ur mom😍
धेरै परदेशीको मनको कुरा बोल्नुभो सर
बिद्या जि हजुरले अतिनै मन छुने कथा लिएर आउनुहुन्छ यहाको खोज पत्रकारितालाइ सलाम छ।
अामाकाे मन....
पचास रुपैयाँ बाटाे खर्च ...
युद्ध सकियो तर सकिएन दुख र कष्ट
धेरै नै मन छाेयाे ,
😥😥😥😥दिदी जिवन मा धेरै पछि आज फेरि आँसु झर्यो यो भाग हेरेर यदि मिल्छ भने हाम्रो अनुरोध कृपया उनीहरूको फेरि एक साथ भएको भिडीयो हेर्न पाउँ 🙏🙏🙏🙏
त्यो आमा को पटुकि बाट निस्किएको 50 रुपैयाँ त्यो पैसा होइन,संसार भरी नपाइने माया हो
Ho hajur
रुवायो यो शब्दहरुले
Honi hajur
Aama sanga j xa sabai dinu bhayo chora ko lagi, mutu ko tukra bhaneko ehi ho
जस्तै बिलासी जीवन बिताइरहे पनि हजुरको कथा हेरे पछि आफ्नो धरातल छर्लङ्गै देखिन्छ । साहै मन रुवाउँछ ऑसु थाम्न सकिदैन यो वास्तविक कथा हेरिसकेपछी । शब्द छैनन् दिदि तपाइलाई सम्मान अनि सम्बोधन गर्ने ।
I'm speechless 😭. Reality of our country people. Thousand times more better than a movie.
😭😭😭😭😭😭😭😭
I can't stop my tears 😢 😭
Heartbreaking !!! 😭😭😭
अर्को साल बुढीआमाले नातीहरूलाई आशीर्वाद दिएको देख्न पाइयोस
इतिहास ले बिर्सन नमिल्ने महान खोज पत्रकार बिद्या चापागाईं दिदी लाई मनै देखि सलाम 🎉🙏
आँखा बाट आँसु झार्दै हेरियो प्रदेशीको कथाब्यथा । हार्दिक नमन छ Biddhya जि ? यो परिवारलाई भगवानले सदा सर्वदा रक्षा गरून् । अर्को साल फर्केर आउँदाको खुशी बाड्नुहोला ।प्रतीक्षामा रहनेछौं
"हेर्ने कथा" अन्तर्गत सबै भागहरु निकै उत्क्रिष्ट र प्रेरणादायी छन।त्यसैमा माओवादीका पालामा सर्ब साधारण नेपालीहरुले भोग्नुपरेको पिडा र घर परिवार छोड्नुपर्ने वाध्यताकै सेरोफेरोमा घुमेको यो कथा निकै कारुणिक र भावपुर्ण छ।धन्यवाद "हेर्ने कथा" का सम्पुर्ण टिमहरुलाइ।
दिदि म त बस्सरी रोय साय।पर्देसि भयर पनी होला।कती दुःख दायि जिबन मा पनी बसेका छौ हामी नेपाली।है।लेख्न लाई सब्द आईराखेकै छैन दिदि।तेती भाबुक बने।यो कथा को भाग २पनी ल्याउनु है दिदि।करोड खर्च गरेर बनायक फिलीम।भन्दा कयौ गुणा। राम्रा छन हजुर ले ल्याउनी। यथार्थ जिबनका दुःख र सुख का।संदेस। always love you DD
🙏🙏🙏🙏🙏 बिद्या दिज्यु देशको कुन कन्दरामा लुकेर रहेका कथा ब्यथा ल्याएर संसार सामु पस्कनु भएको मा हृदय देखि धन्यवाद आमाको बलिनधारा आँसु त देखाउनु भयो तर छिट्टै आमाको आँखामा हर्ष र ओठमा मुस्कान देखाउनु होला प्रतीक्षा जारी रहने छ ।
कस्तो रुन मन लाग्याे मेरो आमा म बिदेश जाँदा अस्तै रुनु भको थियो बित्नु भयो अहिले आमा को याद आयो कस्तो आँखा बाट आँसु आयो उफ् हामी गरीब ले कहिले सुख पाउनु है ,,,
Sachikai runa man lagiyo yo katha dekhera sachikaidukha chha hai jindagi,
यस्तै गरिबको आँसुलाई ब्ल्याकमेल गर्दै आतंककारी माओबादिले कम्युनिस्टको नाममा राजनीति गरेर हजारौं परिवार क्षतबिक्षत पार्यो। देशको बिनाश पतन र अद्योगतीको हिसाबकिताब त गरेर साध्य छैन।
सुन्नुभो नेता जि??
जनता को कथा
10 बर्से युद्ध को परिणाम
"गरिब झन गरिब"
बिसेसगरी पर्चन्द पुस्पकमल दाहाल
नेताहरुलाई यस्तो कष्टप्रद पीडाले कहिलेइ मन छुदैन,जति गाली गरेपनी आफैं थाकिन्छ
Yo pariwar haru lai jindagi bhar ko pida diyera k diyo ,yo balak lai india gayera bhari boknu badhya banayo nepal sarkar ra nepal communist party ko jai hos sala khau badi haru.
हेर नेता हो तिमीहरूको 👀च्यात्तिने आँखाले सुन फुट्ने👂 कानहरूले, तिमीहरूको १० बर्से युद्धको परिणाम🧠
Couldn't stop my tears while mom was crying 😭😭😭 at the end.
म बिदेश हिड्ने बेला यसरी नै आमाले पटुकि खोलेर दिनु भएको ५०५ रुपैया अझै सङालेर राखेको छु त्यहीँ दिन याद आयो अनि मन चच्स पोल्यो !
मलाइ आइसी १०० दिनुभाको थियो १० बर्स अगाडी अझै सम्म समालेर राखेको छु 😐
यो कथा नहेरौ भने हेर्न मन लाग्छ हेरौ भने आँसु थामिदैन
एकदम सहि भन्नुभयो सोल्टीनी हजुर
akdam sister ma pni aasu roknai xakdain..yoo katha herepaxi
उम तनि हजुर
बिध्या दिदि सलाम छ🙏🙏🙏 रुवाउने नै भो कथाले रुदै हेरिन्छ।
कस्तो कथा ? कस्तो व्यथा ? कस्तो विडम्बन ? कस्तो गरीबी ? कस्तो समाज ? कस्तो क्रान्ति ? कस्तो परिवर्तन ? कस्तो वेदना ? कस्तो पिडा ? कस्तो युद्द ? कस्तो सपना ? कस्तो वास्तविकता ? कस्तो आसुँ ? कस्तो माया ? कस्तो बाधय्ता ? कस्तो परीबन्ध ? कस्तो देश ? कस्तो व्यवस्था ? कस्ता नेपाली ? कस्तो नियती ? कस्तो शहनसिलता ? कस्तो आसुँ ? कस्तो मन ? कस्तो वेदना ? कस्तो मिलन ? कस्तो बिछोड ? कस्तो सम्योग ? कती हो कती ............................................................................................................................................................................................
And Congratulations to Bidaya Di and team for all the hard works and real story of Nepalese rural context (Poor/untouchability/civil war etc). You took the real scenario and condition of Nepali's society and different types of revolution in Nepal. And affect of normal back warded family in Nepal. Thank you all!
Thank you for your good work! I don’t think it would have been possible to achieve the goal without each and every one of your efforts! And thanks to all.
Biddya Di, you are legend person of journalism field in Nepal. Keep it up. we are always with you and your team.
😥😥😓😓😭
I just cried for the first time!
Money can't buy mother Love
Salute mother Love💘
कुनै शब्द छैन ,हामी लाखौ नेपालिको कथा हो यो , हामी कहाँ छौ हाम्रो देश कहाँ छ ,हाम्रा नेता कहाँ छन ,नेपाली को कथाले नेपाली नेतालाइ कहिले छुने भएन , गरिबीले नेपाली लाइ कसरी रुवाएको छ भन्ने कुरा को एउटा ज्वलन्त उदाहरण हो यो ।।
गाउघरमै यस्तो अर्गानिक सत्यकथा छ , खुसि छ पिडा छ अनि जीवन छ ...हामि जीवन खोज्न, कथा खोज्न बाहिरि संसार धाउछौ !
Bidhya Chapagain दिदि किन सधै रुवाउछौ !
*आमालाइ के थाहा भात कति रुपैयाको आउछ भनेर । 50 रुपैयाँको भात किनेर खानु भन्दा मन थाम्न सकिएन ।*
अोहो।
MUMMY KO MAN TA HO NI
😭😭😭😭😭😭bichari aama
Mutu baat nai aashu nisko 😢😢
साच्चै रोय म देवर भाउजू अनि बुडि आमा प्रार्थना गर्छु भगवान फेरि यो परिवार को भेट होस
हेर्दा हेर्दै आँखाबाट कति बेला आँसु झरेछ थाहा नै भएन ,मन रोयो ,यो पारिवारको उज्यालो भबिस्यको कामना गर्दछु
युद्धले गाउँमा परिवर्तन पो ल्याएको थियो झाडापखाला को ओखति ल्याएको थिएन !
बृद्ध आश्रम मा आफ्नो आमा लाई छाडने सन्तान ले हेर्न पर्ने आमा र छोरा को माया लाइ
हेर्ने कथा साँच्चिकै नेपालको उत्कृष्ट जिविनी कथा हो। जो दुखी र पिडितको व्यथा बोकेको हुन्छ। यो भिडियो हेर्दा मनमा बेस्सरी गाँठो पर्यो आँसु हरु आँखको डिलमा अड्डिनै सकेनन। समय परिस्थिति पनि कसै कसैको लागि किन यति बिघ्न घाउ बनिदिन्छ। उफ.....!
हेर्ने कथा
झर्ने आँसू. 😢😢😢😢😢😢
अनी बिद्याको आवाज .......😢😢😢😢😢😢😢
एकदमै कारुणिक,हृदयविदारक कथा, १० वर्षे युद्धकालले नेपाली जनतालाई यस्तै दर्द,घाउहरु दिएकाे छ ।
हेर्ने कथा सारै मन पर्छ । त्यो भन्दा पनि धेरै बिध्या दिज्यु ले प्रस्तुत गर्नु भएको र बाचन गर्नु भएको एक्दम मन पर्छ ।
सायद कमै मात्रामा मेरो आखाबाट आँसु झर्छ तर आज यो भिडियो हेर्दा धेरै आँखा रसायो
सायद कोही कसैको मन दरो थियो त मेरो नि थियो जस्तो लाग्थियो तर आज म यो वास्तबिक्ता गरिबिको चित्र हेरेर मन सारै रोयो आमा माया कस्तो हुन्छ भन्ने कुरो झन बुझियो जय होस बिध्या जि को teem को जय होस यो परिवार को
अँखा बाट आशु झर्यो मन टुक्राटुक्रा भयो जनयुद्ध को परिणाम र नेपाली जनता को दु:ख । धेरै धेरै धन्यवाद दिदि हजुर लाई ।।
अाखै रसाए यो परिवारको कथाले । आमाको जेठो छोरो पनि कान्छोअजय जस्तै फर्किए हुन्थ्यो। अब यो परिवारमा सधैं खुशी छाइरहोस्। शुभकामना। धेरै धेरै धन्यवाद तथा शुभकामना विद्या दिदि लगायत हेर्ने कथा परिवारलाई।
मपनि बिदेश आउदा मेरी बिरामि आमाले मलाई रू20 दिनु भयको कुरा आज दिन भरी याद आको छ😭😭😭😭
यो हेर्ने कथाको आजको कार्यक्रम येतिमै सिमित नहोस फेरि उमेशले आफ्नो परिवार लिएर आएको आर्को कार्यक्रम को बेग्र प्रतीक्षा मा हुनेछु ।यो कथा हेरे पछि मेरो पनि आखा रसायो ।
कति कारुणिक कथा।😭 हेर्दा धेरैं मन रुन्छ। राम्रो बास्तिक यहीं हो।।💚🙏
एक पटक हेरें फेरि हेर्ने कोशिश गरें तर आमाको रुवाई र भाउजू को रोदन ले मन थाम्न गाह्रो भो ,मायाको संसार मा मायाको जालो कति बलियो हुँदो रहेछ।आमाको आशीर्वाद ... जय होस् बिद्या बहिनी को
देशको तन्त्र फेरिए तर जनताको दुख कहिल्यै फेरिएन कथा हेर्दा मेरो आँखा रसाए।
पुरा एक बर्ष पछी हेर यती मिठो कथा हामी सामु पस्कनु भयो।धन्यवाद बिद्या दिदी लगायत सम्पुर्ण हेर्ने कथा युनिटलाई ।
आमा र भाउजुको आँसु देखेर मन भक्कानियो ,,आमा कति महान हुन्छन तन्नेरी ठूलो छोरा लाई खल्तिबाट पुरानो नोट निकालेर खाना खानु है भनेर दिनु भो कठै आमा
आमा त आमा भैहाँलीन यस्ता ज़िम्मेवार बुहारी भाऊँजू सायद कमै को भाग्य मा मात्र होला आज भोली को जमनामा 😭😍श्री पशुपतिनाथ ले सधै कल्याण गरूँन यो परिवार लाई 😍😍
Real nepali society live image.heart touching ...
गरीबसँग आसु बाहेक हाँसो सारै थोरै हुँदो रहेछ ।
परिवारको पुनरमिलनको आशालाई सुरक्षित राखेको छु ।
कथाको लागि बिद्या जी एण्ड टीमलाई धेरै धन्यवाद ।
हेर्ने कथालाई पहिलो प्राथमिकता दिएर हेर्ने गरेको साथिहरु को को हुनुहुन्छ?
Ma pani ho mitra
मन छोयो अाँखा बाट अाँसु अायो कथालाइ बिट नमार्नु होला दिदि उनिहरु फर्कियको र बुढि अामा को मुहारमा खुशी अाएको कथा पनि हुनुपर्छ ।
मेरो विनम्र अनुरोध
यो पात्र हरु अहिले काहा छन् के कस्तो अबथा मा छ follow up कथा पनि समेटेउ भने न्याय हुने थियो🤗
❤
हेर्ने कथा हेरेर मन अमिलो भो । १ बर्षमा फर्केको फेरि कथा हेर्न पाइयोस् है दिदि
यो हेर्ने कथा हेरेर आखाबाट आँसु नझर्ने त मान्छे नै होइन ।।।
मेरो त आँखा रसायो हजुर 😓😓
साच्चै जिन्दगी हामिले सोचेजस्तो छैन।तर पनि जिउन पर्ने।यो कथा हेर्दा मनै रोयो।
ठेयाकै एक बर्स मा फेरि पुग्नु होला बिद्ध्या जि।
जिन्दगी सबै भन्दा धेरै आँसु झरेको दिन भो आज ।। सारै दुख लागछ नेपाल को दुर्गम ठाउको पीडा सुन्दा।
मेराे क्वारेन्टाइन , हेर्ने कथाहरू हेरेरै बितिरहेकाे छ । नया देखि पुराना सबै हेर्दैछु।
दिदि हजुर को काम को त कुन शब्द ले तारिफ गरम खै behind the seen कति दुख होला आर्थिक पाटाे कसरी manage गर्नु भाकाे हाेला ? video ma add bajos bhaner एत्तिकोइ पनि play गरि्रहन्छु
हेर्ने कथा हरेक एपिसोड विशेष हुन्छ । सम्बन्धित निकाय को ध्यान गएर यस्ता दुखी हरु को आँसु पुछ्न सके कति राम्रो हुने थियो ।
हैत साच्चिकै मन छोयो हेर्दा हेर्दै भावुक भयछ यस्तै यस्तै लुकेको बास्तबिकत कुरा हरु लाई बाहिर लिनु होला
I cant stop my tears!!! Especially when young son returns home.........Really heart touching, great job Bidhya Chapagain!!!!!!
One of the best episodes, no words to thank you and your team. First of all , well thought concept to reach the grassroots level people. So-called journalists and main stream media houses should learn from this team , don’t think they will do. Secondly,
We need grassroots journalism, grassroots politics, grassroots development,etc
We don’t need so-called revolution to change the system , what do we get from peoples revolution, new constitution, federal republic, etc ? Nothing but the poverty, neo-riches, corruption,etc,all we need is an economic development/revolution so that everyone can work,do business and live decent life. Things will be the same forever if our leaders and ourselves do nothing about economic development. Lastly, mother’s love for child is always selfless whatever you are 😢 😭
L ko l ko mlm
I can't stop crying after watching this video.so hurt touching. Sabai family ko valo hun sabai yakai sath khusile basun.god always with you.
Most heart touching story. I can't control my tears 😭😭😭, and the most emotional part is that when #aama gives 50 rupees to her son that mealt my heart.
#the_love_never_ends
#the_love_never_die
#love_love_love_ herne_katha❤️
सुरु देखि अन्तिम सम्म रोको रोइ बित्यो।😥😥😥😥बिचरी ती आमा😍😍😍ती परिवार तिनिहरुको बध्यता।।।।
Neta haru kurse khosa khos janta ko bejok.Award wining real video.Superb🙏🙏🙏🙏
सुरुदेखि अन्त सम्म आसु थाम्न सकियेन झन अझै साथीहरूको कमेन्ट पढ्दा झन आसु थाम्न सकियेन 😥😥
अहिले सम्मका सबै भागहरु हेरेकाे छु तर अाजकाे याे भाग अाउने जानेकाे कथा हेरेर धरधरि राेए सार्है मन अमिलाे भयाे। अझ अामाले दिएकाे त्याे 50 रुपैया.....विधाजि प्रति धेरै अाभारि छौ।
मेरो एकदम मनपर्ने हेर्ने कथा का सम्पूर्ण कथाहरु नै मर्मस्पर्शी छन।म दार्जीलिङ (भारत) बाट सधै यो च्यानल हेर्ने गर्छु।विद्याजीको पत्रकारिता एकदम गहकिला छन् ।वास्तविकता दर्शाउनु भएको प्रत्येक एपिसोड म हेर्छु.भेडीगोठको कथामा नेत्र दाईको बोली,हसाई एकदम मनपर्छ,मङ्सिर ५ गते.उजेलीको कथा लगायत सम्पूर्ण नै अति राम्रो छ।सम्पूर्ण टोलीलाई हार्दिक बधाई । सन्जीव मोहोरा सोनादा ,दार्जीलिङ
Herne katha मात्र यस्तो कथा होकि जुनचांहि पिसाब रोकेर पनि हेर्न मन लाग्छ।
Exatly
सन्सारमा मानिस लाई जस्तो सुकै दुख परे पनि सहनु पर्दाे रहेछ याे कथा हरेरे मेराे अाखा बाट अासु अायाे ।।।।
कथा ले मन छोएछ, थाहा भएन आसु झरेछ।कर्मठ हात हरु लाइ पुर्ण सफलताको अग्रिम शुभकामना।
विद्या दी ज्यू अब कहिले उहार उहाको सम्पूर्ण परिवार नेपाल आउनु हुन्छ त्यो पनि रिपोर्ट गर्नु होला, फलो गर्नु होला है। यही हजुरको च्यानल मार्फत हेर्न पाउ।साराई दुःख लाग्यो।इलाम हाल मलेसिया।
आसु थाम्न नै सकिन धेरै भावुक बनायो यो रीयल स्टोरी ले । युद्ध सकिय पनि घाउ हरु ताजै छ्न भन्ने जिवन्त उदाहरण हो यो । बिद्या र टिम लाई धेरै धन्यवाद ।
याे सत्य कथा ले मन साराे गरि रुवायाे अाँखा भरि अासु नै अासु भयाे याे पछाडि काे कथा हेर्न पाउ धन्याबाद।।
मनै छोयो तर पछि तिनअोटा छोरा र बुडि लियर अायको भिडियो हेरन पाय यो मन र अामा र भाउजूको मन खुसियालि हुन्थ्यो धन्यवाद
👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️
That Rs. 50 😭😭😭😭😭😭😭😭 . Everybody want to see the reunion of family video.
waiting
यो परिवार लाई हेर्ने कथामा फेरि सबैजना भेट भएको र ति बुढी आमाको मनमा थोरै भएपनि खुशी भएको हेर्ने रहर छ।
मेरो रुकुम। मेरि बजेँई।
अन्तिमको ठाडी भाका गीतः
अइल जिँउली धाँन छरेरइ.. रई..
पपट्टो खेतै छ
नारुनु जर्माउन्या अामई
दुनिया यस्तई छ।
नारुया जर्माउन्या अामई
दुनियाँ यस्तई छ।
उँधो बग्न्या कर्णालीका...अाई....
उँमई छन भभल्का
नासम्झाइदेऊ मैना चरी
बिर्सैईका झझल्का।
माथिल्लो खसकुरा ठाडी भाका गीतको नेपाली अनुवादः
अहिले बेशीमा धाँन छरेरै
पपट्टा खेतमै छ
नरुनु जन्माउने अामा
दुनिया यस्तै छ।
उँधो बग्ने कर्णालीका
उँभो छन् भेलहरु
नसम्झाइदेऊ मैना चरी
बिर्सेका झझल्कोहरु।
गल्ती भए सच्याउन अाग्रह।
Combat Giriपपट्टा को अर्थ के होला??
Combat Giri आँखा नै भरियो मेरो नि सर भिडियो सकिने लाग्दा यो कमेन्ट पनि पड्दै थिय
धान कुटेपछिको भुसलाई पपट्टा भनिन्छ।
सारै मन रोयो येस्तो सानो उमेरमै येस्तो दुख येस्को अर्को भाग पनि हेर्न पाउ
Sarai man royo