Badimalika खेतीबेती पाटन || बडिमालिकाको रहष्यमयी धानका गराहरू || Khetibeti Patan Tribeni Badimalika

Поделиться
HTML-код
  • Опубликовано: 24 авг 2023
  • बडिमालिकाको धान फल्ने रहष्यमयी गराहरू । Khetibeti patan of Badimalika
    Network Partner Websurfer
    websurfer.com.np/
    Please Watch Previous Episode
    From Attariya to Martadi Bajura
    • बाजुराको लेकमा एक्लो ग...
    Upto Tribeni Patan Badimalika
    • बडिमालिका अचम्मको दृष्...

Комментарии • 503

  • @PURVIBLUES
    @PURVIBLUES  10 месяцев назад +177

    को को हुनुहुन्छ यता ? आज 6:25 बाट है त । सँगै हेर्नुपर्छ यो विशेष भाग । निकै उत्कृष्ट दृष्यहरू छन् है बडिमालिकाको यो भागमा ।

    • @TheAKVlogs-gs3wg
      @TheAKVlogs-gs3wg 10 месяцев назад +2

      Excited!🥰🥰
      aaja kina sukrabar?

    • @romuyamunamagar5987
      @romuyamunamagar5987 10 месяцев назад +4

      हिजो नि हाल्नु भयको थियो नि है

    • @SHREYAGURUNG123
      @SHREYAGURUNG123 10 месяцев назад +3

      हिजो विडियाे हल्नु भको थियो किन फेरि डिलिट?दादा म त कमेन्ट गर्दै थिए पछि त विडियो नै गाएब्😊

    • @SHREYAGURUNG123
      @SHREYAGURUNG123 10 месяцев назад +1

      @@romuyamunamagar5987 हलेको थियो

    • @dineshdayar7
      @dineshdayar7 10 месяцев назад +2

      हिजो बाट प्रतीक्षा गरिरहेको छु ❤❤❤

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 10 месяцев назад +26

    सर्बप्रथम सचिन दादा र लछ्मी दादालाई काेटि काेटि नमन गर्न चाहे । वहाहरुको व्लोग 2 बर्षा देखि निरन्तार हेर्दै आएकी छु। वहाँ हरुले यति दुख कष्ट गरेर आप्ठ्यारा बाटाे घाटाे नभनी नेपाल का हरेक कुना काप्चमा लुकेर रहेका अत्यान्तै सौन्दर्य ठाँउहरु वहाहरुले हामी आम तीन करोड जनताहरुलाई देखाइ दिनु भाको छ वहाहरुको यस्तो महान कार्यको लागि जति तरिफ गरे पनि कमि नै हुन्छ सायद।वहाहरु आफ्नो ज्यान जोखिम मा राखेर हामिलाई नेपाल भरी लुकेर रहेका रमाणिया ठाउ निसुल्क भ्रमण गराइदिनु भको छ मनै देखि उच्च- सम्मान गर्छु।जय नेपाल🇳🇵🇳🇵

  • @HamiBalbalika
    @HamiBalbalika 10 месяцев назад +52

    पूर्वी ब्लुजको नियमित दर्शक मद्धेको एक हुन पाउदा गर्वको महसुस हुन्छ l देश साथसाथै, अझ बिदेशका नेपालीहरु बीच चर्चित यो कार्यक्रमद्वारा आफ्ना देशका कुना काप्चा नियाल्न पाउदा हर्षको सीमा रहदैन l सम्पूर्ण टिमलाइ नै धेरै धन्यवाद l❤🙏

  • @RGVLOGS215
    @RGVLOGS215 10 месяцев назад +31

    हे भगवान तिमिले याे संसार बनायो,संसारमा नेपाल जस्ताे सुन्दर ठाउँ बनायाे हिमाल,पाहाड तराई बनाऐउ तर एउटा राम्रो नेता दिन चै किन टाउकाे कनाऐउ ? जय ग्रेटर नेपाल 🇳🇵🥰

  • @naranmagar1848
    @naranmagar1848 9 месяцев назад +1

    साची यो नेपाल को सबै भन्दा राम्रो थाउ लाग्यो मलाइ पनि चाचिनै कति ठूलो पातन रैछ घुमी राखुम जस्तो लाग्यो ❤️❤️❤️❤️❤️🙏🙏🙏👌👌👌👌

  • @dilmagar3829
    @dilmagar3829 10 месяцев назад +17

    एउटा मेला पात गरेर आफ्नो दैनिकी गुजारा चलाउँदै गरेकी आमालाई साँझपख कति खेर आउला भनेर पिढीमा आमाको प्रतीक्षामा बसेको सन्तान झै भाछु🙏💐💐💐💐💐

  • @MAHARA_kazi
    @MAHARA_kazi 10 месяцев назад +2

    जय नेपाल सर्व प्रथम त सचिन दाइ लाइ हृदय बाटै सम्मान र नमन यसरी नै नेपाल का कुना कुना मा लुकेका ठाउ हरु देखाउदै जिल्ला जिल्लामा पुरेर त्यहा को जनजिवन कसरी बिताउछन गाउ लेक बेशि देखाउन सक्नु भएको छौ र देखाउदै जानु होला हजुर को पर्खाइमा हुन्छौ हरेक बिहिवार ❤❤❤❤❤

  • @SuwarnaShrestha46
    @SuwarnaShrestha46 10 месяцев назад +2

    मेरो प्यारो सचिन दाई अनि लक्ष्मी दाई। अर्घाखाँचीबाट न्यानो माया अनि सम्झना। म हजुरहरू को ब्लग हेर्न लागेको ४ वर्ष भयो। नेपालको यस्तै राम्रो ठाउँहरू अवलोकन यात्रा गर्दै गर्दा दुःख कष्ट सहेर हामीहरू माझ धेरै सुन्दर भिडियो प्रस्तुत गर्नुहुन्छ । हामी घरमा बसेर नेपाल घुम्दै छौं। हजुरहरुलाई धेरै धेरै धन्बाद ❤❤❤❤❤❤❤❤

  • @bikashtamang8988
    @bikashtamang8988 10 месяцев назад +1

    पूर्वी ब्लुज हेरेपछि सायदै कोही असन्तुष्ट हुँदो हो । यति धेरै प्रयत्न,दुःख कष्ट सँग डटेर पनि नयाँ नयाँ ठाउँको चिनारी र लुकेको कला,धर्म,संस्कृति र रहनसहन लाई छर्लङ्ग पारिदिनु हुने सम्पूर्ण टिमलाई हृदय देखि उच्च सम्मान ।❤🙏🙏

  • @PravashChettri-zi4wh
    @PravashChettri-zi4wh 10 месяцев назад +4

    मो पनि सिक्किम बाट शुक्रबार सधै हेर्ने गर्दछु।

  • @arjunadhikari5046
    @arjunadhikari5046 10 месяцев назад +2

    धान खेती अचम्म लाग्यो, बाकी सबै सदा झै निकै मनोरञ्जन र मनमोहक दृश्य हरु ले मन नै पर्फुल्ल बनायो।
    बढीमालिका को दर्सन गर्न आतुर छु।

  • @babul..009
    @babul..009 10 месяцев назад +3

    किन आएन बिहीवार भनेर आतुर थिर आएछ ढिला भए पनि जे होस खुसी लाग्यो पर्देस मा भए पनि स्वोर्ग घुमे जस्तो feel गर्दिनु भाको छ जति पाउनु पर्नी हो तेति suport पाको द्व्ख्दिन दिस बिदेस मा रहनु हुने सबै नेपाली ले सपोर्ट गर्नु पर्छ निरन्तर हेरिरहने मा पर्छु सर ❤❤❤dherai माया मीठो सम्झाना ❤

  • @barahisanchar
    @barahisanchar 10 месяцев назад +1

    सचिन सरको सरल प्रस्तुतिमा लक्ष्मी सरको रमाइलो गर्ने ठट्टा पनले अझ रोचक बनाएको छ है।

  • @nabindrakathayat4971
    @nabindrakathayat4971 10 месяцев назад +1

    हजुर हरु लाई मनै देखि धन्यबाद यति राम्रो ठाउँ देखाउनु भयको मा, हजुर हरु कालिकोट जिल्लामा रहेको नेपालको सबैभन्दा अग्लो झरना "पचाल झरना " मा आइदिन हुन बिनम्र अनुरोध साहित निमान्त्रणा गर्दछु ,

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 10 месяцев назад +3

    अब फ्लिम निर्माताहरुले गित बनाउनेहरुले छायांकन गर्नु होला सुपर dupar हुन्छ यो पाटन हरु

  • @saritalimbu9068
    @saritalimbu9068 10 месяцев назад +1

    नेपाल का विभिन्न ठाउँ हरु परदेशमा बसेर हेर्न पाउँदा धेरै खुशि लाग्छ धेरै धेरै धन्यवाद हजुरलाई म प्रत्येक भिडियो नियमित हेर्ने गर्छु हाल portugal 🇵🇹bata जय नेपाल 🇳🇵🙏

  • @bharatthapa7667
    @bharatthapa7667 10 месяцев назад +3

    ढिलो आयो कडा आयो सम्पूर्ण साथीहरुमा नमस्कार छ

  • @gopalmalla9116
    @gopalmalla9116 10 месяцев назад +2

    सर्बप्रथम हजुरलाइ धेरै धेरै धन्यबाद आहा अत्यन्तै सुन्दर ऐतिहासिक धार्मिक ठाउँ बडिमालिका हेर्दा मनै लोभ्याउने

  • @krishnakarki9278
    @krishnakarki9278 10 месяцев назад +1

    ईन्डेयाले भा यस्तो ठाउबाट कती आम्दानी गरनी थियो कतीलाई रोजगार मिल्नी थियो कठै मेरो देसको नेता 🙏🌹🙏♥️🙏♥️👍👍👌👌

  • @sujankhadka3037
    @sujankhadka3037 10 месяцев назад +1

    धेरै रमणीय ठाउँ हरु हेर्न पाइएको छ धन्यवाद🙏💕

  • @janakirai6173
    @janakirai6173 9 месяцев назад +1

    यति सुन्दर ठाउँ अत्यान्तै सुन्दर आँसु नै आयो सचिन बाबू धेरै धेरै धन्य्बाद ❤❤

  • @user-hg6tq4cq8o
    @user-hg6tq4cq8o 10 месяцев назад +2

    आहा न साँच्चीकै सुदुरपश्चिम को शान

  • @sunilgurung9396
    @sunilgurung9396 10 месяцев назад +4

    पुर्वी blues हेर्ने नसा लागिसक्यो ❤❤❤❤❤❤

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 10 месяцев назад +3

    आजको भिडियो वास्तवमै , अनौठो अनि रोचक लाग्यो । विशेष पाटन नै पाटनको बिचमा रहेको खेतिवेती सिमसार क्षेत्र ।

  • @user-oi9ey2qw5k
    @user-oi9ey2qw5k 10 месяцев назад +2

    साच्चिकै सोर्गको देश हाम्रो नेपाल सलाम छ पुर्बी भ्लग टिमलाई हेर्दै मन आनन्द हुने अहिले जाउ जस्तो तर पनि video हेरेर आन्द लेको छु।

  • @Rabinagurung162
    @Rabinagurung162 10 месяцев назад +9

    हाम्रो नेपाल पनि स्विजरल्यान्ड भन्दा के कम छ र गर्व छ मलाइ नेपाली हुनुमा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @malingakathayat5338
    @malingakathayat5338 10 месяцев назад +9

    तपाइँ को प्रस्तुत गर्ने तरिका धेरै राम्रो लाग्छ सचिन दाइ❤❤❤❤😊

  • @lamasingham6383
    @lamasingham6383 10 месяцев назад +2

    म घुम फिर गर्न र नयाँ नयाँ कुरा र ठाउ को रहन सहन ससकृति भुगोल को यक दम रुचि राख्ने खाल को ब्यति भायको ले सचिन सर ले मेरो रुचि अनुरुप को भिडियो बनाउनु हुन्छ म बिगत 4 बर्ष देखि नियमित हेर्ने गर्छु सचिन सर लाइ म धन्यवाद दिने कुनै शब्द नैइ छैन 🙏🙏🙏🙏

  • @binodtamang-oq2wu
    @binodtamang-oq2wu 10 месяцев назад +1

    हजुर हरु को काम कार्य लाई धेरै धेरै बधाइ दिन चाहन्छु। नेपाल मा यस्तै गरि video हरु बनाउने volger हरु धेरै हुन्नु हुन्छ तर उहाँ हरु मध्य सबै भन्दा राम्रो vlog हजुर को लाग्छ दादा । सात समुन्द्र पारी बसेर आफ्नो देश घुम्न रमाउन नपाय पनि हजुर को video देखेर आफू ले आफू लाई धेरै गर्व लाग्छ । हजुर को video हेर्दा खेरी साच्चिकै आफू नाइ घुमेको जस्तो अनुभव हुन्छ । आज म सात समुन्द्र पारी बह्राइन 🇧🇭 बाट यो video हेर्न पाउँदा धेरै धेरै खुसी छु । thank you so much दुबै जना दादा हरु लाई 🙏🙏🙏🙏
    आसा छ् आउने आगामी दिन हरुमा पनि यस्तै यस्तै नया नया ठाँउ देखाइ दिनु होला हजुर हामी धेरै धेरै आभारी छौ 🙏🙏🙏🙏 धन्यवाद ।

  • @tararana7917
    @tararana7917 10 месяцев назад +2

    सचिन सर हजुर हरु को भिडियो हेरेर मेरो मन कहिल्यै पूरा भएन जति हेरे पनि अझै हेरी रहु भई रहेको हुन्छ हजुर को टीम लाई मुरी मुरी धन्यवाद छ त्यो ठाउँ मा हामी पुग्नु नसके पनि हजुर हरु को भिडियो हेरेर आनंद लिने मौका पाएको छौं आफ्नो स्वास्थ्य को पनि राम्रो संग ख्याल गर्दै गर्नु होला धन्यबाद ❤❤❤❤❤❤

  • @atengabu7048
    @atengabu7048 10 месяцев назад +1

    खेतिबेटी पाटन अति सुन्दर र अलौकिक रहेछ।

  • @nirmalthapa8494
    @nirmalthapa8494 10 месяцев назад +1

    बिहीबार को पर्खाइमा ।सुन्दर मेरो नेपाल घरमै बसि बसि हेर्न पायको मा लक्ष्मी सर र सचिन सर लाई अनगिन्ती धन्यवाद । जिन्दगीमा

  • @nabrajbista6569
    @nabrajbista6569 10 месяцев назад +3

    बिहीबार आउने आज शुक्रबार आयो हिजो पर्खदा पर्खदा आयन तर आज आयो धेरै खुसी लाग्यो धन्नेबाद सचीन सर लाई र लक्ष्मि सर लाइ

  • @jhamakbk6010
    @jhamakbk6010 10 месяцев назад +8

    प्राकृतिक सम्पदाले भर पुर हाम्रो देश ❤ बयान गर्ने शब्द नै भेटिन आज त्🤗😘 बेल्काको समय सुत्ने बेला कति आनन्द आउँछ यस्तो भिडियो हेर्न पाउँदा। धन्यवाद सम्पुर्ण #PurviBlues# Team लाइ🤗

  • @birendrabohara3482
    @birendrabohara3482 10 месяцев назад +5

    सचिन दाइ दार्चुलाको अपि हिमाल क्षेत्र पनि पुग्नु पर्याे । यस्तै सुन्दर ठाउँ छ

  • @bidurthapa5404
    @bidurthapa5404 10 месяцев назад +5

    निकै मनमोहक ठाउ साँच्चै भौतिक संरचनाको विकास गरियो भने पर्यटनहरुको रोजाइमा नेपालकै पहिलो स्थानमा पर्ने निश्चित छ बडिमालिका क्षेत्र तर भौतिक संरचनाको विकास गर्दा यी सुन्दर पाटनहरुको आकृतिमा असर नपुग्ने हिसाबले गर्नुपर्दछ ।

  • @Channelsk09
    @Channelsk09 10 месяцев назад +2

    विदेश गएर 30 सेकेण्ड को roller coaster चडेर आफू ले आफू लाई adventure feel गर्ने हरु लाई के था नेपाल मै यस्तो adventure destination छन् भनेर !! lots of love purvi blues team ❤️🤗

  • @pb9916-c8s
    @pb9916-c8s 10 месяцев назад +2

    रमाईलो ठाउ रहेछ बडिमालीका प्रकृतिको सुन्दर दृष्य देख्न पाईयो पुवीॅले ब्लुजबाट सचिन र लक्ष्मी सरलाई धेरै धन्यवाद ।

  • @AnitaDhamivlog12
    @AnitaDhamivlog12 9 месяцев назад +1

    यो भिडियो हेर्दा त कस्तो त्यो ठाउँमा घुम्न जान मन लाग्यो ❤❤❤❤

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 10 месяцев назад +1

    अत्यन्त रमाइलाे।सचिन सर र लक्ष्मी सरकाे जाेडी अत्यन्त सुन्दर र परिपक्व छ।याे जाेडी निरन्तर अघि बढाेस्,मह,जाेडी जस्तै, सल,जाेडी,सललल बढिरहाेस्।

  • @jayaramthapa970
    @jayaramthapa970 10 месяцев назад +7

    हाम्रो नेपाली कला भाषा अनि साहित्यको सधैं सम्मान गरौँ ।।
    🙏🙏🙏🇳🇵🇳🇵💐💐💐

  • @aekendrakhadka681
    @aekendrakhadka681 10 месяцев назад +1

    आजलाई स्वर्गको दर्शन गरियो । अर्को एपिसोडमा देविको दर्शन ।

  • @arjunbhattarai1092
    @arjunbhattarai1092 10 месяцев назад +1

    धेरै राम्रो लाग्छ र हरेक भाग हेर्ने गर्छु सचिन र लछिमी सर लाई धेरै धेरै धन्यवाद

  • @arjunadhikari5046
    @arjunadhikari5046 10 месяцев назад +3

    सदा झै प्रतिछ्या मै छु।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 10 месяцев назад +5

    देश प्रेमी सचिन न्यौपाने र लक्ष्मी सरहरूलाई जती बधाई र धन्यवाद दियनी नपुग्ने क्रार्या गर्नु भयको छकि फेरी पनि धेरै धेरै बधाई धन्यवाद छ है हजुरहरुलाई हे भगवान हाम्रो यती सुन्दर नेपाल संसारभरीमा हाम्रो देशलाई जस्तो कुन देशलाई सजायको छ होलार प्राकृतिकलेनै सजाई दियका

  • @nirajchaudhary6567
    @nirajchaudhary6567 10 месяцев назад +1

    Thanks for promoting सुदूपश्चिम 👏👏
    तपाई को भिडियो हेरे पछि पुरै नेपाल घुमिसके जस्तो लाग्यो ।। घर मै बसेर सारा नेपाल को सुन्दरता हेर्न पाइन्छ।।Thanks a lot all team 🙋‍♂️🇳🇵

  • @upanshrestha6371
    @upanshrestha6371 10 месяцев назад +2

    I waiting thursday but update friday I'm watching now❤❤❤❤❤❤❤i love all nepali friends ❤❤❤❤❤I'm form Okhaldhunga ❤❤❤❤

  • @amritgautam3357
    @amritgautam3357 10 месяцев назад +2

    प्राकृतिक को सुन्दर उपहार बडिमालिका❤❤❤

  • @nanukopream
    @nanukopream 10 месяцев назад +2

    सचिन सर अनि सबै तिम मा नमस्कार ।
    अति राम्रो भिदियो तपाईं हरु ले कस्थ सहेर हामी लाई अति सुन्दर थाउ देखाउनु हुन्छ आहा अति राम्रो भिदियो ।।।। बागलुङ हाल दुबई बात हेर्दै छु है ।।।।

  • @yadavdevkota1171
    @yadavdevkota1171 10 месяцев назад +2

    purvi blues tv का सम्पुर्ण सदस्य लगायत भाइ सचिन न्यौपानेलाई हार्दिक धन्यवाद 🙏🙏माता मालिकाले सबैको कल्याण गरून् !
    जय माता बडिमालिका !

  • @aasasubedi8438
    @aasasubedi8438 15 дней назад

    आहा कत्ति शुन्दर ठाउँ जत्ति हेरे पनि हेराै हेराै लाग्ने ❤❤

  • @Sherpa_Gurans531
    @Sherpa_Gurans531 10 месяцев назад +5

    आहा!बडिमालिका साच्चिकै स्वर्गको टुक्रा सम्पुर्ण टिमप्रती आभार्😍

  • @gautamthapa3149
    @gautamthapa3149 10 месяцев назад +9

    अति सुन्दर ठाउँ हाम्रो देश नेपाल।

  • @narayanpunmagar9211
    @narayanpunmagar9211 10 месяцев назад +20

    साचै स्वर्ग हो मेरो देश नेपाल❤

    • @ritamoktan895
      @ritamoktan895 10 месяцев назад +1

      Gosaikunda ni yestai ramailo xa 😊

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 10 месяцев назад +3

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै मनमोहक मनैलोभ्याउने मनै रमाउने रमाइलो आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dipendraghising2809
    @dipendraghising2809 10 месяцев назад +3

    म त हिजो साउदी समय दिनको ४:०० बजेबाट यति सर्च गरियो कि ! आज बल्ल भक्खरै हेर्दौ छु । हिजै जानकारी गराएको भए राम्रो हुन्थ्यो कि ? धन्यवाद सचिन सर र लक्ष्मी सरलाई यति मनमोहक दृश्य प्रस्तुत गर्नुभएकोमा ।

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 10 месяцев назад +4

    अति अतिनै राम्रो सुन्दर धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनै रमाउने मनैप्रसन्न बनाउने आकर्षक प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dhanuthapa9846
    @dhanuthapa9846 10 месяцев назад +3

    कति राम्रो बयानै गर्न नसक्ने प्रकृर्तिको सोैन्दर्यताले भरिपुर्ण रहेछ बाजुरा जिल्ला र धेरैधेरै धन्यवाद purvi blues टिमलाई बदो मेहनतका साथ यति राम्रो भिडियो दर्शकमाझ पस्कनुभो।आगामी दिनहरुमा पनि यस्तै भिडियो को निरन्तर आसा र पर्खाइमा छोै।❤❤❤❤❤

  • @swonilkhan7840
    @swonilkhan7840 10 месяцев назад +3

    एकदमै सुन्दर

  • @sergeymalinplaza4309
    @sergeymalinplaza4309 10 месяцев назад +4

    Dhai watching from Phuket Thailand sarai ramrow patan dhai thank you so much for showing us ma pani Myanmar ko Nepali ho hajur Lai namaskar dhai Laxmi Sir Lai Pani namaskar hajur

  • @user-zp3vh8jc8g
    @user-zp3vh8jc8g 9 месяцев назад +1

    Ati ramro thau ma indiama vaye pani nepalko thau darsan ya herna paito nepalko sundar sundar thau dherai dherai dhanyebat hajuharulai

  • @Maheshindra426
    @Maheshindra426 10 месяцев назад +1

    गर्भ छ हामी नेपाली हुनुमा

  • @user-ge5ct2qz6y
    @user-ge5ct2qz6y 10 месяцев назад

    साच्चिकै! सचिन सर हाम्रो देश स्वर्ग नै हो।अनि धन्यवाद सरलाई हामी जान नपाए पनि हजुरहरु जस्तै भ्लगरहरुको बेजोड कोसिसका कारणले हामीहरुले पनि देख्न पाएका छौ❤❤❤।

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un 10 месяцев назад +5

    महीना दिन घुमेनी धीत नर्मोने दृश्य भगवान

  • @matribhumiko-maya
    @matribhumiko-maya 10 месяцев назад +1

    पुर्बका राई लिम्बुहरु लाई के थाहा राजाहरु ले नेपाली जनताहरु लाई यति राम्रो भुमि जोडी दिएका रहेछन् भनेर। हामी गुरुङ र मगरहरु पृथ्वीनारायण शाहको सिपाही भएर नेपाल एकीकरण गर्ने अवसरमा सहभागी हुन पाएकोमा म मेरो पुर्खाहरु लाई सम्झी रहनेछु

  • @Rbcreation13
    @Rbcreation13 10 месяцев назад +4

    ढिलो आयो कडा आयो!❤❤❤❤❤❤

  • @shankardhungana9951
    @shankardhungana9951 10 месяцев назад +3

    Dil khusi vayo Sachin sir, laxmi sir,, tapai harulai muri muri dhanyabad maile harek video Jamaica desh bata herxu khub mazza aauxa,

  • @NabinRai....
    @NabinRai.... 10 месяцев назад +5

    🤗जिन्दगीमा कैले होला पुग्ने यो ठाउ??🤔🤔

  • @Sujansoonaghale79
    @Sujansoonaghale79 10 месяцев назад +2

    नेपाल स्वर्ग को एक टुक्रा हो ॥ भिडियो ले हृदय छोयो धन्यवाद सबै टिम लाई 🙏

  • @tulbahadurpun1909
    @tulbahadurpun1909 10 месяцев назад +1

    एकदिन अबस्य घुम्न जाने छु❤❤❤🎉🎉🎉

  • @user-qy7yx3js8d
    @user-qy7yx3js8d 10 месяцев назад +1

    जय बडी मालिका रक्षा गरुन

  • @maheshpun5915
    @maheshpun5915 6 месяцев назад +1

    साचै धेरै राम्रो ठाउ❤❤❤

  • @himal_baduwal_vlog
    @himal_baduwal_vlog 10 месяцев назад +4

    कुनै खोट छैन स्वर्ग भन्दा कम छैन बडिमालिका पाटनका लोभ्याउदा फाटहरु ती बच्पनका दिनहरु सम्झायै हरेक फाटहरुमा हिडेको अबस्य कुनै दिन 22सै पाटन देखाउने प्रयास गर्ने छु म ❤

    • @phadindrakarkee6992
      @phadindrakarkee6992 10 месяцев назад

      Dhariii ramroo tham tra kahaaa ho thahaa paunuu sakiyanaaa

    • @himal_baduwal_vlog
      @himal_baduwal_vlog 10 месяцев назад

      @@phadindrakarkee6992 यो बाजुरा जिल्ला को बडिमालिका पाटन हो

  • @pujandahal6691
    @pujandahal6691 10 месяцев назад +5

    आजको दिनको प्रतीक्षामा को को हुनुन्छ ❤️

  • @dronagaule7739
    @dronagaule7739 10 месяцев назад +1

    प्राकृतिक सौन्दर्य र ऐतिहासिक दृश्यहरूलाई छर्लङ्ग पार्दियको मा purvi blue टिमलाई हृदय देखि नै धन्यबाद !

  • @harikhanal4849
    @harikhanal4849 8 месяцев назад +1

    सारै शन्दर ठाउँ ।

  • @ritamainali6319
    @ritamainali6319 10 месяцев назад +2

    आहा कति रमाइलो त्रिवेणी पाटन मन मोहक आँखामा बसी रहन्छन्❤

  • @sanjibgurung6797
    @sanjibgurung6797 10 месяцев назад +3

    अत्यन्तै सुन्दर दृष्य, वयान गर्नै नसकिने, फेरी अर्को भीडियो चांडै पस्काईदिनु होला पर्खाईमा रहनेछु । हजुरहरूको हरेक भीडियो हेर्दा प्रत्यक्ष भ्रमण गरेको भान हुन्छ मलाई , यसरि बिभिन्न कष्ठ र उमंगका साथ दर्शकहरू माझ दृष्य प्रस्तुत गर्नुहुने पूर्वी ब्लुज साथै सचिन सर र लक्ष्मी सर लाई हृदय देखिनै धन्वाद 🙏

  • @AmbarRai-kc4gs
    @AmbarRai-kc4gs 10 месяцев назад +2

    धन्यवाद
    शर हरूलाई
    सधैं रक्षा गरून पाथि भारा माता ले 🙏🙏🙏💌

  • @parshuniroula9380
    @parshuniroula9380 10 месяцев назад +1

    खेती बेती चाइ अचम्म नै लाज्ञो ❤❤❤

  • @jayabista1251
    @jayabista1251 10 месяцев назад +1

    हाम्रो देश स्वर्ग भन्दा पनि सुन्दर छ तर यी स्वर्गतुल्य ठाउमा पुग्ने बाटो बास बस्ने होटल र अन्य पुर्बाधार नहुदा पर्यटक आउन सक्दैनन् ।

  • @rishibudhathoki-qh1cm
    @rishibudhathoki-qh1cm 10 месяцев назад +2

    मनै लोभाउने ठाउँ साथै अप्ठ्यारो ठाउहरुलाई पार गर्दै हामीलाई जानकारी दिनुभएको मा सचिन सर धेरै धेरै शुभकामना 🌺🌺🌺👌👌👌💐💐💐👏👏👏

  • @meghrajgiri3593
    @meghrajgiri3593 10 месяцев назад +1

    यो हप्ता पर्खाइ लामो भयो
    ढिलो आयो तर अति सुन्दर भिडियो
    धन्याबाद सम्पुर्ण टिम लाई
    जय देश 🇳🇵
    जय नेपाल🙏

  • @tamupasang2603
    @tamupasang2603 10 месяцев назад +1

    धेरै राम्रो लाग्छ मलाइ म नियमित हेर्ने गर्छु UAE बाट्🇳🇵🙏🙏🙏🙏🙏

  • @bhagwanbasnet4331
    @bhagwanbasnet4331 9 месяцев назад +1

    हाम्रो देश नेपाल साँच्चै स्वार्ग छ

  • @sumi7085
    @sumi7085 10 месяцев назад +3

    म त आए दौडेर अर्को episode हेर्न्😍😍

  • @SHREYAGURUNG123
    @SHREYAGURUNG123 10 месяцев назад +5

    पुर्बी ब्लुएस बाट आउने भिडियाे हेर्न को को आतुर हुनुहुन्थ्यो? र क कस्लाई मन पराउनु हुन्छ?

    • @bikashtamang8988
      @bikashtamang8988 10 месяцев назад

      पूर्वी ब्लुज हेरेपछि सायदै कोही असन्तुष्ट हुँदो हो । यति धेरै प्रयत्न,दुःख कष्ट सँग डटेर पनि नयाँ नयाँ ठाउँको चिनारी र लुकेको कला,धर्म,संस्कृति र रहनसहन लाई छर्लङ्ग पारिदिनु हुने सम्पूर्ण टिमलाई हृदय देखि उच्च सम्मान ।❤

  • @pranzal
    @pranzal 10 месяцев назад +10

    खेतीबेतीमा देखिएकाे,भनिएकाे 'धान' साँच्चै धानै हाेकि धान जस्तै देखिएर धान भनिएकाे हाेला ? याे उत्सुकता मेटाइदिनुभयाे भने बल्ल यहाँहरुकाे यात्रा अर्थपूर्ण भएकाे ठान्दछु ।😁

    • @user-vl2hc2xx4x
      @user-vl2hc2xx4x 10 месяцев назад

      तेहि त सारै खुलदुली भयो

  • @mahendratamang4508
    @mahendratamang4508 10 месяцев назад +1

    यस्तो प्रकृतिमा संरचना नपुगेको राम्रो संरचना पुगेमा यसको महत्व घट्नेछ

  • @Upendrasanjyal
    @Upendrasanjyal 10 месяцев назад +4

    मेराे जन्म (कालिकोट शान्नि त्रिवेणी) भुमि स्वर्ग भन्दा कहाँ कम छ र ❤❤ अझै प्रचार प्रसार गरेर पर्यटन प्रवद्दन गर्न सहयाेग गर्नु तपाईंको टिमलाई धन्यवाद । स्वर्गभुमि सबैसम्म पुर्याइ दिनु हाेला अरूपनि भिडियो राख्दै जानुहाेस ।🙏❣️

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 10 месяцев назад +3

    यो च्यानल हेरेर नेपालै घुमेको आभास हुन्छ ❤❤❤❤

  • @14sayer
    @14sayer 10 месяцев назад +1

    अति उत्तम कार्य, यहाहरको अथक प्रयास ले धर्ती को अति रमणीय पर्यटकीय स्थलको सम्भावना रहेको श्री बढीमालिका को अनुपम सौन्दर्य को प्रस्तुति गर्न यहाको योगदान अति प्रशंसनीय छ 🎉🎉

  • @rokavlogs5025
    @rokavlogs5025 10 месяцев назад +1

    आहा कति मनमाोहक दृश्य 😮

  • @rajanlama7893
    @rajanlama7893 10 месяцев назад +4

    Hijo video upload nahuda namajja lagyo Tara Aaja video herisakepaxi manai aananda vayo sachin sir thank you so much Purvi blues

  • @rushelimbu8740
    @rushelimbu8740 10 месяцев назад +1

    New Zealand 🇳🇿 मा सबैतिर यस्तै पाटन छ!! साह्रै राम्रो देख्छ!! तर हाम्रो नेपाल अझै राम्रो छ तराई, पहाड, हिमाल सबै एउटै ठाउमा ..#miss you Nepal 🇳🇵♥️

  • @vishnuthapa2425
    @vishnuthapa2425 10 месяцев назад +1

    Good morning my favourite Sachin sir 💕 🙏 very beautiful vlogs ❤❤❤💯 साचै नै सोर्ग हो मेरो प्यारो नेपाल ❤ धान्य बाद छ सचिन सर लाई यति सुन्दर थाऊ देखाउनू को लागी 🙏🙏🙏

  • @bikrambc9744
    @bikrambc9744 10 месяцев назад +4

    आज को दिन क़ म जस्तै पर्तिक्षामा को को हुनु हुन्छ

  • @dinapokhrel7353
    @dinapokhrel7353 10 месяцев назад +1

    गौरव मय नेपाल देखाइ दिनु भयो याहा लाइ धन्य बाद❤

  • @bistajiban371
    @bistajiban371 8 месяцев назад +2

    हाम्रो देश नेपाल 🇳🇵🙏❣️🌹🥀😍

  • @bashudevupadhayay6703
    @bashudevupadhayay6703 10 месяцев назад +2

    मेरो सबै भन्दा पन पर्ने पूर्वी विल्युस