धेरै धेरै धन्यवाद के एन स्वामी ज्यु!!! सितैमा खप्तड बाबा को चेतना फैलाउनु भएकोमा # बुकहिल इन्डियन कंपनी ले अपहरण गरी व्यापार कब्जा गरिसक्यो खप्तड बाबा को चेतनाको जय गोरषनाथ
अत्यन्त दिव्य ! खप्तडबाबाले लेखी दिनु भयो गौरी शंकर डोटियाल ले प्रकाशन गर्नु भयो हजुरको अंडियों बनाउनु भयो धेरै धेरै धन्यबाद स्वामी ज्यु ॐ नमःनारायणाय ! हरि ॐ तत्सत् !
बिचार मा यस्तो शक्ति हुन्छ भन्ने कल्पना समेत गरेको थिएन ।बडो आनन्द आयो र धेरै ज्ञान पाइयो ।यो नियम लागू गर्न बिचारले सहयोग गरुस।हजुरले यति मेहनत गरेर खप्तड बाबा को बिचार बिग्यान सुनाउनु भयो यसको लागि मुरि मुरि धन्यवाद।ॐ
ज्ञान प्राप्तिको अधिकार ब्राह्मण छेत्री र वैश्यमा मात्र छ भनेर किन चरम विभेद ऐतिहासिक काल देखि धर्मशास्त्रका पानाहरुमा रहेछ ? शिक्षा ,सम्पत्ति अनि राजकाजको अधिकार देखि बन्चित बनाइएको समुदाय अहिले आएर राज्य व्यवस्थाले दिएको केहि आरक्षणमा पनि ठुलो विरोध अनि मजाक उदाइन्छ। जबकि कथित दलित समुदायको मात्र आरक्षणको बिरोध छ ,महिला ,जनजाती ,मधेसी, अपांग, पिछडिएको क्षेत्र अनि अन्य भनि खाइरहेका इतिहास देखि ज्ञान् आर्जन गर्न पुर्णअधिकार पाएकामा त कहिल्यै खेद राखेको सुनिदैन।
Ma aaile saudi ma aaye ra khe tw ghar ko rin le khe aafnai raharle maile bulexu aajha tapie paile mero aajha kholi dinu bjayeko xa aaba mh aafno samaye blpugne bitekai aafno desh aaunexu ra hajur vetne xu ma sikna chahanxu hamro gyan
ॐ
।।ॐ।।
नमो नमःॐॐॐ
श्री १००८ ब्रहृमवित् परमहंस योगी सच्चिदानन्द सरस्वती खप्तड स्वामी महाराजको जय जय जय 🙏
स्पष्ट वक्तृत्व कला तथा स्वर का धनी गुरुलाई नमस्कार
नमन गुरु देव
Suba bichar. Subha. Parinam.
नमन केशवानन्द स्वामीजी ।
हरिॐ स्वस्ति श्रीगणेशाय नमः ।। ॐ नमो भगवते वासुदेवाय।।ॐ श्रीहरये नमः:।।
कृष्णाय वासुदेवाय हरये परमात्मने।। प्रणत: क्लेशनाशाय गोविन्दाय नमो नम: ।।
सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादि-हेतवे ।। ताप-त्रयविनाशाय श्रीकृष्णाय वयं नुमः।।
नारायणं नमस्कृत्य नरं चैव नरोत्तमम्।। देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्।।
जय श्रीहरि, जय श्रीकृष्ण ।।
Bechar begyan **pustak padna pauda khuse lagyo **naman
धेरै धेरै धन्यवाद के एन स्वामी ज्यु!!!
सितैमा खप्तड बाबा को चेतना फैलाउनु भएकोमा
# बुकहिल इन्डियन कंपनी ले अपहरण गरी व्यापार कब्जा गरिसक्यो खप्तड बाबा को चेतनाको
जय गोरषनाथ
जय होस्
धेरै राम्रो छ बैनिहरूको योगा सिकाउने तरिका धन्यवाद बैनिहरुलाई
पटकपटक श्रवण मनन गर्नुपर्ने दिब्य ज्ञान🙏🙏
😊😊🙏
Zzzzzz 8:55 8:58 z 9:00 9:04 zzzzzzzzzzzzzzzzzzzzzz😅😅😅
राम्रो शुभारम्भ गुरु ज्यु !
भबिस्यमा थप यस्तै आधायत्मिक तथा धार्मिक किताबहरु सुन्न पाइयोस, शुभकामना ! 🙏🙏🙏
अत्यन्त दिव्य !
खप्तडबाबाले लेखी दिनु भयो गौरी शंकर डोटियाल ले प्रकाशन गर्नु भयो हजुरको अंडियों बनाउनु भयो धेरै धेरै धन्यबाद स्वामी ज्यु ॐ नमःनारायणाय ! हरि ॐ तत्सत् !
Guru pranam 🙏
We. Should think n practise in Lite.Thanks Baba.
Jay guru deb
हार्दिक आभार स्वामी जी यसको निरन्तरता होस
हार्दिक नमन स्वामी ज्यु !❤️🌹🙏🙏
आहा अति दिब्ब्य जय होस खप्तद बाबा जय होस गुरुजी
सत सत नमनछ गुरुबर धन्यहुनुहुन्छ।
Mananiya Postak ❤❤❤
Pudtak❤❤❤
Ari padhana bujane Guru Kripa rasa Milos Guru
जय गुरुदेब
अत्यन्तै उपयोगी बाणि गुरुदेब जय होस
Radhe radhe
Hari om gurugi
बिचार मा यस्तो शक्ति हुन्छ भन्ने कल्पना समेत गरेको थिएन ।बडो आनन्द आयो र धेरै ज्ञान पाइयो ।यो नियम लागू गर्न बिचारले सहयोग गरुस।हजुरले यति मेहनत गरेर खप्तड बाबा को बिचार बिग्यान सुनाउनु भयो यसको लागि मुरि मुरि धन्यवाद।ॐ
🌹🌷🙏
Ati sunder
आहा! दिव्य
Khusi lagyo. Guru prati naman.
अति उत्कृष्ट विचार। विचार शक्ति कति तेज हुन्छ भन्न जानकरी पाइयो।
जय
जय होस् गुरुदेव !!!
HariOm... Shri Radhe... divayaaaa
जय खप्तड श्वामी
🙏🕉️🙏जय जय हो🙏🕉️🙏
Yesto mahan book ko audio leunu bhayeko ma dherai dherai dhanyabad 🙏🙏🙏
अती सुन्दर
अति मार्मिक
OMG 🙏🙏🙏🙏🙏🙏
अति नै उत्तम दर्शन को ब्याख्या तथा प्रसारण उत्कृष्ट अनुभव भयो गुरु🙏🙏यो पुस्तक मैले पाउन सकेको थियेन हजुर को बाचन अब सुनिरहेको छु ।
Good work
जय हाेस् गुरुदेव🙏❤️🙏
जय होस 👏
❤💕🙏💕💕💕
म डाउनलोड गर्न शुरु गरेँ
हार्दिक आभार स्वामीज्यु
ॐ 💕💐💐
Very peaceful and clear narration sir.thank you.
Khaptad baba ko anusar Manis Le kasto Khana khanu parxa...
❤🎉🎉🎉
🙏🙏🙏pranaam
प्रणाम गुरु।
कृतज्ञ
Nice
हरि ॐ
Deserves.million views
Thank you
😍😍😍
🙏🙏🙏
❤❤❤
Namaskar swami jue mero euta prasna thiyo macha masu khanay le swaraswati mantra ra vandana
Vannu milxa ki nai ?
🙏
प्रति सेकेन्ड प्रकाशको गति १६८००० माईल हो|
पश्चिमा र ईन्डियन को नाम उदृत नगरीकन नेपाली को मात्रै ग्यान अपूर्ण हुन्छ???
Swami ji prnam apko mayra nivdhan hai ke vichar vigyan ka hindi kab adio hogha eshy bhartiya ko enthjar hai
ॐॐॐॐॐॐॐॐॐ
ज्ञान प्राप्तिको अधिकार ब्राह्मण छेत्री र वैश्यमा मात्र छ भनेर किन चरम विभेद ऐतिहासिक काल देखि धर्मशास्त्रका पानाहरुमा रहेछ ? शिक्षा ,सम्पत्ति अनि राजकाजको अधिकार देखि बन्चित बनाइएको समुदाय अहिले आएर राज्य व्यवस्थाले दिएको केहि आरक्षणमा पनि ठुलो विरोध अनि मजाक उदाइन्छ। जबकि कथित दलित समुदायको मात्र आरक्षणको बिरोध छ ,महिला ,जनजाती ,मधेसी, अपांग, पिछडिएको क्षेत्र अनि अन्य भनि खाइरहेका इतिहास देखि ज्ञान् आर्जन गर्न पुर्णअधिकार पाएकामा त कहिल्यै खेद राखेको सुनिदैन।
Ma aaile saudi ma aaye ra khe tw ghar ko rin le khe aafnai raharle maile bulexu aajha tapie paile mero aajha kholi dinu bjayeko xa aaba mh aafno samaye blpugne bitekai aafno desh aaunexu ra hajur vetne xu ma sikna chahanxu hamro gyan
10
अनि ज्ञान प्राप्तिको अधिकार चाही ब्राह्मण ,क्षेत्र र वैश्यको मात्र छ? यस्तो गायत्री घृणित साबित छ।
Guru pranam 🙏
🙏🙏🙏
🙏🙏