बगानको कथा | Baganko Katha - Herne Katha EP92 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 678

  • @maheshmardi9624
    @maheshmardi9624 2 года назад +8

    बाँसको मचान माथि बसेको सेतै कपाल फुलेको उराव बाजे मेरो असल साथी जसलाई मैले मेचि अञ्चल अस्पताल भद्रपुरमा ०६९ सालमा ओजिटिए गर्दा साथि बनाएको । उनले स्थानीय तरिकाले ताजा पत्तिको चिया बनाएर खुवाएको याद आयो। अनि बिशेष गरी हेर्न कथा लाइ धेरै धेरै धन्यवाद हामी सन्थालहरुले बोल्न नसकेको नागरिकता समस्या समाधानको आवाज बोलिदिने भएकोमा । जसरि बगानको सन्थाल झागडहरु मजदुरी गराउनको लागि नेपाल ल्याएर उनिहरुको सन्तानलाई राज्य विहिन बनाइएको छ। त्यसरी नै मेरो पुर्खा पनि राणा कालिन शासनमा मोरङ जिल्लाको झोडा फडानि गर्न झारखण्ड राज्य (तत्कालीन बिहार) को गाउ गाउमा जङ्गल फाडि बसोबास गर्न पाइन्छ भनि ब्रिटिश सरकारले उर्दि गरि श्री ३ सरकारको सहयोग को लागि पठाउदा आएको हुन ।मेरो जिजुबा नेपाल आउदाको उमेर बाजेको उमेर र नेपालमा जन्मेका मेरो बुबाको उमेर हिसाब गर्दा करिब १०० बर्ष हुन आउँछ तर हाम्रो परिवार छैठौं पुस्तामा आइ पुगेर नागरिकता विहिन भएको छौ।

  • @shyamdawadi4031
    @shyamdawadi4031 2 года назад +99

    हाम्रै एरियाकाे बुधकरण चिया बगानकाे कथा अनि व्यथाहरु समेटिएकाे उत्कृष्ट छायाङ्कन रहेछ....
    हेरेर सार्है खुशी लाग्याे......❤️❤️❤️ नेपालमा
    पाँच पुस्ता बिताएका यी गरिब मजुदुरहरुले नागरिकता विहिन भएर बाँच्नुपर्दा काे पीडा देखेर मन अमिलाे भएर आयाे.......😢😢😢

    • @samuhikkhabar8769
      @samuhikkhabar8769 2 года назад +2

      एक्दम सहि भन्नू भो ।आज नि गरिब हरु र गरिबी हरु एकता नागरिक बिहिन त्येस माथी गरिब को चपेटामा बसेको देख्दा मन कटक्क दुख्यो

    • @ratneshkarmacharya1578
      @ratneshkarmacharya1578 18 дней назад

      😢😢😢😢

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 2 года назад +93

    सर्वप्रथम त दशैँ को शुभकामना,, हेर्ने कथा तथा सम्पूर्ण नेपाली जनहरुलाई ।। साथै यस वर्ष दशैँ छुटेका नेपाली जनहरुलाई ईष्वरलेसुख शान्ति देउन ।।। 🏝️🌐🇳🇵

  • @prabintimalsina4042
    @prabintimalsina4042 2 года назад +2

    अरु त ठिकै हो जब हेर्दै जादा त्यहाँ पाटिको झन्डा देखे मलाई यति रिस उठ्यो 😮

  • @gambhirduwadi9777
    @gambhirduwadi9777 2 года назад +2

    '…आफू भन्दा पूरानो चियाको बोटहरू…'
    एउटी नानी चाहिँ बाठी रहिछन् है । रिपोर्टर हो भने हाम्रो नागरिकता आवाजलाई सम्बोधन गरिदिनुपर्ने आग्रह मार्मिक लाग्यो ।

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh Год назад +1

    उहाँहरुलाइ अघिकृत नागरिताको ब्यबस्था गर्नुपर्छ ।

  • @rajukshetri2995
    @rajukshetri2995 2 года назад +25

    नागरिकता बारे सुन्दा मन गरुङ्गो भएर आयो,कथा ले जिवन को सङ्घर्षलाइ जोडेको छ। हेर्ने कथा टिम लाइ धन्यबाद।।।

  • @gmdipudependra
    @gmdipudependra 2 года назад +4

    आफ्नै देश हो र पनि आफ्नै देश हो भनेर प्राउड गर्न सकिदैन । So heart touched...💔💔

  • @rajivbhujel2261
    @rajivbhujel2261 2 года назад +1

    sarai ramro lagyo yo video hayrda tra man kata kata aamilo pni vayo yaha ko majdur haru lai daykhayra

  • @balbdrrai9708
    @balbdrrai9708 2 года назад +32

    मजदुरलाई सधै यसरी नै सम्मान गरौ जय नेपाल 🇳🇵🇲🇾

  • @राजनबुढाथोकी-प3न

    देश बेच्ने फुर्सद छ हाम्रो देशको नेता हरुलाई ।
    यस्तो गरिबको कुरा सुन्ने फुर्सद कहाँ छर ।
    सारै मन दुख्यो हो नागरिताको कुराले 🙄😳🥺

  • @sitatiwari2694
    @sitatiwari2694 2 года назад +2

    विघ्या दिदी अनि कमल दाजु नमस्कार, बगानकाे कथा हेर्दा खुब रमाइलाे लाग्याे त्यसमा हजुरहरूकाे आवाजले सुनमा सुगन्ध 🌹🌹

  • @Targetpsc2081
    @Targetpsc2081 2 года назад +12

    नागरिकताको समस्या सुन्दा आँखा भरिएर आयो।

  • @dahalcp
    @dahalcp 2 года назад +1

    राज्यले आफ्ना जन्मसिद्ध नागरिकलाई रुवाएको देख्ता लाज लाग्यो । ब्यक्तिलाई असल नागरिक बनाउनु पर्नेमा अनागरिक हुन बाध्य पारिनु राज्यको ठूलो कमजोरी हो ।

  • @nilamsiwakoti6230
    @nilamsiwakoti6230 2 года назад +11

    आजको कथा ले मेरो मन रोयो😭😭😭बिचरा यी बगान का निरीह मजदुर हरु कठै मेरो देस पहिचान गरेर नागरिकता दिनुनी🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @dipakgurung9054
      @dipakgurung9054 Год назад

      शहि कुरा भनुभाे निलम जि

  • @suryapk4631
    @suryapk4631 2 года назад

    फेरी एउटा सुन्दर एपिसोड हेरियो... बिहानीको सुरुवात चियाबाट हुन्छ तर त्यहि चियामा पसीना बगाउनेहरुका अनेकन पीडामा राज्य ले न्याय गर्न सकेन.. आशा गरौ भविस्य मा उनिहरुले न्याय पाउछन...

  • @ranjitkulungrai780
    @ranjitkulungrai780 2 года назад +2

    नागरिक्ता को कुरा निस्केकै पिच्छे मन खिन्न भो कथा उत्कृष्ट छ।

  • @phalewas7708
    @phalewas7708 2 года назад +1

    यसरी यही धर्तीमा जन्मेर यही धर्तीलाई आफ्नो रगत पसीनाले उर्वर बनाएका कर्मठ जीवनलाई पहिचान बिहिन बनाएर आफ्नो राजनितिकि स्वार्थ पुरा गर्नेहरु प्रतिको घृणा बढेर अन्यो ।
    निमुखा हरुको कथाले अनायस आँखा रसायो ।

  • @Younghang313
    @Younghang313 2 года назад +4

    हाम्रो झापामा आउनुभयो र यस्तो राम्रो प्रस्तुति हामिमाझ राखिदिनु भएकोमा हेर्ने कथा टिम लाई हृदयबाट नै धेरै धेरै धन्यवाद छ। हजुर हरलाई भेट्न मन थियो तर थाहा नै भएन त्यसमा दु:ख पनि लाग्यो।

  • @devmagar5508
    @devmagar5508 2 года назад +6

    यो पत्रकार दाजु कत्ति मिठो बोल्नु हुन्छ 🙏🙏🙏🙏🙏

  • @sugamlama9627
    @sugamlama9627 2 года назад +1

    धेरै दुख लाग्छ नेपाल सरकारको नियम देखेर पनि बिदेशी मान्छे लाइ चाइ नागरिकता सजिलै दिने आफ्नै भूमिमा जन्म्यो बस्यो बाचुन्जेल सम्म पनि मा नेपाली हो भनेर गर्वका साथ भन्न नपाउने.धिकार छ नेपाल सरकार.

  • @khulanabin4700
    @khulanabin4700 2 года назад +23

    हेर्ने कथा टिम अनि कथाका पात्रलाई बडा दशै को शुभकामना 🙏

  • @msnmatrika3258
    @msnmatrika3258 2 года назад +7

    देशको ओजेलको खबरलाई खोजी गरी नागरिकलाई भिडियोबाट एक सबैसामु पुर्याउने एक मात्र माध्यम दिदी तपाईँको धन्यवाद म पनि हेर्दै छि

  • @eakrajbasnet3510
    @eakrajbasnet3510 2 года назад +4

    झापा मै जन्मेर चिया बगानको रमाइलो मा हुर्केका हामी। तर यहाँका मानिसका दुख देख्दा चै मन नै कस्तो कस्तो भयो।यो मिठो कथा का लागि धन्यवाद।

  • @ykyogindra6658
    @ykyogindra6658 2 года назад +1

    के गर्नु नागरिकता नभएर सबै काम काज ठप्प भएको कुरा ले सारै मन दुख्यो कि नागरिकता दे कि यो देश को नागरिक होइन भन्दे अन्धो सरकार यो व्यवस्था र सरकार चलाउने भ्रस्ट हरु तिमि हरु मर्ने बेला किरा परेर मर्ने छौ जता हेर्यो उतै बिजोग god bless them 🙏🙏

  • @shankardhami3441
    @shankardhami3441 2 года назад +1

    कथा मीठो, गरिबको पीडा झन झन पीडा।
    पीडा माथी थपिएको बगानको कथा।
    हेर्ने परिवार अनि बगान बासिलाइ दशैको सुभकामना।।
    अर्को चोटि को बगानको कथा फेरिएको,दुख भुलेको हेर्न पाऔ।

  • @shovatamang1161
    @shovatamang1161 2 года назад

    हामी नेपाली हो तर नागरिता छैन भन्ने शब्द ले सारै मन खिन्न भयो 🥺🥺🥺

  • @buddhirai5200
    @buddhirai5200 2 года назад +1

    हेर्ने कथाले मन नै रुवाउंछ । दु:खी नेपालमा, महादु:खी नेपाली । ठाउं अनुसारको सबैलाई दु:ख छ । यहांका
    मज़दूरहरुलाई विना शर्त नागरिकता नेपाल सरकार दिए हुने ।

  • @kumarthapa2248
    @kumarthapa2248 2 года назад +3

    देश तथा बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली अामाबुवा , दाजुभाइ तथा दिदिबहिनीहरुमा वडादशैं २०७९ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । कुमार थापा ( क्षेत्री ) दोहा कतार ।

  • @ajitsunar8162
    @ajitsunar8162 2 года назад

    तपाइहरु रिपोर्टर हो । उम्म रिपोर्टर जस्तै हो तेसो हो भने येहा त नागरिकता नै बन्दैन नि। कस्तो मन नै भारी भयो । यथार्थ जिन्दगी को परिभाषा नजिक बाट बुझ्न पाइयो खुशी लायो । हेर्ने कथा टिम लाई धेरै शुभकामना ।।

  • @rajansilwal3638
    @rajansilwal3638 8 месяцев назад

    हेर्ने कथा हेरियो । आदिदेखि अन्त्यसम्म । निकै मन पराइयो । उमम । नागरकिता नपाएको कुराले मन नरमाइलो भयो ।

  • @tysonjungthapa
    @tysonjungthapa 2 года назад +2

    म पहिलो कमेन्ट गर्ने मान्छे हुन कहीले पनी सकीन
    हेर्ने कथा ले सारै राम्रा पात्र हरु ल्याउनु हुन्छ खुसि लागेको छ ❣️🙏🇳🇵

  • @sarumagar1275
    @sarumagar1275 2 года назад +1

    कति पीडा दाई छ जिन्दगी। असली रूपमा नागरिकता पाउनु पर्ने इनी हरुले हुन तर विडम्बना यहाँ पैसा हुने हरुको मात्र राज्य चल्ने गर्दछ 😭😢

  • @bhupennembang227
    @bhupennembang227 2 года назад

    धन्यबाद हेर्ने कथाको टिमलाई ।

  • @shortstoryshorts
    @shortstoryshorts 2 года назад

    उहाँहरु नागरिकता विहिन भएको देखेर एकदम नरमाइलो लाग्यो। नागरिकता विधायक पास भएको भए उहाहरु जस्ता कयौ अहिले नागरिकता बिहिन भएर बस्न पर्ने थिएन। देशको विडमबना खालि खोक्रो देशभक्तिको नारा फुक्यो बस्यो।

  • @prakashban3631
    @prakashban3631 2 года назад

    आफ्नै घर अगाडिको चिया बगानको कथा हेर्दा सार्है खुसी लागो। येहि बगानमा घास काटेर आसपास खेलेर गाइबस्स्तु चरायेर हाम्रो बाल्यकाल बित्यो। यो सन्सारमा जहाँ पुगे पनि येहि परिवेशको याद सधै आइरहन्छ। तर बिदम्बना तेहि काम गर्ने मानिसको कथा थिएन ।। बेनागरिक भयेर बसेका रहेछन। मन रोयो। संबंधित निकयको ध्यान पुगोस।।

  • @narayangharti7914
    @narayangharti7914 2 года назад

    साच्चिकै यति मेहनत ग्रदा खेरी कहिले समृद्ध हुने हामी नेपाली अनि हाम्रो नेपाल ????

  • @somgaire8584
    @somgaire8584 2 года назад +1

    सर्बप्रथम त नेपाली को महान चाड बडा दशै को शुभकामना अाज त बिधा दिदी लाई देख्न पाईएन

  • @anjanthakuri3208
    @anjanthakuri3208 2 года назад

    देश लुटनेे गिरोहको सदस्य हुनुपर्छ नागरिकता प्राप्त गर्न लाइ

  • @jyotiip.chhetri
    @jyotiip.chhetri Год назад

    दु:ख लाग्छ सच्चा नेपालीपन र मन हुदा पनि नेपाली हु भन्ने प्रमाण नहुँदा 😢टाठाबाठा फटाहा हरुले हो नेपालमा नागरिकता पाउने.. देशलाई माया गर्ने सोझासाझा ले कहिले पाउनु..

  • @SumitraRegmi-f9w
    @SumitraRegmi-f9w 10 месяцев назад

    नागरिकता नेपालले दिनुपर्छ यिनी हरु लाई

  • @projectjwalamukhiNepal
    @projectjwalamukhiNepal 2 года назад +11

    तपाईं रिपोर्टर होनि ...हजुर हामी हौ ...अनि हाम्रो नागरिता किन बन्दैन त । मुटु नै छोयो😥😥🙏🇳🇵

  • @sudarshanroka5062
    @sudarshanroka5062 2 года назад

    kishor जि केा बेालीकेा लवज ठिक लागेन ...एएएएए हेाररररररर जस्ता गला तनेर बेाल्ने सैली मन परेन ... तेस्रेा लिङ्गीकेा जस्तेा भयेा ...येा मेरेा बिचार हेा ... अन्य समुदाय प्रति लक्षित पटक्कै हेाईन ...धन्यवाद

  • @user-bc3nh6hc7c
    @user-bc3nh6hc7c 2 года назад

    🙏🇳🇵 sampurna
    Aakher dos kasko!!!

  • @mahendralimbu3083
    @mahendralimbu3083 2 года назад

    Good job herne khatha pariwar thanks 4 video.

  • @ztele2248
    @ztele2248 2 года назад

    Dherai ramro layo# tar lamo samay Dekhi basowas garer Pani Nagarikta nadiyako dekhda dukha layo....xitai sabai Lai Nagarikta upalabdha garayoss.

  • @beghadhankumar5505
    @beghadhankumar5505 3 месяца назад +2

    नागरिकता भन्ने चिज सजिलो गरि पाइने त होइन तर जन्मसिद्ध नागरिकता पाउने अधिकार र मापदण्ड पुग्नेहरुलाई दिनु राम्रो होला। र इ बच्चाहरूलाई जन्मदर्ता नै नभएको कारण शिक्षाबाट बञ्चित बनाउन त अपराध हो स्थानीय सरकारल्रे नै पनि ब्यावस्था मिलाउन सक्नुपर्ने हो

  • @kamalbhatt8579
    @kamalbhatt8579 2 года назад +2

    यो कथा सुनेर हेरेर खुसी पनि लाग्यो, धेरै दुखी पनि भएको छु , यो नया पुस्ता लाई नागरिकता दिने वातावरण मिलाइ दिए सुन मा सुगन्ध हुने थियो,

  • @golebande6236
    @golebande6236 2 года назад +1

    Ramro kura Ramro kam

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 2 года назад

    28:20 पढेको यसरी काम लाग्छ। रिपोर्टर मार्फत आफ्नो कुरो त राखिन बहिनी ले। सारै मन छोयो। माफ गर्नुहोस नेपाली को नाता ले आज मेरो शिर लाजले निहुरिएको छ। 🥹😣😣😢🙏

  • @sophiyayamphu8792
    @sophiyayamphu8792 2 года назад

    my favourte हेर्ने कथा

  • @samuelsubba7865
    @samuelsubba7865 2 года назад +1

    गजबको कहानी देखाउँनु भयो हजुर , हाम्रो दार्जिलिंगको कथाहरू यस्तै यस्तै छन् आहिलेसम्मै हामीपनि रिफ्यूजी नै छौ 🤔

  • @pujangurung4196
    @pujangurung4196 2 года назад

    Pani wali dd aaba yehi hamro desh heart touching word

  • @ramkhadka6745
    @ramkhadka6745 2 года назад +1

    नेपाली भएर पनि साँच्चीकै नेपाली हुँ भनेर गर्व गर्न नपाउनुको पिडा सुनेर साँच्चीकै मन छोयो ।😢😢❤❤❤

  • @sarojmagar2076
    @sarojmagar2076 2 года назад

    सुन्दर दृश्यमा .
    नमिठो कथा

  • @mohansapkota657
    @mohansapkota657 Год назад

    हेर्ने कथा अति मन पर्छ रेगुलर हेर्ने गर्छु ।

  • @shambhurai1171
    @shambhurai1171 2 года назад +2

    सबैनै बाच्नु पर्ने तर बाच्ने तरिका फरक फरक । बिजय दशमीको शुभकामना "हेर्ने कथा" टिम लगाएत सम्पुर्ण मज्दुरहरुलाई ।💖💖💖💖💖💖

  • @Mani-tn5kk
    @Mani-tn5kk Год назад

    दुखले भरिएको कथा हेर्दा रमाइलो लाग्यो ।हाल कतार बाट

  • @sumanlimbu4551
    @sumanlimbu4551 2 года назад +44

    It’s very sad to know that these people can’t get the citizenship. Thank you Herne Katha team for bringing this story.

    • @bhadrabist3967
      @bhadrabist3967 2 года назад +1

      Impressive.

    • @sumanlimbu4551
      @sumanlimbu4551 2 года назад

      @@BRAVO_GORKHA_FATHER Chill dude. Don’t be so arrogant. As a Nepali, All I’m saying is, it’s sad to see these younger generation suffering. It’s not their fault to be in this situation. They were born and brought up in Nepal and equally Nepali like us.

  • @bomjanlove6549
    @bomjanlove6549 2 года назад

    नागरिकता दिनु पर्छ ।यति पुस्ता भईसके छ ।।

  • @newgeneration5462
    @newgeneration5462 2 года назад

    फेरि पनि सोध्न मन् लाग्यो के देश भौगोलिक सिमाले मात्रै परिभाषित गर्न सक्छ ? सुन्दर कथा

  • @kirankmagar6944
    @kirankmagar6944 2 месяца назад

    tara bidhya madam ma tapai ko. die heart fan. i love your herne katha

  • @devmagar5508
    @devmagar5508 2 года назад +1

    सबैभन्दा दुख लाग्यो आज पैसा मिल्दैन भन्दा 😭😭😭आमा हरु हो नि भरे के खाने हो भोलि के खानेहो भनेर ❤️❤️❤️❤️❤️❤️❤️😭

  • @birajmanandhar2432
    @birajmanandhar2432 2 года назад +3

    अबको पुस्ताले यो अनुभव गर्न पाउँदैनन् बेलैमा सँगालेर राखिदिनु भएकोमा हेर्नेकथा टिमलाई हार्दिक नमन🙏😊

  • @dambardc9584
    @dambardc9584 2 года назад +1

    यो कथा चाई अली interested लाग्यो है 🤔🤔👪

  • @dhanrajgurung8835
    @dhanrajgurung8835 2 года назад

    सारै राम्रो कथा हेर्न पाइयो बिचरा गरिब दुखी लाई त सारै गाह्रो रहेछ कथा हेर्दा दुख लाग्यो।।।

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 года назад +5

    one of the finest story telling !
    👏👏👏👏👏👏
    पसिनाका थोपासंगै जोखिएका सपनाका पोकाहरु ! 🙏

  • @rajugurung6128
    @rajugurung6128 Год назад

    नागरिकताबारे सुन्दा दु:ख लाग्छ।

  • @saibalsengupta6643
    @saibalsengupta6643 2 года назад +1

    यसपाली भने बल्ल हेर्ने कथाका विज्ञ सदस्यहरु पुर्व नेपालको सिमाना नजिकै पुगेछन..... हुन त सिँहलीला देखि अलिक मुनतिर माई मझुवा- माबुको गोठ नजिक त पहिलेनै पुगेकै हो.... लेखाली सिमाना भन्दा औल तिरकेै नाकाले प्रसिद्धी पाउने चलन धेरै अघाडि देखि प्रचलित छदैंछ।
    आफु मध्य पहाडि क्षेत्र....इलाम पारि दार्जिलिङ्ग तिर बसोबास गर्ने हुनाले पहाड-तराई दुवै क्षेत्रका चिया बगानहरु नजिकबाट देखेको हुनाले...रमाइलो त लाग्यो नै...... Sense of belonging पनि उभ्रेर् आयो.

  • @mamatabistha3129
    @mamatabistha3129 2 года назад

    नेपाली भएर पनि जन्मदर्ता र नागरिकता बिनाको जिन्दगी जिउनु पर्ने यो कस्तो बाध्यता??😭😭

  • @birbist7819
    @birbist7819 2 года назад

    यो देशमा अचम्मछ पांच पुस्ता नेपालमा बसेकालाई कुनै न कुनै किसिमको नागरिता दिनु पर्ने किन बंशजको बखेडा अडकाको होला
    सबैलाई बडादशैको मंगलमय शुभकामना।

  • @ramkumarrajbanshi2350
    @ramkumarrajbanshi2350 2 года назад +1

    नागरिकता पाउनु पर्ने हो जस्तो लाग्छ मलाइ किनभने चार पुस्ता भैसकेको छ् भन्छ तेइ भएर प्रतिक्छाका फल मिठो हुन्छ ❤️🇳🇵🙏

  • @nabinagurung7806
    @nabinagurung7806 2 года назад +2

    नगरिकता को बारेमा सुन्दा सारै मन गरुङ्हो भएर आयो 😥☹️

  • @harriee8264
    @harriee8264 2 года назад +1

    आज हाम्रै गाउँ ठाँउ को कथा हेर्न पाइयो।खुसी अनि दुखी दुबई भैयो।आश छ वहाँ हरुको समस्या संबंधित निकाय ले चाडैं हल गर्दियोस।

  • @shitalthapamaharjan2152
    @shitalthapamaharjan2152 2 года назад

    Beautiful tea garden ko kathahaa bidhya gi

  • @meerkajibaniya6637
    @meerkajibaniya6637 2 года назад

    आज को हेर्ने कथा को 25 मिनट को पार्ट चि संसद को प्रतिनिधि सभा मा देखाउनु पर्ने पार्ट रैछ नागरिकताको कथा पो भो त आजको हेर्ने कथा पिडा भएनी कति खुसीसाथ अस्फ्नो पिढा पोखिराका छन्

  • @million_dollar_thoughts
    @million_dollar_thoughts 2 года назад

    उनीहरूले नागरिक्ता पाउँनु पर्छ।

  • @omsyangbo2955
    @omsyangbo2955 2 года назад

    चिया पिउदै , बिद्या जी को यो कथा हेर्न सुरु गरे । आहा कति मीठो चिया भन्दै थिए , ती चिया बगान को कथा ले मन एकोहोरो बनायो । जिवन को रङ्ग अनेक । त्यही चिया आजा बिश्व भरि लोकप्रिय भयो । त्यही चिया ले कति मेरो देश का नेपाली हरु लाइ परदेशी बनायो र कति परदेशी भारतीय लाइ नेपाली बनाएको रहेछ ।
    नागरिकता को विषय लाइ त मीठो तरिका ले बुझाउनु भो ।
    मेरो पनि जन्म भारत मा भएको । तर मैले बंश को आधार मा नागरिकता पाएको रहेछु। तर कति पै मेरो नेपाली साथी दाजु भाइ हरु अहिले भारत मा छ्न जस्ले जन्मसिद्ध को आधार मा उतै को नागरिक भएको छ । नागरिकता भनेको भोट को लागी मात्रै होइन , यो त अस्तित्व को कुरा हो । बंश नै नागरिकता को आधार हुदैन , जन्मसिद्ध पनि एउटा आधार हो ।
    तसर्थ बिना कुनै राजनीतिक स्वार्थ राखी बा आमा को नागरिकता भए पछी छोरा छोरी लाइ स्वत नागरिकता प्रदान गर्नु पर्छ । नागरिकता विधेयक को अरु article मा मेरो असहमति होला , तर बंश र जन्मसिद्ध को मा मेरो समर्थन दुबै लाइ छ ।

  • @santoshrai8206
    @santoshrai8206 2 года назад +5

    सून्दर चिया वगान भित्रको औंसीको रात झैं तितो दुःखद समस्या नागरिकता मसॅंग अरू शब्द नै छैन 😂

  • @SouthKorea841
    @SouthKorea841 2 года назад +1

    नागरिकताको कुराले मन छो😭😭😭🥱

  • @rajsubba42
    @rajsubba42 2 года назад +1

    भारत र नेपाल मा चिया बगान श्रमिक लाई अति नै कठिन छ यसमा सुधार गर्नु जरुरी छ।।।।।

  • @rajkumarmeche508
    @rajkumarmeche508 2 года назад

    Herne Katha hernu lagiyo .aafnai gau KO budh Karan chiya Bagan KO Herne Katha .Sarai ramro lagiyo .ab aaune arko episode KO parkhaima

  • @kaygurung5909
    @kaygurung5909 2 года назад

    क्या कथा छ र त हेर्ने गर्छु हेर्ने कथा

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 2 года назад +1

    सम्पुर्ण टिमलाई विजया दशमी को शुभकामना ।
    हामी नेपाली हरु ईन्डिया तिर जान्छौ तर ईन्डिया बिहार उडिसा र क्षार खण्ड तिरका मान्छे हरु नेपाल तिर अायर कति खुसियाली छ उनिहरुको मुहार हेरेर थाहा हुन्छ ।

  • @dr.bhandari8633
    @dr.bhandari8633 2 года назад

    दसै त निराशाजनक मै गयो तर हेर्ने कथाले मन सितल बनायो

  • @tejtamang8862
    @tejtamang8862 2 года назад +1

    जब नागरिकताको कुरा आयो तब मन भक्कानिए😥😥

  • @nbvlogsnepal4666
    @nbvlogsnepal4666 2 года назад +3

    हाम्रै गाउँ छेउको कथा रहेछ, धेरै धन्बाद साथै आगामी दिनको शुभकामना हेर्ने कथा टीम लाई

  • @BISHNUMBA
    @BISHNUMBA 2 года назад

    धेरै सकस पो रहेछ जिन्दगी बगानको । साह्रै दुख लाग्यो संसारी दुनिया देखेर ।

  • @jackmilan6750
    @jackmilan6750 2 года назад

    मुटु छुने कथा🙁🙁

  • @gangagurung8800
    @gangagurung8800 День назад

    Ati uttam ❤️❤️❤️👍👍🙏🙏

  • @patrumba4899
    @patrumba4899 Год назад +1

    I wish the Government gave them the citizenship. Herne Katha you guys are doing a brilliant job ❤

  • @Yaatri1091
    @Yaatri1091 2 года назад

    Mawali gau wara para ko katha herna pauda khusi lagyo.. Chado vanda chado nagarikta diney prawadhan garnu paryo uni harulai

  • @FUNNY_VIDEOS_NEPAL
    @FUNNY_VIDEOS_NEPAL 2 года назад

    यो नागरिकता को कुरा ले सधै मन चिसो हुन्छ। सायद यहि समाज सग घुलमिल हुँदै हुर्केको भएर होला झन हाम्रो तिर त चार कुसे झाडी खैर घारी फाडेर तराई का सुन्दर फाट बनाउने योद्धा हरु नै यिनी हरु हुन जो मन तन ले आफुलाई नेपाली ठान्छन तर दुख लाग्छ मेरो देश किन आनाकानी गरिरहेको छ नागरिक भै स-सम्मान जिउने अधिकार दिन लाई

  • @rajmaddinmiya6115
    @rajmaddinmiya6115 2 года назад

    manxeko katha pharak fharak
    Kohita vane jahajma harara koita vane pasina tarara
    Katha sangkalak bidhya nani lai hardik hardik dhanyabad xa.

  • @gilaorang72
    @gilaorang72 2 года назад

    sachai nai ekdam man chuyo, katti mehanat ani afno ghar chalauna lai kasto kasto kaam ani tyatti mattra navayera NAGARIK pani kura uthda ani haami NEPALI hoina ra vanne tyo sabda le jhanai man dukyo THANK YOU Bidhyaji and team.

  • @rtchhetri204
    @rtchhetri204 2 года назад

    कथा जीवन संघर्ष को । कथा दु:ख,पिडा बीच बल्दै गरेको आशा को दियोको । कथा जीवन चलाउन कमाउनु परेको पैसाको । हेर्ने कथा ❤️❤️

  • @harkabahadurrai2794
    @harkabahadurrai2794 2 года назад +48

    Really touched by Citizenship issue of our young citizens. Hope concerned authorities will look into this issue without looking their political benefit.

    • @himalkarki3078
      @himalkarki3078 2 года назад

      Really touched 🥲🥲 by citizenship issue of young citizens. Maro Des ka nata haru

    • @MTB_Tik
      @MTB_Tik 2 года назад +1

      This saga is all down to our political leaders politicizing citizenship for personal or party gains. It just breaks my heart when people who are eligible, have spent generations in Nepal haven't got one yet. It is time the government resolve this very important issue once and for all.

    • @harkabahadurrai2794
      @harkabahadurrai2794 2 года назад

      @@MTB_Tik Totally agreed with you.

    • @merinarai8105
      @merinarai8105 2 года назад

      Uniharuko purkha nai nepali ho vane uniharu le Nepali citizenship paunu parcha

  • @Dineshrai999
    @Dineshrai999 2 года назад

    Prachanda is great leader because that' नागरित्ता बिधेयक

  • @arjunpariyar9470
    @arjunpariyar9470 2 года назад +1

    हाम्रो गाउघर तिरको भिडियो हेर्नु पाइयो खुसी लाग्यो . हेर्ने टिमलाई धेरै धेरै धन्यवाद... बिषेश धन्यवाद बिध्या दिदि लाइ

  • @shivakc1746
    @shivakc1746 2 года назад +1

    बिजय दशमि केा मङलमय शुभकामना सम्पुर्न टिम लाई ॥॥॥॥