हो गुरुदेब तर अहिलेको परिस्थितिमा देश बिदेश को यात्रा जस्तोसुकै को पनि संगत मा परिन्छ तर ती साथि भनाउँदा लुट्न मात्रै खोज्छन् ईज्जत नभएका नालाएक खान मात्रै खोज्ने रहेछन् मैले भोगेको छु यस्तो समस्या ।
यसता Taxis persanality मैले प्रचुर भेटेको छ गुरुदेब ।सबैभन्दा उत्तम उपाए यी सँग नजिकै नरहने सकेसम्म ।घरमै छ भने यस्ता सँग केहि उपाए छैन ।जे पनि जता पनि बोल्ने
नेट मा सर्च गर्न सक्नु हुन्छ भनेर भनी राख्नु हुन्छ गुरूले,अब बाँकि हामी गोरूहरू त्यति फुर्सद पनि छैन नेट सर्च गर्ने अनि अंग्रेजी पनि A-Z सम्म मात्र आउँछ हिमिलाइ,बा लाइ बा कसरी बन्नुभयो भनेर सोध्दा के होला😂
Malai ta guru ko afno vogai,aruko anuvab,padhai ,dekhai harek kura gyan kai orapara hunxa so dherai research pani garirakhnu hunxa esaile hola jasto lagxa😊
कौतुहलता जाग्नु पर्छ ❤ उहाँ बाटै यसको रेस्पोन्स आअोस्।❤ मेरो विचार सेयर गरेँ: यस्तो कुरा जान्ने बिभिन्न ग्यान, स्वयं अनुभव, अध्ययन आदि।अनि उहाँ जस्ता मानिस साधारण मानिस होइनन्। जस्तो कुरा , प्रश्नको पनि उच्च तरिकाले सहज,सरल प्रस्तुत गर्न सक्छन्। तर हामी सामान्य मनुलाई कठिन लाग्छ तर असम्भब भने छैन। पहिला आफुलाई बुझम्,यो मेरो वे हो।❤
जुन मान्छे आफ्नो वरिपरि स्वार्थी छन्, उनी हरु कुनै न कुनै रुपमा चाहिन्छन् पनि! तर उसले आफूलाई कुनै बेला स्वार्थको रुपमा मात्र प्रयोग गर्यो भने त्यस्ता मान्छे लाई चै कसो गर्दा हुन्छ होला गुरु
अलिक चित बुझेन मो?.. ठूलो मान्छेले गल्ती गरी रहयो भने के चुप लाग्नु?? सही रहनु,.. त?? गल्ती लाई गल्ती भन्नु पर्छ, सहि लाई राम्राे लाई राम्रो भन्नु पर्छ,sir??..
यो प्रवचन लाखौं पर्छ। धन्य हजूर
जै मनोक्रान्ती गुरुको जै होस सम्पुर्ण को जै होस मनोक्रान्ती पूरा होस।❤❤❤
हाम्रो गुरुदेव राम्रो गुरुदेव जय गुरुदेव❤❤❤❤
ॐ,गुरुदेव👏🌷जय होस् ।
Koti Koti Naman Guru Dev ❤❤❤🎉🎉🎉🙏🙏🙏🙏🙏
jaya hos ❤❤❤❤
🙏🙏 आनन्द आयो गुरुको कुराले ।।
जय मनोकारणती, जय गुरूदेव, जय विश्व परिवार, पर्वचनले सबैको कल्याण होस्।
💯 Right gurudeb
नमन् गुरूदेव यो प्रवचन मेरै लागी बनेको जस्तो लागो र धेरै कुरा सुन्न सिक्न पाए धन्यवाद
❤❤❤जय गुरु देव ❤❤❤
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
❤धन्यवाद गुरुदेव🎉🎉🎉🎉
Jay gurudev pranam naman ❤❤❤
सम्मान पचाउन नसक्ने र अप्ठ्यारो परेको बेला वास्ता नगर्ने मान्यजनलाइ पनि मानिरहनि हो त यो कुरो चाहि चित्त बुजेन गुरु जि
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
जय गुरुदेव जय होस् सबैको 🌻✌️🙏
कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏🙏
Hardik naman guru dev sabai ko Jay hos 🙏
गुरु जि प्रणाम गर्दछु 🙏🙏🌺🌺
गुरुदेव ,यस्तै मलाई नी आवस्यक परेको भिडियो हो।
अति सुंदर शिक्षा
So true ❤❤
❤❤❤🙏🙏🙏नमन गुरुबर❤❤❤🙏🙏🙏
प्रणाम गुरुदेव सबैको जय कल्याण भलो होस।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
Guru 1oo%
जय होस गुरुदेवको 🙏
🎉🎉🎉जय मनोक्रान्ति 🎉🎉🎉
जय मनोक्रान्ति
हो गुरुदेब तर अहिलेको परिस्थितिमा देश बिदेश को यात्रा जस्तोसुकै को पनि संगत मा परिन्छ तर ती साथि भनाउँदा लुट्न मात्रै खोज्छन् ईज्जत नभएका नालाएक खान मात्रै खोज्ने रहेछन् मैले भोगेको छु यस्तो समस्या ।
Koti Koti pranam gurudev 🙏🏻 🙏🏻 🙏🏻
Naman gurudeb guruma jay manokranti🙏🙏🙏🙏🙏🔔🔔🔔🔔🔔
sabai ko din suva rahos❤❤jay hos❤❤
Om Om Om Om ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏 gurudeb
नमन गुरुदेव 👍🙏🏾
This is 100% true i wish i knew this 3 years ago ago 😢
Naman guru dev 🙏😘🙏
100 % sahi guruji🙏🙏🙏🙏
Jaya guru ❤❤❤🎉
कोटि कोटि 🙏🙏🙏🙏🙏🙏 गुरुदेव 💐💐💐💐
Jay hoss❤❤❤❤❤❤❤❤
Ho rahix guru ji 🙏
प्रणाम गुरूदेव अदभूत प्रभचन 🙏🙏🙏🙏❤️❤️❤️❤️
Jaya manokranti Jaya Gurudev 🙏🌸
Ati sundar guru deb🙏
प्रणाम नमस्कार 🙏🙏🙏
Jaya manokranti jaya Gurudec
Pranam gurudeb🙏🙏🙏💐💐💐☘️☘️☘️❤️❤️❤️🍀🍀🍀🌷🌷🌷💜💜💜
Jai hos gurudev
गुरु 🙏
Shraddeye gurudev saadar pranam 🙏🙏🙏 Jay manokranti Jay vishwo pariwar ❤❤❤
Absolutely right points guru 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
नमन गुरुदेव ❤
नमन प्रणाम गुरुदेव,,,,,सबैको जयहोस
Thanks for Ur motivational videos Sir.
Best Nepali influencer.
यहाँ को जय होस गुरु
Jay guru deVV 🙏🏻🇳🇵❤️
🌷🥀🌹💐💕 jaya guru dev
❤❤❤ नमस्ते गुरुजी
नमन गुरूदेव, धन्य हजूर,जय मनोकांन्ति
🙏🙏
Jay guru dev
Good morning guru Dev
Guru naman
प्रणाम गुरुदेव तपाईंले प्रवचन मार्फत दिएका यि नयाँ जिवनमुखी,व्यवहारिक र जिवन परिवर्तन गर्न शक्तिवर्दक सुचना प्रधान गर्नभएकाेमा धन्यवाद !!!
यसता Taxis persanality मैले प्रचुर भेटेको छ गुरुदेब ।सबैभन्दा उत्तम उपाए यी सँग नजिकै नरहने सकेसम्म ।घरमै छ भने यस्ता सँग केहि उपाए छैन ।जे पनि जता पनि बोल्ने
Yaas thik xa sounds good la
Ho hjr ho dherai janale khaisakeko xa hjr
Aba thyo paisa kasari uthaune ho guru g aediya dinu paryo🥰🙏
टक्सिक पर्सनालिटी भएको मान्छे चाहिँ एउटा आइमाई छ मलाई हैरान पारेर खेदो गर्छ मैले जति राम्रो गरेपनि हुँदैन हैरान बनाएको छ।जय गुरुदेब 🙏🙏😭😭
🎉🎉😊😊
🙏🙏🙏💕💕💕
Belkul asahamat galti jasle garchha , gareko chha sano hos thulo aafno hos parako point garnu parxa
ek dam shai vahnu vo
nice
❤❤❤❤😊
Dear god please bless to me ♥️🙏
naman guru jiyo prabachan merai lagi ho jasto lagyo
I am toxic person. But I accept everybody.
❤❤❤❤❤❤
घरमै भए के गर्ने गुरु जि🙏🙏🙏
❤❤🙏
हाे सर यस्ता मान्छे धेरै बढि हुन्छन् ।
गुरु जी यस्ता ज्ञान् बर्धक्कुरा आफैजान्नुभोकि कुनै गुरुले सिकाउनुभो??योकुरा जन्नमलाइ कौतुहल भयो!!
Hi baby
नेट मा सर्च गर्न सक्नु हुन्छ भनेर भनी राख्नु हुन्छ गुरूले,अब बाँकि हामी गोरूहरू त्यति फुर्सद पनि छैन नेट सर्च गर्ने अनि अंग्रेजी पनि A-Z सम्म मात्र आउँछ हिमिलाइ,बा लाइ बा कसरी बन्नुभयो भनेर सोध्दा के होला😂
Malai ta guru ko afno vogai,aruko anuvab,padhai ,dekhai harek kura gyan kai orapara hunxa so dherai research pani garirakhnu hunxa esaile hola jasto lagxa😊
कौतुहलता जाग्नु पर्छ ❤ उहाँ बाटै यसको रेस्पोन्स आअोस्।❤
मेरो विचार सेयर गरेँ: यस्तो कुरा जान्ने बिभिन्न ग्यान, स्वयं अनुभव, अध्ययन आदि।अनि उहाँ जस्ता मानिस साधारण मानिस होइनन्। जस्तो कुरा , प्रश्नको पनि उच्च तरिकाले सहज,सरल प्रस्तुत गर्न सक्छन्। तर हामी सामान्य मनुलाई कठिन लाग्छ तर असम्भब भने छैन। पहिला आफुलाई बुझम्,यो मेरो वे हो।❤
@@BIK-f5y😂😂😂😂😂😂😂
afnai bau testai cha yo video herera dukha lagyo
याे कुरामा सहमत छु महत्त्व पनि दिनु हुदैन
जुन मान्छे आफ्नो वरिपरि स्वार्थी छन्, उनी हरु कुनै न कुनै रुपमा चाहिन्छन् पनि! तर उसले आफूलाई कुनै बेला स्वार्थको रुपमा मात्र प्रयोग गर्यो भने त्यस्ता मान्छे लाई चै कसो गर्दा हुन्छ होला गुरु
🙏🙏💟💟
आफ्लाइ पेल्ने, थिचोमिचो गर्नेहरू लाइ कसरि, ठुलो मानिस हो, भनेर सम्मान गर्न सकिन्छ र?
Tyastalai Mahavaratka Kansa vanera samman garne ho
❤p❤❤p
मेरो एक जना साथी यस्तै छ 😂
🙏🙏🙏🙏👌👌👌👌
❤❤🎉🎉❤❤
❤🙏💗🙏❤🙏💗❤🙏
🙏😌🌹❤🇮🇳
बुढाका गफ😂❤
अलिक चित बुझेन मो?.. ठूलो मान्छेले गल्ती गरी रहयो भने के चुप लाग्नु?? सही रहनु,.. त?? गल्ती लाई गल्ती भन्नु पर्छ, सहि लाई राम्राे लाई राम्रो भन्नु पर्छ,sir??..
गल्ती गरे पनि ठुलाे भय पनि भन्नुपर्छ
Sorry .
All are my best friends.
भनेपछि अरुलाई सुधार्न खोज्नु भनेको त्यो कथाको गधाले मालिकबाट चुटाई खायजस्तो रछ हैन त गुरुजि 🤣🤣🤣🤣🤣🤣 चित्ट बुझ्यो🙏🙏🙏🙏
😭😭😭😭😭