@@kamalmagar7675 सबैको यस्तै सोच बिचार भएको भए सुनमा सुगन्ध हुने थियो तर अहिले नेपालमा हाम्रा नेपाली दाजुभाइ कतिपयमा यस्तो सोच बिचार छैन बिग्रीसके एक अर्काको बिरोध गर्ने अरुको चाकडी गर्ने हाम्रो संस्कृत हाम्रो परम्परा हाम्रो पहिचान हराइसक्यो 😥
अति सुन्दर ❤😊 Vocal of Local ❤ आँप को हरेक कुरा बेचिन्छ ,केही पनि खेर जान्न,कति राम्रो ❤पहाडी मधेसी यति मिलेर बसेको 🫂💞,नेपाल मै बसेर केही गर्छु !! आँप काठमाडौं जानुहुन्छ !!😊 कति मिठो बोली त्यो आमाको 🙏💯😊
40:00 आहा कति राम्रो समाज । यो हो नि नेपाली समाज को असली ऐना। हामीले चाहेको समाज यस्तै हो। सबै भाषा संस्कृति लाइ सम्मान गर्दै यसरी नै परापूर्व काल देखि मिलि आएको समाजलाइ यसरी नै अबको सयौँ पुस्ता अगाडि लैजानु पर्छ्।
हेर्ने कथाको यो भागले मिहेनती किसानको कथा र देशको किसान नीति सम्झेर आँखा रसाए । सरकाले साथ र सहयोग दिने हो भने संसारमै उत्कृष्ट देश बन्ने थियो कोहि बिदेश पलायन हुनुपर्ने थियन । उत्पादन ले मूल्य पाउने उत्पादन लाई स्टोर र भण्डार गर्न सक्ने ठाउ र बैंक ले सस्तोमा सजिलोसँग रिण दिने हो भने देश मा युवालाई स्वरोजगारी बन्न प्रेरित गर्ने थियो 🙏
अहिले चलेका हरेक मिडियाहरूले पनि बास्तबिक र यथार्थ कथाहरू लाई यसरी सबै सामु पुर्याउन सके,कति राम्रो हुन्थ्यो जहाँ हर्ने कथाले देखाएको छ,बिदेशी भुमिमा रहदा पनि कहिले फुर्सद हुन्छ र हेर्ने कथा हेरौ भने मन आतुर हुन्छ,हेर्ने कथाको सफलता नै हाम्रो सफलता हो,सधैंभरि हजुरहरूले बिकट दुरदराजमा रहेका गरेका कामहरूलाई हामी सबै को माझ ल्याउनु भएको छ,न यसमा जातीय,न धर्म न कुनै विभेद छ,हजुरहरूको यो कार्यक्रम सधैंभरि रहि रहोस,हेर्ने कथाको सबै टिम लगायत प्रस्तोता बिधा चापागाईं दिदी धेरै धेरै शुभकामना
कमल दाइ को बोल्ने शैली पनि आँप जस्तै मिठो रहेछ ,,कति मिठो गरेर "हो नि " भन्नुभएको ,,,यति राम्रो उत्पादन हुने ठाउँमा अझै केही सिपबिकास तालिम पाए कति राम्रो हुन्थ्यो होला ,यस्तो कुरामा सरकारको कहिले ध्यान जाने भएन 😢
तराइ बासी समाझ को मधेसी दाजु भाइ दिदी बहिनिनी अत्यान्तै मिलन्सार सफामन को हुनु हुन्छ हेर्नुत कति मिलेर बसेको छ केही स्वार्थी हरु ले गरेर बिहार बाट मधेस छिरेको चतुर हरुले मधिसे र पहाडिया भनेर बिभाजन गर्दिदैछ छ आझै बुझौ ।
अत्यन्तै मन् क्षुयो उहाँको शब्दले जातीय हिसाबले, रूप रंगको हिसाबले हामी तामाङ भए पनि भौगोलिक हिसाबले हामी मधेसिनै हो, खुसी लाग्यो सबैको यस्तै सोच भइदेको भए राम्रो हुन्थ्यो।
आहा! कति मेलमिलाप कति सहिष्णु समाज❤ राजनीति गरिखाने भाडो मात्रै रहेछ जात पनि यो एपिसोड हेर्दा त समाजमा सबै जाताजाती,धर्मसस्कृती ,भासा भएको मिलेर बसेको देखियो❤❤
राजा हुदा सम्म हामी मधिसे कहिले बिदेश,काठमाडौ गैएन ,सुर्तीजन्य र अन्नपात उब्जाएर हामी देशमै काम ग्रर्थियोउ । यो गाडतन्त्र,दलालतन्त्र आयर सबभन्दा बढी पिडित मधेस र मधेसि भाको छ ।
धन्यवाद 🙏🙏🙏हेर्नेकथा का टिमहरु @ गांउमा धेरै दु:खहरु हुन्छ । तरपनि मानिसहरुको मन साह्रै दयालु स्वभाव अनि स्वच्छ र सफा हुन्छ । गांउको बसाई बस्नको बोग्लै मज्जा छ । ❤❤❤
म गएको माघ महीनामा पूर्व ईलाम सम्म घुम्न गएको थिए महेन्द्र राजमार्ग को छेउ छाउमा निकै बौद्ध धर्म मान्ने हरूले धोजा राखेको पाए किनकी भरखरै ल्होछार मनाएको हुनाले जुन मैले सोचेको पनि थिएन।यो प्रोग्राम सारै जानकारी मुलक छ र लण्डन बाट हेर्ने गर्छु।
अाफ्नो भाषा संस्कार कस्तो राम्रोसँग अवलम्वन गरिएको देखेर हर्षित भए म धादिङ जाँदा बुद्ध को नाम लिदा तामाङहरुले मलाई अभद्र ब्यवहा गरे भाषा चाहिँ तामाङको बोलेको सुनेर सोधे घर घरमा तामाङको ध्वजा देखिदैन धादिङ मा सवैको धर्म क्रिश्चियन देखेर सुनेर मन सारै अमिलो भयो अाफ्नो भाषा र संस्कार वचारहनुहोला यो नै अस्तित्व हो अाफ्नो
सुखदुःख जिवन यापन सहज असहज नेपालको यस्तै रहेछ मन परेको कुरा र मन छोएको कुरा यो कथाको एकअर्काको भाषा संस्कृति लाई बुझ्ने सम्मान गर्ने वाउ कया कजब❤❤❤🙏🙏🙏🙏🙏अनि अन्तिम मा भेटिनु भएको आमाले कति मिठो कुरा गर्नु भएको
Hira kumari chaudhari didi lai herera ek dam khusi laago....uhaa ko kura kati mitho....kati hasilo muhar ra jindagi dukha maa pani...kati dherai maayaalu...santan ko maayaa kati dherai...🙂🌻🦚☮️🕉️🥰
यो मेरो गाउँ सिरहा जिल्ला धनगढीमाइ नगरपालिका -9 मुसहर्निया गाउँ । खुशी लाग्यो आँप को कथा हेर्न पाउँदा । धेरै स्वागत मेरो गाउँमा हेर्ने कथा टिम लाइ🙏🙏 यो हेर्ने कथा DUBAI 🇦🇪 बाट हेर्दै छु ।
आपको कथा आज संमकै लामो कथा जस्तो लागो मलाई लामो भएकै कारणले एउटै कथामा धेरै आपको किसानहरुको भनाई बिचारहरु सुन्न पाईयो।तराईमा जमिन फराकिलो भएकै कारणले एउटै मान्छेको दुई बिगा भन्दा बढी जमिन एउटै ठाउमा हुनाले आप खेती लगाउन सजिलो भएको छ ,हाम्रो पहाडमा एउटै ठाउमा जमिन नभएको कारणले आप खेती लगाउन संभब छैन।सबै भन्दा मिठो आप जर्दालु र बम्बई आप हो रे तसर्थ आफु खानाको लागि म पनि बारीमा एउटा जर्दालु र एउटा बम्बई आपको बिरुवा लगाउने सोच गरेको छु।आपको कथा पनि ज्यादै राम्रो लाग्यो,अन्तमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🙏 🌸 🌹 🍀 🎉❤😊 ☺
जातीय हिसाबले तामाङ भएपनि भौगोलिक हिसाबले मधेसी हौ । कति राम्रो शब्द र विचार । अनेकतामा एकता नै नेपालिको पहिचान । हिमाल पहाड तराई कोहि छैनन् पराई
tyo mangol bhanneharulai teha yakpatak gayara herna lagaunu paryo
🎉🎉🎉 jatle bahun bhaya pani kirat sabyata ho bhanne dr sangraula le bhannu bhayako sahi rahechha
Himal pahad tarai ghar ghar ma tir salai
यहाँ बिभाजन गर्न राजनीति छदै छ नि
@@kamalmagar7675 सबैको यस्तै सोच बिचार भएको भए सुनमा सुगन्ध हुने थियो तर अहिले नेपालमा हाम्रा नेपाली दाजुभाइ कतिपयमा यस्तो सोच बिचार छैन बिग्रीसके एक अर्काको बिरोध गर्ने अरुको चाकडी गर्ने हाम्रो संस्कृत हाम्रो परम्परा हाम्रो पहिचान हराइसक्यो 😥
आँप भन्दा मीठो दाजुको बोली❤हिमाली,पहाडी ,मधेसी
हामी सबै नेपाली 🇳🇵🇳🇵
हेर्ने कथाका प्रत्येक एपिसाेड नछुटाई हेर्ने जति यता लाइक गराै
अर्घाखाँचीको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन् 🙏🙏🙏
Hamini ho hai
yata Pani xau hai ❤
Hami pani xu hoi
ma pani herxu 100% follow back
Like and dislike are conscious feelings!
मान्छु नेपाली प्रस्ट बोल्न आउदैन तराई को मान्छेलाई तर पनि मन छोयो यो आँप को प्रकार हेरेर । मैथिली हाम्रो भाषा हो र मलाई गर्व छ मैथिली बोल्न लाई ❤️
@@ramdebkant9168 मन छाेयाे हजुर काे कुराले
खै किन हो थाहा छैन तर तराइ/मधेश बासी प्रती अथाह प्रेम अनि सम्मान छ।
Sabailai prem garnu parxa chahe tyo dhani hos chahe garib chahe ,chahe kalo hos,chahe goro,jun sukai dharma manos ,himal pahad jahasukai basos😊❤️🇳🇵
कति मिठा आँपका कथा त्यो भन्दा मीठो सोच...."हामी तामाङ भए पनि मदेशमा बसे पछि हामी मदेशी" यो शब्दले मन छोयो🙏सयौं थुगा फुलका हामी एउटै माला नेपाली 🙏🇳🇵
गणतन्त्रमा पनि हामीले मानिदिएको एउटा राजा छ । फलको राजा आँप 🙏 ! मिहिनेती किसानलाई सलाम!
@@janmabhumi3526 हेर्ने कथा सर्व लोक प्रीय नै छ तर यो एपिसोडको बारेमा कमेन्ट गर्ने होकी ???
चाैधरी आमाकाे कुरा खुब मिठास लाग्याे ।
कृषिमा केही छैन केही हुदैन भन्नेहरुलाई राम्रो झापड अनि कृषि उन्नतिको राम्रो उदाहरण ।wow
Bro tyo Jamin Lina Lai 4 crore parchha so basically doctor banna sasto chha Kishan Bannu Vanda ,welcome to nepal
@@slightlydifferent8848 ekai patak kinna ta kasailey sakdaina..saano baata suruwaat gardai badaaudai jaane haina ra?
गणतन्त्रमा पनि हामीले मानिदिएको एउटा राजा छ, फलको राजा आँप |
Great opening line. ❤️
लास्टमा बोलेको दिदीको बोलिमा धेरै सत्यता छ। यथार्थ कुरा गरेको छ दिदीले।
हेर्ने कथा का सम्पूर्ण टिम निकै लामाे पर्खाई पछि आज सिजन सिध्धिनै लाग्दा आपकाे कथा हेर्ने जति आउनुहाेस हाजिर गराैँ
सबै भन्दा राम्रो चौधरी आमाको बोली बचन❤ आँप खानुस टिप्दिन्छु पत्रकार सरले खाइम भनेपछी सबै खानु मात्रै भन्छ्न कोसेली लानु भन्दैनन रे ❤❤❤
सिजन् अनुसारको कथा ल्याउनु भएछ केहि दिनको पर्खाइ पछि
धेरै खुशी ❤❤🙏🙏
हेर्ने कथा कहिले आउँछ भनेर कुरेर बस्ने हरु हाजीर हुनु पर्यो।जय नेपाल
काका को बोली आँप भन्दा नि मीठो ......रहेछ ....Love you ..KAKA ...
अति सुन्दर ❤😊
Vocal of Local ❤
आँप को हरेक कुरा बेचिन्छ ,केही पनि खेर जान्न,कति राम्रो ❤पहाडी मधेसी यति मिलेर बसेको 🫂💞,नेपाल मै बसेर केही गर्छु !!
आँप काठमाडौं जानुहुन्छ !!😊 कति मिठो बोली त्यो आमाको 🙏💯😊
किसानलाई सम्मान गर्नु पर्छ महँगो भए नि यो आप खान पर्छ सबैलाई आग्रह मिलीजुली बस्नु होला।
हिमाल,पहाड,तराई कोहि छैन पराइ ❤❤ एकले अर्काेलाई सम्मान अनि मिलिजुली बस्ने मेरो नेपाली समाज अहिले जात र धर्मको नाममा बिखण्डन गर्न खोज्दैछन् ।।।
आहा हाम्रो नेपाल को आँप हेर्दै खुशी लाग्यो किसान आफै बेच्न पाएकती खुशी भारतीय आँप लाई बन्द गर्न पर्ने देखियो जय किसान❤🎉❤😊
गीत गाउने दाई हरु कोे आवाज चाई कस्तो राम्रो हो है 😍♥️
हो यसलाई भन्न मिल्छ लुकेको प्रतिभा
शरीर नै गुलियो अनि माल्दा आँप झै सुगन्धित मन भए झै लाग्यो। हेर्ने कथाको ईन्टायर टिमलाई धन्यवाद ।
लामो समयपछि हेर्ने कथाको नयाँ एपिसोडको पर्खाइमा हुनेहरु यता हाजिर हुँम है। 🙏❤❤
Self promotion vayo report
40:00 आहा कति राम्रो समाज । यो हो नि नेपाली समाज को असली ऐना। हामीले चाहेको समाज यस्तै हो। सबै भाषा संस्कृति लाइ सम्मान गर्दै यसरी नै परापूर्व काल देखि मिलि आएको समाजलाइ यसरी नै अबको सयौँ पुस्ता अगाडि लैजानु पर्छ्।
निकै लामो पर्खाई पछि को एक कथा हेर्न पाने भयो ।
हेर्ने कथाको यो भागले मिहेनती किसानको कथा र देशको किसान नीति सम्झेर आँखा रसाए । सरकाले साथ र सहयोग दिने हो भने संसारमै उत्कृष्ट देश बन्ने थियो कोहि बिदेश पलायन हुनुपर्ने थियन । उत्पादन ले मूल्य पाउने उत्पादन लाई स्टोर र भण्डार गर्न सक्ने ठाउ र बैंक ले सस्तोमा सजिलोसँग रिण दिने हो भने देश मा युवालाई स्वरोजगारी बन्न प्रेरित गर्ने थियो 🙏
यो हो मेरो देशको संस्किती मेलमिलाप राम्रो लगायो यौटा ले अर्काको भाषा संस्कृति को समान गरेको मा दुःख सुख जिन्दगी को पाटो हो
हेर्ने कथा हेर्नुहुने सम्पुर्णलाई भगवान पसुपतिनाथले कृपा गर्नुन सबैले भनौ जय भोले हामिहरु पनि एकले अर्कालाइ सघाउदै सफलताको बाटो खनौ न है🕉️🙏🕉️
अहिले चलेका हरेक मिडियाहरूले पनि बास्तबिक र यथार्थ कथाहरू लाई यसरी सबै सामु पुर्याउन सके,कति राम्रो हुन्थ्यो जहाँ हर्ने कथाले देखाएको छ,बिदेशी भुमिमा रहदा पनि कहिले फुर्सद हुन्छ र हेर्ने कथा हेरौ भने मन आतुर हुन्छ,हेर्ने कथाको सफलता नै हाम्रो सफलता हो,सधैंभरि हजुरहरूले बिकट दुरदराजमा रहेका गरेका कामहरूलाई हामी सबै को माझ ल्याउनु भएको छ,न यसमा जातीय,न धर्म न कुनै विभेद छ,हजुरहरूको यो कार्यक्रम सधैंभरि रहि रहोस,हेर्ने कथाको सबै टिम लगायत प्रस्तोता बिधा चापागाईं दिदी धेरै धेरै शुभकामना
@@SanjibSanjibRaut-u7m same🙏🙏
कमल दाइ को बोल्ने शैली पनि आँप जस्तै मिठो रहेछ ,,कति मिठो गरेर "हो नि " भन्नुभएको ,,,यति राम्रो उत्पादन हुने ठाउँमा अझै केही सिपबिकास तालिम पाए कति राम्रो हुन्थ्यो होला ,यस्तो कुरामा सरकारको कहिले ध्यान जाने भएन 😢
आज भोलि त हेर्ने कथा हेर्न पनि एक आउन महिना नै लाग्ने भो
तराइ बासी समाझ को मधेसी दाजु भाइ दिदी बहिनिनी अत्यान्तै मिलन्सार सफामन को हुनु हुन्छ हेर्नुत कति मिलेर बसेको छ केही स्वार्थी हरु ले गरेर बिहार बाट मधेस छिरेको चतुर हरुले मधिसे र पहाडिया भनेर बिभाजन गर्दिदैछ छ आझै बुझौ ।
@@jogilokman yeti tw thaha rahex ta sab le dhoti kin vanxan🥹🥹🥹🥹
सनिवार आउन छोडेर आइतबार आएछ हेर्ने कथा जे होस् आउन चै आयो खुशी लाग्यो😘😘😘
म त हेर्ने कथाको लामो साराथी जस्तै हो अत्यन्तै मन पर्छ सो धन्यवाद👏साथै यो कार्यक्रम अझै उन्नति र प्रगति बनुन्न भन्ने कामना गर्दछु...!!
साहुजी दाई कति मजाको,बोली पनि राम्रो रमाइलो मेहनती उहाँलाई देखेर म पनि यस्तै खेती गरौँ गरौँ लाग्यो
गाउँको मन जस्तो
सहरको मन नहुँने रहेछ
मनमा बिज्यो शब्दले।
अत्यन्तै खानु नपाए पनि आँप खाएको अनुभुती भयो आहाँ आफ्नो देशकाे फल हरुकाे राजा आँप क्या मिठाे अनि बास्तबिक कथा
अत्यन्तै मन् क्षुयो उहाँको शब्दले जातीय हिसाबले, रूप रंगको हिसाबले हामी तामाङ भए पनि भौगोलिक हिसाबले हामी मधेसिनै हो, खुसी लाग्यो सबैको यस्तै सोच भइदेको भए राम्रो हुन्थ्यो।
आज फेरि हेर्नु पाइयो ।खुशी लाग्यो सायदै कुनै छुट्टयाएको छैन।दिदि को आवाज सुन्दै छुट्टै मज्जा आउन्छ।धन्यवाद ।
हेर्ने कथा बास्तविक कथा को कुरा रहेछ सधैं हेर्न र सुन्न पाइयोस पत्रकार ज्यु लाई बधाई तथा शुभकामना छ
सबै भन्दा पहिला हेर्ने कथा टिमलाई सलाम🙏🙏पौरखि किसानिहरुलाइ मुरि मुरि धन्यबाद।
आफ्नै भुगोल आफ्नै परिबेश को कथा भएकोले क्या आनन्द आयो। कथा सुन्दै मन्त्रमुग्ध भैयो❤
आहा!
कति मेलमिलाप
कति सहिष्णु समाज❤
राजनीति गरिखाने भाडो मात्रै रहेछ जात पनि
यो एपिसोड हेर्दा त समाजमा सबै जाताजाती,धर्मसस्कृती ,भासा भएको मिलेर बसेको देखियो❤❤
वाह एउटा उदाहरणीय समाज कति मिलेर बसेका रहेछन्।
हेर्नेकथा मात्रै एस्तो कथा छ जस्ले सबै खाले कथाहरुको स्वाद पस्किन्छ धन्य छ हेर्नेकथा टिमलाइ
हेर्ने कथा टिमलाई बहुत बहुत धन्यवाद टक्र्याउन चाहन्छु ।
राजा हुदा सम्म हामी मधिसे कहिले बिदेश,काठमाडौ गैएन ,सुर्तीजन्य र अन्नपात उब्जाएर हामी देशमै काम ग्रर्थियोउ । यो गाडतन्त्र,दलालतन्त्र आयर सबभन्दा बढी पिडित मधेस र मधेसि भाको छ ।
अाँपकाे कथा धेरै राम्रो छ । याे ठाउँमा मैले धेरै समय पहिले भ्रमण गरेको थिएँ । अहिले यहाँ धेरै अाँपकाे बगैचा थपिएको रहेछ । बिधा चापागाईं लाई सलाम छ ।
हेर्ने कथाको नियमित दर्शक ।। आपको किशान हरुलाइ अझ सफलता को शुभकामना 🎉खुशि लाग्यो आफ्नै देशमा आपको बजारिकरण राम्रो भएको देख्दा ।
कस्तो रमाइलो गाउँ ।जानू मन लाग्यो❤गौरव को कुरा देशमा यति आँप को राजा यहि।कति मीठो कुरा❤❤
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम। पौरखी हातहरुलाई पनि सलाम।।।
गाई गलै खोला बाढी है आयो, बगायो,झिगटा सुन है निरमाया,
कति मिठो।
धन्यवाद 🙏🙏🙏हेर्नेकथा का टिमहरु @ गांउमा धेरै दु:खहरु हुन्छ । तरपनि मानिसहरुको मन साह्रै दयालु स्वभाव अनि स्वच्छ र सफा हुन्छ । गांउको बसाई बस्नको बोग्लै मज्जा छ । ❤❤❤
म गएको माघ महीनामा पूर्व ईलाम सम्म घुम्न गएको थिए महेन्द्र राजमार्ग को छेउ छाउमा निकै बौद्ध धर्म मान्ने हरूले धोजा राखेको पाए किनकी भरखरै ल्होछार मनाएको हुनाले जुन मैले सोचेको पनि थिएन।यो प्रोग्राम सारै जानकारी मुलक छ र लण्डन बाट हेर्ने गर्छु।
लामो प्रतीक्षाको फल नि राम्रो आयो बडो शिक्षामुलक ।
अनूभवीको बोली नै तगडा आपमा धेरै अनूभबी हो काका आँपको धेरै परिकार बनाउन जानेको बूझेको लौ बधाई छ
आज मज्जा ले हेरिन्छ हेर्ने कथा
आपको कथा 👌 हामी नेपालीको कति राम्रो मन र मिलेर बसेका छौ क्या आनन्द लाग्छ यस्तो कथा हरु हेर्दा ❤❤
धेरै समयको पर्खाइ पछि हेर्न पाइयो खुशी लाग्यो🙏🙏🙏
साच्चै हाम्रो रामेछाप बाट जानू भाकाे रैछ भाषा सेम मिल्दो रछ मनि रामेछापको तामाङ हाे ❤🎉
हेर्न कथा कहिले आउछ आउँछ भनेर उत्सुक भैरन्छ ❤Thank you Bidhyaa didi
अाफ्नो भाषा संस्कार कस्तो राम्रोसँग अवलम्वन गरिएको देखेर हर्षित भए म धादिङ जाँदा बुद्ध को नाम लिदा तामाङहरुले मलाई अभद्र ब्यवहा गरे भाषा चाहिँ तामाङको बोलेको सुनेर सोधे घर घरमा तामाङको ध्वजा देखिदैन धादिङ मा सवैको धर्म क्रिश्चियन देखेर सुनेर मन सारै अमिलो भयो अाफ्नो भाषा र संस्कार वचारहनुहोला यो नै अस्तित्व हो अाफ्नो
हेर्ने कथा हेर्न म जस्तै आतुर कोको हुनुहुन्छ ?
म नि हो
Ma pano
ma ho ni hjr ❤❤❤❤
Yata ni xuhai
@@saruchhuchi2729 ma Pani parxu tesma,
यो ठाउँको मान्छेहरूको सोच विचार पनि निकै राम्रो रछ सबै जातजाति भाषाभाषी मिलेर बस्नुभएको रहेछ खुसी लाग्यो।
हेर्ने कथाको लामो पर्खाइ पछि बल्ल नया भाग आयो।😊
नेपालको सबै youtube बरे भन्दा धेरै नै बेग्लै रहेछ हेर्ने कथा राम्रो लाग्यो भिडियोहरू
हेर्नी कथा को प्रखाइ मा कोको हुनुहुन्थ्यो हाजिर गरम गाइज ❤
हेर्ने कथा हेर्दा म पनि प्रस्तोताहरु संगै छु जस्तो आन्न्दित तुलियाउ छ।
तामाङ बस्ती अनि सबै मधेस को घर घर पुगेको थिए म ngo को काम ले गर्दा
सुखदुःख जिवन यापन सहज असहज नेपालको यस्तै रहेछ मन परेको कुरा र मन छोएको कुरा यो कथाको एकअर्काको भाषा संस्कृति लाई बुझ्ने सम्मान गर्ने वाउ कया कजब❤❤❤🙏🙏🙏🙏🙏अनि अन्तिम मा भेटिनु भएको आमाले कति मिठो कुरा गर्नु भएको
निक्कै लामो समयपछी यो आवाज अनि नेपालिहरुका सुखदुःख का कथाहरु सुन्न अनि हेर्न सुरु गरियो है ❣️❣️👁️👁️
अोहो! खुशी लाग्यो । हेर्ने कथा हाम्रो माईतीघर तराई नजिक पुग्नभएछ। 🙏😀😍💓❤
प्रतिक्षाको फल मिठो हुन्छ।
यो झिल्लके गाडी तपाईंको विहेमा जान्छ 😀😀😀
रमाइलो छ तपाईंको 😀😀 तपाईंको
Hira kumari chaudhari didi lai herera ek dam khusi laago....uhaa ko kura kati mitho....kati hasilo muhar ra jindagi dukha maa pani...kati dherai maayaalu...santan ko maayaa kati dherai...🙂🌻🦚☮️🕉️🥰
कति मन नै दुख्ने 😢😢😢
विचरा जिन्दगी पनि कस्तो कस्तो
ईश्वरको कृपा रहोस सधैभरी🙏🙏🙏
सपना संगको प्रेम
सम्झौता संगको सहकार्य
आफै संगको युद्ध
यात्रा संगको आलोचना
आफू आफै सङ युद्ध जिन्दगी
यो त हाम्रो गाउँ चित्रपुर को धन्यवाद हेर्ने कथा हाम्रो गाउँको आँप हेराउनलाई
लामो समय भयो हरेक हप्ता आउनु पर्यो
हेर्ने कथाको प्रत्येक इपिसोड हेर्ने र सुन्ने गर्छु। मेरो त दिन भरिको थकानलाई मेटाउने इपिसोड नै भैसकेको छ। ❤❤❤
बिध्या दिदी अलि छिटो लेउनु परो भिडियो 😊 सिन्धुपाल्चोक देखि आभार सम्झना हजुरलाई♥️🇳🇵
दाजुको कुराले सारै मन छोयो। कति मीठो बोल्नुहुन्छ उहाँ।😊
मधेसीहरु पहाडमा बसे भने पहाडीहरुको पोल्न सुरु भईहाल्छन् तर त्यै मधेसमा पहाडीहरु मज्जाले बस्न पाउँछन्।😅😅
यो मेरो गाउँ सिरहा जिल्ला धनगढीमाइ नगरपालिका -9 मुसहर्निया गाउँ । खुशी लाग्यो आँप को कथा हेर्न पाउँदा । धेरै स्वागत मेरो गाउँमा हेर्ने कथा टिम लाइ🙏🙏 यो हेर्ने कथा DUBAI 🇦🇪 बाट हेर्दै छु ।
कति पर्खाइमा बस्दा बस्दा आज बल्ल हेर्न कथाको भाग हेर्न पाइयो 💓🇳🇵miss you all holltem herni kathaa 💓💓💓💓💓💓🙏
पुरै हेरीयो धेरै रमाइलो लाग्यो अनि आज थाहा पनि भयो कहा आप कति खेति हुनेरहेछ भनेर ! धन्यवाद हेर्नेकथा जसले गर्दा हेर्न पाइयो 🙏👌❤️❤️
हेर्ने कथाको सम्पुर्ण टिम लाई आभार प्रकट गर्न चाहन्छु 🙏 यति राम्रो content को लागि ❤❤
हाम्रो नेपाल,हाम्रो मधेश,हाम्रो धनुषा,हाम्रो मिथिला,हाम्रो ढल्केवर सुन्दर तराई।
स्याउको भोट जस्तैः हुने है आँप पनि जय चन्दननाथ
असल पत्रकारीता सबै ले हेरिने कथा मन बाटै नमन भोजपुर साल्पासिलिछो तिर नि स्वागत गर्न कहिले पाउने
हेर्नेकथा टिमको सँधै भलो होस्,यस्तै कथाहरू हेर्न पाइयोस्।❤❤
मान्छे नेपाल को नै राम्रो ,तराई पाहाद हीमाल सबै जहीले पनि मीलेर बस्न सकोस❤❤❤❤❤❤❤
ढिलाे आयाे कडा आयाे म हेर्ने कथा काे नियमित दर्शक ❤❤❤
आपको कथा आज संमकै लामो कथा जस्तो लागो मलाई लामो भएकै कारणले एउटै कथामा धेरै आपको किसानहरुको भनाई बिचारहरु सुन्न पाईयो।तराईमा जमिन फराकिलो भएकै कारणले एउटै मान्छेको दुई बिगा भन्दा बढी जमिन एउटै ठाउमा हुनाले आप खेती लगाउन सजिलो भएको छ ,हाम्रो पहाडमा एउटै ठाउमा जमिन नभएको कारणले आप खेती लगाउन संभब छैन।सबै भन्दा मिठो आप जर्दालु र बम्बई आप हो रे तसर्थ आफु खानाको लागि म पनि बारीमा एउटा जर्दालु र एउटा बम्बई आपको बिरुवा लगाउने सोच गरेको छु।आपको कथा पनि ज्यादै राम्रो लाग्यो,अन्तमा बिद्या मैया र हेर्ने कथा टिमलाई धेरै धेरै बधाई छ।🙏 🌸 🌹 🍀 🎉❤😊 ☺
Video harna ko lagi koko waitting ma hunuhunxa ❤❤ hernya katha
आजको एपिसोड ले साह्रै मन छोयो। खोज पत्रकारिता यसलाई भनिन्छ।
Congratulations to our loved one herne katha to achive the milestone of 1 M ..
तपाईंको मैले पनि हेर्ने कथा तपाईको भर्खरै हेर्नु सुरु गरिहाले छु तपाईको सार्है राम्रो लागेको छ तपाईंको अब पुरा तपाईंको हेरिहाल्छु ।
मेरि दिदी को निकै दिन पछि भिडियो निकै दामि प्यारि दिदीलाई नमस्ते कहिलेकही निकै हसाऊने र कहिलेकाही निकै भाबुक बनाऊने ❤❤❤
जिरो माइल छेउको तामाङ बस्तिको ठूलो बगैँचा कृष्ण लामाको जस्तो लाग्यो।