मुक्कुम्लुङ (पाथीभरा देबी) को यस्तो ईतिहास, रुखको फेदमा अझै हिरा, सुन देखिने दाबी Mukkumlung history
HTML-код
- Опубликовано: 13 сен 2024
- #Rhythmonlinetv #mukkumlunghistory #pathivaramata
Guest :- Ananta Hang Limbu
Host :- Sampada Limbu
►Online Supporter : Bishal Rai (Mfu vae rae)
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
TikTok: www.tiktok.com...
𝗦𝗮𝗺𝗿𝗶𝗱𝗵𝗶 𝗠𝘂𝗹𝘁𝗶𝗺𝗲𝗱𝗶𝗮 𝗣𝘃𝘁.𝗟𝘁𝗱.
Godabari, Lalitpur
हाम्रो अनलाइन - samridnepal.com
सूचना विभाग दर्ता नं. 4115-2080/2081
© 𝙍𝙝𝙮𝙩𝙝𝙢 𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙏𝙑. All Rights Reserved
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
यो अती राम्रो अन्तरबार्ता लिनु भयो सम्पदा जी
कस्तो राम्रो अन्तर्वार्ता, बिग्य, ग्यानी, इस्वर को भक्तिभाव, तर सबै प्राणी इस्वर्का सन्तान भन्ने, न्याय पुर्वक सोध्यका प्रस्नहरु, सहि उत्तरहरु, सारै सारै मन पर्यो, पत्राकर्जी, र सथानियज्यु दुबैलाइ,पाथिभारा माताले रक्षा गरून्, कत्ती राम्रो सत धर्मका न्याचित सम्वाद, जय होस, हजुर दुबैजनाको 🙏🌹
मुकुमलुङको जानकारी गराइदिनु भएकोमा यहाँलाई नोगेन सेवारो 🙏
जय मुकुलुङ्गमा !!
यो देशको सबै भष्ट्रचारीहरूलाई सद्वुध्दी दि दिनुहोला।हे मुकुलुङ्ग माता की जय !!!
🌷🌷🌷🌹🌹🙏🙏🌹🌹🌷🌷🌷
यी कहानिहरु झुमा लिम्बुको लेखमा छ,तर किरातिहरुको एकता नभएकोले कम्जोर भयौँ जुटौँ न एकसाथ नछुटौँ राईलिम्बु थर हो जाति त किरातै होनि
मक्कुम्लुङ त्रिसुल ,सेतो फूल र भेटी चढाउनु पर्छ भन्नु भो बाजेले त्यसको अर्थ बुझियो नी पत्रकार महोदय ,बाजेको अध्यात्मिक बिचारलाई नमन गरे है हजुर किरांत धर्म त्यो हो ,किरांत धर्मलाई मंगोल भन्नेहरूले के बुझुन् ! हरहर महादेब🙏 हर हर किरांतेश्वर🙏 खो ज पत्रकारिता को लागि धन्यवाद
्
Jay Mukumlung Maata. Dherai ramro jankari bhayo yo interview bata, dhanyabad.
हरिॐ जय हाेस् सबैकाे🙏जनकारिकाे लागि धन्यवाद हजुरहरुलाई 🇳🇵🎈ॐ🎈🇳🇵
Jai Mukkulung Maata🙏
This one is English
अा-अाफ्नै विश्लेशण छ कुन चै सत्य हो खै बिस्लेषकहरुको भनाइमा बिश्वास नभए पनि मुकुम्लुङ माङमा बिश्वास छ मलाइ🙏
हे भगवान मैले जति पनि मुकुमलुङ बारे कसैले न सुनेको हो कि?के हो खोइ कस्तो कस्तो जवाफ मात्रै सुनिन्छ!खासमा भन्ने हो भने नि मुकुमलुङ भनेको शक्तिशाली ढुङ्गा अर्थात ठाउँ थलो उहिले देखि हाम्रो युमा माङले चलेको डुलेको मात्रै न भएर स्थाइ निवास स्थान चाहिँ हो है!सृष्टि काल देखि युमा माङ फोक्ताङलुङ सेवा लुङ मुकुमलुङ हुँदै तोमर गढै गढ घुम्दै डुल्दै गाउँ घर बन बस्ती सावायाहाङ हरुलाइ खेतीपाती तान बुन्न सिकाउदै बिध्या ज्ञान बाड्दै हिड्नु भएछ!अनि त्यस पछि कुम्मायक यासोकमा गइ बस्नु भएछ!तर मान्छे हरुले सफा फुल फलेदो दूध नैबेध धुप बत्ति ले मान्ती गर्नु पर्नेमा त्यहाँ त साह्रै नै भोग बोलीले पुजाआजा गर्न थालेछन!त्यस पछि त्यो ठाउँ असुद्द भाको हुनाले त्यहाँ बाट युमा माङ उडेर माथी मुकुमलुङ गइ बस्नु भस्को अरे!त्यसरी कुम्मायक बाट माङ उडेर जादा आकाशमा पन्छे नौ मति बाजा गाजा ढोल झ्याम्टा बज्दै गाको थियो भन्ने किङ्वदन्ती छ!त्यसैले मुकुमलुङ भनेको हाम्रो युमा माङ को निबास स्थान हो यसरी बुझौ है सेवारो!
यसको पुरानो नाम जे छ त्यो राखिनुपर्छ। कसैको आस्थालाई ओझेलमा पार्न पाइदैन।अब जस्तो विधि र प्रक्रियाको पुजा महागुरु फाल्गुनन्दले बताउनुभयको थियो त्यै विधि अपनाउनु पर्दछ।
मुकुम्लुङ माङे सेवारो
आदाङबा अनन्त जि को मुकुम्लुङ प्रती को अनुसन्धान मिथ्या छ याक्थुङ् साम्जिक मून्धुम अध्यान् को कमी देखीयो फेरी फाल्गुनन्द घुसाउनु भो जो जस्मनी पंती हिन्दू धर्म प्रेरित बि.स. १९८८ मा पान्थर लब्रे सीलौटी सत्यधर्म मुजुल्खा बनाएको कुरा मुकुम्लुङमा त हजारौ बर्सौ पुरानो ईतिहास हो साम्जिक मून्धुम ले पुस्टि गर्छ समाज सुधारक सत्त्यहाँङ को गुरु १३८ बर्ष मात्र भो बितेको अझ जस्मनी पंती हिन्दू बिचार धाराक त्रिसुल को कुरा ल्याउनु भो जुन अस्वभाबिक छ त्रिसुल महादेव को हो हिन्दू धर्म को बेद मा प्रस्टै उल्लेख छ । हाम्रो माङजिरी मांङ यक्थुम याक्थुङ् को साम्जिक मून्धुम बुझ्नु होस नुगेन रो.
सेवारो सर Mukkiulung बिषय सारै राम्रो बोल्नु मन परयो धन्याबाद
मुक्कुलुङ जय पाथीभरा 🍎🍎🥥🌷🙏🙏
ॐ जय प्राथिभरामाता सबैको रक्षा गरुन्🙏🙏🙏🙏
मुक्कुलुङ को पुन संरक्षण गरौं!!र पूजा पाठ गरौ शक्ति मागौ 🙏स्थानीयहरू देखि विज्ञ सबैले चासो दिएर पूजा पाठ गर्नु सक्ने मिल्ने वातावरण मिलाउनु पर्यो!!
Hajur ekdam ramro kura Thio name mukumlung feri lyaonu parcha ra hamro nai pujari rakhnu parcha tio bahun hataonu parcha Sabai milera
😊😊
Good uncle.
अहिले सम्म म पुगेको छैन तर जाने ईच्छा छ बाजे को कुरा अनुसार पाथीभरा भन्दै बाली दिने चल्न बन्द गर्नु पर्ने रहेछ । सुद र सफा मुकुलुङलाई । यती राम्राे कुरा सुन्नु पाएकोमा धेरै धेरै धन्यवाद तपाई हरु लाइ ।
सेवा 🙏🙏🙏🙏
आलाङने 👏👏
mah pani pugera aako ho tara mukulungma ko bare ma ajhai thaha paye. dhanyebad xa baje lai.. 👍
जय मुक्कुलुङ्ग पाथिभरा देबिकी जय
बाजे नमस्कार हजुरका कुरा सुने राेचक लाग्यो तर हजुरले जातीबादकाे कुरा जाेड्नु भाे दुख लाग्याे अाखिर पाथिभरा मुकुलुङ फागुन्द जे भने हाम्रा अास्ताकाे धराेहर हुन तपाईं क्षेत्री काे बिराेध गर्नु हुन्छ तर म सबैलाई मान्छ युमा मान्छु बिहान बेलुकी अगरबत्ती बाल्छु अब के मैले अब नमान्नु त मेराे मान्ने अधिकार छैन त बाजे
सारौ राम्रो कुरा बुज्नु पायेम💕🙏💕
Jay Makkiulung 🍀👑🙏
Jai mukkulung pathibhara ki jai.🙏🙏💐💐
धन्यवाद सम्पदा जी
पबित्र सन्देश सबैका लागि ।।।
बा को कुरो ढिलो सुनियो पहीलेनै सुनेको भए अस्ति गएर हेरिन्थियो दर्शन पनि गरिन्थियो अब जाने मौका पाएछु भने दर्शन गर्नुपरो बा जए मुकुम्लुगंमा ❤❤❤❤❤🎉🎉🎉🎉🎉
Jai mukunglung
Thanks
Ananda ji sampada ji
राम्रो लाग्यो अन्तरबार्ता
Aahaa. Kati. Ramro
जय जय जय मुकुलुङ्ग।संन्सारमा हामिसबैकाे रक्क्षा हाेस। म पनि २०७७ सालमा पुगेकाे ।मुल थानमा चै पग्न सकियन छ। फेरिजाने माैका मिले मुलथानमा पुग्ने काैंसिस गर्ने छु।
जंय जंय जंय मुकुल्ङ्गमा ।
10000 %Right Sewaro ❤❤❤❤🎉
मलाई यति चाइ थाहा छकि ?पाथिभरा जादा मनमा पाप बाेकेर जाने मानछे कहिले फरके जुउदो आउदैन
Mukumlugma mata jaiho
जय मुकुम्म लुङमा युमा देबि
जय मुकुमलुङ।
Jai mata mikunglung
Jai maa pathi vara sewaro 🙏🙏🙏
save mukkumlung...
jay pahichan
जेहोस उहाँबाट अति ज्ञान बर्दक कुरा पनि सुनियो!
त्यो वास्तविक मुकुलुङमाको फोटो सम्म हेर्न पाए आभारी हुने थियौ ।
Jay hos
यसरी रोईलो गर्नुभन्दा पाथिभरालाई पहिलेको जस्तै मुक्कुलुङ्ग बनाउ न हो।
सेवारो नोगेन मुकलुङमाको बारेमा जानकारी गराउनु भएकोमा
❤❤❤Mata
jankari dinu vakoma dhannebat jay siva sakti baba muk kulung pathi vara vagawati mata ki jay jay.
मुकुम लुङएेे 🌹🙏🙏🙏
Sarai rahasyamaya kuro haru kholi dinu vayo uncle le thanks sampada sis ani uncle lai❤❤❤
Jay Jay pathivara Mata 🙏
अासेवाराे बृिर्ध्द भुपु अार्मा , महान पहिचान बादि थत्व ज्यु मा अासेवाराे , प्रचारिका सम्पदा लिम्बू ज्यु मा सेवाराे नाेगेन वाराे , जय पहिचान , जय मुल बासि जय पल्लाे किरात लिम्बुवान
Jay mukluing mata
जय मुकुलुङमा❤
मुकुम्लुङ देखि बाहुन हरु खेदाउनु पर्छ
Sabaro hajur good🕉️👍🙏🙏♥️♥️🙏🙏🌹🌹
अासेवाराे अादाङबा ज्यु
मुक्कुलुङ् माङ्ङे सेवारो केरेक् ओ कम्राङ् आजोगेओ
Hambro purkhalai hridayawat naman🙏👏👏👏
jai mata❤❤
Jai Pathi Bhara Mata
ATIBADI KO parakastha 6:03 ho Mukulung Uma ko nam pathivara banunu.
good information legendary.
Jay mukkulung Mata. Bhagwan ko anek rup nam gun Dham hune garda cha. Jay bhabana ki aama.
जय मुकुमलुङ
Bahun hataonu parcha feri hamro mukumlung lyaonu parcha
@@renukasubba11tero purba ma la...wasta chaina hamlai
Great
Mukkulum lai Bhagawan manne ki Bhagawati manne, yasbare pani prashtyai dinu bhae hune thiyo. Sampada baini lai lots of thanks & Aagami din haruma pani hamro Grantha-Bed(Mukdhum)ko khoj lai continue gardai januhola good luck 👍👍👍👍👍
Haaait bahun fathha haru ko k saroo fathaai ho?? Mulbasi sathi ho ek hoom ani hamro paichaan laai bachaawoo,,
Honi bahun haru saro Chor la Ek hum hamro mukumlung ani pahichan bachau
@@renukasubba11 yess indeed, keep our mulbasi people informed the real truth.
मिलेर बसेको नेपाली समाजलाई कसरी भडाउक सकिन्छ भनेर लागेकै छौ अझ कतिन्जेल भडकाउछौ ए ईसाईका दलालहरु हो आफ्ना छोरानातीलाई कुल धर्ममा राख्न नसकेर ईसाई बनाउने अनि दोष जति हिन्दुला लगाउने ?
Ot mukulung mange sewaro🙏💐
Jaye mukulung maki jaye❤🙏🙏💮💮
Mukumlung matako jaye ho
Mukkulunma hzrko Kripa rahos🪔🪔🪔🪔🪔🔔🔱🌼🌼🌼🌼🌼👏👏👏👏👏
Ot Mange sewaro🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏❤❤❤
नामको बारेमा मुकुम्लुङ भनेको त ठिक हो।तर त्यो बाहेक फाल्गु नन्दले पत्तालगाए पछि मात्र त्यो धार्मिक स्थलको रुपमा मान्न थालेको भन्ने कुरा सत्य होईन यस्ताहरुको भ्रम पर्नु हुदैन।आदिकाल देखि सबै जाजातिका पूर्खाहरुले मानि पूजी ल्याएको लि्म्बुवानको पबित्र धार्मिक स्थललाई बिसं १९८७/८८ बृटिस सेना छोडेर आउने महागुरु फाल्गुनन्दले पत्ता लगाये र त्यस पछि मात्र पूजा गर्न थालेको भन्नू कति सत्य छ? सबैले खोज अनुसंधान गर्नु जरुरी देखिन्छ।
Came,Saw,Named N Claimed,,,
🙏
Jay Mukkulung ❤❤❤
💙💙💙🙏🙏🙏🙏
Mukkumling mage sewaro
अहिले त मन्दिर सारेकाे रहेछ नि हजुर रुखकाे फेदमा छैनज् माता अन्तै सारेकाे छ 😊
Chor bahun haru😡
KHUN. HADDAINA BHANE 500 bheda ma kasari 1 bheda kasari bali chade ta??
मोहन लामा रुम्बा र अर्को धनकुटा को लाक्पा तामाङ् लाई पनि तपाईं को कार्यक्रम मा बोलाउनुहोस् ! अनी त्यो तिब्बतियन दलाल आन्काजि कस्तो मान्छे हो भनेर प्रश्न सोधिदिनु होला !
Sahi kura.Hamro limbu pragyako kami xa.Ani nasalbadile yo ta pakai ojhel rakhnai chahanxa. Pathivara namankam garekai ho.Aj dharanko beritar, fijalma ra chralima sthapana gari bhaktajanlai nai divert garekai ho.
Jay mugkumglung
Sewaro Mukkumlung Uma.
🕉️🙏🕉️🙏🙏
100% right
Mukulung ma katmar band garau mulbasi hami le sudda jal ,phul achheta ra dhup-batti chadayera nittya danik puja garau.
जय मुकुमलुङ🙏🌸
श्री पाथीभरा माता पाथिभरा माता के कुरा गरेको पार्वती माता पार्वती माता लाई थप गरेको त्यो डाँडामा शिव भगवानलाई पति पाउँ भनेर पार्वती माताले हजारौं वर्ष गरे मुकुलुङ हाल साल्को बनाको लिम्बु जातिहरुले पाथीभरा माता पहिलेदेखिको हो संसारको शक्तिशाली माता उनै पार्वती माता शिव महादेव पति पाउँ भनेर थप गरेको ठाउँ हो कसैले विरोध गर्न पाउँदैनथे कसैले पनि बिरोध गर्न पाउँदैन जगत जननी माता पार्वती माता शिव भगवानलाई पति पाउँ भन्दाखेरी पार्वती माताले तप गर्नु भएको ठाउँ उहिले प्राचीनकालदेखि नै पहिलो सतिदेवि दोस्रो पार्वती माता गर्नु😂❤❤❤❤😢😮😮 भएको ठाउँ हो
🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
यो मन्दिर मा अनिवार्य त्रिसुल चढाउने परम्परा हो भने युमा भनी मान्नु आवस्यक रहेन।😊
Jay mata
जै मुकुलुङ्बा
जय हाे पाथिभरा माता कि,जय जय हाेस❤🎉❤
🙏🙏
jay muklung aama
यो कुरा साँचो हो। मैले चुम्बकले हिरा💍🏵️ मोती तानेर, १० करोडमामा 💵💰 बेचेर, काठमाण्डौमा ३ वटा घर 🏠🏠🏠 किनी सके। चुम्बकले तान्न मिल्छ। 👍🏽 पछाडि डाँडाबाट सुरूङ खन्दा पनि हुन्छ। 👍🏽