सोर्ह श्राद्ध र सुक्र अस्त,यो बेला अशास्त्रीय कर्म गरे पातक लाग्ने - पंञ्चाग @Omkar Dhoni(OFFICIAl)
HTML-код
- Опубликовано: 30 окт 2024
- #Mukunda_Sharma #Omkar_Tv #IshwarKrishna #Panchanga
देश तथा बिदेशमा रहनुभएका दर्शक महानुभावहरुले हाम्रा यस्तै रोचक कार्यक्रमहरु RUclips मा Omkar Dhoni र Omkar Tv सर्च गरेर हेर्न सक्नुहुनेछ । साथै ॐकार टेलिभिजन ( Omkar Television) बाट पनि हेर्न सक्नुहुनेछ ।ॐ
ॐकार टेलिभिजनको नयाँ तथा पुराना कार्यक्रमहरु हेर्न साथै हाम्रो नियमित दर्शक बनि सबैभन्दा पहिला नयाँनयाँ भिडियो हेर्न हाम्रो यस च्यानललाई Subscribe गर्नुहोस र संगै आउने घण्टी पनि दवाउनुहोस ।ॐ
त्यस्तै यस कार्यक्रम प्रति तपाँईहरुको कुनै सल्लाह, सुझाव, प्रतिकृया एवं कुनै पनि प्रचार योग्य प्रतिभा वा विषयवस्तुहरु छन भने हामीलाई सम्पर्क गर्नुहोस 9851079015 (९८५१०७९०१५), वा 01-5199554 (०१-५१९९५५४) ।ॐ
कालो टोपी लगाउनु हुने गुरु साच्चै महान कुरा अहिलेका युवाहरुले भ्रम फैलाउन थाले भन्ने प्रमाण सावित् ,🙏🙏
मेराे गुरुजन मा प्रशन के छ भने पन्डित ले कर्म कान्ड गर्दा दक्षणा ताेक्नु राम्राे हाे कि हाेईन र सास्त्र मा केछ ।
✌😊❤👋Swipe left or right to deleteSwipe left or right to delete
राम्रो प्रसङ्ग उठाउनुभयो सञ्चालक ज्यू तपाइंलाई धेरै-धेरै धन्यवाद छ
यो बहसमा बुडाहरु ठिक छन है। मुहुर्त र समय सबै भन्दा महत्वपूर्ण हुन्छ। शास्त्रले भनेको बाहेक अन्यथा गर्दा कर्म निरर्थक हुन्छ।
सकारात्मक कार्यक्रमका लागी हार्दिक धन्यवाद
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
1
शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
पन्चाङ समिति को बिरुद्धमा जाने ईश्वर कृष्ण लाई कार्बाहि गर्नु पर्छ !
राम्रो प्रसङ्ग उठाउनु भएकालेे संचालक लाइ धन्यवाद । खुसी लग्यो।
पान्चायन निर्णायक समिति र इस्वर कृष्ण ज्यु का बिचमै यसरी सास्त्रिय बिरोधि श्राद्द र कर्म काण्डमा आम यजमान र सामान्य पुरोहित ले कसरी बुझ्ने र सुद्द कर्म कसरीगर्ने बिद्वान हरूकै बिच बिवादित हैन निचोड निकाल्ने गरी बहश हुनु पर्ने हो कि धार्मिक प्रबक्ता मुकुन्द ज्यु लाई यस्तो संयोजन मिलाई दिनु भएकोमा राधे राधे ।
यस्तै दिब्य खाेज र दिब्य कर्म प्रति मुकुन्द जि काे मन लागाेस हार्दिक नमन
अहम्ताकाे पराकाशट...अाफुमात्रै ठुलाे ठान्ने ..
ईश्वर चन्द्र साविक देखि पातकी काम गर्दै अाएका मानिस हुन्।
नमन दोय गुरु ज्यु पन्चाङ समिती
लामो कपाल,गेरुवा बस्त्र र सम्मोहन तरिकाकाले बोल्दैमा महाराज हुने ठगराजहरु सलबलाउनु निक्कै दु:खद घटना हो....
पढेरखदेखान मुर्खहाे...
आजका बिद्वान युवा भन्दा पुराना प्रौड बिद्वान संग धेरै बिद्वताहुन्छ तसर्थ बुडाहरु नै परिपक्कछन् ।
पहेला लुगा लगाउने महाराज बन्ने र ठगने काम रहेछ ।महाराज कि ठगराज ।मलाइ चाहिने बाउन रछ ।
शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
समय सापेक्ष कार्य गर्दा राम्रो
पन्चङ्ग निर्णायक समितिले उठाउनु भएको कुर 100% सहि हो ।
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
1
sahi ho bhane yo k ho ta
शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
www.omkartv.com/omkardhoni/77491.html?fbclid=IwAR22_rYVDEPisIz7DcCzPRJdpJCpjB_Aoyn60cLgn09moYrBH9EjMT7kurw
Binod sharma ji khali kp oli ko kura copy paste gardai gareko dekhe. K samasya paryo tapailai.
पञ्चाड्ग निण॔यात्मक समितीले यस्ता जानकारी निरन्तररुपमा दिनु पर्यो। धामिॅक बहस पनि निरन्तररुपमा चलाऊनुपर्यो।पञ्चाड्ग समितीले धमॅकमॅ सम्बन्धी ज्ञान दिने बहस थालनी गनॅपर्यो।हिन्दुहरुलाई शास्त्रीय ज्ञान नभएर पलायन भएकाछन।
यी चोर हुन् जताततै पैसा कमाउने काम गर्छन्
सारै राम्रो प्रसग जानकारी को लागि धन्यवाद ।शास्त्र अनुसार र पढेर परिपक्क भएर मात्रै जेमा पनि अघि बड्दा राम्रो होला।
शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
हजुरले भन्न खोज्नु भएको के हो???
ईश्वर कृष्ण पंडित जी ले गराउने गरेका सबै धार्मिक कर्म हरू शास्त्र विरूद्ध का छन्।भक्त समाज लाई नर्क बास र चौरासी लाख योनी बाहेक केहि उपलब्धि हुने वाला छैन।
Z
L1
शुक्र अस्तको समयमा आफ्नो लाभको लागि ईश्वर जिले जबर्जस्ति गर्ने कोशिष गरेका छन् । कलियुगको बाहुनको स्वभाव देखाए ।
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
1
श्राद्ध गर्न छोडेकाले श्राद्ध गराउन अशास्त्रोक्तविधी अपनाउन पाइदैन। ।।जौको पिण्ड केवल तीर्थ श्राद्धमा हो।
एकोदिष्ट र महालतय घरको वलेसी नाघेर गर्न मिल्दैन।गोकर्णमा तीर्थ श्राद्ध मात्र हुन्छ।महालय एकोदिष्ट हुदैन। घरमा गरिने श्राद्धमा पायसको पिण्ड दिनु पर्छ।भागवतको निर्णयले श्राद्ध हुदैन श्राद्ध गर्न श्राद्धको निर्णय हुनु पर्छ। यी गेरूवाधारी पूर्वाधारको अशास्त्रोक्त कुरा गर्छन।
सस्कृत श्लोक सहित बताइदिनुस न गुरु प्रमाण के छ भन्छन् के भन्नू ?
अग्रज बुवाहरूले उठाएका विषय यथार्थ छन्
सबै गुरु हरु लाई नमस्कार ,,,गुरु हरु का कुरा सुन्दा त हामी साधारण मान्छे हरु त अलमल्ल परियो ,,होइन आज सम्म सबैले गर्दै आई राखेका श्राद्ध हरु के विधि न पुरायकै हुन त ,,तेसाे हो भने गुरु शास्त्र अनुसार श्राद्ध कसरी गर्ने र कुन गुरु हरु सङ्ग गराउने अनि कसरी थाहा हुन्छ ,,हामी साधारण मान्छे लाई हामीले गरेको श्राद्ध पितृ ले पाउछन् ,,यद्यपि सास्त्रीय अनुसार भएन भने त काम भएन ,,,अनि यो श्राद्ध कार्य गर्ने गराउने सबै गुरु हरु को नम्बर र लिस्ट हरु र साथै शात्र अनुसार श्राद्ध संबंधित भिडियो भए देखि सजिलो हुने थियो गुरु जन हरु ,,,बास्तबिक श्राद्ध का विधि भन्नू पर्यो जनता लाई अन्योल मा नराख्नु होला कृपया ,,धन्यवाद ।
राम्राे जानकारि दिनुभएकाेमा धन्यबाद ।
धन्यवाद सर,राम्रो बहसको लागी ।
धर्मलाई मागी खाने भाडो बनाउनु भएन ।
Shai. Ho. Guru. Hajuru. 🙏🙏🙏🙏🙏
🙏🙏🙏🙏🙏
पातकिनै हो
Namaskar guru deb hru sbai lai ramro slla sujab dinu vyo hami le pni bujim khusi lagyo sbai guru hru ra mukunda dai lai dhanyabad
सोर्ह श्रद्धा मा गोकर्णमा श्रद्धा गर्ने काम गर्नै नहुने कुरा हो यो सबै पैसा कमाउने चाला हो कोहि पनि नजानु होला आफ्नो पृत्रीको श्रद्धा सबैले घरमै गर्नुहोला ।
Om
Sahi kura
पातकि रे हरे कृष्ण हरेकृष्ण🌹🌹🌹🙏🙏🌹🌹🌹
"रामनाम जपना पराईमाल अपना "! "भागवत टकसाल " जय ईश्वरानन्द ! स्वयम् ईश्वररूपी द्रव्यानन्द कि जय !
Tv Wala Bhai yesko barema krishna Pranami guru g lai liyera discuss garnu ta.
good
मुकुन्द गुरु सादर नमन ।
बहशकाे टुंगो नलागी सकिदिनु भयाे ! महाराज पनि अन्तिममा बाेल्न सक्नु भएन ।
खै कुरै बुझ्न सकिएन हजुर !
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
1
Alert for learned to keep our culture
जेहोस पोईले का बुडापाका लेनै रितीरिवाज संञ्चासाबीतलेर्गछन सहीहो अहीलेत नीईयमनै छैन धन्यबाद नीयमी सन्चाल्कलाई जयराधेराधे कृष्णब्रमस्तु
goooooood mukund jeeee
मुकुन्द जि अति राम्राे कार्यक्रम गराउनाे भयाे धेरे लाइ थाहा हाेस काृय गर्दा फल प्राप्त हुदैन भने किन अाम मानिस नठगिउन रअति राम्राे काम जय हाेस
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
O
@@binodsharma6619 a
L1
@@binodsharma6619 the l1l1
Sahi lagyo...panchang samuh ko nirnay thik lagyo...
Guru ka kura thk ,maharaj ko jabarjasti
गेरु बस्त्र लगाएर मात्र हुदैन ,नियम पुर्वक हनुपर्याे
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
ॐ ॐ
मुकुन्दजि मजा आएन रामचन्द्र बुढो उफ्रेको मात्रै देखाउनु भो तदेबलग्न र भगवतका प्रमाणहरु पेस गरेको देखाउनु भएन तपाईं सच्चा पत्रकार बन्न सक्नुभएन।
धन्यवाद ! खोजी गर्नुस यो मुख्य कुराहरु मात्र समेटिएको भाग हो । हाम्रो अर्को RUclips Omkar Tv मा एही शिर्शकमा Full Episode हेर्नुहोला ! हजुरको मुल्यांकनलाई सम्मान गर्छु एकपटक आफ्नु सोचलाई पनि मुल्यांकन गर्नुहोला ! ॐ
@@OmKarDhoni मुकुन्द गुरु जी
omkar TV Videos Edit गरेर ३ पटक सम्म नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमज्यू ले पातकी भनेका छन । के यो शब्द उहाले भन्न सुवाउँछ वा मिल्छ ।जवाफ पाऊ
योबाहुन हरूलाइभाग मिलेन छ
श्राद्द गर्दाको दिन श्राद्द मात्रै गर्ने हो अरु पुजा यकाहा सप्ताहा केही गर्नु हुदैन ।।
सुनको वा चादिको पिन्द दियमा पाउछन्की मरेका मान्छे ।मरेका मान्छेका लागि नलद्नु होस ।जिबितका लागि सम्मन गर्न सिकाउनु होस महासय । यसमा सबैको कल्याण होला ।
सनातन धर्मको मार्गमा जाऔ बिरुद्द नजाऔ। सस्कृतिको सम्मान गरौ । शास्त्रीय मार्गले देखाएको बाटोमा जानु पर्छ।
मुकुन्द केशब राधेराधेराधे
राधे राधे
जुन गोरु को सिंग छैन तेसैकेो नाम तिथे । कुकुर निराले जै के बोलेको ।जुन काम निस्वार्थता को साथ मानव समाज को कल्याण को लागी गरीन्छ त्यों काम उत्तम मान्नु पर्छ चाहे हानी होस । जुन काम हानी को लागी गरीन्छ तेसको निन्दा गरनु चाहे
बजार चल्यो भन्दैमा शास्त्र विपरित कर्य गर्नु भएन नि ईश्वर जी
शास्त्र नमान्नेले गरेको कर्म फगत ब्यापार हो !!
Isar krisnaji yo anartha Kam bhayo tapaaile sabai braman ko beijat bhayo
मेराे जिज्ञासा:-जब अन्त्यमा विद्वद्वर्गद्वारा तपाईंको शिक्षा कहाँ काे भन्दाभन्दै,ईश्वरकृष्णजीले समयकाे कुरा निकाल्नु साथै तपाईं द्वारा अन्य कुरा गर्दै कार्यक्रम समापन गराउनु र निष्कर्षमा नपुगिकन भिडियो सकिनु कर्म गर्दा-गर्दै कर्मकाे फल निष्फल हुनु हैन र सञ्चालकज्यू। यथार्थ बहस का लागि अनन्तानन्त धन्यवाद।।
आभारी छौं ॐ ! प्रभु हजुरले पनि बुझ्नुभयो होला , जति सम्झाउदा पनि नसम्झिनेलाई र आग्रह गर्दागर्दैपनि नमान्ने घमण्डलाई कार्यक्रम बाटै पतन पनि गर्नु हुन्न भनेर हो र कार्यक्रमको निर्धारित समय पनि सकियकोले हो । तर हामीले त्यसको रेकड राखेका छौ ।
@@OmKarDhoni सहि गर्नु भाे हजुरले । ठुलास्वरले चिच्याउदैमा कै हुनन भनने बुझेकि माहाराजजि ले
यो कार्यक्रमले हामी आम नागरिकलाई सत्य तथ्य बताउन नसकेको जस्तो लाग्यो।पंचांग निर्णायक समितिलाई समेत चुनौती दिने कामले अब पंचांगको के काम रह्यो र
ॐ हजुरको बुझाईका लागी एक पटक फेरी हेर्नु होला हजुर ।
@@OmKarDhoni फेरी पनि हेरें हजुर तर निष्कर्ष के निस्क्यो थाह भएन।
कृष्ण जी ले (घमण्डी पना )गरेकाे देखियाे है। यत्राे महान ठुलाे विद्वान हरू भनेकाे कुरालाई वेवास्ता गरेर राम्राे भयेन अाफै डिप्पि नगर्नु हाेश त उहाँ हरूकाे कुरा लाई सिराधर गर्नुस
शास्त्रीय मान्यता अनुसार गर्नु पर्छ ।
Ani yo k ho ta शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
Nepal ma kun chahi neta sanatani hindu cha?? sabai holi wine khayera christian vai sake. Aba sukra asta ko bela hos ki surya astako bela jun belani silanyas garchan .
ईन्डिया बाट किन ल्याउनु नेपाल मा कोहि छैनन् र .?
हाम्रो सनातन धर्म संग खेलबाड गरि निर्णय सिन्धु बिपरित पूराण बिभिन्न धार्मिक कार्य गरि भक्तहरुलाइ धर्मको आस्तामा खेलबाड गर्नेलाइ दण्दित गर्ने कानुनको आभसेक परो
धार्मिकता र त्यसको वैज्ञानिकता सँगको सम्बधको गहिरो अनुसन्धान नहुनुको परिणाम हो।एकथरीले सरकारि नुनपानिकै अाडमा विद्वान ठान्दारछन् र अर्काथरी तँ भन्दा म के कम भन्ने घमण्ड। यसले गर्दा नै हिन्दु धर्म संकटमा परेको हो।कार्यक्रम प्रस्तोताले पुर्वाग्रही भएर प्रस्तुत भएकाछन् जुन गलत हो।
इश्वर कृष्णको दलाल हो तपाई ? धर्म भनेको शास्त्रीय विधिमा आधारित हो । पैसाको लागि जे मन लागयो त्यही गर्न मिल्छ ?
@@purnabikramkhand6365 यहाँ कसैको विरोध र कसैको समर्थनको कुरो होईन महाशय।म कुनै कृष्णको अन्धभक्त पनि होईन र धर्म गरेर फल पाईन्छ भनेर भ्रममा पनि छैन। म जे जति धार्मिक कार्यमा सहभागी हुन्छु केवल आत्मसन्तुष्टिका निमित्त हुन्छु।
ॐ हजुर पुरा कार्यक्रम हाम्रो फेसबूक पेज Omkar Tv मा छ हेरेर प्रतिकृया दिनुहोला । १ घण्टाको कार्यक्रमको संक्षिप्त मात्र यो भिडियो हो जसमा कार्यक्रम पुर्वाग्रही देखिएको होला तर हाम्रो जिम्मेवारी सत्य तथ्यका लागी दुबै पक्षका भनाई राख्नु हैन र ? हामी कोही प्रति पुर्वाग्रही छैनौ मात्र धर्मशास्त्र भन्दापनि मै ठुलो हुँ भन्ने लाई चै सुझाव प्रस्तोताले पनि दिन मिल्छ होला ! सुझावका लागी धन्यवाद अझै आशा गर्दछौं ।
अधर्मि सोंच भएकाहरूले धार्मिक ढोंग गर्नु, आफू सँग असम्बन्धित बिषयमा पनि बोल्नु भएन नि त ।
@@purnabikramkhand6365 शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
जोतिस लाइ आधयामिक कुराकेथा पहिला
यस्तो अज्ञानी मनुष्य, यस्तो झर्केर बोल्छ । आधा भरीएको घडा !
यो स्वोर कृष्ण ठग हो पाल्पा मा 2072सालमा पुराण लगाउदा पित्री हरुको फोटो देवघाटमा लगेर सजाऊछु तीथी तिथीमा पुजा गर्न लगाउछु भनेर 50000/रकम उठाएर जानी बेलामा फोटाहरू बोरामा हालेर पाल्पा टुनी खेलमा छोडेर लथालिङ्ग बनाएर गयको पछी हामीहरू ले सिहा रेर ल्याईयको हो देऊघाटमालगेर राखेर बेला बेलामा तिथीमा बोलाएकोभय उसैको आहारा हुने थियो यी गूरू बैमानी छन 400 फोटो हरू लथालिङ्ग गराएको ठग हो
Buda guru ji haru lay bolayka sabda sahi chan.
गुरू जि हजुरहरूकाे छलफलले मलाई पनि केहि ज्ञयान भयाे, हजुरहरू सगँ केहि जान्न चाहनछु दुख नमानि भनिदिनु हाेला पितृकाे लागि एकाहा गर्दा कहिले राम्राे हुन्छ ।
यी बुडाहरु विध्वतनै हाईन भन्ने बुझियाे ।दुईचारअाेटा श्लाेकजान्दैमा हुन्छ...? अहम् घाेर अहम...क्रिस्चियन अायकाे यसरी नै हाे ।फटाहा बुडाहरु
पैसा कालागि हो याे
गुरु होईन ठगी खाने
गाेरु हो
तेरिमा पाखण्डीको नाम ईश्वरकृष्ण किन?
यो राजा परीक्षित ले भेट्नु भएको कालो जीव हो अचम्म मानी राख्नु पर्दैन । जय श्री राम जय श्री कृष्ण ।
पण्डित ले नराम्रो काम नेताले नराम्रो काम बिध्दन कु काम जनता धेरै नराम्रो काम पापी धादिङ ढाेला गा बि स निबुवा स्बारा नेपाल खतम बनाए जनता सबैलाई तह लगाउ
हामी सत्य तथ्य शासतर लाई मात्र मान्छौ र हामीलाई जानकारी सिकाउनुहोस 🙏🙏
यस्ता ढोँगी पण्डित लाई लखेट्न पर्छ ।
मौसम अनुसार कपडा लगाउनु पर्दछ ।युग अनुसार धर्म कर्म गर्नुपर्दछ । देश , काल , पदार्थ , कर्ता , कर्म र मन्त्र ठिक ठिक हुनु पर्दछ एक रौं गल्ती भय पनि विपरीत हुन्छ ।
Guru haru pranam man ko kulduli metai dinuvaya ko ma dhannebad
राम
गेरु लुगा सन्यास को युनीफम लगाऊने अधिकार कस्ले दियो वाउन तीमीलाइ धर्मलाइ अाफ्नो अनुकुल व्याख्या गर्ने
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
Yastaa ni
कलि युग को बाउन येस्तै हुन्छन् ।।।।
Thik bhanu bhayo
om
मुकुन्द गुरु जी
omkar TV Videos Edit गरेर ३ पटक सम्म नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमज्यू ले पातकी भनेका छन । के यो शब्द उहाले भन्न सुवाउँछ वा मिल्छ ।जवाफ पाऊ
अनि पच्चिस लाख जनता भेडा जस्ता पनि भन्नुभएको छ,
के यो पनि उहाँले भनेको सबै भेडा जस्ता जनता हुन त???
हामीले जुन कुरा हुन नहुने हो त्यसलाई हाईलाईट गरेर औल्याइदिने हो त्यसलाई मनन गर्ने सम्बन्धित ब्यक्ति वा निकाए होला ! ॐ हैन र हजुर ! ?
@@OmKarDhoni यो पातकी को अर्थ के हो थाहा छ ? अध्यक्ष हु भन्दैमा मुखमा जे आयो त्यही बोल्न मिल्छ ? अनि तपाई पत्रकार यसलाई एक पटक भनेको शब्दलाई लाई ३ पटक सम्म बोलेको देखाएर Highlight गर्न मिल्छ ? यसको जवाफ दिनुहोस
@@अध्यात्मिककृष्णभक्त मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
1
महाराज पैसाको लागि श्राद्ध गर्दै
Guru ji, sorhsraddhama jawko pinfa chadauna nahune, saptah launa nahune aadi suniyo.tyehin puran pandit saptah bhanna lageka chhan. sukra andhama staddha gare patak lagne Yo dar lagdo akarma kina patroma pitri pakshy sorh sraddh suru lekhne ? pandit harule ke bhaneka ra ke garayeka hun ? ajan yajman harulai kina vulvulaiyama pareko ? Tungo
launu paryo. Natra jathabhabi bhram dinu bhayen.
यो इश्वरकृष्ण जस्ता फटाहा ठग लुटाहा चोर हो यसकोलागि बाबू आामा आाफन्त धर्म बेद षुराण भन्दा पैसानै ठूलो हो।
बिध्वानहैन ठगहो
शुक्र अस्तमा कुनै शुभ कर्म गर्न हुदैन भन्ने थाहाछैन कस्त्यो पागल रहेछ यार
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
1
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने शुक्र अस्तमा हिजो सिंहदरबार भित्र संसद भवन र आज बालुवाटारमा प्रधानमन्त्री निवासको सिलान्यास प्रधानमन्त्रीबाट भएको छ ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?यसको जवाफ नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू बाट आउनुपर्छ?
@@binodsharma6619 0.0
. 0, 0
.? * .
0". "*. 0
*.
.
.
, 00,.
@@binodsharma6619. , ., !,
. , 0.", *..... "..... ....
@@binodsharma6619 .
तपाइ हरुतिनैजना अन्धा सास्त्रलेजेनगर्भन्छ तेहिगर्दै गराउदैहिन्छौ
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
Ramro path sikaunu vayo
Muknda ji tapai le Ramro kura uthaunu bho aja hamro hindu darma sastra bed bagwat gita sahi tarikale ब्याख्या नहुदा नया बिढी almali rakeko cha tapai yes bisayama nirantar karya gari rahanu hola kinaki hami jasto naya pidile sahi gan pauna jarure cha tapaile hamile rakeka comments jasari baya pani hernu hola ra प्रश्न गरेको उतर दिनु होला धन्यवाद। tapai ra tapaiko omkar dhoni chanel lai
गुरुयाेचाेर नेता देशैभषटचाररि शिबगीताकाेपुषत क सुनुत केदेखन काहाँपाउनु तिनी बिधावहाेईन ईनीत राजनीति चाेर गाउँ गाउँमा कति नाथिक जमघट बढेकाे केथा किन कराउछ जानृ आफुले गरेकेभाेगुरुहामित मानछाै खैत यति बाेलनि सिमाना बचाकाेखैतकाेराकाे पता लगाकाे बालिन छ कुल के सुख भयेकाेछ नेताबाट।
kada😂😂😂
यो गेरु वस्त्र लगाउने चोर डाँकालाई लात हानेर जेलमा जाक्नुपर्छ।
उपयुक्त विषयमा भएको संवाद राम्रो हो ,तर विपक्षका पनि तर्कहरू सुन्न नपाउदा झगडियाको संवाद जस्तो देखियो। यो युगदोष हो अरू केही होइन।
चाहे जोसुकै हुन। अब सबैले नास्तिक लाई मात्रै मान्ने भए । यस्तो बृद्द कालो टोपी लगाउने ले त यस्तो भन्छन् भने अबका पुस्ताले के सिक्छन ?
श्राद्ध मा लाख बत्ती बाल्न हुन्छ कि नाइ?बताइदिनु हुन अनुरोध छ
श्राद्धको दिन लाखबत्ति बाल्न हुदैन हजुर
मुकुन्द्र गुरु जी,
गोकर्णेश्वरमा पितृ कार्य गर्नलाई बन्देज गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमज्यू र विद्वत्परीषदका अध्यक्ष प्रा.पूर्णचन्द्र ढुङ्गेलज्यू बाट मेरो प्रश्नको उत्तर दिन आग्रह गर्दछु ।
१) शुक्र अस्तमा प्रधानमन्त्री KP Sharma Oli ले सिलान्यास गर्न मिल्छ कि मिल्दैन ? यो शुक्र अस्तको नियम जनता र नेतालाई नियम फरक फरक छ की एउटै हो ?
वृहसपति र शुक्र अस्त मा सबै दैवि कार्य वर्जित हूनछन
याे कार्यक्रम काे पुर्ण रेकर्ड अपलाेड गर्नुपर्याे
hunchha
yo pandit ko naam k ho?
@@OmKarDhoni ali xitaai garnu paro
Aagami dinharu ma yesta khalkaa dhongi kaam haru nahun😡😡
औसी मा भय सबैका पित्रि समेटिन्छन
हिन्दु धार्मिक कर्म कांड क्षेत्री जाति ठगिने उपाय न बनोस।
क्षेत्रीले नै आफ्नो सम्पति धर्मको नाममा स्वाहा पार्ने गर्दछन।
Karyakram ramro chha shastra bidhi le kaam garau
अर्काको पैसालुटेर अर्कै गोत्रकोले तर्पण गरेर कसैका पित्री तर्दैन सिधै लुटहो