Srilanka Tapu Nepal || नेपालको श्रीलङ्का || कोशी नदी बीचको अचम्मको गाउँ || दुईतर्फ नदी बीचमा बस्ती

Поделиться
HTML-код
  • Опубликовано: 27 дек 2024

Комментарии • 816

  • @bishnumanigajurel4981
    @bishnumanigajurel4981 3 года назад +59

    अंतिम माँ बोल्नुहुने बहिनी को पिड़ादायी स्वर मा आम नेपाली जनमानसको बोली छ।।देश प्रेम अनि समाज प्रतिको उनको उत्तरदायित्व कुर्सी र कमीसन मा बिकेका हाम्रा देशका नेता भनाऊदाहरूले कहिले देखेनन।।त्यती धेरै पिड़ा सहेर पनी गर्वका साथ हामी नेपाली हौ भन्न सक्ने त्यहाका नेपाली दाजुभाई दिदीबहीनी आमाबूबा प्रति उच्च सम्मान अनि माया।।🙏🙏❤️❤️धेरै धन्यवाद सचिन दाजु अनि टीमलाई।।हामी सबै मिलेर सम्बन्धित निकाय सम्म त्यहाको पिड़ा पुर्याउनु हामी सबैंको दायित्व हो।।

  • @rameshpoudel290
    @rameshpoudel290 3 года назад +54

    बहिनिले अंन्तिममा बोलेको कुरा निकै मार्मिक र यथार्थपरक छ. त्याहा वसेका बासिन्दाहरुको समस्यालाई संवोधन गर्न सरोकार निकायको छिट्टै ध्यान जान जरुरी देखिन्छ।

  • @gaulejiban3328
    @gaulejiban3328 3 года назад +44

    यथार्थपरक र उत्कृष्ठ प्रस्तुति , साहसी बहिनीलाई विशेष धन्यबाद।

  • @somprakash5188
    @somprakash5188 3 года назад +64

    सारै कडा बुनु यिनी लाई त्यो गाउको वडाध्यक्ष बनाउनु परो सबैले ।

    • @susilkarki2057
      @susilkarki2057 3 года назад +1

      कडा दिदी अनि तपाईं को comment ni !!

    • @susanraut3577
      @susanraut3577 3 года назад

      Dai yestai bholne Manchey haru hamro gau ma dherai can tarw k garnu yeha kasaile naharepachi

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 3 года назад +5

    यो मिडिया सरलाई सेलुट छ नेपाल को पुरै ठाउ कुना कुना जानु भाछ धेरै धेरै धन्यवाद सचीन जी

  • @deepakbanjade4394
    @deepakbanjade4394 3 года назад +85

    यस्तो सुचना मुलक भिडियो हेर्ने मौका दिनु भएको, धन्यवाद सचिन दाजु । यस्तै अवाज विहिनहरुको अवाज अझै आउने छन् ।

  • @misanthapa541
    @misanthapa541 3 года назад +2

    maileni pahilo choti suneko srilankan tapu god bless u all

  • @durgatiwari412
    @durgatiwari412 3 года назад +19

    क्यामरामा कैद भएको दृश्य भन्दा पनि ति बहिनीले बोलेर रेकर्ड भएको कुरा धेरै मार्मिक छ ! सम्बोधित निकायले त्यो स्थानलाई जति सक्दो छिटो समस्याको समाधान गर्ने तर्फ ध्यान पुर्याउन मिडियाकर्मीले पनि सहयोग गरि दिनु होला..🙏

  • @sanjitakhadgi4168
    @sanjitakhadgi4168 3 года назад +2

    जानकारी पाएकोमा यहाँहरूलाई धन्यवाद 👍👍

  • @Strawberry25805
    @Strawberry25805 3 года назад +3

    सारै मन परछसर हजुरले बनाएको भिडियो ✍️✍️✍️✍️🙏🙏💐

  • @mohikabaral3571
    @mohikabaral3571 3 года назад +2

    आज पहिलो चोटि हेर्दै छु
    तपाईंको vidoe
    सारै राम्रो रहिछ तपाईंको बोल्ने तरीका .....

  • @ujwalbashyal
    @ujwalbashyal 3 года назад +2

    गुरु , साराे मन पराे याे च्यानल यी र यस्तै सामाजिक कुराहरू पस्किदै गरम है , 🙏

  • @surendralimbu5896
    @surendralimbu5896 3 года назад +1

    आहा कति राम्रो रमाईलो देखिन्छ् कोशी टाप्पु तर के गर्नु हजुर बिडम्वना यो छ् कि कोशी टाप्पुको कोशी ब्यारेक भनिने ५२ ढोकाको निर्माण अवधिको म्याद पुरा भएको धेरै बर्ष भईसक्यो त्यसो हुदा यो कुनै पनि बेला बिकराल भयावह स्थति हुन सक्ने सम्भावना धेरै छ् । यसमा मेरो अनुरोध नेपाल सरकारलाई यो छ् की यसमा मर्मत सम्भारमा ध्यान दिने कि नदिने भन्ने भोलिको सवाल जरूर छ् भोलि गएर भयावह बिकराल स्थति भोग्न कसैले नपरोस् ।। बस यति नैं आजलाई बुझि राखौं ल ।। धन्यवाद,नमस्कार ।। 🤔🤔😁😁🙏🙏❤️❤️❤️🇳🇵🇳🇵

  • @gambhirkafle3143
    @gambhirkafle3143 3 года назад +1

    बुनुको भनाइ एकदम ठिक लाग्यो।

  • @पुजामाझि
    @पुजामाझि 3 года назад +2

    धेरै धेरै धन्यवाद सचिन दा हामि जस्ता हजाराै अभाव नै अभावबाट गुज्रिन बाध्य जनताकाे लुकेकाे व्यथालाइ सबै माझ पस्किनु भयाे अासा छ पक्कै पनि कुर्सि का लागि लड्ने जनप्रतिनिधि हरुलाइ सार्है नमज्जाले झट्का परेकाे छ र

  • @thevibes42
    @thevibes42 3 года назад +4

    यो ठाउँमा धेरै दुख सुख का यात्राहरु जोडिएको छ, अहिले बिजुली बत्ति पुगेको छ, कोशिको बहाब परिबर्तन हुने डर ले जिन्दगी त्राहि त्राहि रहन्छ, जिन्दगी त्रास मा बाच्नेहरु प्रति मेरो सलाम!

  • @roshantamang7901
    @roshantamang7901 3 года назад +14

    इटहरीमा भएर पनि कहिलै नसुनेको नाउ श्रृलन्का टापु र त्यहा बसोबास गर्ने नेपालीहरु हुन् सरकारको ध्यान जाहोस!
    रोचक ठाँउ र जानकारीको लागि सरलाइ धन्यवाद।❤️

    • @라이우상
      @라이우상 3 года назад

      ruclips.net/video/mZgLD_g5EzQ/видео.html

  • @roshanthaparoshansbt6911
    @roshanthaparoshansbt6911 3 года назад +5

    कति राम्रो ठाउँ रहेछ। यसलाई पर्यटन क्षेत्र बनाउन सके यो ठाउँ बिकास हुने थियो। नेता हरुलाई लाज सरम छैन very nice video...keep it up 👍️

  • @shankarbhandari1674
    @shankarbhandari1674 3 года назад +2

    केही प्रबिधि मार्फत सिँचाई लगायत सोलारको माध्यमबाट नि उज्यालो दिन सकियोस्।नेपालको भुगोलको अध्ययन गर्न खोज्दा यो भिडियो भेटेँ, यसमा साह्ै खुशी लाग्यो। मानिसहरुका समस्या सम्बोधन गर्न, विकासका निम्ति सरोकारवाला निकाय तथा हामी नागरिकको पनि दीर्घकालिन सोच जरुरी देखिन्छ। धन्यबाद पूर्बेली ब्लुज टिमलाई।

  • @darjeelingsdreamer5675
    @darjeelingsdreamer5675 3 года назад +2

    Ekdum Dami prastuti 👍👍👍

  • @gsgs8719
    @gsgs8719 3 года назад +29

    यहाँका मानिसहरुलाई देख्दा अति दुख लाग्यो। झापा र मोरङमा रहेका भूटानी शरणार्थी त के शरणार्थी रहेछन र! आफ्नै देशमा शरणार्थी भएर बाच्नुको पिडा।😭😭😭😭

  • @luckygautam5252
    @luckygautam5252 3 года назад +2

    नेपालमा भयेको ठाउँ हरू मध्येको यो ठाउँ असाध्यै राम्रो लाग्यो आफु पुग्न न पाए पनि हजुरहरुले घुमाई दिनु भयो सारै खुसी छु।पर्यटकिय ठाऊँ रहेछ सरकार र हुने खाने बुद्धिजिवी हरूको ध्यान पुगेर यसको बिस्तार गर्न पाए अवश्य पनि यो नामी पर्यटन छेत्र बन्ने सम्भावना रहेछ।नेपालमा यस्ता ठाऊँ कतै पनि छैन तेसैले पनि यो ठाउँ मा हरेक जनता र सरकारको पनि ध्यान पुगोस भन्ने बिनम्र अनुरोध यसै message बाट गर्न चाहन्छु ।पत्रकार साथीहरूलाई मुरी मुरी धन्यबाद् ।पुन:शच त्यो ठाऊँ मा एऊटा पुलको निर्माण हुन सके सबै भन्दा आवश्यकता पूरा हुने थियो बिद्यार्थी भाई बहिनी र बिरामी परेको अवस्थामा।

  • @lokenlimbu7461
    @lokenlimbu7461 3 года назад +18

    तपाइको अन्तिम हरफ हरुले सारै मन छोयो दाइ ।
    😥😥

  • @ramtamang6854
    @ramtamang6854 3 года назад +39

    त्यो बहिनिले कस्तो true बोलेको साचो मन ले जस्तो को त्यस्तै u hv to b somwhere else i mean ur concept n confident bravo बहिनी hope for the best

  • @dmme9351
    @dmme9351 3 года назад +2

    Kada raixin nani ! Kasaiko rahar kasaiko kahar !

  • @homrasaili9765
    @homrasaili9765 3 года назад +3

    धेरै राम्रो काम छ तपाईहरुकाे ।म अहिले तनहुबाट हेर्दैछु

  • @dilliprai3255
    @dilliprai3255 3 года назад +25

    नेपाल सरकार ले भैतिक बिकास गरी दिएको भए यो टापू अझ् आकर्षक र सुन्दर शान्त हुन्थ्यो होला। मानिस हरु को दुःख सुन्दा सहै नमिठो मनमा लाग्यो।

    • @tejansubedi7652
      @tejansubedi7652 3 года назад +1

      श्रीलंका टापुको बिकास सांच्चै चहानु हुन्छ भने ती अन्तिम तिर बाेल्ने नाम थाहा नभएकी बैनीलाई मन्त्री बनाउनु पर्छ,नत्र त खै के खै के .. .

  • @maheshthapamagar9545
    @maheshthapamagar9545 3 года назад +2

    Derai ramro video purbeli vayer pani malai jankari thiyena . Thanks yeti ramro video banaunu vako ma

  • @rosungchharodung9984
    @rosungchharodung9984 3 года назад +1

    अति महत्त्वपूर्ण ठाउँ विशेष जानकारीको लागि धन्यवाद

  • @gaungharserofero
    @gaungharserofero 3 года назад +3

    वा यो लास्टमा बोल्ने नानुले क्या राम्रो जवाफ दिन खुशी लाग्यो।

  • @goodnews2565
    @goodnews2565 3 года назад +2

    यक दम सही कुरा गर्नु भयो नानी ले बास्तक मा नेपाली नेता हरुको औकात नै तेही छ चुनाव को बेला अनेकौ प्रलोभन देखायर भाट माग्छन पछी वास्ताई गर्दैन तेसैले सरकार को ध्यान यस्तो पछाडी यको ठाउँमा जावोस अरु न भय पनि हिट डूल गर्न को लागी पक्की पुल बाटो भय त्याहाँ का जनता सास्थी को साहाँस फेर्न पाउँथे।।।।।।।।।।।

  • @funnyallvideo8666
    @funnyallvideo8666 3 года назад +3

    एस्तो अनौठो ठाउँलाई media मा ल्याएको मा धन्यवाद सर 🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 года назад +7

    अति सुन्दर प्रस्तुति !!!
    धेरै धेरै राम्रो लाग्यो!!!
    धेरै धेरै धन्यवाद सचिन सर!!!
    धेरै धेरै आकर्षक प्रस्तुति !!!

  • @manchand9837
    @manchand9837 3 года назад +2

    kati ramailo sanga didi bahini haru ramro ghasss kate ko ho

  • @raimadan9226
    @raimadan9226 3 года назад +1

    Aafnu gau thau dikhay khusi lago ramro video xa bro

  • @hemchandrapoudel2734
    @hemchandrapoudel2734 3 года назад +13

    त्यो बहिनीलाई सलाम छ । नेपाली जनताको यथार्थ चित्रण छोटकरीमा तर पुर्ण ।

  • @mrdhanbirpuripuridhanbir6945
    @mrdhanbirpuripuridhanbir6945 3 года назад +1

    Kt satte bolin hai neta patrakar dhankaudai good

  • @मुस्कानकिराँतीबान्तावा

    धन्यबाद सर मेरो पनि जग्गा छ श्रीलङ्का टापुमा।हेर्न पाइयो।

  • @musivlogs-oo6nz
    @musivlogs-oo6nz 6 месяцев назад +1

    नमस्कार छ हई दुबै दाजु हरूलाई 🙏🙏🙏

  • @surajbhandari291
    @surajbhandari291 3 года назад +1

    श्रीलंका टापुको कथासँगै व्यथा सुन्दा मन अली भारी भयो । धेरै ठाउँमा विकास पुग्न सकेको छैन तर यस्ता ठाउँमा पुल, पानी, शिक्षा र बत्ति र सुरक्षाको बन्दोबस्त हुनुपर्छ ।

  • @henarybista4051
    @henarybista4051 3 года назад +48

    Tyo last tera bolne bunu Lai lots of blessing , what a brave girl , more power to you bunu

    • @AbhiNarayanDahal
      @AbhiNarayanDahal 3 года назад +3

      Ho ho ho...Bunu le sarei dammi kura bhanin..nepali haru masu ma bikne hun..110 % sahi ho...Salute cha Kanchi lai...🙏🙏🙏

  • @abcmagar577
    @abcmagar577 3 года назад +3

    Video hern maja aayo 1 din jarur janexu

  • @ashishkarki3618
    @ashishkarki3618 3 года назад +2

    चिलीया टापू छेउमा मेरो पुर्खौली एक विघा (करिब १३ रोपनी) जमिन कोशीले २०४४ तिर सखाप पारेका कारण हामी विस्थापित भएका थियौ। म जन्मनुभन्दा चारपाच वर्ष अगाडी नै। यस्ता समस्या हजारौंका छन् तर न ति समस्याहरु समाधान गरिए न कोशीलाई नै व्यवस्थित गरिएको छ।
    यो टापु/वस्तीमा चै विजुली, पुल,बाटो,आदि जस्ता आधारभूत कुराहरुको आवश्यकता रहेछ।
    कोरोनाको माहामारीमा अर्घशिक्षित म ; आफु र आफ्नो परिवारको जिविकाकै चिन्ताँ डुबिरहेको बेला यी ठाउँको अनि आफ्नो ठाउँको 'पूर्ण ' विकासका बारे सोच्नै गार्हो छ।
    बजेट त सरकारले आफ्नै मान्छे र पिछ्लग्गुहरुलाई पोस्दै सक्नेछ।
    दाईको च्यानलमा जे होस् , राम्रा राम्रा भिडियोहरू छन्।

  • @kumarthapa2248
    @kumarthapa2248 3 года назад +12

    सुरु गरियो है सचिन भाइ कतारबाट । तपाईको भ्लगका ठुला फ्यानहरु धेरै छन है कतारमा ।

    • @SimpleKetoMa
      @SimpleKetoMa 3 года назад

      ruclips.net/video/hQC2FIaVCi0/видео.html

    • @manojbhatt191
      @manojbhatt191 4 месяца назад

      साउदी मा नि कम छैनन मित्र बबाल मजा लाग्छ प्रखाई मा बसिन्छ

  • @birutamu4157
    @birutamu4157 3 года назад +1

    Baine le chhotkari ma मिठो बोल्नु भयो सचिन सर लाई thank you

  • @phuyalchandra1086
    @phuyalchandra1086 3 года назад +3

    राम्रो राम्रो प्रस्तुति हेर्न पाउँदा खुसी लाग्छ दाई सचिन ।।।

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +1

    मिडिया दाईलाई सलाम छ अन्तिम मा बोल्ने बैनि को कुरा सबै सहि हो बास्तबमा यो ठाउँमा पर्यटन छेत्र बनाउदा सारै राम्रो हुने थियो

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 3 года назад +4

    अोहो साच्चिकै गाउँ त मरू भुमि जस्तै रहेछ नि सर मलाई त राम्रो लायो समुद्वरपनि भाको धन्याबाद छ हजुरहरूको तिमलाई ।

  • @shambhuthapa3226
    @shambhuthapa3226 3 года назад +1

    सचिन दाजु तपाईं को सबै भिडियो हेर्ने गरेको छु। बोल्ने सैलि सारै राम्रो छ नयाँ नयाँ भिडियो नयाँ नयाँ ठाउँ देखाउनु हुन्छ, नेपाल का कुनाकुनामा रहेका सुन्दर गाँउ वस्ति देखाउनु हुन्छ सलुट छ तपाईं लाई। यस्तै यस्तै भिडियोको पर्खाइमा छौ है।

  • @Megraj2045
    @Megraj2045 3 года назад +1

    आजसम्म हेरेको सबैभन्दा उत्कृष्ट भिडियो ।

  • @rajshekhardas
    @rajshekhardas 3 года назад +4

    राधे श्याम ् भाईहरूलाई धन्यबाद ् यो ठाउंको जानकारी र भिडियो बनाउनुभएकोमा र सरकार बाट यो ठाउको बिकासको लागी धेरै पहल गर्न जरूरी छ र यो ठाउलाई ध्यान दिनु जरूरी छ ा नत्र भारतले भारततिरै मिसाउन सक्छ ा

  • @akritiraiofficial9014
    @akritiraiofficial9014 3 года назад +2

    Dai kati ramro vedio banaunu hunx tapai.dherai ramro lagxa sabai vedioharu

  • @grai7129
    @grai7129 3 года назад +4

    सिचाइको र चादनि दोधाराको जस्तो झोलुंगे पुल, पक्कि पुल नभैन्जेल बहुत आवस्यकता रहेछ। यो जमनामा सोलारबाट कोशिको पानी तानेर सिचाइ हुनुपर्ने हो यदि सिचाई भय प्रसस्त धान हुने जमिन रहेछ। सरकारले किन चासो नदियको। मुख्य मन्त्री सेर्धन राईलाई visit लानु जरुरि छ ।

  • @happyjojo7052
    @happyjojo7052 3 года назад +7

    वास्तवमा सचिन भाइ पुर्वी ब्लु भ्लगले साह्रै आनन्द दिन्छ,हरेक ठाउँमा आफै पुगेर घुमेको महसुस हुन्छ ! धन्यवाद भाइ दुबैजनालाई !

  • @jaramdhaminepalbajura2648
    @jaramdhaminepalbajura2648 3 года назад +2

    लास्ट बोल्ने बैनीले राम्रो बोली छन् धेरै धन्यवाद यो क्षेत्र मा सरकारको ध्यान जाओस

  • @axepressanil9427
    @axepressanil9427 3 года назад +14

    वैनिको कुराले मन छोयो टेलिफोन इन्टरनेट र एउटा पक्की पुल स्वास्थ चौकी र एक दश सम्मको विधालय एउटा उनिहरुकै माझमा सहकारी आवश्यक देखियो न्युनतम्

  • @bhubanchaulagai5511
    @bhubanchaulagai5511 3 года назад +15

    राष्टिय च्यानल ले नदेखाएको कुरो देखाउनु भएकोमा हार्दिक आभार

    • @padamthapaliya4428
      @padamthapaliya4428 3 года назад

      कुनै कुनै भिडियो आउदो रैछ रास्टृय च्यानल बाट जानकारी गराइरहेको छु ।मैले दाजुलाइ

  • @dhaniramghartimagarmagar4395
    @dhaniramghartimagarmagar4395 3 года назад +114

    यति धेरै राम्रो पर्यटकीय सम्भावना रहेको गाउँ रहेछ त्यसकारणले गर्दा यो ठाउँमा सरकारको ध्यान जान जरुरीछ।

    • @indraaryal639
      @indraaryal639 3 года назад +1

      P k r bat ramro sag heriraheko chhu sachin babu

    • @ramkhadka3605
      @ramkhadka3605 3 года назад +2

      sarkar ko dhayan jahos .

    • @narayanbogati9963
      @narayanbogati9963 3 года назад +3

      यति सानेा देशका जनताले यस्ताे अबस्था भाेग्नु परेकाे।
      ओ नेताहाे।तिमीहरूलाई नेता भन्ननी लाजै छ।हेरत जनताकाे हालत। कहिले पुगेका छाै।

    • @cdtification
      @cdtification 3 года назад +1

      >

    • @cheese351
      @cheese351 3 года назад

      Tyai ramro vayera sarkar lae wasta nagareko, dalal haru Lae desh bechney vayo...

  • @shagunashah3407
    @shagunashah3407 3 года назад +3

    Ati sunder......Vikas gee t xa Thau...pahile pool bnauna jruri...feri concrete wall rounded shape ma...ani feri bijli lighting...yes pxi basinda hru ko facilities

  • @nishamlimbu2436
    @nishamlimbu2436 3 года назад +4

    सचिन न्यौपाने सरको हरेक भिडियो हेर्दा लाग्छ मलाई म आफ्फै त्यो ठाउँमा घुमेको जस्तो हाल दुबई बाट हेर्दैछु।🇳🇵🇦🇪

    • @lifearoundvlog7843
      @lifearoundvlog7843 3 года назад

      ruclips.net/video/hQvnft0IC50/видео.html 🙏🏻🙏🏻

  • @hgyi8fu144
    @hgyi8fu144 2 года назад +1

    हजुर को सबै भिडियो हरु हेर्छु कोठा भित्रा बसेर पनि पूरा नेपाल घुमे जस्तो लाग्छ । एक्दम राम्रो भिडियो र एथार्थ झल्काउने भिडियो 👌🙏

  • @rameshpaudel3592
    @rameshpaudel3592 3 года назад +3

    🇳🇵यथार्थपरक अनि मार्मिक पनि लाग्यो ।सन्चार्कर्मी भनी गर्व गर्ने अहिलेका मिडिया हाउस हरुले उजगर गर्न नसकेका कुरा तपाईंहरुका Documentry बाट बुझ्न अनि सुन्न पाए । Bless you, Keep it up.🇳🇵🇳🇵🎬️

  • @debendrabhandari3557
    @debendrabhandari3557 3 года назад +8

    🙏🙏🙏विन्ति छ छिटो भन्दा छिटो सरोकार निकायको ध्यान जावस् चाडै विकास भएको खबर यसैगरी सून्न पाईयोस् । सूनेको थियो श्रिलङका टापूको नाममात्र तर आज पूगेझै अनूभव भयो 👌👌👌👌

  • @Sinjanju2036
    @Sinjanju2036 3 года назад +1

    तपाईहरुले गर्नु भएको अशल कार्यको लागि धन्यवाद, सबैले हातेमालो गर्न सके अझ धेरै राम्रो हुन्थ्यो की.……

  • @arunlibang4636
    @arunlibang4636 10 месяцев назад +2

    भिडियो बनेको दुई साल पछि हेर्दैछु सचिन सरको यो भिडियो धेरै नै प्रेरणादायी बन्न सक्छ ,तर यदि नेपाल सरकार छ भने यो टापुलाई पनि मध्यनजर मा राख्दै स्थानिय सरकार ले नै महत्वपूर्ण भूमिका खेल्नु पर्यो यो टापुलाई जोडने माध्यम पुलको निर्माण गर्नु जरुरी देखियो

  • @rpm.ratnamagar3659
    @rpm.ratnamagar3659 3 года назад +1

    Wowoowow maja aayo vidieo herna sir

  • @kumarsahayatriofficial4393
    @kumarsahayatriofficial4393 3 года назад +8

    Yo prabas basera herna gau ghar nepal mai vye jasto aavas hunxa thank you so much yha haru lai Qatar bata herdai stay safe hjr

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    ब्याख्या गर्दै भिडियो बनाउनु हुदै हजुरहरुलाई धेरै धेरै धन्यवाद सरहरूलाई

  • @krishnarai9437
    @krishnarai9437 3 года назад +4

    सरलाई बधाई छ 🇳🇵नेपालीको पहिचान🇳🇵👏

  • @kumarthapa8921
    @kumarthapa8921 3 года назад +3

    धेरै राम्रो भिड्यो सर

  • @sangitaghale1138
    @sangitaghale1138 3 года назад +2

    hoin yo nepal ho kasto ramro thau

  • @vijayoli2888
    @vijayoli2888 3 года назад +2

    Dai le sandhi osam video banunu hunch

  • @ramkhadka3748
    @ramkhadka3748 3 года назад

    भिडियो नि राम्रो बैनी ले भनेको सारै 🇳🇵

  • @developmentthapa
    @developmentthapa 2 года назад

    यति सुन्दर स्थानहरूमा सबैजना पुग्न सक्ने अवस्था छैन।
    तर तपाईंले तपाईंको हरेक भिडियोले हामीलाई ती सुन्दर स्थानहरूमा भ्रमण गरेको जस्तै महसुस गराउछ ।
    त्यसको लागि तपाई र तपाईंको सम्पुर्ण टोलि धेरै धेरै धन्यवाद !

  • @achyutmahat5027
    @achyutmahat5027 3 года назад +15

    लकडउन मा मज्जाले हेर्दै छु सचिन भाइ 🙏🙏

  • @rameshgurung719
    @rameshgurung719 3 года назад +1

    धन्यवाद सर ( सम्पूर्ण टिमलाई )रमाइलो रमाइलो ठाउँको बारेमा जानकारी गराई दिनु हुन्छ ।🙏🙏🙏

  • @nrggurung8696
    @nrggurung8696 2 года назад +1

    पूर्वी ब्लू को डाक्यूमेंट्री vedio हरू मलाई अति नई मन पर्छ र रमाइलो पनि लाग्छ र regular हेर्छु पनि टाइम. मिले सममा

  • @himalparajulee3405
    @himalparajulee3405 3 года назад +4

    प्रदेश न 2 को बारा जिल्ला स्थित ऐतिहासिक सिम्रौनगढ र प्रसिद्ध धार्मिक स्थल गढिमाइ को बारेमा एउटा एपिसोड बन्न सक्ला कि सर।

  • @heemadulal5721
    @heemadulal5721 3 года назад +2

    सारै नै रमाइलो भिडियो

  • @mountevereststarmountain
    @mountevereststarmountain 3 года назад +2

    Very nice wahh

  • @kumarumeshbusinessconsulta4127
    @kumarumeshbusinessconsulta4127 3 года назад +1

    Aap ka vedio bahut achha rahta hai eska vedio content ramro hunxa

  • @mbtjanamlama7976
    @mbtjanamlama7976 2 года назад

    सबै कुरा राम्रो लागेउ तर बहिनीको अन्तिम शब्दले मन छोयो

  • @ojaraaj5720
    @ojaraaj5720 3 года назад +2

    यो क्यानल अति मन पर्छ मिदिया कर्मी नि सरै सरल र बुजाउन सक्ने एक एक गरि प्रष्ट संग बुजाउनु हुन्छ धन्नबाद टिम लाई

  • @sunilqusmi7701
    @sunilqusmi7701 3 года назад +3

    तपाईको भिडीयो हेर्दा पुगेरा हेरे झै लाग्छ सचिन सर सारै मार्मिक भिडीयो

  • @sandip714
    @sandip714 3 года назад +3

    ओए जाठा.. ख्वात्तै जान्छ होए रे... pure organic..प्राय सबै videos हेर्छु म चै नछुटाइ ।। राम्रो लाग्छ !

  • @shurbirthapamagar3391
    @shurbirthapamagar3391 3 года назад +1

    Sar le जहाँ तहि लुके का थाउ हरु को देखाउनी हुन्छ सरै खुसी लाग्छ

  • @pradipacharya9191
    @pradipacharya9191 3 года назад +1

    तर त्यहाँका पुराना (कोसी व्यारेज निर्माणकालदेखि बसोवास गरेका) मानीस जस्लाई "माल्दैहा" भन्छन् उनीहरूसँगको कुराकानी पनी राख्नुभएको भए त्याहाँको वारेमा अझ विस्तृत जानकारी पाउँन सकिन्थ्यो। त्यहाँका मानिसले भनेभन्दा धेरै नै राम्राे ठाँउ छ। मैले पनी एक बिघा जमीन त्यो ठाउँमा जोडेको छु। ठाँउ राम्राे छ। आहिले सवै ठाउँमा बिजुली र बाटो पुगेको छ । दस पन्ध्र फिट कल गाड्दा पानी आउँछ सिचाईको कुनै असुविधा छैन। सित्तैंमा बस्न पाइने ठाउँ गज्जब छ।

  • @rajurai9531
    @rajurai9531 3 года назад +2

    Gonna see u soon bunu
    Dai aajkal ali bg xa

  • @Nepal_Vagabond
    @Nepal_Vagabond 3 года назад +7

    Lungwa ko last ko dialogue dami lago✌️

  • @8_lastgaming128
    @8_lastgaming128 3 года назад +2

    Hajur ko vlogs haru ekdam chitta bujdo hunxa😇🇳🇵❣️

  • @dipakthapa7939
    @dipakthapa7939 3 года назад +2

    आफू नपुगेपनी मजले हेर्न पाइन्छ। सर तेसको लागि धन्यवाद छ।

  • @basantashrestha4507
    @basantashrestha4507 3 года назад +4

    बैनिको कुरो सत्य सहि छ।सारै दुख लाग्यो।

  • @tejale9412
    @tejale9412 3 года назад +17

    पुर्बी ब्लक ले बनाएको भिडियोले याहाको बासिन्दाको समस्याहरु सम्बन्धित निकायको आँखा सम्म पुग्ने बिस्वास गर्दछु

  • @rajudai2923
    @rajudai2923 3 года назад +2

    धेरै खुसी लाग्छ येसरी घर मै बसेर हेर्न पाउदा

  • @jaabchams8471
    @jaabchams8471 3 года назад +1

    भाईले साह्रै राम्रो भिडिओ बनाऊनु हुन्छ राम्रो लाग्छ 👌👌

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 3 года назад +1

    कहिले काहिता के.पी बा को कुरा पनि एस्ताकुराहरू सुन्दा ता मनमा खुशिपो लाग्छ तो सहि लाग्न थाल्यो हो असली अयोध्या पनि नेपाल मा नै रहेछ अहो अशली श्री लंका पनि ता नेपालमा नै रहेछ त ।
    हाम्रो सरकार ले के हेरेर बसेकोछ।
    अब त्याहा पनि सरकारले छिट्टै विकाश गर्नुपर्छ।

  • @thamimusic
    @thamimusic 3 года назад

    ओह! मेरो छिमेकी सुन्दर गाउँ चिलिया टापु।।मेरो रामपुर बुद्ध चोक है।।

  • @manojbaraili8743
    @manojbaraili8743 3 года назад +3

    Sai ho yo boini ko kura xa Salam xa boini hajur lai xai

  • @dipakrajbanshi9015
    @dipakrajbanshi9015 3 года назад +2

    Lastma kada

  • @jibanthapa1984
    @jibanthapa1984 3 года назад +1

    अति सुन्दर