रुसमा जन्मिएर क्रिस्टियन धर्म त्यागेर हिन्दु धर्मका महान गुरु बनेका डा पत्रिदास संग रोचक कुराकानी

Поделиться
HTML-код
  • Опубликовано: 11 сен 2024
  • रुसमा जन्मिएर क्रिस्टियन धर्म त्यागेर हिन्दु धर्मका महान गुरु बनेका पत्रिदास संग रोचक र घोचक कुराकानी Guru Patridas
    #patridasinterview
    .........................................................
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
    ..................................................................
    Web: www.ekataonline.com
    Email : reviewnepalp@gmail.com
    For More Information : / ktopankaj
    / santosh.niraula.77
    Embedding to a website is allowed.
    Thank You.

Комментарии • 44

  • @balrammagar9700
    @balrammagar9700 2 года назад +5

    धन्यबाद सनातनहिन्दु धर्म प्रचार प्रसान बन्नु भएकोमा

  • @bikashsharma2887
    @bikashsharma2887 2 года назад +6

    सबैले सुन्नैपर्ने एकदमै राम्रो अन्तरबार्ता ।

  • @yambahadurbudhathoki4575
    @yambahadurbudhathoki4575 4 месяца назад

    वा वा वा गुरु जि हरुले त मलाइ प्रकाश दिनु भो ज्ञा न को जय होस हजुर कल्याण होस राधे राधे हरे कृष्ण हरि बोल ॐ नम नारायण

  • @deepakprasaddahal9611
    @deepakprasaddahal9611 4 месяца назад

    हरे कृष्ण

  • @thapatek5176
    @thapatek5176 Месяц назад

    Radha Radha guru ❤❤❤

  • @laxmanneupane764
    @laxmanneupane764 4 месяца назад

    कडा

  • @loknathdawadi853
    @loknathdawadi853 2 года назад +3

    रुसका पत्रिदासकाे कुरा सुन्यौ नेपालकापशुहरु जय वैदिक सनात धर्म

  • @PrabhuDbsir-ih7uh
    @PrabhuDbsir-ih7uh Год назад +1

    🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏

  • @chandragc6738
    @chandragc6738 2 года назад +1

    एक दमै शहि कुरा

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 2 года назад +2

    जय होस गुरु

  • @anandabaniya3691
    @anandabaniya3691 2 года назад +2

    जय हिम्मत खण्ड कैलाश मानसरोबर देखि काश्मिरको श्रीनगर सम्म टिश्टा खोलाको नगरकट्टा देखि सतलज नदि सम्म जय शम्भो जय राष्ट्रवाद गुरु ज्यु ! जय ग्रेटर नेपाल आमा🤲🇳🇵🙏

  • @bhojrajsharma6751
    @bhojrajsharma6751 Год назад

    मार्मिक सुन्नै पर्ने

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 года назад +1

    गुरुजीप्रति हार्दिक नमन

  • @kbbaniya8841
    @kbbaniya8841 Год назад

    Hare krishna

  • @dilaghimire9471
    @dilaghimire9471 4 месяца назад

    बहुमुल्य prबचन

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 2 года назад +1

    tapaye ko tapasya laye mero naman

  • @sugampandit724
    @sugampandit724 6 месяцев назад

    Jai Santana....om ...

  • @abhimanyuabhi9850
    @abhimanyuabhi9850 3 месяца назад

    Hare Krishna 🚩🚩

  • @suryabk8091
    @suryabk8091 2 года назад +1

    Jaya shree Ram shree Krishana Ram Krishana Hari

  • @rameshuprety9340
    @rameshuprety9340 2 года назад +1

    सहि कुरा गर्नु भयो हजुर।।

  • @nareshthami5171
    @nareshthami5171 Год назад

    Patri das Maharaj ki jai kot kot pranam 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇮🇳🙏🙏🙏🙏🙏🙏🙏🙏🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳♥️♥️♥️♥️♥️♥️♥️♥️♥️♥️👍👍👍👍👍👍👍👍

  • @shriharishrestha
    @shriharishrestha 2 года назад +1

    कृष्णं बन्दे जगत गुरूम्

  • @bamdevrisirajpartikabhanda3250
    @bamdevrisirajpartikabhanda3250 2 года назад +1

    हार्दिक नमन mr पात्री जियोउ मेरो हजुर लाइ करोड सुभकामना छ अस्तै करोडबिग्गे देख्न पाइयोस हजुर को सनातन सस्कार लाइ माया गर्नु हुने हजुर लाइ कोटी कोटी नमन 🙏🏿🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @PawanSapkota14
    @PawanSapkota14 5 месяцев назад

    Om

  • @subashchandrarai9422
    @subashchandrarai9422 Год назад +1

    स्वमी ज्यु नमन,हिन्दुको कुरा गर्नुभयो तर भगवान कृष्णले हिन्दु शब्दनै उचारन गर्नुहुन्न सनातन धर्मको मात्र व्याख्या गर्नुहुन्छत !

  • @ParbatiBaral-vn4tm
    @ParbatiBaral-vn4tm Месяц назад

    Nepal must be hindusm

  • @fgkjfgkkghk9832
    @fgkjfgkkghk9832 2 года назад +1

    👏👏👏

  • @dhakarajparajuli1248
    @dhakarajparajuli1248 2 года назад +1

    Good

  • @nakulkumarojha8857
    @nakulkumarojha8857 2 года назад +1

    Jay shreekrisn

  • @King-pt6ck
    @King-pt6ck 10 месяцев назад

    जय,गुरु, पत्रिदास,

  • @logout9296
    @logout9296 2 года назад +3

    पादरीहरुका छौड़ाहरु के भन्नेहुन अब😎

  • @DineshSingh-so6yg
    @DineshSingh-so6yg 11 месяцев назад

    प्रशन्न गर्ने भाइले अलिकति सिक्नु पर्छ है ।

  • @bhadurji2609
    @bhadurji2609 2 месяца назад

    Aajhain andhakarmai rahechhu

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 2 года назад

    Where do you live in Kathmandu

  • @dhirendrabahadurbista
    @dhirendrabahadurbista 2 года назад

    Iskon in Moskow ,See Patridas.

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 Месяц назад

    कृष्ण र येशू ख्रीष्ट बीचकाे कुनै सम्बन्ध छैन । कृष्णकाे भक्ति गर्नु भयाे । याे तपाईंकाे व्यक्तिगत स्वतन्त्रता हाेे । धेरै पढ्नु भयाे । ज्ञान पनि धेरै छ, तर कृष्णलाई येशू ख्रीष्टकाे पिता भनेर भ्रम र गलत कुरा बाेल्नु भयाे । येशू ख्रीष्टकाे जन्मकाे भविष्यवाणी, जन्म, शिक्षा, बलिदान, पुनर्उत्थान र पूनर्आगमनकाे पवित्र बाईबलमा स्पष्ट बताईएकाे छ । येशूकाे जीवन चरित्र पवित्र छ । येशू ख्रीष्ट जस्ताे महान काेही पनि छैन । आस्था र विश्वास कुनै स्वदेशी र विदेशी हुँदैन । आस्थालाई कुनै सिमानामा थुनेर राख्न सकिँदैन । सृष्टीकर्ता (परमेश्वर), पुत्र ( येशू ख्रीष्ट ), पवित्रआत्मा त्रीएक परमेश्वर नै येशू ख्रीष्ट हुनुहुन्छ ।
    येशू ख्रीष्टले संसारलाई पापबाट छुट्कारा दिन आउनु भयाे । तर कृष्णकाे लिला पनि छर्लङ्गै छ । उहाँकाे जीवनकाे अन्त्य कसरी भयाे, सबैकाे सामू छर्लङ्गै छ । तथापि येशू र कृष्णकाे सम्बन्धकाे बारेमा गलत भ्रम छर्नु हुन्न । जुन मार्गमा हिडिन्छ र त्यही मार्गकाे बारेमा साेध, खाेज र बताउनु तर्कसंगत हुन्छ ।
    आफ्नाे आस्था र विस्वास सबैलाई महान लाग्छ । समाजमा सद्भाव र प्रेम बाचिरहनुपर्छ । म मानवशास्त्रमा मास्टर्स गरेकाे छु र कानूनमा एल. एल. बि. अध्ययन गरेकाे छु । साँचाे मुक्तिदाता र उद्धारकर्ताकाे रुपमा पिता,पुत्र, पबित्रआत्मा येशू ख्रीष्टलाई बुझेर अंगालेकाे छु । महामहिम नेपालमा किन सामाजिक, जातिय, लिङ्गिय विभेद छ र यसकाे कारण राम्री खाेजि गर्नु हाेला । ❤❤❤❤❤

  • @bimalmarahatta2841
    @bimalmarahatta2841 2 года назад

    He said he learned nepali language in four months. Fake. He was around pashupati for many years but good talented man.

    • @anandjha6162
      @anandjha6162 22 дня назад

      From where you get this information 😂

  • @homgurung6429
    @homgurung6429 2 года назад

    यो कुइरे बाहुन उचल्न नेपाली बन्दै छ येस्लै लखेत्नुप र्छ्।

  • @GURUNGJI100
    @GURUNGJI100 2 года назад

    Yo gair kanuni tarikaley nepalma basiraheko fataha ho. Yesley arulai afno sanskriti birsiney bhanxa tara ushley afnai sanskriti kina birseko? natak gareko?

  • @saheshkumarhyoju1043
    @saheshkumarhyoju1043 2 года назад

    a muje ankaje serpa sumna timro bau ko gyann sala ta nepal ma janme ra hindu dharm ko barkhilap garne tero bau ta shree krishna rahe cha ta muje daka