टाढाको गाउँको कथा । Tadhako Gaun ko Katha । Herne Katha EP114 । हेर्ने कथा
HTML-код
- Опубликовано: 10 ноя 2023
- मोटर गाडीमा हिँडेको तेस्रो दिनमा हामी दार्चुला सदरमुकाम खलङ्गा पुगेका थियौं ।
हामीलाई यहाँबाट अझै टाढा उत्तरतिरका छाङ्ग्रु र टिङ्कर पुग्नु थियो । चीन र भारतका सिमा छेउका यी टाढाका गाउँ पुग्न भने सजिलो थिएन ।
व्यास गाउँपालिकाको एक नम्बर वडाका यी गाउँहरु जान नेपालपटि हिँड्ने बाटो समेत छैन । भारतको बाटो हुँदै जिप चढेर एकै दिनमा पुग्न सकिन्छ । अनि भारतको बाटो जान भारत सरकारको अनुमति चाहिन्छ ।
We spent three days on the road before we reached Darchula's headquarters Khalanga from Kathmandu. From here, we still needed to go north - to Changru and Tinkar, villages at the border of China and India. However, there is no way to reach these villages through Nepal. One has to go through India. That is, if you are permitted by the Government of India.
Part 2 is here: • छाङ्ग्रुदेखि टिङ्कर भन...
#hernekatha #tadhakogaun
🏆 Sponsored by 🏆
RMC Group - "Building the Nation Together"
Founded in 1992, RMC Group envisions to enrich the life of every citizen in the country. We are the pioneers in the development of the metal industry of Nepal. bit.ly/45rLKp9
🏩 Hospitality Partners 🏩
🏠 Hotel Pauwa - www.hotelpauwa.com/
🐅 Babai Resort - www.babairesort.com/
🎗️ Together with Herne Katha 🎗️
🏚️👨👧👧 Health at Home - घरमै स्वास्थ्य सेवा
We are a pioneer in creating the culture of customized home healthcare and other related services.
⚙️Equipments we use: ⚙️
🔈Sound 🔈
Zoom H6 Audio Recorder: amzn.to/47RjTzw
Sennheiser Wireless Microphone: amzn.to/40UmoPm
Rode VideoMic Pro: amzn.to/47wRChY
🎥 Video 🎥
Panasonic Lumix GH4: amzn.to/3GdIX8i
Panasonice Lumix S1: amzn.to/3N2seIJ
Panasonic Lumix GH6: amzn.to/3SZstZ4
Dji Air 2s: amzn.to/40Wph2f
GoPro Hero 9 Black: amzn.to/47Ki2fO
DJI Osmo Mobile 6: amzn.to/3sPsggb
🖥️ Editing: 🖥️
Adobe Creative Cloud: amzn.to/47v2zAy
Beyerdynamic Headphones: amzn.to/40ZCJST
Yamaha Monitor Speaker: amzn.to/3sPsnbB
❤️ A warm and gentle request ❤️
Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
Become our Patreon: bit.ly/2BrQzlQ
Become a RUclips Member: bit.ly/JoinHerneKatha
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar bit.ly/KamalKumarFB
👩 Presenter - Bidhya Chapagain bit.ly/BidhyaTwitter
🎥 Cinematographer - Jeevan Rijal bit.ly/JeevanRFB
🖥 Video Editor - Sandesh Pariyar bit.ly/sandeshpfb
🪈 Background Music - Rubin Kumar Shrestha (Kutumba) bit.ly/rubinFB
📝 Curator in Charge - Anusha Khanal bit.ly/anushaIG
➕ Account: Durgesh Maharjan bit.ly/durgeshFB
🌐 Subtitles: Manisha Sapkota bit.ly/manishaIG
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
सन्सार कहाँ बाट कहाँ पुगिसक्यो, मानिसका आवश्यकता कति धेरै बद्लिसक्यो तर कसैलाई गोरेटो बाटोको मात्र आशा छ कठै मेरो देश 😢😢 हेर्ने कथा टिमलाई हार्दिक नमन 🙏🙏
हजुर सहि कुरा गर्नु भयो🙏🙏🙏 यहाँका जनताले जे देखेका भोगेका छन सत्य कुरा बोली रहेका छन यी नेपाललाई माया गर्ने नेपाली जनताहरुले बाध्यताले भारत सरकार सँग खेप्नु परेको पीडा कसले सुनी दिने कसले बुझी दिने कठै हाम्र देश, कठै नेपाल सरकार। काठमाडौमा करोडौंको आलिसन महलमा बसेर कहिले सम्म नेपाली जनतालाई मार्छौ ए! नेता भनौदा भ्रष्ट शोषक सामन्तहरु😡😡 जहाँ सामन्य बिकास भएको छ त्यहाँ अझै उच्च बिकास गर्न खोज्छौ तर हुँदै नभएको ठाउँमा कहिले गर्छौ बिकास? कहिले सुन्छौ, बुझ्छौ ती बिकट ठाउँका जनताहरुको मर्म हरे😭😭😭
Cup sale khatene
Yeah reality. But we will be better in future. Hope. I do believe we nepelese we are and deserve to be affluent or rich people. By god . By our nature or culture. May be 10 yrs
😥😥😥😥😥
@@nareshmagar5219Sala jhole tero neta haru ley gareko bikash her
नाम => विद्या चापागाईं 🙋
काम => सत्य देखाउने ✌️
स्थान => सबैको दिल मा ❤
धर्म => इमानदारी 🇳🇵😊🙏
❤
❤❤
❤❤❤
❤❤
❤❤❤❤❤
"हाम्रो गाऊं को बाटो बनाई दिनुस, हामी सबै भन्दा पहिला झन्डा लियेर कालो पानी को लागि अगाडि जानै छौ" वाक्य ले सारै नै मन रुवायो । नेताहरू को आस नगरि सबै देश को जनता ले सानो थुलो सहयोग गरेर बाटो बनाऊनु पर्छ । बिद्या जी र टीम लाई धेरै धेरै बधाई एस्तो मर्मस्पर्शी डॉक्यूमेंटरी को लागि 👍🙏🙏🙏
नमस्कार ! तपाईंलाई हाम्रो काम मन पर्छ भने च्यानल Subscribe गर्नुस् है । अनि आफ्ना नजिक मान्छेलाई पनि Subscribe गर्न भन्नुहोला । तपाईंहरुको निरन्तरको माया र विश्वासले हामी युट्युबमा छिटै १० लाख दर्शकसँग जोडिँदै छौं । धेरै धेरै माया अनि धन्यवाद 😍
सबै नेताहरूलाई राखेर संसदमा बजाउनुपर्छ याे कथा । याे साहसका लागि हार्दिक नमन हेर्ने कथा टिम ❤️🙏
Palestine लाई support गर्ने हरू सम्म यो भिडियो पुराऊनु होस हजुरहरूले मो भारतीय नागरिक हुँ नेपाललाई माया गर्छु
Choor haro lai k Matlab KATHMANDU ko mahal ma basera Janta chusna pae raxan
😂😂
Sahi kuro bro
Video chai haina neta lai chai bajauna parcha
काठमाडौमा कालापानी दुख्दा कालापानी जोगाउनेहरुको दानापानी बन्द हुन्छ,,,दाजुको मर्मस्पर्शी शब्द😢😢😢😢😢हेर्ने कथा यथार्थमा ऐना हो समाजको,
मन छोयो अनि मन रोयो🙏🙏🙏🙏🙏
Man xoyo
Boto banaunu paryo neta ho...
यो होनी बास्तविक पत्रकारीता सलाम छ यो टीमलाई
संसदमा हलमा लगेर यो भिडियो प्रसारण गर्नु पर्छ नेताहरुको कानको जाली फुट्ने गरी।।
नेपाली लाई नेपालकै बाटो हिड्ने वातावरण बनाइदेऊ सरकार 🙏🙏🙏
Kasari banaidine? Waha haru lai ta vrastachar gari arabau aruko desh ma lagani garnu parena 15 pista pugne gari? Baru Nepal ta India 🇮🇳 mai gabi diye janata lai sahaj hunthyo.
Thank you, Herne Katha ko yastai rochak shrinkhlaharu ko agami episode ko asha rakdachu.
मेरो दार्चुला ! राज्यले उपेक्षा गरेको दार्चुला तर देशभक्तीको भावनाले ओतप्रोत भएका सोझा मेरा गाउलेहरु ।। धेरै धन्यवाद हेर्ने कथा टिमलाई !
Man xoyo😢❤
राज्य ले सम्मान नै गरेकाे हाे त्यहा का नेता चाेर गतीला नभयर हाे सब भरष्टचारी माटाे प्रती माया नभयका हरु
प्रचण्डले ल्याएको विकास हो
यो लास्ट्को भाग दोहोराई तेहाराई हेरे,कति मर्मस्पर्शी शब्द ,झन्डै रोएको म!सिमानामा हुने सास्ती,हेपाहा प्राविधि,आफ्नो घर आउनलाई हात जोड्नु पर्ने बाध्यता!कठै मेरो देश!अरु भन्दा नि म आफ्नो देशको बाटोमा रमाइ रमाई हिड्छु नि,हेर बिचरा कति धेरै माया!😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😊
कुछ वर्षों पहले भारत की ओर से भी dharchula से आगे मोटर रोड नही थी..
इन नेपाली गावों के समान ही भारत के गावों की समस्या थी..अब भारत साकार ने रोड बना दी.. इससे भारत के सीमांत गावों के साथ ही नेपाली भाइयों को कुछ सुविधा मिल रही है.. herne katha टीम को साधुवाद..
भारत नेपाल भाई भाई.
नाम => विद्या चापागाईं 🙋
काम => सत्य देखाउने ✌
स्थान => सबैको दिल मा ❤
धर्म => इमानदारी 🇳🇵😊🙏
Always Love Herne Katha Best Documentary.
कठै मेरो देश को बिकाश आफ्नै गाउँमा जानू इन्डिया को पास चाहिने
RIP Prachanda
Chore sarkar
सन्सार चन्द्रमामा तर बिडम्बना आफ्नो गाउ जान अर्काको आदेश लिन पर्ने बाध्यता
आँखा रसाए, बर्बर आँसु अविरल बग्यो, वास्तविकताको धरातलमा पुगेर पत्रकारिता गरिरहने "हेर्ने कथा" टीम लाई मनैदेखी सलाम, जय होस् 🙏 जय देश !
AFU LAI DESH KO PIDA VAYERA K GARNE SARKHAR GATILO NA VAYERA GHAR SAMALDA NE GINDAKI JANE RAIXA DESH BICHARA MERO DESH KATH PUTALI BANAYE DESH LAI
❤❤❤
❤❤❤❤
मेरो पनि अँखा रसायो हे नेता हो यो ठाँउमा गोरेटो बाटो बनाइ देओ न
😢😢😢😢😢
आँखा रसाए, नाजवाफ भए । बास्तबिकताको धरातलमा पुगेर पत्रकारिता गर्ने हेर्ने कथा team लाई धन्यबाद। आगामि दिनमा अझै यस्ता बास्तबिकताका कथा हरु लियर आउनु होल।
यी दाजु दिदीहरुको कुरा सुनेर आँखा रसायो । थुक्क राष्ट्रियता कुरा गरेर नथाक्ने तिमी मुदा नेताहरुओ। तिमले केर गर्यौं यी जनताको बारेमा।
याे भिडियो हेरेर नया नया ठाउँ बपकट ठाउँ हरु मा मान्छे हरु ले कति दुख पाइरहेका छन भन्ने कुरा बुजियो तपाई लाइ धेरै धेरै सफलताको सुभकामना
देश त उनिहरु लाई दुखेको छ जस्ले बर्षाै देखि एउटा आफ्नै गोरेटो पर्खेका छन...😢 हेर्ने कथा परिवार लाई नमन्🙏🙏
धिकार छ नेपाल सरकार लाई,😥 अनि हेर्ने कथा सम्पुर्ण टिमहरुलाई धेरै सम्मान छ ।। अनि बिध्या दिदी लाई हृदय देखि नै उच्छ सम्मान छ ।।😊🎉❤
बिध्या जी तपाई कुनै न कुनै दिन ठुलो पुरस्कार को भागीदार हुने छ।
दिदिलाइ नमन ! दाजुको यथार्थ बोलीले मुटुमै गोली लागेझै मन छिया छिया भयो । सिम्हदरबार मा बस्नेहरुको बुद्धि पलाओस ।
आजको प्रस्तुति हेर्दै गर्दा, अन्तम आएर मन एकदमै रोयो, कठै मेरो देश 😢
Bidhya chapagai is real journalist who shows real picture of our remote village
Yes...❤
Heart tourching bidhya ji
Vidhya chapagain and her team
Bidhya chapai is real journalist who show real culture and picture of our remote villages ❤❤
कतिरमाइलो द्रीष्य
भिडियोमा👉️बरु पन्चायतकालमा राम्रो थियो ,बहुदलले बिगार्यो यस्मा पनि केही सत्य भेटिन्छ है.....😍
नेपाल सरकार का हाल सम्म मन्त्री पदको प्रतिस्पर्धामा राजनिति खेल खेलि रहेका सेरे ,वली , प्रचण्ड माधव ,रवि, जस्ता अन्य थुप्रै व्यक्तिले हेर्ने कथा हेर्छन होला की नाई ?
❤❤❤
Yasto program ta k herlan baru tiktok ma kosle gali garyo,facebook comment ma gali kasto aayo matra herchan faka,chor haru le
के हेर्नू देश र जनताको बारेमा रतिभर चिन्ता छैन आफू आफ्नो पार्टी र आफ्ना झोले झाम्टे भन्दा पर एक त यी दलाल हरुले एक मिनेट पनि सोच्दैन्न
यस्तो कथा हेर्ने फुर्सद हुदैन होला हाम्रा महामहिम सर हरुलाई
के भनुँ खै बिष्ट जी 😢
अनि बिशेस २००बर्स भन्दा बडी शासन गरेका राजा हरु के हेरेर बसेका हाेलान्? तथा थाेरै मा राणा हरु🤣😁😫😥😓😪
This is a true journalism. Bringing the real story of the remotest place of Nepal is one of the most admiring work of this team. Hats off to the entire team.
"जब सम्म बाटो हुँदैन तबसम्म काठमाडौंका मान्छेहरुले कसैले पनि आन्दोलन नगरोस कालापानी हाम्रो हो भनेर" साह्रै घतलाग्दो । ५ / ५ पटक प्रधानमन्त्री पाएको "अञ्चल", "बिकासक्षेत्र", "प्रदेश" को यो अवस्था, कठै !! धन्यवाद हेर्ने कथा टिम 🙏
नमन हेरने कथा
कस्तो हृदय भाव बिभोर भयो ! " भोली यो टाढाको गाउँ, टाढिएला कि नजीक होला ।" 😢😢😢😢😢😢😢😢
के कुरा ले गर्व गर्नु अब नेपालि हु भनेर त्यहि सुन्दर हिमाल, पहाड, झरना र हसिला मानिस बाहेक केहि रहेन गर्व गर्न लाहेक 😢😢
हेर्ने कथाको सम्पूर्ण तिम्लाइ हृदय देखिनै 🙏
मान्छे चन्द्रमामा पुगिसक्याे बस हामिलाई गाेरेटाे बाटाे देउ , माग नै यति हाे छाङरू बासिकाे ।
मन राेयाे पनि त्याहाँ जनताकाे दुःख पीडा सुनेर अनि रिस पनि उठ्यो याे नालायक नेताहरू प्रति
आम नेपाली दाजुभाइ को यस्तो दर्दनाक अवस्था देख्दा नेपाली हुनुमा गर्व लागेन बरु चीन र भारत भए कमसेकम बिकास को अनुभूति त हुन्थ्यो होला, पुरै भिडियो हेर्दै गर्दा आँखा नै भिजे 😭
सरै मन छुन कथा
छाङ्ग्रु र टिङ्कर गाउँका मानिसहरूको कथा सुनेर मन चिरा चिरा भयो। नेपाली भएर पनि नेपाल सरकारको आश्रयबाट वन्चित हुन पुगेगा दूर्गम सिमानामा सिमा रक्षार्थ खटिएका सिपाई सरह आफ्नो गाउँ, ठाउँको माया र वाध्यात्मक परिस्थितिसँग जुधेर जीवन उत्सर्ग गर्ने नेपालीहरुले चाहेको कुरा पुगोस्, नेपाल सरकारको ध्यानाकर्षण होस् हार्दिक कामनाका साथ विधा चापागाईं सिस लगायत टिमको यो मिहिनेत र देशप्रेम प्रेमलाई सलाम 🙏❤️❤️❤️❤️❤️💐💐💐💐💐💐
देशको यस्तो यस्तो अबस्थाहरु देख्दा मन थाम्नु सकिँदैन भित्री मनले यी चोर दलाल नेताहरुलाइ एक एक गरि रेटन मन लाग्छ । धन्यवाद बिद्या दिदी लगायत हेर्ने कथा टिमलाई
खोक्रो रास्ट्रवाद खोकेर केहि हुदैन झोले हरु । यी बासिन्दा हरुका लागि दीर्घकालीन समाधान खोजिदेउ । Huge respect to entire team
कठै मेराे देश। अाशु अायाे मेरी अामा❤❤
साह्रै मन छोयो हेर्ने कथा ले तिमी नारीलाई सलाम छ कति दुःख कष्ट सहेर बस्नुभएको छ उहाँहरु लाई सरकारले चाँडै बाटो निर्माण गरिदियोस् उहाँहरूको ठूलो माग छैन।
बेग्लै मन छुने कथा हेरिरहनु हुने सम्पुर्ण मा तिहार तथा छठ पर्व सुभकामना अनि हेर्ने कथा सबै परिवार मा धेरै धेरै धन्यवाद👍️ ❤️🇳🇵🙏।
जन्ताको दुख बुझ्ने नेता को होला। यो हेर्न कथा सबैले हेरेर रबि दाइ सम्म पुगोसो । बिशेष धन्यवाद हेर्ने कथा टिम लाई 🙏🙏🙏🙏🙏💖💖💖
This episode of 'Herne Katha' has really touched my heart. Hats off to energetic and brilliant miss Vidhya Chapagain and the entire team for your unwavering efforts and dedication for such a pious programmes. You are the voice of voiceless and assistance of helpless. A deep awe and reverence to the team of 'Herne Katha'.🙏🙏🙏
यी २ गाउको बासिन्दा लाई मेरो दुई हात जोदि नमस्कार ।भगवान ले सदैव रछ्या गरून् । हरेक बोली बोलिमा मा थाहा हुन्छ कि आफ्नो देस को माया! यी बासिन्दा बात सबैले सिकौ अनि आफ्नो ठाउ बात सकेको आवाज उथाउ ।मनै बात धन्यवाद यो हेर्ने कथा को तिम लाई ।तपाईंहरु ले यी भिदियो बनाउदा गरेको यो योगदान दुख ले पक्कै पनि राहात मिल्ने छ ।🙏🙏
दिदी तपाइँको पत्रकारिता लाई शब्द मा बयान गर्न सकिँदैन दिदि😢❤
हेर्ने कथा एक लुकेका कथाहरु खोज्ने च्यानल हो । सम्पुर्ण टिमहरुको मेहनत र बिद्या चापागाईंको कर्णपृय आवाजमा हेर्ने कथा अत्यन्तै मिठो❤❤❤
नेपालको नदेखिएको भुमी अनि त्यहाँका जनताका नसुनिएका पीडा पस्किनु भएकोमा नेपाली छोरी अनि सफल पत्रकार बैनी विध्या चापागाईं अनि उहाँको सम्पुर्ण टोलि लाई हार्दिक नमन । समयले साथ दिएमा अवष्य भेट होला । मलाई असाध्यै मनपर्ने मिडियाकर्मी तपाईं लाई धेरै धेरै धन्यवाद !
Herni katha dharaii ramro lagaxa hjr haru ko team laiee dharaii dharaii Dhanbad dedi 🙏🙏🙏
"पन्चायत कालमा बाटो राम्रो थियो तर बहुदल आएपछी खतम भयो" हाम्लाइ त पन्चायत नै ठिक थियो यो कुरा बाट प्रष्ट हुन्छ कि दल हरुले सत्ताको लोभ मा साटिसकेका रहेछन ।
मलाइ पनि तेस्तै लाग्यो
समस्याको लागि सामाधान,आवाज बिहिनको लागी आवाज,अध्यारोको लागि उज्यालो र कथा बिहिनको लागि कथाकार बनी सक्नु भो हजुर।हजुर हरुलाइ सलाम।🙏🙏🙏❤️❤️❤️
सलाम बिद्या जि नेपाल को अन्तिन पच्चीम सिमाना गएर जानकारीअनुसार दिनु भएको मा।
आज फेरि कतिको मन् रुहाउने हो!!😢😢❤❤❤ Respect for Bidhya didi❤💝💝🥰
आजको यो episode हेरि सके पछि कोहि पनि ईन्डियाको व्यक्तिलाई काला पनि हाम्रो हो भनेर वहस नगर्ने निर्णय गरियो 😢 कठै मेरो देश❤
हो नि माइतीघर गएर नारा लगाउन जति सजिलो छ उति उताको जनताले दुख पाउने रैछ
😢😢😢😢
सबै नेतालाइ 1/2 घण्टा समय दिनुस भनेर यो हेर्ने कथा देखाउनु हुन बिन्रम अनुरोध छ सर म्याम 🙏
so, much underrated channel. let's make 5 million fast. this is our country Nepal.
True how come just a million subscribers only
Herne Katha should be taken to Netflix documentaries, so that the artists of this show can make deserving money for the art piece they have created and world can see Hamra Kathaharu. I bet it will be trending in Netflix for months!
Exactly. I was thinking same.
Thats so true.
Rightly said. The team should consider approaching Netflix like international platform.
but u have to temove it from utube.
exactly!
सर्ब प्रथम त यो हेर्ने कथाका टिमहरुलाइ हिर्दय देखिनै धन्नेबात दिए किन भने तेति दुर्गम जिल्ला मेरो दार्चुला सम्म पुगेर त्यहा को वास्तबिक्ता देखाइ दिनु भयोकोमा ।।
अनि यो सरकारलाइ एउटा कुरा राख्न चाहे अरु केही चाहेन हामिहरुलाइ बस आफ्नै नेपाल को बाटो भएर हिड्न पाउ 🙏🙏।। यो जुनिमा त गाडीमा चडेर तिङकर छाङग्रु सम्म पुग्नेत सपना मात्र हुनेछ सायद ...।। मचै दार्चुला ब्यास 3 सिना घर भइ हाल मलेसिया बाट 😓😓🙏।
फेरि पनि धेरै धेरै धन्नेबात दिए हेर्ने कथाका टिमहरुलाइ 🙏।।
अतिनै मार्मिक हेर्ने कथा , सार्गवित प्रस्तुति
सम्पूण दल लाई साधुबाद
बिध्या चापागाईं नामनै काफी नेपालको एक मात्र महिला मेरो आम पछिको मन पर्ने ❤❤❤❤
दाजुभाई र दिदीबहिनी बीचको आत्मियता पर्व दिपावलीको हार्दिक शुभकामना👏👏💐👏 ।
🙏❣️🙏❣️🙏watting for herni kathaa
आज फेरि कतिको मन रुवाउने हो
miss you all " ❤❤
हामी कहिल्यै पुग्न नसकेको ठाउँ हाम्रै देशको कालापानी ,कालापहाड र त्याहाकाे दु:ख उजगार गरिदिनु भएकोमा धन्यवाद हेर्ने कथा टिमलाई
रुनेमा एउटा मेरो मन पनि पर्यो, नेपालमा नेपाली भएर बाच्न पनि कति पिडादायिक छ सबै यो भिडियोले बताउछ,
@@kishorpuri8972sai ho hajur 🙏आरामै हुनुन्छ
हजुर हरु भगवान हो सलाम छ हजुर हरु लाई ❤❤❤
मन रुने बास्तबिकता देखेर धेरै मन भारी भयो देशको बास्तबिकता यहि हो
भिडियो हेर्दा हेर्दै कति खेर अँखाबाट आँसु रसायो थाहा नै भएन 😭😭😭🇳🇵🇳🇵🇳🇵🇳🇵
Malai pani
एउटा हिड्ने बाटो चाहियो यो शब्दले मन छुयो। हाम्रो नेपाल अहिले सम्म यो अवस्था कहिले सम्म रहला।😢😢😢
हेर्ने कथा टिम लाई धेरै धन्यवाद ,दुरदराजको नेपाली भुभाग र जनताको यथार्थ चित्रण गर्नुभएकोमा🙏❤️❤️❤️
निशब्द बनाउने कथा 😭😭😭 दिदि अनी हेर्ने कथा टिमलाई हार्दिक नमन 🙏🙏🙏
धेरै धेरै धन्यवाद दिदीहरु🙏 काे टिमलाई 🙏मेरो जन्म भुमि काे समस्याहरु यथार्थ चित्रण गर्नुभएको मा गर्व लाग्यो ❤❤
Huge respect to Herne katha team.This’s called real journalism.
Derail dukha lagyo tehako janatale payeko dekha dekhda😢xitto vanda xitto baato khulos taaki tehako janatale aafno deshko baato vayera nirdhakka hidna paaun🇳🇵🇳🇵🤟🤟
Genuinely showing mirror of rural society of remote Nepal,all the parliament members should have to see this bitter truthful video, why they're silent? I feel no one needs to help rural villagers. They notice only on election for vote about one day over 😢
देशले आफ्नै जनता लाई गोरेटो दिन सकेको छैन तर म मुर्ख भने गेरटर नेपाल को सपना देखिरहेछु😢!
😥😥
कठै !!!! मेरो देश हजार चिरा पर्यो मुटु 😪😪😪 bidhya दि लगायत सम्पुर्ण टिमलाई नमन 🙏🙏🙏🙏🙏🙏
धन्य यो देश का नेता हरू 😢
टाढा को गाउँ को कस्तो मन छुने कथा। साहसिक पाइला प्रती हार्दिक नमन।
साच्चिकै नेता भनाउदा भ्रष्टाचारीको आखा सम्म पुगोस यो भिडियो, आफ्नो देशको एक गाउँ जहाँ पुग्न अरुको देश सङ सरणमा माग्नु पर्छ।धेरै धेरै धन्यवाद हाम्रो कथा टिमलाइ
अहिलेसम्मकै राम्रो र जनचेतनामूलक बिसयबस्तुको भिडियो लाग्यो चाडै नेपाल तिरको बाटो बनाईयोस र नेताहरुको ध्यानाकर्षण जाओस् बिन्ती छ्🙏👌👌
यस्तो सुन्दर स्वर्ग जस्तै गाउँ ठाउँ छ हाम्रो नेपाल मा नेपाल सरकार ले कहीले बुज्छ त्यहाँ को स्थानिय जनताको दुःख र त्यहाँ को प्रकृति सुन्दरता को महत्त्व चाँडै सरकारको ध्यााकर्षण होस्
कस्तो दुखकाे कथा 😢😢😢😢 आत्मालाइ छुने कथा एकादेशकाे कथा जस्तो लाग्ने यस्तो पनि हुन्छ र जस्तो लाग्ने कथा
बैनी लै साहस को लागि धन्यबाद छ त्यहाको मानिस को दुख देखेर आँखा रसायो तर नेतृत्व मा बस्ने लाई त्यहाको दुख ले केहि छुदो रैनछ धन्य हो नेता भनाउदा हरु ।
विकट ठाउँमा पुगेर भुमिगत कुरा संसारलाई देखाउनु हुन्छ ।हजुरको कार्य र कथा प्रस्तुत गर्ने शैलीको म कायल छु।Watching from sikkim.
हेर्ने कथा को यो भिडियो हेर्न सुन्न पाउँदा मन नै अद्भुत खुशी लाग्यो, नेताहरु त नोट भोटको लागि मात्र रहेछ,देश र जनताको केहि सोच्नै नसक्ने,❤❤❤❤❤❤
कति सार्थक र सानदभिॅक कथा ।तर यो कथा होइन यथार्थ हो ।नक्सा मा कोरेर मात्र हुँदैन यो ठाउँमा बस्ने को दुख र पिर कसले बुझ्छ। (हामीले सानो मा नजिक बाट देखेको दाचुॅला)
धिकार छ नेपाल सरकार लाई,😥 अनि हेर्ने कथा सम्पुर्ण टिमहरुलाई धेरै सम्मान छ ।। अनि बिध्या sistar लाई हृदय देखि नै उच्छ सम्मान छ ।।😊🎉❤
धन्यबाद नेपाल सरकार यतिको सुविधा दिनु भएको रहेछ त्यहाँका जनताको बिन्ती कृपया कालापानी हाम्रो हो भनेर काठमाडौंमा नभनी दिनुहोला हामीलाई यहाँ निकै गाह्रो हुन्छ😢
कठै मेरो देश 🇳🇵
सलाम छ नेपालको स-साना भु-भागमा जस्तो सुकै परिस्थीतीमा पनि आफ्नो देश सम्झिएर बसिदीनु भएको छ।❤❤❤🫶🙏🫡🇳🇵
मलाइ एकदम मन पर्छ हेर्ने कथा अझै सफलताको सुभकाम्ना
छिटो भन्दा छिटो बाटो बनाई दिनु हाेस्
सरकार
तपाईंको जनताकाे पिडालाई देख्नुहाेस् ❤❤❤❤
धन्यवाद छ सम्पूर्ण विद्या दिदीको टिम का सदस्य हरु लाई नेपाल सरकारको यो सौतेलो व्यवहार दार्चुला सिमाना का जनताप्रतिको उत्तरदायित्व नसमझने तैपनि यहाँ का देशभक्त जनताले आज सम्म बचाएको केही भूभाग पनि कुनदिन खोसेर खाने हो भारतीय ले......😢😢😢😢
नमन हेर्ने कथा
मेराे कालापानी भन्नु पनि गारो भयो हामी नेपाली लाई कति मार्मिक छ,,,,
यो कथा संसद भवनमा वजाउन पर्छ❤🙏🏿
म कहिले काहीँ पुरानाे हेर्ने कथाहरु पनि हेर्ने गर्छु त्यसमा पनि गजेन्द्र सरकाे हेर्ने कथा चाहिँ समय सान्दर्भिक लाग्छ। किनकी! अहिले प्राईबेट स्कुलले गर्दा सरकारी स्कुलहरुमा बिद्धार्थिहरु नभएर स्कुल सुक्ने अवस्थामा छ।याे समयमा गजेन्द्र सर जस्तै एउटा असल निस्वार्थ राम्राे सरकाे अभाब देख्छु।
गजेन्द्र सर को कथा म पनि बेला बेला हेर्ने रुने गर्छु
हजुर लाई सलुत छ बिध्या माम।नेता को घैटा्ेमा छिटो घाम लागोश।❤❤❤❤जनता लाई चाडाे बाटो दिलाउनु।जय देश जय नेपाल ।🙏🙏🙏🙏
कस्तो बिडम्बना हेई मेरो देश नेपाल।
Bidhya didi, you deserve a national award❤❤❤
स्वर्ग सरी मेरो पश्चिम नेपाल ❤❤ सम्बन्धीत निकायको ध्यााकर्षण होस् यो ठाउँमा 😢
हेर्दा हेर्दै अन्तिममा बोलिएको शब्दहरुले मन सरै दुखेउ।
ॐ माँत्री भुमी
जय छायांकन हृदय देखि नै
सत्य
यथार्थ
हेर्दा मन थाआकेर आउँछ 😢 मन खिन्न हुन्छ
कहिले परिवर्तन होला हाम्रो देश , यति का समय भयो हिड्ने बाटो सम्म छैन मेरो जन्म भुमि दार्चुलामा 😢
मेरो गाउँ पालिका हो ब्याँस गाउँ पालिका 😓
Peaceful my motherland ❤ missing so much