Khaptad National Park (Part-2) || यस्तो अद्भुत रहेछ खप्तड || Trek to Khaptad || Most Beautiful Place

Поделиться
HTML-код
  • Опубликовано: 21 окт 2024

Комментарии • 1 тыс.

  • @PURVIBLUES
    @PURVIBLUES  3 года назад +64

    For Info of route and Bajhangi Culture, Please watch Part-1 of this video from this link ruclips.net/video/HJ_usneibiI/видео.html

    • @kabindrashrestha1195
      @kabindrashrestha1195 3 года назад +5

      I am always thankful to you Mr. Sachin bro. and PURVI BLUES.

    • @kbsunwar8480
      @kbsunwar8480 3 года назад +2

      Sanchin sir lai dhanyabad

    • @birgorkhe5428
      @birgorkhe5428 3 года назад

      I already watch part 1 bro

    • @chndilaltamang7950
      @chndilaltamang7950 3 года назад

      तपाईले बनाकाे भिडियाे किना नराम्राेहुन्थ्याे एकदम राम्राेछा धन्याबातछा तपाईलाई सुन्सरि धरान बाटाे

    • @nirajanbhai3584
      @nirajanbhai3584 3 года назад +1

      Uhh

  • @मदनपाण्डे
    @मदनपाण्डे 3 года назад +141

    सचिन जि यहाँ लाई धेरै धेरै धन्याबाद। हामी घर बसि बसि पुरै नेपालको मुख्य स्थानहरु घुमाई सक्नु भयो ।।

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 2 месяца назад +1

    खप्तड साच्चिकै स्वर्ग रहेछ। जानुपर्ला। जय होस।

  • @mynameismkg21
    @mynameismkg21 3 года назад +5

    खप्तड मनपराउनेजति यता हाजीरहुम है 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵

  • @hemajoshi7234
    @hemajoshi7234 3 года назад +69

    धैरै समयको पर्खाइ मा हेर्न पाइयो,,,राम्रो लाग्यो यसपछि बाजुरा जिल्ला को बडिमालिका को पर्खाइमा ।

    • @happymind2befree
      @happymind2befree 3 года назад +1

      जनैपूणिर्मा मा सहि हुन्छ!!

  • @arjunkumarpokharel5945
    @arjunkumarpokharel5945 3 года назад +3

    गजब ! पवित्र खप्तड हेर्न पाइयो। मुरी मुरि साधुवाद।

  • @DD-Desire
    @DD-Desire 3 года назад +2

    संचै मनोमहक खप्तड

  • @lrbhatta3590
    @lrbhatta3590 3 года назад +5

    जै तपोभुमि । अबका सिनेकलाकर्मी हरुकालागी प्रसिद्ध ठाउ

  • @himalrasaaili2579
    @himalrasaaili2579 3 года назад +2

    सुन्दर सुधुर पच्छिम जय खप्तड बाबा

  • @ambarbaruwalchhetri6036
    @ambarbaruwalchhetri6036 3 года назад +8

    पुगन नसक्ने हरुलाई लागि यस्ता दुर्गम स्थान हरु सुन्दर दृश्यले भरपुर
    उतारेर देखाउने बाबू हरु लाइ भगवान ले अजुर हरुकाे मनाेरथ पूरा गरुन शुभ कामनाछ जयजजता।

  • @bhimalrai8919
    @bhimalrai8919 3 года назад +18

    धेरै राम्रो। बिदेश को कृतिम हैन यस्तै आफ्नै देश को प्राकृतिक मनोरम दृश्य हेर्न पाउँदा खुसी र आनन्द लाग्छ।

    • @narayan.pandey
      @narayan.pandey 3 года назад +1

      स्वदेश पनि हेर्नु पर्छ र विदेश पनि। विदेशमा पनि धेरै प्राकृतिक सुन्दरताले भरिएका ठाउहरू छन तर फरक यत्ती हो स्वदेशको प्राकृतिक ठाउहरूमा हाम्रो भावना गासिएको छ भने विदेशको ठाउहरू भनेको आखाको मात्र रमाइलो हो।

  • @ramchandrayonjan123
    @ramchandrayonjan123 3 года назад +3

    सचिन सर तपाई र तपाईको टिमलाई धेरै धेरै धन्यवाद हामी घरमा बसी बसी नेपालभरिको महत्वपूर्ण ठाउँहरूको अवलोकन गर्ने मौका दिनु भएको छ। तपाईलाई एकचोटि मेरो धादिङ जिल्लाको विभिन्न महत्वपूर्ण इतिहासिक ठाउँहरूको भ्रमण गराउने विचार गरिरहेको छु।

  • @junarai7281
    @junarai7281 3 года назад +11

    दामि छ हाम्रो नेपाल कति आनन्दा ठाउ लु हामि नपुगेनी तपाईहरु पुग्नु राम्रो अवलोकन पनि गर्नु भो बधाई छ

  • @suvdramalla4386
    @suvdramalla4386 3 года назад +3

    सारै राम्रो लाग्यो। स्वर्गीय आनन्द को मज्जा लिन पाइयो। सरको हरेक भिडियो हेर्ने गर्छु। आफु जान नसके पनि हरेक क्षेत्रमा पुगेको महसुस गरेको छु यसको लागि धेरै धेरै धन्यवाद छ। स्वर्ग भन्दा कम छैन मेरो नेपाल। प्रकृति ले सिँगारिएको छ मेरो नेपाल आमालाई। 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sabitrigurung2668
    @sabitrigurung2668 3 года назад +2

    नेपाल मा ऐस्तो ऐस्तो रमाइलो स्थान रहेको रहेछ, यी सब देखाऊनु भयेको मा धेरे धेरै धन्यवाद,,

  • @cityofsurkhet5416
    @cityofsurkhet5416 3 года назад +8

    राम्रो भिडियो हरु ल्याऊनु हुन्छ सर सारै खुसि लाग्छ हेर्न पाऊदा ।मेरो घर सुर्खेत हो र अहिले म ईन्डिया बाट हेर्दै छु सर

  • @nirmalthapa8494
    @nirmalthapa8494 3 года назад +24

    लामो पर्खाइ पछी आयो खुशी लाग्यो

  • @dilipbahingrai9898
    @dilipbahingrai9898 3 года назад +5

    आज सारै राम्रो ठाउँमा पुर्याउनु भयो सचिन भाईले धैरै धेरै धन्यवाद है

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 3 года назад +13

    हाम्रो देश जता पनी राम्रो बीसेस गरी सुन्दर सुदूर पश्चिम अती राम्रो सर हजुर लाई धेरै धन्यवाद

  • @ashokmalla8198
    @ashokmalla8198 3 года назад +7

    सुदुरपश्चिमको खप्तड रा.नि.को यात्रा प्रथम र दोश्रो भाग पनि हेरियो । धेरै राम्रो लाग्यो मलाई त । जानकारीमूलक vlog ल्याउनु भएको सचिन न्यौपानेको सवै टिमलाई धन्यवाद र वधाई दिन चाहान्छु । यस्तै अरु पनि आउदै होस है ।

  • @ParashmaniNeupane
    @ParashmaniNeupane 3 года назад +8

    कति राम्रो प्राकृतिक सुन्दरता
    ति मनोरम पाटनमा हिउँमा खेलिने धेरै खेलहरु खेलाउन सकिन्छ होला
    अपार संभावनाको छेत्र रहेछ
    thanks for video daai 😊

  • @क्षेत्रीईन्द्रथापा-ध3ड

    धेरै धेरै धन्यवाद हजुर हामीलाई सुन्दर सुदुर पश्चिमी को खप्तड देखाएको मा

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +1

    साच्चिकै यो भिडियो हेरेर धुम धाम गरेजस्तो महसुस भयो धन्यवाद सर

  • @vijaya467
    @vijaya467 3 года назад +3

    waO... बबाल छ नेपाल ,,हजुरहरुलाई धेरै धेरै धन्यवाद येस्तो राम्रो नेपालको दृश्यको लागि ।।।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 10 месяцев назад +1

    देश प्रेमी सरहरूलाई धेरै धेरै धन्यवाद यती सुन्दर ठाउँहरू देखाई दिनु भयको मा

  • @saritabhujel8242
    @saritabhujel8242 3 года назад +15

    हाम्रो सुदुरपश्चिमको शान हो खप्तड राष्ट्रिय निकुञ्ज मलाई पनि रहर छ । यो ठाउँमा घुम्न जान 👌👌👌

  • @shyambcshyambc5288
    @shyambcshyambc5288 3 года назад +1

    सारै राम्रो रहेछ बाउ बाजे को जन्म थलो

  • @hemrajnathyoginath5470
    @hemrajnathyoginath5470 3 года назад +8

    आहा कती राम्रो खप्तड है सर

  • @girigovinda96
    @girigovinda96 3 года назад +2

    यकदम राम्रो ।खप्तड गय जस्तै भयो

  • @deugurung3022
    @deugurung3022 3 года назад +5

    अत्ति सुन्दर घुम्न पर्ने ठाउँ रहेछ । धन्यवाद भिडियो बनाउने मित्रहरूलाई हाम्रो देशमा एस्ता एस्ता ठाउँ पनि छन् भनेर चिनाउनु भएकोमा thanks again friends .

  • @sambarpuri8477
    @sambarpuri8477 3 года назад +2

    ॐ नमो खप्तड बाबा।

  • @anmolroshan4641
    @anmolroshan4641 3 года назад +4

    खप्तड कति सुन्दर आहा!!! आफै puge जस्तो लाग्यो

  • @riksonghome3419
    @riksonghome3419 3 года назад +2

    रमाइलो हुदा हुदै सकियो धेरै राम्रो छ 🙏🙏

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 3 года назад +3

    वास्तवमै रमणिय लोकप्रिय रहेछ खप्तड राष्ट्रिय निकुञ्ज ।भिडियोको लागि मुरी का मुरी बधाईअनि हार्दिक धन्यवाद् शचिन सर ज्यु साथै उहाँको टिमलाई ।

  • @tulsaru535
    @tulsaru535 3 года назад +1

    खप्तप बाबाको स्थान भिडियो हेर्दा स्वर्ग जस्तै सुन्दर रमणीय लाग्यो

  • @lalgurung563
    @lalgurung563 3 года назад +3

    अतिनै सुन्दर ठाउँ हेर्दा पनि स्वर्ग नै लाग्ने

  • @kushma3033
    @kushma3033 3 года назад +2

    मनमोहक सुन्दर ठाउँ आफै पुगेको महसुस हुन्छ हजुरको हरेक भिडियो हेर्दा,विशेष अनि अति राम्रो लाग्यो खप्तड 🙏😘

  • @Beeny777
    @Beeny777 3 года назад +4

    बिदेसी प्राकृतिक सून्दरता मा रमाईने नेपाली हामी आफ्नै देशको यि लूकेका सून्दर स्थलहरू देख्दा मनै कटक्कै दूख्यो।यातायात र स्थल प्रबरदन कैले होला।धन्यबाद ताईलाई।भी डि यो को लागी।

  • @umatimilsina8199
    @umatimilsina8199 3 года назад +2

    सुन्दर सुदुरपस्चिम
    thanks for this nice video

  • @chandrabahadursen2500
    @chandrabahadursen2500 3 года назад +3

    यो विडियो मार्फत बात मलाई धेरै धेरै खुशी बयो है धन्यवाद छ खपडत जसतै हामरो रोलपा जलजला हिमालय सुन्दर छ है एक पटक अवश्य निश्चित सवारी गरी दिनु होला है सबै जना

  • @puranlimbu244
    @puranlimbu244 3 года назад +5

    साचै नै सुनदर छ हाम्रो देश नेपाल 🇳🇵💖🙏 अनि तपाईंको ब्याक round sound दामी लाग्छ

  • @satishgurung3713
    @satishgurung3713 3 года назад +7

    धेरै धेरै धन्यबाद प्रसार प्रसारकाे कमीका कारण अोझेलमा परेकाे खप्तडलाइ क्यामेरामा कैद गरेर विश्व सामु ल्याइदिनु भयाे, हजुरकाे प्रयास सराहनिय छ, खप्तडवाट डाेटी भएर फर्किनुभए शैलेश्वरी मन्दिर दर्शन गर्नुहुन्थ्याे जसकाे महिमा स्कन्द पुराणमा उल्लेख छ ।

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 3 года назад

      आर्मि बेरेक श्री बीरभ्रद जंग गुल्मको कुर्नै उॣलैख भयेन।राष्टीय र्निकुञ्य मा स्वीस सहायता छ। कुनै उल्लेख सचिन न्योपाने ज्युले गरनु भयेन।२०७२

  • @mustufareja1732
    @mustufareja1732 3 года назад +1

    दाई तपाईंको भिडियोस हेर्न धेरै मन लाग्छ ।
    तपाईं लाई धेरै धेरै धन्यबाद्
    म नेपाली भएर भित्र पहाड हिमाल मा कहिले गएको छैन ।
    हाम्रो नेपाल स्वर्ग जस्तो सुन्दर रहेछ ।
    तपाईंको भिडियो हेरेर मलाई धेरै गर्ब हुन्छ नेपाली हुनमा । । ।जए नेपाल

  • @malatithapamalatithapa1213
    @malatithapamalatithapa1213 3 года назад +7

    लाखौं खर्च गरेर फिल्म का सुटिङ गर्न बिदेश जानुहुने हाम्रो नेपाल का निर्माता हरु आफ्नै यति राम्रो सुन्दर देशमा सुटिङ गर्नु नि कति राम्रो ठाउँ रहेछ 💕💕💕💕🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @naryanbista5546
    @naryanbista5546 3 года назад +1

    अति सुन्दर ठाउ

  • @ganeshdhant5290
    @ganeshdhant5290 3 года назад +9

    पुरै नेपालको भ्रमण गर्ने इच्छा पुरा गराउने अबसर प्राप्त गराउनु भएकोमा धेरै धेरै धन्यबाद छ सचिन सर❤️❤️❤️❤️ नेपालमा हजुर जस्तो ब्यक्तिको खाँचो छ। अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा धेरै धन्यबाद छ 🙏🙏🙏🙏

  • @sunilqusmi7701
    @sunilqusmi7701 3 года назад +1

    सॅच्चिकै अद्भभुत ठाऊ छ सर

  • @balkrishnaadhikari979
    @balkrishnaadhikari979 3 года назад +5

    सर्है नै सुन्दर सुदुरस्चिम

  • @hr8507
    @hr8507 3 года назад +1

    अाहा कति रमाइलो ठाउँ ?? धन्यवाद तपाई पत्रकार लाई 🌺🌺🌺🌺

  • @khatripuspalal5934
    @khatripuspalal5934 3 года назад +5

    स्वोर्ग नै रहिछ सर त्यो ठाउँ पुग्न नसकेनी हजुरको भिडियो बाट देख्न पाईयो हजार लाई धन्नेबात छ है सर

  • @indrasubedi1755
    @indrasubedi1755 3 года назад +2

    नमस्कार सर! अति सुन्दर दृश्यलाई कइद गर्नु भयो सारै राम्रो लागो तपाइँको सबै भिडियो हेरेको छु आगामी दिनपनी यस्तै दृश्य हेर्न पाउ धन्यवाद।

  • @puskarrawal4888
    @puskarrawal4888 3 года назад +3

    यो भिडीयो डकुमेन्ट्री बनाउने सर हरुलाइ हृदय देखि धन्यवाद दिन चाहन्छु। किन कि लुकेर रहेको स्वर्ग भित्र को स्वर्ग मान्न सकिन्छ, राज्य को नजर बाट कहिलै नदेखीएको सुदुरपस्चिमको पवित्र भुमि खप्तड, जस्को दर्शन ले मात्रै पर्जा देखी राजा सम्म ,स्वदेशि देखी विदेशी सम्म का व्यक्ति हरुको मनका‌क्षा पुरा भइ पवित्र देवभुमी को रुपमा परीचित यो स्वर्ग को टुक्रा मा आज हजुर हरुको पाउ पनि पवित्र भएको छ । देवी सिता को पैतलाको दुरुस्त आक्रिती , पाण्डव हरुको खेल्ने थलाे , जस्को दर्शन ले मात्रै र स्वमी खप्तड बाबा को आशिर्वाद ले राजा बिरेन्द्र ले पुत्र पाएको यो पावन प्रकृती ले हजुर हरुको सदैव कल्याण होस यही कामना गर्दछ ।
    म दरुगाउ वासी = पुस्कर रावल
    हजुर हरु अर्को पटक आउदा सेवा गर्ने मौका दिनु हुन्छ भने सम्पर्क न ९८६८९४११०९

  • @BhandariPadam-so9of
    @BhandariPadam-so9of 7 месяцев назад +1

    अति सुन्दर ठाउ देखाई दिनु भयो हजुरलाइ धन्यवाद छ

  • @Harkavlog
    @Harkavlog 3 года назад +3

    तपाईको प्राय सबै हर्दैछु। हामी नघुम्नेको लागि यसरी भ्लग बनाएर सारै राम्रो गर्नु भयो 🙏धन्यवाद

  • @ihmmahesh
    @ihmmahesh 3 года назад +1

    सारै राम्रो रैच हाम्रो देश। धेरै धन्यवाद सचिन जि खुसी लाग्छ बिदेश मा रहेर नि नेपाल को विभिन्न ठाउँ देख्न पाउदा

  • @pabirai5366
    @pabirai5366 3 года назад +4

    आहा! मलाई पनि जान मन लाग्यो

  • @kendrabaraili4984
    @kendrabaraili4984 3 года назад

    अति सुन्दर एपिसाेड हरु देखाउनु हुन्छ दाजुले धेरै खुसी र मनोरञ्जन दृश्य मन नै लोभिन्छ अझै राम्रा राम्रा देखाउन अनुरोध गर्छु 👍️👍️🇳🇵🇳🇵🇳🇵💞💞💞💞🎇🎇🎇🎇❤️❤️❤️❤️❤️💝💝💝💝💝💝

  • @laxmimainali4957
    @laxmimainali4957 3 года назад +7

    धन्यबाद सचिन सर ,खप्तड पुगेको अनुभव भयो।

  • @dhanbaniya1123
    @dhanbaniya1123 3 года назад +2

    राम्रो लाग्छ सर हजुरकाे भिडियो

  • @pradipacharya9191
    @pradipacharya9191 3 года назад +7

    संयोग राम्रो, मौसम सफा भएकै बेला पुग्नुभएको रहेछ । राम्रो दृश्य देख्नपाइयो खुशी लाग्यो। तपाईहरुको यो प्रयासलाई सलाम!!!!

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 года назад +2

    ल बाबु तपाई लाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।
    तपाई ले गदाॅ हामी घरै बसेर आफ्नै देशको बिभिन्न जिल्लाका प्रचलित स्थलहरुको अबलोकन गनॅ पाई राखेका छौ ।

  • @janakirai1704
    @janakirai1704 3 года назад +4

    Waw nature wonderful place khaptad jay sambhu🙏🙏🙏

  • @chndilaltamang7950
    @chndilaltamang7950 3 года назад +1

    तपाईले बनाकाे भिडियाे किना नराम्राे हन्थ्याे एकदम राम्राेछा धन्याबातछा तपाईलाई धरान सुनसरि बाटाे

  • @NepalKailashTrekking
    @NepalKailashTrekking 3 года назад +5

    भिडियो अती उत्तम लाग्छ हजुर।।। आफै घुम्दै गरेको अनुभव हुन्छ।।। #nepalkailashtrekking

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 года назад +1

    धेरै राम्रो मन लोभायो

  • @laxmibaduwal1591
    @laxmibaduwal1591 3 года назад +4

    धेरै धेरै धन्यवाद सर ह्जुरलाई एकदमै राम्रो भिडियो 😊

  • @birendrathapa2559
    @birendrathapa2559 3 года назад +2

    Ati sunder drisya paiyo vdoma. Dhanyabad.

  • @bimalatamang8066
    @bimalatamang8066 3 года назад +3

    सचिन भाई एकदमै आनन्द लिएर खप्तड,पाटनका दृश्यहरु हेरयौ,हेरयौ मात्र होईन खप्तड नै पुगेको महसुस गर्यौ। भाई तपाईलाई धन्यवाद दिएर मात्र पुग्दैन पक्कै पनि, रहस्यमय किम्बदन्तिहरु सुनेर झनै रौनक लाग्यो,अब अर्को भिडियोको पर्खाईमा छौ। धन्यवाद हजुरहरु सम्पुर्ण टिमलाई।
    बिमला मोक्तान

  • @chirankandel604
    @chirankandel604 2 месяца назад +1

    जब खप्तड पुग्यो यो ठाउँ देखे पछि यतै घर बनायर बस्नपाय हुन्थियो भन्ने सब्बैलाइ हुदो रहिछ।अति सुन्दर ठाउँ ।।।

  • @pujabudhathoki2757
    @pujabudhathoki2757 3 года назад +3

    धन्यवाद सचिनजी हामीहरूलाई घर बसी बसी यस्तो रामरो ठाऊ घुमाईदिनु भयो।

    • @suneetapokhrel7772
      @suneetapokhrel7772 3 года назад

      हामी पनि अब यहि ठाँउ जानी बिचार गरेको छौ संस्था बाट सचिन सर को फोन नंबर पाउन पाय अलिक सहज हुने थियो मिल्छ भने उपलब्ध गराईदिनु होला धन्देवाद ।

  • @dineshchand1842
    @dineshchand1842 3 года назад +1

    एकाचोटी घुम्ने सारै रहर छ

  • @ambikalambu1927
    @ambikalambu1927 3 года назад +4

    Wooo kati ramailo thau rahe x.

  • @saraswatigiri7455
    @saraswatigiri7455 3 года назад +2

    धेरै राम्रो छ हजुर ।साच्चिकै खप्तड को दृश्यले कता कता मन सम्हाल्नै सकिन।प्रकितृले भरिपूर्ण भयको खप्तड लाई धेरै धेरै सम्झेकी छु।

  • @krishnarai491
    @krishnarai491 3 года назад +3

    सारै राम्रो छ भाई । यसरी ने अरु धेरै हेर्न पाईयोस। धन्नेबाद म यूके बाट ।

  • @dilipkhatri6865
    @dilipkhatri6865 3 года назад +1

    सारै रमाइलो ठाउँ

  • @nirarai6236
    @nirarai6236 3 года назад +3

    Ekdamai ramro lago bhai harule dukha gare ra dekhau nu bhayeko dherai dherai dhannebad bhai haru lai

  • @nishadumi2308
    @nishadumi2308 3 года назад +1

    Wow kya dami view haru hai molai poni janu mon lagyo

  • @manirajrai360
    @manirajrai360 3 года назад +3

    Sachin sir video ramro lagyo
    Arko dami video ma vetum hajur

  • @hikmatsingroka1774
    @hikmatsingroka1774 3 года назад +1

    आहा भाडियोको लागि धेरै धन्यबाद छ। यति सुन्दर स्वर्गको टुक्रा छ भने नेपाल मै छ। यस्तो सुन्दर ठाउँहरु छोडेर प्रदेशमा किन भासियौ। दुःख लाग्छ नेपालका अपराधी नेताहरुले गर्दा बिकास हुन सकेन। अहिले म लन्डन बस्छु। कुनै दिन अबस्य यो ठाउँ घुम्न जाने छु।

  • @pradipkarkiswayam2737
    @pradipkarkiswayam2737 3 года назад +3

    Vitri man dekhi dherai dherai dhanneyabaad xa hajur ko timlai aafai pugeko jasto laghi rako xa tq so much

  • @deepsyangbo6345
    @deepsyangbo6345 3 года назад +2

    लौ गजब लाग्यो

  • @kirati2947
    @kirati2947 3 года назад +14

    दाम्मि सचिन सर,म पनि यो ठाउँ एकपटक अबस्य जानेछु।

  • @sarojitani6522
    @sarojitani6522 3 года назад +1

    सम्पुर्ण टिमलाई धन्यवाद ।
    खप्टड क्षेत्रमा पाउने बन्यजन्तुको बारेमा चाहिँ छुटेछ जस्तो लाग्यो।

  • @bijaylama3899
    @bijaylama3899 3 года назад +3

    स्वर्ग जस्तै हाम्रो देश नेपाल

  • @sumonsapkota5322
    @sumonsapkota5322 3 года назад +1

    Sundar desh ko Sundar ra ramailo thaum hernu pauda aafai pugeko aanubhuti hune ..dami xh

  • @anmolroshan4641
    @anmolroshan4641 3 года назад +3

    आज सम्मकै उत्कृष्ट

  • @lalitgharti9585
    @lalitgharti9585 3 года назад +1

    आहा क्या रमाइलो सुन्दर रमणीय बाताबरण रहेछ

  • @buddhalimbu1475
    @buddhalimbu1475 3 года назад +3

    jindagima ek choti jaane man chha

  • @apkitchen8436
    @apkitchen8436 3 года назад +1

    मज्जा आयो । हाम्रो A&P youtube channel तर्फ बाट धेरै शुभकामना ।

  • @jhalakkoiralaadhikari3694
    @jhalakkoiralaadhikari3694 3 года назад +7

    धन्यवाद बाबू, यति सुन्दर र पबित्र धार्मिक स्थल देखाउनु भयो। धार्मिक क्षेत्र र प्राकृतिक सम्पदाको पनि प्रबर्द्धन होस, जय होस

  • @Sakshamkrana
    @Sakshamkrana 3 года назад +2

    Thanks purvi blues ....I like it khaptad Baba

  • @jkn_kirat9281
    @jkn_kirat9281 3 года назад +3

    नेपाल सरकार लगाए त स्थानीय सरकारको ध्यााकर्षण हुनु जरुरी देखियो पर्यटकीय ठाउँहरु विशेष प्राथमिकता दिएर संरक्षण साथै राम्रो व्यवस्था गर्नु पाए अत्ति सुन्दर हुने रहेछ धन्यवाद सर हजुर ले बनाउनु भएको भिडियो हरु निकै महत्व को साथ र संसार भरि ले हेर्नु बुझ्नु पनि ठूलो संयोग भएको छ🙏🎊🎊

  • @phigushenaga4842
    @phigushenaga4842 2 года назад +1

    दाम्मी लाग्यो फेरी फेरी हेर्ना पाऊ धन्यवाद

  • @shambhubohara86
    @shambhubohara86 3 года назад +3

    eeekdam ramro xa hajur....tapaeharuko yo video bata yo thau prasissha banos!!! Jaya khaptad baba

  • @suryasurya-jp3mf
    @suryasurya-jp3mf 3 года назад +2

    हाम्रो नेपाल सुन्दर र रमणीय छ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️

  • @krishnabahadur8675
    @krishnabahadur8675 3 года назад +4

    सार्है सुन्दर ठाउँ आशा गर्छु कुनै दिन यो ठाउँमा पुग्न पाइयोस ! अनि सुन्दर भिडियोको लागि सम्पूर्ण टिमलाई धन्यवाद !

  • @birendrachaudhary5129
    @birendrachaudhary5129 3 года назад +1

    खप्तड दर्शनको लागि धन्यवाद सर
    सारै रमाइलो लाग्यो ।फेरि पनि मुरि मुरि धन्यवाद ।

  • @WorldMusicp
    @WorldMusicp 3 года назад +9

    Afno sathi khagendra ra afnai gau ghar dekda sarai khusi lagyo❤❤❤🙏🏻🙏🏿thankyou sir

  • @bhojarajpoudyal9871
    @bhojarajpoudyal9871 3 года назад +1

    great adventurous. मनोरम दृश्यहरु । धार्मिक/सांस्कृतिक पदयात्रा अशाध्यै मन पर्यो । खुसी लाग्यो ।

  • @bungkshyangchha
    @bungkshyangchha 3 года назад +3

    सारै सुन्दर देश हाम्रो