किराँत के हो ? यलम्बर र नेपालसङ्ग राई,लिम्बु,याक्खा र सुनुवारको सम्बन्ध।

Поделиться
HTML-код
  • Опубликовано: 15 янв 2025

Комментарии • 224

  • @BhimRai
    @BhimRai Год назад +30

    मेरो प्यारो बहिनी (पत्रकार) सम्पदा योङ्हाङ लाई करोडौ सलाम्। यस्तै यस्तै ईतिहास को बिषय बस्तु हरु सङ्कलन गरि रहन्नु भएको छ । धेरै धेरै धन्य्बाद्।

  • @deeplimbu4469
    @deeplimbu4469 Год назад +11

    राई,लिम्बू,सुनुवार,याख्खा,धिमाल यलम्बरकाे सन्तान हाै एकआपसमा नजुधाै टपरेहरुले त्यसैत फुटाउ र राज गराैकाे तन्त्र चलाउछ ढिलाे भईसक्याे मिल्नु बाहेककाे अरु बिकल्प छैन है✊

    • @mickyboy6605
      @mickyboy6605 10 месяцев назад +1

      Sahi hajur🙏yo professor vani magne le po afai janne paltiyekp dekhiyo.

    • @deeplimbu4469
      @deeplimbu4469 10 месяцев назад

      @@mickyboy6605 टपरे अतिबादिहरु कम्ति धेरै खुसि हुन्छन साथि यसरी हामी एकआपसमा नमिलेकाे देख्दा टपरेहरुत के गर्छन बाहिर नमिले जस्ताे लेश बेच्ने,भ्रस्टचार गर्ने,आफ्नाे मान्छेहरुलाई जागिरकाे ठुलाे ठुलाे post मा हाल्ने बेला र कानुनबाट बचाउने बेलामा एकजुट हुन्छन उनिहरुले गल्ति गरे काेहि बाेल्दैनन हल्का बाेले जस्ताे गर्छन तर अन्य मुलबासि,भुमिपुत्रहरु जाे यहाकाे २२ से २४ से राज्य पुख्याैलि कालदेखि बसाेबास गर्नेहरुले सानाे बाेलिमा मात्र गल्ति गराेसत ए हडताल गर्छन,साम्सद भवन पुराै भासणले हल्लाउछन,आफै निहु झिक्छन निहु खाेज्छन हाम्रै केही मगर,गुरुङ,तामाङ,राई,लिम्बू,सुनवार,शेर्पा लगायतका जनताहरु भेला पार्छन र हाम्रै बिराेधमा भासण ठाेकाउछन र हामिलाई हाम्रै मान्छेकाे गल्ति हाे जस्ताे देखाउछ उदाहरण अस्ति भर्खर सुदन किराँती, मगर,तामाङ समुदायलाई आतंकवादि अभिब्यक्ति दिनु, राई,लिम्बू परम्परा, र संस्कृतिकिलाई जबरजस्ति सबै खाते बाहुनहरु भएर लागि पर्नु र दलित नागरिकहरु जाे उनिहरुले जात प्रथा बनाए जाे घिनलाग्दाे शब्द छ त्यसकाे बिराेध नगर्नु जस्ता कार्यले हामी सधै उत्पिडनमा पर्नु चाहे कानुन हाेस या समाजिक रुपमा याे कुरा बुझेकाे देख्दिन म अझै पनि हाम्राे भुमिपुत्रहरुले ईनिहरुत शर्णाथिहरु हुन देश बेचेर खाए पनि बाल लाग्दैन इनिहरुलाई तर हामित यहाकाे अनन्तकालदेखि हाम्राे पुर्खाहरु बसाेबास गरेर आईरहेकाे छाै. अबत बिकल्प भनेकाे मंगाेल नेशनल पार्टि बाहेक अरु देख्दिन म याे टपरेहरुकाे नेतृत्वकाे पार्टिमा बसेर झाेले भएर चाहिँ उभाे लाग्ने वाला छैन नेपाल २००,४०० बर्सत राजा भनाउदाले शासन गरे र अहिले गणतन्त्रकाे नाउमा ३०,४० बर्स त्यहि टपरेहरुले अब चाहिँ भयाे पुग्याे मलाई कुरा बुझाै सबैले नत्र ढिलाे हुनेछ MCC त पास गरेर बेचिसक्याे अब कुनदिनदेखि China vs America भिडछन र म्राे हामी र हाम्राे सन्तान हुन है

  • @sabinlimbu4395
    @sabinlimbu4395 Год назад +13

    सेवा सेवाराे जय किरात सभ्यता , जय किरात प्रदेश

  • @dipakthebe3582
    @dipakthebe3582 Год назад +9

    भगिराज सरको बिज्ञतालाइ सलाम ❤❤❤

  • @aashlimbu4361
    @aashlimbu4361 Год назад +8

    धेरै राम्रो बिचार बिमर्श काे निम्ति हजुर हरु लाइ धेरै धेरै धन्यवाद छ।😊😊

  • @RadungMedia
    @RadungMedia Год назад +16

    💕🙏💕
    मंगोल राष्ट्रवाद, जिन्दाबाद !
    डा. गोपाल गुरुङ, अमर रहून !
    जै मँगोल, जै मूलबासी ! जै भुमिपुत्र ! 🌹
    एकता नै बल हो !
    जै मंगोल, जै मुलबासी !

  • @pusparai7009
    @pusparai7009 Год назад +6

    अत्यन्तै सान्दर्भीक बहस लाग्यो, हुनसक्छ यसप्रति रुचि भएरपनि होला ❤ thank u

  • @padamkandangwa4126
    @padamkandangwa4126 Год назад +6

    एकदमै राम्रो मन्थन !!

  • @10sonlimbu65
    @10sonlimbu65 Год назад +3

    kirati bast ❤ ho hie rai limbu sunuyar tharu mangar grg machie tharu dhimal ❤

  • @omsubba5385
    @omsubba5385 Год назад +3

    बालकृष्ण जि कसरि प्रध्यापक हुनु भयो,। किरात एउटा पहिचान भईसक्यो, यसको आधार हरु पनि प्रसस्तै पेश भएका छन। राउटे हरु पनि कुनै बेलाको शासक हरु हुन् । आदिवासी जनजाति हरु कुनै न कुनै कालखण्डमा शासक थिए। मबोहाङ्ग जि को तर्क मा न विज्ञता देखियो न त अध्ययन नै । अध्यन र वहस को स्तर मिलेन भन्ने लागो । चाम्लिङ सरको अध्यन र तर्क मन पर्याे।

    • @mickyboy6605
      @mickyboy6605 10 месяцев назад +1

      Sahi bichar rakhnu vayo🙏yo professor vani hinneko adyan purna chaina

  • @Kandangwa9844
    @Kandangwa9844 5 месяцев назад +4

    यो लिम्बू अकडोनै रैछ।कुनै समयको काल खन्डमा हामी राई लिम्बू एउटै सन्तान थियौ मेरो बिचारमा

  • @yatrimina3684
    @yatrimina3684 Год назад +5

    खोइ खोइ सबै जान्ने हौं भन्छन-यी चार समुदाय मात्र हैन नेपाल लगायत संसारका सबै थेप्छेहरु जो एकै चेहराको देखिन्छ किरात बङ्स हुन भनेर हाम्रो पुर्खाहरुले भनी रहेको सुनी रहने म एउटा ७० बर्षे छँदै छु। महामानवबाट पनि यस्तै प्रशिक्षण लिएको थियौं हामीले। तर वहाँको नाम लिंदा धेरैको नाख चेप्रीन्छ । भाषा त कसरी मिल्छ त?को कहाँ पुगे, को कहाँ पुगे? भाषा त अपभ्रङ्स हुँदै जान्छ र मिल्दैन। भाषा नमिल्ने भन्दैमा किरात हैन भन्नू हुन्न र सभ्यता भन्न पनि मिल्ने हो ❤❤❤ हिजो अस्तिसम्म मेरो पापा ले लेखापढी गरेको हुँदै हो- लिखितम जिल्लै वल्लो किरात लिखितम जिल्लै माझ किरात लिखितम जिल्लै पल्लो किरात ...भनेर। दूध कोशी पश्चिम वल्लो किरात भनिन्थ्यो 😮😮😮

    • @misekhang364
      @misekhang364 Год назад

      खोई हो , किरात शबद स्वीकार गर्याे भने ,नेपालकाे आदिवासि नै नठहरिन्ने रे !😁साशक वर्गमा परिन्ने भयो ,स्वीकार नगरौं भन्दा नि किरात सभ्याता इतिहास भन्दा पुरानाे नेपालमा कुनै इतिहास सभ्याता नै भेटिन्दैन । त्रिःविःको प्राध्यापक हुं भन्छ , खोई वहाँले पढाएका बिधार्थिहरूले कस्ताे शिक्षा लिजे हुन !!

  • @PrameetSubba
    @PrameetSubba Год назад +11

    Jai Kirat we have been mentioned in Mahabharat. Lord Shiva is Kirat.

    • @nirmalarai3844
      @nirmalarai3844 Год назад

      Krishna pani kirat ho yo bahun le naya hindu dharma create garer sab hindu banako 😅hamlai uhilai thaha vako,laxmi mata vanine kirati maha rani ho.

    • @factioA
      @factioA Год назад

      ​@@nirmalarai3844kura na bujena na boluna

  • @vaishalihangdewan8568
    @vaishalihangdewan8568 Год назад +2

    सेमेनेन्यो/सेवायो अति नै राम्रो

  • @limbulawati2600
    @limbulawati2600 Год назад +8

    3 दशक भन्दा बढी समय देृखि त्रिभुवान बिश्वविधालयमा अध्यापन गर्दै आउनु हुनेृ प्रकाण्ड विद्धान बालकृष्ण मावोहाङ आदाङबे सृृवारो ।
    जे जति आज सम्म् लेखिएका निर्माण भएका इतिहास दस्तावेजहरु ग्रहण गर्दा यस भूमिको आदिवासी नठरिन्ने ,साशकबर्गमा दर्ज भइन्ने तपाइको तर्क आयो । काठमाण्डौ खाल्डोमा ३२ पुस्ता साशन गर्ने राई लिम्बुका पुस्ता थिएनन भनेर ठोकुवा नै दिनु भयो । तर आदाङबे छत्थर तिरका खेवाहाङ लिम्बुहरुको वंशावलीमा काठमाण्डौ खाल्डोबाट छत्थरमा ऋाएका
    भन्ने छ ,त्यसो भए छत्थरका खेवाहाङ तिगेलाहरु लिम्बु होइृनन ? राइ त पक्कै होईनन ,प्रष्ट पार िदिने हा कि ? बिश्वका आदिवासीहरु सत्तामा पुग्ने महत्वकाँक्षा राख्दैनन् युसर्थ पनि काठमाण्डौका किराती साशकहरु हाम्रा स्रष्टाहरु होइनन् भन्ने ठोकुवा दिई सके पछि ,हामीले यसरी बझदा मिलला ? किरातीहरुले काठमाण्डौमा साशन गर्दै गर्दा हाम्रा पुरखाहरु जन्मेकै थिएनन ,हामी त पछी बिक्रम सम्बत १८३१ यता मात्र यो भूािमा आकाशबमट अवतरण भएका हौ भन्दा मिल्ला ?

  • @RangaBdr.MagarMagar-lx5ix
    @RangaBdr.MagarMagar-lx5ix Год назад +6

    सेवारो सम्पदा लिम्बु बहिनी 🙏 हामी ३२ पुस्ते यलम्बरका सन्तान किराती होइनौ भनेर ठोकुवा गर्ने चस्मे बुडोलाइ मेरो तर्फबाट चाक मा लात हान्दिनु

    • @mickyboy6605
      @mickyboy6605 10 месяцев назад

      Hani po halnu parne professor raichau yo jaitha

  • @PasangTamang-iu2wh
    @PasangTamang-iu2wh Год назад +6

    जय यलम्बर देब भाब्तु

  • @KrishnaDhamala-yg9wc
    @KrishnaDhamala-yg9wc Год назад +3

    आजकल किराँतहरु आफुलाइ क्रिश्चियन भन्न रुचाउँछन् किराँत के हो किराँतले नै बुझ्नुपर्छ अरुले भन्दा पनि।

    • @monkesince1995
      @monkesince1995 Год назад

      Sikaune ta tapaiharu nai ho sir. Harek church ko pastor ta Bahun nai huncha sir😂😂

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Год назад +2

    सेवारो सबैलाइ नेपाल नाम ने मुनिको नामबाट राखिएकोहो यो देश देवभुमि तपोभूमि,मुनिहरुले तपस्या गरेको धर्म भुमि हो।

  • @sanithebe3838
    @sanithebe3838 Год назад +7

    याक्थुङ लिम्बु जातिमा मैले देखेको अत्यन्तै बौद्धिक दुई व्यक्तिहरु वैरागी काइला र बालकृष्ण माबोहाङ्ग🙏

    • @PrawinRai-ko1cf
      @PrawinRai-ko1cf 5 месяцев назад

      यो माबोहाङ्ग कपटि मानिस हो यसले यहाँ किन नभनेको कि सबै लिम्बुहरु याकथुम युमा तागेराहरु होईनन र यिनिहरु बाकि सब चाईना सिक्किम बाट लखेटियेर शाहकाल सुरुवातताका मात्रै यो किरात भुमिमा नेपाल पसेर किरातिहरुले शरण दियेर बसेको जाती हो

  • @sbrai8048
    @sbrai8048 Год назад +11

    किरात कसैले दिएकाे पद नाम भन्नु भन्दा पनि हामी किरात हाै, किरात थियाै तेही भएर नै किरात भनेकाे हुन भनेर भन्नु पर्छ । किरात अरूले दिएकाे हाे भने हामी अादिवासी काे हाै त? एउटै स्वार ले एउटै मतले हामी मुलवासी अादिवासी किरात हाै, । हामीमा इतिहासकाे पुरा जानकारी नभएकाे जस्ताे गर्नु भन्दा एउटै मत सर्वसम्मतले हामी किरात हाै भनेर भन्नु पर्दछ ।

    • @Sarmilakhatri-d6q
      @Sarmilakhatri-d6q 9 месяцев назад

      King + राज = किंराज -> किंरात ( संस्कृत + English )

  • @ganeshkhapung3489
    @ganeshkhapung3489 Год назад +5

    बालकृष्ण माबुहाङ को बिस्लेशण तेति चित्तबुझ्दो लागेन

    • @Kandangwa9844
      @Kandangwa9844 5 месяцев назад

      यो लिम्बू अक्कडो रैछ।

    • @uttarBahadur-j1o
      @uttarBahadur-j1o Месяц назад +1

      नामै बाल कृष्ण माबो रछन् बाल र कृष्ण सब्द बाट बुढा १६ सय गोपिनी खेलाउने बाहुनले नामकरण गरीदिएका रछन बुढालाई कहाँबाट अाफ्नो इतिहासको बारेमा थाहा हुन्छ जो किरात हैन ति मानिस बाहिर बाट भित्र्याएको हुन,जस्तो मेरो ठम्याइ।।

  • @rmanirai8588
    @rmanirai8588 Год назад +11

    बैचारीक बहस आफैमा उत्कृषट छ, तर किराँतहरुकाे आफ्नाे राजकिय बिरासत यलम्बरदेखि गास्तीसम्म थिएन भने हामीले अपनाउने सभ्यताकाे दर्शनकाे बिन्दू काे र कहाँबाट शुरु भएकाे हाे ? अतिक्रमित पहिचानकाे पुनर्जागरण हुनु जरुरी छैन ? के हाम्राे समुदाय dominent र marginalized नै थिए ? जातीबादी कुरा नगराैँ, तर प्रगतिशील ब्राम्हणहरुले पनि "हामी किराँत सभ्यतामा हुर्किरहेका छाैँ", भनिरहँदा हामीलाई एकिकृत हुने सामुहिक पहिचान चाहिएकाे छ । लार्जेहाङकाे सहादतलाई यहाले कसरी लिनुहुन्छ । माबुहाङ सरकाे बिज्ञतालाई नमन छ, तर वहाँकाे बिचारप्रति चित्त बुझेन ।

  • @hanglimbu6041
    @hanglimbu6041 Год назад

    Salute,,,Hooo yesto bahass Bigya haru sanga regularly chalunu paryo,,,,Dhanyabaad,,,

  • @milanbhattarai7039
    @milanbhattarai7039 Год назад +1

    धेरै राम्रो बिश्लेषण

  • @rabinkirati4541
    @rabinkirati4541 5 месяцев назад +1

    मैले धेरै भिदियो लगायत किरातिको सम्बन्धमा पुस्तकहरु पढे बहसहरु सुने।तर धेरै प्रया जसो लिम्बुहरुले किरातलाई अपनाउन चाहादैनन।यो रहस्यमय देखिन्छ।उनिहरुले उल्ता हामि राईको पहिचान सभ्यता सस्कार सस्कृति भासा लिपि माथि धावा बोलिरहेको देख्छु।हामि राईहरुले लिम्बुहरु हामि बातै छुतियको दाजु भाई हो।आफ्नै हो हामि एउतै हो भन्ने गर्छौ।तर लिम्बुहरुले त्यो स्वीकारदैनन किन होला🤔अझ किरातकाललाई समेत स्वीकार गर्दैनन।हामि हाम्रो भासा सस्कार सस्कृति मिल्दो जुल्दो रहेको छ।कत्ति पय ईतिहासकारहरुले पनि हामि एउतै हो भन्ने भनाई लेखहरु छन।

  • @bombahadurthapa894
    @bombahadurthapa894 Год назад +3

    Jaya Greater Nepal Sachet Nepali veer Jindabad.

  • @Mahansamba
    @Mahansamba Год назад +1

    किराँत हरुको लडाकु आर्मिहरु नभएको भए पृथ्वीनारायण शाहा को आर्मी संग कसरी लडाइँ गरे होला ???

  • @pawannamdung5631
    @pawannamdung5631 Год назад

    खुबै लाभदायक वार्ता ।

  • @kopilarai8390
    @kopilarai8390 Год назад +3

    सेवारो..! हाम्रो, भाषा, भेस, भूषा, संस्कार, संस्कृति, इतिहास,लिपि, पहिचान अस्तित्व, सभ्यता, विकास,बिनाको जीवन जरा बिनाको रुख जस्तै हो। सबैलाई शान्ति र एकता कायम राख्न मूलधारमा ल्याउने किराँत धर्म हो। सम्पूर्ण पहिचान बादी एक हौ।

  • @thalangbhimkumar2856
    @thalangbhimkumar2856 Год назад +4

    jai mulbasi. ❤❤❤❤❤❤❤❤

  • @vishayawilliams4378
    @vishayawilliams4378 5 месяцев назад

    Thank you for an intellectual n healthy discussions in regard to your study, research n investugation on Kiranti.

  • @jiwanrai620
    @jiwanrai620 Год назад +4

    Wow, very good content. We need more of this content with many other mulbasi scholars. This will enlighten us mulbasi with real knowledge. I agree with the say by both respected people. However, I strongly agree Balkrishna Mabohang statement about our religion status should be NIL(non) instead of Kirat .

  • @OppoA-gl6vb
    @OppoA-gl6vb Год назад +3

    प्रोफेसर माबोहाङ्ज्युभन्दा भोगिराज चाम्लिङज्यु बेसि रिसर्च बेसमा कुरा राख्नुहुदो रछ ।

  • @user-ks6ik5qh4m
    @user-ks6ik5qh4m Год назад +6

    किराँत एउटा सभ्यता हो, हामी "याक्थुंग" हौ है सरहरु. "किरात" सब्द संस्कृत बाट आएको हो जुन् महागुरु फाल्गुनन्द पाला देखि बाहुनहरुले ठुलो चाल खेलेको छन्. हामी मंगोल हरु चाहिँ "याक्थुंग" हौ तर किराँत चाहिँ मंगोल होइन. अनुसन्धान र Research fact अनुसार बोल्ने गरुम है आदङ्ग्बाहरु. धन्यवाद सेवारो 🙏🙏.

    • @misekhang364
      @misekhang364 Год назад +6

      मंगाेलकाे स्वभाता नै मंगाेल हो कि अरू कुनै के हो खाषमा मंगाेल ?
      मंगाेल एउटा नश्ल भन्दा अरू अर्थ बोक्छ जस्ताे लाग्दैन मलाई ।जस्तै
      नश्लकै कुरन गर्ने हो ,जापान ,कोरिया ,चैना ,मंगाेलिया ,फिल्पिनाबासी सबै मंगाेल नश्ल हुन ।तर भौगलिकरूपले अा आफ्नाे सभ्याता ,इतिहास ,धर्म संस्कार संस्कृति बिकास भएका छन होईन र ?

    • @bahadurrai9356
      @bahadurrai9356 Год назад

      बाल्कृष्ण ,मबोहाङ को भनाइ किरात काल होकि होइन भन्नू नै गलत ब्यख्य हो । अर्को किरात कुलुङ हरुले, राई शब्द कसैले दिएको पद हो भनी बिरोधभास्य गरे,। यो काल सभ्यता, समय अनुसार को भुगोल सम्रचना तयर भएका भएका हुन। मानव निर्मित न सिमान थियो, मानव बिकाश पछि परिकल्पना गरिएकी भोगोल को एक नाम किरात सभ्यता हो। त्यस काल खण्ड मा किराँती हरुले गरेको पहिलो राज्या शासन प्रनाली अभ्यास थियो। त्यस को आधार मा बिभिन बिज्ञाता हरु हग्टन,इमान्सिङ,बाबुराम आचर्य, चाटार्जी, हरु जस्ता ले प्रमाणित गरेको थिए, अहिले आएर बाल कृष्ण हरु किरात होइनौ भन्नू कति जाएज छ? अर्काले भनिदिएको हो किरात भन्नू जाएज छ? भाइ फुट्टा को अभ्यस मा न जाउस ।हौ।

    • @premdevirai9780
      @premdevirai9780 Год назад +1

      सही हो सेवा 🙏

    • @Mahansamba
      @Mahansamba Год назад

      किराँत हरु नै नभएको भए कसरी किराँत सभ्यता कसरी भयो ?????

  • @robinrai9794
    @robinrai9794 Год назад

    Yesto content sunna pauda khusi lagxa

  • @tej1307
    @tej1307 Год назад +1

    Jai kirat

  • @premdevirai9780
    @premdevirai9780 Год назад +2

    किरात बाहुन ले यो देश आएर भनेको हो हामी राई लिम्बु लिम्बुवान भित्र को हो हाम्रो मान्छे किरात किरात भनेर हावा मा किरातको ईतिहास कति पनि छैन जव बाहुन आयो तब किरात भनेर यो देशको मुलबासीलाई भनिएर भ्रम जाल पारेर मुन्दुम लाई किरात सग जोड्न तेति गरेको रहेछ बाहुनले धन्न राई लिम्बुले मुन्दुम यो देशको ओरजिनल आस्ंथा छाडिएन र हराईएन नत्र बाहुन ले लोप बनाएर आफु को हो पसु जस्तो बनाएर गाई मेरो आमा बाहुन मेरो भगवान भन्ने भईने थिएछ 😢 अहिले पनि हाम्रो मान्छे भ्रम भित्र छ बाहुनले ग्गर्दा किरात भनेको। आर्य बाहुन र क्षेत्री हो भनेर त एक जना सचेत नेपाली पार्टी भनेर खोलेको छ अहिले त्यो बाहुन ले पहिलै ८/९ बर्ष भयो होला एक युटुबलाई भनेको थियो आदीबासी होईन हई मुलबासी र आदीबासी को अर्थ छुट्टा छुट छ मुलबासीको अघिकार का कानुन बिश्व मुलबासीले बनाएको रुल लाग्ने हुन्छ आदिबासी लाई यो देश मा आदीवासी बाहुन छेत्री हो तर उल्टो हानी लाई पो आदीबासी कोटा बाहुने पार्टी खोलि दिएर लटाई हामिलाई बिदेशी हो बनाई रहेको छ

    • @deudhanrai7780
      @deudhanrai7780 Год назад +1

      हामीलाई बाहुनले पछि किराँती नाम हालिदिएको हो भने यलम्बरको पालो मा 32 पुस्ता सम्मा राज्य गर्ने किराँती र हाकी अहिलेको किराँती के एकै बंशहरु होइनौ र..??? कुरो यस्मा आयो

    • @premdevirai9780
      @premdevirai9780 Год назад

      @@deudhanrai7780 बतिस पुस्ता राज गर्ने चाही हामी आखा चिम्से कै पुर्खा थियो तर यो देशमा जब हिन्दु बाहुन छेत्री आए ति पछी किरात नाम दिएर बाहुन ले हामी यो देशको मुलबासीलाई किरात सब्द भित्र घुसाएको हो र किरात हौ भन्ने बनाए पछिल्लो पुस्ता लांई जब किरात सब्द बाहुन ले मुन्दुम आस्थावान लाई नाम दिए पछी बाहुन र छेत्री किराती को सन्तान हो भनेर जाल गरेर ईतिहास कोरेको पाईन्छ ति पछी तिमी हामी किराती हो भन्दै हिन्दु वर्ण ब्याबस्थाको जात उच्च निच्च अछुत एक जातले अर्को जातको तिन चुलो छुनै नमिल्ने यस्ता हरेक कु सस्कार हामीलाई सिकाएर यो समय सम्म आई पुगेको पाईन्छ प्रकृती लाई पुज्ने मुन्दुम मान्ने हाम्रो छुन मिल्ने नमिल्ने जात सानो ठुलो केही थिएन ति सब बाहुन हिन्दुले सिकाएको पाईन्छ अध्यन खोज गर्दा

  • @HG-cy7wv
    @HG-cy7wv Год назад

    Bal krishna mabohang sirko bisleswaan Atyanta baudhik ra aatik lagyo... Aru media bata pani balkrishna sirko interview airahanu paryo...

  • @SaranLimbu-jv5kj
    @SaranLimbu-jv5kj 5 месяцев назад

    ज्ये किरात सेवारो

  • @junoonthi4841
    @junoonthi4841 Год назад +1

    किराँतको निचोड अर्थ( कायी +लाशो) सत्य र पवित्र , किराँत एक वंश हो जो एकै पितापुर्खाबाट फैलिदै आएर अनेक जातमा विभाजित भएको ।जुन वंशका पुर्खाले जुन भू-गोल परिवेशमा आफ्नो भाषा , संस्कार,सस्कृती,कलाकौशल ,प्रशासन ,भेषभूषा,जिवनपद्धती , जिवनशैली,विचार दर्शन, रितिथितीको जग बसाएर एक परिचय र प्रमाणको निर्माण गरेको हुन्छ ।त्यहिं कालन्तरमा गएर एक सभ्यता बन्छ ।त्यस मानेमा सर्वप्रथम किरांत एक वंश हो र किराँत पू्र्खाहरुले बसाएको जग ,प्रमाण परिचय र नेपालको कुनै कालखण्डको एतिहासिक सम्पदा किराँत सभ्यता हो।

  • @raypn111
    @raypn111 Год назад

    Dherai kura Jana payau , hami hamro dharma sanskritilai sangrakchan garau , thank u ,

  • @hanglimbu6041
    @hanglimbu6041 Год назад

    Salute 🎉🎉🎉,,,

  • @IvanRai-vq8tt
    @IvanRai-vq8tt Год назад

    we are supporting sampada she is stg in our s

  • @raogama5655
    @raogama5655 6 месяцев назад

    किराती कसरी विकट अनकन्टार ठाउँमा खुम्चेर बसे?
    उत्तर तिरबाट बौद्ध धर्म दक्षिण तिरबाट हिन्दु धर्म हुरिएर आउँदा पनि कसरी यि धर्मबाट जोगिएर रहन पुगे?
    यस्ता थुप्रै कुरा छन।
    तर केहि लिम्बु हजारौँ वर्षको आफ्नो इतिहास निमिट्यान पारेर शाह वंशले दिएको किपटका कुरा गरेर हामी किराती होइनौ भन्छन।
    भोजराज चामलिंग👍🏼
    हावादारी कुरा गर्नु हुन्न।
    गहन अघ्यन देखिन्छ।🙏🏼

  • @biddrohisaila2794
    @biddrohisaila2794 Год назад +1

    यत्रो बहस पछी पनि खासै निस्कर्समुलक कुराहरु न आएकै हो तर कीरात दर्शन चै राम्ररी खुलेको देखीयो ।

  • @nirmalthapa8625
    @nirmalthapa8625 Год назад

    Goods...Jay kirat ❤you

  • @Born2Brave
    @Born2Brave Год назад +1

    बाल कृस्न दाइलाई निक्कै विद्वान ठान्थे तर आजको बहशबाट के कुरा प्रस्ट भो भने उहाँ जस्तो ब्यक्तिमा किरात सम्बन्धि उहामा जति ग्यान हुनुपर्ने थियो त्यति नरहेको पाए। यस बारेमा कि त उहाँ अज्ञात हुनुहुन्छ, कि त जानी जानी बुझ पचाइरहनु भएको छ, कि त हिन्दु अतिवादीहरुको खरीद बिक्रीमा परिसक्नुभो। उहाको यो कम्जोरी अनि अकर्मणयता देखेर छक्क पनि लाग्यो, दुख पनि लाग्यो।
    आजको बहसमा उहाको टीप्पणी, उहाको एनलाइसेस सारै फ्यातुलो, सारै सस्तो,सारै हलुँगो लाग्यो। हाम्रो पुर्खाले हजारौं हजार बर्श अघाडी देखि अनुशरण गर्दै आएको "मुन्धुम" मा समाबेश भएका महत्त्वपूर्ण कुराहरूलाइ समेत ओझेलमा पार्ने अभिव्यक्ति सुन्दा सारै मन दुख्यो। यस्तै विद्वान भनाउदा डेन्जर ब्याक्तीहरुले गर्दा आज हाम्रो पहिचान र अस्तित्व धारासाही बन्दै गएको छ।

    • @misekhang364
      @misekhang364 Год назад

      वहाँ ढुंग्राे र बोसाे युक्त फाक्साकाे विज्ञ हो । त्रिःविःमा अध्यापन गराउंदैमा सबै क्षेत्रकाे विज्ञ भइन्दैन ।

  • @grgsubash92
    @grgsubash92 4 месяца назад +1

    भगिराजको खोज अनुसन्धान वास्तविकता को नजिक नजिक पुगेको देखियो बालकृष्ण सर त पहिले देखि नै किरातलाई अलिक मन नपरेको जस्तो लाग्छ एन्टि हिन्दु हुनु भन्दा पनि त्यहा भएको सहि कुरा त लिन सकिन्छ हाम्रो ईतिहासलाई उनिहरु सङै लानु सकिन्छ किन कि उनिहरु पनि त्यो समय हाम्रो छिमेकि थिए भन्ने कुरा बिर्सनु हुन्न जस्तो लाग्छ हामि एक हुने बाटो तिर लाग्नु पर्छ हामि यो हिमालयन एरिफेरिको मोङ्गोल रेसको मानिसहरु एकै हौ त्यो डिएनए परिक्षण को प्रतिसत हेर्दा पनि हुन्छ हामि एक हुन अझै खोज अनुसन्धानलाई फराकिलो बनाउन आवस्यक छ

  • @Padamlimbu-d3q
    @Padamlimbu-d3q 11 месяцев назад

    good news sir

  • @mahendrazobegow593
    @mahendrazobegow593 Год назад

    Ati ramro.

  • @takbahadurrai421
    @takbahadurrai421 Год назад +1

    Hami kirat nai hou hami mahadev ko nai kirat santan ho ❤

  • @PrawinRai-ko1cf
    @PrawinRai-ko1cf 5 месяцев назад

    केही जसो लिम्बू हरु किरात खम्बुहरु नै हुन तर धेरै लिम्बुहरु याकथुम युमा तागेरा पक्ष आमा मात्रि सतात्मक मात्रै हो र उनिहरु पुर्वी बर्मी र चाईनिजहरु नै हो जो सिक्किम को बाटो पछि मात्रै किराँती भुमिमा शरण पाई बसेको हो र यहाँ याकथुमहरु आउनुभन्दा पहिले लेप्चा देवान दनुवार कोच सुनुवार धिमाल हरु चाहि थिये यता पल्लो किरात र माझ किरातमा !
    र यो नेम्बाङ्ग लिम्बुहरु मेवाहाङ्ग खम्बु राई बाट गिरेको जात हो भन्ने मौखिक ईतिहास छ रहेछ सायद रबि तिर जो चेलि माईति बिगरियेर बनेको नया नाम नै नेम्बाङ्ग !
    र अर्को मुल कुरा याकथुम युमा तागेरा पक्ष भनेको नेपाल को लागि नया जाति हो किनकि उनिहरु चाईना बाट लखेटियेको मोङ्गोल जाति हो जो 10 सरदार 17 थुमे समुदाय जो सिक्किम हुदै नेपाल पसेको र किरात भुमिमा शरण पाई बसेको ! यो कुरा अरु जातिले भन्दा नराम्रो हो तर आफै लिम्बु याकथुम युमा तागेराहरुले स्विकार्नु राम्रो किनकि सबै लिम्बू किराँती हुँदै होईन ! तेसैले यहाँ हामी मुल किरातिहरुलाई धेरै बेफाइदा नकारात्मक असरहरु परि रहेको छ !
    यो दुई लिम्बुहरुले कति कपटि नेगेटिभ हाउबबाउ मात्रै देखाउदै छ र मुखपनि चेपटाइ चेपटाई चेपारे पारामा यो एक्लो राईलाई निरुत्साहित पार्न गर्न लागिपरेको 100% देखियो यहाँ ....🤔😎

  • @bahadornepal2643
    @bahadornepal2643 Год назад

    Good ❤❤❤

  • @donerastrabadi
    @donerastrabadi Год назад

    balkrishana babohang g ko tarka baudhik lagyo malai ..uha dherai sochera bolne manxe hunuhudo raixa

  • @shivarai604
    @shivarai604 Год назад

    Jaya किराँत ❤

  • @rudrasanyakyakhthumlimbu6307
    @rudrasanyakyakhthumlimbu6307 Год назад

    धेरै राम्रो बहस यासेली भाइ ।

  • @premrai692
    @premrai692 Год назад

    Good interview

  • @hbrai
    @hbrai Год назад +1

    भोगिराज सरको अध्ययन तथ्यगत नजिक छ तर प्रोफेसर भनिने माबोहाङ सरको चै तल्लो स्तरकै देखियो।

    • @mickyboy6605
      @mickyboy6605 10 месяцев назад

      Kaam chainaa yo profesar vani hinneko jhut istihas vanihincha jaitha naabooo

  • @बादलचाम्लिङ्ग

    सुनको कटौरा पल्लोकिरातमा आठ सरदार र दस सरदार लिम्बू याक्थुम्बा आफू आफैमा उठेको प्रतिसोधको जनलहर पृथकताबादी बालकृस्ण माबोहाङ्ग दाईहरुको दुबै हातमा लड्डु असम्भब निस्चित त ।

  • @Riyong7
    @Riyong7 Год назад

    🙏🙏🙏

  • @prithbirai5432
    @prithbirai5432 Год назад

    Very good intellectual discussion on Kirat history and culture. Thanks to the organizers for such a valuable and informative discussion. But Mabohang sir’s views are a little contradictory. However further such discussions may clear remaining differences and confusions.

  • @mespangrai5240
    @mespangrai5240 Год назад +8

    किरातको दुई अर्थ हुन्छ - 1. बृहत अर्थ -सारा मध्य पहाडी र तराई छेत्रमा बस्ने थेप्चे सबै किरात हुन् ( उहिलेका आर्य हरुले दिएको नाम, जस्तै महाभारतमा लेखिए अनुसार )
    2. नेपालको सन्धर्भमा - राई, लिम्बु, सुनुवार, याक्खा लाई किरात भनियो - किनकि नेवार हरुको पौराणिक ग्रन्थ( गोपाल राज बंशावली ) अनुसार - किराती हरु लिच्छाबी हरुबाट पराजित भए पछि पूर्व पहाडी भुमी मा पलायन भए भनेकोले !

  • @jeebanrai2094
    @jeebanrai2094 Год назад

    Sahi kura ho hami jati nepalma magolian feces ko anuwar aetai mundum ho

  • @tikaram1664
    @tikaram1664 2 месяца назад

    चार सय पाँच सय बर्षअघि देखि पहिलाको सिक्छा र इतिहास हराउँदै गएको हुनाले भ्रमित गुमराहमा भेटिन्छ। किरात नाम महा देउ को रूपलाई नै भन्छन्।महादेउ कै पूजा पद्धति मा हिनने समाज किरात हुन

  • @rajudewan7880
    @rajudewan7880 Год назад

    Balkrishna intelligent

  • @DarkRevelationsofNepal
    @DarkRevelationsofNepal 2 месяца назад

    किरात हिन्दु धर्म भन्दा बाहिरको हो पानी चोखिनुपर्छ। महाभारत काल्पनिक कथा हो।किरात भारतमा पनि थियोे ।व्यास स्मृतिमा पानीले शुध्द गर्नुपर्छ

  • @yatrimina3684
    @yatrimina3684 Год назад

    खोइ बहस हो कि अन्तरवार्ता हो ? अपूर्ण लाग्छ। किरात,याक्खा,सुनुवार र लिम्बू मात्र किरात होइन नेपालको थेप्छे लगायत विश्वको सबै थेप्छे जो जो एकै चेहराको देखिन्छ सबै किरात बङ्स भङ्गालो हुन। तर को कहाँ पुगे को कहाँ पुगे र आफ्नो फेदजरा बिर्सन्दै गएको हो....यस्तोमा लेखेर के साध्य र?????

  • @dipeshtamang1390
    @dipeshtamang1390 Год назад

    balkkrishna mabohanag jiu sitaram jiu ra dr kesab sakhya sabai lai rakhera bahas garaunu paro

  • @shyaamukaka111
    @shyaamukaka111 Год назад

    Malai chahi vagirat ko kura alik thik lagyo kinaki yo kura le chahi j vaye pani hami sabailai unify garxa

  • @udipnembanglimbu8606
    @udipnembanglimbu8606 4 месяца назад

    प्रोफेसर भनेको प्रोफेसर नै होनि

  • @RitaRita-m3n
    @RitaRita-m3n Год назад +3

    किरात मुन्धुमी भाषा हो"
    किरु=डराउनु,किप्मा=डर,किरुवाङ=डराएर,केरेत=सबै ब्रमाण्ड,किरात=डरलाग्दो मुन्धुमी भाषा विज्ञान अध्यायन गर्नु पर्यो नि अभियन्ता,विश्लेषक ज्यू हर। यदि वेद बाट बोलिचाली वा शब्द अर्थ खुल्छ भने आफ्नु मत राख्नु होला राख्नु पर्यो यहाँ हरुले। नत्र मुन्धुमी भाषा विज्ञान अध्यायन को कमी देखियो" र २०३६सालमा दर्ता भएको किरात धर्म साहित्य उत्थान संघ कहाँबाट ४८सालको कुरा आयो सर😂

    • @premdevirai9780
      @premdevirai9780 Год назад

      जस्ले जसरी बयान गरे पनि बिस्तारै बुझ्नेछ नबुझ्ने ले किरात सब्द आर्य अनुहार ले प्रयोग हामी मगोल अनुहारलाई दिएको सब्द मात्रै हो हामी प्रकृती पुजक मुन्दुम आस्थावानको हरु हो

  • @SumanaLimbu-n4g
    @SumanaLimbu-n4g Год назад +2

    note
    1. From the first talk it is gone in wrong track
    Kirati harule bottom line samatnu sakena
    Jai kiratesor

  • @DarkRevelationsofNepal
    @DarkRevelationsofNepal 2 месяца назад

    रगत चेक वा डि एन ए टेस्ट गर्दा हुन्छ

  • @harilimbu9573
    @harilimbu9573 Год назад

    लिम्बुले हामी किराँती कहिले भनेका छैनौ र मुन्धुममा पनि भनेको छैना

    • @harilimbu9573
      @harilimbu9573 Год назад

      32पुष्ता राजगरेको time line हेरौनत?

  • @donerastrabadi
    @donerastrabadi Год назад

    pade lekheko manxeharuko bahas sunda kasto maja aauxa .kasto sabya bhayara bahas gareko dekhinxa .. anyway sabai budhhijibi milera kiratko barema yauta niskarsama pugne karya garnuhos .natra Cristian harule khana thalyo ..

  • @shivharigurung174
    @shivharigurung174 Год назад

    मेरो बिचारमा हामी मंगोल हरु एकहुनुलाई बौद्द धर्म मान्नु संगठित हुनु हो यो एक नहोस भनेर हिन्दु ब्राहामन बादीले झाल खेलेको छ।

  • @bishalrai1992
    @bishalrai1992 Год назад

    संसारमा नजन्मेका तर मरेका दुई जना मानिसहरू थिए तिनीहरू आदम पुरूष जाति र हवा स्त्री जाति जो संसारको शुरूमा परमेश्वरले वनाएका थिए जन्मेका थिएन । तिनीहरूबाटै मानिसहरू जन्मदै फैलदै भाषा भाषामा जातजातमा बाडीन्दै संसार भरीनै फैलदै गए । भाषा पनि परमेश्वरले नै दिएका हुन ।एउटै भाषामा एउटै जाति भ्एर बसे परमेश्वरको बलियो विरोधी बन्न सक्छ भन्ने वहाँको ज्ञान थियो । आज मानिस विभिन्न भाषी र जातिमा बाडिएर कमजोर बनेको भए पनि येशू र परमेश्वर विरोध गनेॅको कमि छैन । यिनै परमेश्वर विरोधी तर शैतानबाट संचालित मानिसहरूले विभिन्न देवि देवता भगवानहरू बनाएर पुज्दैगए । भुत प्रेत शैतान र राजाका छोराहरू, इश्वर खोजी गनॅ तपस्या बस्नेहरू पनि सबैलाई यिनीहरूले भगवान ठाने र पुज्न थाले पथ भ्रष्ट भए । कोहि आयॅ कोही मगोल कोही निग्रोमा विभाजित भएको ठानेर आफनो आफनो भगवान ढुंगा मुडा मुर्ति , प्रकृतिक पुजा गनेॅ भए ।सबै कुरा परमेश्वरबाटै पाउदै खादै आइरहेको छ तर असली ईश्वरदेखि टाडिन्दै गएका छन् र अनतमा सजायको लायक भएर जिरहेका छन् ।पशु र मानिसमा आकाश पतालको फरक छ मानिस परमेश्वरको आफनै स्वरूपमा समान्तामा वहाँले ज्ञान बुद्धी दिएर बनाउनु भएको हो र मानिसको शरीर मात्र मछॅ आत्मा मदैन मरेको मानिसहरूको आत्माहरू अन्तको दिनमा येशू आउदा चिहान बाट बौरेर उठनेछ र जीउदाहरू परीवतितॅ रूपमा आकाशमा उडेर जानेछ र मानिसको न्याय हुनेछ र येशूको भक्ति गनेॅ र नगनेॅ धमीॅ र पापी छुटाइने छ र पापीहरू नकॅमा धमीॅहरू स्वगॅमा पठाइनेछ । उत्पति १ र २ प्रकाश २०; बाइबल।

    • @goodday6185
      @goodday6185 3 месяца назад

      जाती,भाषा,धर्म, सस्कृती, मान्यता, परम्परा हरु मान्छेले ज्युँदै गर्दा देश- परिवेशमा देखेर ,भोगेर आर्जेको युगौं-युगको ग्यान र अनुभव को उपज हो। कुनै समुहको मौलिक विग्यान तथा खोजेको महान उपलब्धि हो। परमेश्वर को कपाल थोडी न हो जुरुक्क उखालेर "ला ..ले...!" भनेर फ्यात्त दिन -लिन मिल्ने ।तराईको गर्मीमा खुईली भैंसी , हिमाली चिसोमा भुत्ले चौरी , खेतको भोटी , खोलामा असला सागरमा ह्वेयल सबै आ-आफ्नो ठाउँ र प्रकृतिको वातावरणमा बाँच्नलाई आ-आफ्नै ग्यान , अनुभव छ । हाम्रो हिमाल पहाड ले किराँत जन्माए, हाम्रो यहाको ग्यान र संस्करले बौद्ध जन्माए, अरबमा इस्लाम त्यस्तै इजरायल तिरको समस्या समाधान गर्ने यशु परमेश्वर पिता बने। 'जहाँ समस्या,त्यहाँ समाधान' 'जो ले गर्छ समाधान,उहि महान,उहि त्यहाँको भगवान्।'गान्धी लाई नेपालको राष्ट्र पिता मानेर भो? नेपालीको लागी मर्ने आफ्नै सहिदहरु लाई मान्छन् नि,भारतले गान्धी मान्छन्, त्यस्तै अमेरिकामा अब्राहम लिंकन मन्छन्। हामी बनयुग देखि अहिले सम्म आउनु को संघर्ष र सफलता किराँत हो, हिन्दू हो ,बौद्ध हो।यहा यशुको कुनैपनि सम्बन्ध नै छैन । हामी अरुको ग्यान लिन सकिन्छ तर तराईको आँप मा हिमाल को स्याउ ग्राफ्टिङ्ग गराए झै हाम्रो सस्कृति को बोटमा क्रिष्चियनिती नगरम होला।हामी प्रकृति को उपज हम , प्रकृति मा दुख, मेहनत गरि खने हो। त्यसैले प्रकृतिको पुजा(रछ्या) गर। यहाँ कसैलाइ परमेश्वर ले खन देको छईन सायद धर्म अर्को परेर होला😂😂😂। स्वर्ग नर्क यहि धर्ती हो; परिस्थिति फरक। मरेपछि को स्वर्गी जाने हरु,म नर्क जान तयार छु ;लेखेर दिनुस् यहाँ कुनै;केस, सजाय हुन्न भनेर ,म तपाईंलाई हरुको सारा सम्पत्ति कव्जा गरेर पाप गर्छु। अनुभव गरम तयार हुनुन्छ? पक्कै हुनुहुन्न ।मानवता नै धर्म हो, मानव नै भगवान, भगवान बन्ने छन् यहाँ राम्रो काम गरे युग-युग सम्झनेछन्।

  • @vishnuraj2725
    @vishnuraj2725 Год назад

    Gahiro bujhnu ra asali tathya ra addhyayan ko ati abhao dekhinchha. Kotayera ke kottako ho aruharu ko lekhni ra itihas research haru tapaiharu aba lekhne.Tathya haru tahama bahut chhan tapaiharu मलाई Sarai gahan ra researchers garnu bhanda nichayer afno sahi banaune jasto po dekhinchha kaha hunchha testo.Hami maha Khambuhong ko santan ho aruharu ko nam bichar kasori aune ??

  • @yehangkhambu69
    @yehangkhambu69 Год назад +1

    Hamra manxe alik padhe lekhe paxi yeto Gyanee kura hunxa...!!! Ani tapai Hami sojho sidha lain saranarthi haru le na hepera kaslai hepxa ta..!!!

  • @goofoff0726
    @goofoff0726 Год назад

    दाजु-भाई जुधे, गवार लुटे
    जब सम्म हामी एकजुट हुदैनौ, तब सम्म हाम्रो अस्तित्व रहदैन,
    हाम्रो अस्तित्व दिनानु दिन मेटीदैछ, खोइ कुरो बुझेको,
    एकले अर्कालाई त सानो म ठुलो भनेर हामी आफै इतिहास बाट नामेट हुदैछौ है, यो बहस सुनेर वाक्कै लागि सक्यो

  • @Kirawaxa
    @Kirawaxa Год назад +1

    अल्छिपो लाग्यो एउटा युमा अर्को फाल्गुनन्द किराँत के हो भन्दा नी हामी लिम्बुहरू किराँत हैन नै भन्नु खोज्दै छ होस्ट पनि माबो पनि।अनि जुन हिन्दू किताबको उदारहण दिदैछ यो माबो त्यो किताब सन् १४६४ मा लेखिएको UNESCO मा प्रमाण नै छ। जबकि किराँत कॉल सभ्यता ईसा पूर्व ८०० देखिको ३००/४०० ईसा पछि सम्म छ।अनि १४६४ देखि १८०० सताब्दी तिर लेखेको किताबको उदारहण दिन्छ।लिम्बुहरू किराँत हैन भन्छ फेरि महागुरु फाल्गुनन्द लिङ्देनले देखाएको मार्गलाई किन किराँत धर्म भनेको?अझ किराँत मुन्धुम भन्दै बेदहरु लिम्बू भाषामा सिकाउँछ।लिम्बू किराँत हो भने किन मुन्धुम नयाँ शैलीमा बेद स्वीकारेको?यदि किराँत हैन भने सत्यहाङमा मार्गलाई किन किराँत धर्म भनेको?

  • @Ghanashyam666
    @Ghanashyam666 7 месяцев назад

    पृथ्वी नारायण शाहको पालामा कोरिएका लिखतमा माझ किरात वल्लो किरात पल्लो किरातका बारेमा लेखिएको पाइन्छ। यसको मतलब पृथ्वी नारायण शाह भन्दा अगाडी नै किरातको अस्तित्व थिएछ भनेर बुझिन्छ। अथवा प्रोपगण्डा मार्फत त किरात इतिहिस स्थापित गरिएको थिएन । विदेशीहरुले पनि किरातको वारेमा प्रशस्त लेखेका छन् । तसर्थ किरातको अस्तित्व माथी शंका उपशंका गर्नु भनेको घोर पाखण्डीपन वा वौद्धिक निवालियापन बहेक केही होइन। किरात राजाको नामहरू हालका किरतीहरुसंग मिल्दैन भन्दैमा उसैको सन्तान होइन भन्नु पनि तर्कसंगत कुरा होइन। हालका किरातका नाम बहादुर पनि प्रसस्तै छ। तर, यो बहादुर पनि शिख जातिबाट साभार गरिएको हो । अथवा किरातहरुका नाम भारत वा हिन्दुबाट प्रभावित भएर त्यस किसिमको हुन गयो । भारतमा मौर्य वंशी शासकहरु निकै पराक्रमी थिए, तर तिनीहरु हालका कून जाति हुन् भन्ने नै अस्पस्ट छ। कसैले चमार जाति कसैले क्षेत्रिय जाति त कसैले ओविसी जातिका थिए भन्छन् । ८४ हजार जति बौद्ध सम्पदाका निर्माणकतर्ता सम्राट आशेकको त इतिहास नामेट पारे भने नेपाल जस्तो हिमाली राज्य र सानो भूगोलको किरात वंशको इतिहास घुमिल पार्न खोजियो होला। तर, किरात इतिहास मेटेर पनि नमेटिने इतिहास हो ।

  • @SjsjHshjs
    @SjsjHshjs Год назад

    Kiratdharmalai sthapana garnish parcha.hami saport garchau.

  • @lalbnembang2966
    @lalbnembang2966 5 месяцев назад

    यो लापा खेलनु उहिले र अहिले एउटै हो नि अहिले अमेरीका संग लापा खेलनु कसैले सक्दैन !!

  • @yobahang
    @yobahang Год назад +1

    घरी किरात
    पश्चिम कर्णाली देखि भुटान सम्मको सबै गैर वैदिक किरात हो भन्ने
    फेरि
    लिच्छविले लखेटे पछि पुर्ब लागे भन्ने ??
    मगर,गुरुङ, तामाङ लगायत काठमाडौ पस्चिमको नेप्टे चाहिँ किरात होइन ??....

  • @cultureofnepal7988
    @cultureofnepal7988 Год назад +1

    हाम्रो याक्थुङ लिम्बुहरुको मुन्धुममा अरुण पारि पुग्ने एउटै मुन्धुम छ त्यो हो दुङ्गदुङ्गे साम्माङ। जो काठमाण्डौ पुग्दा नेवारहरुले चिनेर भिमसिङ भनेर पुज्छन। अरु त छेन है

    • @misekhang364
      @misekhang364 Год назад

      त्यस अर्थमा यसाे भन्न सकिएला ? सहप्राध्यापक बालकृष्ण मावाेहाङ बाहेक अरु लिम्बुहरूले किरात सभ्याता इतिहास गर्वका ग्रहण गर्दा हुने कति फरक नपर्ने देखियाे ।👌

  • @RaiHiraKaji
    @RaiHiraKaji Год назад

    यो च्यानलबाट आउने भिडियोहरुको किन साउण्ड राम्रो छैन?????????

  • @Usr-NAMASTE12-
    @Usr-NAMASTE12- Год назад

    बोजु युमालाई मान्ने भने पछि। यही नेपाल भित्रको उत्पति बासी रहेछ । त्यही बालीहङ नदीमा । अहिले त्यो शहरलाई बुटवल भन्छ।।

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 2 месяца назад

    Adibasi janjati limbu subas
    Kirat yo shabda haru shaha ra
    Arya harule bhaneko ho tra hami mulbasi mongolho

  • @netrabantawa3439
    @netrabantawa3439 Год назад

    Just curious , perhaps it would be helpful if some references were taken from Anthropology , archeology , maybe Linguistics and if possible Data from population Genetic history....Thank you .

  • @lalbnembang2966
    @lalbnembang2966 5 месяцев назад

    मान्छे एउटै लिम्बू कसरी दूई फयाक भयो ?

  • @LokmayaAdhikari-i1i
    @LokmayaAdhikari-i1i Год назад

    उत्तराखण्ड को भागिरथी नदी लाई किरात नदी पनि भन्दछन्। गंगा नदी र भागिरथी नदी को हिमालयी क्षेत्र को किनारामा बस्ने मंगोलाएड नस्ल का मानिस हरु लाई किराती भनिन्छ

    • @LokmayaAdhikari-i1i
      @LokmayaAdhikari-i1i Год назад

      र किराती हरुले भगवान् शिवको र माता पार्बतीको आराधना गर्छन्।

  • @BishnuLingden-mn3jd
    @BishnuLingden-mn3jd 7 месяцев назад

    हामी सुब्बा लिम्बू याक्थुङ्बा होइनौ १८०० सौ सताब्दी पछि पायको नाम धारी नाम हो हामी येत हाङ्सा खाम्बोङ हाङ्सा हौ अब हामिलाई कमतिमा नाम धारी याक्थुङ्बा राई याख्खा देवान मेचे कोचे धिमाल लगाएत एक हुने पुर्खाको नाम चाहियो चाहिन्छ त्यो भन्दा भन्ने हरु कृसेनको एजेन्ट २००% हुन

  • @LakpaSherpa-p3k
    @LakpaSherpa-p3k Год назад

    यहाँहरुको बहस राम्रो लाग्यो तर नेपाल को ईाितहास नै गलत मान्छेहरुबाट लेिखएको छ यािद बाबुरामको लेखन्लाई अधार मान्नु हुन्छ भने तपाईहरु पनि ग़लत हुनुहुन्छ। अनि तपाईंहरु संस्कृत र वेदको आधरमा किराती हरुको इतिहास खोज्नु हुन्छ भने जन् गाम्भिर गल्ती हुनेछ ।

  • @BishnuLingden-k6d
    @BishnuLingden-k6d 9 месяцев назад

    धेरै काग बाठो हुदा गु खान्छ भने जस्तै हौ रैछ नेपाल भनेको नेने भनेको बाट नेपाल भएको हो भनिन्छ स्रुतिले त्यो भासा याक्थुङ्बाले सम्थर लाई नेने तेम्बे भनिन्छ

  • @anantarai5388
    @anantarai5388 2 месяца назад +1

    Yo Limbu chai bahunko tapara sorerabas jatha

  • @kumarrai8441
    @kumarrai8441 Год назад

    The contain is good. But not good narration. Hope real and true comes, when the time comes. To be honest it’s good Initiative.

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 2 месяца назад

    Sabai vote barmeli vasa pariwar sabai kirat hun naulakh kirat vitra pardax tyo sahi ho mundum ma ni ullekh x

  • @cultureofnepal7988
    @cultureofnepal7988 Год назад +1

    लिम्बुहरु किराँतमा पर्दैनन्। हामी याक्थुङ हौ! हाम्रो सभ्यता ईम्बिरि याङ्थाङ्वा हो। हाम्रो जति पनि सभ्यताका सबै थोक ताप्लेजुङमा छ

    • @misekhang364
      @misekhang364 Год назад +1

      ईम्बिरि याङथाङवा सभ्याता रे !
      याे सभ्याता बिकास भएकाे कति भयाे ,र यस सभ्यातामा कुन कुन जाति समुदायहरू पर्दछन ?? यसकाे पुरा स्राेत खुलाउन सक्नु पर्याे ।होईन भने यस्ताे पाङखेदा ,खेदा जस्ताे कुरन नगरौ ।

    • @snglimbu2751
      @snglimbu2751 Год назад

      माचिक्ने तेरो आमाको कुहिएको पुत्ती होला ।

    • @misekhang364
      @misekhang364 Год назад

      थूईक ...ग्वाँदे सुंगुरकाे लादी र मर्चाले तेराे दिमाग खाई सकेछ ।
      तेराे बोलि सुन्दा त पाताकी नै पाे रहेछस कि क्या हो । काईफेक्मा गरेर जन्मेकाे सन्तान पो रहेछस कि कसो ? मैले इम्बिरि याङथाङवाकाे ऐतिहासिक पृष्ठभूमि माँगेकाे हो । हामी प्रमाण खोज्छौ ,आधारहरू खोज्छौ ।तेराे खेदा मुन्धुम तेराे लागी मात्र सहि हुन्छ ।अन्य ब्यक्ति र समुदायकाे लागी होईन ।पढ्ने लेख्ने बेलामा मेला बजार बजार फौज्दारी खेल्दै हिडिंस अहिले गतिमति छाडेर बोलनु भन्दा अरू बाँकी के बचेकाे छ ?

    • @donerastrabadi
      @donerastrabadi Год назад

      yasari aafnai sathi bhai ladyo bhane dusmanle thau pauxa bhaiharu .. tapaiharu comment maa jhagada garnu bhanda . sabai milera yauta kirat dharma banauhos . bises khalka chad parxa lai coman rupmaa manauhos .. natra yastai thau payara Christianity le sabailai khana thalyo

    • @asharaai7071
      @asharaai7071 8 месяцев назад

      Hain Limbu haru kirant hoin vane kirat yakthung chumlung kasari????