GH 54 || How did Man Mohan Adhikari become Prime Minister of Nepal? || Man Mohan Adhikari ||

Поделиться
HTML-код
  • Опубликовано: 16 окт 2024
  • Finally, King Birendra summoned Manmohan Adhikari, leader of UML parliaments to form the single-party minority cabinet. And Manmohan Adhikari took the oath of his office and secrecy. A fifteen-member Council of Ministers was formed under the heading of Manmohan Adhikari on 14th Mangsir, 2051 B.S.
    Welcome to our other RUclips Channel: / @sarthakkhoj
    Plz join us on another Social Media Platform:
    Facebook Page: www.facebook.c...
    Instagram: / history_in_nepali
    Twitter: / history_nepali
    The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
    GH 54 || How did Man Mohan Adhikari become Prime Minister of Nepal? || Man Mohan Adhikari ||
    VISIT OUR OTHER POPULAR VIDEOS (Links are below)
    1. Why did British India declare war against Nepal?
    • GH 52 || Why did Briti...
    2. Who were the Prime Ministers of Nepal under the Panchayat System?
    • GH 53 || Who were the ...
    3. How did Indians end up in Fiji?
    • INT 23 || How did Indi...
    4. Who was the last king of Palpa? Fall of Sen Dynasty of Palpa
    • CHAUBISI 01 || Who was...
    5. Why did Prime Minister Juddha Shumsher abdicate in favor of Padma Shumsher?
    • RANA 09 || Why did Pri...
    6. How did Pol Pot rise to power? || Rise & Fall Khmer Rouge
    • INT 24 || How did Pol ...
    7. How did Baise Kingdoms form? || Rise and Fall of Khas Kindom
    • GH 51 || How did Baise...
    8. Who was King Baliraj? || Rise of Kallyal dynasty and Jumla kingdom
    • BAISE 01 || Who was ki...
    9. How did the Jumla Kingdom become a part of Nepal? || Fall of Jumla Kingdom
    • BAISE 02 || How did th...
    10. How did the Jajarkot kingdom help Nepal? || Rise and Fall of Jajarkot
    • BAISE 03 || How did th...
    About our Channel:
    History in Nepali is a crucial source for learning the History of Nepal and the World based on reliable sources. Each content is backed by references. The main aim of this channel is to provide historical knowledge of Nepal and the world for students, researchers, and ordinary people who want to know the facts about historical events.
    The main contents are:
    Ancient History of Nepal
    Kirat Period
    Lichhabi Period
    Baise and Chaubise Rajya of Nepal
    Malla Dynasty of Nepal
    Shah Dynasty from Gorkha to Nepal
    Rana Regime of Nepal
    Democratic Revolution of Nepal
    Fall of Kingdom and Rise of Republic system in Nepal
    History of the World
    सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा उच्च शिक्षा हासिल गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं । यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने आम व्यक्तीहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।
    For personal or business inquiries:
    Email: digbrary18@gmail.com
    धन्यवाद् । - Admin (History in Nepali)
    #historyinnepali #SarthakKhoj

Комментарии • 270

  • @cpadhikari4898
    @cpadhikari4898 3 года назад +26

    हामी ले मनमोहन हजुरबुबा लाई कहिले पनि बिर्सनु हुदैन भाबपुर्न सर्धान्जलि

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 года назад +22

    वननायक लोक प्रिय मनमोहन पुर्व प्रधानमन्त्री प्रति हार्दिक श्रध्दान्जली

  • @NOOBGAMING-ho8bp
    @NOOBGAMING-ho8bp 5 месяцев назад +4

    जनताले सदैब सम्झी रहने, नेपालका प्रथम कम्युनिस्ट प्रधानमन्त्री प्रती हार्दिक श्रद्धा सुमन !!

  • @taramankunwar9253
    @taramankunwar9253 3 года назад +19

    नेपालको इतिहासका एक महानायक प्रति हार्दिक श्रद्धासुमन !

    • @narayenikoirala9260
      @narayenikoirala9260 2 года назад +1

      मनमाेहन अधिकारी अमर रहुन

  • @shantaadhikrai5734
    @shantaadhikrai5734 8 месяцев назад +6

    धन्यबाद ऐतिहासिक बाेैदिक भबिस्यबाडि नेपालकाे ईतिहास काेर्न र बृर्दा बृदा हरुकाे पिता भगवान मनमाेनन बुबाकाे सम्झना मा ।

  • @limbusurendra3378
    @limbusurendra3378 5 месяцев назад +3

    नेपालका एक मात्र ईमान्दार शालिन कम्युनिस्ट विचारधाराका प्रथम लोकप्रिय वामपन्थि प्रधानमन्त्री हुनु हुन्थ्यो स्वरर्गीय कमरेड मनमोहन अधिकारी ज्यु,प्रति श्रद्धा सुमन हार्दिक श्रद्धाञ्जली ।
    लालसलाम कमरेड ! ✊✊✊
    🙏💐🙏💞💝💞‼️

  • @anzum3621
    @anzum3621 2 года назад +3

    माहाअभिभाबक मनमोहन अधिकारी अहिले देश र हामि जस्तो जनताले सम्झि रहेको छौँ हार्दिक श्रद्धाञ्जली अर्पण गरदछू

  • @बालदेबबिशी
    @बालदेबबिशी 3 года назад +2

    यस्ता सहि र सत्ये कथा सुन्न र हेर्न मन छ हाम्रो नेपालको इतिहास जान्न मन अझै छ धन्यबाद च्यानल लाइ माहान नेता ने क पा एमालेका पुर्ब प्रधानमन्त्री श्रि मनमहोन अधिकारी ज्यु प्रती भाव पुर्ण हार्दिक श्रधाञ्जली अर्पण गर्दछौ ।नेपाललाइ उहाँ को खाँचो सधै रहि रहने छ । धन्यबाद च्यानल र प्रसाणक्रता लाइ आजै सस्क्रयाप गरिहालौ सबैले धन्यबाद

  • @MrDhukdhuki
    @MrDhukdhuki 3 года назад +11

    अब यस्तो नेता कहाँ पाउनु ! सबै स्वार्थी लोभि मात्र छन !

  • @shobhajoshi5232
    @shobhajoshi5232 7 месяцев назад +3

    स्व मनमोहन अधिकारीको जिवनी र नौ महिने शासनकालको भिडियो सारै मन पर्यो संकलितलाई धन्यबाद दिन चाहे

  • @jayabdrmahar206
    @jayabdrmahar206 7 месяцев назад +1

    जनप्रिय राजनेता स्वर्गीय मनमोहन अधिकारी ज्यु सम्पुर्ण नेपालीको मनमनमा बस्नुभएको एक मात्रै सच्चा देशभक्त क्रान्तिकारी कम्युनिष्ट पार्टीको नेतृत्व गर्ने ब्यक्ति हुनुहुन्छ।
    राजनेता स्वर्गीय मनमोहन अधिकारी ज्यु प्रति भावपूर्ण श्रद्धाञ्जली 🙏🙏
    तर अहिलेका सबै भ्रष्टाचारको चङगोलमा चुर्लुम्म डुबेका ढोङगी
    कम्युनिस्ट फटाहा मानसिक रोगी हरु मात्रै छन्।
    तिनीहरूको नर्कमा बास हुनेछ 😢😢

  • @dhurbagurung8022
    @dhurbagurung8022 2 года назад +3

    नेपालको इतिहासकार हुन एक मनमोहन अधिकारी असल ब्याक्तित्व ।।

  • @prahaladthapa7961
    @prahaladthapa7961 8 месяцев назад +8

    बिपी र मनमोहन ज्यूको नाम भजायर अहिलेका तस्करले ब्याज खायर देश र जनतालाई धरापमा पारेका छन ।

  • @milanpun160
    @milanpun160 Год назад +4

    जननेता मनमोहन अधिकारी
    अफ्नो गाउँ आफै बनाऊ वृद्ध भत्ता
    लगाए जस्ता अनेक उहाँकै देन हो।

  • @kulprasadadhikari643
    @kulprasadadhikari643 11 месяцев назад +3

    अति राम्रो कार्यक्रम मनोमहन अधिकारिको राजनीति इतिहास सबै जानकारी भयो

  • @paraskoirala449
    @paraskoirala449 3 года назад +18

    आज पनि एमाले मनमोहन को ब्याज खाइ रहेछ।

  • @sikarurampoemchannel1339
    @sikarurampoemchannel1339 Год назад +3

    नौ महिना भन्नू भन्दा छ महिने भन्नू राम्रो हुन्छ पत्रकार महोदय ; किनकि दिल खोलेर निर्धक्क काम गरेको त जम्मा छ महिना मात्र हो । बाँकी तीन महिना त काम गर्न नपाएको , केवल कामचलाउ बनेर हात बाँधिएर बस्नुपरेको थियो ।

  • @maboo42
    @maboo42 Год назад +3

    राजा महाराजा हरुले सिरमा लगाउने श्रीपेचको निर्माण कसले र कसरी गरियो र यसमा कुन कुन धातु हरुको प्रयोग गरिएको छ ? यसबारेमा पनि एउटा छोटो मीठो भिडियो बनाउन अनुरोध गर्दछु । धन्यवाद

  • @dpupadhyaya8686
    @dpupadhyaya8686 3 года назад +2

    देशमा प्रशस्त मात्रामा पैसा छ,भ्रष्टाचार नहुने हो देश छिटोभन्दा भन्दा अगाडि बढन सक्छ भन्ने पहिलो कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन्।

  • @HumrajGaire
    @HumrajGaire 5 месяцев назад +1

    धन्नेबाद बौदिक भबिस्यबाणि नेपाल्कै १नम्बर इमान्दार नेता बुढा बुढिहरुको बुबा बन्नुभयो बालाई जतिधन्नेबाद दिएपनि कमैहुन्छ अैले वाको सम्झना मात्र

  • @RudraPPaudel
    @RudraPPaudel 8 месяцев назад +2

    धन्य छ जीवन वृद्धले दियको आशीर्वाद ले स्वर्ग मा हुनुपर्छ ।

  • @kedaranjan8571
    @kedaranjan8571 3 года назад +4

    आजको कार्यकरम झन एकदम राम्रो छ म यो च्यानल कहिले नि छुट्टाउने छैन

  • @dhanbahadurkhatri4485
    @dhanbahadurkhatri4485 3 года назад +6

    कम्युनिष्ट पार्टीका एक अशल नेताको रुपमा हेर्न लायक लाग्यो मलाई त बाकी सायदै कोहि छैनन् होला यस्तै दाजोका ❤️🙏🇳🇵

  • @yuktabhetwal8914
    @yuktabhetwal8914 3 года назад

    पुरानो पुस्ताका अगुवा मध्ये पुस्पलाल पछिका एक असल र इमान्दार मानिस! हामि साक्षी हुन पायौ मदन भण्डारीलाइ वहाले कति आत्मियता र प्रेमको भावनाले नेतृत्वको रुपमा हेर्नुहुन्थो र मदन भण्डारीले मनमोहनलाइ कति आदरभावको भावना थियो !! अहिलेको यो कटुता र निन्दाको ब्यबहारले वहाहरुको सम्झनालाइ ताजा बनाइरहेकोछ।

  • @yogmayagharti
    @yogmayagharti 4 месяца назад +1

    मनमोहन अति राम्रो प्रधान मन्तृ हुनुहुन्थ्यो वाहाले जन्त्ताको लागि गरेका राम्रा कामहरु अहिले पनि अधारनिय छ्न , वाहा जन्त्ताको मन मुटुमा हुनुहुन्छ

  • @mitrabahadurgurung101
    @mitrabahadurgurung101 Год назад

    वहाँ असल नेता र कम्युनिस्टको एक अमर उदाहरण हुनुहुन्थ्यो,वहाँ प्रती हार्दिक सलाम ।

  • @sadhuramkhadka2939
    @sadhuramkhadka2939 2 года назад

    नेपाली इतिहासमा एक हुनाहार महान कम्युनिस्ट नेतालाई हार्दिक श्रद्धाञ्जली ।
    धेरैले बुझ्न पर्ने , नेता जय होस् ,।

  • @sushil7567
    @sushil7567 8 месяцев назад +1

    ❤❤जय नेपाल आमालाई राजालाई युबालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ एकीकृत जन्ताहुनुपर्छ ग्रेटरनेपाल जीन्दाबाद

  • @bishnukchetry4349
    @bishnukchetry4349 2 года назад +1

    Ab Desh Le Kahile Paune Desh Ko Lagi Hamesha Sochane Mahan Neta Shree Mananiya Pradhanmantri Manmohan Adhikari Jiu Aaj Pani Hami Nepali Haru Ko Mann Ma Hunu Hunch .Jay Nepal

  • @birbahdur8703
    @birbahdur8703 Год назад +1

    अति राम्रो लाग्यो सुनेर नघाइने पृय नेता मनोमहनको इतिहास

  • @anuraagyakha1384
    @anuraagyakha1384 2 года назад +2

    ०४७ पछी को एक मात्र पक्का कम्युनिस्ट नेता, मनमोहन अधिकारी।

  • @tikarai1283
    @tikarai1283 3 года назад +1

    जन नेता मदन भण्डारी जन प्रिय नेता मन मोहन अधिकारि लाई सलाम....

  • @pradiptamang1550
    @pradiptamang1550 8 месяцев назад +2

    Shree swargiye MANMOHAN ADHIKARI JYU LAI SADA SALUTE XA 🎉🎉🎉🎉🎉❤❤❤❤❤

  • @khagrajgautam3627
    @khagrajgautam3627 7 месяцев назад +2

    मनमोहन अधिकारी को आदर्श सबै कमिनिस्ट हुं भन्ने हरुले छाडिसके,सबै औसरबादी गुडगतका,कमिनिस्ट भैसके,अब सर्बहारा का नेता रहेनन् आफ्नै पेटभरा भये, येस्तै हुन अहिलेका नेताहरु?

  • @hembahadur1233
    @hembahadur1233 2 года назад

    युगान्तकारी एक महन सुपुत्र मनमोहन अधिकारीलाई उच्च सम्मान❤❤

  • @pramodkoiralapramod7674
    @pramodkoiralapramod7674 Год назад +3

    नेपाल गन्ज मा तेल भरेर उ उ डे को हेलिकप्टर मन मोहन अधि कारी चढदा दुर्घटनाहुदा पछिल्लो भाग थे चारेर बचाहिका प्रधानमन्त्री मन मोहन अधिकारी लाई अस्पताल टिचीङ बाट राजिना मा मागेका थिहे जुन नेपाल टेलीभिजन प्र त क्ष हेर्ने म नै हु त्यो समय ॐ

  • @rbbogati6236
    @rbbogati6236 3 года назад +1

    महान ब्याक्तित्व प्रति हार्दिक श्रद्दा सुमन

  • @ShailendraAdhikari-qp3mr
    @ShailendraAdhikari-qp3mr 6 месяцев назад +1

    ❤❤❤❤❤❤legend. Respected.
    Thi Mahan. Mahan purbha. Sammaniya. P.m.ju.
    Manmohan adhikari.
    Shadhai .Shadhai mana. Mana mutuo ma rahanya chana ❤❤❤❤❤❤❤❤

  • @Toyanathadhikari906
    @Toyanathadhikari906 5 месяцев назад

    तपाईंको प्रस्तुति भनौ अथवा नेपालको समसामयिक राजनीतिक बारेमा जानकारी अति उत्तम लाग्यो

  • @ramakhadka668
    @ramakhadka668 3 года назад +12

    Such priminister need now in Nepal.

  • @dasmaharjan8440
    @dasmaharjan8440 3 года назад +1

    नेपालमा सबै दलका प्रधानमन्त्री भय ।तर दल पार्टी भन्दा माथी उथेर नेपाली जनताको प्रधानमन्त्री मनमोहन अधिकारि मात्र भय।सबैलाई बराबर गर्ने बानी ।कति राम्रो पार्टी AMaLe ।अहिले जनता को धार सेक्ने दलाल हर को पार्टी भयो ।९महिना स्वर्ण युगको याद आउछ ।त्यो ९महिना स्वर्ण युगको ब्याज खादैछअहिलेका नेताहरुले ?

  • @xdxdxdxdxd1061
    @xdxdxdxdxd1061 3 года назад +4

    Late pm Manamohan Adhikari was real patriotic Hero his simple leaving high thinking is an Universal example for to a real Nepalies peoples i respect you

  • @hembahadur1233
    @hembahadur1233 6 месяцев назад

    अति नि सम्मानित होनाहार जनप्रीय प्रधानमन्त्रीको दुखद निदान हुदा म 13/14 बर्सको थिए अति नै दुखी भएको थिए मा जहाँ भएनी स्वर्गमा बास होस कम्रेड 🙏🙏🙏🙏🙏

  • @arentertainment180
    @arentertainment180 3 года назад +3

    Superb narration of superbly excellent PM of Nepal ..!!

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 3 года назад +60

    नेपालकाे एकमात्र निश्कलङ्कित प्रधानमन्त्री हुन मनमाेहन अधिकारी ।

    • @dasmaharjan8440
      @dasmaharjan8440 3 года назад +5

      सहि हो ।अहिले भाते हरु दले हरुले बिगारे पार्टी ।सच्चा जन नेता हो मनमोहन अधिकारि जि स्वर्गमाबास होस।🙏

    • @gitapokhrel8111
      @gitapokhrel8111 Год назад +2

      ​@@dasmaharjan8440 j7

    • @kamansinghrana2125
      @kamansinghrana2125 Год назад +3

      नेपालको राजनितिक खेलाडी को घोषित गरिएको हुनुपर्छ सहमतिको आधारमा प्रधानमन्त्री चुन्न नयाँ परिवर्तन भएको मनमोहन अधिकारी बाहेक अरु कोही शासकहरुको राम्रो इतिहास छैन हामी नेपाली जनता लाइ धोका दिने मुख्य रूपमा नेपालको राजनितिक खेलाडी को हुन् भन्ने मान्यता रहेको मनमोहन अधिकारी हुन् मेरो तर्फबाट धन्यवाद ज्ञापन गर्न चाहन्छु तर मनमोहन अधिकारी जस्ता शासक को नेपालमा पाइने एक शासकले रोजगार दिएको सुरक्षा व्यवस्था मिलाउने अथवा ब्रदाभता ब्रदाभता नेपाली जनता लाइ विश्वास लाग्छ सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाउने काम कर्तव्य अधिकार जनताको पक्षमा वकालत गर्ने मनमोहन अधिकारी हुन् नेपालको राजनितिक दलका नेताहरुले बुझेर फेरि पनि बेरोजगारी भत्ता वितरण गर्ने व्यवस्था मिलाउने काम कर्तव्य अधिकार जनताको पक्षमा वकालत गर्ने व्यवस्था मिलाउने मनमोहन अधिकारी जस्ता शासक को नेपालमा राजनीतिक स्थिरता आउछ भन्ने मान्यता रहेको छ वास्तवमा सत्य कुरा जनतासँग प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री पदलाई सक्तिशाली राष्ट्रिय एकता पार्टी नेपाल नेपालको एक राजनीतिक नेता मनमोहन अधिकारी बाहेक अरु कोही शासकहरुको राम्रो इतिहास छैन

    • @Dineshdevkota-w6g
      @Dineshdevkota-w6g 7 месяцев назад

      ❤😅​@@dasmaharjan8440

    • @Accmodation
      @Accmodation 7 месяцев назад

      Ñh❤agawatkatha

  • @yuvrajkharalkharalsharma5780
    @yuvrajkharalkharalsharma5780 3 года назад

    Manmohan babuko barema aajasamma na janekakura jannapauda dherai khusi lagyo. Yastai gyanvardhak lekh pathai rahanu hola dherai 2 dhannayvad.

  • @deepakthapa8395
    @deepakthapa8395 Год назад +5

    केपि ओलि मरे पछि कस्तो जीवन कथा बन्छ होला सुन्न आतुर छु ।

  • @MrHuofeng
    @MrHuofeng 2 года назад +2

    Malai maan parne, samjhine bela nai respect aune nepali rajnitigyahun shree Manmohan Adhikari

  • @mathuraale7285
    @mathuraale7285 2 года назад

    Histry kaa mahaan leader mamohan adhikari ko aashirbha nepal lai sadhaiba rahous god

  • @rameshsapkota7146
    @rameshsapkota7146 3 года назад

    कम्युनिष्ट पार्टी कै असल नेता मनमोहन अधिकारी ! उच्च बिचारका धनी नेता ! तर अधिकारी पछिका नेता धनबादीमा ढल्किए।

  • @max7272
    @max7272 Год назад +1

    कुरात निकै मिठाई सुनियो तर इनि भारतीय हुनकी नेपाली? जो भारततमा ब्रिटिस्ट हस्तछेप बिरुद्द आन्दोलनमा उत्रिदा भारतीय पुलिसले समाएर जेल पनि हालेको रहेछ! लाग्छ इनि पनि भारत प्रेमी रहेछ. तर अहिलेका भन्दा थोरै राम्रो गुण चै थियो रहेछ तर राजलाई नेताहरु बाट देश शुरक्षित रहला भन्ने बिस्वास चै पटक्कै थिएन तेही भएर बारम्बार रजाले कुगर्नु परेको थियो र शुरक्षित रहदैन पनि सबै देखिसकियो.

  • @hemrajbhandari8251
    @hemrajbhandari8251 3 года назад

    वन नायक पुर्ब प्र म मनमाेहन अधिकारी प्रति हार्दिक श्रद्धाञ्जली ।

  • @hembahadur1233
    @hembahadur1233 2 года назад

    बिगत्को ०५१ साल सबको सम्झना लायक क्षण भयो ईतिहास मै सेलुट क.मनमोहन ज्यु

  • @amarxinam
    @amarxinam 3 года назад

    सारै जानकारी मुलक कार्याक्रम । अब रत्न बान्तावा को कहानी सुन्न पाए हुन्थ्यो ।

  • @khadkagurung4283
    @khadkagurung4283 2 года назад

    मेरो सबै भन्दा मन पर्ने नेता अधिकारि ज्यु ।

  • @uttamsapkota2282
    @uttamsapkota2282 Год назад

    राम्रो लाग्यो । बेलाबेलामा प्रसार गरिरहनु होला।🇳🇵🇳🇵

  • @roshankarki5377
    @roshankarki5377 3 года назад +6

    Huge respect ✊

  • @bhimrai6848
    @bhimrai6848 3 года назад +2

    यस्तो नेता पाउन कठिन हुन्छ

  • @sadanandapokhrel2991
    @sadanandapokhrel2991 3 года назад

    क मनमा्ेहन अधिकारी मात्र कम्युनिस्ट नेपाल मा देखेकाे , अरू सबै कमाउनिष्ट हुन् ।

  • @raazbhandari2350
    @raazbhandari2350 3 года назад +3

    Wow sir I miss you now. Yesto Po ho desh ko political party team I salute you sir hjr jasto ho manxe ko khacho xa desh ma

  • @sanamthapa9455
    @sanamthapa9455 2 года назад +2

    Good news

  • @laxmanbudha3628
    @laxmanbudha3628 9 месяцев назад +1

    धेरै राम्रो कार्यक्रम

  • @dhanakcdhanakc5870
    @dhanakcdhanakc5870 2 года назад +1

    महानायक पुव प्रधानमंत्री मनमोहन अधिकारी हादिक श्रद्धांजलि

  • @ghanshyamraut46
    @ghanshyamraut46 3 года назад

    Dherai raamro sir .yesathai kaarikram ko khacho xa tq .ajhai din haru maa yesthai video aaaawos

  • @PravinRajShrestha
    @PravinRajShrestha 3 года назад +3

    one of the best leaders in Nepal whom I respect.

  • @premkc9614
    @premkc9614 3 года назад

    सबै भनदा राम्रो काय्रक्रम लागो म प्रतेक भीडियो हेरछ तपाईं लगायत सम्पुण टिम लाई आभार प्रकट गरद हाल दुबइ को अबुदाबी

  • @anilrai7041
    @anilrai7041 2 года назад

    Salam n samman xa adardiya desh ko maha nayak purba mahan pardhan mantri manmohan adikari sir jiu miss you 🙏🙏🙏🙏💕💕💕💕

  • @tilakkhatri9211
    @tilakkhatri9211 3 года назад

    respect nepali मनमहोन पुर्ब पिएम जि। बाकी पिएम त गेडा खेलौने बाहेक अरु केही बनेनान। रिस्पेक्ट मनमहोन अधिकारी जि।

  • @rajkumarghimire6597
    @rajkumarghimire6597 5 месяцев назад

    🎉🎉🎉❤❤ Thank you for your Information and Lovely Voice Talk, I Hearing,I Feel HeartsTouching ,)I am Really Great Thinks, Thank you so much.

  • @narendrabantawarai7299
    @narendrabantawarai7299 Год назад +1

    नेता भनेकाे यस्ता मानिस पाे नेता हुनु पर्छ तर अहिलेका नेताहरुलाई सामान्य रुघाखाेकी लागे पनि दिल्लीकाे एपाेलाे हस्पिटल र थाइल्यण्डका हस्पिटल जान्छन अनि राष्ट्रकाे ढिकुटी रित्याउछन अनि देश विकास कसरी हाेस !

  • @punnyaramsuwal8048
    @punnyaramsuwal8048 2 года назад

    अती सुन्दर ,राम्रो ।धन्यबाद ।

  • @SurendraYadav-yg6rf
    @SurendraYadav-yg6rf 3 года назад +5

    Perfect man for the
    Pm post

  • @YPShah
    @YPShah 3 месяца назад +1

    सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रम सुरू गर्नुभएको बारेमा केही सुनिएन।

  • @aisusharma9112
    @aisusharma9112 3 года назад +2

    वर्दिया यात्रामा मनमोहन संग केपी ओली पनि थिए होला ।

  • @roadmannepal
    @roadmannepal 2 года назад +2

    क.मनमोहन अधिकारीकि धर्म पत्नीको नाम साधना प्रधान हैन सहाना प्रधान हो,उहाँ स्वयं पनि चर्चित महिला नेतृ हो।

    • @Sewarohjr22
      @Sewarohjr22 2 года назад +2

      साधना नै हो सहाना प्रधान पुस्पलालको श्रीमती हो सहाना र साधना दिदी बहिनी हुन्

    • @roadmannepal
      @roadmannepal 2 года назад +1

      thank you.

  • @anilrai7041
    @anilrai7041 3 года назад +1

    Miss you hjr adardiya mahan purba sworgiya prdan mantry man mohan adikari jiu 🥰🙏🙏🙏🙏

  • @chandralama8061
    @chandralama8061 2 года назад

    धेरै राम्रो जानकारी👍😍👍

  • @rambhushal9725
    @rambhushal9725 3 года назад +2

    Kripaya Rup Chandra Bista ko barema euta video banauna anurodh gardachhu.

  • @sanjitapradhan5643
    @sanjitapradhan5643 3 года назад +2

    i like ur presentation..

  • @cooldud1988
    @cooldud1988 3 года назад

    I have never heard a single man or a women who berrates this man such a wholesome life this man led.

  • @yanggang6985
    @yanggang6985 2 года назад +1

    मनमोहनको पाला देखि नै नेपालको आर्थिक प्रगतिमा पुर्णबिराम लागेको हो ।एस्लाइ ठुलो पार्नुको कुनै तुक छैन ।

    • @biplovdahal170
      @biplovdahal170 2 года назад +2

      मन्यवर महोदय हजुरले स्वर्गीय मनमोहन अधिकारी लाई कहिले देखि र कत्तिको नजिक बाट चिन्नु भएको हो र? नेपालमा सामाजिक सुरक्षा भत्ता, एककि्त सम्पत्ति कर जस्ता आर्थिक सुध्रिदी कारक व्यवस्था को सुरुवात गर्ने नायक हुन मनमोहन अधिकारी। यदि मनमोहन गद्दार चोर र नराम्रो हुन भने प्रचण्डे डाका चै देश भक्त आर्थिक उन्नतिको नायक हो?

    • @yanggang6985
      @yanggang6985 2 года назад +1

      @@biplovdahal170 अर्जेन्टिना भन्ने देश अमेरिका जस्तै धेरै धनी थियो। तर मनमोहन जसतै सित्तैमा पैसा बाड्न थाल्यो र अहिले ६० स्थान मा झरिसकेको छ। त्यो देश मा अहिले बर्स मा ७० प्रतिसत जतिको महङी हुन्छ। मनमोहनले येसरी सित्तैमा पैसा बाड्ने गरेर नै नेपालले बल्लतल्ल गर्दै गरेको प्रगती मा पुर्नबिराम लाग्यो। बिस्वका सबै भन्द गरिब ३० वटा देश मध्ये नेपाल पनि एक हो । बाकी सबै अफ़्रिकि मुलुक या पुरै युद्धमा फसेका या नर्थ कोरिया जस्ता चिडियाखाना मात्र छन । डाटा हेर्नुस मेरो कुरा नपत्याए । देशलाई रिनको भारी बोकाउने नै येइ मने को जस्तो पोलिसी ले हो । पर्चन्ने डाकाको कुरा किन ल्याउनु भयो मलाइ थाहा भएन । तपाईं सङ थर मिलेर पो हो कि हेहे ।

    • @syangbokumar3882
      @syangbokumar3882 2 года назад

      तिम्रो दिमाग किराले खाए रहेछ भाइ र जसले राम्रो काम गर्यो उसैलाई नराम्रो देख्ने आँखा पनि फुटेकै हुनुपर्छ ।

    • @yanggang6985
      @yanggang6985 2 года назад +1

      @@syangbokumar3882 नेपालका कलकारखाना बन्द हुनु मा पनि यो मने को ठुलो हात छ । म इतिहास र राजनितीशास्त्र को बिध्यार्थी हो , हावा तालमा बोलेको हैन । काम गर्ने बर्ग बाट बेकामे गफाडी बर्गमा शक्ति सार्ने मात्र काम गर्यो एस्ले ।

  • @narayanpoudal8839
    @narayanpoudal8839 Год назад +2

    याे डकुमेन्टि अरू के कस्ताे छ थाहा भएन तर प्रधानमन्त्री ज्युकाे हेलिकप्टर दुर्घटना वारे तयार पारेकाे जानकारि गलत छ ।

  • @Delje960
    @Delje960 2 года назад

    Very good informative information
    Thank you very much 🙏

  • @YamBahadurGurung-zo3ii
    @YamBahadurGurung-zo3ii 5 месяцев назад

    Manmohan adhikari,ley,British,ka sasak,ley, Gurkhas,lei, gareko bhedbhau,ko,antey,hunu,parchha,,bhanera,sadan,ma,boley,pachhi,matra,antarastriya,jagat,ma ,Gurkhas,ko barey,ma charchha,pari-charchha,huna,thaleko ho.
    Manmohan, Adhikari,desh ra janta,ko lagi,chinta,garney,euta,asal,neta,hunu,hunthiyo!👍🙏

  • @yamtimilsina5327
    @yamtimilsina5327 2 года назад

    सच्चा देशभक्त राजनेता सलाम

  • @kamansinghrana2125
    @kamansinghrana2125 Год назад +5

    मनमोहन अधिकारी बाहेक अरु कोही शासकहरुको राम्रो इतिहास छैन

    • @abhimarapachey
      @abhimarapachey Год назад

      Dherai xan tmylai thanavako holaa aafulai thaxaina vandaima na huna haina

  • @GaneshsinghDhami-bl3bu
    @GaneshsinghDhami-bl3bu 5 месяцев назад +2

    Good

  • @yubrajbasnet-h5o
    @yubrajbasnet-h5o 2 месяца назад +3

    यस्ता ब्यक्ती फेरि कोहि जन्मने छैन

  • @birgurung7076
    @birgurung7076 3 года назад +2

    Excellent

  • @hiralalpun2703
    @hiralalpun2703 2 года назад +1

    राम्रो मान्छेलाई भगवानले नी छिट्टै लिन्छन्

  • @satalrokaya592
    @satalrokaya592 2 года назад

    महान नेता मनमोहन अधिकारि

  • @dilurai975
    @dilurai975 3 года назад +1

    recepetful and legend leader of nation 👃👃👃✊✊✊

  • @rajankhatri2827
    @rajankhatri2827 2 года назад +1

    Great leader

  • @sujyanmaharjan2559
    @sujyanmaharjan2559 2 года назад +1

    "जा मनं गुभाजु"को बारेमा पनि थाहाँ पाउन पाए हुन्थ्यो!

  • @shivaadhikari7582
    @shivaadhikari7582 3 года назад

    मनमोहन अधीकारीजस्तोनेता अरूपनीभैदीयकोभय हाम्रोदेसबीकसीत भैसक्थ्योहोला केगर्नुसबैदानाबभैदीयो

  • @krishnadhakal2113
    @krishnadhakal2113 3 года назад

    Sachcha neta manmohan ko sorgama bas hos,

  • @mohankhawas6882
    @mohankhawas6882 3 месяца назад

    Thank you

  • @Orjun485
    @Orjun485 2 года назад +1

    हार्दिक श्रद्धासुमन्🙏

  • @kbgirel6965
    @kbgirel6965 3 года назад +2

    Lovely voice and great presentation

  • @rajeshsah2671
    @rajeshsah2671 2 месяца назад

    त्यो बेला को एमाले पार्टी को नीती नियम अब छैन तयसैईले ले म एमाले पार्टी छोड़ी दीए