जंगलको बिचमा भेटिएको बिशाल मुस्लिम गाउको रहस्य - ७७ बर्षे अब्दुल बाको हिन्दू सँग प्रेम || Muslim Gau
HTML-код
- Опубликовано: 6 окт 2024
- जंगलको बिचमा भेटिएको बिशाल मुस्लिम गाउको रहस्य - ७७ बर्षे अब्दुल बाको हिन्दू सँग प्रेम || Muslim Gau
******************************************************************************
Interview With Haji Aubdol Rahim Miya
Host - Jevish Poudel
Camera - Bhim Limbu
Edit - Jevish Poudel
Smart TV - 9843934560
Whatsapp Viber - 9843934560
******************************************************************
Subscribe us
/ smarttv1
#Aubdol_Rahim #Muslim_Gau
Like us onFacebook:
/ smarttv1com
Official Website:
esmartkhabar.com/
©Smart TV
Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
बिश्व को लागी मिसाल छ नेपाली मुस्लिम समाज तनहु सम्जुर 👍👍
U gau ko kohi hunuhunxa bhane euta number pathaunu hola.
कैंसर
अब्दुल बा लाई सलाम , कति राम्रो तनहुँकाे सम्जुर गाउँ ।
म मुस्लिम हो तर नेपालको हुने गर्भ लाग्छ. बा को कुरा सुनेर मन देखि खुशी लाग्यो
हामी नेपाली हाै दाजु, एउटै नेपाल आमाका सन्तान !
Ta muji Nepali kasari bhais muji Nepali haru ta Buddhist Ra hindu thya ta ta muji kata BATA aais
@@nischalkarki2716 sahi kura dai nepal hindu ra buddha ko desh ho.
Yo rohangiya muslim ho lakhetnu parx yo khateharu lai natra 30% pugi sake paxi hamiharu lai lakhetx🙏🕉️🚩from Saptari bro🇳🇵🇳🇵
Nepali Bhai haru Nepal ma Muslim Abadi badhna na dinu
@@nischalkarki2716 Bro "Karki" haru ko origin kumaoni Rajput community ra Uttarkhand medieval india bata migrate gareko trace haru paenxha tah itehaas ma so aba pataa lagaunu pahela timi kun chai paryau? Nepal kai ho bhanay tah good for you tara migrate gareko wala paryau bhane tah suhaena ne ta timro yo statement hoina ? Pata lagaunu eaktal hai.
नेपाली मुस्लिम हुनुमा गर्भ छ हामी नेपाली हाम्रो सुन्दर नेपाल जय नेपाल ❤️🇳🇵🙏
❤️❤️❤️❤️ love you brother
Hindu hos muslim hos Buddhist hos Christian hos hami sabai milera basnu parx..hami sabai nepali ho....kasaile kasaiko asthama chot nalagaunu hola... dhanyawad...
@@mdasmtshekh2934kbbvvvvv
हामी एउटै नेपाल आमाका सन्तान हाै । हामी नेपाली हाम्राे नेपाल !🇳🇵🇳🇵❤️❤️❤️👌👌
@jamescopur792 Ma tapaiko tarka sanga disagree garxhu Dharma kunai ne naramro hunna Dharma manne manxhe haru naramra hunxhan so kunai wekti lai herera usko dharma lai judge garedaina na milxha garna hamilay yo manasikta change garnu jaruri xha
हाम्रा राम्रा नेपाली मुस्लिम विश्वका लागि उदाहरणीय ।
हामी चाही नेपाली मुस्लिम मेरी ज्यान भान्दा मेरो देशको प्यारो छ i proud of my country Nepal
सहि हो ब्रो अबो हामी किरात मुन्दुम हिन्दु बुद्धिस मुस्लिम मिलि गाजामा हाम्रो मुस्लिम दाजु भाइ मार्ने नेपाली दुब्लिकेत क्न्भोर्त ईसाई ✝️✝️ हरुलाई पनि हामिले कुति कुति मारनु पर्छ सझा सतुर ईसाई हो हाम्रो दुनियामा
म यस्तो ठाउँमा विवाह गर्न चाहन्छु।
त्यहाँ धेरै राम्रा राम्रा मानिसहरू छन्।
Alhamdulillah I am Muslim Nepal 🇳🇵
बिश्वको मुस्लिमहरुली नेपाली मुस्लिम बाट भाइचारापन सिक्नु पर्छ। जय नेपाल ।
सारै राम्रो मुस्लिम बस्ती 👍️👍️👍️♥️♥️खुशी लाग्छ यस्तो video देख्दा
सम्जुर गाँउ त्रीर्थ जस्तैलग्यो । यो सदभाबमा कसको आँखा नलागोस। बृध्धबुवामा हार्दिक नमन।
सहि भन्नू भाे !
कति राम्रो सोच छ नेपाली मुस्लिम हरु को अरु को धर्म पर्ती कति माया छ तर ? आज्भोली पैसा मा बिकेका क्रिश्चियन हरु कति ठुलो ठुलो कुरा गर्दै हिड छ्न अरु को धर्म धर्मनै होइन भन्छन् तेस्ता तल्लो सोच राख्ने कृस्चियन हरु ले यो Video हेर्नू होला अलि ग्यान आउछ
सम्पूर्ण नेपाली मुस्लिम दाजु भाई तथा दिदी बहिनीहरुमा आँउदै गरेको मुस्लिम धर्मको ठुलो पर्व रमदान ईद मुबारक छ।🙏🙏🙏
Thank you brother ☺️ Ramadan Mubarak hjr lai Pani merotarfa bata 🙏🧕 Allah hamro Nepal lie yasarnai milara rakhus yahi duwa garxu🤲
Dhanyabad hajur
अतिनै मिलनसार हिन्दु मुस्लिम आफैमा रोमणिय गाउँ 👏❤️❤️
बा लाई धेरै सम्मान नमस्कार अनि सलाम्वालेकुम।
❤️धेरै राम्रो कुरा बुबा मिले जस्तो राम्रो केनै हुन्छर आखिर अल्ला भन्नुस हजुरले भगवान भन्नुस हिन्दु ले वहाँ त एउटै हुनुहुन्छ हामिले पुकारने ❤️❤️❤️❤️
कति महान सोच बा को धेरै बुद्दीमानि बा मुस्लिम पनि नेपाली आमाका सन्तान र हिन्दु पनि आखिर मरेर जाने आखिर बाटो एउटै हो के गर्नु बैरभाव बैरि कहिले न बन्नु सबैलाई सुजाव धन्यवाद 🙏🙏🙏🙏❤️❤️❤️
मुस्लिम बाजे को त्यो भाबनाले सारै मन छुयो सलाम छ बा अझेइ नेपाली टोपी कस्तो मजा ले लगाउनु भएको 💜💜💜💜
बुवा को कुरा सुनेर मलाई त त्यस्तो खुसी लाग्यो साराई love you
बुवा लाई मैले thaprek भेटिएको थियो तर अहिले बुवा को ईन्टरनेट युटुब मा पनि देख्न पैदा खुसी द्दु हो love you smart Tv news lai
कति उच्च बिचार बुबा को सलाम छ। हजुर लाई!धर्म भन्दा ठूलो मानवता हो।त्यो भन्दा ठूलो नेपाली हुनु हो।🙏🙏🙏🌷🌷🌷♥️
Nepali le aafnai dhaka topi lai birse muslim le birsena yei ho rastya ko maya 😘😘😘😘
धेरै राम्रो कुरा हो यो हाम्रो देशको लागि यो एउटा हाम्रो लागी गर्वको कुरा पनि हो जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपालमा हिन्दु ,बौद्ध र किराँत धर्मवलम्बिहरु धेरै भएकोले अरु धर्मको पनि संरक्षण भएको हो किनकी यिनिहरुले अरु धर्मलाइ पनि सम्मान गर्छन यसरीनै क्रिश्चियन धर्म फैलने हो भने नेपालमा धर्म युद्ध हुन्छ नेपालका क्रिश्चियनले अरु धर्मलाइ सैतान भन्दै अपमान गर्ने गर्छन।
Tapai jasto manxi Haro lay naramro kam garni ho ra tapai jasto manxi Haro Nepal ma K Ni garna sakday na ahilay bistarai Nepal kolay barauodai xan la van nus ta th xa van Ni kp baa lay barauo nu vh ko hoki Balan Sha lay badauo nu vhaira xan
सम्पुर्ण मुस्लिम दाजु भाइ लाई रमादान करिम 💐हिन्दी / अङ्ग्रेजी भासा मा ट्रास्लेट गर्न्नुस र देखाउनु छ दुनियाँ लाई हाम्रो धार्मिक एकता 🙏 भातर पाकिस्तान जस्तो देश ले देख्नु पर्छ
Pahile Kam se Kam 30% Hun dinu muslims Lai. Tyas paxi Ekta ko kura garnu Hola...
@@Mavrick2000me ईन्डियनकाे मुस्लिममाथी घृणा गर्ने राेगले सताएछ मित्र लाई !
@@bikashcnz9581 Yo condition India ko matr hain_pritvi ko Jun pani desh le muslims sarnarthi Lai basn Diye Khaan Diye tyo sabai desh MA tyastai condition x_tapai Shayad pahar MA basnu hunx tyasaile tapailai thaha xain_nepal_tarai jaha pani muslims ko population Badi x teha muslim haru hindu Lai boln didain_gai kater Khanxan...
@@bikashcnz9581 muslim ko history padhnush padhnu Ani feri kunai tippani garnu... Hindu r muslim Lai barabar Samajhne galti kahile n garnu_hindu ko teaching r Muslim ko teaching MA dherai fark hunx...
@@Mavrick2000me मेराे अर्थ, हामी जति पनि छाै नेपाल भित्र सबै जात-जाती मिलेर बसाै भन्ने हाे मित्र । हामीलाई विदेशबाट विदेशी मान्छेहरु भित्राउन आवश्यक पनि छैन नी । हामी जति नेपाल भित्रका पुराना हिन्दु-मुस्लिम छाै हामी एक छाै हाेईनर ? त्यसैले विदेशकाे घटना सगँ हाम्राे नेपालका वंशज मुस्लिमलाई तुलना गरि आलाेचना गर्न कदापी न्यायाेचित हुदैन, हाेईनर ?
Abdul majid miya doha qatar hambro nepali buba Muslim ko chhinaari appno pahichhan malai khushi lago
सम्पुर्ण मुस्लिम दाजु भाइ दिदी बहिनी हरुलाइ रम्जान २०७८ को शुभकामना
रमादान करिम सम्पुर्ण नेपाली मुस्लिम दाजु भाइ दिदी बहिनी हरु मा । 😍
ईदको,धेरैइ,धेरैई,रामरो,मनाउनु, है,अङकल,जय,नेपाल
हार्दिक शुभकामना रामदान हाम्रो मुसिलिम परिवार हरुलाई
यस्तै हिन्दु मुस्लिम को मित्रता तराइ क्षेत्रमा पनि हुनु पर्छ केही दिन यता तराइ क्षेत्रमा हिन्दु मुस्लिम बिच द्वन्द्व भै रहेको छ यस्तो नगरौं हिन्दु मुस्लिम दाजुभाइहरु मिलेर बसौं ।हामी जु धर्मको भए पनि हामि सबै नेपाली हौ र हाम्रो देश नेपाल हो ।।
Ma Arab county ma xu but baje ko kura sunerw ma nepali ko manabta dekherw dherai khusi lagxa
यस्तै कुरा ले गर्दा नै नेपास संसारमा छुट्टै बिशेषता बोकेर बसेको ले त नेपाली हुनु मा गर्व लाग्छ
ढाका टोपी हिन्दुको हो भनेर कस्ले भनेको मुजि पत्रुकार झ्याक्ने.? नेपालको मुस्लिम र बहुन क्षेत्रीको DNA जिन हेर्ने मन छ
नेपाली मुस्लिम समुदायमा कुनै जातिय कट्टरता देखियन यहि नै ठुलाे लाग्याे।
Hamro Nepali Hindu muslim ani aru sabai Dharma ma dharmik sahishnunatmak chha सबै jana मिलेर बसेका छौँ
धर्म आफ्नो आफ्नो ठाँउमा छ मानवता नै ठुलो कुरा हो🙏
चार जात छत्तिस बर्णको फुलबारी भनेर नेपाललाई त्यतिकै भनिएको होइन यस्तै नेपाली बिचको एकताले नै भनिएको हो ।
ले हेर कति राम्रो विचार 🙏🏻🙏🏻🙏🏻
आफ्नो गाउ घर आफ्नो ठाउ देखः दा धेरै खुसि लाग्छ फेरि मेरो घर नजिकै को बाबु को बस देखः दा झन खुसि लायो 🙏🙏🙏🙏🙏🙏
आहा कति आनन्द आयो बुवा को कुरा सुनेर अक्सर धर्म जात जाति को नाम मा लड्ने तिनै हुन जस्लाइ कुनै ग्यान छैन बुझ्नुहोस सबै को भग्वान यकै हुनुन्छ सिर्फ भग्वान मान्ने पुज्ने तरिका मात्र फरक हो म हिन्दु परिवार मा जन्मेको हु तर म कुनै पनि जातजाति को मन्दिर देख्छु कि म मन देखि भग्वान सम्झन्छु जस्ले जस्तो जानेको छ तेसले तेसरिनै भग्वान सम्झने हो म जान्दिन कि कुन कस्को भग्वान लाइ कसरि पुज्ने सम्झिने मैले दुइ हात जोड्न जानेको छु तेसरिनै सम्झन्छु मलाई तेरो मेरो भग्वान भनेको कति पनि मन पर्दिन। आखिर मा भग्वान सबैको यकै हुनुहुन्छ पुज्ने तरिका मात्र फरक हो जय इश्वर सबै को कल्यान गर्नुहोस।🌹🌹🌹💐💐🙏🙏🙏🌼🌼🌷🌷🙏🙏🙏🙏🙏
वास्तबमै यो नेपालको मुश्लिम गाँउ स्वर्गकै एउटा टुक्रा रहेछ ।
Kura sunera yo thau ma janu maan lagyo.Hajur haru sabai lai samman cha
Estai gari milera basnu parxa...ehi ho dharmik sahisnuta....bubalai naman xa... dhanyabad
हिन्दू मुस्लिम भाईचारा वणने हरु, पचि तिम्रो चारा बनाउछन, तयको किताब पादनुस,
लाज लाग्नु परनि हो हाम्रो हिन्दू देश मा यस्तो हेर्दा
सम्मान गर्न सिक्नुपर्छ हजुर सबै धर्म पर्ति।
यसरी मिलेर बसेको समाज बिग्रान मुर्खपापि प्रचण्ड,बाबुराम लाई मीसनरी पश्छीमी,र भारतीय क्राग्रेसले डाउनलोड गरेर देश,समाजमा दोन्द फैलाए तेई माथी सडक छाप आङकाजी।
Aha kati ramro buwa . Kati ramro bichar sadhai yestai hunu hola. Hajur ajai thuprai barsa yesari nai muskurai rahanu.😍🙏
मानब्ता भएको मुस्लिम थाउ नेपाल मात्र होला जस्तो लाग्छ यो बुवाको कुरा सुनेर ।
हाम्रो छिमेकी गाउँ सम्जुर
Maile dherai video ma hindu muslim samaj milera baseko herna tanahun januhola vanera comment gareko thiyo aja dekhna paiyo khusi lagyo muslim dajubhai lai dherai samman xa mero
तर मुस्लिम लाई जति आफ्नो बनाए भने पनि आफ्नो हुदैन सिदा कुरा
Here in UAE, a generous and kind hearted ma'am asked me once about the culture of Nepal. She is a citizen of this country.I said the exact the same thing that we have diverse cultures, ethnicity which is unique.We live in peace and harmony, celebrate and respect each other religions and festival.When I saw this I feel proud but there is few political groups in our country who wants division and we have to speak against them.
yes, we all Nepalese, childrens of same mather Nepal . ❤️❤️❤️🇳🇵👌👌
I love you Baa...., Dharma le je vaye pani maan le manav hunu parcha..., Love you Baa...
Yati ramro pani huda raisa muslim manxe aju dekhiyo.hats off bas
सबै नेपाली मूलका मुस्लिम दाजु भाइ दिदी बहिनी हरू मा, शुभकामना छ।
ढाका टिपि वाले नेपाली मुस्लिम बा शलोम ।
Yestai sabai milera basnu parxa khusi lagxa sabai Nepali ho buwa ko kura Sarai ramro lagyo Jay nepal
हामी नेपाली हाम्रो नेपाल ।।
हाम्रो देसमा हामी सबै हिन्दु मुस्लिम बौद्ध एक्दम खुसी छम मिलेका छम। मेरो सबैलाइ अनुरोध के छ भने पाकिस्तानमा मुस्लिम ले हिन्दुलाइ हेपे ,भारतमा हिन्दुले मुस्लिमलाइ हेपे झगडा गरे भन्ने देखेर सुनेर हामी त्यो कुराको पछि लागेर हामी कहिलेही झगडा गर्नी होइन है साथीहरू दाजुभाइ दिदिबहिनी हरु🙏।☪️❤️🕉️❤️☪️❤️🕉️। आखिर हामी हिन्दु मुस्लिम जे भए नि नेपाली हौं त्यो भन्दा पनि हामी सबै मानिस हौँ ।
Nepal is peaceful country. Hindu Muslim no clash where there is lot of riot in india just for cow. Mo nepal ko dhero love korso. From Bangladesh
Khusi laggyo sachikai
Bhuwa hjr ko sabai kura suni rakhnu mon laggyo hami nepali hammro nepal
हामी सवै यसरी नै मिलेर बस्नसिक्नुपर्छ।
Wow khusi lago buba mero salam hami savanda paila nepali hau hami sabaiko jaya hosh jaya nepal
I’m proud to be Nepali Muslim jay Nepal 🇳🇵
Hello friends
Really Nepali people r very good from Bangladesh 🇧🇩
Tw baro
कस्तो राम्रो समुदाय धेरै खुसी लाग्यो अनि रमाइलो पनि तर भिडियो सारै छोटो भयो हौ कमसेकम १ घण्टाको भए त झनै राम्रो हुने थियो।
अहा हाम्राे नेपाल मा कति मेलेका छन दुख हाेला नि अापनाे अापनाे ठाउलमा तर पनि कति रमाईलाे सग मिलनु भकाे छ अहा अाह जय नेपाल
wow ... no only muslim u r a real nepali hajur🤗
बुवाकाे कुराले मन छाेयाे
धैरै खुशी लागयो
Mashallah bahut khoob
Really so proud to be a nepali Muslim 🇳🇵 Jay Nepal 🇳🇵🥰
Shukriya
@AMI_SEI_EMON but I understand Quran and now I don't want to become Muslim and after 10 Nepalese sacrifice in Israel not at all
Musalman hindu haina hami sabai nepali hauu jay nepal jay nepali 🇳🇵🌅
यो हाम्रो नेपालि समाज सबैले सिकुन
Kati ramro bichar baje. You make me cry....
Proud be nepali 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सन्सार लाइ नै
आवस्यक चिज यहि नै हो । नि
💚💚💚💚💚
💚💚💚
💚
💚💚💚
💚💚💚💚💚
Kati pharak xa om kar hindutyawana miler baseko muslim tehi muslim country bangalades ra pakisthan afgansthan ma non muslim ko mandir parai jahos manxs lai sarai kador banauxan maile bhogeko xu danya bad mero des sabai muslim lai maya gareko anysay khushi xu buwa prati.
सलाम वालेकम मिया जान
1:43 That Word ❤ Hamro Sarkaar Birendra
हामी ले जून सूकै धर्म माने पनी मानबता को बेबाहार गरे पुग्छ जये नेपाल
Dhandebad parkar sir hajur lagayet sanpurnn Muslim ma happy Ramdan karim 🌹🌹🌹
जातिय सदभावना भटकाउने तत्व हरुको लागी उदारणीय कती राम्रो सन्देश
योग कुरा सुनेरा बहुत ख़ुशी लगयो
Mashallah subhanallh Mero Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
Masha Allah hamro nepali Muslim sansar ko Muslim bhanda ramro buddhi jiwi chhan
यस्तो समाज आज कहाँ पुग्दै छ,😑
Salute for muslim daju bhai Didi baini
साहरै राम्रो मिलेको ठाउँ रैछ
अा अाफ्नो धर्म संसक्रीती मा रमाउँ ।हामी नेपाली हाम्रो देश नेपाल।
Ramadan mubarak baje 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
I like to marry Nepali Muslim but I think it's not possible bcoz I am from india
Ye
Very sweet 💞 nice video 👍📸
राम्राे बिचार
तेति प्रेम वाको वाये ता हिन्दू बटा मुस्लिम हुँदैनथ्य, यस्तो सुन्दर तो मा यो मुस्लिम हरु को कब्ज़ा, अइले संख्या कम छ तेइ वयेरा मिठो कुरा गरिरसन, पचि हमरै दीदी बैनी ानी हाम्रो घर मा कब्ज़ा गर्छन. नेपाल कब्ज़ा गर्नी हो याको प्लान, बिदेश बटा पैसा औदेचा ानी चालेको छ जिंदगी
Proud to be nepali muslim🥰
❤️❤️🇳🇵✊✊
खुशी लाग्यो नेपाल का मुसलमान एती धेरै मिलनसार व्यवहारिक हुँदा रहे छन्
Hi
MashaAllah
Sundar
मलाइ त यिनिहरू अनुहार देखेर दरो रीस उठ्छ के दा डी हेर्न यिनिहरू को😠😠😠
तराईं का मुस्लिम होइन् यिनीहरु, रीस नउठाउँदा हुन्छ।
हाम्रो नेपालगन्ज तिरको नेपाली मुस्लिम हरु त धेरै फोहोरी छन्😆😆
पान खाएर मुख रात्तै बनाएर कपडाहरु नि फोहर लागाएको हुन्छ्न !!
बुबाको बोली कती मीठो मलाई भेटेर गफ गर्न मन लागो
Kiya Maja aayo Nepali Muslim lai dekhera
11:19 Ramechhap Manthali ma chura bechna aaunu hudo rahexa. Mero Janma bhoomi❤