पितृ को दियो बाल्दा भूलेर पनि यस्तो गल्ती नगर्नुहोला | pitri ko diyo kasari balne | pitri paksha
HTML-код
- Опубликовано: 6 окт 2023
- पितृ को दियो बाल्दा भूलेर पनि यस्तो गल्ती नगर्नुहोला | pitri ko diyo kasari balne | pitri pakshya
#pitripaksha #satmargadarshan #bishalacharya
,👍🙏🌹राधे राधे राधे गुरू देव
गुरु जी नमस्कार। मेरो घर मा पुर्व फरके मन्दिर छ। तरह पुजा गर्न। बेला। मा। दछिण। फरके। र। पूजा गर्ने। गर्छु। गुरु जी कोटि नमन 🙏🇳🇵
धेरै धेरै धन्यबात गुरु 🎉🎉🎉
ramro sujab dinu vayo guru hajurlai dhanybad
गुरु देब पहिला कुलको बत्ती बाल्ने की पितृको 🙏🏻🙏🏻
Jankari ko lagi dherai dherai dhanyabad
हरे कृष्ण राधे राधे
Jay pitri jay
Jay sree Radhe Krishna guru jiu.
राधे राधे गुरु
गुरु जिउ पहिला कस्को पुजा गर्ने भगवान को कि देवी देवता माता को कि घरको कुलको कि पितृको यो बताइ दिनुन
Thank you so much bguruji 👍🙏
अाेम नम शिवाय जय भाेले नाथ जय हाेस गुरु जि दसन
राम्रो सल्लाह र सुझाब दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद छ गुरूदेव।।🙏🙏
Jay hos guru
🙏🙏🙏🙏🙏🙏🙏jay guru ji
Thank u for sharing nice information Guru Jee.
पितृको कलश कति कति दिनमा फेर्ने हो कि दिनहुँ पुजा गर्दा फेर्ने हो
ATI nai ramro jankari
धन्यवाद हजुर जानकारी दिनुभयो
सारै रामरो जान कारि दिनु भयो गुरुदेब हजुरको जय जय होस
सहि भनिसो हजुर गुरु 🙏 राधे राधे जय होस 🙏🏼 जय होस धन्यवाद गुरु 🙏
Sahrai ramro
Ramro laagyo sunera guru 🙏 Radhe Radhe 🙏
Thank you for sharing 🙏💫🤞
Very nice kura
जानकारी को लागि धन्यवाद गुरू 🙏
Om 🌹🙏🌷👍
Dhankuta
जय जय हाेस गुरूजि
जय होस गुरू नमस्कार 🙏🏼
Ati ramro sujeu gurujee❤❤❤❤❤
🙏धन्यवाद गुरुजि
Nikai ramro kura bataunu bhayo guru, naman chha hajur lai,
धन्यवाद गुरु
सुझाबको लागी धन्यबाद गुरू
Thank you so much guru 🙏🙏
Jay shree Radhe Radhe
जानकारी को लागि धन्यवाद गुरु जी 🙏🙏
जानकारीकाे लागि धन्यवाद गुरु🙏
धन्यवाद ❤
Jaya radheradhe
Autai ryagama mathi debatako tala pitriko garna hunxa ki hudaina guru🙏🙏🙏
सारै राम्रो सुझाबदिसोहजुर धेरै धेरै धन्यबाद नमस्कार हजुर 🙏🏼🌹
Om namo guruji ma ta sadhain bihana beluki nai puja garchu
🥀🥀🌺🥀🌺😘🙏♥️
thank you
Aru ta sabai thaja thaha thiyo guru tara fiyo rakhda chamal mayhi rakhne kura chai thaha thiyena aba jankati paye guru dhanya bad...radhe rafhe..
Ma ta purba paschim uttar dakshin mai confuse hunxu
गुरु ज्यू पितृलाई प्रेतलोक बाट मुक्ति गर्न के गर्नु पर्छ
पहिले पित्रृकाे पुजागरने कि देबकाे पुजागरने वा पानचायन पछि गरने जाकारि पाउ
Pahila...kulpitri
Ani.devta
good ❤🎉
यो पन्दित हरु को पनि बिस्वाश छैन धेरै ले दक्षिन पश्चिम कोद मा पितृको पुजा गर्नु पर्छ भन्छ आजा फेरि तपाइको भनाइ दक्षिन गर्नु पर्छ भन्नू हुन्छ के हो एस्तो वाइयात
🙏 🙏
Om
जानकारीको लागि धेरै धन्यवाद गुरु नमस्कार 🙏🙏
राधेश्याम
गुरु घरमा दैनिक पुजा गर्दा पहिला पित्तिको पुजा गरनिकि ा देबताकोअनि पुजा समाग्री छुट्टा छुट्टै वनाउन परछकि भनिदिनुस्
जानकारीकाे लागि धेरै धेरै धन्यवाद हजुर 🙏🙏
राधेश्याम
🙏🌺🌺🎉🎉
गुरु जी नमस्कार रामनवमिमा पित्रीकाेनाममा बिपिउ बाति मन्दिरमा बाल्न मिल्छ कि मिल्दैन
यो फुल बत्ती सिधै माथी ह्न्छ सम्ज्झन तँ दक्षिण सम्झे को हुन्छ
गुरुदेव प्रणाम 🙏🙏
हजुरले भने बमोजिम लगभग मिले जस्तो छ।
राधे राधे गुरु
अनि कुल देवतालाइ कहाँ कता राख्ने हो त्यो पनि बताइ दिनुन
🌷🌼🌼🌷
नदिमा परेर मरेकाे भए तेस्ताे पितृलाई दक्षिण मुख फर्काएर राख्नु पर्छ भन्नू हुन्छ काेहि गुरूले।
🙏🙏🙏
धेरै राम्रो गुरु जि❤❤❤❤
गुरु 🙏भर्याङको कौसि निस्कने खालि ठाउमा पितृ तथा भगवानको मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न?अनि तपरीको चामल कहिले कहिले फेर्ने हो र?यदि ठाउ भयन भने छोरा मान्छे सुत्ने कोठामा भगवान तथा पितृ को मन्दिर राखेर पुजा गर्नु हुन्छ कि हुन्न गुरु🙏
🙏🙏🙏🙏
गुरु जि नमस्कार हजुरले दियो कलश चामल माथि राख्ने भन्नू भयो अनि त्यो चामल दिनहु फेर्नु पर्छ कि पर्दैन भनिदिनु न।
कसैले पहिले भगवान् को पुजा गर्नु भन्नुहुन्छ कसैले पित्री को अन्योलमा परियो कस्को पहिले पुजा गर्दा राम्रो हुन्छ
पितृ, कुल, देवता
पुजा गर्दा पुर्व फर्काएर बाल्नु ठिक तर पित्रिको दियो बाल्दा दक्षिण फर्काउनु ठिक हो किनकि पित्रिको बास नै दक्षिण तिर हुन्छ
ओम राधे राधे गुरुदेव धेरै राम्रो जानकारी दिनुभयो नमन छ।
Radhe radhe🙏🙏🙏🌺
Mailey tw mastama balxu dashakhañg tirr balxu hunxa ya hunna
कोहि गुरुले दियो पुर्व फर्काएर बाल्नुपर्छ भन्छन तपाईं दक्षिण फर्काएर बाल्नुपर्छ भन्नुहुन्छ कसको कुरा मान्नु हो
Pitri ko foot rakhda ghar ko ra Maiti ko buwa ko foto sangasangai rakna hunx ki hudsina hola vandinun hai guru
पुजाका लगि जानकारि गराइदिनु भयको मा धन्न्बात गुरु जि 🙏🙏🙏
puja garni kotha bata pitri rakhni kotha agadi xa vne kei farak parxa ki nai ?
धन्य बात शल्लाह शुझाब दिनु भयाे 🙏
Guru photo nai xaina vnii ksrii k ma pooja garda hunxa guru 🙏🙏
होइन पितृकोफोतो राख्ने दक्षिनतिर आफु पनि दक्षिन तिरै फर्किनु पर्यो अनि दियो दक्षिन तिर फर्काएर राख्दा बत्तिता उल्तो तिर फर्किन्छ अनि उल्तो हुन्नर गुरु?
Guru gi album ma vaya ka phota rakhna mil6 ki mildaina
11:50 mero ta sagai x.
Guri g pitri lai baliko deyo nevheyo vani feri tehi batti balnu milx ki mildina
बलेको दियो उत्तर तिर फर्केको हुन पर्छ कि दक्षिण तिर फर्केको हुन पर्दछ ?
गुरु राधे राधे
गुरु पितृलाइ कति सुते बति बाल्नु पर्छ
Kapadaharu rakhna mil6 ki mildaina vanidinus na please
Pahila kasko diyo balne?
Diyo Kata balepani mathi tira jancha
धन्यवाद गुरु।मैले त पितृहरूको पुजा मात्र पानी वा जल राखेका हात जोडछु।अनि बिजुलिको बति बाल्छु।दछिण पश्चिम दिसामा यो ठिक हो कि होइन,?बताइ पाउ❤
Sapnama rukha ma chadeko hallinu k hunx guru
Guruji 🙏🙏maile pitriharuko photo rakheko xu mero sasu ama KO ra mero babako eutai roomma alag alag photo rakhera diyo balnu milxaki na...ra pitriko photo lai Mandir banayera diyo baldai xu tyo milxaki nai vandinu plz 🙏🙏
Diyo matra balda Pani hunxa ki hudaina guru
Daeneke puja ko parsad aafu la khanu hunxa ki gai lie denu parxa
गाईलाई खुवाउन सके राम्रो
Pahila k ko pooja garne guru ..pitri ki debata ko guru ??
गुरु नमस्कार , पित्री र कुल को दियो एउटै बाल्न मिल्छ? एउटै मन्दिर छ ठुलै कोठा छ , उत्तर पट्टि भगवानको दियो बालिन्छ र दक्स्छिन पटि कुल को दियो छ र त्यही छेउमा पितृको सेती र पहेलो कपडामा सानो नरिवल बेरि पित्री स्थापना सम्झी राखेको छ , भने त्यही दियो ले कुल पित्री लाई हुन्छ?बताइदिनु त
हैन हो गुरु जि दैनीकी पुजा गर्ने लाइ चामल राख्नु पर्दैन भन्छन गुरु
भान्सा घरमा पात्रको पुजा गर्न हुन्छकी हुदैन गुरूजी
🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
If you can show us how to do it that would be better because you said left and right but who’s left and right gods or ours ??
bau ko puja kata rakhane ho guru