खप्तड बाबा प्रती समर्पित यो भिडियो छोटो समयमा धेरै कुरा जान्ने मौका दिनुभएको मा धन्यवाद। विशेष गरि मेडिकल सेक्टरमा लाई आफ्नो कर्म ठानेका हरुको मानिसको जीवन कस्तो हुनपर्ने रहिछ भनेर वाहाको जिवनी सबैको लागि प्रेना को स्रोत नै रहिछ ।वाहा को तपोभुमी खप्तड जाने इच्छा जागेर आयो ।सायद त्यो भुमिमा वाहाको उर्जा अझैपनी कायम छ होला।ॐ
धेरै दिन देखि बुझ्न् खोजेको कुरा भेटियो धन्यवाद 🙏 विचार बिज्ञान किताब पढे पछि उहाँ बारे धेरै कौतुहलता छ उहाँ जस्तो विद्वान नेपाल ले पाउनु ठुलो सौभाग्य हो
बाबा जी ब्रह्मलिन हुनु भन्दा ३६दिन पहिले बुढानिलकंठमा दर्शन गर्ने मौका मिल्यो ktm बाट केहीदिन पछी खप्तड लगियको थियो र अस्वस्थ कै कारण बाबालाई लिन आर्मिको हेलिकप्टर लियर क्याप्टेत प्रधान जानु भयको थियो बाबाम जाँदिन भन्दा पनी जबर्जस्ती हेलिकप्टरमा राखी ktm लैजाने क्रममा अलिकती छटपटियको देखेपछी पोखरा ल्याण्ड गर्ने मनसायपछी पोखरातिर मोड्दै रिडी आईयो स्वामी ज्यु भनेर पाईलटले भन्नु भयपछी मिर्मि माथी पुगेर बाबालाई हेर्दा बाबाले समाधि लिई सक्नु भयको थियो ॐ तत्सत् ।
खप्तड बाबाको बारेमा घेरैले अलग अलग ईतिहास सुनेको थिए तर यश भिडियोले मैले अनुमान गरेको र कसैले यसको बारेमा भनेको कुरा आज देखि प्रस्ठ भए तपाईलाई हार्दिक नमन।
हजुर लाइ काेटि काेटिपणाम यति मेह्नेत गर हामि समक्षे याे पबित्र सु समाचार र हामराे समनिय गुरु माहाराज का सबै कृति अबगत गरने मौका दिनु भयाे माहा राज लाइ भेटे सरह भकाेछ जयकार हाेस
उहाँ को म पनि अनन्य भक्त हु।हाम्रो घर मा नबाहा पुराण लगाउदा उहाँ लाई मेरा बुवा जीयु बाट निमन्त्रणा हुन्थेर्यो।म ओहा को खाना नुन न भयको खाना बनायर सेबा गर्ने मौका पाय।उहस कै अनुकम्पा ले शिव भक्त बने उहाँ ले मलाइ दिनु भयको केही शब्द ले म उहाँ लाई मेरो गुरु ठानेको छ।श्रदय गुरुमा कोटि कोटि नमन गर्दछु।
दोलखाको सुस्पा क्षमावतीमा खप्तड बाबा ले स्थापना गर्नु भएको खप्तड कुटी धार्मीक क्षेत्र रहेको छ । बाबा २००२ सालमा कालिञ्चोक भगवती हुँदै यहाँ आउनु भएको थियो ।
I bow down to the baba. A true human being is passed all his life in the favor of living beings particularly mankind. My heartfelt tribute to the baba.
Very Good Information of Khaptad Baba Biography.Make more such types of regarding traditional, cultural, regional , rituals videos.Thank You Very Much.
अत्यन्त सुनदर साच्चै मन छाेयाे वावाकाे उपदेशकाे हरेक मानवले पालना गराै ॐ
खप्तड बाबा प्रती समर्पित यो भिडियो छोटो समयमा धेरै कुरा जान्ने मौका दिनुभएको मा धन्यवाद। विशेष गरि मेडिकल सेक्टरमा लाई आफ्नो कर्म ठानेका हरुको मानिसको जीवन कस्तो हुनपर्ने रहिछ भनेर वाहाको जिवनी सबैको लागि प्रेना को स्रोत नै रहिछ ।वाहा को तपोभुमी खप्तड जाने इच्छा जागेर आयो ।सायद त्यो भुमिमा वाहाको उर्जा अझैपनी कायम छ होला।ॐ
🙏🙏🙏 Shradhey Khaptad baba bare yeti ramro video ko laagi dherai dhanyabad
always inspired me khaptad baba jay hos mangal hos
मनै छोयो ,,बाबा,,हजुरको केहिकिताव,मैले,पड्केको छु,,राम्रो ज्ञानगुनको कुराथाहाँपाय,,धेरै ,,खुसिलाग्यो,,
अत्यन्तै राम्राे लाग्याे यस्तै कार्यक्रम सदासुन्नपाय बाकिजिवन धन्य हुनेथियाे जानकाेलागि मुरि मुरि धन्यवाद हजुर
राम्रोलाग्यो सारै ।
थप जानकारीको प्रतिक्षामा छु ।
अत्यन्त राम्रो खोज मुलक ज्ञान बर्धक प्रस्तुती प्रस्तुत गर्नु भएको मा धेरै धेरै धन्यवाद । जय हो श्री खप्तड बाबा जय हो ।
जय हाेस् खप्तड बाबा🌺🙏
मन नै छोयो । प्रणाम बाबा 🙏🙏🙏❣️ दुर्भाग्य मेरो वाहालाई भेटन पाईन ।
Jay jay shree khatad baba so great post
बाबाको जिवनीको ग्यान मुलक संदेश को लागी धन्यवाद।
खप्तड बाबाको जीवन कहानी सुन्दा साह्रै मनन योग्य लाग्यो।
खप्तड बाबा नमन
जय गुरुदेव
om nama:shivaya jaya hos prabhu,jaya hos prabhu🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
खप्तड बाबा! एक पटक पाँचथर फिदिम आउनु भएथ्यो । वहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण छ! जयप्रेम।
विचार विज्ञान पढेपछि उहाको जिवनी बुझ्ने इच्छा थियो आज पुर्ण भयो धन्यवाद !ॐ🙏🙏🌺🌺
नमन खप्तड बाबा प्रति
बाबा सच्चा दार्शनिक पनि हुनुहुन्थ्यो ।
अखंड मंडलाकारम् ब्याप्तम येन चराचरम | तत्पदम दर्शित्म येन तस्मै श्री गुरुवे नमः||१|| श्रीं गुरुब्ये नमः 🙏
राम्रो लाग्यो ।अर्जुन ज्ञवाली ले लेख्नुभएको खप्तडबाबा भन्ने पुस्तक मा उहाँको नाम शिवनाथ डाेग्रा उल्लेख गरिएको छ।
धेरै दिन देखि बुझ्न् खोजेको कुरा भेटियो धन्यवाद 🙏 विचार बिज्ञान किताब पढे पछि उहाँ बारे धेरै कौतुहलता छ उहाँ जस्तो विद्वान नेपाल ले पाउनु ठुलो सौभाग्य हो
I love appreciating your beautiful video.
I salute you for the beautiful video. Sastanga dandawat pranam to the holy feet of Khaptad baba
Khaptad Baba ji lai Koti koti Naman ra yasta khoj mulak gyan bardhak kura haru sunaunu vako ma prastut karta lai pani dherai dherai Naman🙏🏻🙏🏻
राम्रो जानकारी भयो ।
हजुरको माघ्यामले बुझ्न पाईयो धेरै खुसी लाग्यो।❤❤❤
हार्दिक नमन महान दार्शनिक गुरुदेव।
अत्यन्तै राम्रो र ज्ञान मुलक खाेज ।
धने बात बाबा हजुर को चरन सरन म्म छु ।कृपा गरिदिनुस
बहुत शानदार।
राम्रो छा भिडियो
जय खप्तड बाबा
कति राम्रो लाग्यो
जय हाे स्वामी खप्तड बाबा
Good information about spiritual science in the world
बाबा जी ब्रह्मलिन हुनु भन्दा ३६दिन पहिले बुढानिलकंठमा दर्शन गर्ने मौका मिल्यो ktm बाट केहीदिन पछी खप्तड लगियको थियो र अस्वस्थ कै कारण बाबालाई लिन आर्मिको हेलिकप्टर लियर क्याप्टेत प्रधान जानु भयको थियो बाबाम जाँदिन भन्दा पनी जबर्जस्ती हेलिकप्टरमा राखी ktm लैजाने क्रममा अलिकती छटपटियको देखेपछी पोखरा ल्याण्ड गर्ने मनसायपछी पोखरातिर मोड्दै रिडी आईयो स्वामी ज्यु भनेर पाईलटले भन्नु भयपछी मिर्मि माथी पुगेर बाबालाई हेर्दा बाबाले समाधि लिई सक्नु भयको थियो ॐ तत्सत् ।
जय भोले नाथ कोटि कोटि प्रणाम
13:33
ॐ शान्ति
हजुरलाई भगवानकाे आशिर्वादले बाबाकाे दर्शन मिलेकाे 🙏
Jay khaptad baba
मैले पनि खप्तड बा बा ले लेख्नु भयेको पुस्तक " विचार बिज्ञान " पढे को छु।
बाबाको चरणमा सादर दन्डबत। निकै उतकृस्ट तबरले पुज्यनिय बाबाको जिबनी प्रस्तुती को लागि साधुबाद।
खप्तड बाबाको बारेमा घेरैले अलग अलग ईतिहास सुनेको थिए तर यश भिडियोले मैले अनुमान गरेको र कसैले यसको बारेमा भनेको कुरा आज देखि प्रस्ठ भए तपाईलाई हार्दिक नमन।
अद्भुत अनुभूति 🙏🙏 ।।
Good job ❤
खप्तडबाबाकाे जय होस्।
बाबा काे ज्ञानकाे जिबनि सुन्दा अानन्द लाग्याे
जानकारी का लागि धेरै धेरै धन्यवाद🙏
बाबा खप्तड स्वामी प्रती श्रद्दा सुमन्🥀🥀🥀
Sarai ramro. Jay guru dev❤️🙏
धेरै ज्ञान वर्धक भिडियाे हेरन र सुन्न पाईयाे,
तपाई को यो खप्तड वावाको दयान धेरै राम्रो छ अरु लाई ज्ञान हुन्छ जय 2
ॐ हरी ॐ शरणम् उत्तम
धन्यवाद 🕉️🙏
महान र महत्त्वपूर्ण भिडियो ।
बाबा सम्बन्धि जानकारि गरिदिनु भएकाेमा नमन गर्दछु
ज्ञानवर्धक छ
धेरै राम्रो लाग्यो
हजुर लाइ काेटि काेटिपणाम यति मेह्नेत गर हामि समक्षे याे पबित्र सु समाचार र हामराे समनिय गुरु माहाराज का सबै कृति अबगत गरने मौका दिनु भयाे माहा राज लाइ भेटे सरह भकाेछ जयकार हाेस
कोटी कोटी नमन 🙏🙏🙏बाबा!!
❤❤❤🎉🎉🎉 जय खप्तड बाबा 🎉🎉🎉❤❤🎉🎉🎉
ॐ ॐ
ramro lagyo maily pani darson pauney sobhaye payeko thiye
Most respected personality and spiritual legend of our time!Heartily tribute!
Ajhai dherai kura prastut garnu hai, dhanye baad
तीन पटक दरशन पायेकोहु।मेरा पिता स्व रत्न बहादुर बिष्ट उ ँहाको भक्त हो।उहाको स्मरण मन्दिर काठमाडो बुडा निलकन्ठ माथि छ।
नमो नमः
Sarai ramro.
धेरै राम्रो
अति राम्राे असल मान्छेकाे असल काम
Baba ek saccha ra kathor sanyasi ra santa thiye....jay baba
ramro lago jaya hosh hajur
यस्तो बाबाको जिबनि सुनिरहन पाईयाेस🙏🙏🙏🙏
Jay Khapdad baba!
ॐ नमो नारायणाय गुरु देव 🌼🌼🙏🙏जय जय खप्तड बाबा 🌼🌼🙏🙏🙏
Dhary ramro hjur ❤❤❤
उहाँ को म पनि अनन्य भक्त हु।हाम्रो घर मा नबाहा पुराण लगाउदा उहाँ लाई मेरा बुवा जीयु बाट निमन्त्रणा हुन्थेर्यो।म ओहा को खाना नुन न भयको खाना बनायर सेबा गर्ने मौका पाय।उहस कै अनुकम्पा ले शिव भक्त बने उहाँ ले मलाइ दिनु भयको केही शब्द ले म उहाँ लाई मेरो गुरु ठानेको छ।श्रदय गुरुमा कोटि कोटि नमन गर्दछु।
Omg 😮😮😮😮😮❤❤ heartfelt tribute to Khaptad BaBa
Radhe Radhe Guru Dheb
धीरेन्द्रबिष्ट-धेरै पटक दर्शन पाये। स्व पिता रत्न बहादुर बिष्ट प्रधान न्यायाधीश संग।
दोलखाको सुस्पा क्षमावतीमा खप्तड बाबा ले स्थापना गर्नु भएको खप्तड कुटी धार्मीक क्षेत्र रहेको छ । बाबा २००२ सालमा कालिञ्चोक भगवती हुँदै यहाँ आउनु भएको थियो ।
सर कुन ठाउँनेर होला अझ बढि जानकारी पाए आभारि हुने थिए
I bow down to the baba. A true human being is passed all his life in the favor of living beings particularly mankind. My heartfelt tribute to the baba.
Excellent n Excellent
बाबा प्रति हार्दिक नमन🙏🙏🙏🙏🙏🙏
very nice
Truly inspiring story 👏
Jay khaptd baba
जय खप्तड बाबा 🙏🌹
जय राधे राधे जय कृष्ण
Baba ka pustak Haru kaha kina paiyela bataidinu hola . Please your video is so great
भगवान स्वरूप खप्तड बाबा लाई श्रद्धासुमन
pahile pani kehi suneko aaja yasto sunda dherai khushi chhu.
Very nice more information
🙏🙏🙏🙏🙏🙏🙏 Jay ho baba.
नमन नमन नमन
Lovely: I liked it.
dherai ramro lagyo.
ॐॐॐ जय होस गुरुदेव
Very Good Information of Khaptad Baba Biography.Make more such types of regarding traditional, cultural, regional , rituals videos.Thank You Very Much.
ॐॐॐ
Om Guruji Sat namo Adesh 🙏
Aati,Ramro
Very good about baba
Jaya hos khaptad baba
Ramro lagyo
जय हो
हार्दिक नमन