ज्ञानेन्द्र र प्रचण्ड नै चाहँदैनन् हत्याकाण्डको तथ्य खोल्न, मदन र प्रचण्ड पुत्रको पनि हत्या ?

Поделиться
HTML-код
  • Опубликовано: 30 янв 2024
  • योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RUclips र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
    ©2023 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Комментарии • 336

  • @dharmabhandari6084
    @dharmabhandari6084 6 месяцев назад +48

    दोषी देखाउन ज्ञानेन्द्र सरकारको परिवारलाई बचाएको हो ।

  • @user-jg2zr8bn6y
    @user-jg2zr8bn6y 6 месяцев назад +19

    छोरा को विषय लाई खोजबिन गर्यो भने इन्दिया ले प्रचन्दे लाई पनि उस्को छोरोकोमा पुर्याउछ त्यसैले चुप छ

  • @DKbro-px5sf
    @DKbro-px5sf 6 месяцев назад +32

    दम भए बरु निर्मला पन्तको हत्यारा पत्ता लगाउन ठग बन्धन

  • @dharmabhandari6084
    @dharmabhandari6084 6 месяцев назад +55

    मदन भण्डारी र राज दरबारको हत्या गर्ने यिनै नेता हुन्

    • @everuttejon9886
      @everuttejon9886 Месяц назад

      सत्या यो हो....
      ..............दरबार हत्याकाण्डको कहानी....करीब 80 जना जतिको अमेरिकी सेना आएर Hyatt Regency Hotel मा बसेको थियो। तिनीहरू मध्ये 9-10 जना आ-आफ्नो हतियार लिएर दैनिक एउटा जीप लिएर भक्तपुरको Cancer अस्पतालमा Practice गर्न जान्थ्यो। त्यहाँ दीपेन्द्रको मुकुन्डो लगाएर अमेरिकी सैनिकहरू Practice गर्थे। त्यहीँ अमेरिकी सेनाको समूहले दरबार हत्याकाण्ड गराएको थियो। दरबार हत्याकाण्ड गराएर ती सबै अमेरिकी सेनाहरू 2058 ज्येष्ठ 21 गते आफ्नो विमान चढेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका उडेको थियो......
      ...अमेरिकी CIA र भारतीय RAW मिलेर हत्या गरेको हो। सन 1974 मा वीरेन्द्रले नेपाली सेना लगाएर Tibetan खम्बा विद्रोहीहरूलाई दबाईएको बदलामा अमेरिकी CIA ले हत्या गरेको हो। खम्बा विद्रोहीहरूलाई अमेरिकी CIA ले हतियार उपलब्ध गराएर चीनबाट तिब्बत टुक्राउन खोजेको थियो तर चीनको अनुरोधमा नेपाली सेनाले खम्बा विद्रोहीहरूलाई दबाईएकोले राजा वीरेन्द्रसङ्ग CIA रिसाएको थियो अनि दरबार हत्याकाण्ड मच्चाएको थियो ......राजा त्रिभुवनलाई पनि शक्तिशाली विष खुवाएर हत्या गरेको थियो। उपचारको नाममा Switzerland लगेर हत्या गरेको थियो किनकि भारतको दबाबमा त्रिभुवनले नेपाललाई भारतमा गाभ्न लाग्यो भन्ने आरोप त्रिभुवनमाथी लागेको थियो। त्यहीँ निउमा पश्चिमी शक्तिले त्रिभुवनको हत्या गरेको थियो। सन् 1971 मा भारत-पाकिस्तान युद्धमा भारत विजय भएपछि पाकिस्तानबाट Bangladesh स्वतन्त्र देश बनेको थियो। इन्दिरा गान्धीको दवावमा राजा महेन्द्रले Bangladesh लाई स्वतन्त्र राष्ट्रको मान्यता दिएको थियो त्यसपछि राजा महेन्द्रसङ्ग अमेरिकी CIA रिसायो अनि चितवनको Tiger Tops मा बोलाएर विष खुवाएर बेहोस भएपछि गोली हानेर हत्या गरेपछि दियालो बङ्लामा लगेर राखेको थियो। राजा वीरेन्द्र राष्ट्रवादी थिए अनि चीनको अनुरोधमा मदन भण्डारीले राजदरवारमा गएर राजा वीरेन्द्रसङ्ग गोप्य भेटघाट पछि भारत र अमेरिका रिसाएको थियो अनि अमेरिकी CIA र भारतीय RAW मिलेर मदन भण्डारीको पनि त्रिशुली नदीमा लगेर हत्या गरेर जीप सहित त्रिशुली नदीमा फालेको थियो । पोल खुल्ने डरले प्रत्यक्षदर्शी वा Driver अमर लामालाई पनि पछि हत्या गरिदियो ..................
      ......

    • @MaaMaharjan
      @MaaMaharjan Месяц назад +2

      100%sahi ho

  • @rabindrabalal5864
    @rabindrabalal5864 6 месяцев назад +8

    के पी ले हतियारको सबै नाम लिएका छन मलाई लाग्छ यो यिनै नेताहरूको योजना हो जस्तो लाग्छ।

  • @user-xx3dn1sr5j
    @user-xx3dn1sr5j 6 месяцев назад +8

    स्यालको दिन सकियपछि बस्ति पस्छ पुतलिलाइ काल आयपछि बत्ति बलेको तिर ध्यान दिन्छ नेता हो ।।

  • @TaraPati-ei1qr
    @TaraPati-ei1qr 6 месяцев назад +7

    मदन भण्डारी को हत्यारा ओली नै सबै भन्दा बढी शंकास्पद घेरा मा छन् है

  • @user-op8pt5ff4s
    @user-op8pt5ff4s 6 месяцев назад +6

    यि डाका कम्निष्टको मुकुण्डो लगायका हरु संग जनता सतर्गहुन जरुरि छ

  • @sushil7567
    @sushil7567 6 месяцев назад +8

    गणतन्त्र सङ्घीय धरहो आफ्नु आङको भैसीहेर अरुको आङको जुम्रा ।१५ बर्षमा जनतादेश खानेचोर गणतन्त्र सङ्घीय लोकतान्त्रिक का नेतासबैचोरहुन नालायक चोर ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय बालेन ज्ञानेन्द्र शाहीलाई फणीन्द्र नेपाल जीन्दाबाद

  • @ramprasadpaudel2666
    @ramprasadpaudel2666 6 месяцев назад +11

    जनताहरु बेकुप बनाउने मात्र हों

  • @dibyadhojkarki5407
    @dibyadhojkarki5407 6 месяцев назад +4

    आफैहरुले गरेको कार्यकाे किन खाेज्ने रमाजि ? यी फटाहा कर्मकाण्डीहरु नि !

  • @rabinchhetri9283
    @rabinchhetri9283 6 месяцев назад +12

    Pashupati nath Nepal jogau pravu 🙏🏻🙏🏻🙏🏻🙏🏻🥺🥺🥺🥺🥺🥺🥺

  • @dhanrajshakya7088
    @dhanrajshakya7088 6 месяцев назад +4

    त्यति बेलाको प्रधानसेनापति प्याराजङ्ग थापा सोधपुछ गर्दा होला नि

    • @manojchhetri8773
      @manojchhetri8773 6 месяцев назад

      त्यसैलाइ पाता फर्कायो भने सबैको सबै चिज खोल्छ प्रचण्ड केपि सेरे माधव प्रहरी को तत्कालिन महानिरीक्ष्ँक विद्या भण्डारी एति लाई कोररा हान्यो भने सबैको हत्यारा पत्ता लाग्छ तर हान्ने कस्ले?हान्ने जति रबै इनिहरुले फालेको हड्डी कुरेर बस्ने कुकुर हरु छन अनि हुन्छ त गतिलो?साला सबै चोर छन इनिहरु देश्द्रोही हुन इन्को त किमा बनाएर प्याक गरेर म म बनाएर खानु मन लाग्छ तर के गर्नु आफ्नो वस मा केही छैन😢😢😢

  • @Prem_kaidi
    @Prem_kaidi 6 месяцев назад +110

    मदन भण्डारी मार्ने = Kp ओली
    आफ्नै छोरा मार्ने = प्रचन्डे
    १७ हजार + २ मार्ने =प्रचन्डे

    • @user-uu2zu1ob7f
      @user-uu2zu1ob7f 6 месяцев назад +12

      राजा मार्ने ज्ञानेद्र नै हो मदन भण्डारी लाई मार्ने पनि राजा नै हो ।

    • @sachinkhadka7847
      @sachinkhadka7847 6 месяцев назад +18

      ​@@user-uu2zu1ob7f जय झोले बाद😂कहिले सम्म नेता को पछि लाग्ने हो?

    • @user-ei1nn1hd9m
      @user-ei1nn1hd9m 6 месяцев назад +8

      ​@@sachinkhadka7847 का नेताको पछि लाग्नु यो त पुर्व मावाबादी लडाकु पो होलात अहिले त खाडीमा बेल्चा हान्दै हाेला 😀।

    • @KhostaB
      @KhostaB 6 месяцев назад +4

      थुइक्क गाेबर। काेतपर्व कस्ले गरेको ? भन्डारखल पर्व कस्ले गरेको ? सत्तामा बस्न मान्छे मार्ने प्रवृत्ति नेपालमा पहिला देखि नै थियाे। अनि दाेश चाहिँ विदेशीलाई लगाएर टार्ने?

    • @sachinkhadka7847
      @sachinkhadka7847 6 месяцев назад +4

      @@KhostaB हे इतिहासको ग्यान नभएको अज्ञानि , कोतपर्ब र भन्दाखाल पर्व राणा हरु ले गरेका हुन। एत्ति कुरा नि थाहा न हुने ले के राजा को बिरोध गर्नु।

  • @karnamagar4589
    @karnamagar4589 6 месяцев назад +1

    ज्ञानेन्द्र शाह लाई ढाल मात्र बनाएको हो नेपाली दाजु भाई दिदी बहिनी हरु र्यो कुरा राम्राे संग बुझ्नु पर्छ हैं

    • @kamalrawat504
      @kamalrawat504 5 месяцев назад

      दरबार हत्या भएको 1महिना पछि रारा ताल मा धिरेन्द्र को पत्निलाइ कसले खसाल्यो

  • @badriprasadsharma861
    @badriprasadsharma861 6 месяцев назад +5

    युवराज दीपेन्द्रले हत्या गरेको हैन र हामी जनतालाई बिस्वास पनि छैन । त्यसो भन्दैमा राजा ज्ञानेन्द्र पनि दोषी हैनन् । अब कुरो आउछ हो को त । बिदेशी हुन् । बरु त्यस काण्डमा प्रत्यक्ष अप्रत्यक्ष नेताहरूलाई पूर्व जानकारी हुन सक्छ । यत्ति ।

    • @maniramkhana5630
      @maniramkhana5630 6 месяцев назад +1

      american cia indian र अ नेपाली नेता

  • @acharyatoya6707
    @acharyatoya6707 6 месяцев назад +2

    उल्ले उल्लाइ देखाउने भित्र बार्गेनिङ तर्साउने ल लास्टमा सामसुम यो सदाबहार दुनिया मा भ्रम्पार्ने देसदोहनमा सहमती।

  • @LabhangRai-gl2re
    @LabhangRai-gl2re 5 месяцев назад +2

    ए बुढा हो अब देश हाक्न युवाहरु हातमा थामै दे,अनि गणतन्त्र रहनेछ नत्र राजतन्त्र आउने पक्क हो राजतन्त्र आएसी तिमीहरू एकएक बिदेश पलायन हुन शिवाय अरु विकल्प देखिन्न😅

  • @Rushmarai4
    @Rushmarai4 6 месяцев назад +6

    जनतालाई अझै कति बेकुफ बनाउंछौ हौ नालायकहरु।

  • @jeetpun1621
    @jeetpun1621 6 месяцев назад +26

    Prachande n Oli are very much panicked n shocked by the rising popularity of king Gyanendra.
    Tyahi bhayera "royal massacre" ko investigation ko naam maa king Gyanendra ko thap movement laai control garna khojdai6.
    Jaya Nepal 🇳🇵

    • @subratjbrana1732
      @subratjbrana1732 6 месяцев назад

      Raja gyanendra shah ko lokpriyata nepali janata majh dekhera rajalai control garnuparxa vanera darwar hatya kanda ma fasauna khojeko hola prachandele adi ho vane prachande ko jibanko thulo vul hune xa raja gyanendra shah shandip lamixane poul shah ho ra? testo shadyantra suru matra hos nepalma neta ta tadako kura neta vanne shabdha samma bolna napaune hunxa 100 yon barsha samma aafaile andaj lagaya hunxa yo kura prachande shere oli ra enka haddi khane paltu harule

  • @user-ov7en4dz8m
    @user-ov7en4dz8m 6 месяцев назад +1

    Jai ho

  • @lokrajpariyar4209
    @lokrajpariyar4209 6 месяцев назад +2

    ओलि बा को कुरा १००% सहि हो

  • @vishaloli9017
    @vishaloli9017 6 месяцев назад +7

    Sabai mileka chan

  • @dillisorlimbu7435
    @dillisorlimbu7435 6 месяцев назад +2

    the politicians leaders are in hurry to hide their mistakes on this matter nd trying to find any innocent to blame for this matter.......they act smart which is their business or habit

  • @krishnatimilsina2615
    @krishnatimilsina2615 6 месяцев назад +2

    ज्ञानेन्द्र राजा लाई धम्क्याएर देस लुटि रने सब्दजाल

  • @naradharggh2074
    @naradharggh2074 6 месяцев назад +2

    We like and need King highness Gyanandra

  • @Gaurab369
    @Gaurab369 6 месяцев назад +2

    India, America, CIA, RAW, नेपालका त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूले मिलेर "दरबार हत्या काण्ड" गरेका हुन्।
    के नेपाल सरकार सङ्ग इन्डिया, अमेरिका, RAW, CIA, त्यो समयका नेताहरु, सेनाका उच्च पदका ब्यक्तिहरु र अन्य अज्ञात व्यक्तिहरूलाई कारबाही गर्न सक्ने पर्याप्त शक्ति, साहस र क्षमता छ ?
    मेरो बिचारमा दरबार हत्या काण्डको छानबिन गर्न नेपाल ! जापान, पाकिस्तान, दक्षिण कोरिया र उत्तर कोरिया जस्तो बिकसित, आत्मनिर्भर, धनि, शक्तिशाली, परमाणु हतियार र अन्य जैविक हातहतियार हुनुपर्छ र सक्रिय सेनाको सङ्ख्या पनि १५ लाख भन्दा बढी र रिजर्भ सेना सबै जनता हुनुपर्छ। मतलब सबै नेपाली जनताहरुलाई सेनाको तालिम दिनुपर्छ र तब मात्र नेपाल ले "दरबार हत्या काण्ड" का दोषीहरु पत्ता लगाएर कारबाही गर्न र सजाय दिन सक्छ।
    जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @uttampradhan630
    @uttampradhan630 5 месяцев назад +1

    Good news 👍👍👍

  • @bhudhagameing2513
    @bhudhagameing2513 6 месяцев назад +3

    come king ❤❤

  • @kishanchandthakuri4075
    @kishanchandthakuri4075 6 месяцев назад +2

    अहिले सम्म कति पटक प्रधान मन्त्री भएका हरू अहिले सम्म के हेरीरहेका थिए !

  • @user-me1hk1fo3f
    @user-me1hk1fo3f 6 месяцев назад +1

    ❤❤❤❤❤❤

  • @amarkhadu2366
    @amarkhadu2366 6 месяцев назад +1

    Good 👍

  • @user-ns5zg8wm3c
    @user-ns5zg8wm3c 6 месяцев назад +1

    Right 😊

  • @balaramdhungana1684
    @balaramdhungana1684 6 месяцев назад +2

    पुस्प।कमल दाहाल ले मदन ।bhandaari को र राज परिबार को हत्या पत्ता लग्यो भने श्री ५ जनता ले बनाइ दिन्छन् जय पुस्प।कमल जय ॐ

  • @parshurampokhrel5019
    @parshurampokhrel5019 6 месяцев назад +3

    राज परिवार काे हत्या राज परिवार र राजतन्त्र बिराेधि ले गरेकाे हुन हजुर

  • @himkc7057
    @himkc7057 6 месяцев назад +1

    👍️

  • @user-tw9yf8lt7x
    @user-tw9yf8lt7x 6 месяцев назад +1

    मरे को राजा बनाउने मरो देश नेपाल मा राज नेता नभयको मेरो देश हालत युवा जति बिदेशीय का छन ❤❤🎉🎉😂

  • @eklalgirigiri2257
    @eklalgirigiri2257 5 месяцев назад +2

    राजा को ह्स्त्या दल का नेता लाई हात लिइ इसाइ साम्राज्यवाद,युरोपेली सङ्ग ले गरायो घटना क्रम आफै बताइ रहेछन। जस को लक्ष राजशाही हिन्दु रास्ट खतम गर्नु थियो।

  • @hemasaud2453
    @hemasaud2453 6 месяцев назад +1

    😊

  • @ramSharma-l4m
    @ramSharma-l4m 5 дней назад

    Aice

  • @user-lk3wz1pv3x
    @user-lk3wz1pv3x 6 месяцев назад +14

    मदन भण्डारी हत्याकाण्ड बारे पनि केहि बोल्नु न उखाने कमरेड 🙏🙏😜😜

  • @kamalrawat504
    @kamalrawat504 5 месяцев назад +1

    kp le balla sahi bole

  • @user-yb1kp2iw2h
    @user-yb1kp2iw2h 6 месяцев назад +1

    King came back 🙏🇳🇵🇳🇵

  • @sachinkhadka7847
    @sachinkhadka7847 6 месяцев назад +5

    राजतन्त्र जिन्दावाद ❤ राजा ग्यानेन्द्र ले दाजु मारेर राजा बनेको भए किन तेति सजिलै आफ्नु राजगध्ही त्याग्ने थिए?? 2/4 हजार जनता सजिलै मारेर सत्ता जोगाउने सक्ने थिए।

  • @gangarampandey9604
    @gangarampandey9604 6 месяцев назад +1

    यो सब जनता भुल्याएर ८४ को चुनाव मा जनता आकर्सित गर्ने राजनिति खृल हो , यिनिहरुले केही गर्दैनन गरे आफै पर्ने हुन

  • @user-mf5dc7qb6n
    @user-mf5dc7qb6n 5 месяцев назад +1

    सब जनताहरुलाई थाह भैसक्यो। जनताहरु यतिका दिन भ्रममा थिय ।

  • @tejrajbimali-hd4lm
    @tejrajbimali-hd4lm 6 месяцев назад +1

    छान बिन पोष्टमटम कष्ता कष्ता घटनालाई भन्छन कालगतिले मरेकाको पनिहो कुरै बुझिएन

  • @milankarki7416
    @milankarki7416 6 месяцев назад +1

    Jaya rajsaata🕉️🇳🇵

  • @TopaThapa-tc1pj
    @TopaThapa-tc1pj 28 дней назад

    स्पिसक कमनिउस्ट हामो देस मा छैन यी नेता हरु भर्ट्चारी हुन

  • @user-ko3cb9xi7p
    @user-ko3cb9xi7p 5 месяцев назад

    ❤❤❤

  • @krishnatimilsina2615
    @krishnatimilsina2615 6 месяцев назад +2

    द्बार हत्या काण्ड ईनै तिन्दल् र सेना ले गरेका हुन

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 6 месяцев назад +1

    याे दिदी काे कुरा २४० बर्षकाे राजतन्त्र वादी शैली छ दिदी तिम्रो बुद्धि ज्ञानेन्द्र शाह काे जस्तो छ 💪💪

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 6 месяцев назад

      कुख्यात आतंककारी चण्डे र धर्मराज ढकाल लाई बन्चरो ले हानेर मारी १४ बर्ष जेल बसेको कैदी केपी को जस्तो हुनु पर्ने?

  • @user-ig6hl2fq1l
    @user-ig6hl2fq1l 5 месяцев назад

    Right dharma raj bhatta thank

  • @sailandrasapkota1553
    @sailandrasapkota1553 6 месяцев назад +1

    सहि हो

  • @AjadYadavAjayKumarYadav
    @AjadYadavAjayKumarYadav 5 месяцев назад

    ❤❤❤❤❤❤❤❤❤

  • @namrajranabhat8083
    @namrajranabhat8083 6 месяцев назад +1

    केपि र पर्चन्ड मिलेको सङ्का छ

  • @anchalmahat9194
    @anchalmahat9194 6 месяцев назад +1

    😢😢😢😢😢

  • @mangalshahi9287
    @mangalshahi9287 5 месяцев назад

    जय जय नेपाल जय जय नेपाल 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @avishekpandey4477
    @avishekpandey4477 23 дня назад

    कालो काङ्ग्रेसलाइ थाहाछ तर बोल्दैन कालो काङ्ग्रेस लाई कार्वाही गरौ।

  • @rudragyawali7181
    @rudragyawali7181 6 месяцев назад +1

    इनइ नेता लाई,खान नपुगेरइनइ डाका हरुकाे काम हाे

  • @LalBRai-be8pt
    @LalBRai-be8pt 4 месяца назад

    Good baaa

  • @ramtimalsena4887
    @ramtimalsena4887 6 месяцев назад +1

    को को मिलेर गरेका हुनत ?तिनिहरु बिरुध्ध कहिले कार्बाही हुने?

  • @rameshkhatri5259
    @rameshkhatri5259 6 месяцев назад +1

    धुर्त नेताहरुको कुरा पत्त्याउने हरु पनि धुर्त हरुको मतियार ठहर छन

  • @dependralamichhane4727
    @dependralamichhane4727 6 месяцев назад +1

    आफू हरुले नै मिलेर योजना बनाएको दरबार हत्याकाण्ड जति नै छानबिन समिती बनाए पनि उहीँ राज्यकोष सक्नु मात्र हो,अब यसको सत्यतथ्य बाहिर आउन राजा नै लाग्नुपर्छ,नेताको भर छैन।

  • @ujjwalbajgain9899
    @ujjwalbajgain9899 6 месяцев назад +4

    पार्टीको दलाल नेताहरू र बिदेशी शक्ति मिलेर मारेका हुन् राजपरिवारलाई।

  • @samajbajracharya9145
    @samajbajracharya9145 6 месяцев назад +1

    नेपालमा मात्रै होइन सँसारका धेरैजसो रास्ट्रमा सत्ता र राजनितिसङ्ग हत्याको अन्योन्यास्रीत सम्बन्ध हुन्छ!!जस्तै जङ्गलमा बलियो र चतुर जन्तुले निर्बल र निर्धा जन्तुको सिकार गर्नेगर्दछन!!!

  • @rajkumarkarki3334
    @rajkumarkarki3334 6 месяцев назад +1

    जनतालाइ भ्रम नछरे हुन्छ

  • @blackdiamond2384
    @blackdiamond2384 6 месяцев назад +1

    गरनई पर्छ छानबीन ,,,अब जनता जाग हो जाग

  • @cloudcomputingmadeshukusay3686
    @cloudcomputingmadeshukusay3686 4 месяца назад

    र यसमा नेपाली काङ्ग्रेसका शेरबहादुर देउवा आर्जुराना र गगन थापा लगायत सबैजनाको संलग्नता छ। देशलाई बचाउने छ भने यो सबैजनालाई जीवनकात हैन भने फाँसीको सजाइदिनुपर्छ।

  • @user-iv1pu3wc6m
    @user-iv1pu3wc6m 6 месяцев назад +1

    Rip
    Kq

  • @kajigajmer4154
    @kajigajmer4154 6 месяцев назад +2

    Yo oli lai samatera anusandhan garnu paryo sabai janakari xa eslai

  • @user-fm8ox9rt1j
    @user-fm8ox9rt1j 6 месяцев назад +1

    अब चाहिखोल्छु खोल्छु जहिले पनि हामिले पत्ताउनु पर्ने हो र ?

  • @ganeshgc5513
    @ganeshgc5513 5 месяцев назад

    good lecture purb pm kepioli

  • @avishekpandey4477
    @avishekpandey4477 2 месяца назад

    नेपाली जनतालाइ गुमराहा पारेर कत्तिदिन सम्म सत्ता टिकाइ राख्ने हो नेपाली जनताले कहिले प्रश्न गर्लान?

  • @ramharikhadka3364
    @ramharikhadka3364 2 месяца назад

    केपिकाे ठुलो हात छ होइन भने सहि जवाफ दिन सक्दैनन्

  • @user-ve5yy7nd8m
    @user-ve5yy7nd8m 6 месяцев назад +2

    राजपरीवारलाई मार्ने यही चोर बाहुनहरू को डिजाईन हो।

  • @Dipak509
    @Dipak509 6 месяцев назад +1

    I am agree with KP ba.

  • @manbahadurchhetri3107
    @manbahadurchhetri3107 6 месяцев назад +3

    Manmohan Adhikariko Pani yestai parkarko hatya ho hjr

  • @sushil7567
    @sushil7567 3 месяца назад

    मदन आष्रीत खाकोकस्लेत कीनबिर्को लगायौ १७००० कस्लेखायो मान्छेखाने गणतन्त्र सङ्घीय सम्बीधान हो राजा ठीकछ जय नेपाल

  • @potaladigital1439
    @potaladigital1439 5 месяцев назад +1

    Ke hee hunewala xana Naya Nepal 🇳🇵 ma !! Sabai wayat ra bhram matra ho !!

  • @RIDERraj2050
    @RIDERraj2050 3 месяца назад

    good news

  • @user-ci1bx2dr7l
    @user-ci1bx2dr7l 4 месяца назад

    दोन्द के का लागि गरिहेको बाउन्न साल को माहोबादी ले तेहि दोन्द सा म्य पार्न राजा बिरेन्द्र नै सकिदिहे ॐ शिव

  • @vikkramsoni4419
    @vikkramsoni4419 6 месяцев назад +1

    Aane kasla guryo k.p.ji

  • @user-ou5es9re5m
    @user-ou5es9re5m 6 месяцев назад +1

    दशकैा पुरानाे च्यान खनेर मुर्दा खाेज्न लाज लाग्दैन?

  • @user-df2su4gy2k
    @user-df2su4gy2k 6 месяцев назад +1

    खबरदार अहिलेका नेता न रे देउ श न रे हु

  • @BhupendraAdhikaribipana
    @BhupendraAdhikaribipana 6 месяцев назад

    हैन जनता लाई कहिले सम्म झुटको खेती गर्छौ यदि राजा ले सत्ता जोगाउन चाहेको भए २,४, लाख जनता मारेर पनि सत्ता जोगाउन सक्ने थिए किन हाँसि हाँसि जनताको नासो जनता लाई सुम्पिए भनेका थिए

  • @cloudcomputingmadeshukusay3686
    @cloudcomputingmadeshukusay3686 4 месяца назад

    अहिले भर्खरै नेपाली काङ्ग्रेसका सांसद विनोचौधरीले त्यसलाई धनको के को कमी भ्रष्टाचार गर्नको लागि नेपालको संसद बनेका छन्। र ट्याक्स लुकाउनको लागि रवै धन्दा चलाउनको लागि अझै भ्रष्टाचार गर्नको लागि नेपाली काङ्ग्रेससँग हात मिलाएका छन्।

  • @user-zy9bh3yp6z
    @user-zy9bh3yp6z 6 месяцев назад +1

    नेपाल को कुन नेता बिना हत्या काण्ड को छ हामीलाई बताओस

  • @tamangvlog5
    @tamangvlog5 3 месяца назад

    namaskar

  • @user-ts1ky7cy5x
    @user-ts1ky7cy5x 2 месяца назад

    ठुलाे कुरा नगर ए वलि बाबै मदन भण्डारि हत्याराकाे काे ? जबाफ देउ |

  • @SanamThapa-so3uz
    @SanamThapa-so3uz 6 месяцев назад +3

    Nepal kasarakar rip rip rip

  • @amarkhadu2366
    @amarkhadu2366 6 месяцев назад +1

    तिमी हरु कुकुले केही गर्न सक्दैनौ

  • @arunkumarshrivastava9992
    @arunkumarshrivastava9992 6 месяцев назад +3

    Sabai kanda ko anusandhan garau

  • @bidurbadal7067
    @bidurbadal7067 3 месяца назад

    यी दुवै सम्लग्न छन

  • @gaurishankar7164
    @gaurishankar7164 6 месяцев назад +1

    HatyranatanaihungergakonataĥarulaibejarRajakohatyavyomadankohatyaragerganaihunjaydashjanarashRajaaaudashbachau

  • @thakuriprajwal
    @thakuriprajwal 5 месяцев назад

    कुरा त संका गर्नु ठिक भए पनि आफू प्र,म, हुंदा किन चासो नदिएको ? सस्तो लोकप्रियताको लागि जे बोले पनि अर्थ छैन ?

  • @dipendrashahi3788
    @dipendrashahi3788 3 месяца назад

    नेपालमा माओबादीको जन्म राजा बिरेन्द्रको हत्या गर्न सिआइएको नेतृत्वमा र अ को समर्थनमा भयको थियो मदनभण्डारी हत्याको साचि मिलन लामाको हत्या पनि माओबादी बाटै भयको खबरले देशप्रति चिन्तित तुल्याएको छ।

  • @jayaramneuepane6740
    @jayaramneuepane6740 2 месяца назад

    गणतन्त्र हाेइन चाेर तन‌

  • @SOUL9531
    @SOUL9531 6 месяцев назад +2

    ज्ञाने को सातो खानु पर ह ✊

    • @user-ei1nn1hd9m
      @user-ei1nn1hd9m 6 месяцев назад +1

      सात्तो खाने जाठा को अनुहार 😀 एक चोटि एना हेर्न आफुलाई देखेरै तेरो सात्तो जान्छ ।

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 6 месяцев назад

      यो चुतिया इसाईको दास आतंककारी चण्डे को हलि भुक्छस

    • @ganeshkarki4796
      @ganeshkarki4796 6 месяцев назад +1

      तेरो बाउ प्रचण्डे र केपीको चैं सातो गएको छ आजकल मुजी झोले !!!

    • @user-dq6el7ze7c
      @user-dq6el7ze7c 6 месяцев назад

      त खाते इसाईको हलि चण्डे को दास तेरो मालिक को दशा सुरु हुदैछ हेर

  • @LilaKhadka-gb3tx
    @LilaKhadka-gb3tx 19 дней назад

    क्या भाषण दिए त हो के विवाहले त। नेता बन्नको लागि भाषण दिएका हुन् कि के हो केपी वाले प्रेन्द्र सापले गोली चलाएको देख्या छ😢😢😢