Kirat Historical Region Khuwalung || खुवालुङ परिचय ||
HTML-код
- Опубликовано: 27 дек 2024
- किराती सभ्यता सँग जोडिएको खुवालुङ्ग, साँस्कृतीक, धार्मिक एवम् ऐतिहासिक स्थल मध्ये किराती समुदायको साझा पवित्र क्षेत्र हो । आदिम पुर्खाहरु मुकुबुङ जेठा, हर्कबुङ माईला र रिब्लबुङ कान्छा यी तीन दाजुभाई वनकेरा, बोहोरी रुख काट्दै र बाटो बनाउँदै कोशी नदी पछ्याएर रदाम्भा हालको बराहक्षेत्र मन्दिर आईपुगेको मानिन्छ र त्यहाँबाट पनि याङ्गवा अर्थात दुध कोशी, रुइयुवा अर्थात अरुण नदी र थावा अर्थात तमोर नदी मिसिएको ठाउ हालको त्रिवेणी क्षेत्रमा अवस्थित खुवालुङ्ग पुगी त्यहांबाट उनिहरु छुटिएको किम्बदन्ति पाइन्छ । यसै प्रशंगमा रहेर खुवालुङ परिचय नामक यो भिडियो सामाग्री तयार गरिएको हो ।
परिकल्पनाकार:
दिनेश काम्दुङ राई
विश्व थुलुङ्ग राई
पाश्र्व/शब्द/संगीत :
खुक्सङ खम्बू
संगीत/स्वर:
जनम थुलुङ राई
स्वराङ्कन :
विश्व थुलुङ्ग राई
ड्रोन:
सुमन तामाङ
विशेष धन्यवाद
भीषण राई
विजय चाम्लिङ
सहयोगी:
राम माण्डुपा राई
विजयकुमार राई
नदी राई
साजन राई
राज वान्तावा
बालकृष्ण राई
बिमल राई
सुवधन राई
टेक बहादुर राई
सन्जय राई
सन्तकुमार राई
मन्जित राई
पोष्ट:
न्यानो अनलाईन टि.भी.
यो खुवालुङ सम्बन्धि जानकारी मुलक भिडियो बानाउनु हुने सम्पुर्ण राई मित्रहरूमा मेरो हार्दिक धन्यवाद छ।
Maita rai asewaro
मङ्गोलियन जात जाती अस्तित्व झल्काउने एस्ता इस्थल हरु पहिचान हरु सबै मिलेर संरक्षण गरौ ।जय मङ्ङ्गोल जय किराति
जय नेपाल जय किरात धर्म महागुरु फाल्गुनन्द को जय जय
अाफुलाइ मंगोलियन भन्ने तर डलरमा बिकेर किरात धर्म संस्कार मास्ने हरु लाइ कदापि भलो नहोस
@@deskoyodha3821Hawa kura kina garchas ?? Kirat ma jamma 5% Christian baneko cha ta Hindu haru bata ta 20% Christian baneko cha.. Afno Data hernu chaina Sala aru lai Gali garna auchas ..
Thukkaa muji Pasu..
समग्र मा नेपालीको र अाप्नो अाप्नो जातको अस्तित्व ,पहिचान जोगाउन सबै नेपाली एक हुनु पर्छ। एक जात ले अर्को जात र धर्म को सम्मान गर्नु पर्छ।
Sahi kura dada!🙏🙏🙏 itihas ma xa ni ta haina dada. Afno sanskrit lai jogauna paryo. Yo pani yauta World Heritage ma parne chij ho...
कसैको संस्कृति, ईतिहास, धरोहर र आस्थाको प्रतिक मास्ने काम नगरियोस ! जय खुवालुङ्ग !
किराँत इतिहासको खिल्ली उडाउनेलाई खुवालुङको श्राप लाग्ने छ!!
यस लाइ बचाउनुका लागि सम्लग्न समुह वा व्यक्ति को जानकारि पाउनको लागि अनुरोध गर्दछु मेरो छेत्र को सहभागिता जनाउनको लागि
हाम्रो पहिचान हाम्रो इतिहाँस मेटाउन दिनुहुन्न सदैव जगेर्ना गरौं जय किराँत
Khuwa lung hamro pahichan ho.
ॐ
Khuwalungko samrakchan sabaile garau 😍
Derai ramro xa
प्रकृति, स्कृतिको संरक्षण गरौं। भन्दा पनि यो त हाम्रो देश हामि सबैको सम्पत्ति हो।
Jasari Hunx khuwalunglai bachaunu Parx hai agraj buddijibi bargaharu.from Bhojpur hal Malaysia bat. 👍👍🙏🙏💟💟🌷🌷🌷🥀🥀🥀
जय किरात जय खुवालुग्ग🙏🙏
दिवश राई लाई किन बाहुन क्षेत्री जस्तो देखिनछ तर कुरा राम्रो छ।
Jai.kirat..jai..nepal.
Jaye kiray khuwalung
Video banaune mitra sathi lai dherai dherai Dhanyabad! Yo video yauta satya khuwalung ko charcha paricharcha xa. Like comments and share gari Bishwo ma purauna jarur xa.
Jankariko lagi dhanyabat xa
कुनै पनि संस्कृतिको सम्रक्ष्यण नै दिघो बिकाशको आधार हुन्छ !!
संस्कृति र परम्पराको सम्बर्धन अहिलेको युग सुहाउदो बनाउनु पनि जरुरी हुन्छ !!
'खुवालुंग' को महत्व र ऐतिहाशिकताको प्रचार गरी सम्बर्दन गर्दै पर्यटकीय ब्येवसायसंग जोड्न र त्येहाका बाशिन्दाको जीवन स्तर उठाउने अवसरको रुपमा बिकास गर्न अभियान चल्न पर्छ !!
अर्को कुरा, सबै भेगहरुको बिकाशको लागि सरकारले सोच्दा त्यो अनि त्यो भन्दा माथिको ठाउँ सम्म पुग्ने बैकल्पिक र छिट्टो मार्ग जल मार्ग हुन्छ, त्येशको बिकाश गर्नु पर्छ भन्नु अन्यथा हैन !! सोचम त, कुनै ठुलो बिप्पत्ति आयो र ठुलो संख्यामा ज्यान जाने भयो अनि तुरुन्त उद्दार गर्नु पर्ने भयो भने, त्यो मार्ग सजिलो र छिट्टो हुन्छ नि !! विभिन्न सहर र बिदेशी सुविधामा रमेकाहरुले त्यो क्षयण के ब्येवास्था गर्न सक्नु हुन्छ ? सरकारले, राज्यले अविभावक भएर सोच्ने हो !! त्येशैले संयमित भएर विकल्पको बारेमा सबैले बसेर छलफल गरी उपयुक्त समाधान निकाल्नु राम्रो हुन्छ !!!
मेरो बिचारमा, 'खुवालुंग' को दायाँ बायाँ फराकिलो पारेर आवत जावत सहज बनाउने बिकल्प सोच्नु राम्रो हुन्छ !!!
Yo ekdam ramro kura ho tara dharma pariwartan garera christian baneka harule yo bisaya ma bolnu mildaina
आदिवासी जनजाति भन्ने शब्द खवालुङ संग मेल खादैन! खुवालुङबाट उत्पति भएको मुलबासी जाति हौँ हामी ।
कति ramro lago
Sahi ho... Sabai Kirat jati le milera yo kam garnu paryo.. 🙏 #UniteKirat.
Hami kirati haruko maha saktiko kendra
1 Henkhalung
2 Dhiwalung
3 Dhimalong
1 Prakritidev(universal God)
The God who creat our universe.
2, Pitrideb(Father God)_ The first father of this planet
3, Matrideb(Mother God)_The first mother of this planet
Sarai ramro hajur...keep it up
सबैले संरक्षण गर्नु पर्छ। 👌
Jay khuwalung ♥️❣️
जय खुवालुङ जय किराँत !
Nice information
Sun kosi Jane chai sunuwar roixa hai
🙏धर्म संस्कार मास्नु हुदैन हजुर 🙏
J Garera Pani Khuwalung Bachaunu Parcha.
जय किरात🙏
जय नेपाल जय किरात धर्म महागुरु फाल्गुनन्द को जय जय
अाफुलाइ मंगोलियन भन्ने तर डलरमा बिकेर किरात धर्म संस्कार मास्ने हरु लाइ कदापि भलो नहोस
Jay kirat
Jay khuwalung
यस्लाइ समरक्षण् गर्न जरुरी देखिन्छ् ।
धन्यबाद
Khuwalung lai maha paryatakiya xetra banauna pahal garnuparxa
good video. khuwalung darsan garau
Khuwalung hamro saktiko kendra
Adekha kirati Mukdum adekha sattetaa ☝️😎
खै खोलाको बिचको ढुङ्गाले नि हाम्रो पहिचान कसरी झल्काउने हो?
मुधुमका अनुसार जब हाम्रा पुर्खाहरू यस ग्रहमा देखा पर्दछन्, तब तिनीहरूले ब्रह्माण्डका परमेश्वरलाई प्रार्थना गरे जसले हाम्रो ब्रह्माण्ड सृष्टि गर्नुभयो। तिनीहरूले पशुहरूलाई ढु to्गामा बलि चढाउँछन्। यो भगवानको लागि मानव प्रार्थनाको पहिलो पटक थियो। ढुon्गालाई खिभलुung्ग भनिन्थ्यो। मुधुम केही बर्षको इतिहासको रूपमा खडा छैन। !!!!!!
खुवालुङ्ग मास्न पाइँदैन🙏🙏🙏🙏🙏🙏
Jay khuwalung
Jay kirat culture
🙏jai Kirat
संरक्षण मात्र हैन यो चिनाउनलाई यहा उधौली उभौलीमा त्यही कार्यक्रमगर्न जरुरी छ
नमस्कर हजुर हरूलइे एक्दम राम्रो कुर गर्नु भो बाधइे छ
Khola bidesi bhasaho yonkhnhnho khuwalungra
Mukumlungma railimbuko
Mudhummi dhalooho
Jai kirat
Khambulekhuwalung pachato
Mukumlungma limbuko Abhnu
Muthummi dhaloolae limbu
Jhole harule gaxakatyo hai
🎉🎉
🙏🙏
💛💛💛
Jay khuwalung❤️💕🙏🙏
Jay khuwalung
🙏💓
💕💕💞💞
यो अराजक सिर्जनशील साहित्यका प्रवर्तक राजन दाइ कस्तो आँखा चिम गरेर बोलेको?
Khuealung❤️❤️🙏🙏🙏
Sahi kura garnu bhayo
jai kerat
Save the world
Atapahriya harule khuwalungma garwko saskar
Baht ram room xa
Khambong bas / khambas = Khulung jati ra Magar , Gurung ra Tharu haru ko pusta eutai ho bhanne dekhincha..
Himalaya xetra ma khambas haru Dhunge yug ( Manab bikash kram ma Africa bata banar awasta mai migration ) bata basdai ayeko Adibasi haru hun bhanne dekhincha..
Tharu , Magar , Gurung haru chai Migration kram ma khulung sanga chutdai gayeko Bhai branch hun..
Yeni bhai haru chutnu ko main Karan chai migration ra Vivha Parampara ( bhai bhitra Vivha nagarne chalan) ho…
Nice
💓💓💓💓
😍😍❣️❣️💞💞❤️❤️💕💕💓💓
थाह नभएको इतिहास जान्न पाइयो, आलस्यो,
Khuwalung ko bisayama kada birodh garau
Dibas raai ta bahun jasto face ko hunuhudo raixa ta .
Ane k kiraati harupane trisul ko puja garx ki bahun harule hindukaran garako ho
अपबादको भाशा प्रयोग नगरौ।
जय नेपाल जय किरात धर्म महागुरु फाल्गुनन्द को जय जय
अाफुलाइ मंगोलियन भन्ने तर डलरमा बिकेर किरात धर्म संस्कार मास्ने हरु लाइ कदापि भलो नहोस
भाइ lil chettry तिमि कृस्टियन हो कि क्याहो
कि बिदेशि हो
किरात धर्म बुदिस्ट धर्म हिन्दु धर्म सरबर एकै हुन भेदभाब छैन
@@deskoyodha3821 mo kai pane hoina but kirat le puja garne thauma trisul dakhara sodako
@@deskoyodha3821 enarule ta bahun xetry le hindukaran garako Mongol Lai vanara tai vayara sodako
कति ramro lago
Jay khuwalung Jay kirat
Jay khuwalung
💓💓💓💓