Eating and Sleeping (6.16) || Dr.Yogi Vikashananda
HTML-код
- Опубликовано: 15 апр 2024
- Srimad Bhagavad-Gita
Chapter 6.16
नात्यश्नतस्तु योगोऽस्ति न चैकान्तमनश्नत: |
न चाति स्वप्नशीलस्य जाग्रतो नैव चार्जुन || 16||
सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरूलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल RUclips च्यानल हार्दिक स्वागत् गर्दछ । यदी अहिलेसम्म तपाईंहरूले यस च्यानललाई Subscribe गर्नुभएको छैन भने कृपया Subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरू सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zoom Live Class नि:शुल्क भइरहेको छ।
घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
Our Daily Gava Meditation Schedule:
गुरुऊर्जा Live: Morning Shift (5:30am - 6.30am)
गुरुऊर्जा Live: Night Shift (8:30pm - 9.30pm)
आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरुऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
ZoomLink:
genesesolution.zoom.us/j/9703....
Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
For More Details about 'The GAVA369 Environments'
Visit: • Guru Urja Dhyan-The Ga...
All content included in this video including text, graphics, images, video clips and audio clips is the Property of Manokranti Centre and our Associates and protected by international copyright laws. The collection, arrangement and assembly of all content on this site is the Exclusive Property of Manokranti Centre and protected by international copyright laws.
You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
Contact Us :
Mobile : 9840914805, 9828007177
E-mail : manokrantiecospiritual@gmail.com
/ dryogivikash. .
dr.yogi.vik...
श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
सम्पर्क: 9843319833
#Manokranti, #Dr_Yogi_Vikashananda, #buddha_story #Nepali_Philosopher, #Manokranti_Centre, #Eco_Spiritual, #Spiritual_Master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech
धेरै राम्रो लागाे 🙏🙏🙏
हजुरको सु-बचनहरु सुनेर आएको धेरैभो अब साच्चै केही हुँदै आएको महसुस गर्दै छु❤
Support me brother plz 😢😢
हाे र भन्याँ के महशुस हुँदै छ ?
@@shambhukuikel7169 पहिलेभन्दा ज्यादा खुशी छु। अझै समस्य नभएको हैन तर साहस थपेको महसु गरेको छु साथी ❤️
मैले हजुरको भिडियो विगत ३ वर्षदेखि हेर्दै आइरहेको छु। हजुरको भिडियो हेरेर म म धेरै परिवर्तन भएको छ हजुरको भिडियो सम्पूर्ण नेपाली हेर्नै पर्छ
Speech is true nfact tq Guruju!
❤❤❤❤❤@@renaisserai4146
छिटो खाने मान्छे रिसाहा हुन्छ यो कुरा त 💯 सहि लाग्यो जस्तै मेरो श्रिमान अनि यहा भनिएको सबै बचन सबै मेरै श्रिमान लाई भने जस्तो लाग्यो😢😂
Same ma poni ystai xu sis 😂😂😂😂
गुरुको प्रवचन रमाइलो हुन्छ म सधैं गुरुको प्रवचन सुन्छु।
अच्छे कर्म, विचार, वाणी, व्यवहार, चरित्र और संस्कार, जिसके जीवन में यह सब है, वही सबसे सुंदर इंसान है।
राधे राधे श्री हरिवंश राधावल्लभ ❣️
सुझाव को लागि धन्यबाद गुरूदेव 🙏
गुरुदेव नमन म हजुर को प्रवचन सारै सुन्छु र सन्दा सुन्दै खुव मिठो निन्द्रा लाग्छ ध्यान गर्दा पनि निन्द्रा लाग्छ किन होला😢
Jay Guru Dev Koti Koti Pranam 🙏🙏🙏🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
जय गुरु धेरै हेप भको छ ह्जुर बाट
Jay gurudev ❤koti koti pranam 🙏
Jay gurudev pranam naman ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्तै ज्ञानवर्धक अभिव्यक्ति नमन गुरुदे🙏🙏🙏🙏🙏🙏
प्रणाम गुरुदेव्🙏🙏🙏
अति उत्कृष्ट अत्भुत महा ज्ञान मानब जिबनकाे लागि जय मनाेकरान्ति गुरुदेव।
Guru panama❤ good imformation
guru dev sanchai hununx
अत्भूत प्रवचन, जीवनपयोगी पर्वचन, पर्वचनले सबैको कल्याण गरुन्, जय मनोकारणती, जय गुरूदेव, जय नेपाली 🇳🇵 जय गोर्खाली 🇳🇵 जय नेपाल 🇳🇵
अहो भाव गुरुदेव
प्रणाम गुरुदेव सबैको जय कल्याण होस हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।
नमस्कार गुरुजी म हजुर को कार्यक्रम नियमित हेर्छु,धेरै राम्रो लाग्छ❤❤❤❤
जय होस
हजुरको पर्वचन राम्रो लाछ
Only my one best guru in nepal i am always looking
नमन गुरुदेब🙏🙏 जिबन जिउने अाधार हजुुरकाे अमुल्य ज्ञान मुलक सन्देश 🙏🙏
ॐ जय श्री राधे राधे राधे
Jay gurudev ❤🙏🙏
गुरू जी हजुरको हाँसो मन पर्ने जति यता हाजिर हुम है 👋👋
9
तपाईले भनेको कुराको उदाहरणमा मैले मेरो अफ्नै परिवारमा सम्झिय किनकी मेरो सासू यक हुनुहुन्छ जो यक्दमै ढिलो खाना खानुहुन्छ । तर रीस बाघ्कै जस्तो छ। अनि मेरो घर समुन्ने यक बेक्ती छ जो यति छिटो खाना खान्छ कि 2 मिनेट मा पुरै खाना खायर भ्याउछ तर जस्ले जतिसुकै जे भने पनि हसिरहन्छ तेसैले यो कुरमा मलाई खास सचाई लागेन
जय गुरूदेव प्रणाम 🙏❤️
नमन प्रणाम गुरुदेव,,,,सबैको जयहोस
धन्यबाद सर ज्ञानबद्बक जानकारी पाए ।
नमन गुरु देव 🕉️🕉️♥️♥️🙏🙏
नमन गुरु जय होस
❤❤❤❤❤❤Naman Guru dev❤❤❤❤❤❤❤
Thank you so much sir ❤❤
धन्यवाद गूरु देब❤❤❤❤❤
Pranaam guru🎉
नमन गुरुदेव🙏🙏🙏💜💜💜🌻🌻🌻🌺🌺🌺
नमन गुरु
गुरुकाे जय हाेस 🙏🙏
गुरु लाई कोटी कोटी प्रणाम छ र अनगिन्ती धन्यवाद छ किन कि शरीरमा कुनै रोगले नछुदै यस्तो राम्रो सन्देश मुलक भिड्यो सँग भेट भयो अनि मलाई पनि बधाई छ 🎉🎉🎉❤❤❤
ॐॐ गुरुदेब जय होस् 🙏🌷😍
Jaya gurudev, pranam
नमन छ गुरू म बेलुका 8pm khanchu bihan 10.30 मा खानछू
गुरु हजुर काे यति राम्रा भिडियो म सधै हेरिरहन्छु, हजुर काे यति राम्रा विचार, धारणा हरू काे कारण मैले पनि आफू मा केही कुराहरू परिवर्तन गर्न माैका पायकाे छु आशा छ, बिस्तारै आफुमा सुधार गर्दै साेचेकाे भन्दा बेसि सुन्दर भबिस्य एक दिन अबस्य बनाउनेछु, 💁♀️🏃♀️आफुले देखे का हरेक लक्ष्य, सपनाहरू अबस्य सफलता सम्म पुर्याउने छु गुरु, त्यसका लागि मलाई हजुर काे यस्तै सकरात्मक भिडियो काे महत्त्व छ🤗 (गुरु हजुरको सधै जय हाेस)🙏❣️❣️
अधिकांश नेपाली हरु जो प्रदेश मा काम गर्छन । नियमित 13/14 घण्टा काम गर्छन तिनी हरु 6 घण्टा भन्दा सुत्न सक्दैनन गुरुदेव
6 घन्टा सुतेको 10 बर्ष को पिरेड मा कुनै रेकर्ड छैन😢😢धेरै मा 5 घन्टा 😥😥अब झन मलाइ त चिन्ता उत्पन्न भयो😥😥
Koreama 4 ganta vanda badi sutdin 70 barso ko buda kam garxa ma sita hawa bolx
jay guru ❤❤❤
Naman guru dev 🎉🎉🎉🎉
🙏🙏❣️❣️
Jay guru dev jay 👏👏👏👏❤️
Joy guru devv 😊
कुरो त ठिकै हो तर
डिउटी गर्नै पर्यो सुत्न पाउदैन ,
काम गर्नै पर्यो टन्न खानै पर्यो ❤❤
Jaye guru dev ❤❤❤🥰🥰🥰
कोटी कोटी प्रणाम गुरुदेव सबै कल्याण होस् जय विश्व परिवार जय manokranti 💕🧘💐🌺🥀
Jaya manokranti
Jai ho gurudev
Jai hosh guruji 🙏
Guru ❤
जय❤ गुरुदेव❤
जय होस् सर कोटि कोटि नमन ❤❤
❤❤ati ramro gyan...dhanyabad6 sir..
जय गुरु देब
naman gurudev🥰
नमन गुरुदेब
होइहि सोइ जो राम रचि राखा। को करि तर्क बढ़ावै साखा॥
अस कहि लगे जपन हरिनामा। गईं सती जहँ प्रभु सुखधामा॥
स्वामी प्रेमानन्द दोनो किडनी फेल होकर भी अध्यात्म जगत में भगवान के समान बने हुए हैं.....जो जब होना है वो तब ही होगा और हरि कृपा से
gurudev❤🙏🙏🙏
Naman gurdev 🙏🙏🙏🙏🙏🙏
नमन् गुरु देव
शुभ बिहानी गुरुदेव 🌄🙏।
कोटी कोटी प्रणाम 🙏🥰।
❤❤❤❤❤❤❤।
Guru ji ❤
❤❤❤Naman gurudev❤❤❤
Good
मङ्गल प्रेम प्रणाम गुरुदेव 🌺🙏🙏🌺❤️❤️
Hardik naman guru dev 🙏
Jaya manokranti 🙏🌸jaya gurudev 🫡😍
Jay guru dev 🙏🌹
Koti Koti pranam gurudev 🙏 🙏🙏
Koti Koti Naman Guru Dev ❤❤❤❤❤🎉🎉🎉🎉
Namaste guru
🙏🙏🙏🙏 गुरुदेव !!!
Namana guru dev🙏🙏🙏🙏🙏🙏
NAMAN GURU
जय गुरुदेव!🙏
Good Jay mnokaranti
Jay guru deVV 🙏🏻🇳🇵❤️
प्रणाम गुरु बड चीत्त बुझ्दो कुरो ❤
प्रणाम गुरूदेव 🙏🙏🙏🙏❤️❤️❤️❤️
🙏🙏🙏🙏 Naman Gurudev ❤❤❤
Naman guru dev🙏😊❤️
नमन गुरु देव 🌹🥀🌺🙏🙏❤️
जय मनोक्रान्त्रि
jay gurudeb guruma jay manokranti.🙏🙏🙏🙏🔔🔔🔔🔔
Sarai ramro gyan 🎉thank you guru
joy hos
Jai Shree Radhe jai Shree Krishna gurudev koti koti parnam gurudev
good morning guru dev 🙏
Kori koti parnam guru deyba 🙏🇳🇵❤️
Very beautiful, thank you so much gurudev, jay manokranti, jay vishwo pariwar🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
Guruko parbachan ashadhai man parchha tapaiko vedio herera maile jiban paribartan garne sankakpa leyaki chhu guru natra ma kamjor manchha hu guru tapaiko manokaranti jaya hos