पाँचपोखरी यात्राः आँखामा ताल, पैतालामा हिमाल

Поделиться
HTML-код
  • Опубликовано: 26 дек 2022
  • प्राकृतिक सुन्दरता र संस्कृतिले भरिपूर्ण पद यात्राको गन्तव्य हो, सिन्धुपाल्चोकको पाँच पोखरी ।
    चिसो हावा, पहाड र हिमालको काख, हरयिाली वातावरण र एकै स्थानमा पाँच-पाँच पोखरी । चिसोले जमेको पोखरीमा नीलो आकाश र त्यसका बादलहरू ऐनाजस्तै सजिएका थिए । यति सुन्दर दृश्य त कुनै शब्दमा बखान गर्न सकिँदैन । एउटा पोखरीलाई पूर्णरूपमा घुम्न ३० मिनेट लाग्दो रहेछ । पाँचपोखरीमा भगवान् शिवको मन्दिर रहेछ । ढुंगामा बयान गरिएको त्यहाँको किंवदन्ती निकै रोचक छ ।
    इन्द्रावती र ब्रह्मायणी नदीको उद्गमस्थलका रूपमा रहेका यी पाँच पोखरी सबैका बेग्लाबेग्लै नामसमेत छन्, भैरव कुण्ड, सरस्वती कुण्ड, गणेश कुण्ड, सूर्य कुण्ड र नाग कुण्ड । यसको धार्मिक पक्ष खोतल्दै जाने हो भने त स्कन्ध पुराणको हिमवत् खण्डमा पञ्चपोखरी नामको महान् तीर्थस्थलको वर्णन छ, जसलाई तीर्थराज प्रयाग र बाँडगंगा (कु?क्षेत्र) समानका तीर्थ स्थल भनिएको छ ।
    पाँचपोखरीवरपर फेरो लगाउँदाको आनन्द यहाँ आइपुग्ने जो कोहीले पनि जीवनभर बिर्सन सक्दैन । प्रकृति र धार्मिक आस्थाको यो सुन्दर संगम यायावरीहरूका लागि आकर्षक स्थान हो ।
    SUBSCRIBE :
    / channel
    / rajibkhatryofficial
    / rajibkhatry
    #Pachpokhari #Sindhupalchok #News24Nepal #SidhaKuraJanataSanga #News24tv

Комментарии • 34

  • @dannydel8617
    @dannydel8617 8 месяцев назад

    धेरै राम्रो 😘💕😘💕💕💕💕

  • @bigbanyantree3930
    @bigbanyantree3930 Год назад +5

    हजुरहरुले तय गर्नु भएको यो यात्रा को लागि धेरै धेरै धन्यवाद छ । किनकि म अथवा हामी पनि यो यात्राको लागि सहयात्री बन्न पाएका छौं । त्यसैले यहाँहरुको यात्रा अझ सहज र आनदामय बनोस् यही मेरो अर्थात् हाम्रो कामना । मैले यहाँ एउटा शब्द नमिलेको होकि भनेर पोइन्ट गरें अन्यथा नलिनु होला किनकी यदि आँखामा ताल देख्नु हुँदा शिरमा हिमाल भइदिएको भए राम्रो हुन्थ्यो कि भन्ने मेरो मनसाय मात्र हो । धन्यवाद सबै जना यात्रु साथीहरुमा ।

  • @AshokGhartii
    @AshokGhartii Год назад +3

    निकै सुन्दर र मनमोहक दृश्य देखाउन त्यसको लागि धन्यवाद 🙏

  • @user-oc1lv8oh4y
    @user-oc1lv8oh4y Год назад +1

    Nice❤❤

  • @sanjuadhikarifictionwriter2546
    @sanjuadhikarifictionwriter2546 10 месяцев назад

    Mesmerizing....

  • @rameshdiwalungrai4012
    @rameshdiwalungrai4012 Год назад +1

    Ati sundar chha raichha panch pokhari.

  • @bijayamaharjan821
    @bijayamaharjan821 Год назад

    धेरै राम्राे छन । भाेले नाथ 🌷🌷🌷🙏🙏🙏💕💕

  • @SumanKumarBudhathoki-ds4gi
    @SumanKumarBudhathoki-ds4gi Год назад

    ❤❤❤❤❤❤

  • @mahendraghimire9162
    @mahendraghimire9162 Год назад

    Gazab !

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 Год назад +1

    Best wishes and well come pach pokhari All people friends family keep always one happy samabesi green clean Kathmandu Nepal

  • @jinitagurung3576
    @jinitagurung3576 Год назад

    Wow sapana ko sansar, peacefull place😱😱

  • @jindalsteelworkssteelworks7085
    @jindalsteelworkssteelworks7085 Год назад +1

    Kasto ramro thau .❤❤❤so naturally beauty ❤

  • @raharbahadur2248
    @raharbahadur2248 Год назад +1

    धनेबध नेपाल को ओखल डुङगा रामेछाप रङेनी को द्रीशे
    देखाउनु होला है

  • @narprasadgurung5983
    @narprasadgurung5983 Год назад

    Nepali ko sampatti bhanekai himal , pahad terai ra prakritik sundarta ! Nepalile khane ko jagir nai yehi ho !

  • @premlama4827
    @premlama4827 Год назад

    🙏🙏🌹🌹

  • @AshokGhartii
    @AshokGhartii Год назад +2

    36❤❤👍

  • @sushilabhandaribhandari197
    @sushilabhandaribhandari197 Год назад +1

    🙏🙏🕉️

  • @mingyugurung-if6df
    @mingyugurung-if6df Год назад +1

    ❤❤❤

  • @kalalepcha1151
    @kalalepcha1151 Год назад +1

    How so beautifull lekes

  • @dilipsingh8932
    @dilipsingh8932 Год назад +6

    तपाईं,यात्रुहरुका,पाईलाहरु,सधै,रमणिय,र,सुन्दर,नेपाल,आमाका,आकर्सक,ठाउहरुमा,चुमी,रहुन,र,हाँमीहरु,ती,ठाउँ,हरुमा,नपुग्न,सके,पनि,हजुरहरु,ले,ती,ठाउँहरु,मा,पुगे,जस्तै,बनाउनु,भएकाेमा,हजुरहरुलाई,मुरिमुरी,धन्यवाद ,छ,घरमै,बसि,बसि

  • @Harishbk47
    @Harishbk47 Год назад +1

    तेसरी ताल मा dhunga na haneko vaya hune

  • @silluprasadshrestha2859
    @silluprasadshrestha2859 2 месяца назад

    समझना दीलायो मेरो 30वर्षको यात्रा पाँच पोखरी

  • @karinakhadka5391
    @karinakhadka5391 Год назад

    म नि पुग्न खोजेको तर पुत्न सकिन म चाहिँ भोताङ सम्म पुगेकि छु ❤❤खुब याद गरेकि छु मेरो पहिलो कर्म थलो लाई❤

    • @Nevergiveup-hm4vz
      @Nevergiveup-hm4vz Год назад

      Hami Pani thya Jada heu pareko le bech bato batai farkinu pareko thyo

  • @mangalshahi9287
    @mangalshahi9287 Год назад +2

    ❤❤❤❤❤

  • @tarasunuwar179
    @tarasunuwar179 Год назад +2

    यो पाँच पोखरी रामेछाप मा पनि काभ्रेपलाञ्चोक दोलमा लेखिएको छ , सामन्य ज्ञान मा ,, खासमा काहँ पर्छ!!??

  • @usmanwaiba
    @usmanwaiba Год назад

    दामि छ सर youtube.com/@usmanwaiba