तर्पण कसरी गर्ने। How to do tarpan. Shraddha श्राद्ध

Поделиться
HTML-код
  • Опубликовано: 25 ноя 2024
  • तर्पण कसरी गर्ने। How to do tarpan in Shraddha. 16 shraddha. सोह्र श्राद्ध

Комментарии • 33

  • @ganeshneupane5555
    @ganeshneupane5555 2 месяца назад +1

    जयनारायण जय होस गुरुदेब

  • @jayakrishnasharma1746
    @jayakrishnasharma1746 2 месяца назад

    जय श्री मन नारायण गुरुदेव

  • @mirapoudel1111
    @mirapoudel1111 2 месяца назад

    जय श्री मन नारायण गुरु देव कोटि कोटि नमन🙏🙏🙏👏🕉️

    • @aacharyagurutulsirampokhar2863
      @aacharyagurutulsirampokhar2863  2 месяца назад

      जय श्री मन नारायण गुरु देव कोटि कोटि नमन🙏🙏🙏👏🕉️
      जय श्री मन नारायण

  • @SuryaBalKoch
    @SuryaBalKoch 2 месяца назад +1

    Jay shree pitardev ji

  • @newriyanshbabyshopandgifth2510
    @newriyanshbabyshopandgifth2510 2 месяца назад +1

    पिता पिताम्मह ,परपिताम्मह होलानी ,,,बृद्द पिताम्मह भन्नूभयो ,,

    • @aacharyagurutulsirampokhar2863
      @aacharyagurutulsirampokhar2863  2 месяца назад +1

      हजुरले भन्नुभएको पनि ठिकै हो, पिताम्मह ,परपिताम्मह हो तर बृद्द पिताम्मह पनि भन्न मिल्छ।

  • @KrishnaPrasad-ng6xx
    @KrishnaPrasad-ng6xx 2 месяца назад

    Jay shree ram

  • @lalpanday5328
    @lalpanday5328 2 месяца назад +1

    राधे राधे गुरु देब्❤️❤️❤️❤️❤️👏👏👏👏👏

  • @koshrajneupane7335
    @koshrajneupane7335 2 месяца назад +5

    धन्यवाद टक्र्याउन त चाहनु भो टक्र्याउने चै कैले ?

  • @ramakantasapkotajaisi8735
    @ramakantasapkotajaisi8735 Месяц назад

    तामाका बेली थालीमा दुधदहीधिउ राखेर तर्पण गर्नु ठिक होला र ?

  • @DevrajKoirala-eh7wc
    @DevrajKoirala-eh7wc Месяц назад

    खैयाेकेदेखाकाेहाे शुद्दहुनुपराेनि है गुरुदेब तेसताे देखाउनेमाता शुद्दहुनुपराेहै

  • @maheshacharya530
    @maheshacharya530 2 месяца назад +1

    हल्लुडा

  • @ChitraKafley
    @ChitraKafley 2 месяца назад

    गुरुदेब ताबा को भाडामा दूध घिउलाउन मिल्छ?

    • @aacharyagurutulsirampokhar2863
      @aacharyagurutulsirampokhar2863  2 месяца назад

      तामाको भाडामा गाईको दूध हाल्न मिल्दैन, तर तामा को भाडामा तुलसी पत्र वा सुनको प्रतिमा राखेर तर्पण गर्न सकिन्छ।

  • @lokrajpaudel-hi7mf
    @lokrajpaudel-hi7mf Месяц назад

    लगाएको जनै निचोरेर त्यै लगाउने यस्तो कुरा गलत हो वस्त्र निष्पीडनम् भनेको नबुझी किन कर्म गर्ने पैला पढेर गुरु बन्नुपर्छ। यो भएन।

  • @SharadaPaudel-f7k
    @SharadaPaudel-f7k 2 месяца назад

    आमा भएका छोराहरू ले श्राद्ध गर्न हुदौन भन्ने चलन भएकाले श्राद्ध नगरेर तर्पण गर्ने गरिदै आएका छौ तर्पण गर्दा कसरी गर्ने गुरुहरुले फरक,फरक तर्पण गराउने गर्नु हुदो रहेछ सिधा कति स्थापना गर्नु पर्दछ।

    • @aacharyagurutulsirampokhar2863
      @aacharyagurutulsirampokhar2863  2 месяца назад

      १६ श्राद्धमा सिदा पाँच वटा उठाउन पर्छ, एकोदीस्टमा २ वटा सिदा उठाउन पर्छ। तर्पण पद्धति सबैको एउटै हो फरक फरक हुन सक्दैन।

  • @harigyawali4530
    @harigyawali4530 2 месяца назад

    कपालको क्षौरकर्म नगरेको प्रतिनिधि राखेको अपशब्यनगरेको किन?दियो खै?अर्घ निर्माण दहिबाट बनएको खै ?

    • @aacharyagurutulsirampokhar2863
      @aacharyagurutulsirampokhar2863  2 месяца назад

      तपाईंले भन्नुभएको सबै ठीक हो, तर्पण गर्दा अगाडि नै बत्ती बाल्न पर्छ भनेर पद्धतिमा लेखेको छैन, बत्ती नबाली पनि गर्न सकिन्छ, कपालको क्षौरकर्म नगरेको प्रतिनिधि चाई सिकाउनको लागि मात्रै गरेको हो, अर्को पटक बाट कपालको क्षौरकर्म गरेको प्रतिनिधि राखौला। धन्यवाद।🙏🙏

  • @gayatrigc2771
    @gayatrigc2771 2 месяца назад

    तर्पण गर्दागैडाको खगौतो भन्नु भयो तपाई ले त केरा लिएर तर्पण दिए जस्तो लाग्यो

    • @sharadbhandari2045
      @sharadbhandari2045 2 месяца назад

      कानुनी रुपमानै खाग राख्न पाइदैन ।

    • @aacharyagurutulsirampokhar2863
      @aacharyagurutulsirampokhar2863  2 месяца назад

      ठीक भन्नुभो, कानुन भन्दा ठूलो प्रथा र परम्परा हो।

    • @aacharyagurutulsirampokhar2863
      @aacharyagurutulsirampokhar2863  2 месяца назад

      गैंडाको खाग नपाए पनि तामाको आर्गवाट गरेको हो।

  • @muktinathGajurel
    @muktinathGajurel Месяц назад

    अलि शुद्ध पढौं न गुरु !

  • @koshrajneupane7335
    @koshrajneupane7335 2 месяца назад

    बिचरा