राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra
HTML-код
- Опубликовано: 21 фев 2022
- राजा महेन्द्र र इन्दिरा गान्धीको सम्बन्ध यसरी बिग्रिएको थियो | Indira Gandhi vs King Mahendra
#King_Mahendra #Indira_gandhi #KingMahendravsIndiraGandhi #PhalaichaEntertainment
यस भिडियोमा हामीले नेपालका तत्कालीन राजा महेन्द्र शाह र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको सम्बन्धबारे चर्चा गरेका छौँ ।
In this video, we discuss the relationship between the then King Mahendra Shah of Nepal and the then Indian Prime Minister Indira Gandhi.
Script:
- Yuwaraj Gautam (Nagarik News)
Link:
nagariknews.nagariknetwork.co...
Background Music:
- Gaurav Darpan
Audio/Video:
- Krishna Udashi
Advisor
Kishor Shiwakoti
Kshitiz Siwakoti
Gaurav Darpan
Leela Neupane
Bishnu Dhital
यो च्यानलबाट सार्वजनिक भएका सामग्रीहरू बिना अनुमति कसैले प्रयोग गरेमा कानुन अनुसार प्रतिलिपी अधिकारको प्रयोग गरिने छ ।
Copying without permission the materials published by this channel is prohibited. Otherwise Copyright will be used statutorily.
Website:
phalaichakhabar.com/
Our next channel: Phalaicha Infotainment
/ @roshandhimalofficial
Facebook Page:
/ sirjanako.bagaicha
स्वः राजा महेन्द्रको म मरे पनि , मेरो देश बाची रहोस् ।
भन्ने सोचको जहिले पनि म कदर गर्दछु। धेरै दुरदर्शी राजा हुन । देशलाइ औधोगीक करण गरी देशलाइ आत्मनिर्भर गरेका थिए। तर हाम्रो नेताहरुले खान पाएनन् तै भएर राजसंस्था विलिन गरेको हो। तै भएर पनि राजसंस्थाको जरुरी छ। जय नेपाल 🇳🇵🇳🇵🇳🇵।
#सोच_बदलौउ_देश_आफै_बदलिन्छ।।
राष्ट्र प्रेमी ,जनता प्रेमी र बिकास प्रेमी राजा महेन्द्र ❤❤❤🇳🇵🇳🇵🇳🇵
श्री ५ राजा महेन्द्र सँधै अम्मर रहुन।
श्री 5 महेन्द्र र बिरेन्द्र राजा हुदा देशमा उधोग कलकारखाना थिये खै अहिले तेसै राजसस्था फर्किनु जरुरी छ।
sahi ho.
Chhain, Ab tyasta Raja Chhainan
कुशल रास्ट्र नायक राजा ।श्री५महेन्द्र अ्मर रहुन ।
हाम्रा राजा महेन्द्र लाइ हाम्राछिमेकि प्रधानमन्त्री ईन्दिराले स्वलाे पाेेइजन ,हल्काजहरखुवाएकाे हुन सकिन्छँ 🇳🇵⭐राष्टबाद 🇳🇵🇳🇵🇳🇵🇳🇵✊
राजाहरुकाे जनताहरु प्रति अगाध मायां र राष्ट्र प्रति समर्पण थियाे तर याे भावना ४६ सालयताकाे नेताहरु प्रायश मा छैनन्।
हाम्रो नेपाल हामी नेपाली कहिलेइ न झुक्ने । झुक्न जानेका पनि छैनौं।
यसो यो भिडियोअनुसार गहिरिएर सोच्ने हो भने भन्ने टुक्का सहि लाग्यो।
Thank you very much.
राजाहरुमा देशभक्तिकाे भावना र जनताहरु प्रति अगाथ मायां भएकाे प्रष्ट भयाे।किनकि संवैधानिक राजा पछि कार्यपालिकाकाे सम्पुर्ण अधिकार पाएर पनि दलिय नेतृत्वले देशकाे विकास र जनताहरुलाई राेजगारी दिन सकेनन्।राष्ट्राध्यक्षमा हुुनुपर्ने दुरदर्शिता र देशकाे विकास कुनै पनि दलका अध्यक्षमा देखियन।खाउ पिउ माेजगर र ग्याङ्ग मजवुत् वनाउ ,नितिले देश गरिव भयाे जनताहरु दुखि भए।
सलाम छ श्री ५ महाराज धिराज महेन्द्र बिरबिक्रम शाहा देब ज्यूलाई
thanks for comment
श्री ५ महाराजधिराज महेन्द्र विरविक्रम शाहदेवको जय जय जय!!!
सधै अमर रहुन!!!!❤️❤️❤️❤️❤️💖💖🙏🙏🙏🙏🙏
श्वर्गिय श्री पाच महाराजाधिराज महेन्द्र बिर बिक्रम शाह देव सरकारल अमर रहुन
ज्ञान बर्दक कुरा र हामा्े ईतिहास लाईसम्झना गराएकाे छ ।
धेरै राम्रो लाग्यो राजा महेन्द्रको नेपालर नेपालि जनता प्रति को माया र प्रेम
अति राम्रो
हामीलाई पाटीका नेताहरूले उल्टो शिक्षा दिएर राजतंत्र सामान्तिप्रथा भन्दै छन। दिल्लीको चाबी अनुसार चल्ने गणतन्त्र चाहिदैन। देशका नदी नाला बेच्ने चूच्चे नक्शा प्रकाशित गरेर हाम्रो नजरमा राष्ट्रबादी बन्ने तर बिश्व मन्चँमा कतै नपठाउने देश द्धोही बाट बाचै अहिले पनि राजतंत्रको आवश्यकता देखिन्छ। चेतना भया....
धन्य देश भक्त राजा महेन्द्र
रोचक जानकारी मुलक बिश्लेषण
एकदम सही लाग्यो।
जानकारी गराउनु भएका हार्दिक आभार,जय होस।
राजा महिन्द्रा जस्तो देश भक्त को हुनु सकिन्छ म मेरो पनि मेरो देश बाजि रहोस् भन्ने सोचाइ राख्ने
धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको छ महेन्द्र राजा ले गर्नु भयो राजा भनेको रास्ट्र पेरमी देश पेरमी जनपेरमी हुन्छन् राजा भनेको राजा हो महेन्द्र राजा रास्ट्र पेरमी देश पेरमी जनपेरमी थिए जयरास्ट जयदेश जय महेन्द्र राजा जय नेपाल
स्व राजा महेन्द्र प्रतिभक्तिभाव अटल विश्वास छ
वास्तवमा देशप्रेमी राजाको रुपमा चिन्दछौं।
Huge respect to king Mahendra
Goos
Very good surya gurung
राम्रो छ अझ यस्ता भिडियो हेर्न पाए हुने थियो सर ।
0
राजा राजानै हो,समय को गति बगिरहन्छ तर समय फर्काउछु भन्नु चाहिँ मुर्खता हो। भारत सुरुदेखि नै धोका हो र कार्वाही गर्न पछि पर्नु हुदैन ! जय मानब्ता! धन्यवाद
Dhairai ramro lagx
Ati ramro
Good
बिशाल षडयन्त्र र अति राम्रो र धन्यवाद ।
Good❤
RamroDherai Ramro ❤️❤️
बहुत उपयोगी र महेन्द्र राजाको निषयमा जान्नै पर्ने कुरा उठाउनु भएकोमा धन्यवाद।
Ati ramro lagati jay desh jay nepal
❤❤❤ jay Nepal
राजा महेन्द्र रास्ट्रभक्ति ब्यक्ति हुन् ।
Greatest king of Nepal
Thank you.
Heartly thanks for very good information !
My pleasure
King Mahendra is totally against today´s leader he is great❤❤❤
Nic
मलाई एकदमै मन पर्यो पहिलेका राजाका दाम हिक्मत सुनेर
राजा नहुदा देश को हालत डामाडोल भो🇳🇵😢
Thanks for comment.
the
@@PhalaichaEntertainment1112
@@shivasharma3695q9
Ho hai yestai vairaxa singgo nepal
Shri pancha Mahendra ki jai
Ekdam ramro lagyo Rajtantra zindabad.
सारै राम्राे लाग्छ
Very very good for our history. Thx
Dhanyabad. Ati ramro khabar.
Thank you very much
Dherai Ramro News. ShunaUnu Vayo Sir 🙏 mait. Dherai Manparo. Dherai Pahileka kura Haru. Shunna Pauda Khushi Pani xu. ✌✌✌
Jankari Ko lage danybad hajur lal
Dharh ramro Jai napal Jai hamro raja rani parnam
Sat Sat naman 🙏
सुन यो देश चलाउने कुकुरहरू हो
तिमीहरूको दिमागमा अलिकति पनि छ ?
हामी नेपाली र नेपाल का महान राजा
श्री ५ महाराजधिराज महेन्द्र सरकार को जय
सधै अमर रहुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏
Good hajur
अति सत्यकोरा बताउनु भयो सरलाइ भन्यबाद।।
जानकारी को लागि धन्यबाद
स्व श्री ५ महेन्द्र अमर रहुन जय महेन्द्रपथ
Shri Mahendra BirBikram Sahdev ra Shri Birendra Bir Bikram Sahdev NEPAL KA Maharjadhiraj Matra nabhayera Bharat Lagayat Biswa Bhari Chhariyera Baseka Sampurna (HINDU/Sanatan)KA HridayaSamrat hoi baksanthyo.❤❤❤❤❤Mausuf Haruka DIVANGAT Aatma LayChir Shanti Pawun.Om Shanti !Bharat -Nepal Ananta Kal Samma Mitra Desh bhayera Banchi RAHUN,Yahi Nai ISHWAR SANGA Prarthna Chha .❤❤❤❤❤❤❤❤
ढिला भयो उनलाई बुझ्न राजा सहि थिए
Very good.
मित्र धेरै रामरो
❤❤❤suppr
Ramro lagyo
दुरदर्शीराजा महेन्द्रलाई सल्युट
Ramrolagyo
nice
Very nice
Very good
म बि बि साहा येसरी गित कार रचना कार भनि चिनिन्थे राजा महेन्द्र ॐ शिव
Aati ramro xa
Thank you
intresting thx for important information about our nation king N relation between King Mahendra n Gandhi family...🙏
Thank you very much.
⁰⁰p5
Hamro raja haro des jindabad🇳🇵🇳🇵🇳🇵.
महेन्द्र अमर छन् नेपालीकामुटु जय होस्।
👍👍👍
🙏🙏
के इस्त थियो हाम्रो राजा महेन्द्र!!!🇳🇵🇳🇵🇳🇵
Really good n happy with urs information
Thank you so much 🙂
Thik
Yes
RAJA SREE MAHENDRA SAHA JYU JASTA SATABDI KAAI YUG PURUS BISWAMAI NA JANME KAAI EAAK NAMBARAAI KAAI BISWA KAAI UCHHCHA BYAKTITYO BANNA MA AATYUKTI NAHOLA RAJA SREE MAHENDRA SADA AMAR AMAR AMAR SWARGE MAAI BHAGAWAN MAAI LIN KI KAMANA GARDACHHU HK
🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
M.yo.kuralai.Mnangrds.kehi.sammaThikx.Thank
Extremely impressive, we need more information like this .
87pub7y7
5th uu7u67⁷l77778m7
Farsighted king Mahendra !
Jay badamaharaja king Mahendra birbikram shaha dev sarkar jay❤ 🇳🇵
कृपया यस मिडियाले नेपालबाट धपाइएका देशलुटेर गएका नाना काण्डमा भारतीय नागरिक बनेका यस्ता पातकिलाई अनुसन्धान गरि कति छन ?जानकारी गराउनु होला ।
What a inter might word.
Jay Jay rashtrawad Nepal ❤️
Very good video jaya nepal
Many many thanks
Ok
Ramro gajb
Ramro xa
राजा महेन्द्रको अभाब ऐले सारै खट्केको छ ।
Jay late king Mahendra.
Swargiya Raja Mahendra yo lekh nikai ramro lagyo kas hamra ahileka sasak haru pani yastai des bhakta ra niswarti bhaideko bhaye said hami nepaliharule yasari dukh paunethiyena hola.
Superb
Thanks 🤗
Great Late king of Himalayan Hindu Kingdom of was KING MAHENDRA BIR BIKRAM SHAH not only a Petrotic but also passionate mind writer in history of HHKN, Himalayan Hindu Kingdom of Nepal.
देश प्रेमी राजा अमर रहुन
❤❤❤❤❤❤❤
Hero of nepal
It's very beautiful story,I love it
स्व राजा महेन्द्रले तेति नगरेको भए, आज देश, #भोटाङको भन्दा खतम स्थिती हुनेरैछ। लोकतन्त्र, गनतन्त्रको नाममा ऐलेको नेताहरुले लेनडुपे पारामा देश बेचिसकेछन। धन्न! राजा महेन्द्रको तेति कदमले देश भारतिय राज्य हुनुबाट बचेछ। महेन्द्रको यो कदमको प्रतिकार स्वरुप नेपालमा राजसंस्था खतम पार्ने खेलमा दिल्ली लागेको कुरा प्रस्ट हुन्छ। रहस्यमय सुनियोजित राजदरबार हत्याकान्ड, माओबादी जनयुद्ध र हाल देश बिखन्डन हुने अबस्थामा आइपुग्नु दिल्लिको नै ढाचामा महा शडयन्त्र रैछ भन्ने कुरा बल्ल पो बुझिदैछ।
नास्तिक, कार्ल माक्सको साम्यबादी दर्शन, शिक्षा, सोच र सिद्धान्तले दिमाग धुइएर, पखालिएर तेसतर्फ निकै नै झुकाब भएको थिएँ, म पनि तर आज आएर धेरै कुराहरु बुझिदैछ, समयपरिस्थितीसँगै उमेर पनि परिपकब हुँदै, पाको भएर हो वा यस्तैयस्तै भिडिओहरु हेर्नाले पनि हो कि!
हुन त अब ऐले म ख्रीस्टिय शिक्षा पालना गर्ने सामान्य बिश्वासी हुँ तर पनि स्व. श्रद्धेय महाराज महेन्द्रको देश र जनताप्रतिको यो योगदानलाई उच्च सम्मानको साथ नमन गर्दछु। अब आम नेपालीहरु जागरुक सचेत भै दिल्लिको गिद्धेनजरबाट देशलाई बचाउन ढिलाइ नगरौं। गनतन्त्रको नाममा देश बिखन्डनतर्फ उन्मुख, जुन तथ्य हामी आज सुदुरपुर्बको कोसी प्रदेशमा देख्न तथा आभास गर्न सक्छौं।
जय! बिशाल नेपाल!(ग्रेटर नेपाल)