Это видео недоступно.
Сожалеем об этом.
Takshashila: यो संसार दुखालय हो, यहाँ प्रेम छँदैछैन || Prakash Giri || Rupesvara Gaura Das
HTML-код
- Опубликовано: 25 сен 2022
- #Takshashila #PrakashGIri #RupesvaraGauraDas
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।
Twitter : GlobalTVHD1
Facebook : globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com
तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।
Interviewer: good listener
Interviewee: infinity knowledge
Viewers: got Eye Opening Experience
नेपालको हरेक ठाम ठाममा गएर जनजागरण गर्नु पर्ने भयो आध्यात्मिक गुरुहरुको वचनवाणि🙏💕
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
आफै भित्र फर्किने यात्रा अध्यात्म हो। भौतिकताको चरम् बिन्दुमा बाँच्ने हामी द्रव्यको मोह पछाडी यति दोडिन्छौ कि आफैबाट छुट्छौं। अध्यात्म शून्यतर्फको यात्रा हो-किनकि सबथोक शून्यबाटनै आउँछ र अन्त्यमा शून्यमानै फर्कन्छ। जसले कर्मको ख्याल नगरी बाँच्दछ उ अनेकौं दुखको साम्राज्य खडा गर्दछ।
आफ्ना कर्मप्रतिको सजकतानै मोक्षको प्रथम बिन्दु हो।
कति मिठाे कुरा गर्नुभयाे सर। मन परयाे तपाइकाे कुरा।
म हाल अमेरिका बस्छु ।केही बर्ष पहिलाबाट कृष्णभक्त हो म पनि , आध्यात्मिक शन्देस अत्यन्त प्रभावकारी ढंगवाट दिनु भयो खुसी लाग्यो मेरो छोरा बुहारी सहित संग भएर २/३ पटक हेर्यो सुन्यौ , प्रश्नकर्ता गिरी जी को प्रस्तुति सोध्ने तरिकाले पनि प्रभवकारी बन्न पुगेको यो कार्यक्रम दक्ष आध्यात्मिक अनुभविको प्रस्तुति प्रति आत्माबाट सन्मान गरे । हरे कृष्ण -
मैले खोजेकै कुराहरु हेर्न सुन्न पायँ धन्यवाद साथै हार्दिक नमन तक्षशिला टिम ।
आज सारै मिठो आनान्दको कुरा सुन्न पाइयो !! फेरि पनि येस्तै ज्ञानका कुरा गर्ने पात्र लेउनु होला प्रकाश सर ! नमन रुपेस्वर गौरा दास प्रभु !!
सारै आनन्द लाग्यो, फुर्सद हुँदा फेरि दोहोराएर हेर्छु 🙏
ruclips.net/video/yJ9CzUEzf2A/видео.html&feature=share yesma uha lai hindi ma ni interview dinu vaxa
Nice
मलाइ पनि असाध्यै मन परयाे।
Malai atinai ghat lagyo hami newar haru
lepani yasto kathin adhdhyat mikma
yagna sakinchha bhanne haru lai
dhekhai dinu bhayo tapai lai
Koti koti pranam hajur
फुर्सद हुदा हैन ...समय नीकालेर सुन्नुस।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।।हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे । हरे राम हरे राम राम राम हरे हरे ।।
All gloriest swami prabhupad॥
हामी वैदिक सनातन हरु सहि र सत्य कुरा कुरा लाई जानोउ बुझोउ
Must watch
#Sheevram
आहा!! वहाँलाई फेरि पनि एकपटक ल्याउन पर्यो। धित नै मरेन।
तक्षशिला यो नामले मलाई तान्यो!
सुनेको थिए कुनै कुनै मान्छे ले कमाउनु मात्रै भाग्यमा ल्याएको हुन्छ।खर्च गर्नै जानेको हुदैन।आज बल्ल छर्लंगभो ऊ संग त “भोग लक्ष्मी “को वासै नभएकोले रहिछ।जेहोस कुरकनी आनन्ददायक थियो ।
धन्यवाद प्रकाश सर गौरा दास ज्यू ।हरे कृष्ण
जति सुनेपनी धित नमर्ने गुरु हजुरको बाणि
नमन गुरुदेव 🙏🙏
प्रभूजी राम राम !!
सारहै आनन्द परमानन्द रिएलाईज भयो,
नमन गर्दछु!
स्विकार गर्नु हुनेछ!
राम राम !!
गिरि जि तपाईं शाहकारी हो कि होईन थहा छैन होईन भने आजै देखि हुनुहोस।
यस्तो कुरा सुन्दा पनि अर्को जीवन पाए जस्तै लाग्ने 👍 काम गर्दै सुन्दै साह्रै मजा ।।।।
यो एपिसोड to be continue हुनु पर्यो ..यतिले मात्र यो अन्तरवार्ता पूरा भएन...उहाँले भन्दै हुनुन्थ्यो कि भगवान् र ईश्वर फरक छन् भनेर भगवानको कुरा आयो ईश्वरको कुरै आएन अनि अर्को कुरा लास्टमा भन्दै हुनुहुन्थ्यो स्वर्ग र नर्गको कुरा यो पुरै अपुरो छ ... म चाहन्छु यसको पूर्णता!!! 🙏🤞✊
Proud to be vegetarian thank you guru ❤🙏
bada ramailo lagyo, bichara Prakash ji twallai, khusi sworg ho bhane dukha pap ho
प्यास नै मेटिएन।।।
we want more episode... हरे कृष्ण
भगवान भनेको जो सङ अनगिन्ती धन जो सर्बसक्तीसाली जो अत्यन्त सुन्दर जो अत्यत्न बुदिमान छन तिनै लाई भगवान भनिन्न्छ
Kripa/Grace/ कृपा वा अनुग्रह । यो सम्वादमा प्रयुक्त एक मात्र गहन, सबै धर्म मतमा कुनै रूपमा उपस्थित, अन्तिम निकर्षमा अर्थपूर्ण शब्द ।
ruclips.net/video/yJ9CzUEzf2A/видео.html&feature=share
मेरो आँखा खोलि दिनु भयो। त्यसको लागि धन्यवाद छ ! आज बाट हजुरलाई गुरु मानेर जीवन अघि बढाउने संकल्प गरे।
अर्को भिडियोको प्रतिक्षामा छु 🙏🕉️❤️🇳🇵हरे हरे
Hara Ram Hara Ram Ram Ram Hara Hara Hara Krishna Hare Krishna krishna krishna Hara Hara..........jaya ma bindrabashani.....
गिरीजी उहांलाई पुनः ल्याउनुहनेस् न
Thank you so much guru hajur ko speech jatti sune Pani sunirahanu jasto lagcha, Jai Shree Radhe Krishna🙏🙏
Hare krishna prabhu ji dandawat pranam
पुन्य र पाप ।सुख र दुख मनको खेल हो।अध्यात्म सुख र दुखको पारको विज्ञान हो।
अभिवादनशीलस्य नित्यं वृद्धोपसेविन:।
चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशोबलं।। ॐ नमो भगवते बासुदेवाय नम: 🕉️🙏
Hare Krsna
कत्ती सुन्दर कुरा फेरि सुन्न पाउ ।
जति सुने पनि सुनिरहुँ जस्तो लाग्यो। उहाले बोल्नु भएको धेरै पोईन्टले मलाई छन सक्यो।
Outstanding
अति नै ज्ञानवर्दक जानकारी पाइयो ,यो शिलसिला कायम रहोस्🙏
🌹🙏🌹 अति नै सुन्दर 🌹🙏🌹
Hare krishna prabhu ji dandawat pranam 🙏very wonderful session 🙏😊😍👍👏
How can I contact you
@@shivamulmi487 .mm
@@shivamulmi487
...
🙏🕉️🙏अहिंसा परमो धर्म🙏🕉️🙏राधे श्याम्🙏🕉️🙏
Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe Radhe
प्रकाशजी राम्रो कार्यक्रम सञ्चालन गर्नु भएकाेमा धन्यवाद। राजनिती काे फाेहाेरी झुठ कुरा भन्दा यसबाट जीवन जगत का बारेमा जान्न सकिन्छ ।🌹🙏🌹
Ati sundar baat garnu vo Hajur le. Jaya shri krishna ❤❤ ❤❤❤
कत्ति आनन्द लाग्यो। कति सरल तरिकाले बुझाउनु भयो। अर्को भाग पनि बनाउन पर्छ।
Thank you rupeswor prabhu ji for saving thousands of youths . Your words of wisdom are always needed for us. Thank you for giving your whole life to service of humanity and sri Krishna.
Radhe Radhe ati ramro sabaile sunnu parne aafulai manparne swikar gari sakeko dhanyabad Girijee, I like and I shared this video
Maile 1 Hour ko program nonstop watch gare ko yo matra hola. feel like 15 minutes
Great vedio 👍🏼👍🏼👍🏼👍🏼
फेरि अर्को अन्तर्वार्ता लिग्दिनुस न् साह्रै रोचक लाग्यो ।
i feel so peace 🕊🕊🕊🕊🕊🕊
जय श्री सच्चिदानन्द ।सर हजुर द्वारा आध्यात्मिकको सुन्दर प्रवचन सुन्न पायौ ।🙏🙏🙏🙏🙏
कति सुनिरहु लाग्ने चित्त बुज्दो कुरो सुनाउनु भयो ।
Hare Krishna 🙇❤️🙏
What a wonderful speech about spiritual journey.want to hear more about it.all youngsters should listen to him .hara krishna ❤
We want to hear,learn more and more from this guru hare krishna❤️🙏🏻
ruclips.net/video/yJ9CzUEzf2A/видео.html&feature=share
Hardik naman both of you
बुझाईकाे स्तर राम्रो रैछ।
Hare Krishna 👏👏👏 Jai Shree radhe 👏👏👏
💐🙏Ati sundar naya naulo rahasyamaya kuraharu sunnu bujhanu pawuda garvako mahasuss bhayo jay guru dev jay radha shree krishna💐🙏
सारै आनन्दित ज्ञान् बर्दक बाणि भगवान को कृपा बर्सी रहोस 🙏🙏
Hare Krishna.🙏🙏💐💐
Hare Krishna 🙏🏻💚🌺
Hare krishna hare krishna...
suni rakhau jasto lagne conversation. I truly appreciate this!
हरे कृष्ण यॉहालाई साधुबाद जय होस्!
आनन्दित ,अद्भुत!
नमन मनै प्रफुल्ल भयो😍😍😍😍🙏🙏🙏🙏🙏
Hare Krishna ❤
Please schedule one more interview with him 🙏🏻
मनै प्रफुल्ल भयो , अति आन्दित वाणी
I love and I am also planning to be vegetarian 🌹
हरे कृष्ण हरे हरे
नमन गुरु
really realistic interview...i love so much...
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 all the best hami sabai le yatai garnu parcha
Jay shree krishna prabhu ji
hare krishna🙏🙏🙏🙏
Thank you.🙏💐
नमन
Harey Krishna 🙏 guru ji 🙏
Extremely like to go to the spiritual journey 🙏😌🕉️
Thank for such kind words
hare Krishna 🙏🙏❣️
हरे कृष्ण !!!
❤️🌺🙏🌺❤️jai shree radhe❤️🌺🙏🌺❤️jai shree krishna🙏🙏❤️❤️🌺jai gurudev naman🙏🙏❤️❤️🌺jai hosh bhaktajanko🙏🙏❤️❤️🇳🇵
Dherai kuraharu sabaile bujne gari batai dinuvayekoma dhanyebad hajur lai 🙏🙏
Aha kasto Ramro lagyo
Daami rupesh sir.
ॐ श्री राम
Thank you guru jyu 💞💞🌹🌹🌷🌷❗️
हरे कृष्ण गुरुजी
Jai Shree Krishna 🙏🙏🙏❤️❤️❤️
I love to listen more interviews from Rupesvara Gaura Das. Worth listening !
नमन 🙏🙏!
सेकेन्ड पार्ट जरुर आउनु पर्छ
Please, continue his interview, prakash ji. Very interesting.
I love it every single words....
Knowledgeable…🙏🏻🙏🏻🙏🏻🇳🇵
NitaiGour Haribol... 🌸🌸🌸
प्रभु जी को कुरा मा चै धेरै नै पावर छ प्रभु ले जिल्ला जिल्ला नगर नगर गएर संसारको सृष्टि देखि लिएर श्री कृष्ण तत्व र हामी को हौ जन्म मृत्यु सम्म को कुरा बताउने हो भने धेरै को आँखा खुल्ने थियो हरे कृष्ण हरे कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
कती रमाइला ज्ञानका सबदहरु🙏🙏🙏🙏🙏🙏
I am not a vegetarian, but he said really truth I really proud of you sir
Namaskar