गुरुको अन्तरबार्ता हेरेको थिएँ अत्यन्त तृष्ण वौदिक व्यक्तित्व अन्तराआत्मा देखि नमन गुरु🙏🙏🙏🙏🙏 हरे कृष्ण हरे,कृष्ण कृष्ण हरे हरे हरे राम हरे,राम राम हरे हरे
बाहिर को बिदेशिले नेपाल को हिन्दु धर्म मानेको देख्दा सबै खुशी देख्छु।अनि नेपालिले बिदेशी ध्रम मान्दा डल्लर मा बिकेको भनेको सुन्छु अचम्म लाग्छ को सहि हो?
क्यामेराले पटकपटक फोकस गरेको पहेंलो कुर्ता लगाउनुहुने दिदी मन्त्रमुघ्ध भएर दिलैदेखी तनमन ध्यान लगाएर प्रत्रीदाश गुरुको कुरामा यकत्रित हुनुभएको महसुस गरें खुशी लाग्यो यसरी नै सारा नेपाली आफ्नो संस्कार र संस्कृति को ज्ञानमा सम्मोहित हुन सके । धर्म र संस्कृतिको रक्षा संगै ज्ञान र मोक्ष अनि शान्ति पनि प्राप्त हुनेछ । हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे कृष्ण ❣️🙏💐
जय श्री कृष्ण हाम्रो धर्म संस्कार को अनुशरण गर्दै रसिया देखि बिश्वको बिभिन्न देशमा भागवत् गीता को ज्ञान बाँड्दैं आउँनु भएका गुरू देंव लाई कोटी कोटी प्रणाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Hare Krishna dandawat pranam pravuji Hare Krishna hare Krishna Krishna Krishna hare hare hare Rama hare Rama Rama Rama hare hare Hari bol ❣️🙇🏻♀️🙏 sradey prati pravuji ko jay 🙇🏻♀️🙇🏻♀️🙇🏻♀️🙇🏻♀️🙇🏻♀️
जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण श्री कृष्ण भगवान्को जय जय होस 🙏🙏🙏🙏🙏
श्री कृष्ण जन्माष्टमिकाे शुभकामना सम्पूर्णमा।रसिया बाट नेपाल आएर पनि हिन्दु धर्म र भगवान् प्रती यति आस्था विश्वास गर्नुहुन्छ।भगवान श्री कृष्णको भजन र प्रवचन दिएर हिड्नु भएको छ सलाम गर्छु, गुरु ज्यू हजुरलाइ ।🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👌👌👌👌👌👌
Thank you so much Mundre ji for invited the devotee of the Supreme Lord SHREE KRISHNA. HARE KRISHNA HARE KRISHNA KRISHNA KRISHNA HARE HARE HARE RAMA HARE RAMA RAMA RAMA HARE HARE
बुझ्न जरुरि छ वास्तविक जिबन के रहेछ।। हराइ सकेका बेचिसकेका संस्कारको जगेर्ना गरौ।।आज हामि संस्कार कुल्चिदाले नै होला पछि परेको । । अनुसासन ईमान्दार हुनैपर्छ जय कृष्ण
रसिया जस्तो शक्तिशाली देश को आर्मी कमान्डर को नेपाल र हिन्दु धर्म प्रति को मोह 😍
जय श्री कृष्ण 🙏🙏🙏 हार्दिक आभार जितु जि जहाँ भगवान को गुणानुवाद को चर्चा त्यहाँ आनन्द नै आन्नद 🙏🙏🙏🙏🙏
गुरुको अन्तरबार्ता हेरेको थिएँ अत्यन्त तृष्ण वौदिक व्यक्तित्व अन्तराआत्मा देखि नमन गुरु🙏🙏🙏🙏🙏
हरे कृष्ण हरे,कृष्ण कृष्ण हरे हरे
हरे राम हरे,राम राम हरे हरे
Jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai ho jai Nepal
जितु दादा म पहिलो सिजन देखि नै निरन्तरता हेर्दै आको छु अहिले सम्म कुनै खोट लगाउने ठाउँ छैन् हजुर हरु लाई हार्दिक शुभ कामना आगामी दिनमा
जय श्री कृष्ण राधे राधे आजको कार्यक्रम चाहिँ सारै राम्रो लाग्यो गुरु जिको कुरा जति सुनेनी चित्त नबुझ्ने जय होस मुन्द्रेको कमेडी क्लबको ।
कमेडी च्याम्पियन हैन यो
त्यती ठुलो गुरु लाई अली सम्मान गर्न जानेको जस्तो लागेन कार्यक्रम अरु त ठीकै लाग्यो
उखान चाइ दामी गुरु बा को।।।
i love it. सारै राम्रो episode . गुरुजी हजुरको शब्दमा धेरै शक्ति छ ।
अबको बिकल्प भनेको नेपालमा सबै धर्मलाई ऊच्च सम्मान गर्दै नेपाललाइ हीन्दुराज्य घोसणा गर्नुपर्छ।
मुन्द्रेले इतिहासमा आज भन्दा विद्वान मान्छे कार्यक्रममा ल्याउन सक्दैन
बाहिर को बिदेशिले नेपाल को हिन्दु धर्म मानेको देख्दा सबै खुशी देख्छु।अनि नेपालिले बिदेशी ध्रम मान्दा डल्लर मा बिकेको भनेको सुन्छु अचम्म लाग्छ को सहि हो?
धर्म किनवेच गर्नेको थोरै भयपनी सतवुद्दी आओस जय श्रीकृष्ण
जय राधे ्जय कृष्ण ि दण्दवत प्रणाम पात्री प्रभूजीलाई 🙏🙏🙏
रसिया जस्तो शक्तिशाली देश को आर्मी कमान्डर को नेपाल र हिन्दु धर्म प्रति को मोह
क्यामेराले पटकपटक फोकस गरेको पहेंलो कुर्ता लगाउनुहुने दिदी मन्त्रमुघ्ध भएर दिलैदेखी तनमन ध्यान लगाएर प्रत्रीदाश गुरुको कुरामा यकत्रित हुनुभएको महसुस गरें खुशी लाग्यो यसरी नै सारा नेपाली आफ्नो संस्कार र संस्कृति को ज्ञानमा सम्मोहित हुन सके । धर्म र संस्कृतिको रक्षा संगै ज्ञान र मोक्ष अनि शान्ति पनि प्राप्त हुनेछ । हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे कृष्ण ❣️🙏💐
जय श्री कृष्ण
हाम्रो धर्म संस्कार को अनुशरण गर्दै रसिया देखि बिश्वको बिभिन्न देशमा भागवत् गीता को ज्ञान बाँड्दैं आउँनु भएका गुरू देंव लाई कोटी कोटी प्रणाम छ 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
Karishma diju lai radha jsti dekhne jti le like gorum ta😍😍
जय श्री कृष्ण राधे राधे 🎉🎉🌺🌺💐💐💐🌷🌷🌷🌹🌹
धार्मिक आस्था सहितको अत्यन्तै रमाइलो कार्यक्रम !
Harya kirsna harya harya harya rama harya harya
Beautiful karisma dijju and Jay krishna vagwan
Hare Krishna dandawat pranam pravuji
Hare Krishna hare Krishna Krishna Krishna hare hare hare Rama hare Rama Rama Rama hare hare
Hari bol ❣️🙇🏻♀️🙏 sradey prati pravuji ko jay 🙇🏻♀️🙇🏻♀️🙇🏻♀️🙇🏻♀️🙇🏻♀️
Aja samma ko sab vanda ramro lagyo karyakram dhanyabad mundre ko comedi club lai
Wow nice aja sabai jana hensam ani biuty dekhinu vako xa jhan karisma ma,m tw sarai sundari dekhinu vako xa jai krisna astami
जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण जय श्री राधे जय श्री कृष्ण श्री कृष्ण भगवान्को जय जय होस 🙏🙏🙏🙏🙏
राधे राधेश्याम गुरुदेव
हाम्रो धर्मप्रति सम्मान नभयर नै हामिले दुख पाउदैछौ।
कुरिती हटाइएर हामिले हाम्रो धर्म सस्क्रुती बचाउन जरुरी छ।
Plz we need this program with new views next week thanks jitu dai shree krishna.
Hare Krishna Hare Krishna
Krishna krishna hare
Hare ram ma hare rama
Rama ma rama hare hare
अाजसम्मकाे उत्कृष्ट लाग्याे मलाई
One of the best episode 👏👏👏👏🙏🎉👍🙏🙏🙏 congratulations to all team 👍
We proud of you swami patri das sir...love you so much❤️❤️
raamro xa mundre ko comedy ajhai ramro hudai jawos
Hare kirshna mero parbhu🙏🙏
जय हिन्दु र अब नेपाल मा हिन्दु रास्थ हुनु पर्छ
Hare krishna hare krishna krishna krishna hare hera. Hare rama hare rama rama rama hare hare.⚘🌷🌼🌻🌺🥀🍌🍏🍇🙏🏼🙏🏼🙏🏼
Yo guruji'ko kura sunera = Aananda lagyo N 100% true lagyo.✌❤❤❤❤
Jai krisna❤
श्री कृष्ण जन्माष्टमिकाे शुभकामना सम्पूर्णमा।रसिया बाट नेपाल आएर पनि हिन्दु धर्म र भगवान् प्रती यति आस्था विश्वास गर्नुहुन्छ।भगवान श्री कृष्णको भजन र प्रवचन दिएर हिड्नु भएको छ सलाम गर्छु, गुरु ज्यू हजुरलाइ ।🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👌👌👌👌👌👌
Thank you so much Mundre ji for invited the devotee of the Supreme Lord SHREE KRISHNA. HARE KRISHNA HARE KRISHNA KRISHNA KRISHNA HARE HARE HARE RAMA HARE RAMA RAMA RAMA HARE HARE
Hare krishna hare krishna krishna krishna hare hare hare ram hare ram ram ram hare hare ❤🙏🙏
जय सम्भाे।।जय कृ्ष्ण।फुलन्देकाे अामा अब त केटाकाे भेषमा अाएर कमेडी गरेकाे हेर्न मन छ। मुन्द्रे साेल्टि
एक समाजको बिक्रीतिलाई एक कमेडिबाट
परिवर्तन एक सन्देश मुलुक कार्यक्रम हो यो
राधे राधे🌻🌻🙏🙏
आज को कार्यक्रम अति राम्रो अति अ राम्रो
Jituji ko aajako episod herera sarai khushi lagyo katti ramro gyanharu..gurugi🙏jatti sunepani suniharu jasto🌹🙏
First comment ma sadai harxu mundre ko comedyclub i love you all team
Um R 0
Hare krishna hare krishna radhe radhe🌷🌷🙏🙏
हरे कृष्ण parbuji
श्रीकृष्ण जन्मअस्टमि को सुभकामना छ.
जय श्रीराधे जय श्रीकृष्ण ।
Jai shree krishna
Jai hendu dharm
जय होस पत्री दास
Nepali yasu vakta haruule sunnu parxa patridas ji ko prabachan
ल्याउनु पर्ने मान्छे बल्ल ल्यायो मुन्द्रे दाइले । जयकृष्ण
guru ko jai hos hare kisn hare raam
जनै खै
One of the best episode for me , Thank you Jitu Dai n Comedy Club entire team 🙏❣️. Hare Krishna Hare Krishna Krishna Krishna Hare Krishna 🙏❣️
हरे कृष्ण हरे कृष्ण हरे कृष्ण
लत्तेको प्रस्तुति दमदार छ
सुन्दर प्रस्तुति
हरे कृष्ण हरे राम्🙏🙏
जितु दाजु नेपाल को हिन्दु बिरुद्ध भुक्ने आन्काजी र सत गुरु लाई संगै लिएर आउनु परो plz
Suvakamana sabahi lai
jay. ho. kirishana
वेहदका अविनाशी अमरलोक निर्माणार्थ सुप्रिम अलमाइटी अथोरिटिका साकार रुप परम शान्ति,विश्व कल्याण,विश्व महापरिवर्तनका लागि धरतीमा आइसक्नु भएक छ।सोचौँ, बोलौँ परम शान्ति मिल्नेछ!
great jay krishna
जयकृष्ण जयकृष्ण जयकृष्ण ॐ
लट्टेलाई मोज छ जेहोस 😀😀😀😋
जय कृष्ण जय राधे राधे आजको कायंकय सारै धेरै राम्रो छ।।
Jaya shree krishna swaami ji ki jay jay jay
एक दुई दिन माङ्ने बुडा र फुलन्देको आमा भए निकै रमाइलो हुने थियो 🙏
waiting for this episode .
नियमित मुन्द्रेको कमेडि सो हेर्ने जति येता लाइक्🙏✊
बिकशित राष्ट्र मा बुझेर हिन्दू धर्म मान्छ्न नेपाल मा पैसाको लोभले क्रिस्चियन हुन्छन्
हरे राम हरे कृष्ण कृष्ण हरे हरे को सूभ कामन सम्पूर्ण नेपाली
संसारमा छ पवित्र एउटा नाम ,हरे कृष्ण हरेराम ।
आज सम्मको उत्कृष्ट एपिसोड जितु दाई
Jaya hos
अति राम्रो लाग्यो
हरे कृष्ण
जय श्रीकृष्ण
Hare Krishna 🙏🙏🙏🙏🙏
Very wonderful program 👏 👍
बुझ्न जरुरि छ वास्तविक जिबन के रहेछ।। हराइ सकेका बेचिसकेका संस्कारको जगेर्ना गरौ।।आज हामि संस्कार कुल्चिदाले नै होला पछि परेको । । अनुसासन ईमान्दार हुनैपर्छ जय कृष्ण
Jay jay kireshna god🙏💖🌹🌸🌷🍀🌹🌺🌻🍃🌼🌿🌾
Wow All 👌👌👌👌💗💗💗💗💗💕💕💕🙏
Jaya shree krishna bhagwan
Gurudev prati naman gardaxu 🙏 hami nepali bigrekai bidesi dharmama lagera ho baru bidesile nepali dharma saskriti manna thalisake
हरे कृष्ण हरे राम हरे कृष्ण हरे हरे . धन्यबाद गुरू जी 🙏
श्री कृष्ण जन्माष्टमिको उपलक्ष्यमा सबैलाई शुभकामना 😍
Jaya Shree Krishna.
Wow super 💐🇳🇵🙏
Jay rada krishna
Wow!!!!
Very good program with great guest!!!!
Thanks you team for this great programme!!!!
Wow.nice episod
Naman guru dev jay shree krishna 😘
Jay Shree krishna hajur
मुन्द्रे को कमेडी क्लब को रेगुलर फ्यान कति हुनुहुन्छ? आउनुहोस साथी बनौँ
Best episode
देश तथा विदेश बाट मुन्द्रेको कमेडी क्लब नछुटाई हेर्नुहुने कति हुनुहुन्छ? आउनुहोस साथी बनौ धन्यवाद अहिले कतार देखि हेर्दैछु
आय है आय हाल साउदी बाट मेरो मनपर्ने कार्यक्रम हेर्न