कोसी - Koshi | नदीका कथा | Stories of River
HTML-код
- Опубликовано: 21 мар 2022
- नदी छेउमा नै मानव सभ्यता उत्पति भयो रे । त्यस यता मान्छे नदीसँगै बगिरहेको छ । जीवन दिने पनि नदी, जीवन लिने पनि नदी ।
अबका केही अंकमा हामी मान्छे र नदीका कथा भन्नेछौं । पूर्वी नेपालका कोसी, कमला र वागमती सेरोफेरोका कथा । आज कोसीको कथा । #HerneKatha #NadikaKatha #Koshi
Human civilization is believed to have begun at the bank of a river. Since then, humans are flowing along with rivers only. Rivers are both life-givers and life-takers. From now, in our few episodes, we are going to tell you the stories of humans and rivers. The stories revolve around the Koshi, Kamala and Bagmati rivers from eastern Nepal. Today, the story of the Koshi river.
कोसीको कथा 'नदीका कथा' श्रृंखलाको पहिलो अंक हो ।
यो हेर्ने कथाको नियमित श्रृंखला होइन। विभिन्न संघ संस्थासँगको सहकार्यमा हामी बेलालाबखत यस्ता कार्यक्रम बनाउँछौ।
'Story of Koshi' is the first episode of 'Stories of River' series and is produced by Tana Bana Pvt. Ltd for Himalaya Conservation Group Nepal (HCGN), Rural Development Center Nepal (RDC Nepal) and Oxfam in Nepal. The video is produced with the financial support from European Union and it's content are the sole responsibility of OXFAM in Nepal, HCGN and RDC Nepal and do not necessarily reflect the views of the European Union.
🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
👍👍👍 Follow Herne Katha 👍👍👍
👉 IMDB: www.imdb.com/title/tt8103440/
👉 Facebook: / hernekatha
👉 Twitter: / hernekatha
👉 Instagram: / hernekatha
👉 Website: hernekatha.com
👉 TikTok: / hernekatha
==== Why Herne Katha? ====
People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
👀👀👀 Herne Katha 👀👀👀
Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
💌💌💌 Share your Story 💌💌💌
If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
💲💲💲 For Advertisers 💲💲💲
If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
🎨🎨🎨 For all Creatives 🎨🎨🎨
Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
😢😢😢 Sorry 😢😢😢
We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀 Кино
यस्तो बाढीले घरबार बगाउदा पनि मुखमा मुस्कान। धन्य हामी नेपाली हाँसी हाँसी दुःख कटाई दिन्छौ।
विद्या चापागाईं ❣️😘
नेपाली पत्रकारिता को इतिहासमा इतिहास ले पाएको एउटा त्यस्तो ब्यक्ति हो जो अब सितिमिति नेपाल ले अरु पाउदैन ।
बिबिसी को साझा सवाल देखि हेर्ने कथा सम्म आइपुग्दा आम नेपाली को मन जितिसक्नु भयो
त्यस्को बयान गरेर सकिदैन्😘
हेर्ने कथा प्रती सदैव सम्मान छ सदैव सम्झना पनि
तर बिडम्बना यति राम्रो कार्यक्रम मा अहिलेसम्म कसैले /कुनै सस्था ले पनि बिज्ञापन दिएर सहयोग चै गर्दैनन त्यो दु:खद हो😣😣
विध्या दीदी को जति सम्मान गरेपनी कम लाग्छ मलाई ❤️❤️
Satyako pali ni aauxa..kehi samay wait garau hami support garne haru...
Idol person ❤️
This gentleman 10:23 who laughs at the end of each sentence is jewel of Koshi!
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
हामि शहर बजारमा बसेर पनि दुख भयो भन्छौ तर असलि दुःख त यो रहेछ 😭 मनै देखि सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🏻
धन्यवाद दिन्दी हजुर लाई हाम्रो गाउँ घर को दुख सुख सम्पूर्ण माझ ल देखाउनु भो हजुर बोली र सरल को respect garxu 👍️👍️👍️🙏
हप्तामा ७ दिन नै आएपनि मनलाई आनन्द मिल्थ्यो लौन ❤️🥰
Sahi kura garnu bhayo
म पनि यस्मा सहमत छू है हजूर👍 किन की पहिला पहिला एक्दम फिल्म हेर्ने मान्छे म जब देखि #हेर्नेकथा हेर्न लागें त्यों दिन देखि सधै कुर्ने बानी भो त्यसैले
Ananda kasari ayo hola janna sakxu sir yo ananda haina dukha ho sir ... i cant see ..that scene ..last ko scene hernu ta bichara path ma khana bokera lageko xa 😭😭
हामी दुई छुदै कति काेशीहरु बगे,
हल्लाउँदै पात हाम्रा कति आदि चले,
तिम्रो मनको पाना भरि काेरेर राख,
आजको याे पल सम्हालेर राख,
हाम्रो सुन्दर पूर्व नेपाल आफ्नो गाउँको याद आयो।
बिध्यादिदिको बोल्नेसैलिनै अत्तिनै मन पर्छ 🙏🙏🙏
यो सप्तकोसी मा दुई दसक जिवनकाल बिताएको छु मैले पनि ,,,,? प्रायः सधैं नै गाई चराउन त बर्खा याममा कोसी का दाउरा झिक्न ? त्यो समयमा कोशीका किनार हरुमा नचाहारेको दिन नै हुन्नथ्यो ? साच्चै बिद्या जि ले कोशी का कथा एपिसोड प्रस्तुत गरिदिनु भएर पुराना स्मरण हरु ताजा बनाइ दिनु भएकोमा विशेष धन्यवाद ?
बिध्या जि को धेरै हप्ता पछि पात्रहरु सङ्गै को कार्यक्रम देख्न पाइयो खुशी लागेको छ।
Ramro lagyo
Sem malai poni khusii lageyo 🙏🇳🇵
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
@@sunitabk6315
Lp9
बिद्या दिदिलाई सबैले माया गरेर प्रोत्साहन गरौ।उहाले नेपाली जनजिबनलाइ अनि समाजका ओझेल बिषयलाई एकदम राम्रो सङ उठान गर्नुभा छ।
सबैभन्दा मनपर्ने youtub channel
त्यो हसिलो बाको हासो मनै छुने,जबकि
त्यहाको परस्थिति अति नै नाजुक रहेके छ,Really inspiring to see his fierce energy, strength or that vibe he is carrying & tackling the obstacle very comfortablely with preapared-mindset..
"WHATEVER LIFE THROWS AT YOU,EMBRACE IT WITH A BRIGHT SMILE"..
हेर्ने कथा , एक पृथक कार्यक्रम ।
एपिसोड वढ्दै जादा झन पछि झन विशेष र रोचक कथा प्रस्तुत हुदै छन । कथा हेरिरहदा कुनै पुस्तकका लोककथा जस्तै रोचक लाग्छ । धन्यवाद हेर्ने कथा सम्पुर्ण टिमलाइ ।
बिध्या आखाको ज्योती हो उनको नामनै काफी छ धन्यवाद 🙏🙏🙏🙏🙏
कहिलेकाही जिन्दगीबाट निराश र दुखी हुदा तपाईको यस्तै भिडियोहरु म भन्दानी दुख पाएका मन्छेहरुनी रहेछ भनेर मन बुझाउछु
कर्मयोगी कोशी छेउ निवासी हरु लाई साधुवाद छ
भारतको स्वार्थपूर्ति गन॔का लागि बनिएको कोशी बराजले कोशी क्षेत्रमा बस्ने नेपालीहरूलाई 🇳🇵आफ्नो जीवन यापन गन॔का लागि निकै मुस्किल बन्धक बनएको छ ।😔😌
100% right
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
"जीवन दिने पनि नदि जीवन लिने पनि नदि" यो अति नै सटिक लाग्यो ।।।। वास्तवमा बिना पानी जीवन असम्भव छ । 🙏👍️
आवाज सुन्दै आनन्द पनि आउँछ हो भन्या बिद्या दि ज्युको 🙏🙏🙏🙏
Yes,🙏🙏🙏🙏
कर्मयोगी कोशी छेउ निवासी हरु लाई साधुवाद छ❤❤❤. कथा टीम प्रति न तिर्न सकिने कृतज्ञता..... नागपुर🇮🇳🇮🇳🇮🇳 बाट
बिद्या चापागाईं नेपाली खोज पत्रीका को एक नयाँ आयाम । म सबै जसो शृङ्खला हेर्छु र सधै नयाँ र ताजा महसुस गर्छु🙏🙏
साउदी मा बसेरनि नेपालको पुर्ब मेची देखि पश्चिम महाकालि सम्मको भिन्न भिन्न किसिमका कथाहरु हेर्न पाएकी छु धन्यवाद ´´हेर्ने काथा``का सम्पुर्ण टिम लाइ🙏🙏
🙏🙏🙏🙏
पर्खाइमा थिए आयो ❤️बिश्वास छ भोलि बिहान सम्ममा ट्रेन्डिङ मा आउँछ 🙏
ल गाईच 1 million subscribe बनाइदिउ। यो सबै भन्दा उत्कृष्ट कार्यक्रम हो नेपाली मिडिया र युटुब जगतमा।
प्रतीक्षा गरेको धेरै समय भयो किन ढिलो हाे आजभोलि हेर्ने कथा😍😍
बिधा दिदिको बोली सुन्यौं त्यति सुन्न मन लाग्छ !! कार्यक्रम निकै राम्रो लाग्यो दिदी आगामी दिनको लागि शुभकामना
हेर्ने कथा झैँ हेरी रहम जस्तै भय मेरो जिन्दगी पनि ।❤️🙏
शुन्दर ठाउ....शान्तबाताबरण
तेश मा नि कलात्मक प्रर्शतुति .....
wow..... make me proud
जहाँ हेरो तेहि दुख तर खुसी मन्🙏🇳🇵
मनमा एक किसिमको सितलता दिन्छ हेर्ने कथाले । अझै पनि नेपालका कुनाकन्दरामा हराइरहेका कथाहरु करोडौं दर्शकहरुसामु पुर्याइरहनु । हजारौ शृङ्खलाहरु हेर्न पाइयोस । शुभकामना 😍😍
,
आफ्नो देश को बिभिन्न कथा घरै बसी बसी हेर्ने मौक़ा दिएको मा हेर्ने कथा टिम लाई धेरै धन्यबाद
कोशी नदी को नजिक मा बसोबास गर्ने लाई धेरै दुख पिडा छ.
नियमित हेर्ने कार्यक्रम हेर्ने कथा आजको कथा पनि एकदमै राम्रो लाग्यो । 🙏
आहा!!!
यो पो हो त खोज पत्रकारिता। खुब मन पर्छ बिद्या दिज्युको आवाज।
ती युटुब च्यानल खोलेर गाउमा छिमेकिको झगडा भएका हरुका interview लिदै हिड्नेलाई के थाहा मौलिकताको महत्त्व।
"धेरै दुख छ यहाँ।"
वास्तविक नेपालीको कथा थाहा पाउन हेर्ने कथा हेर्नै पर्छ।
कतै रमाईलो दृश्य कतै दुख र गरिब को कथा, यी सबै मिलेर हेर्ने कथा बन्दो रहेछ
हेर्ने कथाका बक्ता बिध्या चापागाईं म्याडमको आवाजै सुनौ सुनौ लाग्ने।
पत्रकार भनेको यस्तो होस,सम्पुर्ण टिमलाई हार्दिक धन्यवाद ।
हेर्ने कथा मलाई एकदमै मन पर्छ आफुले न देखेको न सुनेको ठाँउ हेर्न र अनौठो आफुलाई थाहा न भाको परम्परा देख्न पाइन्छ
आज हाम्रै ठाउँ कोशी तिरको भिडियो हेर्न पाइयो खुसी लागयो 🤗☺️
अन्य कथा जस्तै उत्कृष्ट कथा !! अझ लामो समय पश्चात् बिध्या दिदी लाइ देख्न पाउँदा उधुम्मै खुसी लाग्या छ 🙏🙏
दुख मा हास्न सिकाउछ प्रकृति को समिप्यले। सबै प्रती नमन। 😊🙏
साच्चै ! कति दु:ख छ हो जीवन ....
The way the man laughs after every pleading stories , satire to the life ! Says a lot !
Yes, only way to win pain in life is to smile n to laugh.
Soo true....❤️
True that!😶
🙂😊😑
I noticed and felt the same!
Anyway, great guy!
मानिसलाई जिवन जिउन कति सङ्घर्ष गर्नु परेको छ भन्ने यथार्थताको चित्रण हो हेर्ने कथा जिवन जिउन आत्मबल र हौसला पनि बडेको महसुश गर्छु म यो हेरि रहदा
हरेक कथा ले मन छुन्छ सचचै😍😍😍
खुशी खाेज्न कतै टाढा जानू पर्दैन आफु आफैसँग हुन्छ खुशी उदहारण त्याे फुलकाे माला...💕👍️🌺
एउटा यात्रा को कथा मा कोशी पारी को बारेमा हेर्न पाईएको थियो तर आज कोशी कै बारेमा वाउ
my feb
A
12 baje ni nadskinjr kura
After watching this incredible piece of art by Herne katha team i would like to give a big salute to the team for showing the Nation the disastrous pain of saptari but the noticeable thing in the vedio was that god knows how many times our Mother Koshi tried to wash off our homes our hopes and believe in living a sustainable life which she succeeded but she failed to fade the smile of courage from their faces the motivation to build again and again and for showing that particular thing to the nation you guys did a great job. Sorry but i am a victim too and this is a victims voice.
Thank you.
Thank you, AHIRAA Officials. More power to you. ❤️
Wow so great motivational comments thanks ahiraa officials Team and. Good luck 👍 hernekatha units❤️❤️❤️❤️💕💕💕🇦🇪🇦🇪🇦🇪🇳🇵🇳🇵🇳🇵
💛Support your words
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
मान्नु पर्छ खोजी पत्रकारिता यस्तो हुनुपर्छ।।।
कोशी ब्यारेज को बाटो दसौं पटक हिँड्दा देखिने दृश्य भित्र लुकेको दुःख हेर्दा निकै भावुक भए। हेर्ने कथा टिम लाई धेरै नमन्।
बिध्या दिदी नमस्ते🙏लगभग भ्याए सम्म हेर्ने कथाका सम्पुर्ण भागहरु हेर्दै आएको छु।अत्यन्तै रोचक अनि बिशेष हुँदै गैरहेका छन प्रत्येक एपिसोडहरु।खोजी पत्रकारिताको इतिहासमा नेपालले एउटा त्यस्तो नाम पाइसकेको छ जसको जति नै बयान गरेपनि कम हुन्छ र त्यो नाम हजुरको नै हो।हजुरको सुमधुर आवाज अनि प्रस्तुतिले कार्यक्रममा सुनमा सुगन्ध थपिदिएको हुन्छ।आजको नदीका कथा कोसी पनि अत्यन्तै बिशेष लाग्यो अनि अन्तिमको दृस्यले अलि भाबुक पनि बनायो।धन्यबाद सम्पुर्ण हेर्ने कथा परिवारलाइ अनि धेरै धेरै शुभकामना 🙏🙏
अहा आफुले भोगेको कथा आज देख्न पाउदा खुसिले आशु आयो। खोज पत्रकारिता भनेको कस्तो हुनुपर्छ भन्ने एउटा शसक्त उदाहरण धन्यबाद Bidhya dd
विधा दिदी को आवाजमा हेर्ने कथा नियमित श्रखला हेर्नुको मज्जा छुट्टै छ हरेक कथा ले दिने सन्देश समाजको अवस्था यथात लाई कथाको रूपमा देखाउनु हुन्छ । हरेक कथाले मन छुन्छ
हेर्दै गयो हेरिरहुँ लाग्ने ति मानवजीवनका दिनचर्या बास्तवमै कति सँघर्षशील छन| हेर्ने कथा च्यानलप्रति धन्यवाद
फरक कथा, फरक परिबेस अनि फरक पात्र त्यसैले त उत्कृष्ट छ हेर्ने कथा बिध्या दिदि र सम्पूर्ण टिमलाई धन्यवाद ।
नेपालले यो पानी लाई उचित व्यवस्था पन गरि यहाँको समस्या समधान गर्न र पानी नपुगेको ठाँउमा सिचाई को व्यवस्था गन्न सक्दिए धेरै राम्रो हुन्थियो 🇳🇵🇳🇵🇳🇵
जिवन दिने पनि नदी लिने पनी नदी वाह..क्या लाईन्💕💕💕💕💕
मनै आनन्द हुन्छ मलाई विद्या जी को हेर्ने कथा हेर्न पाउँदा ❤️❤️❤️❤️ तपाईहरु विकट विकट ठाउँहरूमा पुगेर त्यहाँको मानिसहरूको जीवन जिउने शैली लाई जस्तोको त्यस्तै हामी माझ देखाउनु हुन्छ धेरै राम्रो लाग्छ बास्तवमा यो होनी पत्रकारिता भनेको त एउटा माइक र क्यामरा बोकेर हिदैमा पत्रकार भनिँदैन नी 🥰🥰🥰
सिस हजूर को सारै मिठो बोली संगै नयाँ ठाउँ नयाँ कथा हजूर को युट्युब भिडियो हेर्न पाउँदा सारै खुशी लाग्छ ❤❤❤❤💯✍✍🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼👌👌🌹🌹🌹🙏🙏
चाेर जति पार्टि चलाउछन झाेले सबै अाफ्ना चाेर नेताकाे गुनगान गाउन मस्त छन जनताकाे दुख जस्ताकाे त्यस्तै ब्यव्स्था फेरियाे नेता फेरिय दिन फेरियाे तर जनताकाे दुख कहिल्यै फेरियन त्यहि पनि जति दुख भयपनि मुस्कायर जिउने हामि नेपालि सधै दुख मात्र ।।
बिध्या जि को बोली सुन्न पाउँदा मात्र नि खुसी लाग्छ तेसै माथी यस्ता कारेकरम लिउनु हुन्छ
धेरै हप्तापछि दिदिलाई देख्न पाउँदा खुशीलाग्याे।
कति धेरै रमाईलो ठाउँ अनि कति रमाईला मान्छेहरु!! आहा,,💛💛💛
अनि कति दुख र पीडा पनि 😥😥
साच्चिकै भन्नु पर्दा दिदी हेर्ने कथा हेरे पछि आफ्नो दुःख सबै भुलिनछ। दुःख के हो खुशी के हो यहि कथा बाट सिक्न सकिन्छ। धन्यवाद 🙏 यो टिम को सबै परिवार लाई 🙏❤️❤️
कति मन मा पीडा लुकाएर नि हासी हासी बोल्नु हुने uncle को कुरा ले मनै छोयो।त्यहा जति पनि बसोबास गरेर बस्नु भको छ सबैलाइ धेरै गाह्रो रैछ।के गर्नु हाम्रो देश को नेता हरु नै देशद्रोही निक्ले पछि।सबै घुसखोरी नेता छन।गारो छ सोझा साझा गरिब जनता लाई।अनि अर्को कुरा आज्क्ल बिद्या दिदी झन हेर्यो उति हेरु लाग्ने कत्ती राम्री हुँदै जानू भको।सम्पुर्ण हेर्ने कथा team लाई धेरै धेरै धन्यवाद हेर्ने बुझ्ने कोशिस गराइ दिनु भको मा
आह! सधैजस्तै मनछुने कथा! बिधा दिदिलाई सधै सुन्न पाउ।🙏
मेरो नेपाल, हिमाल पहाड तराई सबै ठाउँ बारेमा ज्ञानमुलक भिडियो हेर्दा कति आनन्दित महशुस गर्छु 🙏 धन्यवाद हेर्ने कथा को टिमलाई अझै धेरै रोचक जानकारी मुलक भिडियो हेरीरहन पाउ सधैं भरी 🇳🇵 जय देश 🇳🇵
बिध्या दिदी खुलेर हासेको निकै राम्रो लाग्छ love u d❤️❤️❤️
नेपालको सुख दु:ख सगैको जिवन पिडामा पनि रमाउने हामी नेपाली
खै कसरी जिवन र राजनिती चलेको छ धरातलको कथा बुझ्नु धेरै कठिन छ ...........
कथाबस्तु रुवाउने, मार्मिक बनाउने बाहेक रहेनछ हाम्रो नेपालमा 😔
नेपालको बिभिन्न ठाँउ , लेक बेसि र तराई पहाड लगायत मनदेखि मनै सम्मको यात्रा गराइको छ , हेर्ने कथाले !!
दामी एपिसोड मलाइ त आफ्नै बाल्यकाल को याद आयो हामी पनि यसरी नै बस्तु चराउन जानू पर्थ्यो पानी मा भिज्दै मुटु लगलग हुनि जाडो हुनि थियो !! रमाइलो लाग्यो बधाइ छ सम्पुर्ण टिम लाइ
येति लामो कथा तेहिनी दिन दुखिको हुने नहुने हेरेर बस्ने दर्सक लाई नि तान्न सक्ने खुबी चही हो बिद्या जि। you have been doing award winning job.
याे दाजुकाे हासाेमा सारै दु:ख लुकेकाे छ |😢😢😢😢😢😢
अन्तिम को भाग एकदम दु:खद लागयो !😥
I am waiting for ...... नदीका कथा!!!❤️❤️🙏🙏🙏🙏🙏🙏🙏🙏
हेर्ने कथा सुरु भयदेखि आज सम्म एउटा पनि न छुटाइ हेर्ने म मात्रै होला साय्द ।झन भन्दा झन राम्रो🙏
कोसीको कथा हेर्दै जादा अन्तिम को भनाइले मनै छुयो😭👌
One of the best show ❤️
सफलताको लागि संघर्ष गरिरहदा चर्को घामकै आवश्यकता हुन्छ 😓😊यदि शितल छहारी पाइयो भने बिचमै निदाउन सकिन्छ।😊❤️✨
बिध्या जी को यो हेर्ने कथा मलाई धेरै मन पर्छ अनि उहको बोल्ने सहिलि त झन धेरै मन पर्छ
झन्डै ४ बर्ष देखि हप्तै पिछे जस्तो विभिन्न ठाउँको कथा सुनाउदै हिड्ने बिद्या जिको आफ्नै कथा सुन्न पाउँदा झन कति आनन्द आउँछ होला .... हाल दुबई बाट
The smile on the face of people even in such a condition is just enough to define what living life means ❤️
This is called the top notch presentation so real bringing out characters in sorrow and happiness with their own songs and dialogues ! Yes , it made me cry ,too ! May Lord Avolokiteswara bless you all !
Indeed world-class video!
धेरै पछि चापागाईं दिदि लाई देख्न पाइयो ,रमाइलो लाग्यो !
मेरो लागि हेर्ने कथा यस्तो भै दियो कि सारा दुख पिडा भुलाउने एउटा छाहारी ! हामी जस्तो एउटा विकट ठाउँ को कुना कन्दरामा बस्नेहरुको लागि हजुरको यो हेर्ने कथाले सारा दुनियाँ डुलाइ दिन्छ ! कहिले तराईका फाट,कहिले पहाडका भेग त कहिले हिमाली भेगका ठुलठुला बुकि पार्ट्नहरु एउटा घरको कोठा भित्र बसेर सारा दुनियाँ देख्न पाएका छौ हजुरको यो महान कामलाई सधै सलाम गर्छौ ! यसरी नै सारा संसार देखाई दिनु बिध्या दिदी !!!
अति उत्कृष्ट छ कहिले उकाली ओरालि कहिले तराई का फाट अनि त्यस माथि हजुर को कथा बाचन गर्ने सैलि ले गर्दा कथा कति बेला सकिन्छ थाहा नै हुदैन धन्यवाद छ सम्पुर्ण टिम लाइ❤️❤️👌👌
जीवनमा दुख पछि सुख प्राप्त हुन्छ भन्छन् ,तर क्षेणिक्मै सुखदुःख को यात्रा रहेछ कोसी
जय किशान। हेर्ने कथा टोलीलाई धन्यवाद।
कठै हामीहरुलाइ कहि न कहि कतै न कतै प्रकृती वा अरु तत्व ले दुख दिएकै छ !! यीनै सुख दुख का कथा समेट्न प्रयासरत हेर्नेकथाका सच्चा नायक बिद्या बैनी र उनको सहयोगी हातहरुलाई सलाम सलाम सलाम 🙏🙏
Really felt for those peoples living near Koshi and they still lived with some happy faces 👏
And amazing piece of work by team
Thats how we Nepalese Nepal seems uneducated cause we Vote those leaders who are bloddy Killers. So we need to vote correct leader who make sense to us. Please Vote Right Person
Yo hasdai bolne dazu k saro mazako hau 😊 sarai ramailo lagxa bidhya didiko awaz sunda !! Herne katha team dherai dherai shuvakamana 🙏
जब कार्यक्रम हेर्छु।।आसुँ झर्छ।। हरेक भाग मन छुने।।। हामी रेकर्डेड हेर्दा त आँसु आँउछ।।।। टिम लाई नमन।।
हार्दिक नमन छ हेर्ने कथा टिमलाई ।। विद्या म्याडमको स्वर र सरलताको कसरी तारिफ गरु म ।
The last two wife and husband's story and life is very hard and so sad to see them in this condition may god bless them ❤️❤️
Love your stress relief content and story telling.Hope to see more videos addicted❤💕
Malae yesto gau Ghar haruko katha herda sarai aanda lager aaucha man halka hunx ☺️☺️☺️☺️
हेर्ने कथाको नयाँ हेर्न पाउँदा खुब आन्नद आउछ ।
Herne katha team is doing the great work. No matter where one live everyone feel connected with all the Nepali people watching the video. Specially struggle of people in economically poor areas are so damm great and peaceful to see with immense respect to Herne katha team. Keep up the good work🥰Thanks 💕
Being son of farmer I could feel the real pain of your sweat and hardship of whole year being wasted in minutes... Hats off to all real farmers of Terai and all over Nepal U guys deserve the most respect than any other profession ....And Of course Lots of thanks to Herne Katha and the entire team for yet another heart touching story ..💓💓💓
RUclips मा सबै भन्दा राम्रो नेपाली प्रोग्राम भनेको नै हेर्नेकथा ईन्द्रेणी र सिधाकुरा जनतासगं मात्राहो 🙏❤️👌💐
अरुत सबै झुटा र गन्दा मात्रा छन🥲😂
हेर्ने कथाका सम्पुर्ण टिमलाई लमो अयुको कामना