ठूलो भीर पछाडिको एक्लो गाउँ बगर | सबैभन्दा कठीन भीरमा डोरी टाँगेर पुगिने गाउँ | Bagar Myagdi Nepal

Поделиться
HTML-код
  • Опубликовано: 9 ноя 2022
  • भीर पछाडिको गाउँमा डोरी समाउदै गरिने यात्रा । नाउराको भीर, म्याग्दीको अप्ठ्यारो भीर । Bagar village of Myagdi Lies beyond Huge Cliff.
    Please watch our other videos
    Part 1 of this video
    • धौलागीरीको यात्रा || ह...
    Village in 2 districts (Badamtar)
    • इलामभित्र झापा ॥ एउटा ...
    Maiyung- Mundhum Trail Part 1
    • घोडाले राज्य गर्ने मैय...
    Maiyung Hill Beautiful Scenery Part 2
    • हिमालको काखमा गोठको जी...
    Bhojpur Taksar
    • भोजपुरको पैसा छाप्ने ग...
    Bhojpur Dingla Tour
    • Bhojpur Dingla || नेपा...
    Dhankuta Vlog
    • Dhankuta Vlog || भेडेट...
    Sankhuwasabha Num Arun 3rd
    • संखुवासभा VLOG || धरान...

Комментарии • 478

  • @belbahaypun2530
    @belbahaypun2530 Год назад +3

    म त्यही गाउँको हो हाल कतार मा काम गर्दै तपाईं लाई धेरैं धनयवाद यस्तो ठाउँ देखाए को मा

  • @rahulofficial405
    @rahulofficial405 Год назад +4

    आफनो ज्यान लाई नाई जोखिममा राखेर यत्ति राम्रो दृश्य कैत गर्नु भो हजुर प्रति सधैं सधैं सलाम🙏🙏🙏🙏

  • @urmilarai5535
    @urmilarai5535 Год назад +2

    धन्यवाद यति राम्रो र अप्ठ्यारो ठाउँ हरू हेर्न पाईएकोमा पूर्वी ब्लुजलाई।

  • @nabinrai5818
    @nabinrai5818 Год назад +4

    यस्तोपनी ठांम् हरु छनी ओहो ...अती शुन्दर

  • @jpbro2036
    @jpbro2036 Год назад +4

    आहा कती राम्रो व्लोग हेर्दा हेर्दै समय गएको पत्तै भएन .❤

  • @gyanendrarashaili1239
    @gyanendrarashaili1239 Год назад +19

    लुकेको गाउँ सुन्दर ठाउँलाई यसरी अगाडी ल्याईदिनुभो भिडियोमार्फत
    सचिन सर लगायत पुर्भी ब्लुज टिमलाई धेरै बधाई 🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 Год назад +7

    हिंड्न लाई दु:ख कष्ट भएता पनि निकै सुन्दर
    रमणीय दृश्य अवलोकन गर्न पाइन्छ है🇳🇵🙋‍♀️🤭

  • @rujalthapa6395
    @rujalthapa6395 Год назад +3

    आहा कति राम्रो हाम्रो देस नेपाल स्वर्ग जस्तै लाग्छ ,आफै घुमेजस्तो लाग्च भाइलाइ धेरै धेरैमा धन्यवाद koठा मा बसि बसि हेर्न पाउँदा ।

  • @saranlimbu8707
    @saranlimbu8707 Год назад +4

    कति राम्रो रमणिय हाम्रो देश नेपाल छ है तपाईंको भ्लग बाट हेर्न पाइयो धन्यवाद सर तपाईलाइ

  • @superRSvlog163
    @superRSvlog163 Год назад +4

    हेर्दाहेर्दै कति बेला भिदियो सकियो थाहाइ भएन । लाग्छ अझेइ यो थाउहरु हेरिरहन पाउ । साचेइ नेइ मोन महन दृश्य छ। सारेइ राम्रो भिदियो धन्यवाद तपाईंहरू लाई ।अर्को भिदियो को पर्खाइ मा।

  • @jeevanchand5238
    @jeevanchand5238 Год назад +4

    हप्ताको दुई चोटि आए कति आनन्द को अनुभुती हुदो हो अति राम्रो लाग्छ कुर्दा कुर्दा हैरान कहिले आउँछ भनेर।

  • @somkantpokharel4565
    @somkantpokharel4565 Год назад +26

    नेपालमा अझैं पनि कस्ता दुर्गम ठाउँहरू रैछन् , अनुभव बटुल्न नपाए नि देख्न पाईयो
    धन्यवाद टिमलाई ❤️🇳🇵

  • @chandragurung2429
    @chandragurung2429 Год назад +7

    सुन्दर रमणीय ठाँउ तर कठिन यात्रा हेर्दा आनन्द लाग्यो धन्यवाद सर 🙏

  • @grgserina4129
    @grgserina4129 Год назад +1

    अहाँ हाम्रो नेपाल कति सुन्दर । भिडियो हेर्दा आफू पनि त्यही ग्रुपसँग हिडिरहेको जस्तो लाग्यो ।
    😊

  • @ishworgautam2331
    @ishworgautam2331 Год назад +1

    सबैकाे जयहाेस।देखन पाईयाे ठुलाे कुरा यहिहाे।धन्यबाद हजुर

  • @MilanAcharya1
    @MilanAcharya1 Год назад +5

    Sachin Sir तपाईं जति बोल्यो तेति राम्रो 🙏🙏🙏💖💝😍

  • @Rajandar.hp10
    @Rajandar.hp10 Год назад +2

    😟😳😳💞💪🙏🙏 सपोर्ट र सलाम छ हजूर हरू लाई

  • @BishnuThapaMagar-ok2un
    @BishnuThapaMagar-ok2un Год назад +1

    बधाई बधाई सचिन न्योपाने सरको टिमलाई र बिचरा खचरहरूलाई कति कठिनाईको साथ भारि बक्दै

  • @mixcelebrityworld
    @mixcelebrityworld Год назад +1

    एकदमै राम्रो video हजुरको । हाल कतार बाट हेर्दै छु 🙏💝🌹

  • @anishdahalvlogs
    @anishdahalvlogs Год назад +3

    Pruvi Blues को Video ले कहिले निराशा पार्दैन ।❤️

  • @pb9916-c8s
    @pb9916-c8s Год назад +3

    झरनाभएको उकालो ओरालो गाउं बस्ती भएको ठाउं रहेंछ।नेपाल को पूर्व र पस्चिम उत्तर दछिणमा रहे को बिभिन्न भुभागहरु हेर्न पाईयो सचिन भाई लाई धन्यवाद ।

  • @achyutmahat5027
    @achyutmahat5027 Год назад +1

    ढिलै भयनि हेर्न सुरुगरीयो सचिन भाइ 🙏💕🙏

  • @neeshawanemlimbu4975
    @neeshawanemlimbu4975 Год назад +3

    धेरै राम्रो आफ्नै देश ❣️❣️🙏🙏

  • @amitgarbuja2843
    @amitgarbuja2843 Год назад +4

    धन्यवाद छ हजुर लाई हाम्रो ठाउकाे प्रचार प्रसार गर्नु भयकाेमा

  • @magardilip4383
    @magardilip4383 Год назад +2

    हजुरको video हरु सबै रमणीय र निकै उत्कृष्ट हुन्छ ❣️❣️

  • @chakrachakra7509
    @chakrachakra7509 Год назад

    कति बिकट ठाउँ रहेछ रमाईलो लाग्छ यस्तै नयाँ नयाँ भिडियो हेर्दा पुर्बी ब्लु पहिलेदेखी हेर्ने गर्छु

  • @manojshrestha7721
    @manojshrestha7721 Год назад +1

    अतिनै सुन्दर ठाउं स्वर्ग नै छ हाम्रो देश ..क गर्ने पुग्नु मन हुन्छ .तर पैसा अगाडी चाहिने .always watching from Dubai uae

  • @rairam6851
    @rairam6851 Год назад +1

    तपाईं को यो भिडियो धेरै राम्रो लाग्छ

  • @user-ss9vx8jy3f
    @user-ss9vx8jy3f Год назад +9

    धन्यवाद सम्पुर्ण टीम लाई ❤️😘🙏 From Saudi Arabia

  • @sanjivanrai2569
    @sanjivanrai2569 Год назад +1

    रमाइलो अनि मनमोहक दृश्य .......🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chhetriff2313
    @chhetriff2313 Год назад +1

    धेरै रामौ् ठाऊ धेरै दिन पछि भेट भयो

  • @user-tu2yg3jn2n
    @user-tu2yg3jn2n 5 месяцев назад +1

    ढिलै भएनी हेरि सके है सचिन भाई लगायत भाईको टिम्हरु मा ❤❤❤

  • @Amriteleenabinisha
    @Amriteleenabinisha Год назад +1

    नाम त धेरै सुनेको थिएँ तर आज भिडियो हेर्न पयो खुसी लाग्यो जान मन लाग्यो

  • @mankumari7127
    @mankumari7127 Год назад

    आफू घुम्न नपाए पनि हेर्न पाउँदा रमाइलो लाग्छ

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 Год назад +3

    धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य !!!
    अति सुन्दर मनमोहक मनैलोभ्याउने
    धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर!!!❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ushatamangrai4083
    @ushatamangrai4083 Год назад +30

    कष्टमय पथ 👣 यात्रा गरेर हामी सबैलाई घर 🏡 मा बसेर यति सुन्दर सुन्दर भिडीयो हेर्नु पाउदा खुशी लाग्छ सचिन नानी लगायत संपूर्ण टीम लाई धेरै धेरै धन्यवाद🙏🙏🙏

    • @mayadevibhandari6130
      @mayadevibhandari6130 Год назад

      धन्यवाद। सचिन। भाई तपाईं को टिम लाइ

  • @mukundaghimire6769
    @mukundaghimire6769 Год назад +1

    पुरा हेरियो , आनन्द लाग्यो ।

  • @pawankhati1535
    @pawankhati1535 Год назад +3

    nepal baira base pani nepal ko kuna kuna herne sauvaggya dinu vayeko ma purvi Blues ko sabai tim lai manai dekhi dherai dherai dhanne bad vanna chahanxu hal Canada bata harek Ep herxu dherai aananda lauxa feri pani dhanne bad sabai tim lai 🙏🙏🙏🙏🙏🙏🙏

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 Год назад +4

    जेहोस सचिन सरले नेपाल्का हरेक लुकेका ठाउँ हेरु देखाइ दिनु हुन्छ हेरेर आन्नद लाग्छ हेरेर

  • @dilligodarthapa8266
    @dilligodarthapa8266 Год назад +2

    शुभ यात्रा , सारै राम्रो गाग्यो ,सगरमाथा को यात्रा पनि हेर्न पाईयोस

  • @tilakpunmagar8670
    @tilakpunmagar8670 Год назад +3

    सचिन दाइको हरेक भिडियो कतार देखि रेगुरल हेर्छु एकदम नै राम्रो लाग्छ्♥️😱😱🇳🇵

  • @parshuramrai8994
    @parshuramrai8994 Год назад +1

    पहाड पर्बत गाउँ ठाउहरु यस्तै हो हजुर

  • @dhurba3499
    @dhurba3499 Год назад

    हेदाॅ पनि जिउ नै सिरिङ्ङ हुने सारै नै जोखीमपूणॅ यात्रा लाग्यो।

  • @estherthapa955
    @estherthapa955 Год назад +1

    सारै सुन्दर थोउ। upper mustang मा पनि पुगे तपाई को व्लोग हेरेर। may be future i will go there. Thanks to all the team specially to camera person.

  • @harigurung5362
    @harigurung5362 Год назад

    सबैभन्दा राम्रो एपिसोड राउन्ड्धौलागिरी ट्रेक

  • @premmangar7015
    @premmangar7015 Год назад +1

    अति नै सुनदर ठाउ फेरि पनि यसतै सुनदर ठाउहरु हेरन पाव है सचिन जिव 😍👌👌🙏

  • @damodarghimire3997
    @damodarghimire3997 Год назад +2

    अति राम्रो र बास्तबमै स्वर्गैको यात्रा समान ।

  • @hiralaldhimal3015
    @hiralaldhimal3015 Год назад +2

    हामी सबै नेपालीका नेपाल सुन्‍दर देश !!!

  • @sarandarnal1829
    @sarandarnal1829 Год назад +3

    हप्ता दिन को पर्खाइ पछि नया भिडियो हेर्न मौका मिल्यो सर्बप्रथम हजुर को टिम लाई धेरै धेरै धन्यवाद छ अब चाहिँ लुम्बिनी को भिडियो जसरी भए पनि बनाउनु पर्यो है

  • @mailamistri1721
    @mailamistri1721 Год назад +1

    आन्तरिक पर्यटन साथै बाहय पर्यटन लागि प्रचार प्रसार उचित गन्तब्य लागि मोना होङ्कोङ को टिम साथै पुर्बी blues लाई धेरै धेरै धन्यबाद साथै सफल यात्रा को लागि शुभ कामना

  • @thangabahadur9196
    @thangabahadur9196 Год назад

    होइन हउ यो सिन हेर्दा त डरपो लाग्यो मलाई त कसरी हिड्ने हो बाटो सलाम छ सबैलाई साथीहरू लाइ जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bhaktachamlingrai9615
    @bhaktachamlingrai9615 Год назад

    I love you bagara gau bagara KO program herda herdai aashu aayo ❤️♥️♥️♥️ sworg Hamro desh Nepal

  • @keshabpdnyaupane7173
    @keshabpdnyaupane7173 Год назад +1

    विकट मार्गको सुन्दर दृश्य

  • @suman2848
    @suman2848 Год назад +3

    finally part 2 pani aayo
    Part 1pani ramro chha

  • @nischalmagar3079
    @nischalmagar3079 Год назад +1

    सुनेको अनि अलिक टाढा बाट देखेको पनि त्यो भिरहरु भिडियो मार्फत हेर्दा पनि दर लाग्यो अर्को तर्फ प्राकृतिक सौर्न्दर्य नियाल्ने मौका पनि पाइयो धन्यवाद च्यानलका सम्पुर्ण टिमलाई।

  • @gajenrai2133
    @gajenrai2133 Год назад

    क्या रमाइलो अनि अति कस्टकर यात्रा धेरै धेरै धन्यवाद पुर्भी भ्लुज टिम लाई एति राम्रो भिडियो पोस्ट को लागि

  • @suryarai294
    @suryarai294 Год назад +1

    धेरै राम्रो ठाउँ रहेछ

  • @dhurbakc5149
    @dhurbakc5149 Год назад

    राम्रोसँग यात्रा गर्नुस
    सबै लाई भगवानले रक्षा गरून्।

  • @user-lr1eq8rk1s
    @user-lr1eq8rk1s Год назад +2

    कति सुन्दर छ हाम्रो देश नेपाल🇳🇵🇳🇵तर के गर्नु
    बिकासित नै छैन तेहि दुख लाग्छ🙏🙏🕉️🕉️😘😘

  • @jesikalimbu459
    @jesikalimbu459 Год назад +1

    Kti ramro tau gau rhex herna lai t tr... kti kathin yatra rhex thulai aat sahash chaine rhex tiyo yatra grnu lai yatra subh rhosh hjur hru ko team 🙏🙏❤️

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 Год назад

    धेरै धेरै धन्यबाद याे टिमलाई । याे टिमलाई भेट्न मन लागेछ

  • @deepakuse2534
    @deepakuse2534 Год назад +1

    धेरै राम्रो लाग्यो ल

  • @DjRai-wj1bh
    @DjRai-wj1bh Год назад +4

    Great view watching from united state of America 🇺🇸

  • @rajugurung677
    @rajugurung677 Год назад +4

    " सुन्दर मनमोहक दृश्य "

  • @tulsirai6445
    @tulsirai6445 Год назад +1

    अहो कति मनमोहक दृश्य।
    यात्रा कठिन तर त्यहाँका स्थानीय कति स्वाभिमानी,धन्य हुन् त्यहाँ स्थानीय वासिन्दाहरू।नेपाल सरकारले चाँडै बाटो घाटा,अस्पताल,बिजुलीवत्तीको व्यवस्थापन गरिदिए अति उत्तम हुनेछ थियो।यस्तो दुर्गम स्थानहरूको जीवन सुगम हुनेथियो।हाम्रो अनुरोध छनेपाल सरकारलाई ।

  • @devikamoktan8423
    @devikamoktan8423 Год назад +1

    Hamro Nepal yati sundar cha, ra pani political reason le garda DHERI pachi pareko xau. Ani Hajur Ko yatra Hami sanga ni share garnu vayo. Dhanyabad.

  • @maheshchauhanofficial5822
    @maheshchauhanofficial5822 Год назад

    हजुर को भिडीयो हेर्दा आफै गएझै महसुस हुन्छ।हजुर को सबै भिडियो नछुटाइ हेर्ने गरेको छु।

  • @laxmanrai8952
    @laxmanrai8952 Год назад

    प्रत्येक दिन एउटा समय मिलेको बेला दुई तीन वटा भिडियो हेर्ने गर्छु सारै राम्रो लाग्छ आफु नपुगेको गाउँ बस्ति शहर बजार देख्न पाउदा

  • @matribhumiko-maya
    @matribhumiko-maya Год назад +2

    हामी नेपालीहरु लाई धर्तिकै सुन्दर देश दिने हाम्रा महान राजाहरु लाई सदैब सम्मानछ

  • @sandipkumar336
    @sandipkumar336 Год назад

    मनमयोग भिडियो हेर्न को लागि धेरै आतुर हुन्छौ

  • @mahendralimbu3083
    @mahendralimbu3083 Год назад +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @veenakcthapa289
    @veenakcthapa289 Год назад +1

    Aaha Hamro Sundar Nepal 😍😍

  • @sitapokhrel4931
    @sitapokhrel4931 Год назад +2

    lo dami x natural place really forwarding our nepal

  • @indrapoudel6203
    @indrapoudel6203 Год назад +1

    धौलागिरी यात्रा सहज र सफल रहोस् ,म पनि संगै छु है शचिन सर --चेन्नै बाट

  • @ashokpun4968
    @ashokpun4968 Год назад +14

    तपाईंको कामलाई सलाम छ।बिश्वमा नेपाललाई चिनाउने र हामी नेपालीहरुलाई पनि अाफ्नै देसको माया जगाइदिने साह्रै नै सह्रानीय काम फेरी पनि सलाम🙏🙏🙏

  • @matiramb.k6431
    @matiramb.k6431 Год назад +1

    हजुरको भिडियो हेर्दा सिङ्गो देश घुमेको अनुभव हुन्छ सारै राम्रो बनाउनु हुन्छ्👌🙏💖🇳🇵🇳🇵🙏🇳🇵🇳🇵

  • @alinarai2053
    @alinarai2053 Год назад +1

    Ekdam ramro xa vedio sir♥️♥️♥️

  • @SubasKhatri
    @SubasKhatri Год назад

    टुपी भन्दा माथी ठाउँ छैन ... गुर्जा भन्दा माथि गाउँ छैन .... हो खास यो भनाइ उहिलेको बुढापाका देखिको प्रचलित कथन हो ! म्याग्दीको विकट ठाउँ हो गुर्जा गाउँ र बगर गाउँ ! दुर्गम र विकट ठाउँ भएपनि सुन्दर अति लोभलाग्दो ठाउँ छ । हाम्रो गाउँ ठाउँमा आउनु भएछ धेरै धेरै धन्यवाद भिडियोको लागि ! @PURVI BLUES 🙏😊🔥❣️

  • @keta-karamentertaintoall2981
    @keta-karamentertaintoall2981 Год назад +1

    Thanks dai hazur ko nepali chinai lai 🙏🏿

  • @thefalcon10.
    @thefalcon10. Год назад +1

    nepal ko dheeai explore garnu vako xa .✊✊❤️❤️🇳🇵

  • @gitagurung3122
    @gitagurung3122 Год назад +1

    नमस्कार सम्पुर्ण मिडिया कर्मचारी तथा यात्रा गरेर हामीहरु सबै दर्शकहरु लाई देखाउनु हुनेहरू लाई धेरै धेरै धन्यवाद अति नै सुन्दर र प्राकृतिक ठाउँ र शुद्ध पानी रहेछ तर गाउँ का मानिसहरू को जीवन चाहिँ कठिन नै छन् होला नि भगवानको कृपाले उनीहरू को बाटोहरू र गाउँको विकास भइरहोस् सधैँ नै।म दार्जिलिङ देखि हो
    धन्यवाद

  • @harimayagurung6213
    @harimayagurung6213 Год назад +3

    Ma Purvi blues ko regular viewer, aati Sundar thou haru eak se eak Chan hamroi Desh 🇳🇵.Anterik ra baidesik Paretak prabardhan pani hune ra hami jasta haru lai Pani ghar mai basi basi afnai desh ko yesto Sundar thou haru abalokan garne mouka Pradhan garnu vako ma Purvi blues ko sampurna team lai dhanebad 🙏 Shuvakamana.

  • @sayapatrinepalko5750
    @sayapatrinepalko5750 Год назад

    सारै रमाइलो यात्रा,आफै यो यात्राको यात्रि झै फिल गरेर आनन्द लिए,धन्यवाद 🇳🇵

  • @bibekjungrana3258
    @bibekjungrana3258 Год назад +2

    Kati Sundar Cha mero desh ❤️❤️

  • @dipbalkulungrai
    @dipbalkulungrai Год назад +1

    Wow thanks a god
    Specially dai lai yestai videos ko lagi sadhai dhanyabad Ani maya

  • @gypsybond8651
    @gypsybond8651 Год назад +1

    aha kasto ramro magar gaun .... a hidden gem with hidden talented bhai bahini haru ... ek palta janai parne thau rahichha ...

  • @KP9730
    @KP9730 Год назад +2

    अति सुन्दर stay safely 🙏🙏🙏🙏

  • @asahangwnem1464
    @asahangwnem1464 Год назад

    तपाईँ को जस्तो भिडीयो कुनै क्यामरा मेन ले पनि बनाउन सक्दैन। खरबौ को धन्यबाद । exellent video,

  • @madansunar2181
    @madansunar2181 Год назад

    धेरै राम्रो गाउँ ।

  • @rameshbk9528
    @rameshbk9528 Год назад +8

    धेरै धेरै धन्यवाद हजुर लाइ म त्यहि म्याग्दि जिल्ला निबासु मलाइ नै थाहा थिएन यो ठाउको बारेमा सायद सानै उमेर मा प्रदेशि भएर होला! आशा छ तपाइहरुको प्रयासले पर्यटन प्रबन्धन ठुलो टेवा पुग्नेछ ❤ साथै धन्यवाद म्याग्दि मोना हन्कोङ लाइ पनि

  • @premroadride2180
    @premroadride2180 Год назад +1

    Love you Sachin duju dhanywaad hajur 😘😘😘😘😘😘😘😘

  • @debpun5786
    @debpun5786 Год назад

    अति रमाईलो लाग्यो ।

  • @normaluser9808
    @normaluser9808 Год назад +1

    खत्रा बातो

  • @deepachhetri8415
    @deepachhetri8415 Год назад +1

    हेर्नु त रमाइलो छ तर हिँड्नु गाह्रो

  • @roshanpokhrel631
    @roshanpokhrel631 Год назад +3

    Eagerly waiting for a next episode

  • @manukumaripun7765
    @manukumaripun7765 Год назад

    सर्ब पर्थम मोना हङकङ टिमलाई धन्यवाद दिन चाहन्छु किनकी यो दुर्गम ठाउँ लाई चिनाउने कोसिस गरेको छ अनि धौलागिरी जाने बाटो चिनाउने मोना हङकङ लाई सलाम छ 🙏👍️💪

  • @pawangautam8333
    @pawangautam8333 Год назад +1

    थाहा पाए देखि हजुरको प्रत्येक भिडियो हेरिरहेको छु।अझै पनि प्रगति राम्रो र सुखमय हवस धन्यवाद सचिन सर तथा सम्पुर्ण टोलिलाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @leeladhakal9029
    @leeladhakal9029 Год назад

    आहा ! कति राम्रो मेरो देश

  • @jhabindrakumal1109
    @jhabindrakumal1109 Год назад +2

    Every episode I love,,and watch,,

  • @ghartiboy7577
    @ghartiboy7577 Год назад +3

    Wow so beautiful place from KSA ❤👌🇳🇵🇸🇦