मिठो कथा | Mitho Katha | Herne Katha EP90 | हेर्ने कथा

Поделиться
HTML-код
  • Опубликовано: 1 сен 2022
  • Mitho Katha, directly translates as "A Sweet Story". A story about a mother and her son, who, despite their bitter past experiences have rewritten their life story, filling it with infinite sweetness.
    🔋 Powered by:
    👉 F1Soft - www.f1soft.com/ 📲 हजुरले Mobile Banking चलाउने device सुरक्षित राख्नुहोला । 📲
    🚕 Travel Partner:
    👉 Volkswagen Nepal - volkswagen.com.np🚕
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a RUclips Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on RUclips. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe to our channel 😀
  • КиноКино

Комментарии • 552

  • @sunuwarmuna6504
    @sunuwarmuna6504 Год назад +49

    हृदय को अन्तस्करण बाट नमन अनि धन्यवाद हेर्ने कथा को सम्पुर्ण टिम लाई। मेरो आमा अनि मेरो दोस्रो आमा( मेरो दाजु) लाई तपाईं हरु को कार्यक्रम
    मा अटाइदिनु भएको मा। मेरो आमा को सस्कार शिक्षा र स्वतन्त्रता ले हामी मान्छे भएर बाचेको छौ। मानिस हरु दस दुनिया कुरा चाहन्छन मेरो आमा र दाजु लाई चै छोराछोरी र भाइ बहिनी को खुसी भए पुगि हाल्ने। हामी छ भाइ छोरा छ बहिनी छोरी तर कसैलाई थाहा हुन्दैन हामी कति परिवार को भनेर। मेरो ठूलो चाहना थियो मेरो आमा को भोगाइ हेर्ने कथा मा समेटिएको हेर्ने। अझै कति बेदना त समेटीएका छैनन सायद समय अभावले होला। धन्यवाद हेर्ने कथा धेरै धेरै। कतिपयले चाहेर पनि हेर्ने कथा मा आउन सकिरहेको छैनन कतिपयले भाइरल हुन अनेकन हर्कत गर्छन धन्यवाद हेर्ने कथा मेरो परिवार लाई सबैको प्रेरणा को श्रोत बनाइ चिनाइदिनु भएको मा।

    • @PrashantRaii
      @PrashantRaii Год назад +3

      Wa मलाई तपाईँको कुरा सुनेर धेरै खुसी लाग्यो। धेरै राम्रो संस्कार सिकाउनु भएको छ आमाले, सबै आमाहरू प्रति नमन मेरो।

  • @pawalraiflutist3396
    @pawalraiflutist3396 Год назад +2

    बिचतिर मेरो मन पर्ने कार्यक्रममा मैले बजाएको बाँसरीको धुन आएछ म मख्खै

  • @pralhadthapa4225
    @pralhadthapa4225 Год назад +16

    शिक्षा भन्दा ठूलो केही रैनछ, आमा नहुनेको कोहि नहुने रैछ, बिहान सुत्ने रोगी दिउँसो सुत्ने जोगि बेलुका
    सुत्ने भोगी हुन्छ, आमालाई र आमा खोज्ने टिमलाई नमन!

  • @narmayabhandari3861
    @narmayabhandari3861 Год назад +4

    मह जस्तै मिठो कथा पनि आमाको बोली उस्तै मिठो अर्जुन दाइ अझै मिठो बोल्नु हुदो रहेछ अनि मौरिको बारेमा धेरै कुरा थाहा पाइयो धन्यवाद हेर्ने कथा टिम लाइ

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +119

    मिठो कथा बनाउने सम्पुर्ण टिमलाई धन्यवाद🇳🇵

  • @Yogeshwarimeena369
    @Yogeshwarimeena369 Год назад +48

    जति दुख परेपनी आमाको सकारात्मक सोछ देखेर सार्है खुशी लाग्यो अनि छोराको स्वभाव उस्तै, साच्चै मिठो कथा, कथा बनाउने टिमप्रती आभार!🙏💜

  • @harikarki6261
    @harikarki6261 Год назад +5

    हेर्ने कथाकी मुल पात्र जो अशिक्षित हुंदा नि अनौपचारिक शिक्षा लिएर यस्तो उधमि र समाजसेवी भएको देख्दा धेरैमा उत्प्रेरित भाव जागाउछ नै फेरि हेर्ने कथा पूरा टिम लाई धन्यवाद ।

  • @hukamchalaune1043
    @hukamchalaune1043 Год назад +14

    हेर्ने कथाको रेगुलर दर्शक हु आज सम्म कुनै पनि episode नछुटाई हेर्ने म जस्तै कोको हुनुहुन्छ?

  • @user-fh3yq4cz2r
    @user-fh3yq4cz2r Год назад +15

    मौेरीको मह जस्तै मीठो कथा बनाउने हेर्ने कथाका सम्पूर्ण टिमलाई अनि यी मेहनती आमा लाई हार्दिक नमन गर्दछु🙏🙏🙏🙏❤️❤️

  • @yagyaoli5515
    @yagyaoli5515 Год назад +33

    आजको हेर्ने कथाले धेरै ब्याक्तीहरुलाइ उत्प्रेरित गराउने छ भन्ने कुरामा म बिश्वस्त छु र माहुरिको मिठो कथाले सबै दर्सकको मन लोभ्याउने छ ।हजुरको यो कार्य अतेन्तै सरनिय छ दिदी हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई मनै देखि सम्मान ❤️🙏।जय देश जय मातृभुमु😍😍😍🙏🙏🙏

  • @MelinaPunmagar
    @MelinaPunmagar Год назад +12

    Heart touching words: आमा नहुनेको त कोहि नहुदो रैछ 😔😴

    • @sahanarai435
      @sahanarai435 Год назад

      Really heart touching words आमा

  • @bgsoham5119
    @bgsoham5119 Год назад +2

    आहा मन नै आनन्द,,कति मिठो लाग्यो, कति गुलियो लाग्यो

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +32

    मुखिया परिवार धेरैको प्रेरणाको स्रोत बन्नु भको रहेछ खुशि लाग्यो।हेर्ने कथाको सम्पूर्ण टिमलाई उच्च सम्मान छ।

    • @gyanwithlnsir
      @gyanwithlnsir Год назад

      गाउँको एकदम असल मान्छे को बड़ी

  • @kaygurung5909
    @kaygurung5909 Год назад +3

    आमा को punch lines haru धेरै छन तर हृदय बिनाको मान्छे पनि हुदो रहेछ्न this line touch my heart...बिद्या दिदी हजुर हरुले पात्र हरु कसरी चयन गर्नु हुन्छ??कसरी यो स्तर को खोज्पत्रकारिता गर्नु हुन्छ? अचम्म लाग्छ ...झोले र युतुबे पत्रकार हरुले बिध्या दिदी बाट केही सिकुन salute bidhyaa didi and all unit of herne kathaa team

  • @Poudelsarkar1
    @Poudelsarkar1 Год назад +13

    कस्तो मन छुने कथाहरु देख्न पाईन्छ रियल चलचित्र भनेको यस्तो पो हुन्छ।

  • @indra_rokaya07
    @indra_rokaya07 Год назад +2

    सलाम छ आमा हजुरलाइ

  • @parshuramrai8994
    @parshuramrai8994 Год назад +19

    माउरी पालन सम्बन्धि मीठो कथा देखाउनु भयो सो धन्यवाद हेर्ने कथा का सम्पुर्ण टिमलाई !!

  • @ckshrestha3123
    @ckshrestha3123 Год назад +17

    आहा कति राम्रो राम्रो रियल घटना देखाउनु भएको छ हजुर हरुले अझै एस्तै दुख सुख का रियल घटना हरु देखाउदै जानू होला सम्पुर्ण टिमलाइ लाखौ लाख सुभकामना

  • @ombahadur6169
    @ombahadur6169 Год назад +2

    अामाले कति राम्राे कुरा भन्नू भाे बेल्कि सुत्ने मान्छे सुखि हुन्छरे , बिहान सुत्नि मान्छे राेगि हुन्छ रे अनि दिउस सुत्नि मान्छे जाेगि हुन्छ रे साह्रै चित्त बुझाे साथै माहुरि पाल्ने अामा दिदी बैनि र हेर्ने कथाका सम्पूर्ण समुहलाई सफलताकाे शुभकामना ।

  • @khammathakulla5958
    @khammathakulla5958 Год назад +2

    आहा साच्चिकै मिठो रैछ कथा ।👏
    अब अर्को मीठो कथाको पर्खाइमा हैत
    #hernne katha

  • @hlo900
    @hlo900 Год назад +3

    आमाले अझै पढ्न पाउनु भाको भए धेरै प्रगती गर्नु हुने रैछ । मेरो सम्मान छ

  • @Meelan_dhakal
    @Meelan_dhakal Год назад +19

    आफ्नो खुसी को लागि अरुको मन नदुखाउनु , खाेसिएर लिएका चिजहरु कहिले पनि आफ्नो हुदैनन्।।🙂🥀❤ dr vloger

  • @krishnalimbu583
    @krishnalimbu583 Год назад +4

    सबै युनिट लाई सेवारो । अनि माहुरी पाल्ने युनिट लाई पनि सेवारो आत्म निर्भर बन्नुनाइ खुसिको कुराहो । आफ्नोत प्रदेसी जिन्दगी बिताउदा बुरेस्काल्ल्ले छोयो हाल कर्म थलो बहराइन बाट 🙏

  • @Audioblogkatha
    @Audioblogkatha Год назад +16

    "आमा नहुनु भनेको त संसारै नरहनु पो रैछ।"
    कस्तो महत्वपुर्ण सन्देश, सामान्य बोली र शैलिमा।
    यस्तै अनगिन्ती मान्छेहरुको कथा सुनाउने थलो बनिरहोस् "हेर्ने कथा"🙏🙏

  • @samaykhan3043
    @samaykhan3043 Год назад +2

    Maha jstai mitho aama ani uhako ,kaam ,sochai. Wow

  • @choodamanichalaune851
    @choodamanichalaune851 Год назад +6

    भोगी, रोगी ,जोगी
    यी शब्द जिवनभर अनुशरण गर्न सकु।
    मनैभरिको माया सम्झना डल्ली आमालाई💕💕

  • @sampangsanzu5737
    @sampangsanzu5737 Год назад +2

    एउटा डल्लै इतिहास बाँचेर आउनुभएको आमा 🙏❤️ यत्रो साहस, यत्रो आँट सम्मान छ हौ ! ।हामी सामान्य दु:खमा आत्तिनेलाई उहाँको कहानी प्रेरणादायी खुराक रहेछ ।

  • @Sujan_Mewahang_Rai
    @Sujan_Mewahang_Rai Год назад +6

    भावुक भए आमा हजुरको कुरा सुनेर हजुर जस्तो आमा पाउन भाग्य मा नै लेख्नु पर्छ💕🥰धेरै धेरै माया आमा इलाम को चिया बगान बाट🙏

  • @kapurgurung9566
    @kapurgurung9566 Год назад +6

    कति मिठाे कथा, उत्साह र उत्प्रेरण भरिएका , यी अामा छाेरा दुवैलाई सलाम ।

  • @ranabahadurchhetry1801
    @ranabahadurchhetry1801 Год назад +3

    यतर्थ जीवनको कथा देखाउनु भएको छ गर्भ लाग्छ सलाम सम्पूर्ण टिम लाई

  • @Ramrasaili26
    @Ramrasaili26 Год назад +2

    हेर्ने कथा को सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद। ।
    धेरै राम्रो काम छ निरन्तर यो कार्य जारी राख्नु होला ।

  • @jbsolu9226
    @jbsolu9226 Год назад +2

    बिध्य चापागाईं को यो कार्यक्रम हरेक नेपालीले हेर्नेु पर्ने एउटा उदाहरणीय छ ।

  • @shreyeshraimungpoodarjeeli4214
    @shreyeshraimungpoodarjeeli4214 Год назад +2

    दिदी तपाईं कति मीठो बोल्नु हुन्छ। साह्रै मन मै छुन्छ हजुरको स्वर्।।।

  • @pashupatiupreti2376
    @pashupatiupreti2376 Год назад +5

    ममि र अर्जुन दाइलाई हेर्न पाउँदा धेरै खुसी लागो हार्दिक नमन।

  • @sushilagajurel4467
    @sushilagajurel4467 Год назад +2

    एकदम राम्रो छ सम्पूर्ण टिमलाई सफलताको शुभकामना छ।

  • @ghanendrakiranshrestha9952
    @ghanendrakiranshrestha9952 Год назад +2

    सरै राम्रो लाग्छ यो कार्यक्रम। अहिले सम्म एक एपिसोड पनि छुटाएको छुइन हेर्न लाई ।यो टीमलाई तेह्रथुममा पनि आहुनकोलागि निमन्त्रणा ।यहाँ पनि धेरै रमाइलो ठाँउ हरु छन। कृपया एक चोटि आइदिनु होला।

  • @sitatimsina2225
    @sitatimsina2225 Год назад +2

    Aaha kasto ramro kathaa Didi ❣️

  • @safaladhikary558
    @safaladhikary558 Год назад +2

    मीठो कथा 🐝
    धन्यवाद विध्या दिदी र हेर्ने कथा टिमलाई हाम्रा साना साथीहरूको दृश्य कैद गर्नुभएकोमा ।
    #जयमौरी
    #सफलबिफार्म
    #सफलहनि

    • @ThePurna100
      @ThePurna100 Год назад

      Maha kinna kahile painxa???? Plz, jankari dinu na. Tyaha kasari pugne ho??? Hajur haru sanga kasari samparka garne ho??

  • @pujanbhandari9455
    @pujanbhandari9455 Год назад +3

    किसानहरुका लागि महत्वपुर्ण र युवाहरुलाई जागरित गराउन पक्कै मदत गराउनेछ❣️🙏

  • @dipendraghising2809
    @dipendraghising2809 Год назад +4

    ल मेरो छिमेकीको कथा पो आए छ । मौरी पालन गर्ने मित्रको कथा । नजिकै उत्तर तर्फ चुली , अहिले त यति जनघनत्व बडि सक्यो कि वल्लो घ पल्लो घरका मान्छे चिन्नै गाह्रो । धन्यवाद हेर्ने कथाका टिमलाई ।

  • @yaalunghaang5906
    @yaalunghaang5906 Год назад +1

    बिशेष हेर्ने कथा टिमलाई मुरि मुरि धननेबाद खुसि लागो।।।। अरजुन दाजु लाई सलाम छ हामरो अरजुन दाजु बच्चा देखिन नै ज्ञियानि होनि 👍️👍️👍️👍️👍️बडि लाई नमन 🙏🙏🙏🙏🙏

    • @ThePurna100
      @ThePurna100 Год назад

      Arjun Daju ko contact number dinu na. Malai Honey kinnu xa bachchalai xatti kharab bhai rahanxa

  • @kirati2947
    @kirati2947 Год назад +4

    आजको मीठो कथा मह जस्तै स्वादिलो अनि रसिलो लाग्यो।हेर्ने कथा टिमलाई धेरै धन्यवाद ।

  • @indrashah9052
    @indrashah9052 Год назад +2

    कति मोठो कथा नयाँ नयाँ कठाहरु खोजेर देखाउनु हुन्छ हामी प्रदेशी को दुख बिर्शाउने माध्याम भयको छ हेर्ने कथा सम्पुर्ण हेर्ने कथा का टिमलाई हार्दिक बधाइ तथा नमन गर्दछु🇳🇵🇳🇵🇳🇵🇳🇵💞💞💞💞😍😍😍😍

  • @RajanRai820
    @RajanRai820 Год назад +1

    लगनशील भएर मेहनत गरे के हुदैन भन्ने ज्वलन्त उदाहरण यो मौरी पालन बाट जान्न सकिन्छ। हेर्ने कथा को सम्पूर्ण टिम यहाँहरु सबैलाई विशेष धन्यवाद यती राम्रो VDO हेर्न मौका दिनु भयो।
    विद्या मेम हजुर लाई छुट्टै विशेष धन्यवाद र नमन।

  • @bholaneupane3939
    @bholaneupane3939 Год назад +1

    नया नया ठाउँ नया नया कथा धेरै राम्रो लाग्छ सुनी रहछु धन्यवाद

  • @roshansunuwar5600
    @roshansunuwar5600 Год назад +2

    मह भन्दा आमाको बोलि मिठो लाग्यो ।सुनुवार र मुखिया को भासा सस्कृति एउटै हो अबको पुस्तालाइ नागरिकता सुनुवार भनेर चिनाउनु होला आमा ।

  • @Myphone-xv5dd
    @Myphone-xv5dd Год назад +2

    katha herda herdai katha sidiyeko pattai vayena kati sahansil Ama xora💚🙏🙏Hamero purba ramero purba😊💚Dhannyabad Herne katha pariwarlai!!💚🙏🙏🙏

  • @lokendrapalungwa426
    @lokendrapalungwa426 Год назад +3

    खुशी लाग्यो, धेरै राम्रो कथा हेर्न पाइयो।आगामी दिनहरुमा पनि यस्तै कथाहरु निरन्तर हेर्न पाइयोस् । धन्यवाद सम्पूर्ण हेर्ने कथाका टीमलाई।

  • @manojthakuri4933
    @manojthakuri4933 Год назад +8

    हेर्ने कथा मनलाई आनन्द दिने कथा ♥️♥️♥️♥️💛💛💛♥️♥️♥️

  • @S_U_B_O_N_R_A_I
    @S_U_B_O_N_R_A_I Год назад +1

    हेर्ने कथा कहिले आउछ भनेर पर्तिक्षा गर्ने म मात्र होइन होला 😊आज माहुरी र महको कथा हेरेर मनमा आनन्द आयो साथै माहुरी पाल्ने हुटहुटि भयो । कथा धेरै राम्रो छ आफ्ने देश मा माैरि ब्यबसाय गरेर सुखदुःख जिबन यापन गर्न सकिन्छ । कथा ले पाठ सिकायो । धन्यवाद हेर्ने कथा टिम लाइ र हार्दिक नमन छ। सम्पुर्ण माैरि व्यावसाय गर्नुहुने पर्ति 🙏❤️❤️

  • @Dorek.
    @Dorek. Год назад +2

    हेर्ने कथामा मीठो कथा😊😃
    love it💞

  • @basnet719
    @basnet719 Год назад

    अर्जुन सानो देखि कै मेहनती हो लगनसिल मेहनत को उर्जा हो अनि आमा प्रती उच्च सम्मान दुधे झापा का लगनशील उधमशिल प्रति

  • @khalaykhadge7675
    @khalaykhadge7675 Год назад +1

    धन्यबाट हजुर र हजुरहरुकाे टिमलाई मुरि- मुरि धन्यबाट सबैलाई ✌️✌️✌️✌️✌️👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️💚💚💚💚💚💎💎💎💎💎

  • @thiyosak.c2192
    @thiyosak.c2192 Год назад +2

    अद्भुत को कथा हेर्दा मज्जा आयो ❣️❣️❣️

  • @ashokpuri3134
    @ashokpuri3134 Год назад +2

    साह्रै राम्रो लाग्यो 💐🙏

  • @bhupalthapa7812
    @bhupalthapa7812 Год назад +9

    हेर्ने कथा म सधै हेर्ने गर्छु यो टीमलाई धन्यवाद🙏❤️
    यो कथाको नाम चै संघर्षको मिठोकथा राखनु भयको भय झन राम्रो हुनथियो की मेरो बिचरमात्रा❤❤

  • @sapanapun5180
    @sapanapun5180 Год назад +2

    सन्तकुमारी आमाको बितेका दिन तीता रहेता पनि कथाको शीर्षक मीठा,कथा मीठा,आमाको गीत अनि स्वर मीठा, आमा छोराको सोच मीठा ,आमा छोरा अनि मौरीका मिलनसार र मेहनत मीठा सबै मिठो लाग्यो मलाई ।।

  • @amitshahi335
    @amitshahi335 Год назад +7

    हेर्ने कथा सम्पूर्ण टीमलाइ हार्दिक नमन

  • @anupgrgvlogs6962
    @anupgrgvlogs6962 Год назад +2

    मेहेनती हातहरूलाई सलाम 🙏💕🇳🇵

  • @nepalmanjil1798
    @nepalmanjil1798 Год назад

    हाम्रो दुधेको कथा कति मिठो छ। खोज्न टाढा टाढा जानू पर्दैन आफ्नो ठाउँमा टन्नै छ कथा र कहानी ! धन्यवाद हेर्ने कथाको सम्पुर्ण टिमलाई नमन !

  • @deven8117
    @deven8117 Год назад +1

    mahan amaa lai salam x

  • @sandhyathakuri1721
    @sandhyathakuri1721 Год назад +2

    माहान् अामालाई नमस्कार र अामाकाे साेच कति राम्रो 🙏🙏🙏🙏🙏

  • @deependergurung4049
    @deependergurung4049 Год назад +5

    Waah...waah..waah..... 🙏 Jeevan jeene ki sachhai batani wali Aamma 🙏💐 waah sach m yeh h RUclips dekhne ka asli Mazza......waah.. 👍👍💐🙏 simple & respected family..... 🙏💐 One of your best reality based story..!! 👍

  • @umeshbasnet1135
    @umeshbasnet1135 Год назад +5

    कर्मठ आमा, छोरा लाई हृदयदेखि नै नमन छ।
    उदाहरणीय अनि प्रेरणादायी यथार्थ लाई उजागर गर्नुहुने हेर्ने कथा को सम्पुर्ण टिमलाई आभार सहित नमन छ।

  • @sarojmagar1501
    @sarojmagar1501 Год назад +1

    धेरै राम्रो राम्रो कथा ल्याउनु हुन्छ बिध्या दिदी हजुर को टिम ले धन्यवाद

  • @chandrakanxa291
    @chandrakanxa291 Год назад +3

    आमा को हिम्मत र साहस लाई सलाम छ आमा हजुर को आशिर्वाद सधैं पाउ

  • @bipinbk377
    @bipinbk377 Год назад +10

    हेर्ने कथा टिमलाई नमन 🙏🙏🇳🇵🇳🇵❣️❣️

  • @kamalasunar8940
    @kamalasunar8940 Год назад +2

    आहा 💕💕💕💕💕 कति मीठो कथा 💕💕💕

  • @user-kt8cm3xx1e
    @user-kt8cm3xx1e Год назад +2

    हेर्ने कथाको टिमसङ्ग हिजो बिहान सङ्गै बिरगंजमा चिया पिउने भाग्य मिलेको थियोे😍😍 फेरि फेरि भेटन आशा राखेको छु

  • @hangkheemsuraz8300
    @hangkheemsuraz8300 Год назад +1

    Sachai Hasilo pariwar 😊❣️

  • @janaklimbu2385
    @janaklimbu2385 Год назад +2

    यो कथाका सम्पुर्ण पात्र र परिवार प्रति उच्च सम्मान छ साथै मौरीको कथाको लागी नमन छ 🙏🙏🙏

  • @keshargurung8063
    @keshargurung8063 Год назад +2

    केपी, बिद्या जस्तो नहुनुस् तपाई, तपाई तपाई जस्तै हुनुस्।उनीहरू भ्रष्ट छन्।

  • @amritrakse4517
    @amritrakse4517 Год назад +2

    मह जस्तै मिठो,गुलियो माया अनि सम्मान सम्पूर्ण टिमलाई

  • @bbymama9455
    @bbymama9455 Год назад +10

    Such a jolly woman luv the positive energy from her son and her

  • @shreyeshraimungpoodarjeeli4214
    @shreyeshraimungpoodarjeeli4214 Год назад +1

    कति दामी कथा ।।। ❤️❤️❤️

  • @narayanoli1620
    @narayanoli1620 Год назад +2

    आउने र जानेको कथा धेरै मन परेको हो।।।अब आँखा बात आँसु नै आयो।।।।।तर त्यो कथा को अर्को part हेर्न पाको भय ,,,,,,,,,,,,,,,,,,,????????

  • @ajitsunar8162
    @ajitsunar8162 Год назад

    जे कुरा मा पनि निरन्तर लागिपरे सफल भइन्छ भन्ने ज्वलन्त उदाहरण हो यो कथा। यस्तो राम्रो कथा हेर्न पाइयो सम्पुर्ण टिम लाई हृदय देखि नमन।

  • @munahix8993
    @munahix8993 Год назад +27

    So much positive vibe in this episode. Love this Ama ko attitude towards life.

  • @govindarai6362
    @govindarai6362 Год назад

    कथाले मनै रसिलो बनायो!💕💕

  • @krishnakumarkc4367
    @krishnakumarkc4367 Год назад +1

    परिसरको फल मिठोनै हुन्छ भनी जोलन्त उदाहरण 👏👏

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад

    Good job herne khatha pariwar thanks 4 video.

  • @radhakoirala499
    @radhakoirala499 Год назад +2

    निशब्द तपाईंहरूले खाेजी खाेजी सफलता कथाहरु पस्कनु भएकोमा धन्य ठान्छु म आफू मुरी मुरी आभार 🙏🙏💥🙏🙏 अर्को नयाँकाे पर्खाइमा ❤️

  • @kailashthapa8900
    @kailashthapa8900 Год назад +1

    दिदी हजुरको बोली सुनेरै जिन्दगी aagadi badeko xA

  • @karishmagharti2575
    @karishmagharti2575 Год назад +2

    मिठो कथा बनाउने टिमलाई धन्यवाद💖💖

  • @krishna--2000
    @krishna--2000 Год назад

    मिठो महको कथा बनाउनेलाई धन्यबाद।

  • @dhrubbarana3917
    @dhrubbarana3917 Год назад

    #मिठो_कथा बाट सुद्ध तथा मिसावट मह छुट्याउने बारे सजिलो पाठ #धन्यवाद #TeamHerneKathaa

  • @agrisansarnepal
    @agrisansarnepal Год назад +3

    यो कथाले मौरी पालक कृषकहरुलाइ प्रेरणाको श्रोत बन्दछ 🐝🙏धन्यवाद सम्पुर्ण टिमलाइ

  • @MrHr90
    @MrHr90 Год назад

    मह जस्तै मिठो कथा धेरै धेरै धन्याबाद.

  • @BISHNUMBA
    @BISHNUMBA Год назад +1

    मलाई त गीत पनि उस्तै राम्रो लाग्यो ।

  • @Life_goes_on_on
    @Life_goes_on_on Год назад

    छोरा र छोरिलाई बराबर काम सिकाउने आमालाई सलाम। येस्तै आमाको हरेक सोच हुने हो भने कुनै बुहारीले दुख पाउने थिएनन। मेरो पनि छोराछोरीलाई बराबर काम सिकाउछु ताकि पछि मेरो छोराको संस्कार देखेर मेरि बुहरीले मलाई सधै सम्मान गरोस।

  • @balaramrai166
    @balaramrai166 Год назад +3

    आफ्नै गाउँको अनि आफ्नै साथिको कथा हेर्न पाउँदा खुसी लाग्यो धन्यवाद हेर्ने कथा टिम लाई।

    • @mainamsubba2237
      @mainamsubba2237 Год назад

      दुधे कता तिर हो भाई यो माहूरी पालन?

    • @balaramrai166
      @balaramrai166 Год назад

      दुधे बजार उत्तर मा पर्छ।

  • @NepalAsia
    @NepalAsia Год назад +1

    मह जस्तै मिठो लाग्यो यो कथा😘😘

  • @nickdad7136
    @nickdad7136 Год назад +2

    भाले मौरीहरु चाहिँ सांसदहरु जस्तै हुन् - केही नगर्ने बस्ने खाने- आमाको यो भनाई चाहिँ गज्जब लाग्यो😂

  • @manikhadka6613
    @manikhadka6613 Год назад +2

    सार्है रमाइलो ❤️❤️❤️

  • @nishagautam6923
    @nishagautam6923 Год назад +4

    आशा छ मीठो कथा पछि धेरैको जिन्दगीमा यसरी नै मिठास आहोस❤️हेर्ने कथा परिवारलाई सधै धेरै माया🥀🥀

  • @MangalSingh-rn4nj
    @MangalSingh-rn4nj Год назад +7

    Thank you all herne katha team always giving for good and fresh information

  • @Incrediblesikkim2310
    @Incrediblesikkim2310 Год назад +9

    I'm regular viewer of your show Herne Katha, love from Sikkim

  • @susilale2702
    @susilale2702 Год назад +1

    आमाको कस्तो राम्रो निश्चल मन 🙏🙏🙏

  • @raisampang4751
    @raisampang4751 Год назад

    आबुई अर्जुन तिम्रो नि कथा आइ सकेछ खुसि लाग्यो

  • @bidhyanandyadav4453
    @bidhyanandyadav4453 Год назад +2

    मिठो कथा अतिनै मिठो 🥰❣️

    • @sujalkhatri1046
      @sujalkhatri1046 Год назад

      Arjun dai ko number paye training line thiye.