गोदावरी मार्बल कम्पनीको मनोमानी । जसलाई बन्द गराउन ३२ वर्ष कानूनी लडाईं लड्नुपर्याे || HISTORY ||

Поделиться
HTML-код
  • Опубликовано: 28 дек 2024

Комментарии • 19

  • @sanjoghamal5401
    @sanjoghamal5401 3 дня назад +1

    सबै चोरै चोर कस्ले बनाईदिने देश

  • @amritsunuwar1986as
    @amritsunuwar1986as 4 дня назад

    औद्योगिक विकास रोक्न हुदैन। नेपाली नागरिकलाई रोजगारीको ढोका खोलेर देशको उत्पादन बृद्धि गर्नुपर्छ।

  • @legalwise5143
    @legalwise5143 2 дня назад

    Nice presentation sheeena❤

  • @CKB_IS_THE_NEXT_BTC
    @CKB_IS_THE_NEXT_BTC 3 дня назад +1

    लोकतन्त्र गणतन्त्र चाहियो विदेशीका दलालहरुलाई लुट मच्चाउन अनि तिन्का झोलेको गू भरिएको दिमागले खाली राजा राणा देख्छ । इन्डियनले माओवादी भतूवालाई इन्डिया त्यसै पालेको होइन, 2 करोड इन्डियन नेपाल पसिसके। तेरो देस हेर्दा हेर्दा-हेर्दै 300% कर तिर्ने इन्डियाको स्टेट भै सक्यो ।

  • @suryarijal1301
    @suryarijal1301 3 дня назад +1

    गाेदावरी मार्बल ले २०००० कर तिरेर नेपाली ले धेरै कमाएछ्न र खान पाएछ्न। अग्रवाल दाजुभाइ ले त खानपिन गर्न पाएनछ्न।😂😂😂 . याे उत्तर को प्रश्न थियो .... "फेरि नेपाली ले के खान्छन् ?"

  • @minnathuprety
    @minnathuprety 4 дня назад +1

    World best marble...woth 100 bilion

  • @Rai-Sunil
    @Rai-Sunil 4 дня назад

    Dherai khusi lagyi video herwr

  • @darahs321
    @darahs321 3 дня назад

    अब गोदावरी माताको सुकुमार कोखबाट यिषुले अवतार लिनुहुन्छ।
    अनि प्रस्तोत्री मैचा तेत्तिकै राम्री हुनुहुन्छ क्या, आशा छ आगामी दिनमा वहाँले हामी अकिञ्चन गोर्खेहरूलाई अङ्ग्रेजी लवजले घायल तुल्याउनुहुने छैन।

  • @shalikramtimalsena396
    @shalikramtimalsena396 4 дня назад +1

    नेपाली कारखाना बन्द गराउन पर्छ किनकि राजस्थानकाे मार्बल पनि त यहाँ बिक्नु पर्याे नि ।

    • @gurungmandirgurhug1629
      @gurungmandirgurhug1629 4 дня назад

      अग्रवाल रे सन्चालक,,,बरु गोदवारी लुटेर ईन्डिया पुग्नुभन्दा ,पैसा हुनेले मार्वल जतासुकैको आओस

    • @CKB_IS_THE_NEXT_BTC
      @CKB_IS_THE_NEXT_BTC 3 дня назад +1

      कुरोको चूरो नै त्यहीं हो। इन्डियनका दलाल नेता कर्मचारी र झोलेहरूको देस सक्ने खेल मात्र हो।

  • @gurungmandirgurhug1629
    @gurungmandirgurhug1629 4 дня назад

    1:52 ग्रेटा र बारबारा बिदेसि बौद्धिक महिला हुन,जो हाम्रो राजपरिवार का सदस्य हुन!
    गोदावरी धुलो पारेर अग्रवाल र ईन्डिया ले ठुटो पर्नु भन्दा ,त्यस्ता मार्वल जतासुकै पाउछ,पैसा हुनेले किन्नेहो,,खाने लगाउने चिज होइन

  • @anamak2000
    @anamak2000 3 дня назад

    राणा र शाह हरूले नेपाल मा ब्यापार को नाम मा कति रनाको मच्चाएको छ कति । माडबारि हरूलाई नेपाल मा खर्बपति बनाउने पनि उनिहरूनै हो ।

  • @saujansubba4625
    @saujansubba4625 3 дня назад

    हावा हावा कुरा गरेर हुन्छ???
    बिदेशी मार्बल बेच्नको लागि विभिन्न आरोप लगाएर मार्वल कम्पनो बन्द गताईएकोहो।आज यो कम्पनी बन्द नभएको भएन नेपालको हरेर घरमा स्वदेशी मार्वल हुनेथियो र मार्वल खरिदमा जति रकम बाहिरिरहेको छ त्यो आज आफनै देशमा जम्मा हुने थियो।

  • @ampmskm
    @ampmskm День назад

    Re open this Marble factory .. Nepal ko kaam nai birodh garne ho ..

  • @sanginb.c.2928
    @sanginb.c.2928 3 дня назад

    Nepali company banda garne ani india bat kiner lyaune ha? अनि यत्रा हुन्छ

  • @bishnuprasadduwal4973
    @bishnuprasadduwal4973 3 дня назад

    To Nepali marbles Banda garnelai t Ratna park ma football hanuprxa

  • @laxminakarmi2892
    @laxminakarmi2892 2 дня назад

    Western World Ma Satta Ma Jane Le Bhrashtachar Gare Usko Hatya Hunthyo. Nepal Ma Chahi Satta Ma Jane le Jati Bhrashtachar Garyo Tyati Sanman Paune Va Ko Le Nepal ko Halat Yasto Xa.

  • @dineshrana4108
    @dineshrana4108 4 дня назад

    Nepalko sroat saadhan indianlaai bujhaaune bhaadtantra ho tesaile nepal ma indian arabpati bhaye r nepali karadau garib Bane r deshbaat khedhane bechne gareyo r ab ti bidesh khediyeka nepalilaai bidesi banaune Pani yo bhaadtantra r nirlajh baner lekhne dalal media