- Видео 76
- Просмотров 79 188
Aacharya Guru Tulsi Ram Pokharel
Добавлен 17 дек 2016
Aacharya Guru Tulsi Ram Pokharel has a youtube channel including all about god, religion, dharma and much more about hindu religion.
श्राद्धमा पालन गर्ने नियम र केही प्रश्न। Shraddha rules and some questions.
श्राद्धमा पालन गर्ने नियम र केही प्रश्न। Shraddha rules and some questions.
Просмотров: 306
Видео
श्राद्ध सम्बन्धित प्रश्न र उत्तर । Different questions on shraddha
Просмотров 5302 месяца назад
Shraddha sambandhir prashna ra uttar. Different queries on Shraddha.
तर्पण कसरी गर्ने। How to do tarpan. Shraddha श्राद्ध
Просмотров 17 тыс.2 месяца назад
तर्पण कसरी गर्ने। How to do tarpan in Shraddha. 16 shraddha. सोह्र श्राद्ध
सोह्र श्राद्ध कसरी गर्ने? नियम र विधि How to do 16 shraddha
Просмотров 12 тыс.2 месяца назад
सोह्र श्राद्ध कसरी गर्ने? How to do 16 shraddha नियम र विधि ।
हरिपरिवर्तिनी एकादशी वा बामन एकादशी कथा।
Просмотров 572 месяца назад
हरिपरिवर्तिनी एकादशी वा बामन एकादशी कथा।
जनै पुर्णिामामा कस्तो किसीमको जनै धारण गर्नु पर्छ।
Просмотров 583 месяца назад
जनै पुर्णिामामा कस्तो किसीमको जनै धारण गर्नु पर्छ।
2081 सालमा नागको पुजा कसरी गर्ने। नागको पुजा गर्दा ध्यान दिनु पर्ने कुराहरू।
Просмотров 733 месяца назад
2081 सालमा नागको पुजा कसरी गर्ने। नागको पुजा गर्दा ध्यान दिनु पर्ने कुराहरू।
२०८१सालको नाग पञ्चमीमा नागपुजा गर्दा १०। दस कुरामा ध्यान पुर्याउनु पर्दछ।
Просмотров 1893 месяца назад
नाग पञ्चमी पूजा कसरी गर्ने। How to do nag panchami puja.
चन्दमाको वर्ण नमिलाईयात्रा गरेमा मृत्युु सम्म हुन्झ।
Просмотров 183 месяца назад
चन्दमाको वर्ण नमिलाईयात्रा गरेमा मृत्युु सम्म हुन्झ।
हरेक काम गर्दा चन्दमादाहिने पार्नु पर्छ ।देबे चन्दमा परेमा नराम्रो फल पराप्त हुन्छ ।
Просмотров 743 месяца назад
हरेक काम गर्दा चन्दमादाहिने पार्नु पर्छ ।देबे चन्दमा परेमा नराम्रो फल पराप्त हुन्छ ।
श्रावण महिनामा शिव गायत्री जपको महत्त्व ।
Просмотров 333 месяца назад
श्रावण महिनामा शिव गायत्री जपको महत्त्व ।
नाम राख्ने सिलसिलामा भभोग र भयात निकाल्ने तरिका ।
Просмотров 1323 месяца назад
नाम राख्ने सिलसिलामा भभोग र भयात निकाल्ने तरिका ।
गाडि पुजा कसरी गर्ने । How to do car, bike, scooty, puja
Просмотров 1114 месяца назад
गाडि पुजा कसरी गर्ने । How to do car, bike, scooty, puja
Jagat Guru Mohan Sharan Devaaharya Maharaj
Просмотров 549 месяцев назад
Jagat Guru Mohan Sharan Devaaharya Maharaj
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Просмотров 34Год назад
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Просмотров 7Год назад
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Просмотров 8Год назад
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Просмотров 4Год назад
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Pustak Bimochan #AacharyaGuruTulsiRamPokharel
Просмотров 5Год назад

भएन ,,,,,,सुद्द भएन,,
अलि शुद्ध पढौं न गुरु !
लगाएको जनै निचोरेर त्यै लगाउने यस्तो कुरा गलत हो वस्त्र निष्पीडनम् भनेको नबुझी किन कर्म गर्ने पैला पढेर गुरु बन्नुपर्छ। यो भएन।
खैयाेकेदेखाकाेहाे शुद्दहुनुपराेनि है गुरुदेब तेसताे देखाउनेमाता शुद्दहुनुपराेहै
तामाका बेली थालीमा दुधदहीधिउ राखेर तर्पण गर्नु ठिक होला र ?
आमा भएका छोराहरू ले श्राद्ध गर्न हुदौन भन्ने चलन भएकाले श्राद्ध नगरेर तर्पण गर्ने गरिदै आएका छौ तर्पण गर्दा कसरी गर्ने गुरुहरुले फरक,फरक तर्पण गराउने गर्नु हुदो रहेछ सिधा कति स्थापना गर्नु पर्दछ।
१६ श्राद्धमा सिदा पाँच वटा उठाउन पर्छ, एकोदीस्टमा २ वटा सिदा उठाउन पर्छ। तर्पण पद्धति सबैको एउटै हो फरक फरक हुन सक्दैन।
हल्लुडा
हरि शरणम्।🙏🙏
Jay shree ram
जय श्री राम🙏🙏
गुरुदेब ताबा को भाडामा दूध घिउलाउन मिल्छ?
तामाको भाडामा गाईको दूध हाल्न मिल्दैन, तर तामा को भाडामा तुलसी पत्र वा सुनको प्रतिमा राखेर तर्पण गर्न सकिन्छ।
राधे राधे गुरु देब्❤️❤️❤️❤️❤️👏👏👏👏👏
राधे राधे🙏🙏
जय श्री मन नारायण गुरुदेव
जय श्री मन नारायण गुरुदेव, हरि शरणम्।
पिता पिताम्मह ,परपिताम्मह होलानी ,,,बृद्द पिताम्मह भन्नूभयो ,,
हजुरले भन्नुभएको पनि ठिकै हो, पिताम्मह ,परपिताम्मह हो तर बृद्द पिताम्मह पनि भन्न मिल्छ।
कपालको क्षौरकर्म नगरेको प्रतिनिधि राखेको अपशब्यनगरेको किन?दियो खै?अर्घ निर्माण दहिबाट बनएको खै ?
तपाईंले भन्नुभएको सबै ठीक हो, तर्पण गर्दा अगाडि नै बत्ती बाल्न पर्छ भनेर पद्धतिमा लेखेको छैन, बत्ती नबाली पनि गर्न सकिन्छ, कपालको क्षौरकर्म नगरेको प्रतिनिधि चाई सिकाउनको लागि मात्रै गरेको हो, अर्को पटक बाट कपालको क्षौरकर्म गरेको प्रतिनिधि राखौला। धन्यवाद।🙏🙏
Jay shree pitardev ji
हरि शरणम्।🙏🙏
तर्पण गर्दागैडाको खगौतो भन्नु भयो तपाई ले त केरा लिएर तर्पण दिए जस्तो लाग्यो
कानुनी रुपमानै खाग राख्न पाइदैन ।
ठीक भन्नुभो, कानुन भन्दा ठूलो प्रथा र परम्परा हो।
गैंडाको खाग नपाए पनि तामाको आर्गवाट गरेको हो।
जय श्री मन नारायण गुरु देव कोटि कोटि नमन🙏🙏🙏👏🕉️
जय श्री मन नारायण गुरु देव कोटि कोटि नमन🙏🙏🙏👏🕉️ जय श्री मन नारायण
बिचरा
धन्यवाद टक्र्याउन त चाहनु भो टक्र्याउने चै कैले ?
धन्यवाद।
मघाको दिनमा स्ाद्द गर्न हुन्छ हुदैन जुन दिन रविवार परेको ।हुन्छ।
आफ्नो पितृको श्राद्ध गर्न को लागि सबै महिनामा हुन्छ तर मान्छेको जुठो र सुतक परेको छ भने चोखिएर श्राद्ध गर्न पर्छ। त्यसैले माघ महिनाको रविबार श्राद्ध गर्न हुन्छ।
जयनारायण जय होस गुरुदेब
जय श्री राधे राधे जय हाे
🙏🙏🙏
🕉️🕉️🕉️🙏🙏
पुर्डिमाको तिथि कहिले गरौ त गुरु ?
औशि
जय श्री राधे राधे गुरुजी जय हाे
जय श्री राधे राधे ।🙏
☘️🙏🙏🙏☘️
Guruji pitrilai kati wota pinda dine
सोह्र श्राद्धमा छ वटा पिण्ड भन्दा माथि मरेका पितृ कति हुनुहुन्छ त्यही अनुसार ले दिनी।
गुरु नामकरण बिदि राख्नु न
इसटकाल भावग भयात भनेर एउटा अलि अगाडिको भिडियो मा छ। त्यो मा हेर्नु होला।मेरै च्यानलमा छ।
अत्यन्त राम्राे ।
Jya hos guru
Ok❤❤
Radhee radhee gurudev🙏🏼🙏🏼
जय होस्
गुरु यस्तै सत्यनारायणको नेपाली मा उल्था गरेको पुस्तक पाइन्छ ???
कसरी थाप्ने
Manglabaar aago ko udhghatan grna hunx ki nai?
जय होस्
रेखिहालन पनि सिकाई दिनुहाेला
राम्रोसँग भनिदिनुहाेला रेखि सहित भनिदिनुहाेला
नमस्कार गुरूजी सारै राम्रो जानकारी प्रस्तुत गर्नु भयो।
तपाईं ल्रे भनेको कसले भुजेन है
Guru Agni sthapana ko bedi banaune tarika sikau
ज्ञान बर्दक कुरा गजब गुरु ❣️💜🥀🙏
जय होस्
Radhee radhee
Practicing More And Then Crate A Video ...🕉
guru ji book ko nam ka ho
कृपया अर्को भिडियो नबनाउनु होला
तपाई लाई धेरै धेरै धन्यवाद
अति राम्रो दाजु
🙏🙏🙏🙏