उपत्यकामा किराँत राजाको दरबार यस्तो अवस्थामा भेटिए, भुमिपुत्रको उत्पत्ति यही नै हो। Dr.Jagman Gurung

Поделиться
HTML-код
  • Опубликовано: 21 ноя 2024

Комментарии • 142

  • @light-1985
    @light-1985 4 месяца назад +25

    पशुपतिको जग्गा किराँतहरुको जग्गा हो त्यसैले किराँतहरुलाई फिर्ता हुनुपर्छ।किराँतहरुले फिर्ता पाउनुपर्छ।

  • @sabinlimbu4395
    @sabinlimbu4395 4 месяца назад +15

    जय किरात सभ्यता जय मुल बासि जय किरात देश

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 4 месяца назад +9

    किरात इतिहासको सम्बर्धन र सम्रकछ्यन गर्नु सबै नेपालीहरुको कर्ताब्या हो

  • @GurungNetrabahadur
    @GurungNetrabahadur 4 месяца назад +4

    धन्यबाद पत्रकार मित्र अनि डा.जगमान गुरुङ्गज्युलाइ

  • @santakumarlimboo1868
    @santakumarlimboo1868 4 месяца назад +6

    अति सान्दर्भिक ईतिहास विश्लेषण

  • @chandralama8061
    @chandralama8061 4 месяца назад +3

    सही विषयमा विश्लेसन सहित छलफल भयो।👍👍

  • @ganandrarai9380
    @ganandrarai9380 4 месяца назад +8

    Sabai indigenous ak hunupar6a ani desh ban6a.🎉❤🎉❤

  • @juddhabirthapa-vc6xt
    @juddhabirthapa-vc6xt 4 месяца назад +7

    दा.जगमान सरलाई ईतिहास धेरै जान्नु भएकोछ, वहालाई पशुपतिनाथको मन्दीर कसरी त्येहाँ वागमती किनारमा कसरी स्थापना कसरी गरियो भन्ने वारेमा सोध्नु होला माडम।

  • @sabinlimbu4395
    @sabinlimbu4395 4 месяца назад +3

    सेवा सेमुना , सेवाने , अासेवाराे सस्क्रिति बिद डक्टर जगमान गुरुङ ज्यु मा , पत्रकार , प्रचारिका सम्पदा लिम्बू ज्यु मा पनि यलिक यलिक नाेगेन वाराे

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +46

    पशुपतिनाथ किरातकै पूर्खा हो जबर्जस्ती हिन्दु करण गरिएको हो तर धेरैको अध्ययन छैन र हावा र अहङाहारी कुरा मात्र गर्छन मेरो गुणासो ...😊😊😊😊

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      la kiratkai ho re manau aba pasupatinath maa gayara gai katxau ta bhaiharu

    • @kbrproduction6874
      @kbrproduction6874 4 месяца назад +1

      Yes you are right hindubadi haru le sabai Kirat haru ko mathmandir jati pani dharmik isthan haru lae hindusim banayo jastai Khotang Halesi ko mandir, Taplejung ko Pathivara testai thuprai xan

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      @@kbrproduction6874 jock of the day .... la manau kiratiswor ho re pasupatinath .... la aaba teha gayara gai katxas ta bhai yati kura bhan ta ...?

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      @@yatrimina3684 dharmako barema bujhna ta mula harulai 1000 sal lagxa. yakatira gai khanxa kirat le aafai bhanxa ani arkotira pasupatinath kirateswor ho yo kiratiko mandir ho pani bhanxa. ani kiratiko mandir hudaina kiratile prakriti lai puja garxa pani bhanxa. ... yasto froud kura nagar bhai . jhut kura jata bata milauna khoje pani mildaina

    • @sunlimbu5043
      @sunlimbu5043 4 месяца назад +1

      @@donerastrabadi vai Kiratile gae katdaina hatya hingsa krodh ghamanda bata tadai hunxn

  • @sazilshrestha3568
    @sazilshrestha3568 4 месяца назад +31

    Jaba sama newar rai gurung limbu tharu magar sherpa tamang lama sabai namile sama aba des bandaina

  • @kesharthulung262
    @kesharthulung262 4 месяца назад +3

    very wonderful talk ............ salute to #Dr_Jagman_Gurung

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +19

    आदिबासी थेप्चेहरु सबै किरात बङ्स हुन नेपालको मात्र होइन विश्वमा रहेका एकै चेहरा भएकाहरु..त्यसैले राम्रो खोजी गर्नु सबैको कर्तव्य हो। तर धेरै जसो हावाको तालमा बोलेको हुन्छ। तर आदरनिय जगमान दाजु ईतिहास सम्बन्धी विग्य हुनु हुन्छ यहाँको भनाइ केही सुनेको छु धेरै बुँदाहरु चित्त बुझ्दो छ मेरो लागि ... 🎉🎉🎉🎉

    • @shivharigurung174
      @shivharigurung174 3 дня назад

      मंगोलहरू यस्तै हरूले बिभाजन गरेका हुन हिन्दु हो भनेर उहाले हिन्दुको अध्यन गरेकोछतनी

  • @GangaRamRaiGanga
    @GangaRamRaiGanga 5 дней назад

    Jag man Gurung sir jiu .
    Tapaile dherei Etihas Adhiyan garnu bhayekoma
    Atiyantai khushi
    Gaurabko Bishaye thanda chhu .
    Ajhai sashakta gahirai dhanga bata gumaiyeko kirat Etihas Lai khoji gardai
    Sampurna
    Jansamudaye
    Lai bhujhai Rakhi
    dinu huna Hardi Asha garda chhu .

  • @surendrakhapung9410
    @surendrakhapung9410 4 месяца назад +5

    कृपया अर्को Episode मा बास्तु शास्त्र को बारेमा प्रस्न गरिदिनु होला। Thank You

  • @tilakshrestha2573
    @tilakshrestha2573 4 месяца назад

    Thanks Prof. Jagaman Gurung Jee!

  • @breezy177
    @breezy177 Месяц назад

    Very informative content 👍
    Ani yo Harineshwor KO photo chahi aunu paryo hai information didai

  • @sabinlimbu4395
    @sabinlimbu4395 4 месяца назад +2

    जय मुल बासि जय किरात सभ्यता , जय किरात देश , जय मङ्गाेल देश

  • @Padamlimbu-d3q
    @Padamlimbu-d3q 5 дней назад

    Right❤❤❤

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 4 месяца назад +6

    १२रौ सताब्दी अघि सबै भोट बर्मेली भासाका बक्ताहरुलाइ किरातनै भनिन्थ्यो यो यलम्बर र तिन्का तेत्तिसपुस्ता सबै भोट बर्मेली भासाका बक्तहरुको र सारा नेपालिको राजा र राजनितिक ईतिहास हो

  • @birbahadurlimbu6661
    @birbahadurlimbu6661 4 месяца назад

    सेवारो आदांबा आदांमासे।🙏🙏

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 4 месяца назад +1

    Science journey channel jindaabaad

  • @neelkarki
    @neelkarki 4 месяца назад

    Very realistic analysis

  • @GurungMilan-ii2pk
    @GurungMilan-ii2pk 4 месяца назад

    Sahi ho dr saab

  • @amitlohorungraiofficial
    @amitlohorungraiofficial 4 месяца назад

    Thank you for this great interview ❤😮😮😊

  • @KiratiRaj-bi4lm
    @KiratiRaj-bi4lm 4 месяца назад

    धन्यवाद नाना

  • @jimmy2263
    @jimmy2263 4 месяца назад +3

    Thank you very much Dr Jagman Gurung for explaining the truth of the matter. Every Kirati need to not only watch this video but learn from it the very basic lesson. Firstly, every Nepali citizen who bears Mongolian features is a Kirati; not just Khambu-Limbu and Lepcha but all Magar, Gurung, Newar, Sakya, Thakuri et al. Secondly, the first ever settlers of Kathmandu Valley were Kiratis (it used to be a lake which was drained out by Manjusri, the Celestial Architect, in a symbolic act of creating habitable land and given to the Kiratis). Bahuns were inducted into Kathmandu as they followed Sri5 Prithiwinarayan Sah during the unification of Nepal, but were clever enough to declare the King being the incarnation of Hindu god Bisnu (Visnu). Thereafter, it was easy for the banhuns because as they explained they alone know how to do puja of Hindu god Bisnu so by this clever manipulation, they managed to keep the King virtually under their supervision; what he could eat or not eat, what he could drink and not drink and so on. Once they had a total control over the King, they manufactured stories with which they could exercise greater control over the affairs of the State which continues today.

    • @jimmy2263
      @jimmy2263 4 месяца назад +2

      घटनाको सत्यतथ्य बुझाउनु भएकोमा डा जगमान गुरुङलाई धेरै धेरै धन्यवाद । हरेक किरातीले यो भिडियो हेर्नुपर्ने मात्र होइन यसबाट आधारभूत पाठ सिक्नुपर्छ। पहिलो, मङ्गोलियन विशेषता बोकेका प्रत्येक नेपाली नागरिक किराती हुन्; खम्बु-लिम्बु र लेप्चा मात्र होइन, मगर, गुरुङ, नेवार, शाक्य, ठकुरी आदि सबै। दोस्रो, काठमाडौं उपत्यकाका पहिलो पटक बसोबास गर्नेहरू किराँतीहरू थिए (यो एउटा ताल हो जसलाई स्वर्गीय वास्तुकार मञ्जुश्रीले बगाएर बसोबास गर्न योग्य भूमि सृजना गरी किरातीहरूलाई दिएका थिए)। नेपाल एकीकरणको क्रममा श्री५ पृथ्वीनारायण साहलाई पछ्याएपछि बाहुनहरूलाई काठमाडौंमा समावेश गरिएको थियो, तर राजालाई हिन्दू देवता विष्णु (विष्णु) को अवतार घोषणा गर्न चतुर थिए। त्यसपछि, बनहुनहरूका लागि सजिलो भयो किनभने उनीहरूले हिन्दू देवता विष्णुको पूजा कसरी गर्ने भनेर उनीहरूलाई मात्र थाहा छ भनेर व्याख्या गरे, त्यसैले यो चतुर हेरफेरले उनीहरूले राजालाई लगभग आफ्नो निगरानीमा राख्न सफल भए; उसले के खान सक्छ कि खान सक्दैन, उसले के पिउन सक्छ र के पिउन सक्दैन र यस्तै। एक पटक तिनीहरूले राजामाथि पूर्ण नियन्त्रण गरेपछि, तिनीहरूले कथाहरू निर्माण गरे जसको साथ उनीहरूले राज्यको मामिलाहरूमा अझ बढी नियन्त्रण गर्न सक्थे जुन आज पनि जारी छ।

  • @thaparamesh4478
    @thaparamesh4478 4 месяца назад +3

    पशुपतिनाथ मन्दिरमा हाम्रो बाजे बराजु देखिनै मगर पुजारी हुनुहुन्थ्यो भन्ने सुनि आएको अहिले का देश घाती नेताहरु ले गर्दा भारतका पुजारी राखीएको छ

  • @Anyongaseyo
    @Anyongaseyo 4 месяца назад

    Online tv 👍🙏👏

  • @sabinlimbu4395
    @sabinlimbu4395 4 месяца назад

    Good jub xha Sir

  • @faktanglungrock6951
    @faktanglungrock6951 4 месяца назад

    Great 👍 ❤❤❤❤❤

  • @dilrai5067
    @dilrai5067 4 месяца назад

    Jai kirat

  • @ChyangbaPakhrin-d1p
    @ChyangbaPakhrin-d1p 2 месяца назад

    जै मंगोल

  • @balrajpradhan9881
    @balrajpradhan9881 4 месяца назад

    ❤ SUNGUR LAI PAHILE RAI LAMBU LE MATRAI MAYA GARTHE...AAJKAL BAHUN HARU LE PANI MAYA GARNA THALE KA CHAN HAI...LUKERA VAYE PANI MAYA TA BADEKAI RAMRO.....🎉🎉

  • @nitaraut3710
    @nitaraut3710 4 месяца назад

    नमस्कार 🙏🙏🙏

  • @NarjunMangol
    @NarjunMangol 4 месяца назад +2

    Jai mongol Jai mulbasi

  • @khaginrai6168
    @khaginrai6168 4 месяца назад

    👌👌

  • @chitrawambule8883
    @chitrawambule8883 4 месяца назад

    Nice🙏❤️❤️❤️❤️❤️❤️❤️

  • @riddhiraj4971
    @riddhiraj4971 3 месяца назад +1

    सबै कुरा चित्त बुज्यो तर यो भुमिपुत्र भनेको कुरा चाइ बुझ्न् सकिन!किनकि येदि उनिहरु भुमिपुत्र हो भने अरु बाकी चाइ के जल पुत्र?के हो!!!?

  • @You-o8-u7d
    @You-o8-u7d 4 месяца назад

    नमन गरे, हजुरहरुलाइ! अब, बिश्वका विभिन्न मानव समुदायले मानव वर्गीकरण गरेकाछ्न। युरोपियन एन्थ्रोपोलोजिस्टहरुले ककेसाइड, मङोलोइड, नेग्रोइड आदि समुदायमा बिभाजन गरेकाछन। त्यसरी नै यी आर्यनहरुले पनि किरात र आर्यन भनेर बिभाजन गरेको बुझिन्छ। आफू भन्दा बेगल अनुहार भएका, संस्कृत भाषा नबोल्ने, अन्य नबुझिने भाषा बोल्ने, बर्णाश्रम ब्याबस्थामा नपर्ने, सुगुरको सिकार गर्ने समुहलाइ किरात भनेको बुझिन्छ। यस अर्थमा बर्तमान भारत, नेपालका सम्पुर्ण आर्यन इतर लगायत चाइना, जापान, कोरिया, थाइल्यान्ड, इन्डोनेसिया, फिलिपिन्स, सिङापुरका बासिन्दाहरुलाइ सम्बोधन गर्न प्रयोग गरिएको शब्द नै किरात हो भन्ने बुझिन्छ।

  • @bikshrai3690
    @bikshrai3690 4 месяца назад +2

    Guru namaste
    Guru Lai auta question sodhnu ma xa gurung haru bhitra Pani 4 jati r16 jati ma kina yai farak hunxa 4r16= jati ma Mai bihe hunna ni ahile Pani plz khulai dinuna

  • @sabinlimbu4395
    @sabinlimbu4395 4 месяца назад

    Good jub

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +1

    धर्म भनेको निस्वार्थ सेवा सहयोग हो तर धर्म भनेको मान्छेले बनाएको नाम मात्र हो , केही मन मिल्ने झुण्डलाई तयार गरेर धर्म भन्न थाले। यो धर्म सर्म नभए पनि हुन्छ सत बिचार र सत कर्म गरे भै जान्छ। धर्म हैन धार्मिक भए हुन्छ, धार्मिकता चाहिन्छ, अध्यात्मिकता चाहिन्छ। पहिला प्राकृतिको पूजा हैन संरक्षण गरिन्थ्यो र पितृहरुको संझना गर्थे कालन्तरमा धर्म भन्न थालियो र यो अवस्था भयो कि मान्छे बिभाजन भएर गए धर्मको नाममा र युद्ध शुरु भयो कि ??

  • @tekramrai2521
    @tekramrai2521 4 месяца назад +1

    ज्यापु र ब्याञ्जनकार यलम्बर कै सन्तान हो भान्दा बिस्वास गर्दैनन ज्यापुहरुले… तर सत्य हो।

    • @ratnagansi7055
      @ratnagansi7055 4 месяца назад

      मैले देखिको अध्ययनले उपत्यकाभित्रको धेरै कृषक हरु किराँत हुन ।

  • @SukraRai-p4r
    @SukraRai-p4r 4 месяца назад

    Nai tyo kirat ko sampada bhannu bho tyo ekdam sahi xa ra kasari suracxya garne prachar pracr gari denu anurod xa nanu jiu lai

  • @Bhawanigoogle
    @Bhawanigoogle 4 месяца назад +3

    ब्राह्रमीन लेखसित बिस्वास गर्नू हुदैन

  • @nblamajigme9754
    @nblamajigme9754 4 месяца назад

    Interesting fact vich vich vekar gaf mix garnu hunchh Dr sap le

  • @triprasaddhoubhadel6476
    @triprasaddhoubhadel6476 4 месяца назад +4

    किरात भनेको राई लिम्बू मात्र होईन ।पूर्बमा नागा देखी पश्चिममा गडवाल सम्मका मंगोलाईड जातिहरू हुन ।किरात शब्द भनेको संस्कृत शब्द हो ।जस्को अर्थ हिमाल वारी का मंगोलाईड मानब समुदायहरू हुन ।च्यासलको अर्थ आठ सय होईन । जस्को अर्थ जलेको ठाँउ हो ।जस्तै पसल ः नेपालको इतिहास भनेको लिच्छबी काल बाट मात्र सुरू हुन्छ ।किरात काल भनेको काल्पनिक काल हो ।

    • @cultureandcommunity2573
      @cultureandcommunity2573 3 месяца назад

      हैन किरातकाल हराई दिनु भयो त ? लिच्छवि काल अघिका भेटिएका भएका पुरातात्विक वस्तुहरू कसका होलान् त ? यो पनि बताई दिनु परो नि । यो त एक धाराणा पनि अपूरो भयो !

  • @rajeshthanrai7764
    @rajeshthanrai7764 4 месяца назад +2

    थारु किरात नै हो मुन्दुम अनुसार सात भै दाजुभाइ उल्लेख गरिन्छ खम्बु लिम्बू याम्फु थारु मेचे कोचे थारु धिमाल कान्छ

  • @YohangLimbu007
    @YohangLimbu007 4 месяца назад

    👍🏻

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +2

    तत्काल नेपाल मण्डल भनिन्थ्यो होला कि?? त्यो समयको मात्र प्रथम किरात हाङ यलम्बर हुन तर भारत बर्ष अर्थात विशाल किरात राज्य हुँदा किरात हाङ शम्बर हाङ हुन उनलाई शौभर हाङ पनि भन्छ। इन्द्र राजाले छलगरी आराम गरेको समय शौभर हाङलाई मारेको ऋगवेदमा उल्लेख छ..त्यसैले बुकहरु अध्ययन गर्नु जरुरी हुन्छ र दाँज्नु पर्छ। एउटा बुक को कुरा नै सत्य मानी पठाउनु पनि अलिक हुँदैन..

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +2

    हामी सबै थेप्छे किरात हौं है दाजै...मानव उत्पती कैलाश हिमालयमा भएको भन्छन ,कैलाश त नेपालमा पर्दैन कि ?? हामी ठूलो बाँदर जस्तै बाट बिकसित हुँदै आजको मानव स्वरुपमा आइ पुगेको पनि भनिन्छ । तर आदिम माता पिता एउटै हुन बिस्तारै बङ्स भङ्गालो छुटदै गए कोही काले,कोही गोरे,कोही पुडको , कोही छट्टु भए...... कोही सोझो भए हाम्रो सन्तानहरु जस्तै

    • @PasangdorjeLama-n8x
      @PasangdorjeLama-n8x 4 месяца назад

      कैलस नेपाल्कोइ हो नेपाल्म पर्छ 😮

  • @chakragurung9244
    @chakragurung9244 4 месяца назад +1

    पत्रकार ज्यु पिपलको रुख हजुरको सन्तान्ले रोपेको होला ??

  • @gyanthing48
    @gyanthing48 4 месяца назад

    प्राणी सनातन देखीनै बुध्द सभ्यताको बुधिजम कींडम विशाल बुध्द धर्ती को पुर्ब इतिहाई सबै धोस्तपारी सकेका पछील्ल विशाल बुध्द धर्ती बिस्तार गर्दै २२ सेय र २४ सेय राज्य भएपछी एकीकरण पछी पनि निक्कै पछी पराधिन लेन्दुपे सभ्यताको धर्म शिक्षा दिक्षाका कुसासन संस्कार लादे पछी ठुटेमुटे मात्र हो केही होइनन्

  • @deepakmoon5615
    @deepakmoon5615 4 месяца назад

    🙏💖🙏

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +1

    कहिं कतै पहिला अरुण पूर्व लिम्बुवान भनिए पनि कोशी पूर्व मात्र लिम्बुवान भनिन्छ हामीसित प्रमाण नै थियो सायद हरायो च्यातियो होला धेरै बर्ष भयो काग जात धेरै भएर..

  • @cultureandcommunity2573
    @cultureandcommunity2573 3 месяца назад

    कमेन्टहरू पनि हेरेँ । यसरी गहनरूपमा एक विद्वानले कुरो राख्दै गर्दा हामिले पनि गहन रूपमा लिई सुनिदिनु पर्छ । आफूसंग कुनै ठोस स्रोत भए त्यसको आधारमा प्रतिक्रिया दिनु राम्रो कुरा हुने हामी सवलाई फाईदा हुने हुन्छ । नत्र पत्रकारको, विद्वान प्रा.डा. जगमान गुरूंगज्यूको समय मात्र बर्बादी हुनजान्छ । उहाँले बोल्ने कुराहरू प्रमाणिक हुन् भन्ने कुरामा म त विश्वास गर्छु ।

  • @manishmaharjan6762
    @manishmaharjan6762 4 месяца назад +2

    Kirati haru ko patuk darbar patko dekhi dhawa bahi samma thiyo

  • @anchalmahat9194
    @anchalmahat9194 4 месяца назад

    🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤❤❤🙏

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 4 месяца назад

    ललितपुर लाई यल भन्छ किन भनी यलम्बर राजाले राज गरेकाे भयर भन्छत

  • @GyanBshadur
    @GyanBshadur 4 месяца назад

    यो सबै एकीकरण पछीको प्राचीन सनातन बुध्द सभ्यताको बुधिजम कीडम विशाल धर्ती खादै आएका पराधिन लेन्दुपे अँगुली माला मार नरबीरसैतान सभ्यताको धर्म शिक्षा दीक्षा कुसासन संस्कार हो कीन ? पुर्ब ईतिहास १% पनि छैन विशाल बुध्द धर्ती बिस्तार भएर २२ सेय र २४ राज्य सम्म बचेकुचे र एकीकरण पछी कपुकल्पी हो पराधिन लेन्दुपे सभ्यताको मात्र हो बाँकी केही होइनन काले राई र जगमान गुरु भनेको लेन्दुपे बाहुन हरु ले कल्पकल्पति रन्जि हो यतार्थ हो सोधिन माटोको धर्म शिक्षा दिक्षाका सुसासन संस्कार बुधिष्ट तृपीटक दंम्बेछ्योई वा वर्जिनल संस्कृतिक भाष मात्र पाइन्छ संस्कृतिक भाष उत्पादन कुन सभ्यताको धर्म बाट उत्पादन भएको हो काहीँ बाट निर्मान भयो भनेर थाहा होला यो सबै कपुकल्पी ईतिहास हो केही होइ?

  • @chitrarai6234
    @chitrarai6234 4 месяца назад

    अचेल धेरैलाई नेपाली भाषामा प्रयोग हुने शव्दहरु र पर्यायवाची शब्दहरुको अर्थ थाह हुन छोडेको पाईन्छ कत्ति पुस्तकहरुमा अफवाह लेखिनु पर्ने ठाँउमा अपवाद लेखिएको भेटिन्छ यस्ता धेरै भेटिन्छन् |

    • @yatrimina3684
      @yatrimina3684 4 месяца назад

      अपवाद शब्द चाहिँ कुन कुन शब्द होला? एक मात्र उदाहरण दिनु न महोदय !नत्र भुरा हो चुप लागेर बस्नु..

    • @chitrarai6234
      @chitrarai6234 4 месяца назад

      @@yatrimina3684
      गुगलमा सर्च गरि हेरी बुझ्न सक्नुहुनेछ | धन्यवाद !

  • @sabinlimbu4395
    @sabinlimbu4395 3 месяца назад

    Asewaro Guaru

  • @santamanrai1201
    @santamanrai1201 4 месяца назад +1

    डाक्टर साहब मैले तपाईंकै अन्तरवार्ता लाई आधार मानेर मगर पनि किराँत हुन , अनि नेवार , गुरुङ्ग , तामाङ्ग सबै किराँत हुन भनेर लेखेको थिएँ , तर एउटा मगर आएर तँ जान्ने नहो , हामि मगर कसरि किराँत भयौं भनेर तथानाम मुख छाडे र भन्नु नभन्नु भने ! के भन्ने र !

    • @prabhuewai9905
      @prabhuewai9905 4 месяца назад

      Himalaya muni basne sabai thepche chimse haru Kirat hun

  • @btsArmy-kb6gw
    @btsArmy-kb6gw 3 месяца назад

    Banawati kura hawa kura hamro limbu ko mundhum mai china ko sichuwan tibet ko name Aaixa.china ko old language nai limbu bhasa byakaran ma painxa..👑🏹

  • @Bashu-q6o
    @Bashu-q6o 4 месяца назад

    Abbba ta khulera Jay भारत Jay india

  • @bhismayonghang2944
    @bhismayonghang2944 4 месяца назад

    याक्थुङ मुन्धुमको अाधारमा भन्ने हो भने याक्थुङ/लिम्बुहरु किराती होइनन् । किनकी पवित्र मुन्धुममा कहि कतै किरात शब्द पाइदैन, खाम्बोङबा सा: लुङ्बोङबा सा: बाहेक...।

    • @sea0396
      @sea0396 4 месяца назад

      किराँत शब्द बुझ्नको लागी तपाई जस्तो आपुङ्गी हिबुन्दे लाई निकै चेतना खोलिनु पर्छ आदङ्बा। मुन्धुममा किराँत शब्द छैन त्यो मैले पनि मान्छु, तर किराँत शब्दले के अर्थ लगाउँछ र किन किराँती भनियो भनेर बुझ्न धेरै ठुलो अध्ययन चाहिन्छ। आधा गाग्रो पानी धेरै छछल्किन्छ त्यो ग्यात नै होला? अहिले म मेरो समुदायलाई हेरिरहेको छु, बुझिराखेको छु र सार्है दुःख लाग्छ। पहिले किराँत शब्दको अर्थ बुझौ ना कि सुँगा जस्तो तथ्यहिन सुनेको कुरालाई आधार मानेर बोल्ने।

  • @rudramani777
    @rudramani777 4 месяца назад

    प्रज्ञा प्रतिस्ठान को उपकुलपती भईन्जेल बुढाले किरांत र किरांती को बारेमा तल पारीपारी बोल्थे अब चांहि लाईनमा आउन थालेछन😅यो बिमारले सबैलाई छॅुदोरहेछ…

  • @RaiGanga-q7z
    @RaiGanga-q7z 4 месяца назад

    Abchahi aty vayo hamro pitri jagera tahs nahasa banauchha hi ekdin je sochera pani hune wala kehi chhaina hedi jau hi

  • @PrakashMaharjan-k9n
    @PrakashMaharjan-k9n 4 месяца назад

    Sa Pu astitwo ahele Pani Indra chowk KO kigal tira paiencha.

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +1

    फुच्छे लिम्बू छाउराहरु किराती होइनौ भन्छन मेरै एक जना छोरी किरातिबाट चिनिन मानेन कुन चाहिँ छाउरा लिम्बुहरुले तिमी राई हो भन्यो रे ही ..ही .. ही... र लिम्बू बाट चिनिन थालेको छ 😂😂😂😂😂

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад

    के गर्नु त सुदनले पनि गरेकै हो केही गरेकै हो। तर समय मिलेन नेपालमा सत्ता टिक्दैन त के गरोस सुदन मात्र होइन इमानदारी हरु कसैले काम गर्नै पाउँदैनन है। अर्को इमानसिं चेम्जोङ को पनि केही बुक हेरेको छु खासै लागेन। जुन भारती लेखक यदुबङ्सी भनिन्दैछ यो कृष्ण को सन्तान हुन सबैले खोजी गर्नु मेरो अनुरोध ...

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 4 месяца назад

      Khrisna aare, kalpanik patra lai itihas ma najodnu hola?

    • @yatrimina3684
      @yatrimina3684 4 месяца назад

      यो उत्तर दिने कुन फुच्छे हो बिचरा! हे हे हे हे

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад

    सँस्कृत भाषा भारतिय भाषा भने हुन्छ किन कि सँस्कृत भाषामा भारतिय पुजारीहरुले मन्त्र उच्चारण गर्छन यै भाषाको शास्त्र पढछन नत्र राम्ररी बुझ्नु अध्ययन गर्नु तर यो बाहुनको भाषा होइन। यो भाषालाई मान्यता दिने भारतको उत्तर खण्डे राज्य हो तर मिति बिर्सें खोजी गर्नु हावादारी गफ न चुटनु कसैले पनि..

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 4 месяца назад

      Sanskrit Brahmin to Bahasa hoina. Buddhism Le develope gareko ho?

  • @lakhanshahi3637
    @lakhanshahi3637 4 месяца назад

    Patuko ma kirat ko darawar bhayeko anuman jasto matra lagchcha. Kwabahal ra chyasal ka basinda bich udda hunda mariyeka kirat raja Patuk lae khaldo ma puriyera dhisko banaediyeko pani anuman lagauna sakinchcha , chyasal basi haru lae tyaha bata lakhatera 800 jana lae marera taauka tyehin puri diyeko huna sakchcha, sathai Kwabahal ko Hiranya Barna Mahavihar Mandir lichchabi raja Bhaskar Dev Barma ko palama nirman bhaye ko sunna ma aayeko chcha

    • @rajibchitrakar2679
      @rajibchitrakar2679 4 месяца назад +1

      Licchibi Buddhist hun, Hindu vanne bahunbad ta matra 500 years bho ayeko.

  • @BikramLimbu-tb7jm
    @BikramLimbu-tb7jm 4 месяца назад

    Kirat saknako laki.kitat pachi lagekaxan.

  • @yatrimina3684
    @yatrimina3684 4 месяца назад +2

    हाम्रो उमेरमा किरातिहरुको मेख्ला भन्थे र खहरे तिरको राईहरुले ओढथे तर आजकलको उम्रौलीहरुले लिम्बुको मेख्ला भन्छन तर अलिक भिन्नै बनाएर ओढने गरेको छ। खास मेख्ला खोज्नु खहरे गाउँ जानू कुनै घरमा त भेटिएला, मेख्ला लगाउने पुर्खाहरु गै सके आजको उम्रौली हरुलाई के थाहा र ??

  • @ranarai1484
    @ranarai1484 4 месяца назад

    किरात भन्नी शब्द नाम भनिको बिदेसिले चिन्ने बुज्नेनाम उनरुको सजिलोको नाम हो हामी सिन्ङ्गो मुल्बासी लाई किरात भनिर चिन्छ र यो किरात हरु भनिको राई लिम्बू तामङ्ग मगर गुरुङ्ग नेवार थारु चेपङ्ग धिमाल सुनार कोचेमेची थामी अनेक जातिमा हामी बिभाजन भयार बसेकोछुम यो काड्मान्दु को मत्मन्दिर हरु सबि मुल्बासी हाम्रो पुर्खाले बनाको हाम्रो पिता पुर्खाको मन्दिर मुर्ती सुम्निमा पारुहङ्ग को मुर्ती पुज्ने थाउ हो हिजो अस्ति बिचमा आको आर्यन्न समुदयाले आफ्नु अनुकुल करन बनाको जस्तो हो धेरै अलमल परनुपरनि छईन

  • @sherkumarlimbu7604
    @sherkumarlimbu7604 4 месяца назад

    Mukumlungmaako bato bhedi
    Sammaa matra yo kura sahiho

  • @PrawinRai-ko1cf
    @PrawinRai-ko1cf 4 месяца назад

    यो पालि मा यो भेडा काईते बुढाले साचो लेखेको ईतिहास भने र यो बहिनी लिम्बुनि भयेको कारणले होलान नत्र त यिनलेपनि किरातिहरु नाजायज नै हो भन्ने थियो 🤔😎😁😁😁
    यो बुढोले पशुपतिको मन्दिर बुद्ध को मुर्ति मठ पनि भनेन फेरी यहाँ र किराँतेस्वर मन्दीर पनि पारी छ भनेर किन नभनेको फेरी 😎

  • @salten663
    @salten663 4 месяца назад

    हामी बिच नै विभिन्न मतभेत छ के गर्ब गर्ने

    • @yatrimina3684
      @yatrimina3684 4 месяца назад

      आफू आफू बिच सम्झौता गर्ने हो..

  • @oshovani713
    @oshovani713 4 месяца назад

    kathmandu ko kirant vaneko jayapu dangol maharjan haru ho, yesma rãi limbu sanga kehi linu dinu xaina

  • @SunilKhadgi-f5h
    @SunilKhadgi-f5h 3 месяца назад

    Begea vadai ma j bolea ni satya Hunxa

  • @PaulRai-vf6lv
    @PaulRai-vf6lv 4 месяца назад

    Kiratiharu Rai,Limbu,Gurung,Magar,Dhimal,Sunuwar,Hayu,Jirel,Tamang,koche,Meche,Danuwar,Newar,sherpa,Darai,Tharu hun aba ekjut hunu porx....

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад

      😅😅😅😅😅

    • @donerastrabadi
      @donerastrabadi 4 месяца назад +1

      newar haruko agadi gai khane kura garlas ra daro pitai bhetlas bhai bchar garnu

  • @PratapKc-i1d
    @PratapKc-i1d Месяц назад

    Kiranti Chhap (किराँती छाप), दोलखा

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 4 месяца назад

    Pashupatinath samrat asok ki chori charumati le banaeko ho. Buddhist temple thiyo.

  • @ManiRajrai-k8l
    @ManiRajrai-k8l 4 месяца назад

    Kirateshworr lai jabarjasti hindu karan garera Pashupati banayeko ho bahun harule.

  • @anitbasumastary8254
    @anitbasumastary8254 3 месяца назад

    Assam India ka Bodo ko bi agea ka somoi kirat bolta ta

  • @ranjukumarirai9943
    @ranjukumarirai9943 4 месяца назад

    Chamling rai le pandab ko vim ko pani puja garx

    • @SussanRai
      @SussanRai 4 месяца назад

      Tero baule garcha hola 😅

  • @kritan37
    @kritan37 4 месяца назад

    च्या स: आठ सय

  • @Bashu-q6o
    @Bashu-q6o 4 месяца назад

    हाँ हाँ हाँ nepal khoi nepal???First ma yo desh भारत barsa ma parcha???desh ki नाम पाni india रखने ho

  • @gaulamaila9504
    @gaulamaila9504 4 месяца назад

    Janjaatiko lagi auta khamba hun

  • @tankalimbu4808
    @tankalimbu4808 4 месяца назад

    सब हावा कुरा

  • @ramchandranews4022
    @ramchandranews4022 4 месяца назад

    Rai lindu dekho ki alergy bhayera aauxa ho aajkaal

  • @rajibchitrakar2679
    @rajibchitrakar2679 4 месяца назад

    Mahabharata ko praman chha baje? Tapai gurung ho ki bahun ho? Hawa guff dine! Arko kura puran British ko pala ma lekheko ho. Hoina vane praman dekhaunus ta. Pasupat astra, atom bomb thiyo re. Lato desh ma gado tanneri vaneko yehi ho?

  • @RLP90Gdpy-qv8jt
    @RLP90Gdpy-qv8jt 4 месяца назад

    यो पनि महा गफडि नै हो दुई चार शब्द येता उता बाट उठायेर त्यो सब्दलाइ जाेढजाम गरि अफु खुसी मन्लग्दी तरिकाले कथा काहानी बनौने अनि तेसैला येहि इतिहास हो बनेरा सोज सिदा मन्छे हरुलाइ बेकुफ उल्लु बनौछ
    येस्त गबम्फुसेले अफुले अफैलाइ इतिहासकार सम्जिन्छन
    जो बेक्तामा तर्किक सोच बिचार हुदैननी त्योबेक्तिले गर्ने हरेक काम कुरा
    न्यचित हुदैन
    इनिहरुत
    मनमा लड्डु पकौने खाले हुन

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 3 месяца назад +1

    Puran suran bhaneko maanche le banaayaeko ho waahiyat kuraa nagaraun baaje.

  • @pritamgulf8980
    @pritamgulf8980 4 месяца назад

    टिमि हरु पटरु कारर हरु बोल्छौ माटर सटय टा डेकाउ डैनौ

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 3 месяца назад +1

    Yo budho 💯 %Rajabadi hindubaadi ho

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 4 месяца назад +1

    Yo budho ko DNA Test garnu parcha