मासु खानु पाप हो ? Dr. Yogi Vikashananda || Manokranti || Sampada Limbu
HTML-код
- Опубликовано: 8 фев 2025
- #sampadalimbu #yatra #Dryogivikashananda
"𝐘𝐚𝐭𝐫𝐚"
Podcast With Sampada Limbu
Guest :- Dr. Yogi Vikashananda
Host :- Sampada Limbu
Camera/Edit :- Bibek Giri
Technical Support : Bishal Rai (Mfu )
***** ***** *****
Website: samridinepal.com/
RUclips: / @rhythmonlinetv7117
Facebook: / rhythmonlinetv
© Sampada Limbu . All Rights Reserved
LIKE | COMMENT | SHARE | SUBSCRIBE
************ ******************** ************ *********************
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
(Embedding to the websites is allowed)
पहिलो कुरा मासु मानिसको लागि बनेको होइन। तर कुनै पनि प्राणीको हत्या गर्नु स्वतः अपराध हो।
एउटा जीवित प्राणीलाई काट्नु र तरकारी काट्नु फरक कुरा हो। आआफ्नो चेतना भावना स्तर हुन्छ। जो बिरुवामा धेरै कम र त्यसपछि बिरुवाभन्दा थोरै बढी जनावरमा र त्योभन्दा थोरै बढी मानिसमा र बिना चेतनाका बिना भावका बोट बिरुवा हत्यालाई जनावर हत्यासँग तुलना गरेको सुहाउँदैन । के खसी काट्नेलाई र मान्छे काट्नेलाई एउटै सजाय दिने।
डाक्टर योगी जी र आजको समयमा सबैभन्दा ठूलो समस्या भनेको जलवायु परिवर्तन हो। जसको कारण मांसाहार पनि एउटा रहेको छ। कसरी ती जनावरलाई पाल्नको लागि हुर्काउन हुर्काउनको लागि वन जङ्गल फडानी हुँदैछ आठ अरब जनसङ्ख्यालाई अन्न पुर्याउनको लागि ४० मिलियन टन भए पुग्छ र जनावर उत्पादनको लागि अहिले ७६० मिलियन टन अन्नाको खपत हुन्छ। अलिअलि सत्य तथ्यको पनि जानकारी राख्दा राम्रो हुनेछ। धन्यवाद।
मानिसको लागि नबनेको भए मानिसले खाने नै थिएनन जस्तै मानिस जती भोको भए पनि धास खान्दैन ।तेसतै हो जती सुकै शाकाहारी भन्नेलाई पनि मासु मात्र भएको ठाउमा भोकै राखीदियो भने भोककै कारणले भए पनि खान्छ खान्छ
मासु नखादैमा धार्मिक हुने त होइन तर पशु पशुप्राणी र साग सब्जी/बोट बिरुवामा फरक छ। बोटबिरुवाको मुना पलाउँछ तर पशुप्राणीको मुना पलाउँदैन अर्को बाघले मृग खान्छ कारण ईश्वरले सबैलाई स्वतन्त्र छोडी दियो र खान्छ ..
मान्छेले खाने र साना किरा फटेङ्ग्रा र जनवारहरुले खानेमा दाँज्नु त मिलेन होला हौ डा० साहेव!
मिलेन होला हैन साथी हो भन्नुपर्छ गु जस्तो कुरो गर्यो यो गुरुको नाममा गोरुले
Right Guru
tei bhayara ta timilai khana man xaina bhane nakhau bhaneko ho ta .. yastro kura garda k bujheu ...? dalai lama masu nakhane manxe ho . but aajabholi unle khanxan .. aba k bhanne yaslai
Dharma ko naam ma khasi boka bali chadauxa devi deuta ko naam ma k tyo chai hatya hoina jathbabi hatya vaneko hotel ma chuski Mardai moj masti garxan ni sukuti chicken chilli sanga tyo ho naramro Tara ek jana rogi manxe ly afnu sarir ko lagi kahely kahi khanxa vane tyo normal ho tei vanna khojeko ho guru dev ly he spritzer 100%right
जान्वर मुना नखाई कसरी ठुलो भयो होला
संवेदनशील बनौं । हाम्रो लागि मांस वाहेक लाखौं अन्य खानेकुराहरु उपलब्ध छ्न । त्यसैले मांस खानुपर्छ भन्ने १ लाख कारण खोज्नु भन्दा मांस नखाने केवल १ कारण खोज्नु नै मनुष्यको हितमा छ।
Ho tero dherai budhi cha. Agriculture or grain mancha le Khana Thale KO bharkhar 75000 barsa hunathalyo. Tyo bhanda aagadi sabai bhokai baste ani bhokmari le marthe. Jaslai j Khana maan lagyo khancha. Ta vegetarian or dharma KO broker lai k KO chaos.
guru भनेको गोरू रहिछ।
कताकता परस्पर बिरोधी झै लाग्यो यो सम्बाद ! धेरै सम्पती कमाउनेको प्रशंसा गरेको पनि सुनियो अनि आबसेक भन्दा बधी कमाउनु पाप हो भन्नू ले के बुझ्ने ?
ANI TARKARI KHAADA CHAI TARKARIKO HATYA VYENA MURKHA???
@@NbNb1987emotions r feeling hundaina paudhama.. Chee chyaundaina, rudaina tarkaari..
साग सब्जी काटे अझ झागिएए आउँछ तर पशु प्राणिको टाउको काटे के होला? मानिसहरु जसरी यो धर्तिमा बाचेको छ त्यसरी नै सारा पशु प्राणीहरु बाच्नु पाउनु पर्छ यो धर्ती हामी सबैको साझा थलो हो साझा भूमी हो।
मार्नु पाप हो बचाउनु धर्म हो
रुवाउनु पाप हो हसाउनु धर्म हो।
सूर्यको धर्म ताप हो।
पानीको धर्म बग्नु हो।
आगोको धर्म बल्नु हो।
बाघको धर्म मासु खानु नै हो
मान्छेको धर्म सेवा हो।
सेवाको अर्थ बचाउनु हो।
सत्य प्रेम आनंद मा जीवन जिउनु हो।
हामी मासु खान्छौ र नै पशु हत्या हुन्छ अनि गोसखान ब्यापार उकासिन्छ ।
कनै ठाउँ यस्तो हुन्छ सबै नै भेजिटेरियन त्यहा गोसखान नै हुदैन । जहाँ पशुप्राणिहरुको श्रदा हुन्छ ती प्राणिहरुलाई साथी झै ठानिन्छ।
Right 100%
ताउको काद्दै जादा ८४ हजार जन्म पार गर्न सकिन्छ
be vegan to save our cows and calves.
Kali le k khanxan ta😂😂
कसै गरि पनि मासु खानै हुन्न भन्नेहरुको भ्रमको जवाफ र जसरी पनि मासु खानै पर्छ भन्नेहरुको भ्रमको जवाफ पनि राम्ररी दिनुभाछ गुरुले, गुरु उनै हुन जस्ले भ्रमलाई चिर्न सक्छ, भ्रमको सृजना गर्दैन। जय होस सबैको🙏
कृपया यस प्रकारका मूर्ख मानिसहरूबाट अन्धो नबन्नुहोस्।
उहाँ तपाईंको गुरु हो , हामिलाइत यस्त ग्यान नभएको नि गुरु हुन्न
कुनै प्राणीको सृष्टिको गर्ने क्षमता छैन भने त्यो प्राणीको हत्या गर्ने पनि अधिकार मनुष्यमा छैन।
सृष्टि सबै ईश्वरको।सबै प्राणीहरुको लागि खानेकुरा ईश्वरले सृष्टि गरिदिनुभएको छ,जस्तै-मानिसको लागि सागपात,फलफुल र गाईभैंसीको
लागि घाँसपात।दाह्रा र नङ्ग्रा भएकाहरुका 13:15 लागि मांस र नभएकाहरुलाई साग वा घाँस खानु हिंसा हुँदैन भनिन्छ।
100%
100%
Bible edit garne ko hun? Manxe Haru hoinan? Ajha Bible le ta nikai laamo itihas bokeko xa. Manxe Haru sabai ramro hunxan? Hudainan. Kunai dushta swabhaab ka pani hunxan. Tinai le yesta Shloka Haru lekheka hun. Vedic Dharma ma pani yestai kaiyaun Shloka Haru xan, quran ma pani xan. Manis le aafna tuksha rakshyasi kaamana purti garna ka lagi yesta lekh lekheka hun. Afaile bichar garnuhos, tyati dayalu parameshwor le kasari aafna rachana ma bedhbhaab garna saknuhunxa? Euta lai prem garne ra arko lai mara, khau vanne hamro ishwar kataapi hunuhunna. Yedi yo satya hoina vane ishwar ko ashtitwa nai xaina. @@buddhisagaracharya5149
आफ्नो आफ्नो कर्म आफै भोग्ने हो तिमी किन जान्ने हुनु भगवानले त स्वतन्त्र छोडेका छ्न तिमी को हो बोल्ने
सेवारो हजुर कसैको ज्यान लिनु कायरता र ठूलो पाप हो त्यो सैले माछा मासु जाँडरक्सी खानु हुँदैना
गुरु विकाशनन्द spiritual लाई science सग सगै जोडेर विश्लेषण गर्नु हुन्च यो नै सबैभन्दा राम्रो पक्ष हो। भिडियो को लागि सम्पदा बहिनीलाई धन्यवाद ।
आदरणीय बिकासानन्द जी हजुरको मासु खानु भन्ने अभिव्यक्ति ले हजुरलाई असल ब्यक्ति मा मैले राख्न सकिन।।।।।
यो असल होइन युटुबर हो
झुट प्रबचन दिन्छ
Kina sakiena yesko artha thaaha xa?
जति ठूलो कुरा गरे पनि यिनको ज्ञान zero 😢
Gyan को पहिलो श्रेणी भनेको प्रेम हो ।
जुन कुरा आफ्नो छोरा र पशु प्रति समान हुन्छ ।
पशुलाई लाठी देखायो भने भाग्छ किन ?
हान्यो भने कराउँछ ।
नास्तिक वर्ग लाई यिनको ज्ञान ठिकै छ,
जसले आध्यामिक ज्ञान मा विश्वास गर्छ यिनलाई तुरुन्तै delet गर्नु पर्छ ।
यिनलाई गुरु भनिँदैन । गुरु ले दिने ज्ञान यस्तो हुँदैन ।
शरीर ले खोज्यो भन्दै मा दिने ?
तपस्या भनेको के हो ? शरीर ले खोजें जति दिने ?
ekdam right
जस्को ग्यान छ उ भोग भोगै मर्नै पर्छ मैले बुजे को
Sahi ho
मासु तेस्तो आबस्था मा आबस्यक हुन्छ।जब धर्ती मा अनाज र बनस्पती को नस्ट हुन्छ।।जीवन जिउन मासु बाहेक केही नजर आउदैन।तेतिबेला सोभाबिक हो बाकि अहिलेको समयमा स्वाद को लागि प्रानि को हत्या गर्नु मानब्ता होइन।।।
Hjr ekdam sahi ho 😢😢😢😢😢
Hamro hindu dharma maa auta kamila karnu pani pap manix
बाघ र मृग सित मनुष्य लाई तुलना गर्ने लाई इन्टरभिउ लिने लाई पनि सलाम छ हजुर बाघ ले जसरी पानी पिउँछ आज बाट उसरी नै पानी पिउन लगाउनु उहाँलाई सामान्य कुरा!
मलाई गुरुको उतर ठिक लागेन! बिरुवा सजिब हो तर त्यसमा प्राण र चेतना हुँदैन! प्राण हुनेलाई प्राणी भनिन्छ र त्यसमा चेतना हुन्छ! त्यसैले त प्राणी हिंसा पाप हो! आत्मा मर्दैन त्यसैले हत्या गरे पनि हुन्छ भन्ने अर्थ लाग्ने दोधारे उतर भएन र!?
Yestai hunchha jaba pilosopherko kura guru haina yo
बैज्ञानिक जगदिशचन्द बोस ले बिरुवामा चेतना भएको प्रमाणित गरेका हैनन र?
Molai ni thik lagena
Guru le kun din chorne hatya garne balatgar pani pap hoina need ho vanera vasan dina ber xaina ra dalai lama le masu khane kura maga jhut ho kina ki xala ko sanagri samet banjit garaune guru ho yasto jhut kura failayera kina guru bannu paryo 😂
Aja voli jaslai pani guru manne chalan xa jo pani guru thanne 😂
Dr. Yogi vikashananda गुरुले धर्म र विज्ञानलाई मध्यनजर गदै कुरा गर्नुहुन्छ।❤
यि बुढा साँच्चिकै गुरु हुन की भन्ठानेको थिए तर मेरो सोचाइ गलत रहेछ, यि बुढाले त आध्यात्मिक गुरु भएको अभिनय गरेका रहेछन।
Same here,,,
तपाई ले ठीक भन्नु भो
😂 haha,,Sai ho
1oo%.
रामदेव र मोदीलाई गुरु मान्न गएहुन्छ....
मासु खाने कुरालाई आध्यात्मिकतासंग जोडेर आफ्नो कुरालाई जति नै सहि बनाउन खोजे पनि तपाईं को कुरा ले प्राणी हिंसा लाई समर्थन गरेको छ । अनि फेरि प्रेमको कुरा कसरी गरिरहनु भएको छ???
Right
Guru haina philosopher ho yo byakti
एउटा खसीलाई काट्दा त्यसलाई कति पिडा भएर कराउँछ .नाथे यो जिब्रोको स्वादकोलागि मान्छे कति निर्दयी बन्छ ! हामी एउटा बिबेकशील प्राणी भएर यसरी निरही पशुलाई काटेर खाँदा यो अवश्य नै यसलाई पापमा गनिन्छ। ठुल्ठुला महान व्यक्ताहरूले मांसु खायो भन्दैमा हामीले पनि खानु उचित होइन । हाम्रोमा पनि बिबेक छ ।
Good
मासु खादैमा राक्षस वा पापी हुने तर नखादैमा धार्मिक बन्न सक्दैन तर खान राम्रो कि नराम्रो आफै साेचनिय छ।अंकार घमण्ड त्यागाै त्यही हाे धर्म ।खान नजानेर राेग लाग्छ ,खान जाने शरीर स्वास्थ्य रहन्छ बिचार आफ्नो ।।।।
हत्या नगर्नु तर मासु खानु हुन्छ भन्ने कुरा सही लागेन । अनि तरकारीसङ्ग पशुको प्राणीलाई कसरी दाज्न सकिएला ?
Sai ho mardaina khanxa vane ne tetinai pap ko vagidai hunxa kinaki kinne le garda nai business ko lagi pasu marinxa sai ho
hawa bikasananda
हो नि त । नमारी मासु आउदैन । अरुलाई काट्न लगाउनु पनि अप्रत्यक्ष हत्या भएन र गुरुजी ?
नमारी मासु आउदैन । अरुलाई काट्न लगाउनु पनि अप्रत्यक्ष हत्या भएन र गुरुजी ? अहिंसावादीले आफ्नो लागि अरुलाई काट्न लगाउनु एक प्रकारको स्वार्थै हो जस्तो लाग्छ ।
बिल्कुल सुन्य ज्ञान यो गुरु मा,,, बरु प्रस्न गर्ने चाहि ज्ञानी लाग्यो
Yes sir
सहि भन्न् भो
He is sprithuel Guru not dharma ko ku Guru so dharma ko Guru haru ly matra vanxan masu khau nakhau devi deuta lai bali chadau nchadau sprithuel Guru ly j xa satya vaneko xa
Ekdamai ramro comment aayo 🚩🌿
Thank you ! 🙏
Tapaee ko gayan jhalkiyoo😂😂
गुरुको वचन ले,मेरो मन छोयो,धन्यवाद गुरु
सहि विश्लेषण विज्ञान सम्मत छ।यसरी विज्ञानलाई आधारित मानेर विश्लेषण गर्न सक्ने विकाशानन्द बाहेक को छ?
भगवान श्रकृष्ण भन्नु हुन्छ। आधा अधूरा ज्ञान लेने वाले अर देने वाले दुवै जनालाई खतरा हुन्छ।
अब: हामी अनुमान लगाऊ की वहाँ भित्र भएको ज्ञान रूपी वाणीमा कति पूर्ण, छ। र कति अपूर्ण..। राधे राधे 🙇🕉️🙏
कसैकाे ज्यान लिनु कायरता र पाप हाे।
तैले सबै जानेको छस् ख्यासिस्
त के भगवान होस पाप र पुन्य छुटाउन
गुरुदेबले सबैलाई समेटेर बिज्ञानसङ्ग पुष्ठि गर्नुहुन्छ ।जय मनोक्रान्ती ।
वंश विस्तार गर्ने सबै जीव प्राणी वा वनस्पति हरूको मुख्य आहार जीवित वा मृत प्राणी हरु र ताजा वनस्पति वा अवशेष नै हुन। यो नै प्राकृतिक चक्र हुन्। स्वस्थ र दिर्धजीवि हुने आशामा औषधिको नाममा अनेकानेक पदार्थ को सेवन गर्ने एक मात्र प्राणी मानव हरूले रासायनिक मल लगायत अनेक अप्राकृतिक तरिकाबाट वनस्पति को प्राकृतिक गुण र शक्ति नष्ट गर्ने कार्य हरू चाहि मानव हरूले गर्ने पापकर्म हुनु पर्छ।
यहि भएर मैले विकासानन्द मन पर्न छोडेको। उहाँ चै भौतिक बादी मान्छे हो। उहाको दर्सनबाट आज सम्म कोहि उभो लागेको रेकर्ड छैन।
Uha lai bujhna sadharan dimag le pugdaina😂
कस्तो मिठो जबाफ दिनु भयो हजुर ले @@diipakaryal
कसैले मन पराउनु नपराउनु ठूलो कुरा होइन सायद सबैले यस्ता कुरा बुज्न सकेको भए भड्किएको आत्मा जस्तो जीवन जिउन पर्दैन थियो
@@diipakaryal उहाँलाई नबुझ्दा नै राम्रो। उहालाई बुझेर न त भौतिक उन्नती हुन्छ न आध्यात्मिक उन्नती।।
@@minraj3393 आध्यात्मिक उन्नति भनेको के हो भनेर के थाहा उसलाई जो कर्मकाण्डी जीवनलाई नै अध्यात्म भनेर भ्रममा बाँचेको हुन्छ😃
गुरु त्यो हो जसले मानिसको जीवनबाट अन्धकार हटाउँछ र जीवन उज्यालो बनाउँछ तर अन्धकारमा परेकाहरूलाई भ्रममा पार्दैन।
गलत गलत किन बोलिरहेका ,गुरु जस्तो ब्याक्ति ले अभिव्यक्ति पटकै मिलेन । मासु लाई तरकारी सङ्ग उदाहरण दिदै, प्रेम र महाभारत तिर दौडादै छन । बिचरा नानि सोझो पर्नु भएछ ।
धर्मले मासु खान भन्दैन गुरुदेव परम्परा र संस्कृतिले मासु खाइराछन तर यिनिहरु पनि समय सापेक्ष परिवर्तन हुन्छन त्यसैले हजुर जस्तो मान्छेले मासु खान उत्प्रेरित गर्नु भनेको राम्रो होइन ।
Hotani khana hunxa vanne Kura chai thik lagena
Devi Le khanxa
कबीर :-: परमात्मा ने कहा है कि अच्छा शाकाहार करो.. बासमती चावल पकाओ। उसमें घी तथा खांड (मीठा) डालकर खाओ और भक्ति करो।. (कूड़े काम) बुरे (पाप) कर्म त्याग दो।. मिट्टी - मांस न पकाओ .।
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏
सत् साहेब
विकासानन्द ज्यू, ९९% मान्छेले मासु ईच्छाकाे कारणले नै खान्छन्, अति ईच्छाकाेकारण नै रक्सी पिउँछन्, पर पुरुष पर स्त्री सँग नाजायज सम्बन्ध राख्छन्, गुरुहरुले चेलासँग दाजुभाइले दिदीबहिनीसँग याैन ईच्छा पुर्ति गर्छन्, के यो पुण्य, सदाचार, अनुशासन भित्र नै पर्याे त हजुरकाे शिक्षा अनुसार??? बाघले मृग खाए जस्ताे need to kill त हाेईन हाेला। तर अचम्मको कुरो गाई बस्तु, मृग, खरायो आदि शाकाहारी जनावरले कहिल्यै मासु नखाने केे कारणले हाेला???
बिकासानन्द ज्यु लाई मेरो पनि सेम यहि प्रस्न हो
maro pane yai question murkha dr sab
pagal ri६
हरेको कुरा आधुनिक तरिका ले हेर्नुपर्छ,कुरा सहि हो!
साग सब्जी खाद फेरि फैलिएको हुन्छ
तर बार्खाको घाटी काटेर फेरि आउँदैन
चेतनसिल प्राणी मानव, अचेतन सिलको उदाहरण दिएर खान मिल्छ
पशुप्रणीमा आई दुई कुर हुन्छन 1)प्रण र 2)शरिरमात्र हन्छ त्यसैले मासू खानू पापहोइना खाने को इच्छा हो।
1)पाप को भनेको के हो? तपाई जान्नू हुन्छ।
2)आत्मा मानिसमा हुन्छ तर पशुमा हुदैन।
Ok
गुरुको यो विचारमा सहमत हुन परम व्रह्म ज्ञानी भअपछि मात्र सम्भव होला
तर्कको अन्त्य हुदैन तेसैले मानिस स्वतन्त्र छ, जसले जस्तो कर्म गर्छ तेसले तेस्तै फल भोग्छ ।कर्मण्यबादिकारस्ते ------।
कुन चाहिँ विद्वान परो यो दिमाख धेर भर पागल भएछ प्राणी को प्राण मा र सागपात को प्राण मा अन्तर थाहा नभाको ओके छत उसो भए भिएत्नामी हरु ले खाने मासु मा पनि मानिस को प्राण छ अब मान्छे को मासु पनि खान हुन्छ भने तपाईं पनि मान्छे को मासु खानुहोस
सही कुरा, need and desire नई पाप र पुण्य मापनका key हो it's very true..
हजुरहरुका ज्ञानकुराकानिले निकै मन छोयो हजुर सकेसम् हत्या बध नगरी हुन्न तर त्यो प्राणीको सकेसम्॥ आयु लम्ब्याउने गरेर बध गर्नु कम पाप हुनसक्ला। जय गुरु देव।
यो संसार र मानव स्वयं पनि ठुलो बधशाला हो ! यहाँ तर्क र सत्यको केही लाग्दैन !!
ज्ञान र विवेक शून्य गुरु हुन यिनी। यिनमा वेद र पुराणादी शास्त्रको बिल्कुलै ज्ञान छैन रहेछ।
He is sprithuel Guru ok not dharma ko Guru dharma ko Guru ly vanxan baru masu khau nakhau devi deutalai bali chdau nachdau yo Guru ly teso vandaina
आध्त्मीकताको सबै भन्दा ठुलो ज्ञान भागवतगिता मा क्रिष्णले दिनु भएको छ जस अनुसार हरेक प्राणी प्राणी नभएर आत्मा हो र भागवत गिता बाहीरी लडाइलाइ बिल्कुल समर्थन गर्दैन (यथार्त गिता) पढ्नु होला युटुबमा पनी छ यस्तै पुग्गा पन्डीतले हो हिन्दु धर्मलाइ कलन्कीत गरेको सास्त्रको गहीरो अध्यन नगरी हावामा गुरु बनी हिड्नेहरु आजकाल धेरै छन॥ क्रिपया सोसल मिडीयाहरुले यस्ता गुरुको भिडीयो हाल्नु अघाडी सत्य आफै पनी अध्यन गर्नु होला हरेक कुरा जान्न सकीन्छ
Geeta is not everithing only one simple book
@@Mr-Gyan111 every book is simple but if you read and get that knowledge you become like krishna and every person consider as lord because knowledge is top in the world. Otherwise you never know {what is your purpose in here} if you are human.
यी गुरूलाई म जति जान्ने कोही छैन भन्ने रहेछ।
कस्ताे कुरा गरेकाे छ्या। नमार्नु रे मारेकाे खानु रे । पहिला आफ्नाे अाैँला खाएर हेर। अनि थाहा हुन्छ पीडा के हाे। दलाई लामाकाे कुरा गर्नु भयाे। कहिले सम्म मासु खानु हुन्छ ? जब सम्म बाँच्छ तब सम्म खान्छ हैन र ? मासु खाँदा खादै एक न एक दिन मर्छ। मासु खाँदैमा कहिल्यै नमर्ने त हैन। मासु नखाए मर्छ भन्ने जस्ताे महा मूर्ख काेहि छैन। जैन धर्म मान्नेहरू कहिल्यै मासु खाँदैन। उनीहरू ७०/८०/९०/ बर्ष सम्म बाँच्नेहरू छन्। मासु खानेले विज्ञानकाे कुरा गरेर खानु हुन्छ भनी हाल्छ नि!
Haami sanatani pani khadainau khai bachirachhauta
मासु खानु पाप होईन भन्नेले जतिसुकै, जस्तोसुकै तर्क गरून् तर आफ्नो पेटलाई हत्या गरिएको ति निर्दोष पशु पंक्षीहरूको चिहानघारी बनाउनु मानवीय हिसाबले हिंसा र क्रुरता नै हो । बाकी आफ्नो स्वाद र स्वार्थ अनुसारको कुराहरू न हुन् । 🙏💐❤️
dr बिकासनद जि तपाईं ले जति धर्म को पर्चार को कुरा गरे पनि मासु खान पर्छ मासु खानु पाप होइन भन्ने कुरा ठिक लागेन कसै को ज्यान मारेर खानु भनेको महा पाप नै हो
मासु खाने प्राणी र नखाने प्राणीको शारीरिक बनावट नै फरक हुन्छ । मानिस शाहकारी प्राणी हो । मासु खायो भने उसको सोचाइ र मानसिकता नै फरक हुन्छ । इन्द्रीय असन्तुलन हुन्छन् ।
Tyo ta afnu ekxya ho hajrau barsa dekhi khaieko chijlai khau vanera khane nkhau vanera nakhne pani hoina ra Rooney pani hoina so afnu ekxya ra absykta anusar khada kehi farka hudaina
एकदम सही कुरा हाे नीड । मैले साउन बारेकाे थिएँ तर साउनकाे २०/२१ तिर प्रेसर लाे भएर गाराे भाे र बाध्यले व्रत ताेडेर माछा मासु खान पराे यदि नखाए आफ्नाे नास हुन्छ भने पाप धर्म के हुन्छ थाहा भएन ,
धर्म एक मानव बीचको सोचाइ हो,सबैले हाम्रो धर्म राम्रो छ हाम्रोमा धर्ममा आउनुस मुक्ति पाइन्छ भन्छन् तर बास्तबमा चाहे जुन धर्म मानेपनि सधै मन्दिर धाएपनि मनमा पाप छ भने त्यो तपाई हामीले चढाएको फुल🌹भगवानजीहरूले असुईकार्नु गर्नुहुन्छ,, for example ,Point✌️ Be noted god stay on Ours heart No need ✌️Surch anywhere🤔 AM I right गुरूजी🙏
गुरु भएर मानव जाति लाई घनघोर अँधेरा मा ढकेलनु सबै भन्दा ठुलो अपराध हो
एकदम राम्रो गुरु सबैको मनोभावनालाई बुझ्नु भको रहेछ 🙏
जड र जिबको भेद ता थाहा हुनु पर्ने हो गुरु लाइ इको सिस्टममा आवश्यकताको सिद्धान्त बमोजिम भएको हत्या हिँसा र मानिसले पशु पन्छीको हत्या हिँसा फरक हो काम उहि पात्र फरक हुदाँ परिणाम पनि फरक हुन्छ त्यसकारण आफुलाई मात्र बुझेको छु भनने लाग्नु पनि भ्रम होइन र दार्शनिक सायद २० वर्ष मा पहिलोपटक हजुरको कुरा चित्त नबुझेको हत्या हिँसा गर्दा हामो करुणा हराउँदै जान्छ जि चले जिवनको हत्या गर्ने र मनुस्यले हत्या हिँसा गर्नु नितान्त फरक कुरा हो
true lines👌
साच्चै मानब हो भने हिम्सा पाप हो,खाने बानीलागेपछी अनेक तर्क गरेर खान्छन् तर्कको कहिलेइ अन्त हुदैन।जसले जस्तो कर्म गर्दछ तेस्तै भोग भोग्छ।
सन्सारीक पदार्थ मा आन्नद छैन तरहामी मासुको स्बादमा भुल्ने छोरा छोराछोरी जग्गा जमिनमा भुल्ने हो भन्ने कसरी हामी आध्यात्ममा जाने ।आबाश्यक्त र ईच्छामा फरक छ।यो गुरुको जायज कुरा हो।आबाश्यक्तामा पाप लाग्दैन तर ईच्छामा ले पाप गरे पाप लाग्दैन।
डा. बिकाशा नन्द ज्यु ले मासु खानु पाप होइन भन्ने कुराले हिंसा र पाप को जालमा फसाउने तर्क गर्नु नै ज्ञान भन्ने की अज्ञान भन्नु मासु खानलाई प्राणी को हत्या हिंसा गर्दा पनि पाप नलाग्ने तर्क फेरी मोक्ष का कुरा पनि गर्नु हुन्छ अचम्म छ !!!
प्रश्न
अनुसार उत्तर मिलेन जस्तो लाग्यो ।
यो प्रश्न को उतर यति लामो हुनसक्दैन ।उतर एक शब्दमा हुनसक्छ (डिजाएर ) मनको कारण मात्रै हुनसक्छ ।जब मन शान्त हुन्छ तब उतर मर्छ ।।
धार्मिक ब्यक्ति र अध्यात्मिक ब्याक्तित्व ले कदापि खादैनन ती भन्दा फरक सामान्य ब्यक्ति ले खान सक्छन तर उ जस्ले माछा मासुखाएर धार्मिक वा अध्यत्मिक ब्याक्तित्व भन्दै छ भने उ समाजलाई ठगग्दै छ ।ब्यक्ती कुन स्तरको छ बन्ने कुरा एसरी ब्बुझिन्छ।
कति राम्रो कुरा जहाँ जे को आवश्यकता पर्दछ त्यो मात्रा जाहिच हुन्छ 🙏👍
सुन्दा बडो मजा लाग्यो जो इच्छा तपाईं हरुको।
सब्जी श्री कृष्ण ले खानु अनुमति दिनुभछ हामी मानव हौ राछेस हैइन गुरु जि
यति गुरु देव लाइ धेरै धेरै धन्यवाद
हामी ५-६ पुस्ता देखि शाकाहारी छौ कोइ सि ए, कोइ डाक्टर, कोइ इन्जिनियर, कोइ प्राध्यापक अत: ब्रेन लाई मासु चाहिन्छ भन्नू कुतर्क हो ।
हरियो तरकारी जिवित हो तर काट्दा
उस्को रातो रगत काह आउँछ । गुरु हुदैम हवादारी तर्क गर्नु हुदैन । भारतीय गुरुको प्रबचन सुनेर गुरु भएका हुन यी बुढा
असल ग्यानको कमि छ यिनिमा
Dr बिकासनन्द गुरुमा ज्ञन भने कति पनि देखियन मासु खानु माहा पाप हो गुरु
बिनासानन्द लाइ मेरो प्रस्न मार्नु धर्म हो भने पाप चै के हो?मनोक्रान्ती बाटै माथी उठ्न नसकेको मान्छे बिनासानन्द
विकासानन्द अहिले पागल भाको छ रे
यदि सत्य हो भने हामी मानिसहरुले मासु मंस खानु नै हुन्दैन ।
जस्ले मासु खान्छ उस्ले आफ्नो भएभरको जायजेथा अनि मन लगाएर अशक्त अनि दुखी गरिबको सेवा गर्छ,र अर्को जस्ले मासु खादैन अनि आफुसंग हुदाहुदै पनि अशक्त हरुको सहयोग गर्दैन नीच व्यबहार गर्छ,अब भन्नुस को धर्मी भयो र को अधर्मी भयो?कीन र कसरी??
सहि हो। समुद्री तटमा बस्नेहरुले कहाँ पाउनु फलफूल , दहि दूध , साग सब्जी। जिबन जिउनैकै लागि माछा , मासु ट्रान्सपोर्ट गरेर ल्यायको सब्जी अलि अलि सलाद ।
जहाँ जे आबस्यकता पर्छ त्याहा तेसैको मासु खाइयको रैछ। सरिरलाइ चाहिने पोसकतत्व जुन जनावरबाट पाइयो तेसैलाइ पाल्न खान थालियो। यक ठाउको जनावर अर्को ठाउँमा मानिसको जीवन बचाउन लगियो त्याहा देबिको रुप मानियो। पुजा गरियो।
मुस्लिम चाचा त भन्दैथिय य गाई गोरु हामरा हे। तुम्लोक जो भरतखण्ड बोल्तेहो ना उदर त पहिला विशाल समुद्र था । जब अफ्रिकी प्लेट आके चाइनिज प्लेटमे ठक्कर लागे तो बिचके भाग पूरा पहाड बन्के खडा होगया उसिको हिन्द नाम दियाथा हिन्द मा बस्ने वाला हिन्दु होगया। बादममे समुन्द्र तटसे जित्ना वो लोकको भालाइके लिय गय सब भगवान हो गय। जीव जन्तु पोथे पुजनिय हो गय।
जब सबै ले मासु न खाईदिय पसु हत्या नै हूदैन
गुरु भनेको अन्धकारदेखि उज्यालो तर्फ लैजाने व्यक्ति हुन् तर यिनले त अध्यारै तर्फ धकेलिरहेछन्। यिनलाई बुझाइदिनु कि पशु प्राणीमा भावना हुन्छ तर वनस्पतिमा भावना हुँदैन अतएव साग सब्जीलाई हाम्रो शरीरले सहजै स्वीकार गर्छ भने माछा मासुलाई गर्दैन। मानिसको दन्त संरचनाले पनि मानिस शाकाहारी प्राणी हो भन्ने प्रमाण दिँदछ। रामकृष्ण परमहंस तथा स्वामी विवेकानन्दले कहिले मासु खाएका थिए यसको जानकारी पाउन सके कृतज्ञ बन्ने थिएँ।
एकदम सहि भन्नुभयो गुरुले ।
पशुपन्छी र घासपातमा उस्तै प्राण हुन्छ भन्ने कुरा उपयुक्त छैन । पशुपन्छी कराउछ ; हिडडुल गर्छ ; झगडा गर्छ ;खुशीको अनुभुती गर्छ एकचोटि मर्दा सधैको लागि मर्छ। तर रुख बिरुवामा प्राण हुन्छ भनेता पनि यस्ता बिशेषता कमै पाइन्छन् । त्यसैले पशुपन्छीमा चेतनाको कमी भएतापनि मानब जस्तै कतिपय विशेषता पाइन्छन् । त्यसैले रुख बिरुवा- घासपात काट्नु र पशुपन्छीको हत्या गर्नु उस्तै हो चाहिं भन्न सकिदैन ।
वैदिक सनातनी मा मात्र नखाने हाे। यसमा हिसा गरि खानु भन्नेवित्तकै हजुरले नरककाे वाटाे राेज्न भयाेकी गुरु। धर्म नजानेकाेलाइ कडा कारवाहि हुदैन। तपाईं जस्ता अाध्यात्म जानेर खा भन्दा गुरु मात्र घाेर नरकमा जानछन अवश्य। जय मनोक्रन्ती।
''जिश मरने से जग डरे मेरे मनमे आनन्द
कब मरौ कब पाउ पूण परमानन्द''-सन्त कबिर धार्मीक हुनु र आध्यात्मिक हुनुमा धेरै फरक छ हजुर फेरि पाप र पुण्य को यो कस्तो खेल हो ।
Little knowledge is dangerous guru... 😊
Maile socheko jati ni gyaan rainaxa tapai maa 🙏. Jaya Shree Ram 🌿🚩
यो स्वयम
मेरो भनाई आज भगवान सम्झिने रामको बुवा राजा दसरथ ले शिकार गरि हिड्ने॥ भगवान सम्झिन्छाै ॥ वहि मनुष्य हत्या नगराै मंस नखाऔ भन्न त जन्तु जस्तै भएनाै र❓️सबै जन्तुले मांस प्रयोग गर्छन त कसैले गर्दैन ॥ मनुष्य पनि तेहि होला। कसैले खाने नखाने आफ्नो देह ले मागे खाइन्छ ॥ या खाइन्न। खानेलाई धिक्कार्नु पनि पाप हो भनेर पनि बुज्न जरुरि छ। र मांस प्रयोग नगर्नेलाई पनि धिक्कार्नु गलत हो ॥ धर्म र कर्म भनेकैखाने र नखानेमा पर्दैन जस्तो लाग्छ। र यी गुरु जिको पनि बिचार १००% सहि नै लाग्यो॥
तपाईं प्राय: गलत हुनुहुन्छ भनेर भन्न को लागी क्षमा गर्नुहोस्। जब हामी कसैलाई चेतनशील निर्दोष प्राणीलाई दुःख दिन अनुमति दिन्छौं तब यो galat हुन्छ। यो hamro महान् धर्म: मानवताको विरुद्धमा छ ।
हामीले मानव शरीर पाएका छौं जुन जीवनको सबैभन्दा दुर्लभ मौका हो, त्यसैले मस्तिष्कहीन जनावरहरू जस्तै व्यवहार गर्नु पूर्ण मूर्खता हो।
कृपया अन्धो नबन्नुहोस् र यस प्रकारको तर्क-कम र अवैज्ञानिक मानिसलाई पछ्याउने मूर्ख नबन्नुहोस्। कृपया यसका शब्दहरू गहिरो रूपमा विचार गर्नुहोस्, जब तपाईं त्यसो गर्नुहुन्छ, तपाईंलाई थाहा हुनेछ कि यसले सबै कुरा janeko जस्तो अभिनय गर्दै छ र aafu sadhain पूर्ण रूपमा सही rahane ghamand yesma xa। यो यस्तो ahamkari मानिस छ जुन तपाईं यहाँ majaale देख्न सक्नुहुन्छ।
हाम्रो धर्ती माताको यस प्रकारको बोझबाट sadaiba होसियार rahanuhos.
हिंसा कदापि सही हुन सक्दैन । कुनै पनि पात्रका उदाहरणहरूले कुनै पनि चेतनशील प्राणीलाई पीडा दिनुलाई उचित ठहराउँदैन। हामीसँग मानव शरीर छ, हामीसँग विवेक (सही र गलत छुट्याउन सक्ने क्षमता), हामीसँग चरम शक्तिहरू छन्। त्यसैले, जनावरजस्तो व्यवहार गर्न छाडेर मानिस बन्ने कोसिस गरौं। र एक धेरै दयालु अनुरोध, उहाँलाई गुरु भन्न बन्द गर्नुहोस्। एक भाइको नाताले उहाँका शब्दहरूलाई गहिरिएर विचार गर्न म तपाईंलाई अनुरोध गर्दछु। प्रश्नहरू सोध्नुहोस्, उहाँका कथनहरूको विश्लेषण गर्नुहोस्। यसो गर्दा, तपाईंले थाहा पाउनुहुनेछ कि उहाँका शब्दहरू पूर्णतया बकवास, अतार्किक र अवैज्ञानिक छन्। उहाँमा घमण्ड छ कि उहाँ हरेक पटक सही hunuhunxa र uhanlai सबै कुरा थाहा छ। उहाँले यहाँ भ्यागुताको उदाहरण दिनुभएको छ र त्यो भ्यागुता निस्सन्देह उहाँ नै हुनुहुन्छ। कृपया विचार गर्नुहोस्। कृपया अन्धो नहुनुहोस्। अवलोकन गर्नुहोस्। हेर्नुहोस्
उत्तर मन परेन गुरु जी!!फिलोसोफर जस्तो कुरा
तरकारी कात्नु र जीव मार्नु एउटै देख्नु उचित होइन । गुतुजीको मासु प्रति तृष्णा देखिन्छ ।
----
दलाइ लामाले पछि मासु खान थालेको उदाहरण ठीक लाग्दैन । यहाँ स्वार्थ देखियो ।
---
भाघले मृग खानु र मानिसले माछा-मासु खानु एउटै होइन ।
जस्ले मौका मिले फ्रिमा पाए ४ थाल मासु धिच्ने , गरी खानुको दुख: ले जोगि( भिक्षू ) भयका हरु धर्मको नाममा माग्दै हिड्ने हरुले मासु खानु हुदैन भन्दै बिरोध गर्दै छन। पढेर भोगेर डा. बनेका मान्छे हुन यिनीबाट केही कुरा सिक सत्ये बोलेका छन।
आज आएर याे मान्छे मलाई मन पर्न छाड्याे ।
Yo Guru masu khau nakagu bali deu nadeu vanne Guru hoina k yo Guru ta sprithuel ani baigyanik Guru ho
Malai pni man parena ,jpt bolne pni guru hunx .yo ta goru ho ,yeslai kukur भनिन्छ
गु खाए झै मासु खान्छस् चुप लागेर बस्न के खान एहा आएर ठिक बेठीक ख्यास ख्यास गर्दै छस्
हामी जस्तो मान्छेको कारणले त माछा र मासु को पसल खुलेका हो त गुरु जी, आफूले नकाटे पनि हत्या गरे बराबर हुन्छ। तर तपाईंले भनेको कुरा 100% ठिक छ। तर तपाईंले भन्नु भयो कि काटेर खादिन त्यही कुरा मात्र खण्डन गर्न खोजेको हुँ जुन कि हामी जस्तै मान्छेको कारणले माछा र मासु खुलेको हो अनि हामी कसरी नकार्न सक्छौ।
यस्ता मान्छेलाइ सच्चा गुरु मान्नु भ्रम हो।
Chup lag mugi
😂😂😂 प्रनाम गुरु देब
Timro bokre bichar ko dharma le bhram nai manxa😂 by the way I'm vegetarian hai😂
धर्म मान्नु बस आफ्नो आत्मालाई मान्नु कसैको कुरालाई हैन जे गर्दा राम्रो लाग्छ त्याही गर्नु 😅😅😅😅😅😅😅😅😅
पहिलो कुरा त धर्म शास्त्र र आधुनिक बैग्यानिक शास्त्र संग मिसाएर बहस गरेर कुनै निचोड आउन्न तेसले धर्म शास्त्र लाई तेहि अनुसार डिबेड गर्नु पर्छ
आध्यात्मिक चेतना शन्यू भएको आफैलाई गुरु मान्ने मूर्खले समाजमा भ्रम फैलाउदै छ। येस्ताको पछि लागेर आफुलाई गलत मार्गमा नलगौ।
गुरुको कुरा सही हो ।कमसेकम अभिव्यक्ति त आयो नी ,बुझेको जति
हो गुरु ले भन्दैमा खाने र नभन्दैमा नखाने होइन नेपाली हरु खानेले खाइरहेका छन् नखाने खाँदैनन् बेकारमा Comment आएर टिप्पणी गर्नु राम्रो होइन है बुद्दु हरु । Comment हेर्दा अफुजस्तो कोही नै जस्तो गरेर टिप्पणी गरेको देख्दा नेपाली को बुद्दी बुद्दी नै हो hahaha
नमस्ते गुरुदेव, अ हिम्सा सत्यमास्तेय ब्रह्मश्चर्य आत्मनिग्रह, लोहात्शो भरणाचार्य जीवितम् हन्तियो नर मज्जात्कुण्डवसेत्शोभि तत्भोजी लक्छ्यवत्शर । त्रिजन्मनि बराहश्च कुकूट सप्त जन्मषु.
......... _भगवान कृष्ण आधार गीता।
मांसहारि गुरु भनाउदा को कुरो सुनेर निर्णय गर्न हुन्न अर्कालाई च्वाट्ट काटेर टुक्रा टुक्रा पारेर खानु पाप हो कि पुण्य हो आफनै मन लाई सोध।तर पसुले खाएको उदाहरण मानिस संग मिल्दैन। उस्मा गलत रसहि छुट्टाउने विवेक हुदैन।
माछा मासु सकभर न खानु राम्रो हो जय श्री राम्🙏
absolutely true✔️
गुरु जी तपाई असल गुरु हाेईन।तपाईं धेरै ठुलाे पाप गरिहाल्नु भाे।याे अमानवीय हर्कत हाे।तपाईं लाई के भनम गुरु हाे कि गाेरु हाे।
He is not dharma ko Guru dharma Guru haru ly matra vanxan masu khau nakhau devi deuta lai bali chadau nachdau tyo ho dharma ko Guru vaneko ta yo Guru ta kunai dharma ko pani hoina sabai dharma ma j xa tei satyaa vaneko ho ra he is sprithuel Guru ho he repect all dharma so tei vaera ekjana rogi ly khada k hunxa sabaily hajrau barsa dekhi khairako chiij vann khojeko matra ho hajrau barsa agi yo Guru ta yo dartima janmeko pani thena teti bela chai kasly kun dharma ly kun Guru ly sikaira khako hota
आवश्यकताको मापनको आधार के हो? त्यसलाई पनि प्रष्ट पारिदिनु भएको भए हुने । subjectI've कुरा गरेर आफ्नो तर्क Validate गराउनु अलिक नमिल्ला कि
अनि विज्ञानको राम्रो वकालत गर्ने तपाइलाइ आत्माको विषय कुन विज्ञानले प्रमाणित गरेको हो सो विषयमा पनि भन्नू पर्ने हो क्य रे ।
तपाईं तपाईंकै विचार बाेकेर बाँच्नु, विकाशानन्द लगायत हामी हाम्रै विचार बाेकेर बाँच्छाैं । तपाईंले मान्नैपर्छ भनेको छैन ।
@@Photo-Videography19 ठिक छ । त्यसमा त मेरो विमती रहेन तर तपाइ र म मात्रै भएको भए ठिक हो तर विकसन्द एक्लै हो? अनि मेरो विचार भनेर कसैले प्रश्न गर्न नपाउने?
भक्त जन्माउन लागेको होकि विवेकशील मान्छे ?
के खाल्को गुरु हो तपाईं ?
स्मरण रहोस साग सब्जिमा प्राण हुन्छ तर उसमा चेतना हुदैन । किनकी उ भित्र कुनै पनि पीडा भएको महसुस हुदैन ।कारण उ भित्र आत्मा हुदैन तरकारी उब्जेको हो । जुन चिजमा आत्मा हुदैन उसलाई पीडा पनि हुदैन,प्राणी उब्जेको हैन जन्मेको हो । जसमा आत्मा हुन्छ, आत्मा परिवर्तन भएर एक देखि अर्कोमा सरेको हुनाले उसमा चेतना हुन्छ पीडा भएको आभास हुन्छ । तर तरकारी उम्रेको हो उसमा पीडा हुनलाई चेतना हुदैन । उदाहरण एउटा स्याउको फल रुखबाट झरेको त्यो अब निर्जीव बन्छ जब रुख छोड्यो उ निर्जीव बन्यो तर त्यही फलको बिज लगेर रोपे अरु कयौं स्याउ फलाउछ फेरि सजिव बन्दछ । त्यसैले सब्जिमा पीडा हुदैन खान सकिन्छ प्राणिमा पीडा हुन्छ खान सकिँदैन । यहि हो यो खानु त्यो नखानु भन्नुको करण अरुलाइ पीडा दिनुनै पाप हो । नमो बुद्धाय ।🙏🙏🙏
akdam sahi vannu vo tpini aatmaa gyaani huna sakx❤
मानव को लागि मासु आबस्यक चिज होइन।।।
यो पृथ्वी मा भयेको सबै थोक हरुमा मानिस जातिले अधिकार गर्ने अधिकार ईश्वर ले मानिस जाति लाई दिनु भएको हो तेसैले खाने खाओस नखानेले नखाओस खानेले नखाने लाइ इन्कार नगरौ र नखानेले खानेलाई इन्कार नगरौ गुरुको कुरो सहि हो🙏
But i love yogi dr. bikasahanand. He is my inspiration his every words have logic he is true that if we kill animal for eating meat doesn't mean that we are not spritual. Spiritualy is a journey of winning our desires, or mind if non veg iteration food, killing animals for food is not disturbing u than u can take them but if they are disturbing you than u are really doing sin. According to my experience spirituality is also the journey of love, without loving everyone in this universe we can't reach the state of super conscious state( samadhi).
बहुत राम्रो कुरा
मासु खानु पाप होइन।बजार बाट पैसा तिरेर किनेर ल्यायो पकायो खायो।पाप कसरी भयो खाने मान्छेलाइ?पाप त पशु,पन्छी,जनावर मारेर मासु बनाउने मान्छेलाइ लाग्नु पर्ने हो।
जतिसुकै कुतर्क गरेपनि मांसहार वैज्ञानिक-अाध्यत्मिक जुनसुकै काेणबाट गलत हाे । यस्ता मूर्ख मान्छेले अाफ्नाे कर्मकाे परिणाम अवश्य पाउनेछ ।
यसको पनि अब दिन गए छ
बैज्ञानिक तर्क गर्ने गुरु हुन सक्दैन भन्ने भरम छ हामिमा
मेरो बिचारमा सारा ब्रमण्डानै चलायमन छ त्यस्तै पृथ्वी नै स्वाचालित छ अर्थात एकले अर्कालाई निषेध नगरी कुनै पनि पदार्थ जीवन्त रहदैन ।
प्रेम पूर्ण हृदय कभी जीव हिंसा का समर्थन नहीं करेगा।
याे मान्छे गुरुकाे उपाधी कसरी मिल्यो हाेला।वास्तविक सत्य बाट धेरै टाढा छ सबै कुराकाे ज्ञान नभएको तमगुणी र रजाेगुण मानिस हाे।