सुम्निमा पारुहाङको कथा, मुन्दुमको यथार्थ। किराँत राईहरुको भगवान कि पुर्खा? Story of Sumnima Paruhang

Поделиться
HTML-код
  • Опубликовано: 24 ноя 2024

Комментарии • 85

  • @kamalrai2598
    @kamalrai2598 7 месяцев назад +14

    सारै खुसि लाग्छ सुम्निमा पारुहाङ्ग भनेर जब मेयर हर्क साम्पाङ्ग मेयर भए पछि मैले बुझे नत्र पहिला त के थाहा जामा लगाउने जाड धोकेर हिन्न मात्र बानि मेयर हर्क साम्पाङ्ग ज्यु जब मेयर हुनु भयो तब धराने जनता पनि अध्यारो सहर देखि उज्यालो मा परिणत भएको छ र हामि बिदेशी को पनि आखा खोलि दिनु भाको छ ❤

    • @renukarai3367
      @renukarai3367 7 месяцев назад +1

      यो देस मा 1995 मा भित्रिएको आर्य सासक हरु ले हामी किराँती हरु को अस्तित्व ईतिहास सबै मेटाउनु खोजे को ले गर्दा कतै पनि पढ्नु देख्नु,सुन्नु पाइदैन अनि कसरी थाहा हुनु त!

    • @kamalrai2598
      @kamalrai2598 7 месяцев назад

      @@renukarai3367 होला हजुर मेरो बुबा त जेठा यहाँ आइज भनेर गाउको बुबा भन्दा दाजु ले बोलाएर line भित्र खुसुकै पसेर लाहुरे भाको रे हाहा गारो छ जिन्दगि
      सानो मा मेरो पनि भोगाई छ धरान अमहरट देखि फु्सरे क्याम्प त्यो दिन हरु मेरो मन मा छ अझै

    • @kamalrai2598
      @kamalrai2598 7 месяцев назад

      @@renukarai3367 धेरै वर्ष पहिला को सासक को कुरा गर्नु भयो म पनि हल्का भाबुक भएर पुराना दिन भनेको है हजुर धनकुटा को मान्छे भए पनि धरान को हरेक ठाउँ को भोगाइ मैले भोगेको छु कि हल्का म पनि मेयर हर्क साम्पाङ्ग ज्यु जस्तै छु वहा जति हुनु त अर्को नर्क मा पनि सक्दिन तर मेयर ज्यु प्रति म अति खुसि छु

    • @ranarai1484
      @ranarai1484 6 месяцев назад

      💮🏵️👏💖🙏🙏

    • @taramanrai6347
      @taramanrai6347 24 дня назад

      Yekdam sahi yo kura

  • @jitkumar4752
    @jitkumar4752 7 месяцев назад +7

    पारुहाङ र सुम्निमा काे आशीर्वाद सधै मोलोस्

  • @hangmilan2513
    @hangmilan2513 6 месяцев назад +3

    सम्पदा बहिनिले चलाएको हृदम अन लाइन टिभि प्रोग्राम एकदमै मन पर्छ ।आजको अन्तरबार्तामा भनिएको कुरा याक्थुङ्गहरुको केसामि र नाम्सामि को कथा सग मिल्दो जुल्दो लाग्यो। अबको अन्तरबार्तामा याक्थुङ्ग मुन्धुम बिद र वहालाइ सगै राखेर मुन्धुम बहस सुन्ने रहर पुरा गरि दिनु हन्छ भन्ने आसा अपेक्षा गर्दछु ।

  • @ThanhamiThatimi
    @ThanhamiThatimi Месяц назад

    ऐक्दम सही बिश्लेषन । शिव र पार्वती, न‌ै पारुहाङ र सुम्निना हो भनेर अस्ति ऐउटा धार्मिक र साँस्कृतिकदास भोगिधने चाम्लिङ् ले बक्दै थियो ।

  • @hbrai3418
    @hbrai3418 6 месяцев назад +2

    I am very glad to know about Kirat costumes and " Sumnima & Paruhang " thank you. I am watching from Kohima Nagaland India 👍👍👍🙏🙏🙏

  • @premrai-pn6dl
    @premrai-pn6dl 5 месяцев назад +1

    जय सुम्निमा पारु हाङ

  • @Maskmanthorang
    @Maskmanthorang Месяц назад

    बैज्ञानिक तबर बाट किरातिको उत्पती त गोलमाल रैछ नित।
    एकता को निम्ति बाध्न लाई मिथ्य सिधाान्त लाई बस्तबिक माने को देखियोत।

  • @yatrimina3684
    @yatrimina3684 7 месяцев назад +4

    प्राय: धेरै त उस्स्स्सै .......... होला अँ यलम्बर हाङ हो , पहिलेको पुर्खाहरु नारी पुरुष सबैमा दैवी शक्ति थियो ।

  • @amarparsadrai9652
    @amarparsadrai9652 2 месяца назад +1

    Namaskar, thank you, Sumnima Paruhang history. I'm pleased to hear that.

  • @yatrimina3684
    @yatrimina3684 7 месяцев назад +5

    भन्न नजानेको मात्र हो मुन्दुम हैन मुन्धुम नै भन्न लेख्न पर्छ।

  • @yatrimina3684
    @yatrimina3684 7 месяцев назад +6

    बलिभोग गरेर पुर्खाहरु पुज्नु भुल हो र माङ पनि दु:खी हुने हो किन कि सबै वहाँकै श्रीजना हो...

    • @kiyanrai707
      @kiyanrai707 7 месяцев назад +3

      balibhog garnu bhul ho bhane teslai sudharera janu parxa bhul ho bhanera aafno dharma xodera aruma lagnu bhayena🙏

    • @pranayrai6448
      @pranayrai6448 3 месяца назад +1

      Purkha haru sikar garerah basane jewnae ho, matlab khun sanga kheli ranae . Bali boog ko afnui beddibedhan cha ramroo sanga garerah lewnu parxah. Kaile mag sewa garnu rah kukura katum vanne soch raknu huddinahh.

    • @ThanhamiThatimi
      @ThanhamiThatimi Месяц назад

      भक्ते दलालको अण्डा भक्तहरुलाई सरोकार छैन हौ यो बहस । उतै भक्तेको गेडादाना मोल्दै बस, मौलिकबादी किराँतीहरुको बिचमा आऐर बक्बास नगर😡😡😡

    • @Naturallover-k7j
      @Naturallover-k7j Месяц назад

      बलिभोग किन गरे त्यो बुझ्ने हो हजारौउ पुस्ता तेई बलिभोगले चलेको एत्रो विशाल फैइलिउ ऐइले बिचमा परिमार्जन भएको हो बलिभोग हामिले देबि बाघ को लागि दिएको हो किनकी बाघ भाली हामी एउटैइ कोखमा जन्मिएको हो भन्ने अस्था छ ती पुर्खाहरुले हामिलाई पीडा नदिउन भन्ने आस्थाले बलिभोग गराईन्छ साथैइ आफ्नो कुल पितृमा माङ गर्दा सम्पुर्ण हामी एकजुट हुदा पितृभोग गरि सबैइलाई मीठो भोजन को स्वोरुपमा गरिने स्वागत हरेक किसिमले बुझ्नुपर्णे हुन्छ आज एकपुस्ते किरात धर्मले मुन्दुम चुदैइन त्यो त हिन्दु बेद हो

  • @dilrai5067
    @dilrai5067 7 месяцев назад +3

    Jai kirat

  • @ganandrarai9380
    @ganandrarai9380 7 месяцев назад +1

    Ati ramro bislesan sir ko.❤🎉❤🎉.

  • @GangaLawati-pr5cg
    @GangaLawati-pr5cg 7 месяцев назад +1

    Ramro kura bujaunu vo Dhanyabat 🙏🏽🙏🏽🙏🏽

  • @gaganrai6413
    @gaganrai6413 7 месяцев назад +2

    Our culture our pride
    Gagan samparu kulung Rai
    Darjeeling,
    kizom Busty

    • @ranarai1484
      @ranarai1484 6 месяцев назад

      💮🏵️💖👏✅🙏🙏

  • @meroparibesh
    @meroparibesh Месяц назад

    सुन्दर विश्लेषण !!! thank you.

  • @omkirateerai4581
    @omkirateerai4581 7 месяцев назад +2

    सहिकुराहो ।

  • @GangaLawati-pr5cg
    @GangaLawati-pr5cg 7 месяцев назад +1

    Jaya kirati❤

  • @ganirai2095
    @ganirai2095 7 месяцев назад

    Thank you Sampada Naani and Salik ji! Great!

  • @Easternmaffia
    @Easternmaffia 7 месяцев назад +2

  • @khagendraadhikari8957
    @khagendraadhikari8957 2 месяца назад

    किराँती हरु मात्रै प्रकृति पुजक हो र,,हिन्दु धर्म मा पनि ढुङ्गा पुज्ने,,पिपल रुख पुज्ने,,खोला ,नदि पुज्ने प्रकृति नै हुन,,फरक यती मात्रै हो ,नेता बन्ने होडबाजी ले जात धर्म को बाद्द्फाद्द गराउने ,र आफू र आफ्नो परिवार को लागी सम्पत्ति जो गर्ने आफू मात्र सुखी बन्ने ललक का कारण बिबादास्पद भैरहेको देखिन्छ ,, खास गरि जुन छेत्र मा ,जुन भूगोल म जो जात जो धर्म पर्ती जनसंख्या बाहुल्य बसोबास गरेको हुन्छ ,त्यो भूगोल उनीहरुको संवत् मुल मानिन्छ ,,,हैन र,,सबै मानव हरु एउटा नै होला हावापानी अनुसार कोहि गोरो भो कोहि कालो भो ,होला ,,,,,,,हाम्रो नेपाल मा पनि बिभाजन धेरै देखिन्छन् ,,एउटा जात मा पनि बिभाजन देखिन्छ ,,जस्तो राई एउटा जात ,,,तर फरक सस्कृती देखिन्छ ,,कोहि राई बाख्रा छुदैनन,,कोहि राई बाख्रा पाल्छ्न,,खान्छन् पनि ,,कोहि राई बाख्रा पाल्छन तर खादैनन,,,,कोहि राई बाख्रा को बद्द्कौला बाटो मा छुयो भने पनि सात चोतो नुहाउछ ,,,,मान्छे थोरै थिए ,आफ्नो आफ्नो समुह को नियेम चलाउदै आय ,,आज मान्छे धेरै भो ,जमिन कम भो स्वार्थ को लडाइँ मात्रै होला जस्तो देखिन्छ ।।

  • @Payangushivak
    @Payangushivak 3 месяца назад

    किराती राइ र लिम्बुको मुन्धुम र मुन्दुममा ब्यापक फरक छ रहेछ । लिम्बुको मुन्धुमले पित्री पुज्ने बार्शिक पिण्ड दिने नया अन्न पाकि पछि सुरुमा पित्रीलाइ चडाउने तिन चुला पुज्ने पट्ट्क्कै हुदैना । लिम्बुले त बर्खान्तमा एकचोटि सारा खाने कुरा साम्दाखु चडाएर सधैलाइ बिदा गरिन्छ इ सेम्मा जिबित र मृत आत्मा सधैलाइ छुट्ने अनुश्ठान गरिन्छ । बार बार चिहान मा गएर केहि चडाउनु साज सज्जा गर्नु हुदैना भन्ने मान्यता छ ।

  • @difficultieslife2845
    @difficultieslife2845 Месяц назад

    Archeological Evidencese proof
    निकाल्न मिलछ होला नि????

  • @PtikaRai
    @PtikaRai 5 месяцев назад

    Sahi 😊

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 Месяц назад

    Summima paruhang siba ra
    Parptihora Yoda bahunko lagi
    Shajiloo holaa

  • @yatrimina3684
    @yatrimina3684 7 месяцев назад +9

    जसले जे भने पनि सुम्नीमा पारुहाङ,युमा थेवा, शिव पार्वती,आदम हौवा एउटै हो केवल बोलाउने नाम मात्र समुदायको आ आफ्नो फरक हो। जन्मदर बढदै जाँदा बङ्स भङ्गालो छुटदै गएर संसारमा फैलिएका हुन र कोही थेप्चे, कोही चुचे , कोही काले , कोही गोरे ,कोही लाटा,कोही चङ्खे,कोही जाली कोही इमान्दार भए ...। आफ्नै घरको सन्तान हरु नै हेरौं न खाल खाले छन।

    • @kiyanrai707
      @kiyanrai707 7 месяцев назад

      Teso bha ban ma dherai janawar xa Tyo pani aautai ko santan hola haina Tyo timro aautai ko santan bhako bha baigyanik le Jin chai kina farak payo Tyo ta timarai baigayanikle praman jutako ho ta

    • @Yakthunghari
      @Yakthunghari 5 месяцев назад

      युमा ,थेबा होइन अरु होला

    • @pranayrai6448
      @pranayrai6448 3 месяца назад

      Ka bata ayoo yo gani manus?? ?

    • @gopallimbu6169
      @gopallimbu6169 2 месяца назад

      पारु हाङ र सुङ्निमा श्रीमान श्रीमति मानिन्छ तर युमा थेबा भनेको बुढा बुढी हैन अलग अलग काल खन्डमा युमा थेबाको आगमन भएको मुन्धुम मा पाइन्छ ।

  • @SiddhiRai-wu6dl
    @SiddhiRai-wu6dl 7 месяцев назад +2

    शालिक ज्यु कि.रा.चा.खा.को विकास क्रम...........ॽ छ॥

  • @r3r316
    @r3r316 6 месяцев назад

    ❤❤❤❤❤ ramro ho

  • @sushanrai3904
    @sushanrai3904 2 месяца назад

    हाम्रो पनि जोउमो खिलिमो भन्छ❤

  • @raikaji-v9q
    @raikaji-v9q 7 месяцев назад +3

    सुम्निमा र पारुहाङ को नाम अर्गानिक हो।पछि आएर हिन्दुहरुले एस्को नामकरन बिलाया गरुनुको लागि शिब र पार्बतिको नाम दिएर भ्रम फैलाएको हुनु पर्छ।एस्म 2 मत पक्कै छैन।।।।

  • @rudramani777
    @rudramani777 7 месяцев назад

    100% 👏🏼👏🏼👏🏼

  • @difficultieslife2845
    @difficultieslife2845 Месяц назад

    त्यसैले होला मगर समुदायहरूले पनि माघे सङ्क्रान्तिमा माछा 🐟🐟 चाहिन्छ।
    तरुल भेक्रुर चाहन्छ‌‌।

  • @kumardhanrai8590
    @kumardhanrai8590 Месяц назад

    अनि शिब (महादेव) भनेको त जुन पसुपति को दक्षिण दिशामा कलि भनेर आधी सरिर जमिन मुनि पारेर राखेको छ। त्यसलाई बेवास्ता गरेर अर्को कुन शिब (पारुहाङ) खोज्दै हिनेको हौ मुन्दुम बिद ?

  • @yatrimina3684
    @yatrimina3684 7 месяцев назад

    यथार्थमा भन्ने हो भने हाम्रो जात मान्छे हो अर्को जात गाई बस्तु, बाघ भालु..., चराहरु, माछा,रुख बोटबिरुवा ... यसरी बुझौं कि जस्तो लाग्छ। सेवाने! आलाङने।

    • @kiyanrai707
      @kiyanrai707 7 месяцев назад

      Hoho tai bhayera isaile k aafu matra manxe ra aru dhrmako chai saitan dekheko 😂😂

  • @dbrai4294
    @dbrai4294 4 месяца назад

    ❤rait

  • @raibb7752
    @raibb7752 Месяц назад

    Sir Sumnima le Dhungri mundri lagaeko dekhda hija asti ko manchhe jasto dekhinchha. Patuhsng Sumnima bhaneko ta manishko pratham pujrush ani mahila jatik😅o lawai bhes bhusa hunu parne ahileb ko paruhang ani Sumnima dekhda ta biduwan haru haschhan hola sir

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 Месяц назад

    Rai le than vanxi

  • @dbmanav
    @dbmanav 7 месяцев назад

    ज्ञानवर्धक।

  • @renukarai3367
    @renukarai3367 7 месяцев назад

    हिन्दु हरु ले त सिन्दु सभ्यता लाई हिन्दु नाम परिबर्तन गरेर अनेकौ काल्पनिक कथा हरु बनाएर भगवान को नाम दिएर हिन्दु धर्म बनाएको हो।

  • @Enraylimso
    @Enraylimso 7 месяцев назад

    mero bangsaj ma pani khanuhunna vanne xa khas kura k ho thaha xaina birami vainx re bhanne kathan matr suneko xu

  • @Srisathyasaimaa5813
    @Srisathyasaimaa5813 7 месяцев назад +2

    You talk totally wrong Sumnima and Paruhang is supreme Lord of Universe.

  • @HariopRai
    @HariopRai Месяц назад

    Paruhangsumnimaharukoudthansalpahota

  • @BishnuChamlingRai-p2r
    @BishnuChamlingRai-p2r Месяц назад

    You mentioned. Here offered life so I don't like such blander mistake culture though I'm also Rai vastou mundhum

  • @enjilarai6558
    @enjilarai6558 3 месяца назад

    Religion Vanda k vannu paryo tw teso vaye

  • @difficultieslife2845
    @difficultieslife2845 Месяц назад

    अब मूलबासी समुदायहरूको यलम्बरहाङ सम्वत् स्थानमा गर्नु पर्छ????
    अनि सम्पुर्ण मूलबासी समुदायहरूको पुर्खाहरुको इतिहास खोतल्नु पर्छ।
    र लेख्नु पर्छ भिडियो पुरातात्विक स्थल बनाउनु पर्दछ।

  • @rajudewan3201
    @rajudewan3201 5 месяцев назад

    Rai are actually khumbu. Kirant Sanskrit sabda ho. Hami kinnaSanskrit sabda hamro pahichan sanga rakhne. Kirant ra koshi ma k pharak chha?
    Dubai Sanskrit sabda hun. Tesai le koshi rakha. Yes manish ko bhanai anusar.

  • @Allworld-f1g
    @Allworld-f1g 26 дней назад

    Tapie poila vaytayra aunu vako ho 😂😂😂
    Kati kura kasto jada bolnu vako ho ky ...
    Mudum ma yesto ali xoina hoii

  • @yatrimina3684
    @yatrimina3684 7 месяцев назад +1

    सुम्नीमाको पालामा जाँड पकाउने भाँडा फोंसी थियो र ?? आगो सम्म थिएन होला त्यो बेला ... त्यसखेर लुगा थिएन द्वापर युगसम्म रुखको बोक्रा ओढथे होलान कि ?? धेरै पछि बाट बिग्यानले धातु पत्ता लगाएर भाँडा हरु बनाउन थाले। सुम्नीमाको पालामा जाँड भन्नू त 😂😂😂

    • @sea0396
      @sea0396 7 месяцев назад

      खोई यस्तै आपुङ्गी विद्वानहरूले गलत तरिकाले व्याख्या गरिदिंदा बिचरा सोझा साझा अबोध राईहरू ले येही सत्य हो भनेर मान्छन्।

    • @kiyanrai707
      @kiyanrai707 7 месяцев назад +1

      Thikai xa ni ta maniyo yo kura pani tara yesu Krista lagera sorgako dhoka khuleko ra mukti paune pani hami patyaune xuinau

    • @yatrimina3684
      @yatrimina3684 7 месяцев назад

      खोइ जिजसले मात्रै स्वर्गको ढोका खोलिन्छ भन्छन असल काम गरेर पाप कर्म नगरे त आफै खोलिनु पर्ने, साह्रै जिद्दी कुरा हो त्यो ...​@@kiyanrai707

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 Месяц назад

    Manxe nai sumnima ra paruhamg nai pahilo manxe ho vane naxung chai ko ho ta

  • @yatrimina3684
    @yatrimina3684 7 месяцев назад

    प्राकृतिको पूजा हैन सरक्षण गर्ने हो र पुर्खाहरुको पूजा हैन संमझना गरिन्छ।

    • @kiyanrai707
      @kiyanrai707 7 месяцев назад

      Kasaiko puja garnu pani sangrachan garnu nai ho k bujhai galat

    • @lalbnembang2966
      @lalbnembang2966 5 месяцев назад

      पुजा के को गर्ने हो बर,बांदर,गाई,गोरू,धाम,जून पुजा गर्नेहरू पनि छन यी कस्ता मान्छे हुन yatrimina

  • @adityalimbu3470
    @adityalimbu3470 7 месяцев назад

    Siv parathi hendu dharma ko ho, nepal ko vumi Puthra kirati haru ko hoina, siv parathi ye Sather chalk suwarthi vrastachari hendu Aryan Brahman haru la nepal vithra ko akal pahechan hendu dharma ko ho,

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 Месяц назад

    Sab vanda jetho le anda khadaina

  • @muksamlabung
    @muksamlabung 3 месяца назад +1

    आकाशबाट मान्छे झरे हरे ???? अवैधानिक कुरा ?? शुमनिमा पारुहाङको बिचार बो भगवान जस्तो थियो अनिमात्र सुमनिमा बारुहाङ भए त ?

  • @Bombomboley
    @Bombomboley 7 месяцев назад

    Dai le ajai adhyan garnu jaturi cha 😂

  • @gangaadiery5
    @gangaadiery5 20 дней назад

    Jpt bolx sungure

  • @susmitarai8179
    @susmitarai8179 Месяц назад

    Ja ar ra ra😂

  • @14-Peaks
    @14-Peaks 7 месяцев назад +2

    पारुहाङ र सुम्निमा काे आशीर्वाद सधै मोलोस्

  • @kirawa2045
    @kirawa2045 7 месяцев назад