कस्ताे थियाे त ! खप्तड बाबाकाे शयन कक्ष र ओषधि कक्ष // medicine wave of Khaptad Baba in khaptad

Поделиться
HTML-код
  • Опубликовано: 24 дек 2024

Комментарии •

  • @chirankandel604
    @chirankandel604 Год назад +1

    बाबाको यत्रो नाम छ ।अनेक कृति हरु छ्न तर त्यहाँ आस्रममा जादा केही छैन।नियमित हेरचार ,आगन्तुक पाहुनाहरु को लागि वहाँ ले लेखेका पुस्तक हरु ,आउने पर्यटकको लागि बस्ने सुबिधा ,ध्यान कक्ष हरु तेहि ठाउँमा चलायको भय सुन मा सुगन्ध हुने थियो।पर्यटन बडने पनि थिए र राम्रो रोजगार सृजना पनि हुने थियो।ध्यान गर्ने र बस्ने ठाउँ हुने भने त्यो ठाउँको महिमा अवस्य देश बिदेशमा फैलिने थियो र सबै ले लाभ लिने थिए ।एउटा पुच्छर नभएको मुसा यता उता दगुर्दो रहिछ अरु केही छैन।हिरा पायर चाल नपायको जस्तो देखियो।स्थानीय निकाय के हेरेर बसेको छ कुन्नी।यस्तो रमणीय ठाउँ छ त र गर्न पर्ने काम केही गरेका छैनन।तेहा आस्रममा पुग्दा पिउने पानी समेत छैन।डोटि ,आछाम,बाजुरा ले माल पायर चाल नपायको जस्तो लाग्यो।

  • @dewanamrita
    @dewanamrita 2 месяца назад

    ॐ नमः शिवाय🙏

  • @shobhakathayat2819
    @shobhakathayat2819 8 месяцев назад +1

    Jay khaptad baba

  • @rajankumarkhadka183
    @rajankumarkhadka183 8 месяцев назад

    Jay khaptad baba ki

  • @laxmibhandari2320
    @laxmibhandari2320 Год назад

    म २०५२ सालतिर पुगेकाे थिए । आज पुन स्मरण भयाे

  • @isamratvhuzzel3022
    @isamratvhuzzel3022 Год назад

    Omm baba jee❤️

  • @NarendraRaule
    @NarendraRaule Год назад

    Happy to see.

  • @army_blink969
    @army_blink969 2 года назад

    Great

  • @user-prabinR7
    @user-prabinR7 7 месяцев назад

    Hame le museum banawny praxa yanera

  • @bhimbhai9672
    @bhimbhai9672 Год назад

    Waw

  • @onsonbb9806
    @onsonbb9806 2 года назад

    🙏🙏🙏🙏🙏🙏🙏

  • @Darshanji
    @Darshanji 2 года назад

    खत्रा छ के लाऊ