Это видео недоступно.
Сожалеем об этом.
Jagman Gurung आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta ?
- Добавить в
- Мой плейлист
- Посмотреть позже
- Поделиться
Поделиться
HTML-код
Размер видео:
- Опубликовано: 18 авг 2024
Комментарии • 224
Следующие
Автовоспроизведение
521 Hari Sodari आफ्नो मष्ट, इष्ट र कुल देवता कसरी थाहा पाउने ? How to find your Kul, Ishta an Masta?Swadharma TV ∞ Suvas Agam
Просмотров 253 тыс.
Ep 551 Bhimkanta Bhagwat मष्ट र कुल कसरी जाग्दछ ? पश्चिम नेपालको सिद्ध जोसमणी परम्परा | भाग २Swadharma TV ∞ Suvas Agam
Просмотров 38 тыс.
3 Steps to Achieve a Disease-Free Life || Dr.Yogi Vikashananda @ManokrantiCentreManokranti Centre
Просмотров 270 тыс.
Black Myth: Wukong - Before You Buygameranx
Просмотров 1,4 млн
Monster Hunter Wilds: Dual Blades | Weapon OverviewMonster Hunter
Просмотров 579 тыс.
Quando Rondo - Could've Been Me (Official Music Video)Quando Rondo
Просмотров 432 тыс.
Teaching KreekCraft How to Play Gorilla Tagjmancurly
Просмотров 664 тыс.
Ep 319 Prem Kaidi मष्ट / मष्टो / मस्टो देउता भनेको के हो ? को हो मष्टो ?Swadharma TV ∞ Suvas Agam
Просмотров 26 тыс.
Water: The Cheapest Medicine || Dr.Yogi Vikashananda @ManokrantiCentreManokranti Centre
Просмотров 126 тыс.
घरमाअशान्ति एवम् धन को समस्या का साधारण घरायसि 10 वास्तु कारण !TATWA CHINTAN तत्व चिन्तन
Просмотров 669 тыс.
दौरा सुरुवाल मिथिलाको पोशाक हो ! || AP CENTER || Dr. Jagman Gurung || Pr. Lal babu YadavAP1HD
Просмотров 100 тыс.
पृथ्वीनारायण सहको ज्यान बचाएर आफू मर्ने साथी कालू पाण्डेको समाधी स्थल | Kalu Pandey Park #parikramaParikrama
Просмотров 295 тыс.
उहाँको दैवी शक्तिमा विश्वास, ब्रम्हा, विष्णु र महेश्वरसंग कुरा,दाहिने शंख र एकमुखे रुद्राक्ष प्रमाण?Yoho Television HD
Просмотров 426 тыс.
आफ्नो कुल देवता कसरी पत्ता लगाउने, यसरी पूजा गर्नाले कुलदेवता खुसी हुन्छन kul devata | kul dewataSatmarga Darshan
Просмотров 37 тыс.
Dr. Jagman Gurung दिव्य सत्संग | नेपालका तन्त्र योगी, नाथ साधक, गुबाजु, झाक्री र सिद्धहरुको कथाSwadharma TV ∞ Suvas Agam
Просмотров 32 тыс.
डा.जगमान गुरुङले ३ जना गुरुहरुबाट दीक्षा प्राप्त गर्नुभएको वृतान्त वहाँकै वाणीमा || Dibyapuri TVDibyapuri
Просмотров 46 тыс.
ВСУ в Судже, Нойз оправдывается, Долина и мошенники, конец Олимпиады. Мобилизация? Разбор новостейОсторожно: Собчак
Просмотров 867 тыс.
Мелл хочешь сына от ДиларыMORE EMOCIY
Просмотров 286 тыс.
БРАТ ГУРАМА АМАРЯНА #большоешоуАзамат Мусагалиев
Просмотров 1,2 млн
Angelo Song Tu To Riyal😆 | Brawl Stars #shorts #brawlstarsCaptain Shiraj
Просмотров 1,9 млн
would you eat this? #shortsZach Choi ASMR
Просмотров 4,2 млн
معركة من أجل العصيدة 👧ضد🪳Poly Holy Yow Arabic
Просмотров 2,2 млн
ЗАЧЕМ ТЫ СКРЫВАЛА ЭТО!? Неожиданный поворот.СЛОВО ПАЦАНА
Просмотров 871 тыс.
जगमान गुरुङले देशको जाति धर्म को रछ्या गरि रहनु भयको छ। नमन छ।
डा . श्री जगमान गुरुङ २०० वर्ष बाँच्नु पर्छ । चाडै मृत्यु भयोभाने नेपाल लाई ठूलो घाटा हुन्छ । वहाँको दीर्घ जीवनको कामना गर्दछु ।
अजम्वरी दीर्घयु होस किनभने अहिलेसम्म ह्वाइ हि क्यान्ट टक अबाउट नेपाली सामन्तवाद ठुलो र सानो मान्छेको जात भयाे र किन कसले कहिले बनायो र नेपालमा मात्रै किन यस्तो कुसंस्कार जिउँदो छ? यस्काे बिकल्प के हाे? किन नेपालीहरु धर्म परिवर्तनको पछि (क्रिश्चियन) बनिरहेका छन र त्यहाँ पनि यी स्वघोसित उच्च जात भनिएकाहरु नै चालक बनेका छन? किन नेपाली नेपाली भएर बाच्न र हास्न नपाउने? एक नेपाली ऋषि नामले सम्मानित भएको ब्यक्तित्वले किन समाजको सोचाइ र व्यबहार परिवर्तन गराउने तर्फ बढी जोड दिने कि? पुरानाले आफ्नो स्वार्थमा सामाजिक बिभेदको बीउ रोग रोपेर गए र त्यो विषले नेपालीलाई डसिरहेकाे छ र यसकाे औषधि तपाई जस्ता ऋषि विद्वानको वाणिमा छ।
प्रथाना छ्।
❤🙏
Satyamohan joshi pachi ka Mahan bidhwan jay hos long live
❤
मानव एक जाति हो अन्य जात हुदैन आफ्नो थाकथलो संग जोडिएको र संबंधित थर हुन्छ, नमन छ यहाँ लाई हजुर वास्तव मा ब्राह्मण हुनुहुन्छ बाहुन को कोखमा जन्मेर अनेक कुकर्म गर्ने पिसाच कहिले पनि ब्राह्मण हुदैन हजुर लाई प्रणाम🙏🙏🙏
हिन्दु धर्मको माहान गुरुलाइ नमन गरे ।
विद्वानको कुरा वैद्दिक हुन्छ धेरै धेरै सम्मान छ डा जगमान गुरुङ ज्यु लाई हार्दिक नमन आफ्नो सस्कार सस्कृती चिनौ जय देश💙❤️❤️🙏🙏
उहाँ जस्तो ईतिहासलाई वर्णण गर्नु हुने ईतिहास विद्लाई उच्च सम्मान र प्रतिष्ठा दिएर उहाँको ईतिहास व्याख्यान र वणॅणलाई सम्प्रेषण गरेर राखे भोलीको दिनको लागि राष्ट्र अन्योलतामा पर्ने जोखिम बाट बाँच्न सक्ने छ
जगमान गरुङ ज्यु लाई नमन। वहाँ हाम्राे खससंस्कृतिकाे ज्युदाे ईतिहास हुनुहुन्छ। जय कवाका मष्टा,जय खेस्मेल्निमाई।
डा.जगमान गुरुङलाई प्रणाम ,
श्रीपाली बस्न्यातहरु शैपाल हिमालकाे काख बझाङ श्रीकाेट निवासी हुन । शयपाल हिमालकाे अासपासकाे स्थानलाई शयपाल भन्न थालियाे ।कालन्तरमा शयपाल शब्दलाई शयपाली भन्न थालियाे । शयपाली शब्द अपभ्रंश भई शिपाली हुँदै श्रीपाली भनिएकाे हाे । श्रीपाल देशमा बसेकाले श्रीपाली भनियाे । तिनै श्रीपालीहरुका कुलदेवता अादिमष्ट हुन । अादिमष्टलाई नै शिःसाकाेटी महादेव भन्न थालियाे।
२; मूलधामीकाे सन्दर्भमा एक खुट्टाले टेकेर हिंडछन् । श्रीपुर शाहीका तीन भाइ छाेराहरु सत्ता शक्तिकाे हाेडमा तीनभाई बीचकाे लडाई हुँदा कान्छाेभाईकाे मृत्यु माहिलाे छाेरा बेपत्ता र जेठाे दाजु दाहिने गाेडा भाच्चिएकाे थियाे ।अशक्त व्यक्ति नै विजयी भई शासन सत्ता सम्हाले । फाटेका मनहरु बीच शासनसत्ता राम्राे चलेन। बैराग्य छाएकाले शैपाल हिमालमा गई दिव्य १२ वर्ष सम्म एक खुट्टाले तपस्या गरे। भगवान शिव खुसी भई श्रीपालीहरुका कुलदेवता बनी खानु भनी वरदान दिए । तिनै शिध्दपुरुष बझाङकाे ढंडार भन्ने स्थानमा उत्पति भए । पहिलाे उत्पति भएकाले अादि मष्ट , ढंडारमा उत्पती भएकाले ढंडार मष्ट, शिशकाेटमा पहिलाे स्थापना गरिएकाेले शिःसाकाेटी महादेव भनिएकाे हाे ।
डा जगमान प्रती हार्दिक नमन ,धर्म,इतिहास ,भुगाेल,सस्कृत बिषयमा तपाईकाे अन्तर सम्बाद सधै सुन्न पाइयोस् ।❤
Dr jugman gurung jasto mahan purush ko lagi pranaam God bless you ❤❤❤🙏🙏🙏🙏
Dr gurung our Nepali culture ko gem nai ❤
नौ दुर्गा भवानी ब्राह भाई मस्ट तेत्तिस कोटी देबता ले सबै को रक्षा गरुन🕉️
जय कवामस्ट हर हर महादेव
योगी नरहरीनाथ,डोरवहादुर विष्ट,खप्तडवावा,सत्यमोहन जोशी,जगमान गुरुङ विशिष्ट मानवहरु हुन।
गुरु ले भनेका कुरा सत्य नै लाग्छ मलाई तर मष्ट को सवालमा काही काहीँ के हुन्छ भने बार्हभाई मष्टको समोल रुपमा आउने र मान्ने चलन हुन्छ,फलानो या तिलानो मष्ट नभनी,समग्र मा बार्हमष्ट भनेर,,अनि बलि भन्ने कुरा दिए सबैले लिन्छन,नदिय कसैले लिदैनन।
आफ्नो सस्कृतिलाइ माया गरौ.नमन जगमान गुरुङलाई 🙏🙏🙏🙏
सोधर्म टिबिका संचालक सुभास जि लाइनमनं जय सच्चिदा नन्द तपाइले हरेक सन्त महन्त सगं सत्संग पर्बचन गर्नु र गराउनु हुन्छ मलाइ अतिनै राम्रो लाग्छ म सर्लाहि हरिवन ११ कडरिया चोकमाछ
dr jagman gurung jiu parti dherai samman xa biddwan ko kati ramro sabai parti ramro parwachan garnu bhako bidwanko sowbhab ati manpreo respect you sir
नमन गुरुदेब हजुरले आखा खोलिदिनु भयो थोरै भए पनि सम्पुर्ण् को जय होस (कुल)को ।
पाण्डेको कुलदेवता र नष्ट केहो।
Naman gurudev Hindu dharma la gyta
We, as Nepalese need to follow wise person like Dr. Jagman Gurung; not the Politicians who think their masters are Marx, Lenin and Mao who did genocide of millions of human beings.
Haan bidesh मा बसोवश गर्नी नेपाली हरु डाक्टर, जगमण गुरूंग लाई कोटि कोटि प्रणाम सहित मंगल मय को कामना गर्द छाओँ
डा, जग्मान सांस्कृतिक साहित्यिक माहात्म्य बीध ज़्यू 🙏🙏 नमस्कार शुभकामना 🙏 गूरूजन 🙏 हिन्दू धर्म समाज लाई।
सम्पूर्ण माहात्म्य जात जाती धर्म-कर्म अटाने सीक्क्षा बीध्या लय
रा सीक्क्षा सीक्क्षा बीध्धालय बनाउनू सीक्क्षा बनाउनू अनूरोध छः 👏✍️🙏🇳🇵🙏 नमस्कार गूरूबीध्धया 🙏
Jai shiree jagman gurung jiyu Darsan Nepal ma har jagama tapai ko aaowsayk chha 500 barsa paowsh jai Buddha
उहाको अन्तरबार्ता १०० इपिसोड आउनुपर्यो।उहाकोज्नन अभिलेखिकरण होस 🙏
अवश्य हामी प्रयास गर्ने छौ ।
गुरु जगत मान् ज्यू लाई हार्दिक नमस्कार गर्दछु।
good work. Continue this important work😊
राष्ट्रिय विभूति संस्कृतिविद जगमान गुरुङ्ग ज्यू हार्दिक नमन्।यहाँ समक्ष मेरो एक जिज्ञासा:घृतकौशिक गोत्रिय खनालबन्धुहरुको कुलदेवता र देवी को पहिंचान गराइदिनु भए अाभारी हुने थिएँ।
Jaya Buddha Jaya Jaga man Gurung
Protect this man at all cost 🙏🕉️ नेपाल को हिरा , जगमान सर
एकदम सहि हो।
Jagman Gurumg sir dirghayuko kamana .
नेपाली धर्म संस्कृतिका ज्ञाता प्रणेता डा. जगमान गुरुङ्लाई अन्तर्ह्र्दय देखि नै नमन गर्दछु।
जय गुरु
Aapne bilkul saty kha Guruji 🙏 Nmskaar from Riyast Ay Jammu kashmir 🚩🔱 Bharat Bhumi
Yasta Mahan Guru Ko Satya Vachan Sunna Paunu Ni Dhanya .
नमन गुरुदेव
Jagman sir bhagwan hun
गुरुको एड्रेस पाउँन सकिए अाभारि हुन्थे पत्रकार सार🙏🙏🙏
Gurung sir naman
Naman both of you🙏🙏🌺🌺🌺jai shree radhe shyam🙏🙏🌺🌺🌺
गुरु नमन 🙏🙏🙏🙏🌷🌷🌷🌷
No word 🙏🙏🙏
ॐ नम: शिबाय।ॐ नमो भगबते बासुदेबाय।।जय कुलदेवता।।।
धार्मिक कार्यक्रम सञ्चालन गर्ने र सबैलाई जानकारी गराउनु भएकोमा तपाइलाई अतुलनिय सम्झना छ।❤😂🎉😢
Jay shambhu ❤
गुरुमा मेराे साष्टाङ्ग दण्डवत गुरु।।।
हजुर लाई नमन्। धर्म श्नस्किर्ती को ठूलो विद्वान तपाईं।
डा जगमान गुरुङज्यू हार्दिक नमन ।
Jai ho guru dev
Guru jaya hos 🙏🙏
जगमान सरलाई एक प्रश्न : कर्णाली प्रदेशमा मष्टो संस्कृति मात्र नभयेर भैरव संस्कृति पनि छ / यसको वारेमा प्रकाश पारिदिन हुन अनुरोध छ । कडेलहरु काडाका हुन, जुन बझाङ बाजुरातिर पर्छ ।
ईश्वर नै कूलदेवता ईष्ट भष्टा हो
Saht naman❤guru.Nepal ko nimti hajur ko yogdan lie salut cha ❤❤❤❤❤❤❤❤
डा. नमस्कार म लामिछाने गुरुङ हुँ म हजुरलाई केहि कुरा सोध्न, बुज्न चाहान्छु मेरो, हाम्रो कुलदेवता कुन हो? इस्ट देवता कुन हो? के गुरुङहरु सबै को एउटै कुल देवता हो? डाक्टर साहाबको नम्बर पाए सोध्नु पाइने थियो ा
फैलु लाई धुप हाल्दा , मन्साउदा के भनेर मन्साउछ?
कुरा सहि हो त्रर यसमा ठकुरी आयन गुरु
jagman guru lai naman
जय होस् प्रणाम
jay kuldev
ज्ञान बाड्नु पुण्य कर्म जयहोस 🙏
❤Good news for civilian
नमस्कार ❤️❤️❤️🙏🙏🙏
ॐ जय श्री कुलदेवता
🙏🙏
Thank you very much sir
जयहो हजुर हजुर माहान व्याक्ति🙏🙏🙏🙏🙏🙏🙏
जानकारीक लागि धन्यवाद गुरु
ॐ गुरु
Thank you for the info 🎉🎉🎉
दिब्य ❤❤🙏🏻🙏🏻🙏🏻
Namaskar hajur🌹 🙏
Jay gurudev.
Gurujiko.naman
Jay hos 👏
डा. गुरुङ ग्यान को भण्डार हो। वहाँ आफ्नो जीवन कालमा नेपाली हरूमा भ्रम मेटाउने काममा लाग्नु पर्दछ।
🙏🙏 डाक्टर साहेब
Kul devi devta ko jay ho.
नमस्कार जगमान गु,ज्यु
❤❤❤❤❤
जय जय हो गुरूदेव 🙏🌹
Good information given🙏🙏
जगमान गुरु लाई नमन , गौतम हरुको कुल देबता को हुन ?
जय जय मषटा जय जय जगमान ❤❤❤🇳🇵🇳🇵🇳🇵
सम्मान छ
jay shreepali basnet kul
गीता अनुसार कुल - देवतालाई प्रेतनै भनेको छ।
डा जगमान गुरुङ ज्यू नमस्कार हजुर म सुदूरपश्चिम कैलालीबाट म दुदेधारी मषटा र दाणे मषटा पुजिरहेको छु मलाई एसबारे थाहापाउनु छ
हार्दिक नमन: डा जगमान गुरुङ सर!
म मुडुला कार्की हो गुरु मेरो कुल देवता आमा विन्दवासिनी भान्जा भान्जा मस्ट मामा बार्हमस्ट मस्ट हो गुरु
🙏🙏🙏 Dr zagman jyu !! m pni sochda the ki kul bigrerai yasto usto vanyo vane sabai le malai nai ullu jhai herthyo r herxan pni r m vanxu pni afno kul bisanu vayena zasle je vaneni ..... r yo program ko antar varta pura dekhaunu vayena t presenter jyu 🙏 🙏🙏???
विद्वान
जगमान गुरु काे फाेन नम्बर पाउन सकिन्छ हाेला कि नाई
नमन गर्दछु हामी मगरले पनि कुल पूजा गर्छौ वलि दिन्छौ तर तंपाईको भनाई अनुसार हाम्रो मस्त देवता हुनकी हैनन् यदि हुन भने के मस्त हुन् ?
Great lesson 👏
Jagman ji naman
🙏🙏🙏🙏🙏🙏
गुरु म श्रीपालि बस्न्यात हो हाम्रो कुल पुजा गोर्खा मा पाँच पाँच बर्स मा हुन्छ र फर्पिङ मा बर्सेनि कुल पुजा हुन्छ 🙏🙏🙏🙏
हाम्रो त दार्हे मस्ता हुन हामिले धुमधाम संग पुजा गर्दछौ
Jaga man guru gjiu jug jug Rahi rahanuhos Ammar rahanuhos
Herda ta maja aaucha baad da kati maja aula
नमस्कार