अति अाबश्यक धेरै कुराबुझ्न पाईयाे गुरुप्रति अाभार प्रकट गर्द छु । काका जीबित भए काकिलाई र फुपुजिबित भए फुपाजु लाई ,र दिदी जिबित भए भेनालाई तर्पण पिण्ड नदिनु भन्नू भयाे तर दाजु जीबित र भाउजू बितनु भएकाे अबस्थामा के गर्ने प्रष्ट पारिदिनु भए मजस्ता धेरै अाभारि हुनेथियाै ।
काम नपाएका बेवकुफ मान्छेहरु, आफु लाई अनुभव नभएको, सत्य तथ्य ठाँहा नभएको तर अर्काको सुनेको र लेखेको भरमा सम्पुर्ण समाज लाई बेवकुफ र भ्रष्ट बनाउने काम मात्र हो। सिंगो समाज लाई भ्रष्ट बनाउने काम सबै भन्दा ठुलो महापाप हो। यस्ता अन्धविश्वासहरु कारण ले आज हाम्रो हिन्दू धर्म प्रति को आस्था घट्दो छ।
गुरुजी मेरो स्थाइ ठेगाना रतुवा माई 8 दाम्राभिट्टा नाम गंगा प्रसाद अधिकारी । मैले पनि दुईवटा जिज्ञासा राखेको छु यसको पनी ऊत्तर आए हुन्थ्यो होला । नमस्कार
गुरु प्रणाम! मेराे आमाकाे स्वर्गाराेहण भएको छ। आमाकाे वरखी भैसकेको छैन। यसवेला बुवा, हजुरबुवा, हजुर आमाकाे श्राद्द र साेह्र सरादकाे श्राध्द गर्न हुन्छ कि हुदैन गुरू?😊
महालयको या पितृपक्षमा परेको आमाको मातृ नवमी एकोदिष्ट तिथीमा एकै दिन पहिले बाबुको समेत सोह्र श्राध्द गर्न मिल्छ मिल्दैन गुरू । बाबुको एकोदिष्ट तिथी माघ कृष्ण अष्टमी ॥ सोह्र श्राध्दभर जहिले जसले पनि जुनसुकै तिथीमा श्राध्द गरेपनि हुन्छ भनेको सुनिन्छ नी ।
कसकसले कस्तोकस्तो पुस्तक प्रकाशन गरेको हो जान्न सकिएन किनकी प्रायः जसो देब ऋषि र मनुष्य गरेर तर्पण 3प्रकार दिएको पाईन्छ यो बिभिन्न तरिका ले व्याख्या गर्दा वैदिक सनातन धर्मको नै लोप हुंदै गयको आभाष हुन थाल्यो
नमस्कार गुरु! फुपूलाई तर्पण दिँदा- फुपाजु पनि मरेको भए सदवा भन्ने हो गुरु? अनि सापत्या भनेको चाहिँ के भनेको? पतिसहित भनेको हो त हजुर? कृपया यसको जानकारी पाए आभारी हुने थिएँ।
बुवा ऑमा बित्नुभयो यक छोरा र छोरी थियौ हामि दाजु हुनु हुन्न भाऊजु हुनु हुन्छ दुई नाति छन बिदेसमा पिताजि बितेको सात बर्स भयो अहिले ऑमा बित्नु भयोअब त्यो श्रध्ध कसरि चलाऊने होला गुरुज्यु ईस्पस्ट रुपमा बताई दिनुहुन अनुरोध गरेॅ मछोरीहो पिर मलाई पर्यो हस गुरुजि नमस्कार धेरै धेरै🙏
हार्दिक नमन गुरु जी !!🙏🙏 धेरै जिज्ञासा को समाधान भयो तर एउटा मा अझै अलमल भयो गुरु जी ! "द्वारलोप सिद्धान्त" को बारेमा राम्रो सँग बुझिएन गुरु जी ? यो कस्ता कस्ता मा लागू हुन्छ? भाउजू , ज्वाईं , बुहारी मा लागू हुन्छ कि हुन्न गुरु जी ??
गुरुज्यू लाई सर्वप्रथम नमस्कार। हजुरले दिएको ईन्टरविउ मा भनेका कुराहरूले धेरै लाई सहज र ज्ञान प्रदान भएको छ अझै यस्तै महत्वपुर्ण ज्ञान दिनुहोला धन्यबाद|
गुरुका कुराले अल्मल्याउने भयो कित जतिलाइ तर्पण दिने हो त्यति पिण्ड दिने गर्नु पर्यो आजसम्म गराउने गुरुले त गलत गराउनुभएको रहेछ नि सबै पितृ असफल भएछन गुरु तर्पणदिदा सौतेनी आमालाइ चै दिनु सौतेनी बाबुलाइ चै किन नदिएको होला ।अनि अर्को कुरा तर्पण दिने जलमा कतिखेर जौ र तिल लगाइन्छ झर्को नमानी बताइदिनु होला गुरु त्यो गुरुको सन्तान नालायक छन भने तिन्लाइ नि दिनु र
गुरु नमस्कार ! दाजु भाइ भन्दा अघि भाउजू बुहारी र छोरा भन्दा अघि बुहारीको निधन भएमा त्यस्ता भाउजू बुहारी र छोराकी पत्नी (बुहारी)लाई तर्पण गर्न मिल्छ कि मिल्दैन ? अर्थात काकी आमा ठूली आमा आदिमा लागुहुने द्वारको नियम यिनिहरुमा लागू हुन्छ कि हुदैन कृपया स्पष्ट गरिदिनु हुन अनुरोध गर्दछु ।
अति उपयोगी जानकारी प्रति गुरु ज्यु लाइ प्रणाम , यो च्यानल का संचालक प्रति हार्दिक आभार
अति अाबश्यक धेरै कुराबुझ्न पाईयाे गुरुप्रति अाभार प्रकट गर्द छु । काका जीबित भए काकिलाई र फुपुजिबित भए फुपाजु लाई ,र दिदी जिबित भए भेनालाई तर्पण पिण्ड नदिनु भन्नू भयाे तर दाजु जीबित र भाउजू बितनु भएकाे अबस्थामा के गर्ने प्रष्ट पारिदिनु भए मजस्ता धेरै अाभारि हुनेथियाै ।
द्वारलोप हुन्छ । दाजु हुँदै भाउजूलाई दिनुहुँदैन ।
दाजु जीवित हुँदा भाउजूलाई दिनुहुँदैन
गुरु,दिदि,बहिनि,र,फुपुहरु,जिबितै,हुदा,तरफुपाजु, ज्वाई,र,भिनाजु,परलोक,भैसके,पछि,वाहाहरुलाई,पितृ, कार्य, गर्दा, तर्पण,दिनु, हुन्छ,हुदैन,कृपया, झर्को,नमानि,बताई,दिनुहोला
वाइयात कुरा बडिभो चाँञिदोमत्र बोलौँ
नसुन्न पनि मिल्छ नि
नसुन्ने नि
चाहिँदो चाहिँदो लिने नि ।
जे जान्न खोजेको तेही सुन्न बुझ्न पाइयो गुरूजी 🙏
Dhannebad guru ati ramro sanga bujaunuvo ....
Thank you sir.
अति उपयोगी जानकारी दिनुहुने गुरु ज्यु प्रति हार्दिक आभार ब्यक्त गर्दछु |
काम नपाएका बेवकुफ मान्छेहरु, आफु लाई अनुभव नभएको, सत्य तथ्य ठाँहा नभएको तर अर्काको सुनेको र लेखेको भरमा सम्पुर्ण समाज लाई बेवकुफ र भ्रष्ट बनाउने काम मात्र हो। सिंगो समाज लाई भ्रष्ट बनाउने काम सबै भन्दा ठुलो महापाप हो। यस्ता अन्धविश्वासहरु कारण ले आज हाम्रो हिन्दू धर्म प्रति को आस्था घट्दो छ।
तेतातिर नलाग्ने नि
@@koshrajneupane7335
पहिला धेरै लागे, अब त कतै पनि लाग्दिन, तर मान्छेहरु वेवकुफी मा फसिरहेको देख्दा पीडा हुन्छ अनि के गर्नु?
मुक्त रहने@@mycelebration5242
🙏🙏🙏
।।जय हो।।
पितृ लाई तर्पण,देवता लाई अर्पण, पर ब्रम्ह परमात्मा लाई समर्पण। गुरु जी नमस्कार।
गुड गुरु ।
Guru thanlk you guru
Thankuguru
गुरु !! नित्यकर्म,नैमितिक कर्म र काम्यकर्म कुन्कुन हुन् र मृतु सुतकमा कुन कुन कर्म कतिकति दिन राेकिन्छ ,जानकारि पाए अाभारि हुने थिए ।
अरू भिडियो हेर्नू
Jay ho
🙏🙏🙏🙏🙏🙏🙏🙏ॐॐॐॐ नम गणेश साय नारायण नमेानम गुरु जि नमस्कार समपुण सबै लाई सुभकामना नमरकार छ सुखेतदेखि हो 🙏 🙏 🙏 🙏 🙏 🌹🌹🌹🌹🌹
Q²
Jay guru dev
गुरुजी मेरो स्थाइ ठेगाना रतुवा माई 8 दाम्राभिट्टा नाम गंगा प्रसाद अधिकारी ।
मैले पनि दुईवटा जिज्ञासा राखेको छु यसको पनी ऊत्तर आए हुन्थ्यो होला ।
नमस्कार
क्रमश: आउँदै छ ।
गुरु प्रणाम!
मेराे आमाकाे स्वर्गाराेहण भएको छ। आमाकाे वरखी भैसकेको छैन। यसवेला बुवा, हजुरबुवा, हजुर आमाकाे श्राद्द र साेह्र सरादकाे श्राध्द गर्न हुन्छ कि हुदैन गुरू?😊
जानकारि गराउनु सेबा हाे, म त सुन्ने गर्छु ।
🙏🙏🌸
Good guru
देास्रेा लाइनकेा प्रथम पद 'सस्त्रि' हुनुपर्ला ,किनकि त्येा 'ताताम्बत्रितयम्'केा विशेषण हेा ।अन्य डीकेा आदि पनि धेरै ठाउँमा मिलाउनुपर्ला ।
गुरुवर सपिण्डि श्राध्द गर्दा के तर्पण पनि गर्नु पर्छ कि
@@narayandhattbhatt7162 पर्दैन
सस्त्री मातामहादित्रयम् सँगमात्र सम्बन्धित हो
मातामहादित्रयम् को विशेषण हो
महालयको या पितृपक्षमा परेको आमाको मातृ नवमी एकोदिष्ट तिथीमा एकै दिन पहिले बाबुको समेत सोह्र श्राध्द गर्न मिल्छ मिल्दैन गुरू । बाबुको एकोदिष्ट तिथी माघ कृष्ण अष्टमी ॥ सोह्र श्राध्दभर जहिले जसले पनि जुनसुकै तिथीमा श्राध्द गरेपनि हुन्छ भनेको सुनिन्छ नी ।
😊
गुरु मामा , दाजु र भाइ जिउदो छदै पत्नि बिते भने तिनलाइ तर्पन गर्नेकी नगर्ने ?
गुरु पिंड ककस्लाइ दिने त्यो बारेमा पनि भिदियो बनाउनुन है
जजसलाई तर्पण दिइन्छ तिनलाई पिण्ड दिनुपर्छ ।
@@koshrajneupane7335 जेठान लाई तर्पन गर्नु पर्छ कि पर्दैन गुरु?
सम्पर्क ठेगाना भए राम्रो हुन्थ्यो ।
गुरु हामिले पित्रि हरुलाई नुहाय पछि जलचडाउदा कतिअजुलिदिनेहाे बताई दिनु
मैले पनि दुईवटा जिज्ञासा राखेको छु यसको पनी ऊत्तर आए हुन्थ्यो होला
गुरु जी! बिबाहिता( सदवा ,विदवा) छोरीले आफ्ना दजुभाइसंग बसेर बाबुआमाको श्राध्द गर्न मिल्छ कि मिल्दैन ? प्रष्ट पारिदिनुहुन अनुरोध छ।
मिल्दैन । गोत्र फरक भएकाले ।
कसकसले कस्तोकस्तो पुस्तक प्रकाशन गरेको हो जान्न सकिएन किनकी प्रायः जसो देब ऋषि र मनुष्य गरेर तर्पण 3प्रकार दिएको पाईन्छ यो बिभिन्न तरिका ले व्याख्या गर्दा वैदिक सनातन धर्मको नै लोप हुंदै गयको आभाष हुन थाल्यो
पिता महका दाजु भाईलाई तर्पण गर्नु पर्छ कि पर्दैन।
पर्दैन ।
Thanks.guru ji
Bramakapali garepachhi.sradhakasari.garne jankari paun
jai shambo ghu thanku all
नमस्कार गुरु! फुपूलाई तर्पण दिँदा- फुपाजु पनि मरेको भए सदवा भन्ने हो गुरु? अनि सापत्या भनेको चाहिँ के भनेको? पतिसहित भनेको हो त हजुर? कृपया यसको जानकारी पाए आभारी हुने थिएँ।
सधवा भनेको पतिसहित हो । सापत्या भनेको सन्तानसहित भनेको हो ।
🙏
बुवा ऑमा बित्नुभयो यक छोरा र छोरी थियौ हामि दाजु हुनु हुन्न भाऊजु हुनु हुन्छ दुई नाति छन बिदेसमा पिताजि बितेको सात बर्स भयो अहिले ऑमा बित्नु भयोअब त्यो श्रध्ध कसरि चलाऊने होला गुरुज्यु ईस्पस्ट रुपमा बताई दिनुहुन अनुरोध गरेॅ मछोरीहो पिर मलाई पर्यो हस गुरुजि नमस्कार धेरै धेरै🙏
गुरु नमस्कार जायपिता अर्थात ससुराबुबकाे तिथिमा महालय श्राध्द गर्नु पर्दा के कसरी गर्नु पर्छ भनिदिनका लागि अनुराेध गर्दछु।
ससुराको महालय गर्नु पर्दैन । बाबुकै महालयमा पिण्ड दिनुपर्छ ।
गुरु बद्रिमा श्राद्ध पिण्ड गरेपछी घरमा गर्नु पर्छ कि पर्दैन जानकारी पाउन ।
ब्रह्मकपाल श्राद्ध गरेपछि तीर्थमा पिण्डदिनु हुँदैन । तर घरमा श्राद्ध छाड्नुहुँदैन ।
Guruko srada book kaha painx??
गुरुले तर्पण सम्बन्धमा छर्लङ्ग परिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद ।
भाइ छदै बुहारी बितेछ भने त्यसलाई तर्पण गर्ने कि नगगर्ने गुरु?
नगर्ने
ब्रह्मकपाली सम्पन्न गरि पिन्ड पानी सँम्पन्न भय पछि फेरि श्राद्ध गर्दा पिन्ड दान गर्नु पर्दैन भन्छन नीति सास्रले केभन्छ पस्ट पारि दिनुहोला
तीर्थमा दिनुहुँदैन घरमा छाड्नुहुँदैन
namaskar
हार्दिक नमन गुरु जी !!🙏🙏
धेरै जिज्ञासा को समाधान भयो तर एउटा मा अझै अलमल भयो गुरु जी ! "द्वारलोप सिद्धान्त" को बारेमा राम्रो सँग बुझिएन गुरु जी ? यो कस्ता कस्ता मा लागू हुन्छ? भाउजू , ज्वाईं , बुहारी मा लागू हुन्छ कि हुन्न गुरु जी ??
मेरो पुस्तक सप्तश्राद्धसङ्ग्रहमा सबै उल्लेख छ ।
सप्तश्राद्धसङ्ग्रह पढ्ने ।
आमा हुदा मामा घर तिर तर्पन दिने कि नदिने गुरु
ja ja
येउटै गुरु बाट शिक्षा दीक्षा गायत्री र बेद पढेकाले तर्पण कसरी कति अंजली दिने
दुई अृञ?जलि दिने
सबै नाम लिएर एउटै गुरुलाई दुईचोटि तर्पण गर्ने ।
सनतकुमार लाई किन तर्पण gare dain गुरू
उनको व्रतबन्ध नभएकाले ।
क्रिया नभएको मान्छेको तर्पन दिन मिल्छकी मिल्दैन गुरु यो पनि बताइ दिनुन।
मिल्दैन
मिल्दैन
गुरु हजुरको सम्पर्क नं दिन सक्नुहुन्छ ??
त्याे श्राद्धकाे किताब कहाँ पाइन्छ गुरु , तपाईं ले तयारगरेकाे किताब ?
9841387836
गुरु नमस्कार महिलाले विहान जप गरि सकेपछि पित्रिलाई जल चडाउन हुन्छ हुदैन
हुन्छ ।
दिदी जिवितै हुनुहुन्छ तर भिनाजु वित्नुभयो भने तर्पण दिन हुन्छ कि हुदैन?
हुँदैन
श्रद्धेय श्राध्दविद् प्रा. काेषराज न्याैपाने ज्युमा सादर नमन् तर्पण गर्ने विधीमा प्रकाश पार्नु भएकाेमा ।
गुरुज्यू लाई सर्वप्रथम नमस्कार।
हजुरले दिएको ईन्टरविउ मा भनेका कुराहरूले धेरै लाई सहज र ज्ञान प्रदान भएको छ अझै यस्तै महत्वपुर्ण ज्ञान दिनुहोला धन्यबाद|
फुपू वा बहिनि को पहिले को लोग्ने बितेर दोस्रो घर गएकी छ भने को चाहि को तर्पण दिनु हो
पहिलोको
फुपु नमरी फुपाजुलाइ तर्पण दिइदैन। फुपु मरेपछि चै मर्दाखेरी ती फुपु जो सग थिइन् तर्पण नि त्यसैलाइ नै दिने
प्रश्नको उत्तर पनि दिदां राम्रो हुन्थ्यो
हस्
अरू भिडियो हेर्नू । सबै उत्तर आउँछन् ।
मीत बा र मितिनि आमा लाई परछ कि परदैन ।।
लु दाई पाउने हो कि हैन पितृले तर कर्म त गरौं है
अवश्य पाउँछन् ।
घरमा गरिने नित्य तर्पण को वारेमा वता,उनु हुस्न,?
बताइरहेको छु त !
फुपुका सन्तान लाई तर्पण गर्ने भन्दा
कति पुस्ता सम्मका सन्तान लाई दिनि
फुपुका छेारा लाई मात्रदिनेकि नाति हरुलाई पनि
फुपू कै तर्पणमा सधवा यथायोग्य सापत्या भनेपछि पुग्छ । छुट्टै दिनुपर्दैन ।
आमा हुनुहुन्छ र बुबा बिते का ले माहालय श्राद्ध गर्न पर्छ कि पर्दैन?
अनिवार्य गर्नुपर्छ
माहालय विधौ बनेकोछ एकोडिस्तमा चाहिँ दिनेकी नदिने गुरुदेव
एकोद्दिष्टमा सबै स्वपितृलाई तर्पण गर्नुपर्दैन । जसको श्राद्ध हो उसैलाई मात्र तर्पण दिनुपर्छ ।
अरू भिडियो हेर्नू
Hajurbaa ka daju bhaai kaa santan lai tarpandinu parxaa ki pardaina guru ji
पर्दैन ।
सोह्र श्रद्धा मंसिर १गते सम्म गर्न पाएन भने के गर्ने ?गुरु
नजिकको गुरुसँग सोध्ने
अरू भिडियो हेर्नू
लालानाथ सुवेदीज्यूको नाम भुलवश छुटे छ । उहाँ पनि मेरो आप्तजन हो ।
छोरा बुहारीले 1 बर्ष भित्र तिर्थ व्रत दान ,गङा स्नान ,गर्न हुन्छ कि हुदैन गुरु जानकारी पाउ न
Hundaina
हुँदैन
यी सबैकुरा आफ्नै बुबा बाट भयेको ले कसरी दिने जल ?
बुवालाई दिएपछि फेरि गुरुका रूपमा तत्तत् ठाउमा तर्पण दिनुपर्छ ।
धवयुग हो कि गुरु ? धवयुक भएछ कि ?
युक् नै हो
Guruko phone no Dinuna hajur
दाह संस्कार पछि ३६ अञ्जली दिने चलनछ त्यसको प्रमाण केमा पाइन्छ ?
पाइन्न ।
Gyo manxe ko ho kati padya xa yo risi muni ho
माहालय श्राध्दमा कति वटा सिदा दान गर्नु पर्छ बताई दिनु होला
मेरो पुस्तक सप्तश्राद्धसङ्ग्रहमा सबै उल्लेख छ ।
भु स्वामी सहित 5 वटा
अरू भिडियो हेर्नू
गुरुका कुराले अल्मल्याउने भयो कित जतिलाइ तर्पण दिने हो त्यति पिण्ड दिने गर्नु पर्यो आजसम्म गराउने गुरुले त गलत गराउनुभएको रहेछ नि सबै पितृ असफल भएछन गुरु तर्पणदिदा सौतेनी आमालाइ चै दिनु सौतेनी बाबुलाइ चै किन नदिएको होला ।अनि अर्को कुरा तर्पण दिने जलमा कतिखेर जौ र तिल लगाइन्छ झर्को नमानी बताइदिनु होला गुरु त्यो गुरुको सन्तान नालायक छन भने तिन्लाइ नि दिनु र
अरू भिडियो हेर्नू
Guru ji hjur ko numbar dinus na
😅
Om pitridevy nama
Sir hjr ko number pau na
9841387836
मामालाई तर्पण श्लोकमा भनेन त गुरु!
भनेको छ ।
जनजीभ्रातर भनेको मामाहरू हुन्
गुरु नमस्कार ! दाजु भाइ भन्दा अघि भाउजू बुहारी र छोरा भन्दा अघि बुहारीको निधन भएमा त्यस्ता भाउजू बुहारी र छोराकी पत्नी (बुहारी)लाई तर्पण गर्न मिल्छ कि मिल्दैन ? अर्थात काकी आमा ठूली आमा आदिमा लागुहुने द्वारको नियम यिनिहरुमा लागू हुन्छ कि हुदैन कृपया स्पष्ट गरिदिनु हुन अनुरोध गर्दछु ।
भाउजू लाई पिंड दिन मिल्छ कि मिल्दैन गुरु?
Venaju le sala ko jutho Kati din Barne??????
तपाईका मनगन्तेकुरा प्रमाणबेगारकाकुरा तपाईले बुदागद शाश्रसम्मत देखाउनुहाेस अनिमत्रमानिन्छ न भए समाज,बिगार्नेमात्रहाे
विचार आ-आफ्नो
@@koshrajneupane7335 😊❤
@@koshrajneupane7335 😊❤
Kirchanma.raherakh.hidu.dharamma.dakhal.nadesh
😊
🙏🏻🙏🏻🌹🌹