Jai ShrimanNarayana Gurudev. Jai SitaRam Jai Hanuman, Har har mahadev, Radhe Mahdav Narayan Bhagawan ki jai, jai gaumata jai gopal... Hari Sharanam... jai Nepal
कोटीकोटी नमन🙏गुरूजी:हो मलाई याद छ कि ४०-४५ बर्ष पहिले मैले गाउंघरको घरमा दायां बायां मुल द्दार(ढोका)मा छिमेकी आइमाई/बृद्दा सवार हुंदा नी ढोका भुईंमा प्रवेश अघि ढोग्दथे।अनि जुत्ता ढोका बाहिर राखे अलच्छीन लाग्छ भनी बरू सानो ठाउंमाभित्रै बाख्रा खोर निर जुत्ता राखिन्थ्यो।९०% नयां घरहरू उपत्यकामा घर ढोका अगाडी वा दांया बांया अशुद्द ट्वाइलेट-सैफ्टी ट्यान्क छ आजकल::एउटा जानकारी यसमा हजुरले रिप्लाई गर्नुहोला कि मेरो जिज्ञासा-मुल द्दार फलाम वा काठमा केही फरक छ?अलच्छीन वा शुभबारे..जानकारी पाएमा आभारी हुने थिएं।
गुरु जि नमस्कार हजुरले धेरै कुराहरु सिकाउनु भयो तेसको लागि धेरै धेरै धन्यबाद दिदै हजूरले भने का सब्दले मलाई धेरै कुराहरु सिक्ने मौका पाए तेस्को लागि धेरै धेरै सुभकामना छ गुरु जि नमस्कार 🙏🙏🙏🙏🙏🌹🌺🌷🌷🌷
जय श्रीमन नारायण गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏मेरो जस्तै समस्या रहेछ एकादशिकै दिनमा मासु पाक्छ मेरो घरमा 3 तले घर छ पुजाको मन्दिर भान्सामा छ केही गरि सुधार नै सकिन मैले 😢😢😢नाम का मात्रै बाहुन के गरम ???
गुरु जि घरमा सान्ति छैन सधैं धन सम्पतिको दुख हुने घरमा सान्ति छैन सधैं घरको धोजनले कैले सुखमय नहुने सधैं दुख संकट आइपरिरहने र जतिनै पैस भयपनि सधैं कता जान्छ थाहै नहुनेसारै दुख कस्ट मतै हुने केको कारण ले होल
गुरु जी राधे राधे हजुर ले भनेका कुरा एकदम सहि लाग्याे तर हाम्राे घर मा त मैले भनेका कुरा हरु सबै गलत मान्छन श्रीमान र सन्तती हरु ले मलाई हरेक कुरा मा झल्ला बनाउछन के कारण ले हाेल
गुरु जि प्रणाम गरे मैले हजुरलाइ घर 🏠 को मुल ढोकामा धनियाँ एक मुठी रातो कपडामा पोको पारी घर 🏠 को मुल ढोकामा झुन्डाउनु भनिन्छ गुरुदेव हरु ले अस्तिनै भनिस्यो अब हजुरले भन्दीस्यो है गुरुदेव गुरु जि काहाँ झुन्ड्याउने हो लौ बाहीर की भित्र हो हजुरको जय होस ❤❤❤❤❤❤
धेरै कुराको जानकारी पाइयों गुरू लाई घन्यबाद अरु पनी एस्ता रोचक जानकारी पाउनको लागी पुन आसा राखद छू धन्य बाद
गुरु देव हजुर ले सबै कुरा को जानकारी दिनुभयो हजुर प्रति कोटी कोटी प्रणाम गर्दछु जय श्रीमन नारायण स्वामी जि❤❤❤❤
आहा निकै सुन्दर चित्तबुझ्दो
धेरै धेरै धन्यबाद गुरु जि हजुरको जस्तो सोच बिचार र हजुरले सिकाएको कुरा सबैले लागु गरुन
अडियन स्वामी जी जय श्रीमन्नारायण 🙏🙏🙏 धन्यवाद प्रश्नकर्ता स्वामी जि को मुखार्बिन्द बाट यस्तै यस्तै दिव्यवानीहरु सुन्न पाइराखियोस
जय श्री राधे राधे गुरुदेव
🎉❤❤❤❤❤❤❤❤
@@RameshNachhiring-je6miuiuuu
Guru g maro hats ma paisha tikdain kin ho la
सुझाव को लागि धन्यवाद तथा कोटि कोटि प्रणाम स्वामी जि🙏🙏🙏
जय श्री राधे गुरु देब श्री मन नारायण हजुर ले देखाउनु भएको मार्ग दर्सन अती राम्रो लाग्छ
एकदम खुसि आग्यो गुरु जि कति कुरा गति गर्दा रहेछौ हामिले ।
जय Shree मन नारायण गुरु देब ❤🙏🙏🙏हरे राम हरे राम राम राम हरे हरे हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे ❤
धेरै धेरै राम्रो ज्ञान सिकाउनु भयो गुरु बा धन्नेवाद
राधे राधे गुरू, धेरै कुराको जानकारी पाईयो नमन् प्रभु।
जय श्री नणया गुरुजी जानकारी को लीये हजुर लाई धेरै धैरै धन्यावाद 🙏🙏🌹🌹🙏🙏🙏
मेरो कुल पित्री हरु खुस रहेको छैन सोचेको काम अनि रोग ले सताएको छ केही उपाय बताइ दिनु हुन्छ कि भन्ने आभारी हुने थियो🙏🙏🙏🙏🌹🌹🌹🌹🌹
धेरै र राम्रो जानकारी बताउनू भएकोमा हजुर लाई धेरै धेरै धन्यवाद दिँदै छू हवस्त।
जय श्रीमन्न नारायण 🙏🌹🙏जय श्री राधे जय श्री कृष्ण गुरु प्रणाम 🙏🙏🙏धन्यवाद गुरु 🙏🙏🌹🌹
Jay shriman narayan 🌹🌻🙏🙏🙏🙏🙏🌻🌹 radhe radhe gurudev sabai jankari ko lagi dherai dherai dhanyebad 🙏🙏🙏🙏🙏
अति मन् छोयो राम्रो बाचन् गरी सुनाउनु भो जय हो श्री गुरुजी की 🥭🍊🍊👏
Jai ShrimanNarayana Gurudev. Jai SitaRam Jai Hanuman, Har har mahadev, Radhe Mahdav Narayan Bhagawan ki jai, jai gaumata jai gopal... Hari Sharanam... jai Nepal
राधे राधे गुरूदेव 🙏🙏🙏🙏🙏🙏🙏कोटि कोटि नमन 👏👏👏👏👏👏जय श्रीमन्नारायाण हरि ॐ 👏👏👏👏👏🌺🌺🌺🌺🌺🌺🥀🥀🥀🥀🌻🌻🌻🌻🌹🌹🌹🌹🌷🌷🌷
Radhe Radhe guru dev aaha Kati ramro kura vannu vayo ni pravu sunda man ma aananda aayo ❤❤❤❤❤
कति राम्रोसँग जानकारी दिनु भयो धन्यवाद गुरु
जान कारिको लागि धेरै धेरै धन्यवाद छ हजुर लाई हिरदय देखि नै नमन गर्दछु 🙏🏻🙏🏻🙏🏻🌺🌹❤
Jay shreeman narayana gurudeb babutai sundar baniharu
श्री मन नारायण गुरूदेब राधे राधे 💐💐🙏🏻🙏🏻
शुभ बचनकाे लागि यहाँलाई बधाई छ ,
Heri raxu swamijee !! Jaya sriman narayn
जय श्री मन नारायण ॐनमो भगवते वासुदेवाय नमः र जय श्री राधे राधे गुरुदेव 🙏🙏🙏🙏
🙏💐 guru g thank u hami sabai hajur ko saana mitha gayan le nai gayani hudai 6u 🦢
धेरै धेरै धन्यवाद छ ज्ञानकाे उपदेस सुनाउनु भाे अरु पनि सुनाउनु हाेला
जय श्रीमन नारायण गुरुजी ।म मेरो शिर झुकाएर नमन गर्दछु ।
राधेश्याम गुरू देब धेरै कुराको जानकारी दिनु भयो धन्यबाद जय जय होस्🙏🙏
गुरु नमस्कार ! राम्रो सल्लाह सुझाव दिनु भएकोमा धेरै धेरै धन्यबाद
धन्यवाद गुरु जानकारी दिनुभयो
गुरुजु नमस्कार जानकारी दिनुभएको मा धन्यवाद🎉🎉🎉🎉
राधे राधे गुरूजी धेरै जानकारी दिनुभयो धन्यवाद छ हजुरलाई।
जय श्रीमन नारायण स्वामी जि🌹💐🙏
कोटीकोटी नमन🙏गुरूजी:हो मलाई याद छ कि ४०-४५ बर्ष पहिले मैले गाउंघरको घरमा दायां बायां मुल द्दार(ढोका)मा छिमेकी आइमाई/बृद्दा सवार हुंदा नी ढोका भुईंमा प्रवेश अघि ढोग्दथे।अनि जुत्ता ढोका बाहिर राखे अलच्छीन लाग्छ भनी बरू सानो ठाउंमाभित्रै बाख्रा खोर निर जुत्ता राखिन्थ्यो।९०% नयां घरहरू उपत्यकामा घर ढोका अगाडी वा दांया बांया अशुद्द ट्वाइलेट-सैफ्टी ट्यान्क छ आजकल::एउटा जानकारी यसमा हजुरले रिप्लाई गर्नुहोला कि मेरो जिज्ञासा-मुल द्दार फलाम वा काठमा केही फरक छ?अलच्छीन वा शुभबारे..जानकारी पाएमा आभारी हुने थिएं।
सहि लाग्यो गुरुका उपदेश। जय गुरुदेव।🙏
Jay sita ram guru ji
गुरु जि नमस्कार हजुरले धेरै कुराहरु सिकाउनु भयो तेसको लागि धेरै धेरै धन्यबाद दिदै हजूरले भने का सब्दले मलाई धेरै कुराहरु सिक्ने मौका पाए तेस्को लागि धेरै धेरै सुभकामना छ गुरु जि नमस्कार 🙏🙏🙏🙏🙏🌹🌺🌷🌷🌷
जय श्रीमन नारायण गुरुदेब 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏मेरो जस्तै समस्या रहेछ एकादशिकै दिनमा मासु पाक्छ मेरो घरमा 3 तले घर छ पुजाको मन्दिर भान्सामा छ केही गरि सुधार नै सकिन मैले 😢😢😢नाम का मात्रै बाहुन के गरम ???
vagawan le sadbudhi pradan garun
@@cpg929❤
जय हो स गुरु देब धेरै राम्रो कुराको जानकारी दिनुभयो
अति राम्रो लागो हजुर को सुजाऊ... 🙏🏾... गुरुजी....
श्रीमन नारायण नारायण जय गुरुजी 🙏🙏🙏🙏💐💐💐💐
धेरै धेरै धन्यवाद हजुरलाई राम्रो कुरा राख्नु भएको मा
गुरु जि घरमा सान्ति छैन सधैं धन सम्पतिको दुख हुने घरमा सान्ति छैन सधैं घरको धोजनले कैले सुखमय नहुने सधैं दुख संकट आइपरिरहने र जतिनै पैस भयपनि सधैं कता जान्छ थाहै नहुनेसारै दुख कस्ट मतै हुने केको कारण ले होल
Sriman Narayana Narayana Narayana
Om namo bhagwate vasudevay
Jay srimannarayan swami ji.sabaiko jay hos🙏🙏🙏🙏🙏🙏
धेरै राम्रो कुरा सिलाउनुभयो गुरु हजुर को जय जय रहोस🎉🎉❤❤❤🎉
radhe krishna gurudeb🌺💞💞🙏💞💞🌺
Jaya Shree man. Narayana Swamiji.
सुझापको लागि गुरु❤❤ राधे राधे
Jay shree mana narayan guru dev 🙏🏻
गुरु जी राधे राधे हजुर ले भनेका कुरा एकदम सहि लाग्याे तर हाम्राे घर मा त मैले भनेका कुरा हरु सबै गलत मान्छन श्रीमान र सन्तती हरु ले मलाई हरेक कुरा मा झल्ला बनाउछन के कारण ले हाेल
Radhe Radhe Guruji 🙏🙏
धेरै धेरै धन्यवाद गुरु ज्यु ।
श्रि राधेराधे गुरु देव धेरैरामा् कुरा जानकारिदिनु भयाे धेरै धेरै धन्यवाद
Jay Shree Krishna jay Shree Radhe🙏🙏🙏🙏🙏 ❤
जय गुरु देव धेरै कुराको जानकारी भयो❤❤
Jankariko lagi dhanyavad panditjee.....
Radhe radhe guru🥀🥀🌾🌾🥀🙏
Jai shree man Narayan gurudev 🙏🙏🌺🌺
धनेबात गृरु जि ज्ञनका कुरा सुनाउनृ भयाे जय, हाेस्
Jay..sheri..radhe.radhe..hajurko..sujhap..sla..dinuvakoma..dhanybat..guru❤❤❤❤❤
Deraii deraii danyabadh guruji 🙏🙏👏
Guruji hajur lai koti koti pranam 🙏🙏
Jaya sriman narayana Swamiji 🙏🙏
Adiyen jay sriman narayen ati man ma laagyo yo kura jay jay ho laxmi ramanuj dadi palpa rampur bat
Jai shri man Narayan gurugi naman 🙏🙏🕉️🕉️🪷🪷
Radhe Radhe Guruji 🙏🙏
Jay shreeman Narayan gurudeb 🙏🙏
गुरु नमस्कार राधे राधे हजूरको जय होस् ❤🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹
जय हो
जय श्रि राधे जय श्रि कृण्ण
Jay shree. Radhe Radhe ❤🎉🙏
जय श्रीमन्नारायण गुरूदेव।🙏🙏🙏
Sahi kura guru jay hos radhe radhe guru ji
Koti koti namn guro ge❤❤❤❤
जैश्रीमन्नारायण गुरु जी
हरहर महादेव 🙏🌺🌺🌺
Hajurko jaya hos❤❤❤
Dherai ramro ramro kura sikaunu vayo gurudev hjurlae Koti Koti namonama tkreyauchu
राधे राधे गुरुवर। राम्रो जानाकारी गराउनु भएको धेरै धेरै साधुवाद छ।
जय श्रीमन्नारायण गुरुदेव
गुरु जि प्रणाम गरे मैले हजुरलाइ घर 🏠 को मुल ढोकामा धनियाँ एक मुठी रातो कपडामा पोको पारी घर 🏠 को मुल ढोकामा झुन्डाउनु भनिन्छ गुरुदेव हरु ले अस्तिनै भनिस्यो अब हजुरले भन्दीस्यो है गुरुदेव गुरु जि काहाँ झुन्ड्याउने हो लौ बाहीर की भित्र हो हजुरको जय होस ❤❤❤❤❤❤
Bahira…
जय श्रीमन्नारायणम❤❤
श्री मननारायण राधे राधे गुरुजी महाराजजी श्री राधे श्यामनारायण श्री राम राम राम
Jai Shree Narayan❤🙏🙏
ॐ जय श्री सूर्याय नमः जय श्री राधे राधे जय श्री कृष्ण गुरुजी
Jay shriman Narayana swami ji
ॐ राधे राधे गुरूदेव हजुरको वाणीधेरै राम्रो र जीवन उपयोगि लाग्यो गुरुदेव कोति कोति नमन गुरुदेव ।
Jay Shree man Narayan gurudev
जय होस गुरु,,🙏🙏🙏🙏🙏
Shree man Narayan Gurudev 🙏 🙏 🙏 🙏
Pranam guru jaya shree Radhe Radhe
Radhe Radhe Radhe guru 🌹🙏🙏🙏🌹
Jay shreeman Narayan somiji
dhere ramro kura vannu vayo Guru 🙏🏾🍎🙏🏾
Yekdam sahi kura garnu vayo guruji
जय श्री राधे जय श्री कृष्ण गुरु देव 🙏🙏🙏🙏🙏
Hajur koti koti naman guru