Это видео недоступно.
Сожалеем об этом.

डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, विश्वनै तरङ्गित | AP REPORT | AP1 HD

Поделиться
HTML-код
  • Опубликовано: 12 июл 2024
  • Suscribe and Press the Bell icon to get all the News Update.
    ►ruclips.net/user/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►RUclips: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hd #ap1hdlive #ap1hd #AnnapurnaMediaNetwork #ap1tv #newstoday #newsupdate #donaldtrump #donaldtrumpnewstoday #injured #shot #pennsylvania #uspresident

Комментарии • 262

  • @bishnudahal9418
    @bishnudahal9418 Месяц назад +44

    कहिले आउँछ हाम्रो नेताको यस्तो दिन हे भगवान छिट्टै यो कानले सुभ समाचार सुन्न पाइयोस् त की देशका शासक मरे भने र

    • @mamtachand6622
      @mamtachand6622 Месяц назад +5

      म पनि यो शुभ समाचार को पखाई मा छु,तपाईँको इच्छा चाँडै पूरा होस ।

    • @bishnudahal9418
      @bishnudahal9418 Месяц назад

      @@mamtachand6622 thank you so much

    • @AngSherpa-zr9mq
      @AngSherpa-zr9mq 29 дней назад

      नेपालमा पनि २०८४ मा यी भ्रष्टचारी भूमाफिया मानब तस्कर माफियाहरुलाई हान्ने कोही न कोही जन्मिएला !

  • @ankushkumar3221
    @ankushkumar3221 Месяц назад +77

    कसैले के पि ओलि प्रचन्ड र शेरेलाइ पनि गोलि ठोक्दिनु न यस्ता जाठाहरुलाइ हो हान्नु पर्ने गोलि त

    • @yambahadurbudhathoki4575
      @yambahadurbudhathoki4575 Месяц назад +4

      सहि कुरा हो

    • @HB-oc4td
      @HB-oc4td Месяц назад +1

      अब त्यो दिन टाढा छैन यिनीहरू ठोक्ने दिन

    • @user-vn9tb2ih4u
      @user-vn9tb2ih4u Месяц назад +4

      अनि प्रचण्ड लाई छुटाइस त खाते

    • @RamjiDankoti
      @RamjiDankoti Месяц назад

      Nepal ma yasta mahapurus ko hola rw😊

    • @DeviGurung-sf9lt
      @DeviGurung-sf9lt Месяц назад

      केपी र शेरेमात्र हुन र ? बाँकी चोखा छन ?

  • @binashrestha4497
    @binashrestha4497 Месяц назад +9

    नेता सेफ भनेको नेपालमै रहेछ जति धेरै भ्रष्टाचार गर्यो उति धेरै जनताले पत्याउछ यहाँ

    • @captionnewpane278
      @captionnewpane278 Месяц назад

      येहा,त,हामी,जनता,काथर,भरनि,तिनकै,अगाडि,अागाे,लगार,मर्न,सक्छाै,तर,परचण्डे,सेरे,अाेलिलाई,जलार,मार्न,,सक्दैनाै,येहि,छ,फरक,नेपाली,जनता,र,अरु,देसका,जनतामा,

  • @USAjaynepal
    @USAjaynepal Месяц назад +82

    नेपालमा आज सम्म यस्तो गोली काण्ड कुनै नेताहरूलाई पनि भएको छैन।

    • @JumlaNepal
      @JumlaNepal Месяц назад +11

      Aba chadai huncha hola
      Sikney sikauney sabai America nai ho
      Jay Hos!

    • @Lovesongs7uMyUSA
      @Lovesongs7uMyUSA Месяц назад +4

      Sabai jhole ra darpok bhaye pachhi kaha k hunchha ra ?

    • @nischal1534
      @nischal1534 Месяц назад +1

      Prachanda Lai vako xa

    • @padamkhanal1526
      @padamkhanal1526 Месяц назад

      @@JumlaNepal😮😅kolk ko ko

    • @JumlaNepal
      @JumlaNepal Месяц назад

      @@padamkhanal1526 🤔🤔🤔🤔
      Jay Hos!

  • @user-ti2ju2hc5i
    @user-ti2ju2hc5i Месяц назад +17

    नेपालको मन्त्री हरु माथि पनि यस्तो संकेत जारी छ

  • @TheSGroup-g5l
    @TheSGroup-g5l Месяц назад +4

    नेपालमा पनि यसरीनै बजाउनु पर्ने यी भ्रष्टाचारले डामिएका नेतालाई 😮

  • @aswingiri3517
    @aswingiri3517 Месяц назад +2

    अबको चुनाव नेपालमा पनि यस्तै नहोला भन्न सकिन्न

  • @computerhelp7547
    @computerhelp7547 Месяц назад +6

    केपि + देउवा + प्रचण्ड सबै डोनाल्ड का राजनीतिक गुरु हुन तेइ भएर चुनाव जित्न ट्रम्प आफैले गोलि हान्न मान्छे लगाएको एक अनुसन्धानले देखाएको छ।🙋‍♀️🤗

  • @rsdulal5295
    @rsdulal5295 Месяц назад +20

    नेपाल का नेता लाइ पनि हान्नु पर्नी यसैगरी ।

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t Месяц назад +24

    नेपालका नेताहरुले खानु पर्ने गाेली ट्रप बाजेले पाे धन्न खाएन ...लाैन यस्ताे सहासी 1/2 जना सपुट जन्मन पर्याे हाम्राे नेपालमा पनि💪💪

  • @ayushdahit8924
    @ayushdahit8924 Месяц назад +23

    केपी सेरे र राउटे लाई यस्तै ठोक्नु पर्छ

    • @rajendrakoirala8011
      @rajendrakoirala8011 Месяц назад

      अनि तेरो बाउ प्रचण्डलाई ??

    • @chhabibhattarai158
      @chhabibhattarai158 Месяц назад

      मेरो भाइ तिमी नेगेटिभ छौ राउटे कस्लाई भनेउ

  • @umeshrai5483
    @umeshrai5483 Месяц назад +10

    नेपाल को चोर नेता ले चाहिँ गोलि खानु पर्न्र हो।

  • @EivilInfo
    @EivilInfo Месяц назад +2

    नेपालमा चाहियो यस्तो...।

  • @user-ce3qj8dr4k
    @user-ce3qj8dr4k Месяц назад +3

    नेपालको नेताहरू त गोली खान like छैन टिन ठटाएर नेपालबाट लखेट्ने खालका हो कहाँको राजाराम कहाँको गुले भण्डारी धन्यवाद

  • @Dhurba_Bishwokarma01
    @Dhurba_Bishwokarma01 Месяц назад +11

    यस्तै खबर नेपालमा कहिले सुन्न पाइएला 😊😊

    • @captionnewpane278
      @captionnewpane278 Месяц назад +1

      जनतामा,चेत,अाये,चाडै,पाईन्छ,

  • @padamlimbu4144
    @padamlimbu4144 25 дней назад

    नेपाल मन्त्री हरु लाई पनि यस्तै हुन्छन् भगवान संग प्रार्थना गर्दछु 🙏

  • @alishagrg3279
    @alishagrg3279 Месяц назад +8

    याे घटनाले अमेरिकाकाे घिन लागदाे परजातन्त्रलाई संकेत जनाउछ।

  • @user-yq4fy8gp4y
    @user-yq4fy8gp4y Месяц назад +2

    नेपालका नेतालाई पनि गाेली ठाेक्नु पर्छ

  • @tularamrai6262
    @tularamrai6262 Месяц назад +3

    नेपालको नेताहरुको अब यस्तै हो भने पालो आउन सक्छ

  • @user-fg6cd7xf4i
    @user-fg6cd7xf4i Месяц назад +3

    हाम्रो देशको देशद्रोही नेताहरुले हेर्नु जनता माथि अत्यचार गरे पछि येस्तो अबस्था आउन सक्छ ।

  • @ChandraBudha-nl3tm
    @ChandraBudha-nl3tm Месяц назад +7

    अरुलाई प्रजातन्त्र काे पाठ सिकाउने अमेरिका अब गृहयुद्ध भयर सकिन्छ । यिनीहरुले नेपालमा जबर्जस्ती लादेकाे प्रजातन्त्र पनि अबसान हुन्छ ।याे नेपाल रनेपालीकाे लागि सबल पक्ष हाे।

    • @Sayangnuwalimbu
      @Sayangnuwalimbu Месяц назад

      तँलाई राजतन्त्र चाइयो? राजतन्त्र मा चाँहि जनता हरु सुरक्षित थियाे र ??

  • @Olidai547
    @Olidai547 Месяц назад +2

    अब नेपालका नेताहरुलाइ ढ्याम ढ्याम गोलि ठोकौ !!!! 😊😊😊😊

  • @Dhondub
    @Dhondub Месяц назад +2

    अब नेपालको नेताहरुलाइ पनि ट्रमलाइ जस्तो गर्ने कि? नेपाली जनताहरु

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr Месяц назад +9

    दक्षिणपन्थी हरुले जित्नेछ अब विश्व मा।

    • @alexkep7635
      @alexkep7635 Месяц назад

      😂😂 फ्रान्स र भारतमा त बामपन्थीहरुले जिते त

    • @RajanRaj-po9xr
      @RajanRaj-po9xr Месяц назад

      @@alexkep7635 ए बुढा भारत मा मोदी ले २४० sit, राहुल गांधी ले ९९ सित जितेको छ, अझै वामपन्थी हरु भ्रम मा रहेछौ।।

  • @manbahadur5487
    @manbahadur5487 Месяц назад +3

    अरु देशमा हत्या हिँसा गराउने देशले आफ्नो देशको पहिचान गरायो!

  • @user-ub9gl5up7c
    @user-ub9gl5up7c Месяц назад +2

    अब नेपालमा पनि हुनेछ यी नेता भनाउदा दलालहरू माथि

  • @riteshsaru7384
    @riteshsaru7384 Месяц назад +4

    प्रजातान्त्रिक देश भएर त प्रत्येक व्यक्तिले हतियार राख्न पाउँछ। जीत निश्चित छ त्यही भएर षड्यन्त्र हुँदै छ। डोनाल ट्रम्प ले जित्यो भने रूस युक्रेन युध्द अन्त्य हुनेछ। त्यही भएर nato धराप पर्ने छ।

  • @shreeramthapa6885
    @shreeramthapa6885 Месяц назад +4

    नेपालमा काेहि जनमेका छैनन कि रास्ट्रपीय दुसमनलाई गाेलिठाेकने मानछे।पनि

  • @dornakafle9454
    @dornakafle9454 Месяц назад +1

    सुर्खेत देखि दैनिक

  • @rameshpuri5212
    @rameshpuri5212 Месяц назад

    दु:खद ,गम्भीर तथा अप्रत्याशीत घटना भयो । जो अकल्पनीय र निन्दनीय छ । शिघ्र स्वास्थ्यलाभको कामना ।❤❤

  • @pradeepkarki462
    @pradeepkarki462 Месяц назад +4

    अमेरिकामा हत्या हिँसा मान्य छैन भनिन्छ तर किन सन्सार का देशहरुमा अमेरिकनहरु हत्या हिँसा मच्चाउछन लगानि गर्छन ...?

  • @user-nx3ve4hq9h
    @user-nx3ve4hq9h Месяц назад +4

    Kati ramro nepal maa pani kaila yeastai ho la ni

  • @rameshsilawal2315
    @rameshsilawal2315 Месяц назад +5

    जनता त अमेरिकामा दिनहुँ गोलीबाट मारिएका छन् ।तर सरकार मौन छ।अब बन्दुक प्रतिबन्ध हुन्छकी?

  • @bikrambudhathoki1863
    @bikrambudhathoki1863 Месяц назад +1

    त्यो स्थिती नआउल भन्ना सकिन्ना ।

  • @chakrachakra7509
    @chakrachakra7509 Месяц назад +12

    यस्तो गोलि त नेपालका देशद्रोही नेताहरुलाई चाहिँ हान्नु पर्ने हो

    • @satishgurung7832
      @satishgurung7832 Месяц назад

      Kura ta thik ho tara nepali haru mukh matra chalauna jandachan. Arko Nathuram Godse kahile Nepal ma aghi aune hola?

  • @Raj98Bhandari
    @Raj98Bhandari Месяц назад +1

    म जाने तयारीमा पो यस्तो भएछ्।

  • @user-fm6mt2sp1d
    @user-fm6mt2sp1d Месяц назад +1

    ज होस चोर माथि चकार भएछ ।

  • @GitaKharel-zt7xy
    @GitaKharel-zt7xy Месяц назад +2

    नेता मरीनू र मार नू कुनै नौलोकुरा र होर? अब्राहम लिंकन ,जोन एफ केनेडी, तथा उमेदवार हरु घाइते हुने जस्ता कुरा कुनै नौलो कुरा होर?

  • @thapadipendra8722
    @thapadipendra8722 Месяц назад +2

    यस्तो काम गर्ने बाहादुर नेपालमा जन्मिन्छ कहिले?

  • @yamthapa5005
    @yamthapa5005 Месяц назад +1

    भेडाभएर १०० दिन बाच्नुभन्दा एक दिन बाचौ बाघ जस्तै भएर बाचौ। नेपालमा पनि धेरै नेता ब्यापारिहरूलाइ गोलि ठोक्ने काम गरौ।

  • @user-il3jc4qb6q
    @user-il3jc4qb6q Месяц назад +1

    अब पालो नेपाली नेताको

  • @damodargartaula6683
    @damodargartaula6683 Месяц назад

    अब जे कुरामानि आमेरिका भन्ने उदारण दिने चलन हट्छ।सन्सारकै ठुलो प्रजातान्त्रिक मुलुकको उपनाम पाहेको देश पुर्ब रास्ट्रपति प्रति चुनावी र्यालिमा गोलि प्रहार दुखद र निन्दनीय छ।
    हामि धेरै सुरक्षीत र स्वथ प्रतिस्पर्धामा बिश्वास गर्छौ भन्ने प्रमाणिात हुन्छ किन कि हाम्रोमा जुत्ता र पानीको बोतल मात्र प्रहार भएको छ आज सम्म।😀

  • @user-bo3qc5wi2j
    @user-bo3qc5wi2j Месяц назад +1

    अमेरिका पछि अब नेपालमा पनि केपिलाई गाेली हान्नु पर्छ

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Месяц назад +2

    डनलटरम एक मुर्खा साथै अहङ्कार हुनाले गोलि पर्हार भएको हुनु सक्छ भन्दा फराक नपर्ला।

  • @nibandhabudha142
    @nibandhabudha142 29 дней назад

    अमेरिकाबाट रिपोर्टिङ मनगडन्ते किसिमको आयो।
    प्याक्ट कुरा दिन सक्नु पर्यो।

  • @tiljungrai9700
    @tiljungrai9700 Месяц назад

    100% यस्तो गोली हान्ने नेपालमा पनि चहिन्छ

  • @RatnakarAdhikari
    @RatnakarAdhikari Месяц назад

    वच्चा वच्चालाई बन्दुकको लाइसेन्स दिनु नै अमेरिकामा हुने गोलिकाण्ड को प्रमुख कारण हो।

  • @user-ik4jq6wg4u
    @user-ik4jq6wg4u Месяц назад

    कोई नेपाली आमाको सपूत अगाडि आउनु पर्यो केपी शेरे जस्ता देश द्रोही लाई उडाउनु .... ।

  • @creativethingsandart9852
    @creativethingsandart9852 Месяц назад +1

    नेपालमा पनि यसतै नेतालाई गोली हानेको समाचार सुन्न पाइएला कि

  • @yamthapa5005
    @yamthapa5005 Месяц назад +1

    नेपालमा पनि बिदेशी दलाल भ्रष्टाचारिहरूलाई गोलि ठोक्ने काम छिट्टै हुनुपर्छ। यति नगेरसम्म यिनिहरू सुधृने सम्भावना छैन।

  • @koylimkoylim2140
    @koylimkoylim2140 Месяц назад +1

    अब नेपाल पनी कपी होस

  • @SaktimanTamang-y2e
    @SaktimanTamang-y2e Месяц назад +5

    अब हाम्रो देशमा पनि kp,sere, prachanda लाई यस्ता घटना घतौनु छ ।

  • @keshabrajadhikari3309
    @keshabrajadhikari3309 Месяц назад +2

    Hamro desh neta lai ho hanna parne

  • @baburampoudel6154
    @baburampoudel6154 Месяц назад

    अत्याधिक कमेन्ट हाम्रा नेतालाई लिएर भएको देखियो!अब नेताहरू सच्चिने कि सक्किने ?सोच्न ढिला भएको जस्तो लाग्यो।

  • @bhalakajimagar6410
    @bhalakajimagar6410 29 дней назад

    नेपाल।मा।पनि ठोक्नु पर्छ अब

  • @sushilabasnet2134
    @sushilabasnet2134 Месяц назад +1

    नेपालका चाेर नेताहरुलाई हान्नुपर्ने गाेली

  • @PARISTHITIGAHATRAJ
    @PARISTHITIGAHATRAJ Месяц назад +1

    नेपाल को नेता लाई हान्नु पर्ने गलत ठाउमा हानेछ

  • @anantaduwadi8682
    @anantaduwadi8682 Месяц назад

    किन हामरो देशमा चाहि हतारा नै परधनमनतरि हुनछन के हीमि मुरखै हो त

  • @pema370
    @pema370 Месяц назад +1

    नेपालमा पनि दुई तिनजनलाई गोली हन्नु पर्ने बेला भएको छ।

  • @aniltamang5936
    @aniltamang5936 Месяц назад +2

    हाम्रो नेपालको सबै भ्रष्ट नेता मन्त्रीलाई गोली हान्नेको कोई छ भने मो १ अर्ब दिनेछु

  • @AnilGadal714
    @AnilGadal714 Месяц назад +1

    नेपाल मा पनि यसरी मर्नु पर्छ गोलि हानी हानी सुरु गरुम के अब खाते हरु लाई

  • @pukarrai6520
    @pukarrai6520 Месяц назад +1

    नेपालमा हुनुपर्ने कहा USA मा भाको...🤔

  • @rambhandari6501
    @rambhandari6501 Месяц назад +1

    Congratulations Anil vatij

  • @ganagabhadaur2353
    @ganagabhadaur2353 Месяц назад

    जबसम्म यो हुदैन नेपाल मा हालिमुहाली भइरहनेछ ठुला ठुला भनौदा पाटि हरुबाट अब जनताहरु आक्रोश ित बनाउदै छ नेताहरुलेनै धेरै टाढा छैन दिन हरु पहिले मारवाडी दोस्रो तागाधारी नेताहरु तेस्रो मा अतिबादी हरुले सुरु गरिनेछ भरषटाचारको चरम सिमामा पुगन बाकिनै छ

  • @user-tq1yw2rq1t
    @user-tq1yw2rq1t Месяц назад +1

    के पि शर्मा ओलि र सेरे देउवालाई यसरि गोलि ठोक्नु पर्छ ! जस्तो छ !

  • @GNA19
    @GNA19 Месяц назад +1

    अब पालो नेपालका लुटेरा डाँका नेताहरुको

  • @jibankumar9253
    @jibankumar9253 Месяц назад +1

    अमेरिकामा जस्तो गोलिकान्ड नेपालमा आउदैन भनेर भन्न सकिन्न

  • @user-qu7fl6ir3g
    @user-qu7fl6ir3g 24 дня назад

    अब नेपालमा पनि यस्तो नियम लागू हुदैन भन्न सकिन्न ?

  • @bhimgurung3721
    @bhimgurung3721 Месяц назад +1

    nice conversation anil sir le dinubayo❤

  • @user-kz7if1uv8p
    @user-kz7if1uv8p 29 дней назад

    Good Nepal ma pane hunu parxa

  • @rameshbdrofficial7050
    @rameshbdrofficial7050 Месяц назад +1

    अब देश को जुन सुकै ठाउमा जनता हरु धेरै अनु भबी छन किन कि हाम्रो नेपाल मा पनि यस्तै सिदै गोलि चल्छ ओलि र सेरे को टाउमा कुन दिन यो अब्स्था आउँछ जनता ले यसरी नै मार्छ्न यो हिक्का हो

  • @DiktelKhotang-el2cg
    @DiktelKhotang-el2cg Месяц назад +1

    Wow nice.

  • @srabanrupakheti6879
    @srabanrupakheti6879 Месяц назад

    विश्व को दादा म नै हु भन्ने अनि आफ्नो जस्तो प्रजातान्त्रिक मुलुक अन्त छैन भनेर फुर्ती लगाउने अमेरिका को यो ताल छ

  • @netrarana8125
    @netrarana8125 Месяц назад +1

    Trump is Great.❤🎉

  • @nabinnepal895
    @nabinnepal895 Месяц назад

    अरु केही हैन
    चुनाबमा sympathy vote पाउने लक्ष्य ।

  • @HB-oc4td
    @HB-oc4td Месяц назад

    पक्कै डेमोक्र्याटस्काे हात छन्

  • @Basantadhakal647
    @Basantadhakal647 Месяц назад +2

    Tramp is best ❤

  • @sangharsabogati
    @sangharsabogati Месяц назад +1

    त्यो अमेरिका गोलि चलको रहेछ तर नेपालमा चलनु पर्ने

  • @layamainali1712
    @layamainali1712 Месяц назад

    अमेरिका जस्तो देशमा पुर्व रास्ट्रपति सुरक्षित छैनन भने नेपालका चोरहरु कसरि बच्लान बाइ।अबको आन्दोलनको आधि बेहेरिले सबैलाइ बडार्ने पक्का छ।

  • @arjunkulung140
    @arjunkulung140 Месяц назад +1

    Oli लाइ goli अब केहि दिनमा

  • @nareshmalla4849
    @nareshmalla4849 Месяц назад

    नेता भन्दा ठूलो राजा थिएन र नेपालमा

  • @captionnewpane278
    @captionnewpane278 Месяц назад +1

    परचण्डे,सेरे,अाेलिलाई,येसरि,गाेलि,हान्नेदिन,चाडै,अाअाेस,,भगवान,

  • @user-dz6uu1jz1p
    @user-dz6uu1jz1p Месяц назад +3

    नेपालीको नेता माथि भयाे हुथियाे

  • @chandratumbahangphe8808
    @chandratumbahangphe8808 Месяц назад

    Hamro desh ka sirsa bhrasta neta haru lai ni yastai bhaye gajjab hunthyo

  • @yubarajtamang5674
    @yubarajtamang5674 Месяц назад +1

    Nepal ko raxis haru lai chai hanu parni ho

  • @jyotirayamajhi735
    @jyotirayamajhi735 Месяц назад +1

    रोबर्ट केनेडीलाइ हत्या गरिएको थियो, उहा पनि रास्ट्रपतिको उमेद्वार हुनुहुन्थ्यो

  • @khapangitalak2836
    @khapangitalak2836 28 дней назад

    एस्तो चाहिँ नेपालमा हुनुपर्छ

  • @premprakashjaisi3496
    @premprakashjaisi3496 Месяц назад

    Good

  • @mongolianboy84
    @mongolianboy84 Месяц назад

    हात हातमा बन्दुक,पेस्टोल नागरिकहरु भन्दा बढी हतियार भएको देशमा जे पनि हुन सक्छ। अमेरिकाको ऋण संसारको सबै भन्दा बढी ऋण भएर बौलायो अमेरिका। अमेरिकाको ऋण अहिले सम्म संसारको सबै भन्दा बढी छ हाल सम्म ३५ ट्रिलियन डलरको हाराहारीमा छ। हाल यति धेरै ऋण संसारमा कुनै देशहरुको छैन।

  • @user-ti2xh9kh2l
    @user-ti2xh9kh2l 28 дней назад

  • @mallok3425
    @mallok3425 Месяц назад

    अमेरिकामा प्रजतन्त्रनै छैन केवल उन्माद छ

  • @ChandraGurung-hj3ip
    @ChandraGurung-hj3ip Месяц назад +3

    Hamro samchar datare yasto lai ni bbc sunyo vanyo yati ta sabai le tha vako kura joleni vandihalxa ni

  • @Natra422
    @Natra422 22 дня назад

    अमेरिकाको कानुन बच्चाको हातमा गन दिन्छ जस्ले पनि घटना घटाउँछ

  • @exploringfunbeautifieslife8258
    @exploringfunbeautifieslife8258 Месяц назад +1

    निशाना ताक्न नसक्ने मान्छे परेछ 😂😂😂

  • @mhendrabohor2702
    @mhendrabohor2702 Месяц назад +1

    Sabka hat hat ma banduk die paxi testai ho

  • @dilsunwar3911
    @dilsunwar3911 Месяц назад

    yesta ghatna abo Nepal ma hune chha

  • @sajanrai2356
    @sajanrai2356 Месяц назад

    Very good

  • @yehangkhambu69
    @yehangkhambu69 Месяц назад

    कि एपिवानको संवादाता ले नबुझेको हो ..!!!

  • @user-kr5rm1qh6p
    @user-kr5rm1qh6p Месяц назад

    ABA nepalame Pani estai garnu parx.

  • @sundarshrestha5670
    @sundarshrestha5670 27 дней назад

    याे पनि प्रजातान्त्रि अभ्यास मानिन्छ हाेला ।अरु देसकाे राष्ट्र पतिहरुला मृत्युु दण्ड दिने ।अातङक मच्चाउने ।याे घटनाले प्रजातन्त्रकाे खिल्ली उडायकाे छ कि?