रिदम अनलाइन टिबि साथै सम्पदा बहिनीलाई धेरै धेरै धन्यवाद!एउटा लिम्बुवानको जिउँदो ईतिहाँसलाई सारा नेपालीहरु माँझ पुर्याउनु भएकोमा ।र माहागुरु फाल्गुनन्द्को कार्य अनि हाम्रो धर्म संस्कार संस्कृतिको बारेमा पनि सारा नेपालीले बुझ्ने मौका पाए।
यदि नेपालमा सच्चा इमानदार र कर्तब्यनिस्ठ पत्रकार छन भने त्यो मात्र तपाईं हो ।प्रत्यक्ष रुपमा भेटघाट नभए पनि मैले तपाइलाई लामो समयदेखि चिन्दै आइरहेको छु ।सम्पदा दिदी यहाको पत्रकारिता विशाल छ जहाँ हरेक कुरा अट्न सफल भएका छन। तपाईलाइ यो ब्रह्माण्ड भरिको नोगेन छ आसा छ तपाईंको पत्रकारिता सदाबहार यसरिनै अघि बढोस।तपाईलाइ धेरैधेरै सुभकामना छ माङ ले आशिर्वाद दिइरहुन।नोगेन दि
फलाम सिङ लिम्बु वा (फाल्गुनन्द )लाई समाज सुधारक को रुपमा लिनु गौरब को कुरा हो । तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु किरात धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो उनले हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले पनि त्यसलाई समेट्न सकेनन्।त्यती मा मात्र सिमीत रहेनन फाल्गुनन्दका चेला हरु उनि हरुले हाम्रो परम्परागत ऐतिहासीक स्थलमाथि पनि अतिक्रमण गरे। फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले हामी याक्थुङ्,लिम्बूहरूको उत्पत्ती स्थल तिर ओढार, खोला, नाला र पाखामा समेत लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङ वा उनका चेलाहरुले गरेका छन् याक्थुङ् वा लिम्बुजाती हरू खर्चालु संस्कृतिकै कारण जग्गा, जमिन र पुर्ख्यौली भूमिबाट बञ्चित हुनुपर्ने अवस्थाबाट रोक्न फाल्गुनन्द को भूमिका सरहानिय छ तर उनका चेला हरुले जस्मनी पन्थी किरात धर्म को राजनिती गरी याक्थुङ् समुदाय लाई प्रहार गर्नु ठीक हुदैन हामी सबै याक्थुङ् वा लिम्बुजाती हरु सचेत बन्नु पर्ने छ ! तब मात्र फाल्गुनन्दको सादगी जीवन साक्षत बन्ला ।नुगेन रो 🙏
तेस्तो दुखमान् गर्नु हुदैन जस्तो लग्च्गछ लुङ्गा। बिचरा तुम्बा अधिक बुड़ो हुनुहुन्छ, तपाइँ हामोई जस्तो माछे ले त सही समयमा सजाही जवाब दिनु सबै कुराको जाने पनि सक्दैनौ भनेपछि, तुम्बा हजुर बाट येति जानकारी पाउनु त ठुलो भाग्य हो जस्तो मलाई त लाग्छ लुन्गा 👌 🙏🏻
सेवा है बुवा हजुर !रीदम ओन्लाइन टिभी,प्रस्तोता सम्पदा जि अनि उहाँका समूहलाई धेरै-धेरै धन्यवाद!हजुरहरु त त्यसै भाग्यमानी,हामी पनि भाग्यमानी भयौं कि,यस्तो दुर्लभ ब्यक्तित्व त्यो पनि महाँगुरु फाल्गुनन्दका चेलाले भन्नुभएको कुराहरु सुन्न पाउँदा।हजुरलाई फेरि पनि धन्यवाद दिएँ......
गाउँमा हुँदा दल बहादुर बाजेकाे गफ सुन्न पटक्कै समय पाइएन जे हाेस You Tube काे माध्यमले थित मरुन्जेल सुन्न हेर्न पाइएकाेमा याे रिदम अनलाइन टिभीलाइ धेरै धेरै धन्यवाद एवम अाभार
Aba kirathi haru lea ramro bujnu hos ra sabai lea hjr vagawan jastho buwa lea fagu nanda guru jiu sanga vet ko kura vannu va xa god bless you hjr nuwa nogen
हाम्रा धेरै आदिबासी दाजुभाइ दिदी बहिनी हरुबिदेशी घर्म को प्रभाब देखिनु हुन्छ । ती सबै हरुलाइ आफ्नो किरात धर्म मा स्वागत गर्नुपर्छ । गुरु फाल्गुणा नन्द प्रती नमन ।।।
हामी २०५९/६० तिर गइ बस्थ्यौं सिलौटी त्यो बेला मन्दिरभित्र खरौ देखेको थियौं। तर एउटा चाहिँ टुक्रेको आधा मात्र थियो। आजकल त छ छैन? २०६० सालबाट नगएको केही थाहा छैन। त्यहाँ एक झन्डा र तीन झन्डा दुई समूह भएर पूजा गर्छन अरे आजकल सुनेको मात्र हो।
लिम्बुहरूको छाला काटडा किन नरोकेको खोई शक्ति, त्यो राजा ,राणा र हिन्दु के शक्ति थियो त्यसैले यहां लिम्बुहरूलाई वस्तविक शक्तिशालि ज्ञानी बनाउने काम भएकै छैना यो सृष्टीमा आध्यामिक ज्ञान मात्र् पूर्ण होइन !!!
सेवारो बुवा ! ! बुवालाई युमाले अझै १०० बर्ष आयु थप्नु हुन्छ बुवाको जय होस । (जीउदो ईतिहास )😊
वहा को सुस्वास्थ्य सुख शान्ति मिली रहोस शुभकामना छ बा लाइ।❤❤
माहागुरुले भन्नुभएको थियोे रे म बाट चै जय जन्म हुदैन अर्को जन्म थेबा माङ बाट धेरै जय जन्म हुन्छ भन्नू भको थियोरे 🙏
@@Yash-101lĝn5😊⅝x6
I5°
रिदम अनलाइन टिबि साथै सम्पदा बहिनीलाई धेरै धेरै धन्यवाद!एउटा लिम्बुवानको जिउँदो ईतिहाँसलाई सारा नेपालीहरु माँझ पुर्याउनु भएकोमा ।र माहागुरु फाल्गुनन्द्को कार्य अनि हाम्रो धर्म संस्कार संस्कृतिको बारेमा पनि सारा नेपालीले बुझ्ने मौका पाए।
सहि सत्य बोल्नु भो
उहा बुबा हाम्रो जिउदो इतिहास हुनुहुदो रहेछ
बुबालाइ उनै तगेरा निङ्वाभु माङ्ले सदैब कम्ब्राङ्ग गरुन आसेवारो
यदि नेपालमा सच्चा इमानदार र कर्तब्यनिस्ठ पत्रकार छन भने त्यो मात्र तपाईं हो ।प्रत्यक्ष रुपमा भेटघाट नभए पनि मैले तपाइलाई लामो समयदेखि चिन्दै आइरहेको छु ।सम्पदा दिदी यहाको पत्रकारिता विशाल छ जहाँ हरेक कुरा अट्न सफल भएका छन। तपाईलाइ यो ब्रह्माण्ड भरिको नोगेन छ
आसा छ तपाईंको पत्रकारिता सदाबहार यसरिनै अघि बढोस।तपाईलाइ धेरैधेरै सुभकामना छ माङ ले आशिर्वाद दिइरहुन।नोगेन दि
sahi kura .. teti matra ho ra sampada sis le rai limbu bata crishtian bhaka harulai pani dharma sankat paridinu bhaako xa
लिम्बुवानी आदिबासीहरुले चिन्न नसकेको गुरु महागुरु फाल्गुनन्द नाम पप ,ल पप अमर रहनुहुनेछ।
5:48 ❤
ओत माङे सेवारो❤ओत तागेरानिङ्वाभुमाङे सेवारो
जाहाँ जाऊ जे गरौं यो मनत मेरो लिम्बू नै हो
थबा सेवारो 🙏
सु स्वाथ्य रहनुहोला
भिडियोको लागि यलिक यलिक नोगेन सम्पदा बैनी
जीउदो इतिहास...
वाह! कति राम्रो जानकारी!!
थेबालाई धेरै धेरै धन्यवाद , अझ चिरञ्जीवी सु स्वास्थ रहनु सेवारो🙏❤️
Jaya Mahaguru 🙏🇳🇵
सेवारो बुवा तपाइको जय होस
Love 💕 baba for this beautiful story of maha guru
सेवारो बाबा। धन्यवाद सम्पदा जी। महागुरुको बारेमा अरु थुप्रै थुप्रै कहानिहरु उहाको चेलाहरु खोजी खोजी इतिहासमा समेट्नु पर्यो मेरो 🙏🙏🙏🙏
फलाम सिङ लिम्बु वा (फाल्गुनन्द )लाई समाज सुधारक को रुपमा लिनु गौरब को कुरा हो । तर समाज सुधारकसँगै उनले जोसमनि पन्थबाट प्रभावित संस्कारी जीवन हिन्दु किरात धर्मबाट सुरु गरे । जसअनुसार लिम्बूहरूको संस्कार, परम्परा र रीतिरिवाजलाई निमिट्यान्न पारियो उनले हाम्रा मुन्धुमी स्थलको नाम लेखेनन् । हाम्रो पुर्खा हरु को नाम लेखेनन ! उनका चेला बद्रीनन्द तुम्बापो लगायतले पनि त्यसलाई समेट्न सकेनन्।त्यती मा मात्र सिमीत रहेनन फाल्गुनन्दका चेला हरु उनि हरुले हाम्रो परम्परागत ऐतिहासीक स्थलमाथि पनि अतिक्रमण गरे। फाल्गुनन्दका शालिक अर्थात् समाज सुधारकका शालिक चोकचोकमा हुनुपर्ने हो । तर अहिले का सत्यहाङमाले हामी याक्थुङ्,लिम्बूहरूको उत्पत्ती स्थल तिर ओढार, खोला, नाला र पाखामा समेत लगेर उनका शालिक राखेका छन् । यसले फाल्गुनन्दले प्राप्त गरेको उच्च मर्यादालाई घटाउने काम सत्यहाङ वा उनका चेलाहरुले गरेका छन् याक्थुङ् वा लिम्बुजाती हरू खर्चालु संस्कृतिकै कारण जग्गा, जमिन र पुर्ख्यौली भूमिबाट बञ्चित हुनुपर्ने अवस्थाबाट रोक्न फाल्गुनन्द को भूमिका सरहानिय छ तर उनका चेला हरुले जस्मनी पन्थी किरात धर्म को राजनिती गरी याक्थुङ् समुदाय लाई प्रहार गर्नु ठीक हुदैन हामी सबै याक्थुङ् वा लिम्बुजाती हरु सचेत बन्नु पर्ने छ !
तब मात्र फाल्गुनन्दको सादगी जीवन साक्षत बन्ला ।नुगेन रो 🙏
Sabai dedeu sar ji
तेस्तो दुखमान् गर्नु हुदैन जस्तो लग्च्गछ लुङ्गा। बिचरा तुम्बा अधिक बुड़ो हुनुहुन्छ, तपाइँ हामोई जस्तो माछे ले त सही समयमा सजाही जवाब दिनु सबै कुराको जाने पनि सक्दैनौ भनेपछि, तुम्बा हजुर बाट येति जानकारी पाउनु त ठुलो भाग्य हो जस्तो मलाई त लाग्छ लुन्गा 👌 🙏🏻
10
किॅरात धर्मको जयहोस् 🌷🕉️🌷🙏🙏🙏
Kirat dharma jai hos. Christian karan hola vanne dar bho.
ओत तागेरा निङवाभु माङ सेवारो
बुबाले बोल्नु भएको कुरा सही हो । स्वास्थ्य लाभको कामना सेवारो ।❤❤❤❤❤
Respect to the senior citizen. Thanks for historical tale. We should always remember Mahaguru Falgunanda 🙏
पहिल्यैदेखि हाम्रा धर्म गुरुहरु महिलाप्रति अनुदार थिएछन्।
Jai kirat dharma ko Jai hos
Mahaguruko upades haru sunna paiyo khusi lagyo nogen Sewaro ❤❤❤❤
हैट बाजे
सेवा है बुवा हजुर !रीदम ओन्लाइन टिभी,प्रस्तोता सम्पदा जि अनि उहाँका समूहलाई धेरै-धेरै धन्यवाद!हजुरहरु त त्यसै भाग्यमानी,हामी पनि भाग्यमानी भयौं कि,यस्तो दुर्लभ ब्यक्तित्व त्यो पनि महाँगुरु फाल्गुनन्दका चेलाले भन्नुभएको कुराहरु सुन्न पाउँदा।हजुरलाई फेरि पनि धन्यवाद दिएँ......
मुन्दुम शक्ति गुरुले पाउनु भएको थियो छ।किरात सभ्यता झल्कन्छ।हामी अनुयायी बन्न सकेको छैनौँ होला सम्मान त गरिरहेको छौं।
सेवारों ,👃mo Assam bata, topaiko sushashthyo kamona gardei xu
Jay Falgunanda Guru Jay Matribhumi Nepal Jay Dal Bahadur Chemjong Gurudev
नोगेन सम्पदा दिदी समयको माग पस्किने जमर्को गर्नुभएको छ।keep it up .tq so much di❤❤
सेवारो थेते🙏
आदाडबे सेवारो
thanks @Rhythm oline tv
सेवारो बुवा।।
Jai Maha Guru 🙏🙏🙏
सेवारो बाजेलाई सधैंभरी आशीर्वाद दिनु होला
We should always remember Mahaguru Falgunanda 🙏
😊😅😮😢🎉😂❤
45:40
0:26
बुबा लाई धेरै naman🙏
Kati baliyo buwa 🙏🏼🙏🏼 sewaro
इन्त्रेसिङ कथा ❤❤❤ लावाती भान्जा भन्ने थाहा पनि भो चेम्चोङ बाजे
Very Special and interesting interview.
उहाँले बाउ भन्नु भएको आफ्नो ' माईलाबडाबा हंसराज चेमजोङ ' थिए।
Mahaguru ko mahan jiban ka jibani ra badiharu sunnu pauda khusi lagxa. Ahajhae videoharu khoj gardae lyaunu hola dee🙏💖
Yo channel yakthugbaharuko lagi atinai gyanbardhak chha tyasaile mahaguruka samklin byaktitwaharuko khojgarera anusandhangaresabai yakthungbaharuko Kalyan hunthyo.
Sabiero Buba hajur ko Jaya houos Om 👍🙏🙏🌹🌹🙏🙏♥️♥️🙏🙏🌹🌹🙏🙏🌹🌹
गाउँमा हुँदा दल बहादुर बाजेकाे गफ सुन्न पटक्कै समय पाइएन जे हाेस You Tube काे माध्यमले थित मरुन्जेल सुन्न हेर्न पाइएकाेमा याे रिदम अनलाइन टिभीलाइ धेरै धेरै धन्यवाद एवम अाभार
सेवारो ,
Aba kirathi haru lea ramro bujnu hos ra sabai lea hjr vagawan jastho buwa lea fagu nanda guru jiu sanga vet ko kura vannu va xa god bless you hjr nuwa nogen
Mahaguru fagunanda ko jiwan kal satya kahani hamilai sunaunu voyeko ma muru muri dhanyabat guru😊
🙏🙏🙏🙏🙏बाजे
बर्तमान गुरु चै को रहेछ मलाई जान्नु मन लाग्यो
ईलाम काे लारुम्बा मा छ
@@sujannembang2559होइन उहाँ ले गलत गर्नु भएको छ।।।सेतो झन्डा लाई रातो अनि ॐ लाई ओत बनाएर गलत गर्नुभएको छ
❤❤❤Ot tagerani nimafung mange sewaro ❤❤❤
Sewaro hajur
राम्रो र अत्यन्त चाख लाग्दो छ ! हामी सबैलाई श्री ॐमाङहाङ्गले रक्षा गरून् !
अब ठिकछ हामीहरु बुदिसटहौ
Sibero Guru naman hajur Lai
Yestai karya ma sampada di hjr ko dhyan jaawoos ramro lagxa tapaiko prgm
सेवारो बाजे ❤🙏
Om
Jai Kirat
good job khoji pachhi parchar garnu bhayo thanks
Ota Tagera Nigwabhu Mang Sewaro ❤❤❤
ओत हुदैन हौ, ओम तागेरा निङ्वाभुमाङ सेवारो हुन्छ
Sewaro ,buba jyue,sundai aeko mahaguru ko mang sakti bare .hajur buba ko kuro bata thaha bhayo ?? Jasko lagi dharai dherai dhanya bad!!
Guru ko jai hos
Sewaro 🙏🙏🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏sewaro
Falgunand mahaguru ko jiwani sunna pauda yarik yarik nogen sewa waro
thank you 👍🙏🙏🙏
Arko part laununa aajai Guruko badhi haru paxiko pasuta lai jhan help milxa
Sewaro ❤
आसेवारो 🙏
Namaskar,buwalai! So realistic information!
Sewaro baje mahaguruko bare tha nvayeo Kura sunaunu vayekoma dherai 2 dhanyabat xa tapailai sidhai mangle rakxya grun
Sewaroo buwa🙏
Sewaro 🙏
Rarokuraxa❤
Sewaro baba
WoW real story of our mahaguru falgunanda
Itihas purush, baba hardik❤ namaskar hajurlai
❤❤❤❤❤
हाम्रा धेरै आदिबासी दाजुभाइ दिदी बहिनी हरुबिदेशी घर्म को प्रभाब देखिनु हुन्छ । ती सबै हरुलाइ आफ्नो किरात धर्म मा स्वागत गर्नुपर्छ । गुरु फाल्गुणा नन्द प्रती नमन ।।।
Jays kirat ❤❤❤❤❤
Jaya kirat❤❤❤❤❤
Sewaro❤❤❤❤❤❤
🙏🌹🙏🌹🙏🌹
Sewaro hajur 🙏🙏
🙏🙏🙏🙏🙏❤️
Jaya greater Nepal.
Ot mange sewaro❤❤❤❤
Baba sewa......
हामी २०५९/६० तिर गइ बस्थ्यौं सिलौटी त्यो बेला मन्दिरभित्र खरौ देखेको थियौं। तर एउटा चाहिँ टुक्रेको आधा मात्र थियो। आजकल त छ छैन? २०६० सालबाट नगएको केही थाहा छैन। त्यहाँ एक झन्डा र तीन झन्डा दुई समूह भएर पूजा गर्छन अरे आजकल सुनेको मात्र हो।
बि पि ,प्रचण्ड जो भए नि गुरूले त भबिष्यबाणी गर्नु भएको रहेछ नि त ,,,।
🙏🙏🙏🙏🙏
🙏🙏🙏🌹🙏
🙏
आसेवारो
बाजेले बोलेको कुरा देशमा देखिदै गैरहेको छ
Sabaro buba USA from
Sewaro buwa
Asewaru yuma manne