हरे कृष्ण प्रभु जी दण्डवत प्रणाम छ कति राम्रो कुरा मन छुने खालको छ हामी मान्छे सर प्रथम आफ्नो सरीरको अहङ्कार ले वशीभूत भयर हिँडेका हुन्छौं सन्त महन्त को कुरा सुन्दैनौं उल्टो ज्यान लिन्छौं पावर र धन को अहङ्कार ले
कृष्ण अस्तु स्वम भगवान ,कृष्णलाइ कसैले भगवान मानेर भगवान भएेका होइनन ,वहा स्वम भगवान हो,हरिबोल श्रेदय गुरु रुपेस्वर गौर प्रभु जिको 7 days course Linus पत्रकार ज्यु सबै बुझ्नु हुन्छ दण्डवत प्रणाम गुरुदेव , हरिबोल
So according to you you don't have brain because you cannot see your brain . Everything can't be seen by our imperfect senses we cannot see air but it doesn't mean there is no air we need some scientific device to see the presence of air so similarly we need devotion ( Bhakti ) to see god otherwise we can never see him by our imperfect eyes
Sachi nai Guru ji Mental peace is so important, Aja I have much more then I deserved,Sappai nai xa Haad vanda,Maya garne manxe haru ,pug do Samoa to,luxury Tara mental peace Xaina, Kaile Kai sucide ko thinking auxa ,sucide garnu sat audaina wish auxa ki sutra aba Kaile Nahum,so Samoa to and loved once is not everything,Mental peace mental health is so so so much important ❤
Hajur haru dui janako presentation ekdami man paryo hajurko prasns sodhne kala ekdam best lagyo rs guru jiu ko jawaf pani sahanapurna chha yesto prastuti jati herepani herirahana man lagxa ...yaha pani aakha lagena man nai lagyo hai....
Bhakti ka prakarharuma pahile sadhan bhakti tespachhi bhab bhakti,ani prem bhakti prem bhakti dekhi bhagawan prapti hun x tespachhi isneha bhakti man bhakti bhabadwes bhakti ra antimma maha bhab bhakti ( premera paramsara maha bhaba jani sohi maha bhaba sworupa radha thakurani ) gouranga maha prabhu , prem bhakti ko antim sworup radha ho !
तपाईं आफ्नो बिचार मा स्वतन्त्र हुनुहुन्छ । तर यो पनि जरुरी पनि छैन । तपाईं जे सोच्नु हुन्छ त्यही सत्य हो । दुनिया तपाईं को सोच ले चल्दैन । जे सत्य हो त्यही सत्य हो । तपाईं ले determine गर्ने हैन नि यो संसार चलाउने चलाक श्री हरि हुनुहुन्छ ।
प्रतेक चिजको बिन्दु हुन्छ...अनी आत्मा र परमआत्मा के हो थाहा नै छैन....किन...अंग्रेजहरु..एडम इब..मुसलमान आदम हव्बा.हिन्दु आदिदेब..मान्छन...को हो...कसलाई हो ..यसको ग्यान जरुरी हो...कृष्णको बाबा आमा रामको बाबा आमा किन देखाईएको हो...यसको ग्यान...कहा हुन्छ...भगबाGod is one..god is light भनिन्छ...अनी गितामा न तद् भाषयते सुर्यो न शशाडको न पाबक .यदगत्बा न निर्बतन्ते तदधाम परममम...15/6 मा किन भनीयो..म सुरज चादको प्रकास पुग्दैन तेहाका मे रहनेबाला हु किन भनियको हो...कमन सेन्सको बात गरौ...के कुनै घरमा बाउ दुईटा हुन्छन हुदैनन नी यस्तै भगबान पनी एक हुन्छन...
जसरी बाप एक हुन्छन तेसरी भगबान भी एक हुन्छन...तर ग्यान चच्छुले चिन्ने हो..कलियुगको हामी अन्यमा छौ...यही अन्यमा भगबान आयर राजयोगको ग्यान दि रहनुभएको...छ...यो पुरै दुनिया बिनास हुनेबाला छ...यो हाम्रो अंन्तिम जन्म...भगबान आएर आदी.मध्य र अन्यको ग्यान गुप्त रुपमा दि रहनुभएको छ...जसरी संकरले पार्बतीलाई अमर कथा सुनायको कुरा आउछ...हो त्यो अंमर बन्ने ग्यान भगबान आयर दि रहनुभएको छ जान्न चाहनुहुन्छ भने म्यासेज पठाउनु होला..गिता ९/११मा भनियको छ..अबजानन्ती मां मुढा.मानुषी तनुमाषितम..परं भाबमजानन्तो..मम भुतमहेस्बरम.मुख लोग.मानबीय सरीरका आधार लेनेबाला मुझ परमेस्बरको सिब संकरको अबग्गा करते है बो मुख;;प्राणीके इस्बर मम मेरे ज्योतीलिगं अब्यक्त भाबको नही जानते हे सास्तको गलत ब्याख्या छ...भगबान आयर सची ग्यान दि रखनुभएको छ...पुरै दुनिया बिनास हुनेबाला छ...
Worst Presenter (Dristybani Dhital) ever seen and listened. I am sure she didn't understood 1% of the saying what Prabhu (Rupeshwor Gaur Das Guru) has enlightened here. Presenter, if you got an opportunity again to be sited with these kind of highly elevated personality, kindly do enough homework on topic before doing this kind of interview.
खासमा भगबान संर्बब्यापी हुनुहुन्न...किनकी हामी मानब जन्म मरणको चक्रमा आउछौ...तर भगबान जन्म मरणको चक्रमा आय हामीलाई छुडाउने कोही हुदैन...तेसैले भगबान सबैमा हुनुहुन्न...अनी कृष्ण भगबान हुदै हैनन...किनकी उनको पुजा त बच्चाको रुपमा हुन्छ...अनी आध्याममा दुई पाटा हुन्छन..एक भक्तिमार्ग...र अर्को ग्यानमार्ग...भक्तिमा सुन्ने सुनाउने हुन्छ ग्यानमा सुने सुनाउने..र धारणा गर्ने हो...अनी कृष्ण नै सिबलिग्गको र संकरको पुजा गरेको देखाउछ सो....ग्यानमा देखाईदैन ....प्रचार गरीदैन हुजुम को ग्यान सिकाईदैन...
Bhagavan sarvavyapi hunuhuncha ki hunuhunna yo hamile sochera thaha Paune kura hoina . Tesko lagi hamile shastra adhyan garnu parcha . Tapaile kun shastra ko adharma boldai hunhuncha ki tv serial herera anuman lagaunuvayeko .
आज जुन गिता बजारमा यत्र तत्र सर्बत्र छ...तेसमा कृष्णलाई भगबान मान्छन..तर कृष्ण आफै जन्म र मृतु देखाईएको छ...आमा बाबा देखाईएको छ.....तर गितामा...श्रीभगबानुबाच...भनियको छ..बाच भनेको बोल्नु हो ..बोल्न सरिरले हो...अनी गितामा प्रबेस्टुम..१५.१४मा छ कृष्ण कसरी प्रबेस गर्छन...जुन आफै मृर्तु बरण गरेको छ...अभोक्ता...अकर्ता अजन्मा देखाईएको छ...छैन...छनी...सास्त्र पुरै खन्डीत बनाईएको छ..८.९.अणोरणीयाँसमनुस्मरेत...अणुभन्दा शुस्मको कुरा छ ...के कृष्ण कही सुस्म छन ...छैनन...जब कलियुगको अन्यमा भगबान यो सिष्टीमा आउनुहुन्छ....तब...सब राज बताउनुहुन्छ....आदी मध्य अन्यको ग्यान दिनुहुन्छ...अहिले त्यो ग्यान भगबान द्रारा बताएको कुरा हो.. तेसैले उचातेरा धाम उचातेरा नाम क्या हे खास..यो बात भगबान दि रहनुभको छ...बुद्रले बुद्र धर्ममात्रै स्थापना गरे क्राईस्ट काईस्ट ..मोहमद मुस्लिम...जब भगबान यो सृष्टीमा आउनुहुन्छ...कल्पान्तकालमा तब सर्बधर्मानपरीतज्य...मामेकम सरऑमब्रज...जुन भनियको छ ...यो सृष्टीका आदी पुरुषको दिब्य अबतरण भएको छ...गुप्त ग्यान दि रहनुभएको छ...भनुहुन्छ...म नरकिय दुनिया कलियुगी दुनियाको बिनास गरी एक सत्य सनातन धर्म स्थापना गर्छु....भनुभएको छ तेसैले आफ्ना बच्चालाई;;;गुप्त ग्यान...राजयोगको ग्यान दिनुभएको छ...
@@basantabhattarai-v5i Bhagavan le bhagavad gita ma bhannu huncha अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् । परं भावमजानन्तो मम भूतमहेश्वरम् अनुवाद : "जब म मानव रूपमा अवतरण गर्छु, मूर्खहरूले मेरो खिल्ली उडाउँछन्। तिनीहरूले मेरो दिव्य स्वरूपलाई सबैको सर्वोच्च भगवानको रूपमा जान्दैनन्।" जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः । त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन अनुवाद : "जसले मेरो रूप र क्रियाकलापको दिव्य प्रकृतिलाई जान्दछ, उसले देह त्यागेपछि यस भौतिक संसारमा पुन: जन्म लिँदैन, तर हे अर्जुन, मेरो अनन्त निवास प्राप्त गर्दछ। " कृष्ण भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ग्लानिर भवति भरत, तदात्मानाम् श्रम्य अहम् [भ.ग. ४.७] [जब जहाँ र जहाँ धर्मको ह्रास हुन्छ, हे भरतका वंशज, अधर्मको प्रबल उदय हुन्छ, तब म आफै अवतरण गर्छु।] जब-जब धार्मिक कार्यको विधिमा विसंगति हुन्छ र अधर्मको प्रबलता हुन्छ, त्यसबेला भगवान वा ईश्वरका प्रतिनिधि यस संसारमा आउँछन्। त्यसैले कृष्ण प्रकट हुन्छन्। कृष्ण प्रकट हुन्छ, हामी पनि प्रकट हुन्छौं। तर हाम्रो रूप र कृष्णको रूप फरक छ। हामीले यो शरीर ग्रहण गरेका छौं, हामी यस संसारमा देखा परेका छौं, हाम्रा विगत कर्म अनुसार कर्मद्वारा बाध्य भएका छौं। जसरी बसेका छौं । हामी सबैको शरीरका विभिन्न विशेषताहरू छन्। किन? विभिन्न कर्म अनुसार। शरीर कर्म अनुसार बनेको हो। यही नै भिन्नताको व्याख्या हो । त्यसैले हामी जान्न सक्दैनौं। र हामी बुझ्न सक्छौं कि तपाईको मानसिकता, मेरो मानसिकता फरक छ। तपाईं फरक तरिकामा कार्य गर्नुहुन्छ; म फरक तरिकाले अभिनय गर्छु। त्यो बाटो हो, हामी सबैको। त्यसैले हामी हाम्रो कर्म अनुसार एक निश्चित प्रकारको शरीर ग्रहण गर्न बाध्य छौं। तर कृष्णले गर्दैनन्। हामी हाम्रो शरीर परिवर्तन गर्छौं। मात्र बुझ्ने प्रयास गर्नुहोस्। यो बिर्सनु भनेको शरीरको परिवर्तन हो। जसरी हाम्रो अघिल्लो जीवनमा केही निश्चित प्रकारको शरीर थियो, तर हामीलाई थाहा छैन। बिर्सियो। किनकि मैले शरीर परिवर्तन गरेको छु, त्यसैले मैले बिर्सेको छु। मेरो अन्तिम जन्मको के भनौं? बाल्यकालमा पनि, तीन-चार वर्षको हुँदा पनि तिमीले धेरै कुरा गर्यौ । तर के तपाई तिनीहरूलाई सम्झनुहुन्छ? छैन। किनभने तपाईंले शरीर परिवर्तन गर्नुभयो। त्यो शरीर गएको छ। त्यसैले हामीले बिर्सेका छौं। बिर्सनु भनेको शरीरको परिवर्तन हो। हामी प्रत्येक सेकेन्ड, हरेक मिनेट शरीर परिवर्तन गर्दैछौं। त्यसैले हामीले बिर्सिरहेका छौं। र कृष्णले बिर्सनु हुन्न। यसको मतलब उसले शरीर परिवर्तन गर्दैन। यो कृष्णको शुद्ध समझ हो। कृष्णले भन्नुभयो "धेरै, धेरै जन्म तिमी र म दुबै बिते। म ती सबैलाई सम्झन सक्छु।" धेरै, धेरै। यस संसारमा हजारौं पटक कृष्ण प्रकट हुनुभयो, तर उहाँले सबै कुरा सम्झनुहुन्छ। र म मेरो बाल्यकाल सम्झन सक्दिन। त्यसोभए म कसरी कृष्णसँग एक हुन सक्छु? यी मायावादी दार्शनिकहरू, "म भगवान हुँ" भनी घोषणा गरिरहेका छन्। कसरी सक्छौ...? भगवान बन्ने तिम्रो योग्यता के हो? भगवान यति सस्तो छैन।
sorry but i do not agree with what he has said. Spirituality bhanda badi yesko dhwass paisa ko lagyo. plus yesko soch liyera agadi badyo bhaney yessai pani dherai level ma discrimination continue huncha.
Ajha koi vetena yesle nepal ma india ma tara russian patri guru vetyo ra motivated vako😆 K thaha tyo patridas kgb agent ho ki?? Soch keta ho soch yestai le ho dubaune.
मेडम गल्ती कलियुगको होइन दोष त तपाईंको पनि छ। तपाईंको शरीरमा लगाएको कपडा वेस्टन छ त अनि यसमा कलियुगको के गल्ती हामीले आफ्नो भेषभुषालाई बिर्सेर हामीले वेस्टर्न कपडा लगाएर हामी आफूलाई एकदम सुन्दर छाै भने लाग छ हामी को हो हामीलाई नै थाहा छैन फेरी हामी कलियुगका कुरा गर्छौं।
स्वच्छ र सच्चा दिलबाट भगवान संग परस्थुत हुनुनै मानव धर्म हो यस्ता अद्द्त्यात्मिक ज्ञानले सबैलाई फाइदा हुन्छ यद्यपि पर्यावरणमा पनि ❤❤ ।
Jay shree radha shayam ❤❤❤❤❤❤❤🌹🌹🌹🌹🙏🙏🙏🙏
हरे कृष्ण प्रभु जी दण्डवत प्रणाम छ कति राम्रो कुरा मन छुने खालको छ हामी मान्छे सर प्रथम आफ्नो सरीरको अहङ्कार ले वशीभूत भयर हिँडेका हुन्छौं सन्त महन्त को कुरा सुन्दैनौं उल्टो ज्यान लिन्छौं पावर र धन को अहङ्कार ले
karyakram prastota dd , prasna lai ali xotyaune ra bich bich ma bolne kaam nagardiya hami aabhari huntheu
❤❤❤❤❤
एते चॉस कला पुंस कृष्णस्तु भगवान् स्वयं.........!
When science and spirituality meets 😊
Jay shree krishna 🙏guru ji 🙏
Wonderful
Thank you so much for inviting Prabhu Ji
जति सुने पनि सुनिरौ जस्तो उहाँ को अध्यामिक कुरा जय हो
Radhe krishan 🙏🏻🙏🏻
HAre Krishna Sri Radhe.
Well explained! Thanks for sharing.
She plays so smart then a prabhu ji in times she gets in my nerve. Let the guest speak instead trying to interrupt so often
रादे यादें बाबा
कृष्ण अस्तु स्वम भगवान ,कृष्णलाइ कसैले भगवान मानेर भगवान भएेका होइनन ,वहा स्वम भगवान हो,हरिबोल
श्रेदय गुरु रुपेस्वर गौर प्रभु जिको 7 days course Linus पत्रकार ज्यु सबै बुझ्नु हुन्छ
दण्डवत प्रणाम गुरुदेव , हरिबोल
प्रस्तोता र अतिथि दुबैको असाध्य राम्रो प्रस्तुति , सुनी राखौ।
rupeshwor guru lai sunna ako prastota lai sunera wakkai vayo
Hare krishna..
Sir matured vayeni boli ani sabda ma chai ajhai bachpana xa😊
Hara krishna
Hare krishna ❤
She asks questions to guru like some kind of politicians !!! Actually should ask humbly !!!
❤❤❤❤❤❤
Exactly
राधे राधे
Hare Krishna
जय सत् सङ्ग हरे कृष्ण❤️✨🙏
Hara krishna ❤
Radhey Krishna Hare Krishna ❤
Hare Krishna 💐
It's so nice to listen...
Thank you everything 🙏
Hare krishna guru❤
Believe only in what you can see. Be PRAGMATIC and REALISTIC as BOUDDHA. There is only YOU and KNOWLEDGE.
So according to you you don't have brain because you cannot see your brain . Everything can't be seen by our imperfect senses we cannot see air but it doesn't mean there is no air we need some scientific device to see the presence of air so similarly we need devotion ( Bhakti ) to see god otherwise we can never see him by our imperfect eyes
❤
Hare Krishna Radhe Radhe ❤
🙏🙏🙏🙏 god
Congratulations 🎊🍾🎉 good luck 👍🍀 nice interview 😊
Thankyou🙏
Awesome
THANK U FOR valuable spiritual talk🙏🙏
Sachi nai Guru ji Mental peace is so important,
Aja I have much more then I deserved,Sappai nai xa Haad vanda,Maya garne manxe haru ,pug do Samoa to,luxury Tara mental peace Xaina,
Kaile Kai sucide ko thinking auxa ,sucide garnu sat audaina wish auxa ki sutra aba Kaile Nahum,so Samoa to and loved once is not everything,Mental peace mental health is so so so much important ❤
Love your mala combinations....
हरे कृष्ण पत्रकार महोदयलाइ 7 दिनको journey of self discovery class join gare hunch,pakkai Waha ko jigyasa metincha 🎉🎉
कहाँ हुन्छ हजुर त्यो क्लास ? म इच्छुक छु।
Thank you for knowledge ❤
Madam aapne guru ji ko baat nahi karne Diya
Such a wonderful speech
spiritual
Spiritual is super science
Amazing🤗 Thank you for sharing your spiritual expertise ❤😮
Hajur haru dui janako presentation ekdami man paryo hajurko prasns sodhne kala ekdam best lagyo rs guru jiu ko jawaf pani sahanapurna chha yesto prastuti jati herepani herirahana man lagxa ...yaha pani aakha lagena man nai lagyo hai....
Bhakti ka prakarharuma pahile sadhan bhakti tespachhi bhab bhakti,ani prem bhakti prem bhakti dekhi bhagawan prapti hun x tespachhi isneha bhakti man bhakti bhabadwes bhakti ra antimma maha bhab bhakti ( premera paramsara maha bhaba jani sohi maha bhaba sworupa radha thakurani ) gouranga maha prabhu , prem bhakti ko antim sworup radha ho !
🙏Nice✌️😎👼😇
❤❤❤
🙏🙏🙏🙏🙏💗
🙏
I want Suprime Guru who can help me to Master basic, medium and upper level of Meditation.
🙏 nepali aacharya prashant ko rup ma linxu ma hajur lai
interviewer needs to let the guest speak...her stretching was a tad bit distracting!
🙏🙏
Interviewer chai sarai haude lagyo!!! Over janne bannu parne!! At least let the man finish answering the question!
He is more economist than spiritual.. sorry if I am wrong..Aaja ko ek sentence le tei bujaayo.. investment on god 😂.. hare krishna
yes but soul .
तपाईं आफ्नो बिचार मा स्वतन्त्र हुनुहुन्छ । तर यो पनि जरुरी पनि छैन । तपाईं जे सोच्नु हुन्छ त्यही सत्य हो । दुनिया तपाईं को सोच ले चल्दैन । जे सत्य हो त्यही सत्य हो । तपाईं ले determine गर्ने हैन नि यो संसार चलाउने चलाक श्री हरि हुनुहुन्छ ।
Layman word ma vanna khojeko hola analogy matra ho he isn't wrong tho
ani manxe pani deyara khusi bhagawan lai pani dinunai parne!!!!sabai sorthi
Katti maijanne gari boleko k …. Dd yesto ta vayena hai. Hope this is a constructive feedback.
प्रतेक चिजको बिन्दु हुन्छ...अनी आत्मा र परमआत्मा के हो थाहा नै छैन....किन...अंग्रेजहरु..एडम इब..मुसलमान आदम हव्बा.हिन्दु आदिदेब..मान्छन...को हो...कसलाई हो ..यसको ग्यान जरुरी हो...कृष्णको बाबा आमा रामको बाबा आमा किन देखाईएको हो...यसको ग्यान...कहा हुन्छ...भगबाGod is one..god is light भनिन्छ...अनी गितामा न तद् भाषयते सुर्यो न शशाडको न पाबक .यदगत्बा न निर्बतन्ते तदधाम परममम...15/6 मा किन भनीयो..म सुरज चादको प्रकास पुग्दैन तेहाका मे रहनेबाला हु किन भनियको हो...कमन सेन्सको बात गरौ...के कुनै घरमा बाउ दुईटा हुन्छन हुदैनन नी यस्तै भगबान पनी एक हुन्छन...
भगवान सर्बधर्म मान्य हुन्छ यो हामिले जानेको कुरा हो भने श्री कृष्ण को सब धर्मले मान्छन ???
हो भगबान सबैले मान्छन..खुदा अल्लि ईब..आदिदेब आदिनाथ..भनेर मान्छन...तर कृष्ण लाई सबैले नमानुको मतलब...कृष्ण भगबान हैनन..
जसरी बाप एक हुन्छन तेसरी भगबान भी एक हुन्छन...तर ग्यान चच्छुले चिन्ने हो..कलियुगको हामी अन्यमा छौ...यही अन्यमा भगबान आयर राजयोगको ग्यान दि रहनुभएको...छ...यो पुरै दुनिया बिनास हुनेबाला छ...यो हाम्रो अंन्तिम जन्म...भगबान आएर आदी.मध्य र अन्यको ग्यान गुप्त रुपमा दि रहनुभएको छ...जसरी संकरले पार्बतीलाई अमर कथा सुनायको कुरा आउछ...हो त्यो अंमर बन्ने ग्यान भगबान आयर दि रहनुभएको छ जान्न चाहनुहुन्छ भने म्यासेज पठाउनु होला..गिता ९/११मा भनियको छ..अबजानन्ती मां मुढा.मानुषी तनुमाषितम..परं भाबमजानन्तो..मम भुतमहेस्बरम.मुख लोग.मानबीय सरीरका आधार लेनेबाला मुझ परमेस्बरको सिब संकरको अबग्गा करते है बो मुख;;प्राणीके इस्बर मम मेरे ज्योतीलिगं अब्यक्त भाबको नही जानते हे सास्तको गलत ब्याख्या छ...भगबान आयर सची ग्यान दि रखनुभएको छ...पुरै दुनिया बिनास हुनेबाला छ...
No only 5000 years in sristi
हजुर, भबिष्यमालिका अनुसार, त्यो सन २०३२ मा पुरा हुन्छरे । धन्यवाद ।
Worst Presenter (Dristybani Dhital) ever seen and listened. I am sure she didn't understood 1% of the saying what Prabhu (Rupeshwor Gaur Das Guru) has enlightened here.
Presenter, if you got an opportunity again to be sited with these kind of highly elevated personality, kindly do enough homework on topic before doing this kind of interview.
Question garne manxe dherai boldi raixan chatta mito point ko kura sodhnu na kati boleko
Exactly ..i feel the same her presentation is so irritating n in a wrong way guru lai overtake garna khoje jasto ..hope she will correct next time
1 makai polne ko dherai bikri vo 1.ko kam bikri vo tehi var hola dhani ra kam dhani va jasto lago malai ta
खासमा भगबान संर्बब्यापी हुनुहुन्न...किनकी हामी मानब जन्म मरणको चक्रमा आउछौ...तर भगबान जन्म मरणको चक्रमा आय हामीलाई छुडाउने कोही हुदैन...तेसैले भगबान सबैमा हुनुहुन्न...अनी कृष्ण भगबान हुदै हैनन...किनकी उनको पुजा त बच्चाको रुपमा हुन्छ...अनी आध्याममा दुई पाटा हुन्छन..एक भक्तिमार्ग...र अर्को ग्यानमार्ग...भक्तिमा सुन्ने सुनाउने हुन्छ ग्यानमा सुने सुनाउने..र धारणा गर्ने हो...अनी कृष्ण नै सिबलिग्गको र संकरको पुजा गरेको देखाउछ सो....ग्यानमा देखाईदैन ....प्रचार गरीदैन हुजुम को ग्यान सिकाईदैन...
Bhagavan sarvavyapi hunuhuncha ki hunuhunna yo hamile sochera thaha Paune kura hoina . Tesko lagi hamile shastra adhyan garnu parcha . Tapaile kun shastra ko adharma boldai hunhuncha ki tv serial herera anuman lagaunuvayeko .
आज जुन गिता बजारमा यत्र तत्र सर्बत्र छ...तेसमा कृष्णलाई भगबान मान्छन..तर कृष्ण आफै जन्म र मृतु देखाईएको छ...आमा बाबा देखाईएको छ.....तर गितामा...श्रीभगबानुबाच...भनियको छ..बाच भनेको बोल्नु हो ..बोल्न सरिरले हो...अनी गितामा प्रबेस्टुम..१५.१४मा छ कृष्ण कसरी प्रबेस गर्छन...जुन आफै मृर्तु बरण गरेको छ...अभोक्ता...अकर्ता अजन्मा देखाईएको छ...छैन...छनी...सास्त्र पुरै खन्डीत बनाईएको छ..८.९.अणोरणीयाँसमनुस्मरेत...अणुभन्दा शुस्मको कुरा छ ...के कृष्ण कही सुस्म छन ...छैनन...जब कलियुगको अन्यमा भगबान यो सिष्टीमा आउनुहुन्छ....तब...सब राज बताउनुहुन्छ....आदी मध्य अन्यको ग्यान दिनुहुन्छ...अहिले त्यो ग्यान भगबान द्रारा बताएको कुरा हो.. तेसैले उचातेरा धाम उचातेरा नाम क्या हे खास..यो बात भगबान दि रहनुभको छ...बुद्रले बुद्र धर्ममात्रै स्थापना गरे क्राईस्ट काईस्ट ..मोहमद मुस्लिम...जब भगबान यो सृष्टीमा आउनुहुन्छ...कल्पान्तकालमा तब सर्बधर्मानपरीतज्य...मामेकम सरऑमब्रज...जुन भनियको छ ...यो सृष्टीका आदी पुरुषको दिब्य अबतरण भएको छ...गुप्त ग्यान दि रहनुभएको छ...भनुहुन्छ...म नरकिय दुनिया कलियुगी दुनियाको बिनास गरी एक सत्य सनातन धर्म स्थापना गर्छु....भनुभएको छ तेसैले आफ्ना बच्चालाई;;;गुप्त ग्यान...राजयोगको ग्यान दिनुभएको छ...
@@basantabhattarai-v5i Bhagavan le bhagavad gita ma bhannu huncha
अवजानन्ति मां मूढा मानुषीं तनुमाश्रितम् ।
परं भावमजानन्तो मम भूतमहेश्वरम्
अनुवाद : "जब म मानव रूपमा अवतरण गर्छु, मूर्खहरूले मेरो खिल्ली उडाउँछन्। तिनीहरूले मेरो दिव्य स्वरूपलाई सबैको सर्वोच्च भगवानको रूपमा जान्दैनन्।"
जन्म कर्म च मे दिव्यमेवं यो वेत्ति तत्त्वतः ।
त्यक्त्वा देहं पुनर्जन्म नैति मामेति सोऽर्जुन
अनुवाद : "जसले मेरो रूप र क्रियाकलापको दिव्य प्रकृतिलाई जान्दछ, उसले देह त्यागेपछि यस भौतिक संसारमा पुन: जन्म लिँदैन, तर हे अर्जुन, मेरो अनन्त निवास प्राप्त गर्दछ। "
कृष्ण भन्नुहुन्छ, यदा यदा हि धर्मस्य ग्लानिर भवति भरत, तदात्मानाम् श्रम्य अहम् [भ.ग. ४.७]
[जब जहाँ र जहाँ धर्मको ह्रास हुन्छ, हे भरतका वंशज, अधर्मको प्रबल उदय हुन्छ, तब म आफै अवतरण गर्छु।]
जब-जब धार्मिक कार्यको विधिमा विसंगति हुन्छ र अधर्मको प्रबलता हुन्छ, त्यसबेला भगवान वा ईश्वरका प्रतिनिधि यस संसारमा आउँछन्।
त्यसैले कृष्ण प्रकट हुन्छन्। कृष्ण प्रकट हुन्छ, हामी पनि प्रकट हुन्छौं। तर हाम्रो रूप र कृष्णको रूप फरक छ। हामीले यो शरीर ग्रहण गरेका छौं, हामी यस संसारमा देखा परेका छौं, हाम्रा विगत कर्म अनुसार कर्मद्वारा बाध्य भएका छौं। जसरी बसेका छौं । हामी सबैको शरीरका विभिन्न विशेषताहरू छन्। किन? विभिन्न कर्म अनुसार। शरीर कर्म अनुसार बनेको हो।
यही नै भिन्नताको व्याख्या हो । त्यसैले हामी जान्न सक्दैनौं। र हामी बुझ्न सक्छौं कि तपाईको मानसिकता, मेरो मानसिकता फरक छ। तपाईं फरक तरिकामा कार्य गर्नुहुन्छ; म फरक तरिकाले अभिनय गर्छु। त्यो बाटो हो, हामी सबैको। त्यसैले हामी हाम्रो कर्म अनुसार एक निश्चित प्रकारको शरीर ग्रहण गर्न बाध्य छौं। तर कृष्णले गर्दैनन्।
हामी हाम्रो शरीर परिवर्तन गर्छौं। मात्र बुझ्ने प्रयास गर्नुहोस्। यो बिर्सनु भनेको शरीरको परिवर्तन हो। जसरी हाम्रो अघिल्लो जीवनमा केही निश्चित प्रकारको शरीर थियो, तर हामीलाई थाहा छैन। बिर्सियो। किनकि मैले शरीर परिवर्तन गरेको छु, त्यसैले मैले बिर्सेको छु। मेरो अन्तिम जन्मको के भनौं? बाल्यकालमा पनि, तीन-चार वर्षको हुँदा पनि तिमीले धेरै कुरा गर्यौ । तर के तपाई तिनीहरूलाई सम्झनुहुन्छ? छैन।
किनभने तपाईंले शरीर परिवर्तन गर्नुभयो। त्यो शरीर गएको छ। त्यसैले हामीले बिर्सेका छौं। बिर्सनु भनेको शरीरको परिवर्तन हो। हामी प्रत्येक सेकेन्ड, हरेक मिनेट शरीर परिवर्तन गर्दैछौं। त्यसैले हामीले बिर्सिरहेका छौं। र कृष्णले बिर्सनु हुन्न। यसको मतलब उसले शरीर परिवर्तन गर्दैन। यो कृष्णको शुद्ध समझ हो।
कृष्णले भन्नुभयो "धेरै, धेरै जन्म तिमी र म दुबै बिते। म ती सबैलाई सम्झन सक्छु।" धेरै, धेरै। यस संसारमा हजारौं पटक कृष्ण प्रकट हुनुभयो, तर उहाँले सबै कुरा सम्झनुहुन्छ। र म मेरो बाल्यकाल सम्झन सक्दिन। त्यसोभए म कसरी कृष्णसँग एक हुन सक्छु? यी मायावादी दार्शनिकहरू, "म भगवान हुँ" भनी घोषणा गरिरहेका छन्। कसरी सक्छौ...? भगवान बन्ने तिम्रो योग्यता के हो? भगवान यति सस्तो छैन।
कृष्ण नै द्रापर आएको कुरा छ यहा अनी कलि कहिलेसम्म यहा थाहा नै छैन...अनि हिन्दु नो बिन्दु ....अरे हैन बिन्दु नै नभए भगबानको के अर्थ..
sorry but i do not agree with what he has said. Spirituality bhanda badi yesko dhwass paisa ko
lagyo. plus yesko soch liyera agadi badyo bhaney yessai pani dherai level ma discrimination continue huncha.
Chya? Lol iskcon people dont drink chiya
वास्तवमा यो पनि पाखण्डपनकै नमुना लाग्यो ।
भगवानमा invest गर तब भगवानले हेर्नुहुन्छ रे, के त्यति मतलबि होला र भगवान???
Rid first bhagwat gita hai bro ❤
di di thori bolni bani basalnu hai.
Ajha koi vetena yesle nepal ma india ma tara russian patri guru vetyo ra motivated vako😆
K thaha tyo patridas kgb agent ho ki?? Soch keta ho soch yestai le ho dubaune.
Luga lagako herana laj pacheka natarki
Hawa ho sabai. Aaba ko ali barsa ma yo ko ho kasailai thaha pani hudaina. Oe bhakte haru thorai common sense ta lagaao😂
Yastaa pataki gaiko mut khaane tapareharuko gedo dharma
G Bob ko bau ko ki k ho 😀
मेडम गल्ती कलियुगको होइन दोष त तपाईंको पनि छ। तपाईंको शरीरमा लगाएको कपडा वेस्टन छ त अनि यसमा कलियुगको के गल्ती हामीले आफ्नो भेषभुषालाई बिर्सेर हामीले वेस्टर्न कपडा लगाएर हामी आफूलाई एकदम सुन्दर छाै भने लाग छ हामी को हो हामीलाई नै थाहा छैन फेरी हामी कलियुगका कुरा गर्छौं।
Hara krishna
Hare Krishna
हरे कृष्ण हरे राम 🙏🙏🌸🌸🙏🙏
Hare Krishna 🙏❤️
❤❤
❤
Hare krishna prabhuji
Hare Krishna ❤
Radhey krishna
❤
❤
❤❤❤❤❤❤