नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ मान्छेले खनेको सुरुङभित्र हेर्दा | कुकुरले पत्ता लगायो यस्तो गाउँ
HTML-код
- Опубликовано: 12 янв 2024
- नेपालमै भेटियो यस्तो अचम्मको ठाउँ मान्छेले खनेको सुरुङभित्र हेर्दा | कुकुरले पत्ता लगायो यस्तो गाउँ
सम्पूर्ण मित्रहरुलाई यस Entertainment MMC RUclips च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञान बर्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुन्छ । धन्यवाद
Hello Namste,
Please Check our other videos
Bhojpur Vlog
• Bhojpur Nepal,Bhojpur ...
Bhojpur Tymkedada Vlog
• Tymke Dada Bhojpur Kho...
Sankhuwasabha Machepokhari Vlog
• मच्छेपोखरी संखुवासभा च...
Sankhuwasabha Vlog
• संखुवासभा,खाँदबारी र त...
Khotang Diktel Bazar Vlog
• खोटाङ दिक्तेल बजार,Kho...
Rawabeshi Vlog
• खोटाङमै छ स्वर्ग जस्तो...
rabuwaghaat Khotang Okhaldhunga vlog
• Video
Bhojpur Dingla Sadananda Nagarpalika Vlog
• Dingla Bazar Bhojpur |...
Kotgadhi Rawabeshi Khotang Vlog
• Video
Khotang Diktel Bazar acharyagau Vlog
• यस्तो छ खोटाङ जिल्लाको...
Khotang Hurlung Houchur Vlog
• दिक्तेल बजार वरिपरि रह...
Kepalishgadhi Gaupalika Khotang Vlog
• बाक्सिला बजार र ऐतिहास...
Pentower bagare Khotang Vlog
• Video
Khotang Nerpa Vlog
• Khotang Nerpa Village ...
Halesi Mahadev Khotang vlog
• Video
#entertainmentmmc
यस च्यानल मा रहेका Videos हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Entertainment MMC Развлечения
यो सुरुङ्ग खन्ने दाइ हरुलाइ पुरुकार को बेवस्था हुनुपर्ने हो
exdum ramro lagcha purva blues First volg manparni
अब हाम्रो कालिका स्थान र आहाले गुम्बा को पनि प्रचारप्रसार गर्नु पर्यो💗💗
Dammi छ भिडियो धन्यबाद नघुमेको ठाउँ देखाइदिनु भयो। खुसी लाग्यो।
Khotang जिल्लाको बिभिन्न ठाउँको ऐतिहासिक चिनारी गराउनु भएकोमा Entertainment MMC explorer लाई धन्यवाद ।
15:30 15:33 15:37 15:44 15:45 यो सुन्दर जङ्गल यति राम्रो ठाउँ देखाउने पञकार भाइ लाई मुरीमुरी सलाम अनीदुइजना कुलाे खन्ने दाजुहरुलाइ लाखौं लाख सलाम छ🎉मेरो पनि लाखु लाख सलाम छ नमस्कार छ
म उहालाई चिन्छु purvi blues उहाको नाम छ chennel ma मन पर्छ उहाँको videos ekdamai..
अति राम्रो छयाङ्गकन देखि सुचुना सहितको शव्द संसार र ईफेक्ट पनी राम्रो र सम्पादन पनी अति राम्रो लाग्यो ।
Tapai ko MMC entertainment le dherai thau KO drisya haru ko prachar prasar garne Kama Kahi le batai haraunu ta kahile saguto track ma dukha gari na.naunu bhaneko ma dherai2 dhanyabad❤❤❤❤❤❤❤❤❤❤
हाम्रै रावाबेसि गाउपलिका अन्तर्गत पर्ने हङ्चुर गाउको महान हस्तिहरु जस्ले ज्यान्को बाजि राखेर सोरुम निर्मान गरे,उहाहरुलाइ राज्यलेनै सम्मान गर्नु पर्ने हो।
बहुत रमाइलो लाग्यो राखोलात मेरो मामली हरु हुनु हुन्छ
धन्यवाद हजुर हरू लाई यो ठाउँ मेरो बाबा को जन्म स्थान हो तर मैले यो सून्दर ठाउँ देखेको छैन मलाई यो गाउँ हजुरको भिडियो बाट हेर्ने मैका पाए धन्यवाद छ
सत्य एतिहासिक कैल्री मर्दैन तर??अतिबादी हरुले यी सब तिहासिक बाहिर लियाउन चाहादैन जुन गलत छ,,,सबैजात्जाती को सम्मान गर्न जानेन जुन गलत हो,,,
Bheri nice pelesa
धेरै राम्रो हाम्रो गाउँ
सम्मान छ बुवाहरुलाई💚💚💚💚💚💚💚
मृत्यु सत्य छ कसैलाई धाेका दिदैन, त्यसैले एकदिन मरेर गइन्छ यदि त्यो कहिल्यै मर्दैन भने त्यो मान्छेले गरिराखेकाे असल कर्म हाे जाे इतिहास भएर जुगजुग बाचीरहन्छ😑😐️🇳🇵
कुलो खनने महान व्यक्तिलाई सलाम ।
एकदम रमाइलो ठाउ हरू देखाउनु भएकोमा धन्यबात।
वहाँ हरु लाई स्थानीय सरकारले सहयोग गर्नुहोला कुलो निर्माण गरेर ठुलो गुन लगाउनु भएको छ।
अति सुनदर दृश्य, नेपाल चार जात ३६को फुलवारी हो भने तेलाबीबमाबस्दै समान गरन पनि सकौं।
सुन्दर वातावरण 💖💖💖🙏🙏🙏
ठिक्छ
वा धेरै एतिहासिक थाउ
हुनत हामी हरेक पुराना पाना खोज्दा आफै जान सक्दैनौ त्यस्को ईतिहास लाई पुर्वज को सहारा लिनु नै पर्छ जे खोजी ईतिहास को यहाँ हरु ले खोज गरेर ल्याउनु भो धेरै धेरै धन्यवाद ईतिहास भनेकै हाम्रा अग्रज हुन यो ठाँउ अति नै राम्रो लाग्यो यहाको सन्स्कार सधै बचाइराख्नु होला सबैलाइ नमन्🙏🙏🙏
Wow🎉🎉🎉अनि दाई हजुर एस्पालिको हाम्रो माघेसंक्रान्तिमा हाम्रो पाथेका सनिबारे त्रिबेणी बजारको भिडियो बनाऊनुस्ना हजुर धेरै हेर्न मन लाग्छ। please.... हजुरको के कस्तो time छ।
Koti koti namaskar x mahan 2 balai
Dherai Ramro video herna paiyo ❤❤❤❤❤❤
भिडियो हेरेर राम्रो लाग्यो 😊
Dherai rochak lagyo video
Kati dherai ramro thau honi
Dhani yati ramro Vedio hami Majha paskinu bhaye ko ma.
Nice
❤❤❤ भोजपुर जाने बाटो मा नी दिदी बहिनी डाँडा छन् है हजुर
🎉🎉🎉
hjr ko video ma sachin sir ra laxmi sir lai dekhda khusi lagyo ❤🙏
दामी लाग्यो भिडियो 👍️💛
जय होस
Kati ramro thaw swargiya jastai ❤thaw
Very Nice 🎉 🎉 🎉 ❤ ❤ ❤
Jai kirat❤❤❤
Wow superb dresya.
धन्य बातछ भिडीयो रमाईलो रहेछ🙏🙏🙏
खोटाङ जिल्ला... मुडेडाँडा मुन्धुम रिसोर्ट,रावा गाउँपालिका.. ऐतिहासिक प्रीमाकोट गडी, सुरुङ खन्ने साहसी पुर्खा द्वय, किरात राजा कुम्राहाङ र डुम्रेकोटको राजाको युद्ध , कालो भुमेथानमा साकेला नाचिन्दैन त्यसको कारण के .... साकेला थान सुन्दर ... तर बलीभोग गर्न नहुने हो धुप बत्ती,फलफूल चढाउन पर्छ कृपया बलि गरेर रगत नचडाउँ न हाम्रो अनुरोध छ। माकिपा (Dogy)ले पत्ता लगाएको माक्पा गाउँ ,माकिपा पार्क, अन्य सबै कथा रोचक लाग्ने रहेछ। मिडिया कर्मीलाई धरै धन्यवाद र बधाइ छ पाँचथरबाट।
Dherae purano video upload garnu parxa tw hou sir 😊😊😊😊😊😊❤❤❤❤❤
"मा किपा " हैन होला, सायद "मा खिप्पा" हुन सक्छ किन कि चाम्लिग़ भाषा अनुसार "मा खिप्पा " भन्नाले माऊ कुकुर भन्ने अर्थ लाग्छ
Thank you so much new information
Most welcome
धेरै राम्रो भिडियो❤❤❤❤❤❤❤❤❤❤
Purvi blus ma herisakeko video
nice 😊
Beauty of Nepal. Please try to keep it as it is. Civil construction, un-necessary religion conversion and greed will destroy the beauty of Nepal nature, culture and religion.
Dhanyebat Milan Acharya g mero gauko pni 2 patak vayo makipa park ko video banaunu vayekoma ra tehi kehi Tala changkhola ma sapaneshwor mahadev ra sangai nikai rahasyemay jetha jharna ( xaaga) pni raheko x plz agami video ma teslai pni Sametera auta video leidinu hola
Wow kati ramailo thau
Jai jai Ram ❤
Hamro rawa Sundar rawa
very nice place.
Tapai ko video maa jun thou dekhonu parena ho tyo vnda besii bato ra khana ko lagi hotel dekhaonu hunxa.....
Sir..samaye milayera yeso hamro kavre tira pani janu(aaunu)hola..tyaha ko barema pani video vlogs haru banaunu hola..dhanyebad
अहिले को मानिसलाई के थाहा १५०/२५० बर्स अघि को ईतिहास अरे मात्र सुन्ने बुझने हो।
Kalo bhume vannuvayo yo satyaho naag naaginko pooja ho jasto lagyo kalo bhume vaneko kalnaag jasto lagyo mailepani babaale vaneko suneko
Wow.very nice video
very nice video
सुन्दर उत्तरी बेल्ट खोटाङ
❤️❤️❤️❤️
2:10 2:12
wow nice video ❤❤
यस्तो सुन्दर गाउँ सुरुङ्ग भित्र हराईरहेकाे रहेछ ?
Good luck sir damiy xa video ❤
Thank you
राम्रो छ
👍👍
गजब दाजु ❤️❤️
Good
Dhal Tarbar danda chai kasailai thah xainaki kaso? Yo vaneko Gorkhali senane Chaturghana Rajalai mareko thie yo awases awhile Pani X Jo bigat Baspani r Kharrtamxa V.D.C. ma parxa
🇳🇵🇳🇵🙏🙏👍️👍️👏👏
Sudar thau haru ❤❤
Good 👍
❤❤❤❤❤❤
पुर्बी बुल्स पनि देखिन्छ त??
Both of you my favorite RUclipsr. You guys delivering such a interesting Videos. All the best....
Thank you so much 😀😍😍
yes, they are delivering excellent videos!
❤❤❤❤❤❤❤
❤❤❤
great video
Beautiful
❤❤❤कुलो खन्ने कुन जाति रहेछन् नी🎉🎉🎉
Beautiful ❤️❤️
Ajaco vidio ramara lagu🙏✝️❤️❤️❤️
यो भुमि मा साकेला नाच्नु हुदैन भने पछि राईहरु ले कुनै पनि ठाउमा वा भुमिमा साकेला नाच्नु नहुने रहेछ।भन्ने बुझियो।अहिले साकेला नाच्नु भनेको आफ्नो ईच्छा आकाच्छा मात्र पुरा गरेको बुझियो।
Um ta nachde😂
Hamile pani herirachhum hamro channel sanggani ni jodinu hola.
अहहह
धनेबाबाततपाहरुकोगरुपलाइ
Hamro thauma Pani xahou sar gufa yata Pani aaunu paryo sar
Tapai ko gau kun ho ne
Kaha kaha pugnu hunchha !!
Wow very nice vlogs ❤️❤
Thank you 😊
सीमे भूमे को अर्थ खोजेर बताई दिनु त, मनोज जी !!
Terhathum tir ko video hern paAuda huntiyo
Hawa rahexa
सिक्किम हो यूटूर हो कि के हो चिया कोफी पानि त पिउने हो भात संगै अरूथोक चै खाने हो
मिलाएर बुझ्ने होनि त हजुर।सबैले यौटै सब्द बोली त कहाँ बोलिन्छ त?ठाउँ अनुसार र आफ्नो बानी अनुसारको बोली बोल्ने हो।हाम्रोतिर पनि पिउने भन्न भन्दा खाने भन्दा सजिलो हुने भएर धेरै जसोको मुखबाट पानी खानी दूध खानी चिया कफी खानी भन्नी बोलिन्छ।सबैको एउटै बोली र शब्द पनि हुँदैन र हुनै पर्छ भन्ने पनि छैन।मिलाएर सुन्ने र बुझ्ने हो।
यस्तै दृश्य देखाउनु होला
👍️👍️👍️💖💖💖🇳🇵🇳🇵🇳🇵
Mero maiti gau jane bato dekhda ma aafai gaya jastai vayo dai