गोर्खामा भेटियो अचम्मको मुस्लिम गाउँ।पृथ्वीनारायण शाहले बसालेको बस्तिमा सोच्दै नसोचेको रितिरिवज।

Поделиться
HTML-код
  • Опубликовано: 10 сен 2024
  • गोर्खामा भेटियो अचम्मको मुस्लिम गाउँ।पृथ्वीनारायण शाहले बसालेको बस्तिमा सोच्दै नसोचेको रितिरिवज।यसकारण ल्याएका रहेछन...Gorkha Muslim Village|
    #dailypostonline #gorkha #muslimvillage

Комментарии • 196

  • @gangatandan6850
    @gangatandan6850 20 дней назад +16

    उच्च विचार रहेछ बुवाको यसरीनै सबै धर्म एक अर्कामा मिलेर बसौ ल। ❤❤❤❤ नमस्कार

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 17 дней назад +7

    राम्रो कुरा गर्नुभयो हिन्दु मुस्लिम मिलेर बसेको मा धन्यबाद

  • @sndeepkumar5028
    @sndeepkumar5028 9 часов назад +1

    नेपाल जैसे हिन्दू राष्ट्र में, हिन्दू मुस्लिम एकता लाजवाब है नेपाल में हिन्दूत्व पूर्ण रूप से है

  • @Mani-tn5kk
    @Mani-tn5kk Месяц назад +30

    मुल्लाजी लाई सलामलिकम उच्च बिचार अनि सफामन भएको मा हामी सबै नपाली हौ।

    • @tikaram1664
      @tikaram1664 23 дня назад +2

      @@Mani-tn5kk जहाँ जहाँ संख्या थिएन त्यहाँ आज संख्याले गर्दा अरु धर्मको मान्छे सुन्ने भएका आँखाको अगाडि इतिहास हरू धेरै छन् यो सत्ते कथा हो

  • @krpun9503
    @krpun9503 28 дней назад +14

    जय नेपाल ढोल बजाएर एकदम राम्रो नेपाल देश सब लाई मिलाउने जय गोरख

  • @rambhaktagautam3566
    @rambhaktagautam3566 22 дня назад +8

    धन्यहाे प्रभुकाे लिला मानिस मानिसनै हाे सबै ईश्र्वरकाे उपज हौ।त्यसैले यी दादुलाई हार्दिक सलाम ।

  • @lalpertel6677
    @lalpertel6677 День назад +1

    यो दाजुको कुरा सुनदा अति उच्च बिचार को र सबै समाज लाई सुहाउदो कुरा गर्नु भो हो हामी सबै एक सोच बिचार भएर बस्नू पर्छ धर्म आ-आफ्नै आस्था हो

    • @lalpertel6677
      @lalpertel6677 День назад

      धन्यवाद मेरो लेख मन परेको मा

  • @tikaram1664
    @tikaram1664 Месяц назад +18

    भविष्यमा नेपाली को धर्म संस्कृत सभ्यता यो हरुले नै खत्म गर्ने छन
    अहिले सङ्ख्या थोरै छन त्यसै भएकाले हिन्दू मुस्लिम भाइ भाइ भन्छन् जुन दिन योहरूको सङ्ख्या धेरै होलान तब भाइ भाइ चारा हुनेछन् यही सत्य इतिहास धेरै साक्षी हरू छन 🙏

    • @jannatmiya3536
      @jannatmiya3536 28 дней назад +1

      Tei ta negative xoch garni Wala Timur haru hau

    • @user-cc9zf6kc2v
      @user-cc9zf6kc2v 27 дней назад

      हाम्रो पुर्खा ले बम बन्दुक गोलि न बनाएर पृथ्वीनारायण शाह लाइ न देको भए गुलामी गर्ने थिस (बात कर्ता हे)

    • @Bishal53343
      @Bishal53343 23 дня назад +1

      100%

    • @KarmaLama-z6u
      @KarmaLama-z6u 22 дня назад

      ​@@jannatmiya3536ta mujilai k hi gyan xaina

    • @SonikrajTamu-es7cg
      @SonikrajTamu-es7cg 12 дней назад

      100% Right sansar mai aatngka machaune HuN Dekhi sakiyo .

  • @kamalgahatraj9668
    @kamalgahatraj9668 6 дней назад +1

    नेपाल र नेपाली हरुको विशेषता भनेको नै सबै धर्मावलम्बी हरु एकआपसमा मिलेर बस्नु, झैझगडा नगर्नु, एकले अर्कालाई सम्मान व्यवहार गर्नु नै हो। यदि संसारमा बिभिन्न धर्मावलम्बीहरू कहि मिलेर बसेका छन् भने त्यो नेपाल नै हो। मेरो देश नेपाल❤❤❤❤

  • @user-tz1ss7ng5i
    @user-tz1ss7ng5i 26 дней назад +12

    नेपालीको मुस्लिम धेरै राम्रो छ

  • @TaraGurung-kv6oy
    @TaraGurung-kv6oy Месяц назад +13

    nepal ko muslim sansar ko no 1 muslim ho.

  • @NaBin-ge9sv
    @NaBin-ge9sv 22 дня назад +4

    कती राम्रो सोच बुबाको संसारको सबै मनुष्य को सोच यस्तै भैदीय कसैले पनी अकालमान नै मर्नु पर्थेन

  • @romanroy2252
    @romanroy2252 Месяц назад +18

    पृथ्वीनारायण शाह नै मुस्लिम बाउ-बाजेको सन्तान थिए, इतिहास पल्टाएर हेर्नुस् , नेपालमा शाह बंशहरु सबै ईन्डियाको muslim बंश को सन्तति हो,

    • @purnabikramkhand6365
      @purnabikramkhand6365 Месяц назад

      तेरो बाउ हो मुस्लिम । कसले भन्यो पृथ्वीनारायण शाहको बाउबाजे मुस्लिम भनेर ?

    • @romanroy2252
      @romanroy2252 Месяц назад +3

      @@purnabikramkhand6365 खान , पछि खाँड भएको हो किनकि हिन्दु धर्मको प्रभाव भएको देशमा खान राजाले राज्य चलाउन गाह्रो हुन्थ्यो , that's the reason khaan became khaand , study your history properly

    • @RONITLVER
      @RONITLVER 27 дней назад

      Shai ho

    • @purnabikramkhand6365
      @purnabikramkhand6365 27 дней назад +1

      @@romanroy2252 मेरो इतिहास तैंले सिकाउन पर्छ ? तेरो बारेमा तलाई थाहा हुन्छ कि मलाई ? त्यो बेलामा कुन तेरो बाउ मुसलमान हिन्दु बनेको थियो ? सबै हिन्दुलाई जबर्जस्ती मुसलमान बनाउने बेलामा तेरो बाउहरू मुसलमानबाट हिन्दु बन्छ ? कमन सेन्स पनि नभएको कस्तो बुद्धि हो तेरो ?

    • @romanroy2252
      @romanroy2252 26 дней назад

      @@purnabikramkhand6365 तँ को होस ? तेरो ईतिहास के हो ?? तँलाई नै थाहा छैन , I was talking decently until now but you keep talking तँ .., अब सुन् ...कुलमन्डल खाँड भन्दा अघि नेपालमा कुनै खाँड जातिको ब्यक्ति थियो ?????? कहिँ थिएन , अनि तेरो अर्को (previous ) प्रश्नको बारेमा केहि भन्छु ...भारतमा कति मुगलहरु लडाइँ गर्न आएका थिए पहिलो पटक ??? 55-75 हजार , मुगल साम्राज्य सुरु हुँदा मुस्लिम जनसंख्या लगभग 4 लाख अनि मुगल साम्राज्यको अन्त हुँदा लगभग 5 करोड ...(एक चौथाइ ) अब तँ आफै सोच , भारतमा मुगल (मुस्लिम ) ले त्यति धेरै हिन्दुहरुलाई मुस्लिम बनाएको थियोे , नेपाल कट्टर हिन्दु धर्म मान्ने देश थियो त्यो बेला , मुस्लिमले यहाँ शासन गर्न असम्भव नै थियोे त्यही कारणले हिन्दु नाम राखेर भारतको मुगल नेपाल आएर बिस्तारै आफ्नो प्रभुत्व जमाउदै राजा हुन गयो , सत्यतथ्य यहि हो ,

  • @LoveNepal-u4z
    @LoveNepal-u4z 19 дней назад +2

    आहा कति राम्रो साेच बिचार हजुर्लाई उच्च सम्मान सबैकाे साेच यस्तै भय कति राम्रो हुन्थियाे हाम्राे देश नेपाल🙏

  • @RamChandraKhadka-qx3um
    @RamChandraKhadka-qx3um 20 дней назад +3

    त्यसै भनिएको हैन नेपाल एउटा सुन्दर फूल बारी हो भनेर।

  • @NabinaKhatri-n2w
    @NabinaKhatri-n2w 28 дней назад +9

    हामी भाइ भाइ हौ हामी एकै देशको सन्तान हौ

  • @jitkumar4752
    @jitkumar4752 Месяц назад +9

    अति उत्तम कुरा गर्नु भयो सलुट

  • @PARICHITCHETTRI121
    @PARICHITCHETTRI121 24 дня назад +4

    जातीयता धर्मात्व रूपमा लफडा गरेर कई हुने छैन जो मानिस व्यवहारमा मिलनसार छ उसको धर्म सँग भेदभाव छैन। प्राय मैले भेटेको गोरखाको सबै मुस्लिम साथीहरु मिलनसार छन्

  • @user-mm8of7gt5t
    @user-mm8of7gt5t 13 дней назад

    Ayti.ramro.kura.garnu.vayo.thank.you.yo.ta.aafno.aafno.chochahima.var.parnay.kura.ho.vagbanlahi.mannay.tarika.matra.farak.ho

  • @kirpathapamagar8006
    @kirpathapamagar8006 8 дней назад +1

    पृथ्वी नारायणा शाह िन त मुस्लीम हाे नि हतियार बनाउन र मर्मत गर्न अाएका रे अनि शत्ता कब्जा गरेर राज गरेर बसेका

  • @PrakashThapa-my4oh
    @PrakashThapa-my4oh Месяц назад +5

    वालुकेम सलाम मुल्लाजीलाई 🎉

  • @yogendrakatwal7764
    @yogendrakatwal7764 22 дня назад +2

    सबै यसरी नै मिलेर बस्नु पर्छ हामी अनि राम्रो हुन्छ

  • @LoverajPoudel
    @LoverajPoudel 22 дня назад +4

    हो यस्तो हुनुपर्छ,हाम्रो नेपाली मुस्लिम सारै ठिक हुनुहुन्छ,बधाई छ।

  • @bahadurtara6159
    @bahadurtara6159 11 дней назад +1

    Hindu rashtra hunu parxa nepal

  • @dilkumarlimbu5479
    @dilkumarlimbu5479 19 дней назад +3

    गोरखामा मात्र हैन एक दिन यो देशनै कब्जा गर्छन् इनिहरुले हेरि राख नेपाली जन्ता हो।।

  • @prembahadurtamata1977
    @prembahadurtamata1977 Час назад

    Best manxe huge respect x, nepali bhayer great of you

  • @user-ud6rp8xr5o
    @user-ud6rp8xr5o Месяц назад +6

    गुट🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🌹

  • @ramsen186
    @ramsen186 29 дней назад +4

    Muslim poni ramro hunx mero poni dherai sathi haru x video ramro lagyo

  • @devideurali4956
    @devideurali4956 23 дня назад +2

    कति राम्राे विचार।

  • @avhayabhandariavhayabhanda2393
    @avhayabhandariavhayabhanda2393 21 день назад +2

    Gorkha ma yesto hudina gorkha vaneko gorkha ho ❤

  • @bhimthapa8752
    @bhimthapa8752 26 дней назад +4

    नेपाल जस्तो स्वर्ग देश लाई पनी यो मुसलमान हरु ले नर्क बनाइयो 😕😕

  • @hammarshing3647
    @hammarshing3647 27 дней назад +4

    कुल मण्ड शाहकाे सन्तान मानिने पृथ्बि नारायण नै मुसलमान हाे ।

    • @Bogatifamily-x9o
      @Bogatifamily-x9o 27 дней назад

      Sahi hoo hajur maile nii prithivi n shah muslim ho vanda kasaile pataudainan❤❤

    • @Cristiono0
      @Cristiono0 20 дней назад

      @@Bogatifamily-x9o tera bau le bhaneo u bela nepal bata muslim lakhetne agenda banaya ka 1 no hero and unifier hun prithivi narayan saha

  • @user-cv9vt9ub8n
    @user-cv9vt9ub8n Месяц назад +4

    धेरै खुसी लाग्यो, अनि खानपान मा ढिडो खानुन्छ कि खानुन्न नि।

    • @mustafahussain1762
      @mustafahussain1762 Месяц назад +1

      पहिला पहिला ढिडो अनिवार्य थियो सबै गारिब थिए अहिले चामल नै खान्छौँ 😆

  • @rajangurung6170
    @rajangurung6170 Месяц назад +4

    jat dharma ma kaile jhagada nagarnu sadhai astai dekhna pau astai sunna pau khusile lagyo hami nepali honi ta

    • @pritamafams2190
      @pritamafams2190 27 дней назад

      Jhagda ta aba ailei ka hunxa 1 2 sall paxhi bangladeshi hindu lai poila bhai bhai nai van thye
      Chito Vanda chito hindu rashtra hunu parxa aba Nepal

  • @Anticorr318
    @Anticorr318 29 дней назад +5

    पृथ्वी नारायण शाहको बंश आफ़गानिस्थान बाट आउँदा संगै आएका हुन् !अहिले उनीहरु १२ पुस्ता भै सके !

    • @nikunjasharma9556
      @nikunjasharma9556 25 дней назад +1

      Ani ta mula rai limbu holas..Haina jathha ... Tero dimag ma tah raaja raani bhanne bittikai upadro machhiyera aauxa ...jathha

  • @kanxiofficial533
    @kanxiofficial533 26 дней назад +1

    उहाँ बुवाको भनाइ धेरै राम्रो छ🎉🎉🎉🎉🎉

  • @Bogatifamily-x9o
    @Bogatifamily-x9o 27 дней назад +1

    Nepali muslim laii hami nepali le ekdam saman garxauu ❤❤❤

  • @chrisgurung3121
    @chrisgurung3121 Месяц назад +2

    Sarai ramro bichar! Nepal ma dharmik sahisduta cha jun sarai ramro kura ho. Sabai dharma, jaat jaati milera baseko ramro dekhincha. Dharmik sahisduta ra jatiye sadbhav, sanskriti ko jagerna le nai hamro rastriyeta ko rakchya gardacha.

  • @amritthapa5248
    @amritthapa5248 Месяц назад +4

    सलामवालेकुम नेपालमा रहनुहुने या बाहिर बिदेशमा रहनुहुने सम्पुर्ण मुस्लिम दाजुभाइ दिदिबहिनी आमा बुवा प्रति फेरि पनि सलामवालेकुम।
    बुवाले राख्नु भएको कुरा र उहाँको बिचार अलहमदुलिल्लाह। सरै मन पर्‍यो। म पनि मुस्लिम गाउँमा नै जम्ने हुर्केको हु माशाल्लाह सारै मन पर्छ ।
    हामी सबै नेपाली हाैं
    नमस्कार,सलामवालेकुम।

  • @subashgurung3936
    @subashgurung3936 Месяц назад +3

    Wau salute xa hajur lie dherai ramro kura haru garnu vayo yo ho ne ta nepali vanenko

  • @kumardahal7207
    @kumardahal7207 12 дней назад +1

    harë krisna hare RAM

  • @Ghanshyamchaudhry-g8d
    @Ghanshyamchaudhry-g8d 27 дней назад +4

    Thoraii sankhyaa vayaraa yasto boleko ho ali dherii vayo vanii vagauxan khyal rahos aandha vaktaa haru

  • @user-zo2kc5qp3y
    @user-zo2kc5qp3y 28 дней назад +2

    Thik vannu vayo

  • @tilakmagar-bk9wx
    @tilakmagar-bk9wx Месяц назад +3

    Muslim xetry baun magar hami jati jatka vaya pani miler basnu parxa hami manish eutai hum tata mama na garau jaya nepal

  • @KisneMalaha
    @KisneMalaha 12 дней назад +2

    Janasakhiya kama xa akata ko kura gare ko xa

  • @govindakunwar3314
    @govindakunwar3314 Месяц назад +2

    Dharma jsukkai vaye pni man nepali xa buwako ani ekdam samman xa

  • @padamsingh4899
    @padamsingh4899 18 дней назад +1

    🇳🇵🇳🇵🇳🇵
    Great

  • @AmritaBhandari-hk2uq
    @AmritaBhandari-hk2uq 6 дней назад +1

    उच्छ बिचार

  • @ramsen186
    @ramsen186 29 дней назад +3

    Nepali muslims ati ramro x Rohingya muslims lai Nepal ma posna Dina hudaina

  • @bahadurtara6159
    @bahadurtara6159 11 дней назад +1

    Ak des ak dharma hunu parxa

  • @sonammagar9760
    @sonammagar9760 Месяц назад +2

    हामी नेपाली हौ🙏🇳🇵🇳🇵 नेपाल हाम्रो घर

  • @kishorrai4949
    @kishorrai4949 Месяц назад +3

    Haami 4 jaat 36 barna ko phulbari hau good vichar salam xa.

  • @ashakc-ym3pl
    @ashakc-ym3pl 26 дней назад +1

    Sahi kura garnu vayo Nice

  • @eagleeyeskyview4615
    @eagleeyeskyview4615 26 дней назад +2

    अबको २०-२५ वर्षमा नेपालमा पनि मिडल ईस्ट जस्तै मारामार काटाकाट हुन्छ। मुस्लिम क्रिश्चियन आएपछि सुरुसुरुमा यिनीहरु धेरै नहुन्जेसम्म यस्तै हो धेरै भएपछि यिनीहरूले अरु बुद्धिस्ट हिन्दुहरू जस्तोलाई कुनैलाई पनि भुसुकै धुलो जस्तो पनि मान्दैनन् यिनीहरूको धर्मले भन्छ हामी मात्र ठिक हो। अरुहरु जति पनि छन् उनीहरु सबै राक्षसी हो भनेर मुस्लिम क्रिश्चियनहरूको धर्मको किताबको मुख्य रूप नै त्यही हो।

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 19 дней назад +1

    कति मिठो धारणा राखेको।

  • @nitaraut3710
    @nitaraut3710 Месяц назад +1

    राम्रो बिचार हजुरको 🙏🙏🙏🙏

  • @johnrai2584
    @johnrai2584 27 дней назад +3

    Abo 10/20 Barsha ma Nepal pani bangladesh baninxa

  • @keshavpandey3854
    @keshavpandey3854 28 дней назад +3

    अनि तलकाे टुप्पाे पनि काटनु पर्छ,,3वटि दुलहि मज्जा ले राख्न पनि पाउछ,धेरै जन्मे पछि ,जता पनि लुट्न छुट पनिछ

  • @TejasEnterprises-uz5xk
    @TejasEnterprises-uz5xk Месяц назад +2

    Good thinking

  • @SurprisedAirboat-fh7gl
    @SurprisedAirboat-fh7gl Месяц назад +3

    आदि वैदिक सनातन न्याय धमँ मानव समाजको जय,अहिसा परम धमँ ,ॐ बिश्व शान्ति,🎆🌈♥️🎎🎊🌍️🇳🇵🐼

  • @bahadurgurung653
    @bahadurgurung653 26 дней назад +1

    Very good talk ❤

  • @AwayKumar-b2z
    @AwayKumar-b2z 22 дня назад +1

    Good

  • @baburampandey3433
    @baburampandey3433 15 дней назад +1

    Mero purkhauly thalo Pani Gorkha nai ho.

  • @DanTamang-ud9tm
    @DanTamang-ud9tm 21 день назад +1

    पृथ्वीनारायणको एकीकरण मा हातहतियार किन चाहिएको थियो.?

  • @krishnakumar-vo9ms
    @krishnakumar-vo9ms 14 дней назад +1

    वा .... हजुर ❤❤❤❤

  • @munathapa8142
    @munathapa8142 17 дней назад +1

    जय गोरख जय काली 🙏🌹

  • @tekchhetri1445
    @tekchhetri1445 22 дня назад +2

    Hernu khubai mitha mitha kura gardachhan bhitra bhitrai dhamirole jasto khancha hamra purush mahila150000 bhandabadi muslim banasake kunai netalai yo thaha chaina.8, 9 barsha pachi thaha lagchha.

  • @Gurung1980
    @Gurung1980 Месяц назад +2

    KTM ko kapan ma 1 lakh bhanda badhi Rohingiya Muslim aayera baseko xa...yesari nai Muslim lai basna dine ho bhane abako 30 40 barsha paxi Muslim country Huna ber xaina.

  • @Bandipurengolo
    @Bandipurengolo 29 дней назад +3

    हामी मात्र 1 नेपाली हो

  • @ShibarajKhanal
    @ShibarajKhanal 19 дней назад +1

    Good idea

  • @Nakiff
    @Nakiff 25 дней назад +1

    Kati ramro kura garnu bho sir namskar

  • @user-ri8kl3dn9q
    @user-ri8kl3dn9q 4 дня назад +1

    ❤❤❤

  • @ShalikramKhatri-wh5cn
    @ShalikramKhatri-wh5cn 28 дней назад +5

    मुला हरु पृथ्वीनारायण ले बसालेको बस्ती अहिले सम्म यतिको नै रहन्छ ? ????

    • @KeshavChandthaquri-m8o
      @KeshavChandthaquri-m8o 22 дня назад

      तेरो दिमाग सहि छ हो यि मुस्लिम दाजु भाइको बंशज आयको हुन

    • @ShalikramKhatri-wh5cn
      @ShalikramKhatri-wh5cn 22 дня назад

      ​@@KeshavChandthaquri-m8oकसलाई भन्नेको हो? र सोच्ने क्षमता छैन् भन्ने ?कमेन्ट मा उफ्रीनुको कुनै उचित्य हुदैँन 🤏🧠😳🤷

    • @KeshavChandthaquri-m8o
      @KeshavChandthaquri-m8o 22 дня назад

      @@ShalikramKhatri-wh5cn थोरै अध्ययन गरेर आउ ल अनि लेख्ने गर तिमि हरूको बंशज पनि त नेपालको हैन यो कुरा त मान्छौ नि त्यसै गरि हतियार बनाउन को लागि राजा ले त्यो समय केहि मुस्लिम दाजु भाइ हरू लाई नेपाल लियर जमिन दियको थिय

    • @ShalikramKhatri-wh5cn
      @ShalikramKhatri-wh5cn 22 дня назад

      @@KeshavChandthaquri-m8o हो कुरो यही सम्म आयो त यदि राजाले बस्ती बसालेका थिए भन्ने ई मान्छे अहिले सम्म पनि किन विकास भएँन ? घरहरू त त्यस्तो देखाएको छकि हिजो अस्ति नैनीताल मा भएको काण्डमा आफ्नो ज्यान बचाउन भागेर आएका जस्तो?

    • @KeshavChandthaquri-m8o
      @KeshavChandthaquri-m8o 22 дня назад

      @@ShalikramKhatri-wh5cn मित्र तिम्रो गणतन्त्र ले ल्याएको मुस्लिम हरू मदेश तिर दिन दिनै देश बिरोधी गदिबिधि गरिराखेको छन उनिहरू हुन पहाडी को कुन कन्दरा म बसेको राजा ले ल्याएको हुन र उनिहरू आन्दोलन जिहाद भन्न हाथा पाउदैन राजा को समय बिकास भयन भनेर तिमि कुन मुख कुन दिमाग देखि लेख्दै र बोल्दै छौ जति बिकास भयको थियो त्यो राजतन्त्र म नै थियो

  • @Activeraj_lc5gi
    @Activeraj_lc5gi 24 дня назад +1

    Wow oh t hamrai Gorkha ko Dera Gau ho r Mero Ghar pni jhigate nai ho eha Hindu Muslim Sabai daju Bhai vye r baseka xan r kam pareko bela ma sabai ak apas ma mili juli gareka hunxan.

  • @basantrawat8936
    @basantrawat8936 20 дней назад +1

    great great

  • @user-ue1ng4ef8o
    @user-ue1ng4ef8o 25 дней назад +1

    Nepali Muslim very good

  • @KarmaLama-z6u
    @KarmaLama-z6u 22 дня назад +2

    Muslim badnu baneko deshko durbagya chamkinu,

  • @TamangTamang-vw9cy
    @TamangTamang-vw9cy Месяц назад +2

    पृथ्वीनारायण शाह पनि मुस्लिम नै हो ईन्डियाबाट लखेटेर मुजिलाई

    • @Hitler-12345
      @Hitler-12345 Месяц назад +1

      Didi boeni bey garnee muji khate ko itihas tah muslim sanga milxa ta khate..

    • @shivabhakt11
      @shivabhakt11 Месяц назад +2

      Tw chai ko ho van tibetan muji

    • @purnabikramkhand6365
      @purnabikramkhand6365 Месяц назад +2

      तेरो बाउ होला मुस्लिम ।

    • @Resham0111
      @Resham0111 Месяц назад +2

      Prithibinarayan le garda m nepali hu vaner barva gareko xas natra kun desh ki gulam hunethis

    • @RangaBdr.MagarMagar-lx5ix
      @RangaBdr.MagarMagar-lx5ix Месяц назад

      @@shivabhakt11oe jhus chup lag

  • @deepakjanllewa5329
    @deepakjanllewa5329 19 дней назад +1

    ❤❤❤❤❤❤

  • @kshitijraut3861
    @kshitijraut3861 25 дней назад +1

    Very nice melmilap apasma

  • @Innep-r1q
    @Innep-r1q 20 дней назад +1

    ISAI be Like Satya Na Bol jatha.. ..

  • @user-iw4it7um3y
    @user-iw4it7um3y 29 дней назад +2

    Duniya ko aaklo Hindu rastra pani khatra ma xa ...chinta ko vishay xa he olli amal gare 🙏🙏🙏

    • @kamalrai55
      @kamalrai55 28 дней назад

      खुलित मुजि बरु बाहुनले चोरेको कामिको बेद फिर्ता गर मुजि हो

  • @PuranSingh-dk5hf
    @PuranSingh-dk5hf 27 дней назад +1

    ❤Good❤ Good❤

  • @Bikashkarki03
    @Bikashkarki03 21 день назад +1

    Gob...

  • @ningmadorje1809
    @ningmadorje1809 25 дней назад +2

    if you represent yourself as nepalese then we are same weither you are hindu or muslim,as a hindu buddhist lots of love for my muslim brother 🇳🇵❤️

  • @user-rg9my1pp1p
    @user-rg9my1pp1p 25 дней назад +1

    Good thought Muslim bhaje

  • @sureshchhetri7664
    @sureshchhetri7664 20 дней назад +1

    We need Hindu rashtra

  • @SHINCHANYT253
    @SHINCHANYT253 Месяц назад +3

    Manxe manxe autaii ho maile ta kahile manxelaii vedbhab gardina

  • @10sonlimbu65
    @10sonlimbu65 Месяц назад +2

    Yo dresh pakistni afgani ko ho orginal saudi ko dresh ho

  • @aashuJivan-u9u
    @aashuJivan-u9u 19 дней назад +1

    Kin achchamm mannu paryo jhoke midiya

  • @rajangurung6170
    @rajangurung6170 Месяц назад +1

    kasto ramro kura garnu bhayo buwale

  • @BishnuGm-y1v
    @BishnuGm-y1v 26 дней назад +1

    Nepali muslim dherai anusasit xan

  • @PremNepali-pf7gz
    @PremNepali-pf7gz 27 дней назад +1

    Jordin daiii miss u

  • @premparsad8997
    @premparsad8997 24 дня назад +1

    Yeuta ramro reporter dekhiyo bade lekheko dekhna paiyo❤

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 27 дней назад +1

    Nepal ma bidesi ko design ma jatjajati dharma sanskar lai asant banayeko dekhinchha. Nepal ma Nepali janata milera basnu parda chha.

  • @fixten8561
    @fixten8561 20 дней назад +1

    अहिले थोरै छन धेरै भएपछी थाहा पाउलास नेपाली भेडाहरु

  • @user-kb7vp8mu2k
    @user-kb7vp8mu2k 27 дней назад +2

    60 percent muslim huna deau....Nepalikastan huna janxa hamro desh ko naam😂😂😂😂😂

  • @Bikashkarki03
    @Bikashkarki03 21 день назад +1

    Ashok gurung

  • @dipakdevkota5641
    @dipakdevkota5641 24 дня назад +1

    Mero qatarii muslim friends haru 1000 hola sabahi remro xan but pakistanii remro hudai na

  • @RajaBabu-we6dn
    @RajaBabu-we6dn 21 день назад +1

    Moh pani gorkhakai hinduko xori hu birgungko muslimsong bihe vo ghar pariyarle ramro garnu huncha tara mero budachahi 10 sal vayo nepal baseko jadh rakshi khanxa tara gharko manchelai tha xaina