GH 194 || Why did Prime Minister Prachanda sack the army chief general? || Rookmangad Katawal ||
HTML-код
- Опубликовано: 5 фев 2025
- The Maoist government fired the army chief general accusing him of disobeying instructions not to hire new recruits and refusing to accept the supremacy of the civilian government. After 10 hours Nepal's president asked sacked army chief General Rookmangad Katawal to stay in his post, defying the Maoist government and thrusting the country deep into a political crisis.
Facebook Page: www.facebook.c...
Instagram: / history_in_nepali
Twitter: / history_nepali
The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 194 || Why did Prime Minister Prachanda sack the army chief general? || Rookmangad Katawal ||
History in Nepali is a critical source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events. The main contents are:
Ancient History of Nepal
Kirat Period
Lichhabi Period
Baise and Chaubise Rajya of Nepal
Malla Dynasty of Nepal
Shah Dynasty from Gorkha to Nepal
Rana Regime of Nepal
Democratic Revolution of Nepal
Fall of Kingdom and Rise of Republic system in Nepal
History of the World
सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
For personal or business inquiries:
Email: digbrary18@gmail.com
धन्यवाद् । - Admin (History in Nepali)
#historyinnepali #SarthakKhoj
History in Nepali, @HistoryinNepali, History of the World, Sharthak Nepal Shorts,
यसरि नै बिगतका घटनाक्रमहरुलाइ सत्य तथ्य खुलाउदै लाने क्रम सगै राजदरबार हत्याकाण्डको पनि यथार्थ आउनु पर्यो।
सत्य तथ्य घटना अवगत गराइ सहयोग गरेकोमा धन्यवाद।
जे हुनुपर्थ्यो सो भयो ! संम्बन्धीत सबैलाई धन्यवाद ❤
Thankyu
जानकारी को लागि धन्यवाद ।
अति राम्रो
Very nice kanuni any bamojim samit gariyo desh ko lagi Dhanyawad
सही कुरा हो
धेरै राम्रो यस्तो प्रोग्रामहरू आउनुपर्दछ। देशमा जनताले पनि बुझ्नुपर्ने कुराहरू हो।
Okkjenepal
😢😮😮😮😮😂😂 3:36 ,@@babypun
जो आएपनि 👂 नै चिरेका।
अब
भगवानले त राजानै चाहेको छ।
|| जय भिमेश्वर महाराज ||
हेर्दै जाउँ के के हुनेवाला रहेछ।
कस्लाइ राजा मान्ने ? बालेन शाह हर्क साम्पाङ्ग ?
जानकारि गराउनु भएकाेमा धन्यबाद
त्यो बेला प्रधानसेनापति ले सबै लाई भुटेको भए देश अहिले यस्तो भुमरीमा फस्ने थिएन
Bahutai sunder
राम्रो लाग्यो
🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️ राजा ल्याउ देश र धर्म बचाउ 🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
माओवादी देशद्रोहिको मुल कारक हो 🕉️🕉️🇳🇵🇳🇵🙏🙏❤️❤️
Raja aau Nepal bachau Hindu Rastra. Jay Raja Jay Nepal.
Very valuable
Okkeraet
❤
यो सेवा साँझपख मात्र मान्ने संसार को रित कर्मचारीको जय संदेश दिन्छ
जानकारी गराउनुभएको मा धन्यबाद
कुल बहादुर खडकाले सेनाकाे चेन अफ कमाण्ड ताेडेकाे हुँदा नेपाली सेनाकाे मर्यादा धमिल्याउने चेष्टा गरेकाे सजाय ईश्वरले दिई सक्याे ।
के भयो त्यो डाका कुल बाहादुर लाई सर
Mari sakyo kule @@arjunthapa8832
नेपाली सेनाको नुन खायेर नेपाली सेनालाइ धोका दिने माउबादि हो
Good dahal jiyu
Ramro Lago.
Thanks for information ❤
good laagyo
बजन सुनाउनु भए काे लागि बननेबात माे हिमाहाेस अ।मेन कमेटगर्ेकाेछ ❤
प्रधान सेना पतिलेपावर देखाउन नस्कदार राजाको सम्मान राख्न सकेनन राज परिवारको गुन बिर्सिए।भो भो गिरिजा र दहालको संयुक्त फोटो नदेखाउ। यिनले देश खाए।
Right right
नयाँ युवा पिँढीमा पनि राजनीति के के भएको थियो भनेर जानकारी गराउनुभयो धेरै धेरै धन्यवाद I
जे हुनु पर्ने थियो सहि भएको थियो
धन्य बात
यिनीहरु सब India को गुलामी गर्दागर्दै देशकै मलामी भइ सके।
Rukmangad katuwal is 100% brave Army chief in Nepalese history.
Thank you 🙏
यश घट्ना पछि कुल बहादुर काे के भयाे यश बारेमा पनि जानकारी पाए हुन्थ्याे
Sahi Nirnaya Thiyo
❤❤very good thanku rupman katuwal sir best of luck❤❤
सेनालाई जुन संस्थाले जन्म र नाम दिइएको थियो उसैलाई बिदेशीको डिजाइनमा निलम्बन र अधिकार खोसेर बनबास पठाउँदा सम्मपनि केहि बोल्न र गर्न नसक्नुको फल अब सेनालेपनि भोग्दैछ चेतना भया ?
Thankyou sir
धेरै राम्रो काम गर्नु भएको माओवादी ले ❤❤
यो कटुवाल पनि राजा बिरेन्द्र मान्नेमा सहमत थियो प्रचन्डे लाई पनिथियो के पि माकुने यो अपराधि हरुसबै को हातछ
सही कुरा हो ❤❤❤❤❤
ठिक कुरा यहि हो।
कम्फर्टेबल आतँकवादी को लागी प्रधानसेनापति रुक्माङ्गद कटुवाल ले ठीक गरे ।स्यालुट छ रुक्माङ्गद कटुवाल चिफ साफलाई।
छानबिन हुन परछ जोकोईलाई अति भएकोछ जनता लाई भोकमरि लगाईएकोछ छानबिन हुन जरुरिछ
यदि भूत पूर्व प्रधान सेनापति रुकमन्द कटुवाल ज्यु लाई प्रधान मंत्री दिन मिल्छ भने वहाँलाई प्रधान मन्त्री बनाउनु पर्छ किन भने देश प्रति जिउ ज्यान दिने r desko बारेमा सोच्ने बक्ति लाई दिनुपर्छ ❤❤❤
यिनमा पनि अनुसन्धान हुन पररछ
Bold decision in right time.
It's very Right 👍❤️👍
प्रचन्ड तिम्ले धोका देउ किन कि ती सेना नेपाल आर्मी लायक थियन ।होइन र? हिजो पोस छोडनु अगाडी टिम्ले राज सस्थाअ बुजाउनु थियो होइन र? तिम्ले दियको धोका आज हामी भोग्दैछौउ होइन र?
ति नेपाल आर्मी थिएनन् शाही सेना थिए त्यो बेला त्यसैले यो सबै घटना भएको थियो त्यसमा केही सरकार को पनि कमजोरी रहेको सहजै अनुमान गर्न सकिन्छ।
रुक्मांगद कटवालकाे पद कसरी र कसकाे प्रभावले थमाैती भयाे।अनि तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहालले किन राजिनामा दिन बाध्य हुनु भयाे यावत् कुराहरुकाे भित्री रहस्य तपाईंलाई थाहा भएन छ....???🤔
Audio aayo tyasaile rajanam dina badhya vako ho prchande
जानकारी पाउन सर
Wow nice ❤❤❤
Good luk 🇳🇵
पूर्व राष्ट्रपति सम्माननिय dr रामवरण यादव र पूर्व सेनापति रुक्मानन्द कटुवाल प्रचण्डेलाई सपनामा पनि झस्काउँछन होला 😀😆😁😁🥶🥶🥶🤪!
राम्रो छ फेरि पनि दिनुहुन अनुरोध छ
रुक्माङ्गतलाई ईण्डियाको पूर्ण समर्थन भएको कुरा पनि छर्लङ्ग हुदै आयो🤗,आफ्नो राजा बचाउन नसक्ने जाठा सेना😡
J vaya poni sena nepal ko don ho bujhis jangali??
जबरजसतिकोपनि सिमा हुन्छनी राषटपति को कदम सहि थियो ।
Sahi kura
हत्यारा प्रचण्ड भनेको यो देशको खतरनाक क्यान्सर हो।जबसम्म यो हत्याराको मृत्यु हुँदैन तब सम्म देशका हरेक सुरक्षा सेना तथा जनताहरूले ढुक्क संग बस्ने अवस्था हुनेछैन। माओवादी नेता प्रचण्डको प्रमुख भूमिका नै सेना कब्जा गर्ने र सम्पूर्ण सत्ता हातमा लिनेनै हो ।
प्रचण्डले राजीनामा दिनु नै सबभन्दा ठूलो भुल थियो
बम हान्नुपर्ने थियो ?
Sahi kuraho
No no⁶4⅘😮😮😮@@Suman_Darlami_Magar510
Very nice
good lago
बुज एपाली हामी गोर्खा बाट चिनियका छौउ नभुल
Very good
धेरइ रामो
Good.
Mcc को बारे मा र नेता हरुको बारे मा जन्ता लाई जानकारी दिएको मा सर धन्यवाद छ
प्रधानसेना पतिको रोलमा रहेका सिग्देल अयोग्य ठरिएको प्रमाणित भएको छ।
अब के हुन्छ के याे साचाे हाे त
Ghanta ko ayogya.. Sigdel is best ifficer of Nepal Army
बाहादुर हिक्मतवाला साहासी कर्मथ राज्यलाइ आबस्यक ब्यक्ति
यही दिन लाई प्रचन्ड को कालो दिन भनेर मनाउनु जरूरी छ ।
right ❤❤❤
नेपाल र नेपाली , नेपाली सेनाको सदा जय होस, मांछे मारने अपराधिहरुले झंडई देशलाई समाप्त पारे , पशुपति नाथ भगवांको कृपाले देश बाच्यो सेनाधिपति रुक्मांगतको जय होस सेनाको इज़्ज़त राखनु भयो सेनाको धर्म जोगाउनु भयो ।
राजा लाई नबचाउन सकने नेपाली सेना रे
@danSinghummm sai vannu vayo😢😢-e2g
प्रधान सेनापती रुकमाङकद कटवालले india army chief लाई यश बारेमा जानकारी गराएको समाचार पनि आएको थियो।।अनि किन जानकारी गरायो के india को under मा होर?
Prachanda kaha baserw kosko thekedar baneko thaha xaina
त्यो राजीनामाको मन्तब्य कसरी र कुन हालतमा दियो भन्ने कुरा पत्रकार बन्दुलाई थाहा भयन वा भन्न नचाहेको हो ? 😮
यो समयमा कमरेड प्रचण्ड ले ठूलो भुल गरेका थिए जो अहिले आफैलाई धोका भयको छ
रुकमान कढुवाल जस्तो शाहसि सेनापति फेरि कहिले पाउने देशले 🤔
खुल्कायो शाहसी ?कालीकोट जिल्लामा २२ जना मजदुरको हत्यारा गर्ने यो कट्टुवल हो,एर्पोर्टमा काम गरीरहेको मजदुरलाई मार्ने यो नै हो,उस्को आत्मकथामा लेखिएको छ,पछी कट्टुवलले अन्धधुन्द गोली चल्दा मजदुर मर्नु पुग्यो भनेर पत्रकार संमेलनमा गरेको हो अनि अर्का कुरा सेनाको पार्टी हुदैन तर यो कट्टुवलले कांग्रेशलाई भोट माग्दै हिडेको हो
Katwal kand बास्तवमा भारत सङ्ग पूरा सैनिक लम्पसार नीति र प्रबृती थियो तर बिडम्बना के भने तिनै राजाबादी र कटवाल बादिहरुले भारत बिरुद्द बोलेर देशभक्ती प्रमाणित गर्न खोज्छन😂😢
अझै पनि माओबादिले काङ्ग्रेस बाटै रास्ट्रपति बनायो तेसैले त माओबादि पार्टी ओरालो तिर लागदै छ के गरने हजुर
Hait
तेति बेला पनि जनता ले प्रचनड लाई नराम्राे भने तर बिडमपना वलि ले कति फाईदा उठायाे अाज सम्म
सिन्धु घाटीकाे सभ्यता बारे बनाउनु है
तेति बेला राष्ट्र्पति र प्रधान सेनापति बिच भयको समबाद नै महत्वपूर्ण थियो।धन्ने ❤
रास्ट्रपतिले सही निणय लिनुभयो
प्रधान सेनापती ईमान्दार राष्ट्र प्रेमी देश भक्ति देखिनछ तयो समय राजनैतिक ईसथरता कायम नभयको कारणले सैनीक शासन लगायर मन्त्री परीसद रद्ध गर्न सकथयो
Prachanda ko galti. Rajinama dinu hunnathyo
नेपाली सेना माटोभक्त माटोपर्ति बफादार भैदिएकोभए दलालहरु आजभन्दा 8/10 बर्ष पहिलानै पत्तासाफ भैसक्थे
🙏🇳🇵❤️
अघुरो खबर, सबैले यो विषयमा अध्ययन गर्नुहोस्। अदालतको कुरा लुकाइएको छ।
अवकाश नजिक पुगेका नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवाललाइ सेवा निवृत हुन नदिइ बर्खास्त गरेर हिरो हुन खोज्यो निश्चित रुपको कम्फर्टेवल प्रचण्ड तर पछि रुक्माङ्गत संग डराएर नागरीक सर्वोच्चता भनेर सडकमा कुर्लिए । माओवादी गरेको दाङ्ग ब्यारेक आक्रमण मा तत्कालिन कर्णेल एवं गणपति कुल बहादुर खड्काले जवाफी प्रतिक्रिया नजाएको कारण कुल बहादुर खड्काको गुण तिर्न रुक्माङ्गगत कटुवाललाइ प्रधानसेनापति बाट हटाएर कुल बहादुर खड्का लाइ नयाँ प्रधानसेनापति बनाइयो ।तर राष्ट्रपति राम वरण यादवले त्यसको परिणाम देखाइदिए । माओवादी ले त्यतिखेर द्धन्द कालको हैसियत देखायो ।कुल बहादुर खड्का पनि माओवादी समर्थक रैछ।
Nepal Army ma itihas Xa.
Chief Rukman katwal
Jasto chief Na janmeko thiyo,
Na janme ko Xa.
Na janminxa.
प्रचण्डको सबैभन्दा ठूलो गल्ती
कुल बहादुर भन्ने पहिला देखि नै माओवादी रैछ
100% सहि कुरा आयाे राजा मार्ने पनि हाे
Teti matra hoine aramy lai maobadi Sena sanga haraune pani ahe ho@@yubrajshrestha-ix2ql
अरक।को सुर।ल फुक।ल प।ईदैन र।ज।ले दिऐको र।ज। भनद। म।थी तह भतुव।
Rukman katwal is best chief of army staf🙏🙏🙏❤❤❤
प्रचण्ड अातङकारि र गिरिजाभष्टाचारि भयकाेहुदा यिनी दलालहरुकाे फाेटाे न देखायहुन्थ्याे।
❤❤❤
13:51 minute ma pardhan mantri hoina sena pati hola😊
And he was sacked on later and have to leave the chair of prime minister
सेनाले सुरक्षा नदिए जनताले १ दिनमा नेता सकिदिन्थे। कोहि नेता छ नेपालमा बिना सुरक्षा १ दिन हिड्न सक्ने? जय देश
Sahi vannu vayo❤❤🙏🙏
@@ramsen3762 🙏 thank you
I always love your voice ❤❤❤❤❤
राईट100%
कृपया नेपालीमा उपशीर्षकहरू थप्नुहोस्। RUclips ले उपशीर्षकहरूलाई अंग्रेजीमा अनुवाद गर्छ ताकि हामी तपाईंलाई बुझ्न सक्छौं!
RPR good
Yasma j vaniyko x satya x.
right
Raja cahiyo if army strong hune ho vane
त्यो ऊद्दण्ड, शण्ड मूण्ड लाई त्यही बेला जङ्गलमै सिध्याऊनुपर्ने ।
यदि त्याे बेला प्रचण्ड सफल भएको भए नेपाल अहिलेसम्म परिवर्तन भइसक्थ्याे