Это видео недоступно.
Сожалеем об этом.

रुसमा जन्मिएका पत्रीदास कसरी बने भगवान कृष्णका भक्त | Swami Patri Das | Tamasoma Jyotirgamaya |AP1HD

Поделиться
HTML-код
  • Опубликовано: 18 авг 2024
  • Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: Prof. Dr. Igor Oblonkov ( प्रा. डा. इगर ओभोलङ्कोभ )
    Researcher: Saroj Gautam
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: Rajin Magar / Sushil Ghimire
    Music: Raprabin
    Camera Person
    Navaraj Adhikari
    Gopinath K.C
    Janardan Khatiwada
    Surendra Maskey
    Graphics: Lokesh/ Ramesh /Bibek
    MCR
    Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    RUclips: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    ©2020 AP1HD
    #TamasomaJyotirgamaya #BhagavadGita #PatriDas #Dharma
    #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Комментарии • 2,1 тыс.

  • @durgabahadurpuri4002
    @durgabahadurpuri4002 4 года назад +22

    यी रसियन व्यत्तिलाई देखेर म आफै आफैबाट लाज लागेर आयो हामी हिन्दु भएर पनि उनि भन्दा 1% पनि क्षमता नभएको अनुभब भयो !!! उहालाई हृदयदेखि नमन छ 😘

  • @bipinnp3510
    @bipinnp3510 4 года назад +473

    एउटा क्रिस्टियन को छोरो हिन्दु सनातन धर्म को प्रचार मा लागेको छन् तर नेपाली हरु आफ्नो धर्म लै बेचिरहेको देख्दा मा रुन मन लाग्छ ।स्वामीजीलाइ सलाम तथा प्रणाम ।

    • @faktanglung
      @faktanglung 4 года назад +32

      अब उनीहरु हिन्दु हुँदा चाही अहो! क्या! बात! भन्ने अनि हिन्दुहरु चाही कृस्चियन हुँदा डलरमा बिकेको भन्ने चाही कति को जायज हो? बरु हिन्दुहरु किन कृस्चियन भए त्यस्को सोधखोज गरौं न। आफ्नो धर्मको बिकृती चाही नदेख्ने अनि अरुको धर्मलाई घृणा गर्ने चाही कस्तो धर्म होला? नेपालको अधिकांस दलित हरु किन कृस्चियन भए त्यसको सोधखोज र अध्ययन गरेको छ? के त्यतिकै हावामा डलरम बिक्यो भन्दिने?

    • @wahchili4847
      @wahchili4847 4 года назад +5

      खरेल हिन्दुस्तानी को आमाको स्वामिजी रैछ नि। आमाले स्वामी जि भनेपछी अबैध पुत्र ले पनि भन्नू पर्यो।। धर्म त तैले बेचेको छस - र नेपाली धर्म सस्कृतिको चिहान बनाउने तिमी हिन्दु हरु नै हौ।
      त्येसैले नेपाल मा नेपाली धर्म सस्कृती को रक्ष्या को लागि हिन्दुनागरिकहरु को बलि दिनु बाहेक अर्को बिकल्प देखिदैन ।। बेस्या सस्कृती को जरो उखेलेर उनिहरु कै देश तिर फालिदिनु नै नेपाल र नेपाली धर्म सस्कृती को रक्ष्या गर्नु हो।।
      हिन्दु कृस्चियन मुक्त नेपाल
      मस्टो किरात बुद्द युक्त नेपाल

    • @fixten8561
      @fixten8561 4 года назад +14

      @@faktanglung ओए रन्डिको छोरा रसियन भनेको सम्पती भएको पढेलेखेको मान्छे हो कुकुर त जस्तो अनपढ गवार गरिब गटरको किरा होइन ।।। बुझेर आउनिभाको हो त जस्तो डलरमा बिकेको मान्छे होइन

    • @faktanglung
      @faktanglung 4 года назад +6

      @@fixten8561 हा!!! हा!! नेपाली कुवाको भ्यागुताहरुले बिदेशी खैरेहरु भन्ने बितिक्कै धनी र पढेलेखेको ठान्छन। खासमा बिदेशी पढेलेखेको र धनी खैरेरु एक त धर्ममा बिस्वास गर्दैनन्। बिश्वास गरेपनि तिमीहरुजस्तो ढोंगीपाराको हुँदैनन्। त्यही भएर तिनीहरु धनी र पढेलेखेको भए। यदी धर्ममै मात्र बिस्वास गरेको भए नेपालीहरु जस्तै गरिब हुन्थे। नेपालीहरु गरिब हुनुको एक कारण तँजस्तो धर्म अन्धभक्तहरु धेरै भएर नै हो।

    • @fixten8561
      @fixten8561 4 года назад +11

      @@faktanglung त कुत्ता पास्टरको गु कोट्याउन भन्दा हामिलाई हाम्रै धर्म प्यारो छ

  • @aayushsenchury4214
    @aayushsenchury4214 4 месяца назад +3

    हामी नेपाली आँखा भएर पनि साच्चै अन्धो रहेछौ आफ्नै धर्म ग्रन्थ वेद पुराण गीता जस्ता पवित्र ग्रन्थको ज्ञान नै छैन भक्ति नै छैन तर एउटा विदेशी नागरिक भएर पनि हाम्रो धर्मप्रति कति सकारात्मक धारणा ऊहाँलाई साच्चै भगवानको कृपा छ। नेपालीहरु प्रति कति धेरै प्रेम र प्रभावकारी विचार साच्चै उहाँको जस्तो सोच विचार यो संसारमा कमैको मात्र विरलै होला। हजुरप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। नेपाली धर्म संस्कार सकृतिलाई साच्चै माया गरौं हाम्रो धर्म संकृति रहे हामी नेपाली रहन्छौ। हाम्रो पहिचान हाम्रो मौलिकता हो हाम्रो संकृति रहे हामी नेपाली नी रहन्छौ। पश्चिमी सकृतीले हामीलाई आधा मानव बनाएको छ। आधा मानिस न घर हुन्छ न घाटको बीचमा हाम्रो संस्कृति नै लाेभ हुँदैन भनेर भन्न सकिन्न।त्यसैले आफ्नो देशको माटो र आफ्नो संस्कृतिलाई माया गरुँ जात धर्म फरक भएर पनि हामी सबै एक नेपाली परम्परागत जुन जातीय धार्मिक विभेद छ यस्तो विसंगतिहरुलाई तपाईँ हामीहरुले मिलेर हटाउनु पर्दछ।हामीले परिवर्तन नगरे कसले गर्ने अहिले नगरे कहिले गर्ने।हामी सबै एक हौँ।जय देश जय नेपाल।💪🇳🇵🇳🇵

  • @gurungnarjung9890
    @gurungnarjung9890 4 года назад +40

    ज्ञानका भण्डार रहेछन यी श्रद्देय गुरु ..ओम नमो भगवतो बासुदेवाय

  • @shirishdevkota3686
    @shirishdevkota3686 4 года назад +45

    गीता भन्दा उत्कृष्ट पुस्तक यो दुनियाँमा सायदै छैन!!!
    यही कुराको उदाहरण यो अन्तर्वार्ता बाट पुष्टि हुन्छ!!!
    जय हिन्दु!!!जय संस्कृत!!

    • @anupamregmi2996
      @anupamregmi2996 4 года назад

      सन्सार मा शिब भैरब बिज्ञान तन्त्र र श्रीमदभागवत गीता भन्दा उत्कृस्ट किताब छैन। गीता theory हो भने भैरब तन्त्र practical हो। भैरब तन्त्र मा खाली प्रयोग मात्र लेखेको छ परमात्मा प्राप्तिको लागी ११२ शिब सुत्र छ।

  • @Hindunepal1
    @Hindunepal1 4 года назад +68

    हामी हिन्दु भयर हिन्दु रास्ट्र का बासी हरु लाई यति राम्रो ज्ञान दियो । धन्य हो

  • @homrajmagar9782
    @homrajmagar9782 3 года назад +56

    यो गुरु जि को धार्मिक सङ्गीत र धार्मिक वचन सुन्दा यो मनमा यो तनमा तरङ्ग आयो इनर्जी आयो अहा धेरै आनन्द आयो।hare krishna hare rama

  • @anuradhagurung8861
    @anuradhagurung8861 4 года назад +32

    टीका यात्री सरको यो अन्तरवार्ता रुसका अध्यात्मिक डा.पत्रिदास सँगको निकै उत्कृष्ट र रोचक अन्तर्वार्ता लाग्यो।फेरि फेरि यस्तै महाँन धार्मिक बिचारहरु बोकेकोहरुलाई हामी माँज पस्काउनु हुनेछ भन्ने पूर्ण अाशामा छौं।

  • @onlineeducationnepal7842
    @onlineeducationnepal7842 4 года назад +251

    *बिदेशबाट खटिएका कथित नेपाली पुष्प दाहाल, बाबुराम ले फुटाएको नेपाली समाज एक रसियन योगीले जोड्ने कोशिस गरिदिनु भएकोमा तपाइलाई हार्दिक नमन*

    • @prakashbhaukajee1728
      @prakashbhaukajee1728 4 года назад +2

      OEN जी,रसियनलाई श्रद्धा गर्ने नेपालीहरूले नेपालीलाई नै मुख छाडेर कमेण्ट गरेकाे पाईयाे।यसरी त नेपाल जाेडिने हैन अस्थित्व नै मिटिने छ।

    • @onlineeducationnepal7842
      @onlineeducationnepal7842 4 года назад +10

      @@prakashbhaukajee1728 सन्देश ग्रहण गरौ। रसियन लाई राष्ट्रपति बनाऔँ भनेको हैन

    • @sandeepkc2250
      @sandeepkc2250 3 года назад

      good

    • @binayalama1719
      @binayalama1719 3 года назад

      @@prakashbhaukajee1728
      ....

    • @tekrajsunuwar771
      @tekrajsunuwar771 3 года назад

      Kkkjjjk

  • @Garbuja
    @Garbuja 4 года назад +116

    हिन्दु हुनुमा गर्व छ,अाहा कस्तो गज्जब हेरेर अाँखा खाेलाैं है 🙏🙏🙏🙏🙏धन्यवाद टिकाराम सर अनि पुत्रदास गुरु🙏🙏🙏🙏

  • @jasongrg5469
    @jasongrg5469 3 года назад +22

    मानब जीवन फेरी फेरी पाइदैन मरेर संगै केही लानु छैन हरे कृष्ण !!

  • @sabinshrestha8822
    @sabinshrestha8822 4 года назад +12

    चेतना भया "नेपाली भनेको सुर्यलाई दिपक देखाउनु सरह हो" र गो=पृथ्वी,गो=गाइ,गो=इन्द्रीय को रक्षा गर्ने गोर्खालि हुन यो माहान बणी हो, यो बाणीलाई हामी सबै नेपालीले सदुपयोग गर्नु हुन अनुरोध छ ! आभार स्वमी महाराज

  • @interestingramesh6667
    @interestingramesh6667 4 года назад +57

    अहिलेसम्म हेरेरो संम्वाद मा यो संम्वाद अग्रस्थानमा रयो 👏👏👏🙏🇳🇵

  • @shishirbasnet4658
    @shishirbasnet4658 4 года назад +117

    त्यो नेपाली गौरब , त्यो कृष्ण भक्ति tikaram yatri तथा पतृदास प्रति हार्दिक नमन गर्न चहान्छु

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 3 года назад +4

    गुरु पत्रीदास तपाई भगवान् को अबतार नै हुनुहुन्छ।तपाईं लाई मेरो हृदय देखि प्रणाम छ।

  • @gopalgiri8776
    @gopalgiri8776 2 года назад +18

    आहा कति आनन्द लाग्यो!😌😍
    साच्चिनै हिन्दुत्व भनेको, ब्रमाण्डको ज्ञान प्राकृतिक नियम हो, यो बृहत् छ। कृष्ण, राम, शिव, बुद्ध, अल्लाह, जिसस आदि भगवान् का सुपात्र हुन्।
    Respect all of them🙏☮️💚

    • @radhheshyam1
      @radhheshyam1 10 месяцев назад

      Shreekrishna soyem bhagwan hunn.krishnaastu bhagwan soyem.

  • @nthypocrisyvlogger4634
    @nthypocrisyvlogger4634 4 года назад +145

    हैट ! कती ट्यालेन्ट गुरुजी हौ जेपनी जानेको ।

    • @gobindaadhikari6893
      @gobindaadhikari6893 4 года назад +4

      Ho sahi, wow

    • @bigyansraiv2456
      @bigyansraiv2456 4 года назад +3

      Ho yar ma pani empress vaye

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 3 года назад +1

      म संगकुनैशब्दछैनन,आफूलाईमहिन्दुहंहूवा छुभन्नमालज्जितछु।70बर्षनाघ्यो यस्तो दिब्यपुरुषको दर्शन पहिलो पल्ट भयो। म कृतज्ञछु यस टीवीपप्रसुस्तकर्ता परिवार प्रति।सर्वकल्याणमस्तु।🎄🎊🎈📛✳️🎇🎉🎋🎆✴️

    • @dilli152207
      @dilli152207 3 года назад

      बाहुन हरु बसै रुस बाट नेपाल आएको इतिहास छ अनि बाहुन कति बाटो छत

    • @devikagautam3643
      @devikagautam3643 3 года назад

      Hare krishna hare ram aannada mantra swami jiko jaya hosa

  • @rajkumarshrestha687
    @rajkumarshrestha687 4 года назад +330

    टिकाराम सर यस्तै अध्यत्मिक क्रायक्रमको लागि धेरै धेरै धन्यवाद ।हरेकृस्न हरेकृस्न ।

    • @mansarumansaru7978
      @mansarumansaru7978 4 года назад +3

      ।। हरे कृष्ण।।

    • @atozmaxxx9696
      @atozmaxxx9696 3 года назад +5

      टिकाराम यात्रीज्यू हजुरलाई धन्यवाद , विभिन्न विद्वानहरुद्वारा तेस्रो अाखा खुलाउन सबैलाई सहयोग गर्नुभएकोमा ।

    • @sadhanaayurvedanepal9671
      @sadhanaayurvedanepal9671 3 года назад +1

      sbaijana well wisher haru la swamiji ko prasanatako lagi "bhagwat gita ,as it is " nepali ma padnako lagi guruji la binimra anuroda garnu vayako cha.home delivery 9841555102

    • @kesharishrestha4674
      @kesharishrestha4674 3 года назад

      @@sadhanaayurvedanepal9671 you loollo”9””” I like 👍 and the lone thing you lleva to lagyo for life or like 👍 lluololl

    • @kesharishrestha4674
      @kesharishrestha4674 3 года назад

      @@mansarumansaru7978 you lyou lolll it little l

  • @minurai4538
    @minurai4538 4 года назад +29

    Hami hindu le dyan dinu parne kura uha lai herda patri dash lai herda khushi lagyo hami pani sochnu parne ho

  • @user-td3sm2zw6z
    @user-td3sm2zw6z 4 года назад +6

    गुरुजि प्रणाम हजुरकाे कुराले अध्याराे बाट उज्यालो काे राेशनि छायाे धन्यवाद हजुरलाई🙏

    • @ensagarsubedi
      @ensagarsubedi 4 года назад

      Ohalai vetna chahanu huncha vane,hare krsna dham,budalinkantha aunus

  • @kamalpant8183
    @kamalpant8183 4 года назад +124

    हरे कृष्ण हरे कृष्ण
    कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम
    राम राम हरे हरे

  • @jitbahadurpokhrel5972
    @jitbahadurpokhrel5972 4 года назад +34

    हृदय परिवर्तन,भगवत् सेवा, अहिंसा नै सनातन धर्म संस्कृति को मूल मर्म वा रहस्य हो, टिकाराम जी र श्रद्धेय पत्रिदास प्रभू जि लाई धेरै धेरै धन्यवाद। हरे कृष्ण।

  • @ramilabhandarisaptaranjani7781
    @ramilabhandarisaptaranjani7781 4 года назад +3

    धेरै राम्रो ईन्टरभीउ राखी दिनु भयो पात्री प्रभुको !टिकारामजी ! अब कती हरेक भाषामा चतुर हुनुहुन्छ वहाँ । सँस्कृत को श्लोकहरू नै हो यो बिद्वताको आधार

  • @chandachhetri544
    @chandachhetri544 3 года назад +74

    When he speak so fluently in nepali,and sanskrit I feel ashamed. We nepalis have forgotten our culture and tradition copying the west. But see him he is spreading our culture and tradition to us. What a beauty.hare krishna

    • @abcdefghij7171
      @abcdefghij7171 2 года назад +1

      Llllllll

    • @sppanday_
      @sppanday_ 2 года назад +2

      There is no need to be ashamed. So many people from Nepal have learnt Japanese , English, Hindi and so on . These people from other countries are not ashamed. It’s normal to learn a different language, take it easy.

    • @akg14
      @akg14 2 года назад

      He knows Hindi too!!

    • @worldfactography9250
      @worldfactography9250 2 года назад +1

      @@sppanday_ i request all nepali, pls don't learn Hindi from Bollywood or Indian TV. They adulterated hindi and mixed Arabic turk persian urdu in it. Now no one in india speaks 100% pure hindi, and I noticed that anchor also used some adulterated words coz of India like koshish while real hindi is paryas.

    • @bhaskarbasita9340
      @bhaskarbasita9340 2 года назад +1

      Yes dear....Prabhu ji Hindi, Nepali, Sanskrit, English, Bangla....en sabhi me fluently hai...mene en sab Language me suna hai prabhuji.....

  • @mansarumansaru7978
    @mansarumansaru7978 4 года назад +191

    हरे कृष्ण प्रभु जि कोटि कोटि नमस्कार धन्यवाद टक्र्याउन चाहन्छु।।🙏🙏

  • @govindsubedi2189
    @govindsubedi2189 4 года назад +86

    इश्वर:परम: कृष्ण:सच्चिदानन्द:बिग्रह:
    अनादिरादिर्गोविन्द: सर्वकारणकारणम्: हरे कृष्ण

  • @gilaorang72
    @gilaorang72 4 года назад +5

    wow tikaji yasto bises manis lai yo karye kram ma lyaunu vayo. thank you so much hamro nepal ma yastai manis khacho thyo khai kasle yasto saral ani mithas tarikale byakhe gari dine yasta dr. prati hardik dhanebad dina chahanchu. ani tikaji yasto manis ko khoji gari lyaunu vayekoma pani hardik dhanebad cha. harek nepali le hernu parne ra sunnu parne dr. ko yo sabad. malai ta atti nai chita bujyo thank once again tikaji and dr.

  • @theextreme732
    @theextreme732 3 года назад +11

    धेरै राम्रो ज्ञान दिनु भयों😇
    एस्तो महापुरुषहरू को बोली नै दिब्य हुने रहेछ🤔
    धेरै धेरै धन्यबाद र प्रणाम स्वामी जी लाई🙏🙏

  • @zenithsaud2846
    @zenithsaud2846 4 года назад +35

    यी रसियन बाबा लाई सुनौ सुनु लाग्यो फेरि पनि बोलाएर अझै धेरै कुरा सोधपुछ गर्नु टीका सर तपाइलाई धेरै धेरै धन्यवाद ।।

  • @dhakalrp
    @dhakalrp 4 года назад +55

    केला पाक्दा मामा आएन, मामा आउँदा केला पाकेन। केला पाक्दा मामा आउँदा दशैं आएन।~ कृष्ण भक्त पत्रीदासलाई मेरो नमन!

  • @pratikshanepal5288
    @pratikshanepal5288 3 года назад +16

    Proud to be hindu 😍😍😍🇳🇵🇳🇵🇳🇵hindu rastra nepal🇳🇵🇳🇵

    • @priyankashrestha3224
      @priyankashrestha3224 3 года назад +1

      Umm proud gara gara tyo jaatiya chhuwachhut garera afulai bahun bhayara lutikhako paisa ko pap pakhala la

  • @kamalarai9262
    @kamalarai9262 4 года назад +6

    Patri Das jyu le sarai man chhunu bhayo

  • @govindsubedi2189
    @govindsubedi2189 4 года назад +64

    गुरुदेव लाई प्रणाम साथै
    धन्यवाद टिकाराम यात्रीजी जस्ले सनातन धर्म लाई आफ्नो तर्फबाट योगदान दिइराख्नुभयको छ ! तपाईंको यस कार्यक्रमको म नियमित दर्शक हुँ! हिजो देखी youtube मा खोजेको आज हेरे ! खुशी लाग्यो
    हरिबोल 💐

  • @kumarghale9223
    @kumarghale9223 4 года назад +30

    अति उत्तम, अठोट लिए केहि असम्भव रहेनछ । एक रसिएन व्यक्ति जो क्रिस्चिएन पनि ले पवित्र गीताको सम्पूर्ण ज्ञान लिएको र मात्र मनुस्यको सेवा मा आफुलाई समर्पण को उदेस्य लिएको , अति प्रसन्सनिए र उत्तम । हामी अज्ञानीले के बयान गर्ने । टिकाराम जी तपाई लै धेरै धेरै धन्यवाद ।

    • @grpnepal
      @grpnepal 3 года назад

      सर ! सम्भब भए नेपालीमा अर्थ सहितको गिता एक पल्ट पढौ! ५००० बर्ष पुरानो सनातन परम्परा कति बिशीस्ट ग्यान मुलक रहेछ थाहा हुनेछ!

  • @kedarnaathgu-ru-ng1296
    @kedarnaathgu-ru-ng1296 3 года назад +2

    Wow! Krishna bhagwan ko bhakta lai saat saat Naman. Hare Krishna, hare Krishna, Krishna Krishna hare hare! Hare Rama hare Rama, Rama Rama hare hare!! Sambaad dherai bhanda dherai ramro rahayeko thiyo. Jai nepal

  • @prabhuacharya261
    @prabhuacharya261 3 года назад +2

    अती राम्रो लागो पत्री देशको कुरा धन्ने बात।

  • @nepalline3766
    @nepalline3766 4 года назад +19

    यो मान्छे हेरेर त म अझै जंगली नै रहेछु जय हिन्दु जय बुद्ध ॐ शान्ति

  • @gurungmanpower9794
    @gurungmanpower9794 4 года назад +6

    नमन पत्रीदासज्यू ।

  • @dilwala6237
    @dilwala6237 3 года назад +3

    जय! श्रीराम , जय! श्रीकृष्ण

  • @bijaybabubanstola9295
    @bijaybabubanstola9295 4 года назад +25

    निकै सरस लाग्यो। केही जीवन पर्यन्त खोजेका उत्तर पनि मिल्यो। हुन त ईश्वर नै साध्य हो, ज्ञान साधन मात्र। तर पनि त्यो ज्ञानलाई अभिव्यक्त गर्ने कलाले ज्ञानलाई अझ सरस बनाउँदो रहेछ।
    आझको पुस्ताले भोगेको मनको अशान्ति हटाउन धर्म र अध्यात्मको बिकल्प छैन। युवा वर्गको यो वास्तविक मनोविज्ञान बुझेर उनीहरूलाई सत्मार्गमा डोर्याउने गुरुलाई नमन्।

  • @ujjwalbajgain2109
    @ujjwalbajgain2109 4 года назад +53

    कृष्णको महिमा गाई रहनु होला, फेरि फेरि भन्दैमा पाईदैन यो चोला।जय श्री कृष्ण ।

  • @shishirtamang4226
    @shishirtamang4226 2 года назад +4

    हामीसगँ यदि धेरै रामर्ो हुदा पनि देश इसाइले बिगार्दै छन तेसैले यो भन्दा बढि ल्याउनु पर्छ।

  • @mdimranhossen2223
    @mdimranhossen2223 3 года назад +1

    সিভিল ইঞ্জিনিয়ার পড়ছি আমার জন্য আন্তরিকভাবে দোয়া করবেন যাতে আমি সারাবিশ্বে ফার্স্ট ক্লাস ফার্স্ট ক্লাস ফার্স্ট বিশ্বসেরা বিশ্বমানের সিভিল ইঞ্জিনিয়ার হতে পারি বা হতে চাই ইনশাআল্লাহ। অনেক অনেক অনেক অনেক অনেক অনেক অনেক চিরস্থায়ী ভাবে আশির্বাদ করবেন ইনশাআল্লাহ। আমৃত্যুএই মহাবিশ্বের ফার্স্ট ক্লাস ফার্স্ট ক্লাস ফার্স্ট আধ্যাত্তিক সিভিল ব্যারিষ্টার হতে চাই ইনশাআল্লাহ।

  • @shishirbasnet4658
    @shishirbasnet4658 4 года назад +49

    धेरै मज्जा आयो धन्यवाद हजुर हरु यो 1 इतिहास को रुपमा रहने छ आउँदा पिधीहरु ले स्विकार गर्ने छन् अबस्य पनि

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 4 года назад +105

    यो प्रोग्राम हेरेर अबको केहि समय श्रीमद्भगवदगिता बढने निर्णय गरीयो । कति गहिरो संग बुझ्न सकिन्छ सकिदैन अहिले नै आंकलन गर्न सकिन ।😍

    • @arjunnepali9278
      @arjunnepali9278 4 года назад +1

      २-३ पटक ध्यान दियर पढनु भयो भने बुझ्न सक्नु हुनेछ ।

    • @mansarumansaru7978
      @mansarumansaru7978 4 года назад +1

      राम्रो सन्देश मैले पनि भगवद्ग गीता अध्ययन गर्दैछु धन्यवाद 🙏

    • @HENRRIII
      @HENRRIII 4 года назад +2

      i studied bhagwat geetha at the age of 18.

    • @honestjungkarki8686
      @honestjungkarki8686 4 года назад +1

      मैले पनि त्यही सोचे

    • @birbahadurkarki6619
      @birbahadurkarki6619 4 года назад +1

      Ma ni padhne decision gare

  • @user-zl1ih8xr8i
    @user-zl1ih8xr8i 3 года назад +2

    हरे कृष्ण हरे राम सुन्नलाइ बुढानिलकण्ठ स्थित कृष्ण मन्दिर जाऔ ...

  • @Jiban-kala
    @Jiban-kala 3 года назад +2

    उत्कृष्ट लाग्यो हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे हरे राम हरे राम राम राम हरे हरे

  • @barundahal1172
    @barundahal1172 4 года назад +71

    मलाई पनि गीता पढ्न मन लाग्यो । जय स्वामी जि !

  • @shivshankarsah1306
    @shivshankarsah1306 4 года назад +48

    International society for Krishna consciousness is a great organization . I feel proud to be a part of it

  • @chandralimbu1203
    @chandralimbu1203 3 года назад +2

    Pranam shwamiji hajurko prabachan suner jyadei Aanand
    lagew . Jai shri krishna 🙏🌷

  • @keshabsubedi9733
    @keshabsubedi9733 3 месяца назад +1

    अद्भूत ज्ञानका भवसागर रहेछन् श्रद्धेय स्वामी

  • @hamrosamaj9206
    @hamrosamaj9206 4 года назад +49

    अत्यन्तै आत्मसन्तुष्टि भयो हरे कृष्ण ।

  • @shishirbasnet4658
    @shishirbasnet4658 4 года назад +26

    Tikaram sir को रौ उम्रे रौ थदिन्छ भन्नु भयो मलाइ रुन आयो धन्यवाद पतृदास ज्यु !!

  • @khadgakhadka9220
    @khadgakhadka9220 3 года назад +8

    अत्यन्त उपयोगी तथा ज्ञानवर्धक कार्यक्रम,कार्यक्रम प्रस्तोता र सहृदयी विद्वान गुरुलाई धेरै धेरै धन्यवाद।जय श्री कृष्ण।।

  • @kamalabartaula6536
    @kamalabartaula6536 4 года назад +1

    जयहो गुरुदेब

  • @kumarkandel7361
    @kumarkandel7361 4 года назад +25

    धन्यवाद छ यात्री जि लाई !
    धेरै दिन देखीनै पत्रीदास जि लाई ल्याउन अनुरोध गरेको थिए र आज पूरा गरिदिनु भयकोमा!

    • @ramthakuri5
      @ramthakuri5 3 года назад

      Aadhyadmik prabachanle manai aananda bhayo. Pheri pani lyaunus swamiji lai.

  • @chandrapaudel6417
    @chandrapaudel6417 4 года назад +5

    आहा यस्तो अदभुत ज्ञान धन्यहो ! धन्य हो यस्तो हो मानव जिवन ! यो भगवानको कृपा हो !!
    तर के गर्नु के थाहा नेपालका गद्धार नेताहरूलाई !
    यस्तो बैकुन्ठ जस्तो देशमा यमराजको शासन चलिरहेको यथार्थ हो !!

  • @yuvrajbahadur3982
    @yuvrajbahadur3982 3 года назад +1

    तपाई को परवचनले सोयो थुगा फुलका यतै माला नेपाली हउस जय पशुपतिनाथ

  • @TIE-TakeItEasy
    @TIE-TakeItEasy 3 года назад +2

    नास्तिक हरुलाई आस्तिकमा रुपान्तरण गर्न सक्ने शक्ति छ यो कार्यक्रम मा।

  • @basugyawali4785
    @basugyawali4785 4 года назад +32

    कोटी कोटी नमन् सात्क्षार गुरू प्रति जय जय गोरखा जय सनातन अनुयायी 🙏🙏🙏🕉🕉🕉🚩🚩🚩

  • @Yubraj.bhusal
    @Yubraj.bhusal 4 года назад +10

    सर्बप्रथम त मैले पत्रकार जि लाई नमन गर्न चाहे ।।यस्तो मह चाट्ने अवसर दिनु भो ।
    ॐ ॐ ॐ

  • @ramsharansapkota5443
    @ramsharansapkota5443 3 года назад +2

    कस्तो आनन्द आयो ।
    म नेपाली हुँ र? उहाँलाई हेरेर आफ्नै मुखमा थुक्न पनि घिन लाग्यो,थुक्क म ।

  • @kobitgurung7317
    @kobitgurung7317 3 года назад +6

    He is the full encyclopedia of hindutwa, Kudos to this brilliant human being.

  • @hamroastro
    @hamroastro 4 года назад +3

    मैले नेपालमा मान्ने मान्छे मध्य एक टिकाराम यात्री । तपाईं अन्य सम्पुर्ण पत्रकार भन्दा माथी हुनुहुन्छ। अरुलाइ आदर गर्न मन लाग्छ भने तपाइको लागि आदर शब्द सानो भैदिन्छ , तपाइलाइ नमन र श्रद्धा गर्न मन लाग्छ 🙏🙏🙏🙏🙏🙏🙏🙏।😍❤️❤️❤️❤️❤️💕💕💕💓💓💓💓

  • @ramis7552
    @ramis7552 4 года назад +16

    हरे कृष्ण , पत्रीदास 🙏 मैले 2063-65 मा भेट्थे । खुशी लाग्यो ।

  • @kamalasigdel663
    @kamalasigdel663 4 года назад +3

    Bhagawan rupi sadhulai koti naman ..

  • @umeshbasnet1135
    @umeshbasnet1135 4 года назад +3

    पैसा को लागि आफ्नो धर्म बेच्न सक्ने, परापुर्वकाल देखि मानि आएको धर्म नै परिवर्तन गर्न सक्ने हरु लाई ठुलो ग्यान को श्रोत स्वामि पत्रीदास्।

  • @MyNarayan123
    @MyNarayan123 4 года назад +25

    अत्यन्त महत्वपूर्ण व्यक्तीको अन्तर्वार्ताको लागी यात्री जी मा धन्यवाद स्वामीजी नमन !!!

  • @sanjaymajhi2063
    @sanjaymajhi2063 4 года назад +42

    Oh my god! Yo programme heri sake paxi mann nai shital vayera aayo....thank you so much Tika sir for bringing such a legend😍😍😍

    • @kishordhungana7055
      @kishordhungana7055 3 года назад

      हे भगवान यस्ता मान्छे पनि हंदा रहेछन यो कार्यक्रम पर्स्तुत गर्नु भएकोमा हजुरलाई मुरी मुरी धन्यवाद।

    • @samjhanadhakal1569
      @samjhanadhakal1569 3 года назад

      Ya dash ka natalai pani parbachan dunu payro babagi

  • @sujarai5164
    @sujarai5164 4 года назад +3

    Om nam bhagawate basudebay
    Koti Pranam guruji

  • @egtdtydty
    @egtdtydty 4 года назад +3

    Jai shree Radhe Krishna

  • @pritamregmi940
    @pritamregmi940 4 года назад +137

    यिन लाई लियर विशेष एपिसोड बनाउन पर्यो टिकाराम जि

    • @hariharkarunamayadas1310
      @hariharkarunamayadas1310 4 года назад

      Ho

    • @pushkarshrestha6482
      @pushkarshrestha6482 4 года назад

      Ya

    • @isworrajbasyal4921
      @isworrajbasyal4921 3 года назад

      सही कुरा

    • @amitvattrai8380
      @amitvattrai8380 3 года назад

      @@isworrajbasyal4921 हे भगबान कस्तो छ भगवानको लिला ्म नमुटु नै हलियो उहाँ को तपस्या ले गुरु देब हजुर लाई कोटि कोटि नमन प्रणाम 🙏🙏😂😂😂

  • @bishworajchuhan4755
    @bishworajchuhan4755 4 года назад +12

    मन्धमुग्ध, कार्यक्रम कति चाँडाे सकिएछ पत्तै भएन । स्वामी पत्रीदास र अादरणीय टिकाराम सर प्रति हार्दिक नमन । अागामी दिनमा पनि यस्तै ज्ञानवर्दक अन्तर्वाताकाे अपेक्षा ।

  • @birendrachhetri1164
    @birendrachhetri1164 3 года назад +7

    Swamiji Maharaj Shri Patri Prabhuji ko Jai! ISKCON ko Jai! Jai Shri Krishna! Swamiji is God 🙏 send angel to the world! He is Nepal to bring about transcendental transformation to millions of Nepalese. Nepal is Sanatan Vedic Dharma Rastra. All Nepalese/ Gorakha should heed to his call. Be God/ Krishna Conscious. Everything will be fine. Please keep inspiring and enlightening the people of the world, Prabhuji!☀️☀️☀️🌹🌹🌹🙏🙏🙏

  • @indragurung3111
    @indragurung3111 3 года назад +9

    N = NEVER
    E =ENDING
    P =PEACE
    A =AND
    L =LOVE
    👌

  • @prashantlama1434
    @prashantlama1434 4 года назад +102

    I fully enjoyed.I have huge respect ✊ to you patridas ji. Bali dine pratha tiraskar garnu parchha aba. Sakahari. Be true Hinduism 🕉 stop killing animals.

    • @thedarkhub321
      @thedarkhub321 4 года назад +12

      जब मन आत्मा ले माथी उठ्न सक्छ तब साकाहारी बन्छन।
      जब भागबत गिता पढ्न थाले तब म पनि साकाहारी भय ।ॐ जय श्री कृष्ण

    • @suscrieforsubscribing1146
      @suscrieforsubscribing1146 4 года назад +2

      Hahaha paila mache lai maya ra saman garna siknus hajur

    • @mdiqbalali4633
      @mdiqbalali4633 3 года назад

      @@thedarkhub321 aile Sharma lekhne baun hoina,,,goon vayeka Sharma hon

    • @thedarkhub321
      @thedarkhub321 3 года назад

      @@mdiqbalali4633 k bhaneko ispasta bhannu hola

    • @worldfactography9250
      @worldfactography9250 2 года назад

      I'm also become veg 1 year ago because of Isckon. Jai shree krishna

  • @taragurung933
    @taragurung933 4 года назад +220

    "केरा पाक्दा मामा आएन, मामा आउॅदा केरा पाकेन, केरा पाक्दा मामा आउॅदा दसैं आएन।"

    • @prakashbhaukajee1728
      @prakashbhaukajee1728 4 года назад +5

      नदी नाव संजाेग नमिलेकाे भनिन्छ यसलाई।

    • @dhanendrabudhathoki4285
      @dhanendrabudhathoki4285 4 года назад +2

      Very fantastic words , may I know the meaning of this words please?

    • @hemrajdahal5583
      @hemrajdahal5583 4 года назад +2

      सहि लाईन यहि छ।

    • @guyusa3936
      @guyusa3936 4 года назад

      Tara Gurung k bhanya! I have no clue what you meant?

    • @taragurung933
      @taragurung933 4 года назад +5

      @@guyusa3936 listen the interview carefully!

  • @yamtimilsina5327
    @yamtimilsina5327 2 года назад

    मान्छेमा सन्तुष्टि हुनु परो सबै भन्दा त्यहाँ आनन्द हुन्छ उहा विश्वको शाक्तिशाली देशको मानिस नेपाल आयर बस्नु भएको छ सलाम छ हजुरलाई हजुरको बिचार महान छ

  • @dilipkumaruprety8693
    @dilipkumaruprety8693 3 года назад +1

    राति 2.35मा हेर्दै छु।कति अानन्दमय अन्तरबार्ता ।गुरु पत्रिदास माहाज्ञानि 👏।टिकाराम सरलाइ सम्मान यतिराम्राे कामकाे लागि😍

  • @khemgautam9976
    @khemgautam9976 4 года назад +5

    यी रसियन महात्म्य को भागवत गिताको उजागर , उदाहरण र संस्कृत का श्लोकहरुको बाचन शैलि र असिमित ज्ञान ले म आफुलाई हिन्दु हु भन्न पनि सर्म लागेर आयो।। हाम्रो जमिनमा बिराजमान हिरा लाई बिदेशी आएर भनिदिनु पर्ने कि यो तेरो सम्पत्ती हो दुनियालाई कल्याण गराउन सक्ने।
    म लज्जास्पद छु। शुद्ध आचरण गर्दै चाडै भागवत गिताको गहिरो अध्यान गर्ने निर्णय गरे।। जय भागवत

  • @worldtoday101
    @worldtoday101 4 года назад +32

    धन्यबाद टिकाराम यात्री तथा स्वामी पत्रिदास ज्यु। हार्दिक नमन ! 🙏🙏🙏

  • @ramurai1782
    @ramurai1782 4 года назад +17

    Wow thank you tikaram ji for bringing him in the studio

  • @ramthapabalamimagar1408
    @ramthapabalamimagar1408 3 года назад +1

    गुरु पत्रीदास भगवान कृष्ण को दोस्रो रुप हुनुहुन्छ जस्तो लाग्छ।

  • @ompant146
    @ompant146 4 года назад +19

    हरे कृष्ण हरे कृष्ण
    कृष्ण कृष्ण हरे हरे
    हरे राम हरे राम
    राम राम हरे हरे😍😍🙏🙏
    ॐ नमो आदेश ।

  • @sankarkhadka4371
    @sankarkhadka4371 4 года назад +18

    मानव लागि यी भन्दा बढि उत्कृष्ट कुराकानी के हुन सक्छ। जय श्री कृष्ण 🌷 र उत्कृष्ट साक्षात्कार को लागी टीकाराम सर धन्यवाद 🙏🙏🙏🙏🌷❤️❤️❤️❤️

  • @prbhudebrshi9475
    @prbhudebrshi9475 3 года назад +2

    🙏🍭🌹🌺🌻🌼🎯🇳🇵राधे श्याम्🙏🍭🌹🌺🌻🌼🌷🎯🇳🇵

  • @mayrobintamang
    @mayrobintamang 4 года назад +16

    Enlightening Interview LOVE ❤️ LOVE ❤️ LOVE

    • @TrainerPrabeshSubedi
      @TrainerPrabeshSubedi 4 года назад

      ohali vetna chahanu huncha vane Hare krishna(ISKCON) mandir budalinkantha aunus Robin jee

    • @mayrobintamang
      @mayrobintamang 4 года назад

      Trainer Prabesh Subedi well I live in New York but practice meditation everyday and love spirituality....

  • @rupchandraadhikari134
    @rupchandraadhikari134 4 года назад +35

    Yasto manchhe sansarma 10 prasent matrai janmine ho bhane yo sasar kati santimaya hunthyo hola tapainlai dherai dherai dhanyabad chha

  • @gopalpanta807
    @gopalpanta807 3 года назад

    हो यो पत्रीदास जि को सन्देसले हामी नेपाली लाई चेतना आउनु जरुरी छ।धन्यबाद।

  • @basantasharma8923
    @basantasharma8923 3 года назад +3

    पुर्विय दर्शनमा संसार अडिएको छ अनि जोडिएको छ
    नेपाली हरु अाफुभित्र भएको कस्तुरी को वासना जस्तै भडकिएका छन सतबुद्दि मिलोस !!

  • @NarayanGaire1980
    @NarayanGaire1980 4 года назад +89

    He told Nepal's Full form as Never Ending Peace And Love. He is great.

    • @samarpantiwari959
      @samarpantiwari959 4 года назад +3

      yes bro i know full form of Nepal today.

    • @CoronaVirus-fu3zl
      @CoronaVirus-fu3zl 4 года назад +2

      Thats totally bullshit and made up.

    • @hxh1537
      @hxh1537 4 года назад +2

      @@CoronaVirus-fu3zl saale gaule nepal naamkaran gardaa english maa vakothyo ra, aasai banako ta ho ni sabbai thaha xa

    • @RadheyRadhey108
      @RadheyRadhey108 3 года назад +2

      Ava manchey Satvic hunu paryo and help themselves !!!
      🙏🏼🙏🏼🕉☮️💟

    • @karishmabhusal1653
      @karishmabhusal1653 3 года назад

      @@CoronaVirus-fu3zl kanye west??

  • @manishghimire7250
    @manishghimire7250 4 года назад +40

    One of the best episodes you are ever gonna see😊😊!!. Thank you and जय श्रीकृष्ण !!

  • @nomadicaneel908
    @nomadicaneel908 3 года назад +4

    I littraly cry after listening matra . Hare Krishna

  • @TrainerPrabeshSubedi
    @TrainerPrabeshSubedi 4 года назад +2

    Kati ramro hami sabaile siknu parne kura ho,hami sabai bhagwatgita padnu parcha..ra yo video lai trending lyaunu parcha.
    Ekdamaai ramro lagyo..patri jee

  • @bhudevjha
    @bhudevjha 4 года назад +26

    A: Aim
    B: Behaviour
    C: Character
    D: Discipline भए सबै कुरा सम्भव छ । - पत्रीदास ।

  • @gajendramagar1339
    @gajendramagar1339 4 года назад +52

    कति मिठो नेपाली बोल्नु भयो

  • @pabitramagar4268
    @pabitramagar4268 4 года назад +2

    Hari om narayan

  • @ritaacharya9983
    @ritaacharya9983 3 месяца назад

    उहाँको अभिब्यक्ति ले मनमा तरंग ल्याउने रहेछ उहाँको ज्ञान लाई हार्दिक नमन ।

  • @nepaldiaryofficial
    @nepaldiaryofficial 4 года назад +214

    हिन्दू धर्मको महिमा नबुज्ने महामानबहरुलाइ यो कार्यक्रम एकपल्ट अबस्य हेर्न अनुरोध गर्छु।

    • @faktanglung
      @faktanglung 4 года назад +4

      त्यही महिमा बुझेर त हिन्दु धर्मावलम्बीहरुको संख्या दिनानुदिन घटिरहेको छ त।

    • @fixten8561
      @fixten8561 4 года назад +3

      @@faktanglung रन्डिको छोरा चुप

    • @faktanglung
      @faktanglung 4 года назад +2

      @@fixten8561 सार्है राम्रो र सभ्य कुरा, यस्तै यस्तै कुराहरु त सिकाउछ नी है!!

    • @bigyansraiv2456
      @bigyansraiv2456 4 года назад +2

      @@faktanglung sathi raat ko vut lai laat ley hudaina becharalai

    • @nawayugkoirala7815
      @nawayugkoirala7815 4 года назад +1

      Hindu haru dher dhrmatma vayera budhi vrasta vako hola. Paisa ta kamayau Tara manabta gumayeu. Ani. Manxeli xalne chor budhi, papi man banayeu.

  • @monrajdhami6038
    @monrajdhami6038 4 года назад +34

    स्वामी जी को कार्यक्रम हेरेर मन नै आनंद भयो।धेरै धेरै धन्यवाद स्वामी जी।हरे कृष्ण।🙏

    • @yamlalkandel8895
      @yamlalkandel8895 3 года назад

      जय जय होश शुभमंगल होश
      स्वामी आचार्य ज्यु समक्ष मेरो प्रणाम छ।
      सारै राम्रो लाग्यो प्रबचन। जयश्रीमननारायण

    • @shivaaryal409
      @shivaaryal409 3 года назад

      /j.