जय श्रीमननारायण आजभोलि त्रिपिन्डिश्राद्ध धेरै गुरु हरु ले खोला को वगर मा लगेर गराउनु भईरहेको छ ,पैला त त्यति जानकारी थिएन ,ऐले प्रचलन नै भइसकेको छ , त्रिपिन्डि श्राद्ध को पद्धति नै छ अरे , के हुदा चाहिँ त्रिपिन्डि श्राद्ध गर्ने ? पित्रि दोष हुदा गर्ने कि ? सबैले गर्नु अनिवार्य छ कि ,पित्रि दोष का वारेमा यति सरल तरिका ले हजुर ले वताइवक्सियो ।मैले पनि पैला देखि यहि कुरा सुन्दै आइरहेकि हु । कृपया हजुर वाट पनि जानकारी पाउ राधे राधे ।
जय श्री राधे, सोह्र श्राद्ध को समयमा हजुर ले अती नै विस्तृत रुपले पितृहरु लाई कसरी सम्झिने जल बत्ती अनी पितृहरुको दिशा बारे छर्लङ्ग जानकारी दिनु भएको मा हार्दिक नमन धन्यवाद छ 🌻🌻💮💮🙂🙏🙏
नमस्कार गुरुदेब मलाई केही समय अगाडी मनमा असहज जस्तो परिस्थिति भएर एक जना जान्ने गुरुकोमा गएको थिए । उहाले पृति श्राप परेको छ तपाईको परिवारमा भन्नु भयो । उहाँले भनेका धेरै जस्तो कुराहरु पनि मिलेकाछन । यो पृत्री श्राप बाट हामी कसरी मुक्त हुन सक्छौ ? के कस्तो कारणले पृत्रि श्राप हुन्छ ? जानाजारी गराई दिए आभारी हुने थियौ गुरुजी ।
Shri Ganeshaya namah,Shri Saraswati namah, Shrimate Ramanujay namah, Satyam Param Dhimahi, jai SrimanNarayana, jai SitaRam 🙏 jai Hanuman 😇 Radhe Madhav Narayan Bhagawan ki jai 💐 Devghat Dham ki jai. Jai Shri Ram, Radhe Radhe. Divayamai Jai Jai Ho...
नमस्कार गुरुजी म सुर्खेतबाट मेरो प्रश्न घरमा नित्य पूजा गर्दा शिवजीको पुजा कसरी गर्नुपर्छ बिहान बेलुकाको पूजा गर्ने समयमा र पूजा विधि बताईदिनु गुरूजी 🙏🙏
ॐ महालक्ष्मी नमस्तुभ्यं नमस्तुभ्यं सुरेश्वरी: ।।हरिपृये नमस्तुभ्यं नमस्तुभ्यं दयानिधि।।
ॐ कृष्णं नारायणं वन्दे, कृष्णं वन्दे ब्रजपृयम् ।। कृष्णं द्वैपायनं वन्दे, कृष्णं वन्दे पृथासुतम्।।
ॐ गुरु
जय श्रीमन्न नारायण 🙏🏻 गुरुदेव नमन 🌺🙏🏻 जय हाेस् भगवान 🙏🏻🌹 गोबिन्दाय नमो नमः 🙏🏻
जय श्रीमननारायण
आजभोलि त्रिपिन्डिश्राद्ध धेरै गुरु हरु ले खोला को वगर मा लगेर गराउनु भईरहेको छ ,पैला त त्यति जानकारी थिएन ,ऐले प्रचलन नै भइसकेको छ , त्रिपिन्डि श्राद्ध को पद्धति नै छ अरे , के हुदा चाहिँ त्रिपिन्डि श्राद्ध गर्ने ? पित्रि दोष हुदा गर्ने कि ? सबैले गर्नु अनिवार्य छ कि ,पित्रि दोष का वारेमा यति सरल तरिका ले हजुर ले वताइवक्सियो ।मैले पनि पैला देखि यहि कुरा सुन्दै आइरहेकि हु । कृपया हजुर वाट पनि जानकारी पाउ
राधे राधे ।
कोटि कोटि प्रणाम गुरु धेरै राम्रो काम गुरु 🙏🙏🙏🕉️🕉️🕉️
Dhanyebad prasta pare denuvayo **Naman pranam **
जय श्री राधे, सोह्र श्राद्ध को समयमा हजुर ले अती नै विस्तृत रुपले पितृहरु लाई कसरी सम्झिने जल बत्ती अनी पितृहरुको दिशा बारे छर्लङ्ग जानकारी दिनु भएको मा हार्दिक नमन धन्यवाद छ 🌻🌻💮💮🙂🙏🙏
जय राधे ।। पितृलाई बारम्वार सपना देखिरहनु किन , यो शुभ वा असुभ
Kehi chanxan kee pitri khi adhura ikshya pura vayeka xainan kee
धनयबाद गुरु कति राम्रो सग बुजाउनु भाको नमन छ हजुरलाइ गुरु🙏🙏🙏
राधे राधे गुरुदेब श्री मन नारायण हजुरका मुखरा बृन्द बाट निस्केका ती अमृत बाडी बाट मद मुक्त भए खुशि लाग्यो अरु पनि मिठा शब्द बाडी सुन्ने आसामाछु
कतिराम्राे कुरा हजुरलाई काेटिकाेटि नमन गुरू🙏
जानकारी दिनुभयो धेरै धेरै धन्यवाद गुरु देव 🙏🙏🙏
Hajur laai koti koti pranam cha guru ji
Sayamig namn Radha Om Shree Man Narayan 🙏🙏💐 Sundar parbhcan ❤️💚🧡💛💚❤️ 🌹🌹🙏💕💕
जय गुरुदेव !जय श्रीमन्नारायण्🙏🙏🌹🌹
ॐ नमः शिवाय हर हर हर महादेव कोटि कोटि नमन गुरु जि
श्री मन नारायण गुरू देव 🙏🙏🌺🌺🌺🌺🌺🧘🏻♀️🧘🏻♀️🧘🏻♀️
जय गुरु देव्🙏🙏🙏
Jaya Jaya shreemannarayan 🙏
jaya ho
😢😢f 0:39
जय श्री मन्ननारायण पुरुषोत्तम भगवान को जय होस् जय होस् जय जय होस् मंगल होस्
जय श्रीमन्नारायण 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Koti koti pranam Guruji 🙏💐🙏💐🙏💐
गुरुदेब , हामी बुहारीहरुले पितृहरुलाइ औसी पुणिमा मा बत्ति बाल्ने जल दिने कार्य गरन मिल्छ कि मिल्दैन बताइदिस्योन 🙏🏻🙏🏻🙏🏻
❤❤❤❤क्षचचच
नमस्कार गुरुदेब मलाई केही समय अगाडी मनमा असहज जस्तो परिस्थिति भएर एक जना जान्ने गुरुकोमा गएको थिए । उहाले पृति श्राप परेको छ तपाईको परिवारमा भन्नु भयो । उहाँले भनेका धेरै जस्तो कुराहरु पनि मिलेकाछन । यो पृत्री श्राप बाट हामी कसरी मुक्त हुन सक्छौ ? के कस्तो कारणले पृत्रि श्राप हुन्छ ? जानाजारी गराई दिए आभारी हुने थियौ गुरुजी ।
Guru tapai le bhanako sai kura ho
गुरु जी मेरो बुवा अामा हुनुहुन्छ तर घरको ससुराबुवा हुनुहुन्न अब मैले पित्त्री पुजा गर्ने कि नगर्ने
Jay shreemannarayan swami ji.sampurnama naman xa🙏🙏🙏🙏🙏
जय राधे राधे 🙏🙏🙏
धन्यवाद छ हजुरलाई। नमस्कार
गुरु म काठमाडौंमा बस्छु घरमा ससुरा बुवा बितेपछि कहिलेकाहीँ घरमा जादा पुजा गर्छौ नत्र रुममा गर्छौ के मलाई पितृदाेष रहेको छ कि नाई😢😢😢😢
जय ॐ श्रीमन नारायणाय नमः गुरु 🌼🙏🌼
श्रिमान नारायण गुरु देबराधे राधे
Guru Namaskar
Pitri sanga boleko suteko dekhnu kasto Sanket ho? Kripaya aagya haos!
राधे राधे गुरुदेव🙏🙏🙏🙏🙏🙏
Jay shriman Narayan guruji❤😊
जय श्रीमन्नारायण स्वामी जी 🙏
अौसीमा महिलाले पितृलाई जल चढाउनु हुनछ कि हुनन् ।
अ श्रीमन्न नारायण 🙏🙏🙏🙏
जय होस गुरू नमस्कार राधे राधे कृष्ण कृष्ण
राधे श्याम🙏🌹🙏
राधाकृष्ण 🎉
Sahi ho guru hajurle vaneko kura 100% 🙏🏼🙏🏼🙏🏼
🎉 जय श्री राधे राधे गुरु जी नमस्कार हजूर
श्री मननारायण राधे राधे गुरुजी
गुरु राधे राधे 🙏पितृ दोष लाई हटाउने उपाय पनि बताई दिनुहोस् न।
ॐ नम : शिवाय 🌷🙏🌷🌺🌺🌺
Namaskar gurudev mero testai pareko x 1/1.5year KO xoro biteko aaj 41bhyo teti Bela USKO kunai saskaar garnai paaiyen maile saarai dukh Hannah bhognu pariraax .xoro xarito kehi upaaye k hola gurudev bataaidinushna hajur ma chitwon dekhi
गुरु हजुतलाई धन्यावाद छ नमस्कार
Jaya jaya hos gurug om naman
हजूरलाई कोटीकोटी नमन 🙏🙏
जय गुरु जय पित्री देबता
Jai shree man Narayan gurudev 🙏🙏🌺🌺
जय श्री राधे
गुरु श्रिमान घरमा हुनुहुन्ना बिदेस तिरा हुनुहुन्छ घर मा पितृ को नाम दियो धुप म आफै बाल्नु हुन्छकि हुदैना
hunchh
जय गुरू
Radhe radhe gurudev
❤Guru ji koti koti parnam❤🙏🙏🙏
Dibya wachan gurudev 🙏🙏🙏🙏🙏
गुरु हजुरले छोरीको छोराले सराध्द गर्नु हुन्छ भन्नुभयो।उसको बाबु आमा छन भने उसले गर्नु हुन्छ कि हुदैन?
हुन्छ आग्या लियेर
Shri Ganeshaya namah,Shri Saraswati namah, Shrimate Ramanujay namah, Satyam Param Dhimahi, jai SrimanNarayana, jai SitaRam 🙏 jai Hanuman 😇 Radhe Madhav Narayan Bhagawan ki jai 💐 Devghat Dham ki jai. Jai Shri Ram, Radhe Radhe. Divayamai Jai Jai Ho...
मेरो सासू ससुरा हुनुहुन्छ तर हजुरले भनेका जस्तै हुन्छ यसको केही उपाय छ गर्नु पर्ला गुरुजि
Xa ni upaya
जयकृष्ण गुरु
🎉🎉 jai jai ho 🎉🎉
Jay Shree man narayen Guru Ji parnam 🙏🏼🙏🏼🙏🏼🌹💐🥀Sahi ho Guru Ji❤❤️❤
जय श्रीमन्नारायण गुरु बुवा अामा हुने छोराछोरीलाई पनि पित्री दोस लाग्छ गुरु
Jaya shree man Narayana Gurudeb
जय श्रीमन नारायण गुरुदेव🙏🙏💐💐💐
गुरुजी नमस्का तपाईको vdo सबै हेर्छु
धेरै ऋण लागियो ऋण मुक्ता हुने । उपाय कुनै
हाला.? कृपया बतै दिनु हुन्छकि ।
राधेराधे गुरु
🙏🙏🙏🙏🙏 ॐॐॐॐ राम राम राम कृष्ण नारायण नमेानम गुरु जि नमस्कार छ सुखेतदेखि 🦋 🦋🦋🦋🦋🦋🌹🌹🌹
Jai Shreeman Narayena gurudeb🙏🙏
Very good
जय श्री मन नारायण गुरुदेब 🙏🏻🙏🏻🙏🏻
जय श्रीमननारायणं🎉❤❤गुरुदेब
जय श्री मन नारायण। 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🌹🌹🌹🌹🌹🌹
Pranam guru g 🙏🙏
Jai guru
Guru gharma pitridev rishayeko khandama k garnu parxa ???
जय जय श्री मन्नारायण 🍊🥭👏👏
जय हो अडीयन् नमन् 🔥🍊🥭🥭👏
नारायण नारायण गुरुजी मेरो पतिको कुनै काम सम्पन्न हुदैँन यसको कुनै उपाय बताउनुहोस।
Guru ji !! Mangalik dosh bhaneko kasto ho ? Spasta paridinuna plz
Jaya ho🙏🏻
Guruji kam karchama pirti dos hataune upya kex vandinu vhya avari hunthya
om sanisaraye namah om pitri devo nama 🙏🏾🙏🏾 ma japanbat ho Guru hamro gharma pani testai samsya cha
Guruji naya buharilai 1year nahudai spaanama bitisaknuvako hajurba aamale ma tero ba aama vani cinaunu kasto sanket ho ra kina dekhinx ?
नमस्कार गुरुजी म सुर्खेतबाट मेरो प्रश्न घरमा नित्य पूजा गर्दा शिवजीको पुजा कसरी गर्नुपर्छ बिहान बेलुकाको पूजा गर्ने समयमा र पूजा विधि बताईदिनु गुरूजी 🙏🙏
गुरु नमस्कार गुरु मेरो घरमा दैनिक rupma बिरालो aayera hair and parx ke garda हुन्छ please vandinu a
श्री मननारायण राधे राधे गुरुजी महाराजजी श्री
जयश्रीमननारायन गुरूदेव
ॐॐॐॐॐजय गुरुदेब राधाकृष्ण ❤ राधेश्याम ❤राम❤राम❤🎉❤❤
जयश्रीमन्नारायण 🙏🙏🙏💐💐💐💐🌻🌻🌻
Shree guru charan bandana guru dev
Pitri dos kasari hatsune
pitri karya garu parxa
Bubako nam ma xorile tarpan sidha garna milxa ki mildaina gurudev ?
🙏🌹जय श्रीमन्नारायण 🙏💐जय सिताराम🙏🌹
Guru🙏🙏🙏khai k k ho launa sarai gharox pitridosx vannu hunx gurule china herer
राधे राधे गेरु देब
श्रीमन नारायण गुरुजी ।
Radhey Radhey guru deb 🙏🌷
जय श्री राधे कृष्णा