कसकाे जुठाे कति दिन बार्ने ? || जुठाे निर्णय || JUTHO NIRNAYA || काेषराज न्याैपाने

Поделиться
HTML-код
  • Опубликовано: 22 ноя 2024

Комментарии • 279

  • @sharmahemant298
    @sharmahemant298 Год назад +15

    नचहिने व्याख्या बढी भयो। बा आमाको सबैलाई थाछ। अरु नातागोता मावली ससुराली, द्दि बहिनी भान्जा भान्जी को फलानाको यति दिन फलानाको एति दिन भने भैहाल्यो नि। धेरै पन्डित्याईँ!!!

  • @tikabhattarai2241
    @tikabhattarai2241 16 дней назад +2

    😮 गुरुजी, सबै कुरा ठिक ठिकै भयो तर श्रीमानको धेरै श्रीमतीको थोरै जुठो बार्न लगाउने यो यो अन्याय भयो!!..😮 समान हुनुपर्नेमा! त्यसैले यसको घोर निन्दा छ, त्यसरी नारीहरू मान्दैनौँ 😮 के हामी कुनै लैठकेको दासी हौँ र?😮😮😮...!?

  • @khimanandaneupane6981
    @khimanandaneupane6981 10 месяцев назад +2

    नमसकार हजूर गूरू जयराधेराधेराधे जय गूरूदेब राम्रो सूझाब जनचेतना सिछा को लागि

  • @devidattagautam1232
    @devidattagautam1232 8 месяцев назад +1

    नमस्कार हजुर राम्रो सन्देश दिनुभएकोमा धन्यवाद टक्र्याउन चाहन्छु ल।❤🎉

  • @bimalapokharel1070
    @bimalapokharel1070 2 года назад +1

    कुरा स्पष्ट छ। पुरुषको धेरै दिन अनि महिलाको थोरै दिन जुठो लाग्छ, धर्मशास्त्र अनुसार।

  • @Gangadahal6945
    @Gangadahal6945 8 месяцев назад +4

    गुरुजिलाई मेरोप्रणाम हजुरलेजो भनुभयो त्यो ठिकहो मेरो आफ्नो बिचारमा गाउँभित्र बसेकोजोकोही पनिमानिसको मृत्यु भएमा त्योदिन पुरैगाउँ मा जुठोलाग्छ । नुन बार्ने न बार्ने आफ्नो ईक्षाहाे तर मासुकोलागी प्राणी मार्न हुदैन।
    ॐनम शिवाय

  • @ChudaDahal-s4o
    @ChudaDahal-s4o Год назад +1

    ❤❤❤❤❤❤❤❤❤jaya jya guru🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @BhimPrasadSharma-mf1ms
    @BhimPrasadSharma-mf1ms Месяц назад +1

    गूरूजी सासूर ससूराको जूठो बर्सदिन लाग्छ जूवाई छोरिलाई

  • @kalikachaulagain9409
    @kalikachaulagain9409 Год назад +1

    Jya hos guru g

  • @navrajkhatri4167
    @navrajkhatri4167 2 года назад +3

    धन्यवाद गुरूजि जानकारी दियकाे मा

  • @Sharmilakc1234
    @Sharmilakc1234 2 года назад

    Dhaneya bad गुरु geyanko कोरा सुनाकोठी जय radhe radhe radhe

  • @ghanashyamsubedi6838
    @ghanashyamsubedi6838 2 года назад +4

    दिदी भाईकाेमाजुठाेकसरिवार्ने

  • @SitaRegmi-y3l
    @SitaRegmi-y3l 5 месяцев назад

    Mero yeauta prashna xa guru. Mero ba hunuhunna tara saila ba,kanxa ba ley saradda gari ranu vako xa mero hajur ba ko. Yesto bela ma nati ley hajurba ko saradhe garnu parxa ki pardaina guru.

  • @Neeraj_vlogs_7.7
    @Neeraj_vlogs_7.7 Год назад

    पुस्तक सबैलाई उपलब्ध गराउनु होस गुरुजी । हामी Indian haru अझैसम्म अन्योलमा छौ ।

  • @tikaramrijal7338
    @tikaramrijal7338 Год назад

    राधे राधे इगुरुहरु लेहिन्दु धर्म खाय किन भने निणय सिन्दु,आद्यामिक पद्द्ती जति छन,आफ्ना आफ्नाभावोले लेख्न आटे जथाभावी बाेलेकाछन टाेपि वालाले धर्म खाय ।

  • @parbatilamichhane2687
    @parbatilamichhane2687 2 года назад +2

    राधे राधे गुरु जि

  • @mahanandadulal2298
    @mahanandadulal2298 2 года назад +3

    धन्यवाद गुरु जि।

  • @premadhikari7053
    @premadhikari7053 2 года назад +5

    बिबाह नगरी सानो जात सङ्ग गयेकी छोरिको को झुठो लाग्छ कि लाग्दैन,,र गति छाडि गयेको छोरी लाई माइती घर्को झुठो लाग्छ कि लागदैन,

    • @SharmaAnil2023
      @SharmaAnil2023 Месяц назад +1

      कस्तो हो सानो जात र ठूलो जात ??शास्त्रले जातको कुरा गर्दैन वर्णको कुरा गर्छ महोदय

  • @rajansubedi5238
    @rajansubedi5238 2 месяца назад

    यस्ता कर्मकाण्ड ले स्वोर्ग मात्रै पुगिन्छ फेरि येससै ठाउमै आउनु यो,कलियुग मा भगवान को नाम लिनुपर्छ ।जन्नु मर्नु पर्दैन।भगवान श्रीकृष्ण को नाम काम गर्दा,सुतदा,उठदा,सबै काम समर्पण गर्नु पर्छ केही अरु गर्नु पदैन।स्यम श्रीकृष्ण भन्नू भाको छ त

    • @SharmaAnil2023
      @SharmaAnil2023 Месяц назад

      भगवानले श्राद्द नगर नाम मात्र जप भनेका छन ?

  • @mainasubedi6293
    @mainasubedi6293 2 года назад +2

    Guruji Namaste 🙏🙏🌹🌹🌺🌺

  • @DhanaOli-jl6wh
    @DhanaOli-jl6wh 9 месяцев назад

    गुरु देब राधे राधे, मैले बुझ्न चाहेको नजिक को होस् या टाढा जुठो होस्। कृयामा बसेका बाहेक अरू ले जुठो भित्र नुन खाने र हल्दी नखाने चलन रहेको छ गुरु देब के यो ठीक होला।

  • @sanjuadhikari850
    @sanjuadhikari850 2 года назад

    पाल्पामा बस्यालहरुले अष्टमीको पाठा माटोमा पुरे।

  • @sunitalimbu4735
    @sunitalimbu4735 2 года назад +2

    गुरु देब प्रणाम 🙏🙏

  • @webnepal5186
    @webnepal5186 Год назад

    ❤ खसी कायी सके पनि फ्यालिदिने नखाने ।मान्छे त मरिसक्यो काटेको खसी फालेर घाटा लागे लाग्छ ।

  • @DeviBhattrai-q8g
    @DeviBhattrai-q8g Год назад

    Rade radeea

  • @devi4135
    @devi4135 2 года назад +2

    Ho ni

  • @shivakadel6108
    @shivakadel6108 Год назад +1

    Jay gurudev

  • @BimalPrasai-i4w
    @BimalPrasai-i4w Месяц назад

    गुरुहरुले आफ्नो बाबा आमाको एक बर्ष नहुदै अरुको घरमा सराद गरिदिन हुन्छ कि हुदैन

  • @laxmiprasaddhungana4204
    @laxmiprasaddhungana4204 2 года назад +1

    एक पुस्ता भनेको के लाई मान्ने

  • @baldevbhatta3733
    @baldevbhatta3733 2 года назад +2

    धन्यवाद गुरु जी

  • @balkrishnadhakal9144
    @balkrishnadhakal9144 Год назад +1

    गुरूदेव जस्तै बुबा बित्नुभयो त्यसको छ महिनाभित्र बुबाका दाजु बित्नुभयो अनि फेरि बडाबितेको चार महिनाभित्र अर्को बडा बित्नुभयो इनिहरू एउटै बुबाका छोराहरू हुन। अब बार्सिक गर्दा कसरी गर्नु पर्छ र घर चोख्याउने बिदिबिधान के कस्तो छ।

  • @kamalagautam255
    @kamalagautam255 6 месяцев назад +1

    आमा क्रिश्चियन भए छोरा बुहारीले कसरी के गरि बार्ने गुरु ,अहिले हाम्रो समाजमा यस्तो पनि देखिन थालेको छ

  • @boadrajkoirala1254
    @boadrajkoirala1254 2 года назад +2

    गुरु, कर्म काण्ड गर्ने पुरोहित का बा आमा खसे एक बर्ष कर्म काण्ड गर्न सकिन्छ कि सकिंदैन?

  • @mukundaghimire3004
    @mukundaghimire3004 9 месяцев назад

    कुलपूजामा (जूठो, सूतक र आशोचका कारण) को समावेश हुने, को नहुनै? कुलज्येष्ठ उमेरले कि पुस्ताले? कसले पूजा गर्ने?

  • @shyamkarki5780
    @shyamkarki5780 Год назад

    नमन गुरु

  • @jyoti.raj_luitel
    @jyoti.raj_luitel 2 года назад +1

    तेस्तो भयो भने त्यो मासु फ्यालिन्छ वा अरु कसैलाई दिईन्छ तर खाईन्न गुरु

  • @nilakanthapaudel6380
    @nilakanthapaudel6380 2 года назад +4

    गुरु १३ दिनका दिन सबै दुवि देवताकाे पुजन हुने तर १ बर्ष सम्म त्याेघरले गर्न नहुने कारण के हाे

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 7 месяцев назад

    Good news

  • @acharyalokraj5687
    @acharyalokraj5687 Месяц назад

    न्यौपाने र आचार्य दुई भाइका सन्तान हुन । काम को आधारमा आचार्य र न्यौपाने भएकाहुन भन्ने सुनेको छु तर तपाईंहरू किन छोरी लेन देन गर्नुहुन्छ ?

  • @BhuminandaPaudel
    @BhuminandaPaudel 4 месяца назад

    गुरूमालाइदाजुबितनु भयाे

  • @pitambarpokharel2259
    @pitambarpokharel2259 2 года назад +3

    काकाको जुठो विवाह भएकी छोरीलाई कतिदिन लाग्छ गुरुदेव?

  • @taranathacharya3075
    @taranathacharya3075 2 года назад +9

    गुरुजी यो जुठो सुतक कसको कति लाग्छ भन्ने बिषय साह्रै आबस्यक भएको र समाजमा जथाभावी बार्ने गरिएको छ।म अनुरोध गर्दछु गुरुजी लाई पहिले सानो कपिमा तयारी गरेर भिडियो बनाइयो भने छोटो पर्न जान्छ।महानन्द सर यश कार्यमा मन बढाइदिनुहोला है!।

  • @nabarajkarki2377
    @nabarajkarki2377 5 месяцев назад

    जनै 18:37 भनेको कुरानै बाजेले बुझेको रैनछ जनै फेरेको दिन जीवन बदलिन्छ ।

  • @RamilaBhattarai-zv2kq
    @RamilaBhattarai-zv2kq 6 месяцев назад

    काका बितेको खण्डमा भतिजोले कति दिन जूठो बार्ने ?अर्थात देवकार्यमा भतिजो कति दिन सम्म हिड्न पाउँदैन?

  • @jeevank504
    @jeevank504 5 месяцев назад

    पन्डितजी गलफेनको जुडो कतिदिन सम्म लाग्छ ?

  • @anitashrestha3625
    @anitashrestha3625 Год назад +1

    दाजु भाइले अलग श्राद्ध गर्दा दिदी बहिनी कहाँ सहभागी हुनेछ ?

  • @chhavilalsharma1512
    @chhavilalsharma1512 2 года назад +3

    एघर दिनका दिन श्राद्ध गर्नका लाई दशदिनका दिन एकछाकि बस्न मिल्छ गुरू?

  • @bhojrajacharya4496
    @bhojrajacharya4496 5 месяцев назад

    वायाती कुरा

  • @UjwalKarki-no7vs
    @UjwalKarki-no7vs 10 месяцев назад +1

    राधे राधे गुरु 🙏 बुवाको मृत्यू भएको घर मा नातिनीको पास्नी गर्न मिल्छ कि मिल्दैन होला ?

  • @MTV_RIDER_SACHIN
    @MTV_RIDER_SACHIN 4 месяца назад

    मित बाउ को जुठो कतीदिन लाख छ

  • @gyanumarasinee2212
    @gyanumarasinee2212 2 года назад +2

    जुठो १३ दिन हो १३ दिन पछिको आसौच हो जुठो हैन दाजु र भाउजु को एकै बराबर हो भाउजू पनि सहोदर हुन सहोदर दाजुभाइ कि पत्नी सहोदर नै हुन

  • @sujatadhakal3080
    @sujatadhakal3080 2 года назад +3

    आमाको बरखी बारिरहेको बेलामा बुबाको सोर्हश्राद्दमा गरिने महालयश्राद्द गर्न हुन्छकी हुदैन ?

  • @fulbirrai1004
    @fulbirrai1004 Год назад

    Good.job

  • @ratankumarpradhan3323
    @ratankumarpradhan3323 2 года назад

    Thanks for sharing this information Sir

  • @ncvlogs2268
    @ncvlogs2268 2 года назад +1

    Jai shri ram

  • @tejrai6270
    @tejrai6270 2 года назад +1

    Radhe Radhe Prachande ra Baburam ko jutho katidin barnu parchha janta lai ramro sujhap dinu hola pandot g.

    • @laxmikhatri9634
      @laxmikhatri9634 5 месяцев назад

      Tini haru mare ko din khasi katera jutho manaune ho

  • @mukundakumaridhakal118
    @mukundakumaridhakal118 Год назад

    जे पनि भने है यी गुरुभन्नेले भाउजुको बार्नु पर्दैन रे महिला माथिको ठूलो हिंसा

  • @simabashyal1838
    @simabashyal1838 2 года назад +1

    Guru xuttyeko devarko kati din k barnu parxa or 13dinma umkiyepaxi kehi garnu parxa ki nai bataidinu huss

  • @nirmalabasnet2260
    @nirmalabasnet2260 Год назад

    गुरु सबै कुरा बुझियो तर तिन दिनमा नुन त खानु हुन्छ अनि अरु तेल आदि ? मासु माङ्स बाहेक के खाने र नखाने ?

  • @tangkadahal1961
    @tangkadahal1961 2 года назад +2

    गुरु जी एउटा कुरा जान सकिन आमा पोईला गएर छोरा छोरी भई सके पछि बर्षो दिन श्राद्ध तर्पण दिनु हुन्छ कि हुदैन.

  • @ratithapa7896
    @ratithapa7896 2 года назад +6

    अनि माइती घरको आमा बुवाको लागि कति दिन बार्ने नि गुरु फेरि मेरो दाई भाई छैन छोरीले कर्म गर्दा के गर्नु पर्छ गुरु झर्को नमानि यस्तै भिडियो मार्फत जान्कारी गराई दिए म लगाएत म जस्तै दाई भाई नहुने छोरीहरुलाई जानकारी हुने थियो गुरु हजुरलाई हार्दिक नम गुरु!!

  • @lokpandey1356
    @lokpandey1356 2 года назад

    Jaya gurudeb

  • @tulasakhanal9183
    @tulasakhanal9183 2 года назад +2

    गुरु जी बिहे गरेको छोरीले दशैको दिन आमाको श्राद्ध पर्यो भने दशैको टिका लगाउन हुन्छ कि हुँदैन ?

  • @RakeshYadav-xw5id
    @RakeshYadav-xw5id Год назад

    Guru ji mero ghar ko saila Jibuwa ko xora unkal biticya x kati din samma jutho badnu parx vanidinus na

  • @JanakiNeupane-sb7qj
    @JanakiNeupane-sb7qj 2 месяца назад

    दाइ या भाइ बितेको खण्ड्मा सोर्हश्राद्द गर्न हुने या नहुने?

  • @raghunathkharel8742
    @raghunathkharel8742 2 года назад +1

    Usle nakhayr aru le kay bhaigoni neupane ma pare ko bhay arjel bbhadari aru aru le kano bhay na??

  • @gopaldeuja-j1g
    @gopaldeuja-j1g 5 месяцев назад

    गुरु जि जुठो परे को बेला सन्जे गर्न मिलछ कि मिल्दैन

  • @bhaskarprasadadhikari7971
    @bhaskarprasadadhikari7971 2 года назад +2

    गुरु जी कुनै बन्धु म्लेक्षका देसमाबस्छ म्लेक्षकै नोकरी गर्छ उसैका भान्सामा खान्छ तर म हिन्दू हुं भन्छ जनै लगाउंदैन। अब उसको आसौच अरु(नेपालमा बस्ने हामीलाई) लाग्छ कि लादेन? बताइदिए कृतज्ञ हुने थिएँ

  • @rajujidhungana8050
    @rajujidhungana8050 2 года назад +6

    गुरु जि 10 दिन नुन बार्नुभनेको चाहिँ कस्ले हो यो सास्त्रा लेखेने को हो यो सब बनाओटि कुरा हो अरु धार्म ले यो सब मान्दैन के तिनी हारु सबै मोर्छन त वाइयात यो सब बाहुन ले बनाको नियाम हो

    • @SharmaAnil2023
      @SharmaAnil2023 Месяц назад +1

      यो आर्यहरुको लागि हो अनार्यको लागि होइन

  • @SangamPathak-g6l
    @SangamPathak-g6l 26 дней назад

    मासुकोकुरा चै मनपरेन मासु फाल्नुपर्छ

  • @LaxmiRegmi-c2x
    @LaxmiRegmi-c2x 6 месяцев назад

    Guru deb dajuvaiko gharma barkhanta x vani aafnogharma niyamit garne puja garna baati diyo baalna hunx ki hudaina??

  • @gangahamal-m5k
    @gangahamal-m5k 3 месяца назад

    नन्दा भाउजुविचकेा जुठेा कति दिन लागेने हजुर

  • @shantidevishanvika1897
    @shantidevishanvika1897 2 года назад

    Radhe radhe guru dev namoh

  • @khemrajguragain6755
    @khemrajguragain6755 2 года назад +2

    मेरि आमा दशै को सोरह सराध भित्र मर्नु भयो र त्यो महिना मलमास परेको थियो अथवा मलमास मा मर्नु भयो भने प्रति वर्ष पिनड् दिएर सराध गरिदैन भन्छन ,पिनड् दिन मलमास बरश परखिनु पर्छ कि सालै पिछे पिनड दिनु पर्छ।के गर्ने।

  • @KrishnaBaniya-jp1pj
    @KrishnaBaniya-jp1pj 2 месяца назад

    विवाह दिदीबैनी बिते मा कतिदिन सूतक लाग्छ

  • @laxmanpokhrel2210
    @laxmanpokhrel2210 2 года назад +3

    गुरु नमस्कार
    गुरु नान्दी सराद को बारेमा पनि केही कुरा राखदिनुन
    पत्नी गर्भवती हुँदा पतीले सराद गर्न हुन्छ कि हुँदैन?
    पत्नी पर सर्दा पती ले सराद गर्न मिल्छ कि मिल्दैन? जानकारी गराइदिनुन

  • @bholamanshrestha2816
    @bholamanshrestha2816 2 года назад +3

    ५० धार्निको खसी चै होइन गुरु ५० केजि सम्म चै होला।

  • @urmilapokharel7124
    @urmilapokharel7124 2 года назад

    Radhe guru dev

  • @santanauvagnauvag5536
    @santanauvagnauvag5536 9 месяцев назад

    ❤❤

  • @saraswatipoudel4937
    @saraswatipoudel4937 2 года назад +2

    श्रीमतीको 3महिना भए श्रीमान को कति महिना बार्ने गुरु

  • @indukarki4053
    @indukarki4053 2 года назад +2

    🙏🙏🙏नमन गुरू 🙏

  • @chattarasunuwar3421
    @chattarasunuwar3421 Год назад

    योवकिताब काहाँपाईन्छ भन्नाले उपतेकाकोकुन ठाउमा मलाईपनि १ थान चाईऐको छ गुरुजिउ

  • @yagyarawat-tw1xq
    @yagyarawat-tw1xq 9 месяцев назад

    जसतो कि सात समुन्द्री पारि छ सातपुसता भत्रको मानछे भने छोरा छोरी दाजु भाइ भने तेसतो मानछेले कतिदिन रकसरि जुठो मनाउने यसमा पनि केही फरक छकि नाई

  • @RamilaBhattarai-zv2kq
    @RamilaBhattarai-zv2kq 6 месяцев назад

    भतिजोलाई काकाको जूठो कति दिन लाग्छ?

  • @ShreeKrishnaUpadhyaya-oi7tk
    @ShreeKrishnaUpadhyaya-oi7tk Месяц назад +1

    नमस्कार गुरु दाजु भाइमा पिंड छुट्टाउने छकी ? आफ्नो आफ्नो घरमा गरेपछि भैहाल्छ कृपया भनिदिनु हुन्छकि

  • @manjusubedi5579
    @manjusubedi5579 2 года назад +5

    नमन गुरु देव 🙏 🙏

  • @chhabiprasadpoudel4449
    @chhabiprasadpoudel4449 2 года назад +3

    आफ्नै बुवाको भाइको मृतु भयमा कति दिन जुठो बार्ने होला गुरु

  • @nigonpandey6348
    @nigonpandey6348 Год назад

    Biyaa vako natini lay ghar Pati ko hajurbaa ko jutho Katy din Barna parx? Guru...

  • @kanchhoadhikari5189
    @kanchhoadhikari5189 8 месяцев назад

    पण्डित जी नमस्कार मेरो एउटा प्रश्न- यदि कुनै घरमा सुतक परेको छ र त्यही घरमा जुठो पनि परो भने यस्तो अवस्था मा जुठो नसकी न्वारान गर्न मिल्छ कि मिल्दैन (जुठो नसकी न्वारान र नुवारान् नसकी जुठो सक्न वा गर्न मिल्छ मिल्दैन)

    • @sharmilakandel1584
      @sharmilakandel1584 6 месяцев назад

      मिल्दैन जुठाे सकेसी न्वारन हुन्छ

  • @mayanathdahal9652
    @mayanathdahal9652 11 месяцев назад +5

    नन्दलाई भाउजुको जुठो कति दिन लाग्छ

  • @dillipoudel6442
    @dillipoudel6442 Месяц назад

    गुरु अविवाहित छाेरी १६ वर्ष उमेर कटेकी रहिछन भने उनकाे जुठाे सपिण्डी भित्रका दाजुभाईलाई लाग्छ कि लाग्दैन ?

  • @rameshworthapaliya4187
    @rameshworthapaliya4187 2 года назад +2

    आफना बा आमा नहुनेले हजुरबा हजुराअमाको श्राद्ध गर्नुपर्ने कि नपर्ने केहो?

  • @gayatrijoshi1767
    @gayatrijoshi1767 2 года назад +5

    श्रीमती मर्दा श्रीमान लाई ३ महिना जुठो लाग्छ त भन्नू भयो तर श्रीमान मर्दा श्रीमती ले कति बार्ने भनी किन नभन्नु भयको हो गुरु यो पनि प्रस्ट पार्नु होला

  • @minathapa8395
    @minathapa8395 2 года назад +1

    Guruji ko kura khasai chitta bujhena

  • @YashodaRijal-q6c
    @YashodaRijal-q6c Год назад

    Sabai kuro thik ho tar dasaiko masu Khan hun6 bhaneko thik lagen

  • @राकेसथापा
    @राकेसथापा 2 года назад +1

    अल्छी टपरे को नियम

  • @Jibraj-b2s
    @Jibraj-b2s 2 месяца назад

    खसि काटिसकेपछि जुठोपरे मासु खानु हुन्छ भने मन्प्रदि भयनर नुनत जुठो हैन

  • @RanSubedi-m2r
    @RanSubedi-m2r 5 месяцев назад

    फुपुकाे कति दपन लाग्छ गुरु

  • @vishnuthapa1709
    @vishnuthapa1709 2 года назад +1

    कति वँसको 1वँस हुन्छ भन्नमिल्छहोला

  • @bimalaneupane5786
    @bimalaneupane5786 Год назад

    Mero maila sasurako xora ko mirtu vayo aaj 3 din vayo guru ji ab mahile kati din barne ?? r arko kura ab mero sasuko chaurasi garne kura thiyo mangsir purnima ma ab garna hunx ki nai plz prast par dinu na 🙏🙏