MAKALU BASE CAMP दुध बग्ने रहष्यमयी दुधपोखरी || अचम्मलाग्दो वरूणको मुहान Makalu Barun National Park

Поделиться
HTML-код
  • Опубликовано: 4 окт 2024
  • मकालु बेस क्याम्पको अचम्मको दूध बग्ने पोखरी | Makalu Base Camp Trek
    Network Partner Web Surfer
    websurfer.com.np
    Watch our previous Vides of Makalu series
    Makalu Part-1
    • मकालु यात्रा, हिमालको ...
    Makalu Part-2
    • सातो लैजाने उकालो || ए...
    Part -3 Extreme Siptong la Pass
    • हिउँको महासागर छिचोल्द...
    Part-4 Barun Valley
    • वरूणको जादु Barun Vall...
    Part 5 Shivadhara
    • शिवधारा-ठाडो चट्टानमाथ...

Комментарии • 469

  • @LekhuThapa-w8l
    @LekhuThapa-w8l Год назад +60

    मकालु बेसक्याम्पको चौथो पाट कहिले आउँछ भनेर बसेको थिएँ । आयो खुसी लाग्यो। आफुँ नगएको ठाउँ गुमेको अनुभब हुन्छ यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई ❤❤❤❤❤❤❤

  • @kumarithapa6235
    @kumarithapa6235 Год назад +1

    हिम्मत गरेर मनमोहक दृश्य देखाइ दिनु भाछ सर हरुलाई धेरै धेरै धन्यवाद। kapilvastu

  • @aashriyakarki6518
    @aashriyakarki6518 Год назад +1

    मैले चै सबै एपिसोड हेर्न भ्याँए एकदम राम्रो लाग्यो

  • @madhavkc3007
    @madhavkc3007 Год назад +1

    सबै episode हेरियो एकदमै राम्रो लाग्यो।

  • @omthapamagat3293
    @omthapamagat3293 Год назад +1

    अाहा,,,,
    सुन्दर मेरो नेपालले जो कसैको मन पनि लोभ्याउने छ ❤❤❤

  • @jitendrakatuwal1953
    @jitendrakatuwal1953 Год назад +2

    तपाईको भोडियो हेर्दा सार्है आन्नद लाग्छ

  • @bhimgharti1528
    @bhimgharti1528 Год назад +4

    धेरै राम्रो दृश्य देखाउनु भयो अझै रोचक र दरलाग्दो दृश्य शिबधाराको लाग्यो म तपाइको निरन्तर दर्शक हु अझै रोचक कुराहरु हेर्ने आशामा छु। धन्यबाद सचिन सर र सम्पुर्ण टिम लाई ।

  • @khatrikrishna608
    @khatrikrishna608 Год назад +3

    सचिन दाइ र उहाँको सम्पुर्ण टिमलाई म कृष्ण न्यौपाने को तर्फबाट हृदय देखिनै धन्यवाद दिन चहान्छु किन कि उहाँ हरुले नेपालको बुभिन्न ठाउँ को हामिलाई भर्मण को महसुस गराउनु हुन्छ र धेरै मनोरञ्जन दिलाउनुहुन्छ सबैलाई फेरीपनी धन्यवाद छ है।

  • @bikalsardar5453
    @bikalsardar5453 22 дня назад

    मनमाेहक स्वर्ग नै रछ ठाउँ कति सुन्दर कतिसुन्दर दृश्य ठाउँ भिडियाेमा हेर्दात यति सुन्दर अगाडि बाट हेर्नू पाउनुनै भग्यामानि।❤❤❤❤❤❤

  • @subasrai1169
    @subasrai1169 Год назад +3

    धेरै राम्रो सबै ठाउँको द्रीश्य हरियालि हरेक प्रकृति देखाउनु हुन्छ यो vloge म मेरै जन्माभुमि अनि म सँगै हुर्केका सुन्दर द्रीस्य खोला नाला हरियालि सेतम्मे हिउँ thank u so much my bro

  • @pravakarlimbu1437
    @pravakarlimbu1437 Год назад +3

    मकालु बरुण क्षेत्र मलाई मन पर्ने गन्तव्य देखाई दिनु भएको मा पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद।

  • @digitalnepal4379
    @digitalnepal4379 Год назад +11

    धन्यवाद यहाँहरुलाई हाम्रो संखुवासभाको यति सुन्दर भागहरु देखाईदिनुभएकोमा💓🙏

  • @lamasherpa3980
    @lamasherpa3980 Год назад +1

    मकालु बेस क्याम जस्तो राम्रो सेर्पिनी अजि झनै राम्री 😊😊❤️❤️

  • @sureshsunarofficialvlogs7800
    @sureshsunarofficialvlogs7800 Год назад +5

    सचिन सर र लक्ष्मी सर बिचको आत्मियता र साथीत्व सम्बन्ध सदैब यस्तै रहिरहोस् मज्जा लाग्छ पुर्वी ब्लुजको vlog हेर्दा, जिन्दगीमा !👍

  • @anilkatuwal6061
    @anilkatuwal6061 Год назад +1

    हौ जिन्दगीमा के सारो रमाइलो ✌️👍️

  • @jayaramthapa970
    @jayaramthapa970 Год назад +4

    म त लठ्ठै पर्दछु हौ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵मेरो देश नेपाल्को रमणीय दिर्स्य हेरेर

  • @bishwaprakashregmi5216
    @bishwaprakashregmi5216 Год назад +1

    असाध्यै राम्रो भिडियोको लागि धन्यवाद ।

  • @ramkajithapa2250
    @ramkajithapa2250 Год назад +1

    धेरै मज्जा आयो आसा गर्दछु अर्को video छिटोभन्दा छिटो हेर्न पाउ❤❤❤

  • @sadbooy.
    @sadbooy. Год назад +3

    धेरै राम्रो छ सर

  • @PrabinaRaii
    @PrabinaRaii Год назад +5

    आहा! स्वार्ग जस्तो ठाउँ ❣️
    सङखुवासभा मकालुकाे अत्यन्तै राम्रो दृश्य देखाइदिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद!🙏💐

  • @artsmile4348
    @artsmile4348 Год назад +2

    धन्यवाद यहाँहरुलाई टाढै बाट भय पनि आफ्नो देश लाई निहाल्ने मौका दिनु भयो यस्तै अरु राम्रा राम्रा ठाउँ हरु लाई फेरि हेर्ने मौका दिनु होला

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +3

    देशलाई माया गरि देशलाइ सारासंसार भरि चिनाउँदै हुनु भयका देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई जती नै धन्यवाद बधाई दियनी पुग्दैन मेरो मनले चाहेको हजुरहरुले पुरा गर्दै हुनुहुन्छ कती मार्मिक द्र्श्याहरूनी भगवान एक गायकले गाऊँनु भयको गित किन चर्चामा नल्याएको होला दुख लाग्छ तराई पाहाड क्या राम्रो मिलेको बेसाहारा सबैले चिनेको नहुने केछर संसारकै शुन्दर छ हाम्रो नेपाल भन्ने गित किन चर्चामा ल्याउन गीतसंगीत बजाउनु हुने बजारीहरूलाई मेरो गुनासो छ यो

  • @Aggysywhwhhghsjw
    @Aggysywhwhhghsjw Год назад +2

    यो भिडियो हेरि रहदा आफू स्वयम् त्यहीँ पुगेर घुमे जस्तो भाव आउँछ ......यस्तो मनमोहक दृश्यका लागि हृदय देखी नै नमन🙏🙏🙏❤️

  • @meghrajgiri3593
    @meghrajgiri3593 Год назад +5

    धन्यबाद सचिन सर टाढै बाट भय पनि आफ्नो देश लाई निहाल्ने मौका दिनु भयो यस्तै अरु राम्रा राम्रा ठाउँ हरु लाई फेरि हेर्ने मौका दिनु होला आगामी यात्रा हरु पनि यस्तै सफल बनुन 🙏

  • @SitaKarki-s8u
    @SitaKarki-s8u Год назад +4

    हजुर हरु को कार्यक्रम एकदम राम्रो लाग्छ ।।तर अन्तिममा मकालु को स्पष्ट तस्बिर देखाउनु भाको भए आहा...........।।।।।।।🤩🤩🤩🤩🤩🤩🙏🙏🙏🙏🙏

  • @rajankumarmagarrajankumar5865
    @rajankumarmagarrajankumar5865 Год назад +5

    सबैको जय होस् ।❤ जय नेपाल 🇳🇵🇳🇵

  • @prakashgurung1053
    @prakashgurung1053 Год назад +3

    मैले सबै एपिसोड हेरेको छु यो पनि धेरै राम्रो लाग्यो धनने बाद सबै टिम लाइ 🎉🎉🎉

  • @rohitutubor2767
    @rohitutubor2767 Год назад +7

    यो सम्पुर्ण यात्रा अपार माया प्रकट गर्दछु।
    खर्च शिर्षक नि खुलाइदिनु हुन्छ कि भन्ने आशा गर्दछु।
    सामान्यतया कति जति लाग्ने गरेको छ,सचिन सर खुलाइदिनु परो।।।।।।❤❤

  • @sandipkumar336
    @sandipkumar336 Год назад +3

    धन्यवाद सचिन सर हजुर लाई यति राम्रो यति सुन्दर मनमोहक ठाउँ हेर्न पाउँदा

  • @sundartiwari8692
    @sundartiwari8692 Год назад +4

    I'm watching from Seychelles🇸🇨🇸🇨🇸🇨🇸🇨 happy to see Makalu Base camp
    Waiting for next video sir

  • @bhanubhaktadahal884
    @bhanubhaktadahal884 Год назад +4

    Ramro lagyo shachin bhai 🎉🎉🎉

  • @ambarthapa2168
    @ambarthapa2168 Год назад +2

    भनिन्छ नि मरे पछि स्वर्ग देखिन्छ/पुगिन्छ भनेर तर आज जिउँदै स्वर्ग देख्न पाकाे मशसुस गर्न पाएँ।यहाँहरुलाई धेरै धन्यवाद छ!यहाँहरुकाे भिडियाे मार्फत् देश भित्रका विभिन्न ठाउँहरुकाे दृश्यावलाेकन गर्ने माैका मिलि रहेकाे छ।हामी स्वर्गमै जन्मेर पनि मरेपछिकाे स्वर्गकाे परिकल्पना गरिरहेका रहेछाै।

  • @bishnualemagar9050
    @bishnualemagar9050 Год назад +2

    एक दम राम्रो बधाई छ ।

  • @babul..009
    @babul..009 Год назад +2

    बल्ल आज 🎉पूरा भयो इक्ष्या हतात थियो हेर्न लाई 🎉🎉

  • @suryabahabursunuwar2854
    @suryabahabursunuwar2854 Год назад +1

    दुबै जना दाजु लाई नमस्कार म साउदी अरब बटा हेर्दाइ छु सबै भिडियो हेरछु मलाई सचिन दाजु को बोल्ने सईलि दामी दामी छ सुद्ध नेपालि बोल्नू हुन्छ सबै टिम लाई सलाम छ ❤❤❤🙏🙏🏅🏅🏅🏅🏅🇳🇵🇸🇦🇳🇵🇸🇦🤝🤝🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉⭐⭐👍⭐

  • @hirarai4423
    @hirarai4423 Год назад +4

    Vaguwanle sadhai hjur ko yatara ma safalta melerawas . पुर्बि बालकको टिमलाई र मान पारईदिनि हुने र हेरिदिनु हुने all...

  • @rajurijal5409
    @rajurijal5409 11 месяцев назад +2

    जिन्दगीमा हजुरको कृपाले शिव धारा दर्शन गर्न पाए सुन्दर नेपाल को ठाउहरु अवलोकन गर्न पाएको छु,,जिन्दगीमा गुटुङङ टुङ्ग पारेर सलाम जिन्दगी

  • @balkrishnakharel1969
    @balkrishnakharel1969 Год назад +1

    Beautiful makalu barun basecamp wonderful videos.great work purbi blues team.

  • @denijangrai361
    @denijangrai361 Год назад +2

    एकदम सुन्दर ठाँउ ❤❤❤
    great job sir👌👌

  • @NamasteTvNepal
    @NamasteTvNepal Год назад +1

    सुरु देखि अन्तिम सम्म हेरियो मकालु यात्रा सारै आनन्द र मन सितल भयो

  • @balbdrrai9708
    @balbdrrai9708 Год назад +1

    मकालु हिमाल एरिया सारै सुन्दर रहेछ🇲🇾🇳🇵

  • @kirankarki797
    @kirankarki797 Год назад +4

    Regular viewer from biratnagar

  • @radhikarai3166
    @radhikarai3166 Год назад +1

    नेपालको यती सुन्दर ठाउँ हेर्न पाउँदा धेरै खुशी लाग्छ

  • @ritamainali6319
    @ritamainali6319 Год назад +1

    😮सारै रमाइलो लाग्यो

  • @padmapandey7708
    @padmapandey7708 Год назад +1

    जति डर लाग्दो शिवधारा को बाटो छ तेस्तै सुन्दर देखिन्छ मकालु बेसक्याप सारै सितल्ता देखाउनु भयो यो तराइ को गर्मी भोगे का लाई 🎉🎉हो मेरो देस सारै सुन्दर छ

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Год назад +1

    औधी नै मनमोहक दृष्य ।

  • @keshabchand2164
    @keshabchand2164 Год назад +1

    धन्यबाद छ मकालु बेश्क्याम्पको यात्रा घरमै बसि बसि हिडेको अनुभव भयो

  • @raslimbu1717
    @raslimbu1717 Год назад +2

    Mero maite raja haru kati dukha la hami lai yasari afnu desh ko thau haru dakhaunu huncha tq🙏🙏 ghar Jhapa now from Hong Kong

  • @ganeshchhetri1633
    @ganeshchhetri1633 Год назад +1

    Tapai haru lai dherai dherai dhanyabaad,jannat ko drishya dikhauna ko lagi,love u from guwahati assam

  • @sailimayagurung7449
    @sailimayagurung7449 Год назад +8

    घरमै बसि बसि नेपाल घुमेको अनुभव ❤

  • @Diwalimbu1000
    @Diwalimbu1000 Год назад +1

    Ati nai sundar thau rahexa video herera ananda lagyo thank you purvi blues team

  • @mr.nabinkirati999
    @mr.nabinkirati999 Год назад +2

    MALDIVES बाट हेर्दै ।। ❤❤

  • @hangkanlimbu3262
    @hangkanlimbu3262 Год назад +1

    ल हेरियो है 🤗धेरै राम्रो लाग्यो❤

  • @yugeshshrestha815
    @yugeshshrestha815 Год назад +4

    Most waited

  • @devgahamagar120
    @devgahamagar120 Год назад +1

    वाउ कति रमाईलो दृष्य हेर्दामात्र पनि अहि नै जाउ जाउ लाग्यो । धेरै२ धम्यावाद यस्तो रमाइलो दृष्य अवलोकन गर्ने अवसर जुताउनु भएकोमा।

  • @ramunepali9977
    @ramunepali9977 Год назад +1

    अहिले सम्मकै बेस्ट एपिसाेट मकालु यात्रा

  • @bajarangchaudhary660
    @bajarangchaudhary660 Год назад +5

    धन्यवाद दाइ तपाईंको सम्पूर्ण टिम लाई बिदेशी भुमि बाट आफ्नो देश को सुन्दर ता देखन पाउदा सारे खुशी लाग्यो जय नेपाल 🙏🙏🇳🇵

  • @chandraprakashdhakal2667
    @chandraprakashdhakal2667 Год назад +1

    धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵

  • @rbbogati6236
    @rbbogati6236 Год назад +1

    आहा न कति राम्रो मे रो दैश

  • @radhapradhan2707
    @radhapradhan2707 Год назад +5

    कलपना गरेँ अनुसार सायद् यस्तै हून्छ होला सर्ग हजुर हरू को माध्यम बाट हामी सबै ले हेर्न पायौं सबै टीम लाई नै मुरि मुरि धन्यवाद अर्पण गर्दछु है 🙏

  • @palzonglm5623
    @palzonglm5623 Год назад +1

    धेरै सुन्दर गाउँ, ठाउँ अनि त्यति नैं सुन्दर भिडियो खिचाई र स्थलगत जानकारीको प्रस्तुति। शुरुदेखि यस मकालु आधार शिविरसम्म को सबै शृङ्खला रोमाञ्चित हुँदै सबै हेरेँ, अति नै रमाईलो लाग्यो। पूर्वी ब्लुज समूहलाई मुरी मुरी शुभकामना, सिक्किम गान्तोकबाट।

  • @mansubohara
    @mansubohara Год назад +1

    dherai ramro video dubaijana sir haruko kada mehanat lai salute cha hai 🥰🥰🥰🥰🥰🥰🥰

  • @sundarkarki4005
    @sundarkarki4005 Год назад +1

    मजा आयो सब भाग हेरियो❤❤❤❤

  • @dssvlog7464
    @dssvlog7464 Год назад +1

    धेरोई राम्रो भिडीयो सचिन सर

  • @tekkarki8900
    @tekkarki8900 Год назад +1

    Sachin ji ko yo yatra ko video chahi ahile sammakai utkrist lagyo, yeti ramro video bata hamilai makalu base camp ko yatra garaunu bhayeko ma dherai2 dhanyabad.
    Ajha aru yestai ramra-ramra video banaudai januhola, dhanyabad.

  • @laxmipakhrin7257
    @laxmipakhrin7257 Год назад +1

    Tapai haru ko yo channel hereaara dherai Khushi lagyu, Feri Feri hernupaung,,r dyanyabad

  • @sabitarai9063
    @sabitarai9063 Год назад +1

    मनै फुरुङ्ग भयो❤❤🤗

  • @premapradhan6195
    @premapradhan6195 Год назад +2

    अति नै मनमोहक दृश्यावलोकन गर्न पाइयो यो एपिसोडमा.....अलौकिक ❤❤❤❤

  • @amritgautam3357
    @amritgautam3357 Год назад +1

    अति सुन्दर ठाउ आन्नद आयो पुरै भिडियो हेरेर ❤❤❤❤❤

  • @saralashrestha2226
    @saralashrestha2226 Год назад +1

    धेरै राम्रो छ सर 🙏🙏

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +1

    धेरैमा धेरै सुन्दर राम्रो अति अतिनै सुनौलो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनै रमाउने मनमोहक जति हेर पनि नथाकिने घरमै बसेर हेर्ने मौका प्राप्त भयो
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @binodkunwar8965
    @binodkunwar8965 Год назад +1

    तपाईंहरु सङँ यो यात्रा गर्न पाए कति आनन्द आउथियो होला ।तपाईंको हरेक एपिसोड हेर्दा अति आनन्द आउँछ ।धन्यावाद

  • @bishwaprakashregmi5216
    @bishwaprakashregmi5216 Год назад +1

    सचिन सरको प्रस्तुति असाध्यै राम्रो लाग्छ ।

  • @dilkharel8800
    @dilkharel8800 Год назад +1

    निकै रोचक! तेसैमा हिम पहिरो खसेको दृश्यले तपाइको कर्मलाई कुन शब्दले भनु

  • @jhamakbk6010
    @jhamakbk6010 Год назад +1

    सबै भाग नछुटाई हेरियो , यो भाग हेर्दा त झन ओहो🤗 यति आनन्द आयोनि❤ धन्यबाद सचिन सर लक्ष्मी सर❤।

  • @pujalimbu9064
    @pujalimbu9064 Год назад +1

    धन्यवाद सचिन सर अनि लक्षिमि सर लाई पर्देस मा बसेर भएनी निकाई रामाइलो ठाउँ हरु अब्लोकन गर्नु पाउँदा एकदमै खुसी छु 😊❤

  • @bharatlama9594
    @bharatlama9594 8 месяцев назад

    हजुरहरुको भिडियो हेर्दा स्वयम आफै भरमण गरेको अनुभव हुनी। ❤

  • @Jaganyogi-me7bl
    @Jaganyogi-me7bl 2 месяца назад

    रमणिय सुन्दर स्थल, एकचोटी त पुग्नैपर्ने ठाऊँ रैछ‌ ।

  • @bharatsapkota5695
    @bharatsapkota5695 Год назад +1

    धेरै राम्रो छ हजुरहरुको मेहेनतले हामीले प्रदेश बाटै भयपनी हेर्न पायका छौं तर बिच बिचमा बिज्ञापन नराख्न पाय अझै राम्रो हुनेथियो सचिन सर😅

  • @rajendrarai9235
    @rajendrarai9235 Год назад +1

    मकालु वेसक्यामको रमाईलो यात्रा सुन्दर वर्ण बधाई मित्रहरुलाई ,

  • @जिबनचाम्लिङ्गराई

    सारै सुन्दर

  • @tikaramkirati400
    @tikaramkirati400 Год назад +1

    अाहा मनै लाेभ्याउने दृश्य ❤ स्वार्गकाे एक टुक्रा सङखुवा सभा

  • @parmeshwarchoudhury4838
    @parmeshwarchoudhury4838 Год назад +1

    Sachin jiw lai bahut bahut dhanyavaad tapaiko sahaayata le garda hami. Nepal🇳🇵 ko Himalayan drishya haru hernu paye
    . Dhanyavaad tapai r tapai ko team.

  • @_Plantslover
    @_Plantslover Год назад +1

    उत्कृष्ट भ्लग ! वेस क्याम्म्पको होटलमा टागिएको राष्ट्रीय झण्डा मिलायर राख्न लगाउनु भयो

  • @lohitayamphu6524
    @lohitayamphu6524 Год назад +2

    हाम्रो जिल्ला त्यहि माथी हाम्रो प्यारो देश अहा आफै मा अत्ति सुन्दर छ

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Год назад +1

    मकालु हिमाल मज्जाले देख्नु पाइएन।तर बरूण नदिको मुहान दूध कुण्ड देखेन पाइयो सारै खुशी रमाइलो लाग्यो।हजुरहरूको यात्रा सफल भइरहोस यसरी नै शुभकामना।❤

  • @dev6035
    @dev6035 Год назад +2

    Nice one Bro, dherai ramro cha. Thank you

  • @purnagurung4286
    @purnagurung4286 Год назад +1

    Thanx bro Jana nasakepani herera dherai khusi lagyo🎉❤

  • @Subashsadasankhar
    @Subashsadasankhar Год назад +1

    Sabai video hereko hunxu...dherai man parx ....hjr ko video kurer baseko hunxu sadai...

  • @chefsaudi269
    @chefsaudi269 Год назад +1

    पुरै भिडियो हेरियो सचिन सर सारै आन्न्द आयो खुसी लाई हजुर को भिडियो हेर्न पाउँदा धन्यवाद हजुर लाई अनि हजुर को टिम लाई पनि हार्दिक धन्यवाद 👏👏

  • @LoyalNepali
    @LoyalNepali Год назад +20

    What a scenic beauty 😍. We need to make these places as Tourist destination with required facilities.

    • @dj010
      @dj010 Год назад +1

      already xa ta feku

    • @prakashrai8667
      @prakashrai8667 Год назад

      A muji kukurni aruko nam kina biauchas hou?Tero afnai orginal thopda halera samajbata luki hidnu vanda samna gar na..Ki kam bigareko thiyis arkako Buda lay kindeko lolipop atti dher chusdai khayera

    • @surendraneupane3120
      @surendraneupane3120 Год назад +1

      ल म हजुरको फेन तपाईको बोल्नि शैलि ,बिचार मलाई एकदमै मन पर्छ । नबोले पनि प्रतक्ष नदेखे पनि माननिय ज्युलाई मेरो दश औला जोडि नमस्कार 🙏🙏🙏🙏🙏

  • @laxmishrestha7895
    @laxmishrestha7895 Год назад +1

    Sabai hereyo 6 patha samma nice 🙏🙏🙏🙏🙏👌👌👌👌

  • @enjoy.vlogdmk
    @enjoy.vlogdmk Год назад +1

    हाम्रो नेपालमा नि यस्तो ठाउँहरू रहेछ यो ठाउँमा होटल गरी बस्ने मान्छेहरूलाई चाई मनुनै पर्छ जे होस हजुरको RUclips बाट हेर्नु पायो खुसी लागो😊😊😊😊😊

  • @roshankhatiwada9462
    @roshankhatiwada9462 Год назад

    पूर्वको स्वर्ग विश्वको पाँचौं अग्लो हिमाल चुचुरो हिमालयको शृङ्खला मध्येको एक अति सुन्दर रमणीय दृश्य। हिमपात संग चिसो मौसम मकालु आधार शिविर धेरै मनमोहक स्थान।प्राकृतिक सुन्दरता अन्वेषण गर्नु भएकोमा पुर्वी ब्लुजलाई धन्यवाद अहिले युएई बाट हेर्दै छू‌‌

  • @khagendramajhi5963
    @khagendramajhi5963 Год назад +1

    chamlang हिमाल को base camp पनि जान पर्यो तेतिकै मनमोहक छ बरुन को ठिक दक्षिण छ त्यो खोला पछयाएर जानू होला त्यहा झन दामी छ त्यो भन्दा पनि एक दिन जानू हुनेछ

  • @prajwalprajapati484
    @prajwalprajapati484 Год назад +1

    एकदम राम्रो लाग्यो सबै episode हरु हेरेर आफै पुगेको अनुभूति गर्न पाइयो। धेरै धेरै धन्यबाद छ हजुरहरुलाई।❤❤❤

  • @harirambhetwal7506
    @harirambhetwal7506 Год назад +1

    राम्रो भिडियो

  • @hamroprint-p9z
    @hamroprint-p9z Год назад +1

    dherai nai enjoy gariyo. babal keep making sir

  • @sangeetapakhrin6116
    @sangeetapakhrin6116 Год назад +1

    Ekdammai Khushi r ramro lagyuu tapai haru ko yo channel,r pavitra place haru hernupakoma dherai dherai dyanyab🙏🙏🙏